मैले देश छोड्दै गर्दा | Nepali Poem | Amrita Nepal
Вставка
- Опубліковано 25 сер 2024
- #Nepalipoet #Nepalipoem #AmritaNepal #NamasteStudio
"मैले देश छोड्दै गर्दा"
देश छोड्नु सधैं बाध्यता होईन। न त देश छोड्नु सधैं रहरनै । देश छोड्नु आवश्यक्ता जस्तै केही, नियम जस्तै केही भईसक्यो । जब देश छुट्छ, देश संगै धेरै कुराहरु छुट्छन् । सपना बोकेर जहाज चढेर उढ्दै गर्दा मनमा, कल्पनामा जे हुन्छ , झरिसकेपछि परदेशमा त्यो हुन्न । फेसबुकका भित्ताहरुमा मुस्कान सहितको तस्विर राख्नेहरुले मनमा भएको नियास्रो राख्दैनन् । सायद राख्नै सक्दैनन् । तर हरेक कुरामा सम्झना उस्तै , हरेक पलमा फर्कने चाहाना उत्तिनै , हरेक समान चिजमा देशको माया उतिकै बोकेर एउटा परदेशी बॉचिरहन्छ । जसरी म बॉचिरहेछु , फर्किने दिन गन्दै ...
#Nepalipoet #Nepalipoem #AmritaNepal
सारै मिठो कविता, त्यस्तै मिठो हजुरको वाचन शैली 🥰🥰
Wow 🤩
Wow😍
Dammi !!
Wow
Sarai mitho baachan kala bahini...all the very best....keep it up.
daaamiiiiiiiiiiiiiiiiiiii 😍😍
मर्निङ वाकको चौथो कविता ।
beautiful as always and I love your voice
wow
Woo woo kasam feel vayo tapai ko vabana sangai ma pano bage upload gardai garnus
Outstanding di 😍😍 much love !! Keep shining 😘😘
वाह!मिठाे
अाऊ तिम्रैै हुन्
लालीगुराँस र रारा दहकाे निर्विकार साैन्दर्य
जहाँ देश तिम्रा बर्कतहरुकाे चाेखाे स्पर्श मागिरहेछ।🙏
It's simply awesome... I mean, I was able to visualize the moments you were telling... Amazing.