Episode 19 | उसो त जिन्दगी लामो छ - छवि अनित्य | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #Amrita_Nepal #उसो_त_जिन्दगी_लामो_छ #Namaste_Studio
    Produced by Binod Adhikari
    उसो त जिन्दगी लामो छ , तर कति लामो ? थाह छैन । उसो त जिन्दगी छोटो छ , कति छोटो त्यो पनि त थाह छैन । जे छ आज छ , अहिले छ । त्यसैले भन्नु छ केही भने अहिले भनुम् । गर्न मन छ केही भने अहिले गरुम् । मलाई केही गर्ने मन भयो , त्यसैले अहिले गरें । यसरी गरें । यही नै सहि समय हो भनेर गरें । तपाईको प्रतिकृयाले हौसला दिन्छ । सुध्रने मौका पनि । जे लाग्छ अहिले नै भनिदिनुस् न है । उसो त जिन्दगी दुई दिने हो 🙂
    कविता- उसो त जिन्दगी लामो छ
    कवि - छवि अनित्य

КОМЕНТАРІ • 2

  • @KamalmaniFluteOfficial
    @KamalmaniFluteOfficial 4 роки тому +1

    धेरै राम्रो छ कविता त्यसमाथि हजुर को आवाज ले अझै मिठास भरी दियो। 😍😍😍❤️