खॉडी - पसिनाको पोखरीमा सम्झनाको आशु झार्दै मनहरु डुबिरहेछन् | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #खॉडी_सम्झना_आशु_मन_पसिना_घर_देश_रेमिट्यान्स
    Video by Binod Adhikari (Namaste Studio)
    खॉडीबाट आउने रेमिट्यान्सले देश चल्छ । खॉडीमा बग्ने पसिनाले घरमा आगो बल्छ ।
    अग्ला भवनको अघिल्तिर बसी खिचेको फोटो फेसबुकमा हेर्दै, भन्नेहरु “मोज छ यस्लाई” भन्छन् । देख्नेहरु प्रगति गरेको देख्छन् । आफ्नाहरु हक मागीरहन्छन्, कहिले नगद र कहिले जिन्सीमा । उता पसिनाको पोखरीमा सम्झनाको आशु झार्दै मनहरु डुबिरहेछन् खॉडीमा, तनहरु ढलिरहेछन् खॉडीमा

КОМЕНТАРІ • 10