धन्दा | Sex Worker | पवित्रा पाण्डे

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #Nepalipoet #Nepalipoem #AmritaNepal #NamasteStudio
    यो धन्दा हो , जो कतै चुपचाप र कतै चिच्याहट संगै चलिरहेछ । यो धन्दा हो, जो नाजायज भनि भनि चलिरहेछ । एउटा यस्तो बजारको कथा जहॉ बिक्रेताको मात्रै ईज्जत जान्छ । जहॉ हरेक पल बिक्री भईरहेछन् मासुका डल्लाहरु । भोक मेटाईरहेछन् । प्यास बुझाईरहन्छन् । अनि अपहेलित पनि भईरहेछन् । तपाईको कथा, मेरो कथा, कथा पवित्रा पाण्डेको ...
    #Nepalipoet #Nepalipoem #AmritaNepal

КОМЕНТАРІ • 15