Episode -17 | ओक्कल दोक्कल पिपल पात - बिन्दु शर्मा | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Produced by Namaste Studio | info@namastestudio.us
    ओक्कल दोक्कल पिपल पात...
    बच्चा हुँदा खुब खेलिन्थ्यो । केटाकेटी बेलामा यो खालको खेल मेरो लागि मात्र खेल भैदियो । कुरुस र धागोका डल्लाहरुले दिदीहरुले रुमाल, लेश बनाईरहँदा मैले आमालाई कहिले सोधिन दाई किन पढ्न बाहिर जानुभयो ? दिदीले किन बिहे नगरी दाईजस्तै बाहिर बसेर पढ्न पाउनुभएन ? जबकी दिदीलाई मन थियो पढ्न । दाईले गुडाउने साईकलले तय गरेको दुरी, पछि गएर दाईको प्रगतिको उचाई बन्नेछ भन्ने कहिले सोच आएन । दिदीहरु धागोको डल्ला जत्तिकै परिधिभित्रै रुमल्लिनेछन् भन्ने पनि कहिले लागेन । तर यो कविता पढिसकेपछि घुमेको हो मथिंगल एकचोटी । बगेको विचारको नदी बच्पन तिर र सोचेको हो एकपटक
    ओक्कल दोक्कल पिपल पात
    कस्को माथि कस्को हात ?
    #Amrita_Nepal #ओक्कल_दोक्कल_पिपल_पात #Namaste_Studio

КОМЕНТАРІ • 7