मलाई तिमी मन पर्छ ।Nepali Poem | कविता | Amrita Nepal

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #Nepalipoet #Nepalipoem #AmritaNepal #NamasteStudio
    मलाई तिमी मन पर्छ । सॉच्चै किन मन पर्छ ? चिजहरु सुन्दर हुन्छन् र मन पर्छ ? वा मन परेपछि सुन्दर लाग्छन् ? मान्छे राम्रो भएर हो माया बस्ने ? वा माया बसेपछि हो राम्रो लाग्ने ? अनि प्रेमिका जुन जस्ती रे, फुल जस्ती रे । प्रेमी चॉही ? तपॉईको मान्छे खास भएर तपाईलाई मन पर्छ ? वा मन परेर खास छ ? मेरो मान्छे मलाई मन पर्छ र खास छ । खास मान्छेको बारेमा लेखिएको खास कविता तपाईलाई पनि मन पर्छ की भन्ने आश छ ☺️
    Poem : Amrita Nepal
    Video : Binod Adhikari
    www.namastestud...
    #Amrita_Nepal #Nepali_Poem #मलाई_तिमी_मन_पर्छ

КОМЕНТАРІ • 28