कठै पुरुष | Nepali Poem | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • म ‘आधा आकाश’ अरे । सायद भ्रम नै भ्रममा भन्नेले यसै भने । लिनेले यसैगरि लिए । चर्चा गर्दा यही आधा आकाशको गरियो, गराईयो ।लेखिंदा यहि आधा आकाश लेखियो, लेखाईयो । देखिने ठाउँमा पनि यही आधा आकाश नै देखियो , देखाईयो । न चर्चा भयो सिंगो आकाशको । न कहिले चर्चा गर्न जरुरी ठानियो त्यो बॉकी आधा आकाशको कथा ।
    “कठै पुरुष”
    #कठै_पुरुष #Nepali_Poem #Amrita_Nepal

КОМЕНТАРІ • 10