Words World
Words World
  • 30
  • 741 017
Aama | Nepali poem | Amrita Nepal |
आमा
हुनु र नहुनुको फरकभन्दा पर रहेर देख्नु वा भेट्नुको वास्तविकतालाई बेवास्ता गरेर यसरी जोडिएको छ तिमीसँग मेरो देह र आत्माको कथा !
कि तिमीलाई पाउनको लागि
म सहिदिन सक्छु हर एक व्यथा
उसो त
म सनशील धर्ती हुँ भनी भन्दिनँ आफैं विशाल आकाश बनूँ पनि म सोच्दिनँ तर जे थिएँ त्यही मात्र नभएर जे थिइनँ त्यो पनि म बन्दै छु म फगत् सन्तान थिएँ आमाको अब म सन्तानको आमा बन्दै छु |
आमा भन्नजस्तो सजिलो कहाँ हुँदो रहेछ र आफू आमा बन्न आमाको काखमा लुटपुटिएजस्तो आरामको कहाँ हुँदो रहेछ र आमा बन्न अचेल
अद्भुत विरोधाभासमा अल्झिरहेछु छिनमै आनन्दको अनुभूति गर्दै छिनमै छटपटीको पीडाबाट गुज्रिरहेछु तर न त कष्टले 'उफ् !' भन्न मन लाग्छ न त मस्तीले 'वा !' भन्न सक्छु कस्तो आकर्षण हो यो तिम्रो अस्तित्वको ? कस्तो बेहिसाब चाह यो पूर्ण समर्पणको ?

गर्भमा तिमी आएदेखि
गर्वले छाती फुलेको छ
म आमा बन्दैछु, बस् यत्तिले मलाई पुगेको छ केलाई गारो मान्ने? केलाई सजिलो भन्ने हर असजिला पलहरु, तिम्रै प्रतिक्षामा भुलेकोछ
सुन्निएका गोडाहरु भनिरहन्छन् दुई मुटुको धड्कन थेग्न गारो भको कुरा चस्किरहने कम्मरले सम्झाइरहन्छ पलपल देहमा अतिरिक्त दबाब भको कुरा पेट बढेर थुम्कोझैं चुलिंदै गको छ लाग्छ आफ्नै शरीरमा पृथ्वी अटाएको छु सास घटेर छोटो भको छ
थाक्छु, गल्छु तर चलिरहन्छु म आफैंले टेकिरहेको जमिन देख्दिनँ र पनि अनन्त आकाशबाट आँट बटुलिरहल्छु थाह छैन
यो यात्रामा पुगिन्छ कहाँ
र सकिन्छ कसरी केके
तर तिम्रो समयको सुरुवात हो यो त्यसैमा म उमङ्ग भर्दै छु
अचेल मख्ख छ मन सोचेरै हुर्किरहेका छौ तिमी मभित्र जब तिमी जन्मने छौ तिम्रो ठेगाना बदलिने छ तिमीले शरीरमा दिएको यो निशाना बदलिने छ तर बदलिने छैन तिमीप्रतिको यो लगाव, प्यार , स्नेह कहिल्यै बरु तिमी आएपछि यो संसारमा मेरो संसार बदलिने छ ...
खेलिरहेको यो कथामा, खेपिरहेको यो व्यथामा प्रकृति हुनुको यथार्थलाई बाँचिरहेर हरेक पल
म सिंचिरहेछु प्यारले यो बीजलाई म सॉचिरहेछु जतनले यो देहलाई आनन्दको आभाष पनि खै के मा छ भन्नु मलाई तिम्रो लातभन्दा प्यारो अर्को कोमल स्पर्ष छैन अचेल पर पर पुग्ने सपनाको खै के कुरा गर्नु आफुभित्रै ब्रम्हाण्डको सृष्टि जो बोक्छु अचेल म भ्रुणलाई आकार दिंदैछु आफुभित्र कस्तो हुने हो आकृति हेर्ने हतारो गर्दै म बिजलाई मलजल दिदैछु बेहिसाब प्यारले कस्तो आउने हो फल , प्रतिक्षा पल पल गर्दै तिमी पुर्ण हुनुपर्छ सबैकुरामा भन्दिन तिमी सुन्दर हुनैपर्छ सबै तहमा सोच्दिन म आमा हुनुको गर्वमा, हुर्काउदैछु तिमीलाई गर्भमा बस् तिमी यस्तो सन्तान बन्नु जस्लाई सम्झिंदा पनि गर्व लागोस् |
#Amritanepal#Nepalipoem#Aama#
Переглядів: 1 024

Відео

Malai Samjhinu || Official Lyrical Video || Prabin Bedwal || Amrita Nepal || Surakshya Panta ||
Переглядів 187 тис.3 роки тому
Team Audio : Vocal : Prabin Bedwal Lyrics : Amrita Nepal Music/Arranger : Hari Lamsal Recordist: Raju Babu Chaudhary/Ajay karki Mixing/Mastering: Prakash Mishra Recording : Acoustic, Naxal ,KTM .......................................................................................... Team Video Lyrical : Artist : Surakshya Panta Camera : UUS Dhakal Edit/Color : Bharat Regmi .......................
MALAI SAMJHINU | Official MV | Amrita Nepal | Prabin Bedwal | Surakshya Panta & Binod Adhikari .
Переглядів 486 тис.3 роки тому
Team Audio : Vocal : Prabin Bedwal Lyrics : Amrita Nepal Music/Arranger : Hari Lamsal Recordist : Raja Babu Chaudhry/Ajay Karki Mixing/Mastering : Prakash Mishra Recording : StudioAcoustic , Naxal , KTM Team Video : Artist : Surakshya Panta/Binod Adhikari Child Artist : Prapti Adhikari/Bishal Gurung Makeup : Nijan Rai Camera/Drone: Bimal Dhakal Camera (Prabin Bedwal Part ) : UUS Dhakal Edit/Col...
गुडबाई अमृता| AMRITA NEPAL | NEPALI POEM |
Переглядів 8203 роки тому
Produced by : Binod Adhikari ( Namaste Studio ) Poem by : Amrita Nepal हरेक सुरुवात मात्र सुरुवात होईन, अन्त्य पनि हो । सुरुवात संग अन्त्य निश्चित छ। अन्त्य सजिलो हुँदैन । अन्त्य प्राय सुन्दर पनि हुँदैन । तर कुरुप साथलाई अगाडी बढाईरहनु भन्दा पक्कै राम्रो हुन्छ गुडबाई भन्नु । किनकी हरेक अन्त्य पनि मात्र अन्त्य होईन । अन्त्य नयॉ सुरुवात हो । #Amrita_Nepal#गुडबाई अमृता#Namaste_Studio#
नेपाली माया | Introducing- Pragati Baraili | Aarshavi Thapa | Amrita Nepal
Переглядів 7 тис.3 роки тому
Directed by BINOD ADHIKARI आर्षभी र प्रगती मिल्ने साथी । आर्षभी २ वर्ष अघि नेपालबाट अमेरिका आएकी हुन् । प्रगती चॉही यही नै जन्मिएकी । प्रगतीलाई नेपाल हेर्न, आफन्त भेट्न असाध्यै मन छ । नेपालमा आफ्ना मान्छेहरुसंग बोलिरहन्छिन् । नेपाल कहिले जाने भनेर आफ्ना अभिभावकलाई सोधिरहन्छिन् । उनलाई आर्षभी सारै लक्की लाग्छ । किनकी उनी नेपालबाट आउन पाईन् । आर्षभी यता आएदेखि नेपाल गएकी छैनन् । उनलाई नेपाल सारै ...
उ जस्तै उ र म जस्तै म "छोरी र म" | Introducing - Aarshavi Thapa | Amrita Nepal
Переглядів 12 тис.3 роки тому
Produced by BINOD ADHIKARI अक्सर हामी सन्तानलाई सबैकुरा सिकाउँछौ । हिड्न, बोल्न, लडे उठ्न । सुसंस्कृत हुन । सकेजति सबै सिकाउँदै जादा भुल्छौं पनि की हामी उनीहरुबाट कति सिकिरहेका छौं । मलाई लाग्छ मैले आमा भएर मेरी छोरीलाई जे जति सिकाएँ , त्यतिनै वा त्यो भन्दा बढी उ बाट सिकें पनि । उ छोरी भएर जन्मिदा उस्को आमा भएर म पनि त जन्मिएँ । हामी संग संगै हुर्कियौ । संगसंगै बढ्दैछौं । उस्को व्यवहार, उस्का क...
‘अन्तिम प्रेम’ बस् त्यती भए पुग्छ - अमृता नेपाल | Episode 24
Переглядів 10 тис.3 роки тому
Produced by Binod Adhikari पहिलो प्रेम जो सधैं विशेष हुन्छ । कसैको पहिलो प्रेम, जो सबैलाई बन्न मन लाग्छ । पहिलो प्रेम, जसको सधैं चर्चा हुन्छ । कथा लेखिन्छ, कविता कोरिन्छ ,चलचित्र बन्छ । तर ‘अन्तिम प्रेम’ भन्दा विशेष हुन सक्छ र ? त्यो सुरुवाती बहावको के अर्थ ? जो अलिक पर पुगेछी सुक्छ । म बन्न सकुँ तिम्रो ‘अन्तिम प्रेम’ बस् त्यती भए पुग्छ... #Amrita_Nepal #अन्तिम_प्रेम #Namaste_Studio
Episode - 23 | सुन्दरताको रङ्ग | Amrita Nepal
Переглядів 6303 роки тому
Produced by Namaste Studio सुन्दरताको रङ्ग तिनताका माया र म घर देखि स्कुल , स्कुल देखि घर यात्रा सिमित चाहाना सपना असिमित पढ्नमा तेज, एक्स्ट्रा एक्टिभिटीजमा खत्रा गाउनमा कस्ले भेटोस् मलाइ मेरो आफ्नै शान थियो स्कुलमा तर जब सुन्दरताको कुरा आउथ्यो म सधैं पछि पर्थे मेरो अघिल्तिर लामै लाइन हुन्थ्यो र त्यो लाइनको अग्र भागमा हुन्थी -माया बन्की त ठिकै जस्तो लग्थ्यो तर गोरी थिई माया गो री बुझ्नी हुनु अघ...
Episode - 22 | विदीर्ण समय - प्रदीप रोदन | Amrita Nepal
Переглядів 2693 роки тому
Produced by Binod Adhikari विदीर्ण समय प्रदीप रोदन एक समय आफ्नो निधारमा रातो बाँधेर आयो खोसिदियो आमाको सिन्दुर कुल्चिएर हिँड्यो गर्भको रगत त्यही दिनबाट रातो खोसियो देशको जिन्दगीबाट! एक समय हातमा मसाल लिएर आयो झोसिदियो आफ्नोपनमा आगो, गिँडेर हिँड्यो जिँउदाको जन्ती मर्दाको मलामी त्यही दिनबाट उज्यालो खोसियो गाउँको छातीबाट! एक समय आयो र च्यातिदियो मेरो छोराले पढ्दै गरेको नैतिक किताबको पाठ मेरो दिदील...
मलाई जिन्दगी स्विकार छ - अमृता नेपाल
Переглядів 4703 роки тому
#Amrita_Nepal #मलाई_जिन्दगी_स्विकार_छ #Namaste_Studio Produced by Binod Adhikari (Namaste Studio) न सोचेको जस्तो छ कहिल्यै । न नसोचेको जस्तो मात्र पनि । आफ्नै लयमा दौडिरहने जिन्दगीलाई नपछ्याउनुको बिकल्प छैन ।यो संग संगै नदौडनुको बिकल्प छैन । फेरि पछ्याउनु नै छ भने गुनासो बोकेर किन ? हिजो संग किन रिसाउनु ? भोलि संग किन डराउनु । बस् हर पल हर निमेशमा बॉचौं जिन्दगी । जस्तो भएर आउँछ त्यस्तै स्विकारौ...
हैसियत - सुन ए मानिस | कवि- असिम सागर | Amrita Nepal
Переглядів 2674 роки тому
#AmritaNepal #हैसियत_असिम सागर #Namaste_Studio Produced by Binod Adhikari सुन ए मानिस ! लहरा समातेर जमिनतिर झुक्नु या झुन्डिनु भनेको बाँच्न डराएर आत्महत्या गर्नु होइन आफु उम्रेको माटोलाई सलाम गर्नु हो । कविता- हैसियत कवि- असिम सागर
Episode 19 | उसो त जिन्दगी लामो छ - छवि अनित्य | Amrita Nepal
Переглядів 4494 роки тому
#Amrita_Nepal #उसो_त_जिन्दगी_लामो_छ #Namaste_Studio Produced by Binod Adhikari उसो त जिन्दगी लामो छ , तर कति लामो ? थाह छैन । उसो त जिन्दगी छोटो छ , कति छोटो त्यो पनि त थाह छैन । जे छ आज छ , अहिले छ । त्यसैले भन्नु छ केही भने अहिले भनुम् । गर्न मन छ केही भने अहिले गरुम् । मलाई केही गर्ने मन भयो , त्यसैले अहिले गरें । यसरी गरें । यही नै सहि समय हो भनेर गरें । तपाईको प्रतिकृयाले हौसला दिन्छ । सुध...
कुरुप - तिम्रो नजरको सुन्दरताको परिभाषा | Amrita Nepal
Переглядів 7434 роки тому
#AmritaNepal #तिम्रो_नजरको_सुन्दरताको_परिभाषा #NamasteStudio Produced by Namaste Studio कुरुप कुरुप हुनुको यथार्थता भन्दा पनि निक्कै माथि बसेर कहिलेकॉही जिस्काउँछ कुरुपताले मलाई छि: छि: छि: तँ कत्ति नराम्री छेस् मेरै अनुहारमा मैले नै पोतेको लिपिस्टिक र कम्प्याक्टको लेयर घटे संगै घट्छ उस्को नजरमा मेरो सुन्दरता अनि यसरी पोखिन्छ उस्को नजर कि लाग्छ म म नै होइन बुख्याचा हुँ ठिंग ठडाईएको जस्लाई जति स...
Episode -17 | ओक्कल दोक्कल पिपल पात - बिन्दु शर्मा | Amrita Nepal
Переглядів 9274 роки тому
Produced by Namaste Studio | info@namastestudio.us ओक्कल दोक्कल पिपल पात... बच्चा हुँदा खुब खेलिन्थ्यो । केटाकेटी बेलामा यो खालको खेल मेरो लागि मात्र खेल भैदियो । कुरुस र धागोका डल्लाहरुले दिदीहरुले रुमाल, लेश बनाईरहँदा मैले आमालाई कहिले सोधिन दाई किन पढ्न बाहिर जानुभयो ? दिदीले किन बिहे नगरी दाईजस्तै बाहिर बसेर पढ्न पाउनुभएन ? जबकी दिदीलाई मन थियो पढ्न । दाईले गुडाउने साईकलले तय गरेको दुरी, पछ...
Episode 16 | गाउँमा छन् गीतहरू - महेश कार्की क्षितिज | Amrita Nepal
Переглядів 5084 роки тому
#Amrita_Nepal #गाउँमा_छन्_गीतहरू #Namaste_Studio Produced by Binod Adhikari (info@namastestudio.us) जीवन गाउँबाटै सुरु भयो । सिकाइ गाउँकै छाँगा छहराको लय हेरेर भयो । आमाले गाउने गीतमा गाउँको अनुहार हुन्थ्यो । बुवाले बोकेको भारीमा सभ्यताको पहाड हुन्थ्यो । हो यही गाउँलाई यो कवितामा राखिएको हो । त्यहीको गीत हो यो कविता ... गॉउमा छन् गीतहरु -महेश कार्की क्षितिज सूक्ति बनाएर संस्कृतिलाई गाउँभरि गीत ...
Episdoe 15 | पुरुष सौन्दर्य - के साँच्चै नै पुरुषहरु सुन्दर हुदैनन् ? - अमृता नेपाल
Переглядів 6104 роки тому
Episdoe 15 | पुरुष सौन्दर्य - के साँच्चै नै पुरुषहरु सुन्दर हुदैनन् ? - अमृता नेपाल
Episode 14 | कविता "बालचेत" - एस के निधन | Amrita Nepal
Переглядів 1,2 тис.4 роки тому
Episode 14 | कविता "बालचेत" - एस के निधन | Amrita Nepal
Episode 13 | त्यति मिठो बच्पन आखिर गयो त किन गयो ? कहॉ गयो ? | Amrita Nepal
Переглядів 5164 роки тому
Episode 13 | त्यति मिठो बच्पन आखिर गयो त किन गयो ? कहॉ गयो ? | Amrita Nepal
एउटा कथा । अथ श्री महाभारत कथा | Amrita Nepal
Переглядів 7254 роки тому
एउटा कथा । अथ श्री महाभारत कथा | Amrita Nepal
खॉडी - पसिनाको पोखरीमा सम्झनाको आशु झार्दै मनहरु डुबिरहेछन् | Amrita Nepal
Переглядів 1 тис.4 роки тому
खॉडी - पसिनाको पोखरीमा सम्झनाको आशु झार्दै मनहरु डुबिरहेछन् | Amrita Nepal
कठै पुरुष | Nepali Poem | Amrita Nepal
Переглядів 2,1 тис.4 роки тому
कठै पुरुष | Nepali Poem | Amrita Nepal
यात्रा | Yatra - Journey of Life | Amrita Nepal
Переглядів 7304 роки тому
यात्रा | Yatra - Journey of Life | Amrita Nepal
शुभकामना नयॉ वर्षको | Happy New Year | Amrita Nepal
Переглядів 7664 роки тому
शुभकामना नयॉ वर्षको | Happy New Year | Amrita Nepal
बिग्र्या केटी म - सबैलाई बिग्र्या देख्ने मा समर्पित | Amrita Nepal
Переглядів 8 тис.4 роки тому
बिग्र्या केटी म - सबैलाई बिग्र्या देख्ने मा समर्पित | Amrita Nepal
डियर कोरोना | Dear Corona | Amrita Nepal
Переглядів 2,9 тис.4 роки тому
डियर कोरोना | Dear Corona | Amrita Nepal
तिमी भेटेपछि | After I met you | Amrita Nepal | 4K
Переглядів 2,9 тис.4 роки тому
तिमी भेटेपछि | After I met you | Amrita Nepal | 4K
धन्दा | Sex Worker | पवित्रा पाण्डे
Переглядів 2,4 тис.4 роки тому
धन्दा | Sex Worker | पवित्रा पाण्डे
मैले देश छोड्दै गर्दा | Nepali Poem | Amrita Nepal
Переглядів 2,1 тис.4 роки тому
मैले देश छोड्दै गर्दा | Nepali Poem | Amrita Nepal
मलाई तिमी मन पर्छ ।Nepali Poem | कविता | Amrita Nepal
Переглядів 4,3 тис.4 роки тому
मलाई तिमी मन पर्छ ।Nepali Poem | कविता | Amrita Nepal
कविता- प्वाल | Nepali Poem
Переглядів 2,5 тис.4 роки тому
कविता- प्वाल | Nepali Poem

КОМЕНТАРІ

  • @pratibhabhandari59
    @pratibhabhandari59 2 місяці тому

    ❤❤

  • @bijaykhanal1755
    @bijaykhanal1755 3 місяці тому

    कति मिठास छ शब्द चयन मलाई यो गित असाध्यै मन पर्छ❤ सफलताको लागि अग्रिम शुभकामना प्रविण भेटवाल प्रति हार्दिक आभार ❤❤

  • @ishapariyar5765
    @ishapariyar5765 6 місяців тому

    जति पटक सुने पनि मन भरिदैन कति मिठो शब्द भएको गित हाे ❤धेरै धेरै धन्यवाद यति मिठो गित बनाउनु भएको मा🙏🙏🙏🙏

  • @sandeshpaudel7450
    @sandeshpaudel7450 7 місяців тому

    ❤❤️❤️❤️

  • @hemadhami2242
    @hemadhami2242 7 місяців тому

    😔❤

  • @khemlalgurung7909
    @khemlalgurung7909 11 місяців тому

    Very nice and beautiful song.

  • @SubodhraiKhimdung-gq5nc
    @SubodhraiKhimdung-gq5nc Рік тому

    Mero best singer prabin badwal ho waha ko jati pani sangeet haru cha sabai maan par6 ...malai ni esto Heart touching song haru maan par cha.....

  • @DoublyRegretful
    @DoublyRegretful Рік тому

    Very beautiful.

  • @sonadadarjeeling4926
    @sonadadarjeeling4926 Рік тому

    Kati mitho geet

  • @anjusmarika5755
    @anjusmarika5755 Рік тому

    ❤❤❤❤❤

  • @user-ym4dp9si4l
    @user-ym4dp9si4l Рік тому

    I love song and voice

  • @renuadhikari7582
    @renuadhikari7582 Рік тому

    I. like This song

  • @bijayakhadkaofficial
    @bijayakhadkaofficial Рік тому

    Ramro t haru kina chaldaina aachamma lagxa

  • @diywithbhabana
    @diywithbhabana Рік тому

    Omg....I fall in love of your creations, keep it up dear Amrita. 🥰🥰🥰🥰🥰

  • @subashshrestha6820
    @subashshrestha6820 Рік тому

    Miss you Dipakshi Gurung 💜

  • @khemlalgurung7909
    @khemlalgurung7909 Рік тому

    No nice song sung by Prabin Bedwal.

  • @babimagar0215
    @babimagar0215 Рік тому

    Touching 💜

  • @rajmanlepcha1540
    @rajmanlepcha1540 Рік тому

    This song really touch hart.

  • @ram_gamar8500
    @ram_gamar8500 Рік тому

    Nice song

  • @suren5473
    @suren5473 Рік тому

    Love the song ! Wow just wow !! Heartfelt

  • @santoshneupane1059
    @santoshneupane1059 2 роки тому

    Loved the song!! but why is this underrated?

  • @hariramgiri2116
    @hariramgiri2116 2 роки тому

    One day one time.

  • @prempande2525
    @prempande2525 2 роки тому

    Wow!!! your's word Vauju and Prabin Voice @@@@ Loved it

  • @prempande2525
    @prempande2525 2 роки тому

    Wow!!! kati mitha sabdaharu Vauju..., heart touchable words

  • @hariramgiri2116
    @hariramgiri2116 2 роки тому

    O my god heart touching song!!!

  • @entertainmentno.1623
    @entertainmentno.1623 2 роки тому

    Beautiful

  • @shubhalaxmiprabha
    @shubhalaxmiprabha 2 роки тому

    निकै मीठो । गीतको टिमलाई बधाई छ ।

  • @shubhalaxmiprabha
    @shubhalaxmiprabha 2 роки тому

    Beautiful one

  • @creationofalmighty5536
    @creationofalmighty5536 2 роки тому

    शब्द स्वर अनि सङीत सम्योजन धेरै राम्रो छ।प्रबिणले गीत छनौट गरेको मनपर्यो।

  • @Switee147
    @Switee147 2 роки тому

    Congratulations dear💐💐

  • @dhanagurung288
    @dhanagurung288 2 роки тому

    🎧️🎧️💖💖😌😌😌

  • @junibhandari2246
    @junibhandari2246 2 роки тому

    Wow

  • @sumitsunar8239
    @sumitsunar8239 2 роки тому

    😭😭😭😭😭😭

  • @nisijamusicentertainments3867
    @nisijamusicentertainments3867 2 роки тому

    तपाईको यो च्यानलबाट धेरै कुराहरु सिक्न पाउने छौ भन्ने आसा सहित तपाईलाई पनि नयाँ नयाँ साहित्य सृजनाहरुको लागी शुभ-कामना ।

  • @atietlakandri1306
    @atietlakandri1306 2 роки тому

    I couldn't get tired of listening this masterpiece❤️

  • @tikaramrai9746
    @tikaramrai9746 2 роки тому

    Dherei ramro xa

  • @sarmilabk5946
    @sarmilabk5946 2 роки тому

    wow nice dede congratulations .

  • @suneetagajurel1064
    @suneetagajurel1064 2 роки тому

    शब्द शब्दमा भावमा छचल्किएको छ। निकै हृदय स्पर्शी।

  • @keshumagain20
    @keshumagain20 2 роки тому

    Beautiful ❣️

  • @Gudiyaranig
    @Gudiyaranig 2 роки тому

    amazing 😻 I am fan of your bold voice and poetry ko jhanai thulo ❤️🥰

  • @yusikathapa3953
    @yusikathapa3953 2 роки тому

    Such a beautiful poem ❤️☺️

  • @nirvaneupane4869
    @nirvaneupane4869 2 роки тому

    congratulations didi! kasto ramro poem...

  • @azaysubedi9636
    @azaysubedi9636 2 роки тому

    No words to praise for your creativity.🙏🙏💞💞

  • @aaravjungthapa9811
    @aaravjungthapa9811 2 роки тому

    Wow great

  • @sanjitakoirala7552
    @sanjitakoirala7552 2 роки тому

    One of your amazing poem.

  • @mayadigitalusa
    @mayadigitalusa 2 роки тому

    Congratulations! This one is Amazing 🤩

  • @ktown7247
    @ktown7247 2 роки тому

    Omg .. This is such a great poem , loved it !!! Big fan 🙌

  • @ronishaphuyal2614
    @ronishaphuyal2614 2 роки тому

    This was worth a wait❤️

  • @gurashgurung6164
    @gurashgurung6164 2 роки тому

    dami didi dami congratulations 😍😍

  • @shrutidhungel9460
    @shrutidhungel9460 2 роки тому

    wonderful ❤️😍 Congratulations