मलाई जिन्दगी स्विकार छ - अमृता नेपाल

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #Amrita_Nepal #मलाई_जिन्दगी_स्विकार_छ #Namaste_Studio
    Produced by Binod Adhikari (Namaste Studio)
    न सोचेको जस्तो छ कहिल्यै । न नसोचेको जस्तो मात्र पनि । आफ्नै लयमा दौडिरहने जिन्दगीलाई नपछ्याउनुको बिकल्प छैन ।यो संग संगै नदौडनुको बिकल्प छैन । फेरि पछ्याउनु नै छ भने गुनासो बोकेर किन ? हिजो संग किन रिसाउनु ? भोलि संग किन डराउनु । बस् हर पल हर निमेशमा बॉचौं जिन्दगी । जस्तो भएर आउँछ त्यस्तै स्विकारौं जिन्दगी....

КОМЕНТАРІ • 4

  • @nisharokka3789
    @nisharokka3789 4 роки тому +1

    Kati saral ani kati mitho sabda 😍

  • @Ilovedemonslayerandrblx
    @Ilovedemonslayerandrblx 4 роки тому +1

    Jindagi ma man pareko sabai Kura paidaina bhanne Kura ....wow touch garyo 😘❤️

  • @amitadhikari9772
    @amitadhikari9772 4 роки тому

    वाह। बिषय सुन्दर। वाचन अझै सुन्दर।