कविता- प्वाल | Nepali Poem

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #Nepalipoet #Nepalipoem #AmritaNepal #NamasteStudio
    प्वाल भन्ने बित्तिकै सबैभन्दा पहिले तपाईको मस्तिष्कमा जे आउँछ, हो यो त्यही नै हो । सबै देख्दा, भोग्दा, सुन्दा जुन तिक्तता मनमा उम्रिन्छ , यो त्यही नै हो । कविता कस्तो हुन्छ भन्ने ठ्याक्कै परिभाषा नहोला । मैले जे गरें त्यो कविता होला नहोला । तर मेरो सृजनाको नमुना हो । मेरो शब्दहरु प्रतिको सम्मान पनि हो । यहा जे जति भनिएका छन् त्यसमा सबै सहमत हुन्छन् भन्ने होईन । हुनु पर्छ भन्ने पनि छैन । तर हिजो देखि आज सम्म पनि यहि सेरोफेरोमा रुमल्लिरहेको समाजमा फेरि यस्तो नहोस् भन्ने पक्का हो । यस्मा भनिएका कति शब्दहरु तपॉईको कानको लागि कम्फरटेबल नहोला । तर सोच्नुस् त, सुन्दा पनि बिझाउने कुरा भोग्दा कस्तो होला ? यि शब्दहरु कसैको अपमानको लागि हुँदै होईनन् । हुन् त यथार्थ चित्रणको लागि । बॉकी तपॉईहरुलाई छोडें ...
    A video by Binod Adhikari ( Namaste Studio)
    #Amrita_Nepal #Nepali_Poem #कविता_प्वाल

КОМЕНТАРІ • 18

  • @dukhimaila8022
    @dukhimaila8022 3 роки тому +1

    कविताबाट बैनीले दिएको प्रेरणा सुने ! कोही दुःखी नहुन प्रार्थना ईशमा गरे !

  • @abasha7060
    @abasha7060 4 роки тому +1

    wow!!!

  • @suryashuvachintakofficial3567
    @suryashuvachintakofficial3567 4 роки тому +1

    wow ! wow !! wow !!! mind blowing

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      Surya Shuvachintak Official 😊.

  • @keshavdahal9745
    @keshavdahal9745 4 роки тому +2

    beautiful poem . .. and awesome presentation 🤗🤗🤗

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      keshav dahal thank you 😊.

  • @tikaramkoirala4639
    @tikaramkoirala4639 4 роки тому +1

    Waooo it's really touched..

    • @WordsWorld
      @WordsWorld  4 роки тому

      tikaram Koirala thank you sir 😊

  • @swostikadhakalofficial9901
    @swostikadhakalofficial9901 4 роки тому +2

    निकै राम्रो लाग्यो दिदि 😍😍😘😘

  • @rojinadahal8420
    @rojinadahal8420 4 роки тому +2

    Wow 🤩

  • @ChiranTV
    @ChiranTV 4 роки тому +2

    Gajjab

  • @sanjitasanjel2561
    @sanjitasanjel2561 4 роки тому +2

    Nice 👌🏻😍

  • @rajendraacharya9586
    @rajendraacharya9586 4 роки тому +2

    nice nice nice

  • @bishnuadhikari2823
    @bishnuadhikari2823 4 роки тому +1

    nice poem...
    background music should be decrease !!😊

  • @sumanthapaofficial6804
    @sumanthapaofficial6804 4 роки тому +1

    Nice one ☝️

  • @ramilaupadhayay4000
    @ramilaupadhayay4000 4 роки тому +1

    Hi Amrita jee, background music is too loud and disturbing. No need of music at all from ur next video please as ur voice is far better without any music.

    • @WordsWorld
      @WordsWorld  4 роки тому +1

      Thank you very much for your suggestion . I really appreciate the time you took to think about it .