Episode 13 | त्यति मिठो बच्पन आखिर गयो त किन गयो ? कहॉ गयो ? | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #AmritaNepal #WordsWorld #NamasteStudio
    Produced by Binod Adhikari
    बिगत सधैं प्रिय हुन्छ । बच्पन सबैभन्दा बढी प्रिय । बढ्दै जॉदा तिनै यादका च्यादर तान्दै ओड्न मनपर्छ । तिनै सम्झनाका त्यान्द्रा समाउदै बिगत तिर फर्किएर नोस्टाल्जिक हुन मन पर्छ । कल्पनामै सही, त्यस्तै बचपन फेरि फेरि बॉच्न मनपर्छ । जिन्दगीको कुनै बेला फेरि बॉच्न पाईने भए सबैले बच्पन नै रोज्थे हालान् । तर फेरि त्यो उमेर फर्कन्न , फेरि त्यो बेला फर्कन्न । फर्कन्छ त केवल सम्झनाका तॉतीहरु । अनि दुई चार प्रश्नहरु । जस्ले सधैं सोधिरहन्छ-त्यति मिठो बच्पन आखिर गयो त किन गयो ? कहॉ गयो ?

КОМЕНТАРІ • 8