नेपाली माया | Introducing- Pragati Baraili | Aarshavi Thapa | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Directed by BINOD ADHIKARI
    आर्षभी र प्रगती मिल्ने साथी । आर्षभी २ वर्ष अघि नेपालबाट अमेरिका आएकी हुन् । प्रगती चॉही यही नै जन्मिएकी । प्रगतीलाई नेपाल हेर्न, आफन्त भेट्न असाध्यै मन छ । नेपालमा आफ्ना मान्छेहरुसंग बोलिरहन्छिन् । नेपाल कहिले जाने भनेर आफ्ना अभिभावकलाई सोधिरहन्छिन् । उनलाई आर्षभी सारै लक्की लाग्छ । किनकी उनी नेपालबाट आउन पाईन् । आर्षभी यता आएदेखि नेपाल गएकी छैनन् । उनलाई नेपाल सारै याद आउँछ । प्रगती र आर्षभी भेट हुँदा गरेका कुराहरुको आधारमा यो कविता तयार भएको हो । उनीहरु सात वर्षका भए । तर उनीहरुको नेपाल प्रतिको माया र सम्मानले भावुक बनाउँछ । संगै जिम्मेवार पनि की यो मस्तिष्कमा नेपाल प्रतिको माया र सम्मान सधैं यस्तै रहिरहोस् , राखिरहन सकौं ।
    प्यारो नेपाल, पर्खिराख । हामी छिट्टै आउँछौं ।
    #Amrita_Nepal#Namaste_studio#नेपाली_माया#

КОМЕНТАРІ • 20