एउटा कथा । अथ श्री महाभारत कथा | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #Storytelling #WordsWorld #NamasteStudio
    एउटा कथा । अथ श्री महाभारत कथा ।
    बुझ्दै जॉदा लाग्दै जान्छ कथाहरुको संगालो हो जीवन । कथै कथाले भरिएको । तर हावा जस्ता हुन्छन् कथाहरु । महसुस हुने बेला सम्म छोएर पर पुगिसक्ने खाले । फरक हुन्छ, ऑखाको सतह छुने कथा र मनको गहिराई छुने कथामा । समय न हो । हरेक खालको कथासंग भेट गराउँछ हाम्रो । हिजो गहिराई छुने कथा आज सतही लाग्न सक्छन् । हिजो सतही लागेको कथाले आज मनको गहिराई छोएको पनि हुन सक्छ । यो एउटा त्यस्तै कथा, जो याद भएको बेला देखि म संग छ , र याद रहने बेला सम्म रहिरहने छ...
    एउटा कथा, प्रतिकृयाको अपेक्षा सहित ...

КОМЕНТАРІ • 6

  • @ramilaupadhayay4000
    @ramilaupadhayay4000 4 роки тому +2

    You have also reminded and brought back my childhood memories and times as fresh as possible and taking us back those times and place. Also much better with low background music. Thank you for sharing your and our memories in this way.

  • @anjankapil
    @anjankapil 4 роки тому

    मर्निङ वाकको पाँचौ कविता ।

  • @nisharokka3789
    @nisharokka3789 4 роки тому +2

    अब गाली खाने हाेकी?

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      सबै हॉसे मात्र 😊