नमस्कार ! म निर्देशक दिप गुरुङ हजुरहरुले"मौलिक गोर्खाली ठाडो भाका"(भाग-१) लाई धेरै मन पराइ दिनु भएको थियो जुन,भाग-१ लाई पनि मैले निर्देशन गर्ने मौका पाएको थिए र भाग-२ पनि मेरै निर्देशनमा बनेको छ र मेरै youtube channel बाट हजुरहरु सामु पस्केको छु ।सबै जनाले मन पराइ दिनु भएको छ तेसैले हेरेर प्रतिक्रिया तथा यो भिडियोलाई share अनि channel subscribe गर्दिनु हुन विनम्र अनुरोध गर्दछु ।
ल ठिक छ ठाडो भाका गित कहिले सुन्न पाईन्छ होला जस्तो लाई राख्थ्यो यसरी नै ठाडो भाका गित क्रमश गाउदै जानु पर्छ सबै टिम लाई धेरै धेरै धन्यवाद छ । शुटिंग त बलेडाडा मै भएको रैछ की के हो मेरो घर पनी तेई बलेडाडा तल हो
एकदम मार्मिक शब्द मा रहेको गित हजुर हाम्रै लमजुङ गोर्खा तनहुँ तिर आफ्नै मन उकाली ओराली मा हिड्दा डुल्दा गुन्जिरहने यी मन छुनी ठाडो भाका अती राम्रो शब्द उस्तै लय दुबै अग्रज ज्युहरु लाई साङ्केतिक सलाम साथै सदैब सुनिरहन पाईयोस यस्तै गित्💘💘💘💘💘
अति राम्रो मन छुने मौलिकता बोकेको र लम्जुग अनि गोरखाको सम्बन्ध कायम रहेको पनि झल्किन्छ / सत्य घटनामा आधारित पाई यो / अरु एस्तै थप एस्मा आधारित पुरा कहानीको अन्य कथा बनाउनु होला /
हेर्न सुरु गरे है सन्तोष भाई मलाई अति नै मन पर्ने ठाडो भाका धेरै खुसी छु।मेरो घर khinpu हाल कुवेत देखि सम्पूर्ण लाई बधाई तथा सफलता को सुभकामना Mutu chasak chasak bo uff
सार्है मिठो ठाडो भाका सुन्ने मौका मिल्यो फेरि पनि, अरू भाग पनि सुन्न पाईयोस शुभकामना ।अब चाहिँ ढुक्क भए लोप हुन आटेकाे गीत लाई पुनर्जीवन दिनु भयो यहाँ लाई धेरै धन्न्यबाद।
कठै बरा दिदी बहिनी भन्ने कुरा पनि मुटु को टुक्रा रहेछ भाइ भएसी हजुर जस्तै भाइ को जन्म होस धर्ती मा के गर्नु जन्म मृत्यु चलेकै चलन हो एक दिन सबै सन्सार छोडेर जाने हो तर हजुर हरुले दिदी लाई गित बाट भएपनि सम्झिनु भको छ दिदी को अात्मा ले सुख शान्ति पाअोस बिचरा भान्जा भान्जी पनि सानै हुनुहुदो रैछ भान्जा भान्जी हरु को पढाइ राम्रो होस यहि शुभकामना सन्सार हेरेर मन बुझाउनु पर्छ सन्तोष दाइ दिदी ले छोडेर गएपनि तै भान्जा भान्जी लाइ हेरर मन बुझाउन पर्छ 💞💞💞🙏🙏🙏🙏😩😩 (म अभय बिश्वकर्मा बागलुङ बाट)
आहा मलाइ मन पर्ने भाका गाउँ घर मा साह्रै रमाइलो गरिन्थ्यो यो भाकामा... यो गित सुनेर प्रकाश राई लक्ष्मण राई साथै हुन्चुङ परिवार को याद आयो धन्यवाद गित सर्जक तथा सम्पूर्ण मा
बाहाकाेट मा सानू हुदा सुनेकाे धरै रहर थियो ठाडो भाका सुन्ने ॥ Really मैले दुबै भाग 10 पटक भन्दा धेरै सुने अझै तिर्सना मेटेकाे छैन । दुबै भागकाे शब्दबाट गरेकाे बाेलले साचि्चकै रिर्दय छाेयाे really heart touching lovely song । छिटै अर्को भाग पनि कुरी रहेछु
बास्तबमा कला भनेको यो हो , मार्मिक शब्द सुरिलो स्वोर मिठो लय चोटिलो काहानि शब्द शब्द मा मर्म र पिढा ...😭😭😭 के कुरा गर्नु र मन निकै गाठो परेर आयो ... आशा छ भाग ३ पनि ल्याउनुहोस धेरै धेरै सफलता को शुभकामना 🙏🙏🙏
गित सुनियो हरेक सब्द सब्द मा आँसु को थोपा पनि खस्यो कला को खनी तिमी स्वर को धनी तिमी वृद्ध बाबा आमा को सुपर हिरो तिमी खै कुन सब्द ले बयान गरुँ सन्तोष भाइ तिम्रो आज मलाई केही लेखाउ लेखाउ जस्तो लाग्यो पटक्कै मनले मानेन जुन तिमीले परिकल्पना गर्नु भएको ठाडो भाका गित ले साच्चै वृद्ध बाबा आमा जो डाँडा माथि को घाम भएको छ उनी हरु को लागि भोक तिर्खा मेटाउने साथी बनेको छ भाइ यो ठाडो भाका गित तिमीलाई उनी हरु को आशिर्वाद पक्कै लाग्ने छ तिमी जस्तो गायक पनि हामी काँहा रहेछ हामी दर्शक हरु ले ढिलो चिन्यो अब तिम्रो सांगेतिक यात्रा अघि बढनु पर्छ अहिले को समाजमा उत्श्रीन्खल खालको गितले बजार लिएको अबस्था छ किनकि तपाई जस्तो कलाकार हरु अघि नबढेको कारण ले पनि हो जस्तो लाग्छ सन्तोष भाइ अझै प्रगति र उन्नति गर्दै जानुस् यही छ हाम्रो कामना र अन्त्यमा video चही बनाउदा अलि care less भाको होकी जस्तो लाग्यो जुन सन्तोष भाइले लगाएको भाङग्र हुनुपर्ने ठाउँ मा छैन तर अन्यत्र नलिनु होला video चाहिँ एकदमै टिपीकल बनेको रहेछ राम्रो छ धन्यवाद दुर्गा गुरुङ लमजुङ
यो ठाडो भाका मार्मिक संदेशमा रहेको छ र मृत आत्माले जहाँ जे अवस्थामा रहे पनि शान्ति मिलोस भनि प्राथना गर्दछु। लोक गीत र ठाडो भाका मलाई एकदम मनै देखि सुन्न मन पर्छ । राम्रो छ हजुर फेरी पनि नया नया ठाडो भाका सुन्न पाउने छ भनी आशा गरिरहेको छु। धेरै धेरै धन्यवाद सफलताको शुभकामना
हाम्रो मौलिक कला संस्कृति गोर्खाली ठाडो भाका यति धेरै राम्रो मीठो सृजना गर्नु हुने महान कलाकार प्रती हार्दिक नमन गर्न चाहे। (🙏🙏🙏🙏🙏🙏🙏🙏) देवि घर्ती मगर जि को सुमधुर आवाज गोर्खाली ठाडो भाकामा अति नै सुहाएको छ।
अति राम्रो मौलिक संस्कृति को गोर्खाली ठाडो भाका । मन छुने यो भाका सुन्दा मन नपराउने कोही छैनन् । यस्ता भाकाको संरक्षण गरी संस्कृति को जगेर्ना गर्नु आजको आवश्यकता रहेको छ। गायककार सन्तोष तामाङ र चिजा तामाङ प्रति अविस्मरणिय शुभकामना ।
भिडियो डाउनलोड गर्न मजा ले पाईन्छ,,,तर पर्सनल अाफ्नो युट्युब च्यानलमा राख्न पाईदैन,,,,मैले त भिडियो डाउनलोड गरेर,,अडियो बनाईकिन अाफ्नो डेग मा बजाए नी,,,(,थापाठाना पर्बत्)
अहा सारै राम्रो छ संतोष सर भाग १ पनि हेरेको थिए धेरै राम्रो थियो अनि यो भाग २ पनि अति राम्रो छ, मेरो आफ्नो बेक्तिगत भनाइ मा त कहिँ कतै दोष लगाउने ठाउँ छैन, गोर्खाली मौलिक ठाडो भाका मलाई सारै मन पर्छ समय ले साथ दिएको बेला मा सुन्ने गर्छु मन मा असाध्य आनन्द आउँछ
सार्है मन छोयो दिदी गुमाउदाको भाई लाई पिडा र असल छिमेकी गुमाउदाको सखी लाई पिडा मन थाम्न सकिन एक फेरा हैन दुई फेरा हैन कयौ फेरा दोहोर्यार हेरे आँखा बाट आँश बग्न लाई थाम्न सकिन गायक सर्जक सन्तोस ज्यु र गायिका को स्वरमा साक्षत सरस्वती ले वास गरेको रहेछ अत्यानत पिडा भरीएको मिठास पाइयो एक दम खुशी पनि छु एका तिर यो सत्य घट्ना भन्दा दुखी पनि छु जाने सबैले आखिरी तेही बाटो हो कोही ढिलो कोही चाडो न रोक्न सकिन्छ न छेक्न सकिन्छ उहाँको स्वर्ग मा आन्नदको बास हो परीवार र आफन्त जन मा धैर्य धरण गर्ने शक्ती मिलोस !!!!!
Ma butol Baya herdai chhu ma khoplange ho khoplang chhodeko Pani pachis barsa vayo thado vaka sunda bachpan ko yadayo runaman Pani lagyo thanku sabailai
म साउदी अरेबिया देखी हजूर को धेरै सुने धेरै मन बीजने सुनिरखौ जस्तो प्रगति र उन्नति को शुभकामना अहिला सम्मान कुनै कलाकार लाई कमेंट गरे धेरै माया पलायो 🌺🌺☺️☺️😥😍😍
सचिकै दिदी भाई को यो माया सातौ जुनिसम्म रहिरहोस् सन्तोष दाई ❤️😭 भाग एक हेर्दा पनि धेरै रोयर हेरेको थिय । भाग दुई ले पनि धेरै भाबुक बनायो 😭 प्रतेक शब्द हरुले मन छोयो । शुभकामना आउने दिन्हरुको लागि । मिन गुरुङ् फ्रान्स
नेपाली लाइ कला र सस्कृति मा तेति कै धनि भनिए को होइन । लोप हुदै गरेका सम्पुर्ण कला सस्कृति लाइ जगर्ना गर्नु तपाईं हाम्रो कर्तव्य हो । हमिले त्यो कर्तव्य लाइ निभाउन सक्नु पर्द छ । यो कला को लगि सलुट #हजुर लाइ
नमस्कार ! म निर्देशक दिप गुरुङ हजुरहरुले"मौलिक गोर्खाली ठाडो भाका"(भाग-१) लाई धेरै मन पराइ दिनु भएको थियो जुन,भाग-१ लाई पनि मैले निर्देशन गर्ने मौका पाएको थिए र भाग-२ पनि मेरै निर्देशनमा बनेको छ र मेरै youtube channel बाट हजुरहरु सामु पस्केको छु ।सबै जनाले मन पराइ दिनु भएको छ तेसैले हेरेर प्रतिक्रिया तथा यो भिडियोलाई share अनि channel subscribe गर्दिनु हुन विनम्र अनुरोध गर्दछु ।
राम्रो छ
,Best wishes🔥👌
Best of luck ....
निर्देशन धेरै राम्रो छ सारै राम्रो लायाे ।मेराे ठाडाे भाकामा पनि हजुरकाे निर्देशन रहनेछ।
Dani cha dai
अति मन पर्ने मलाई यो ठाडो भाकामा त्यति नै मिठो शव्द चयन सलाम छ सम्पुर्ण टीमलाई यो मौलिक भाकाले पनि पक्कै शिखर चुम्न सफल रहोस् !
🙏🙏🙏
❤
लोपोन्मुख गोरखाली ठाडो भाका सुन्न पाउदा सारै खुसी लाग्यो।बाल्यकालक़ो सारै याद आयो।पुस माघको जाड़ोंमा पराल ओछयाएर यसरीनेई हाम्रो ताकुकोट मैलुंगमा पनी गाउने चलन थियो।
Yo ho ni ta hajur maulik vanekai...hoina ra...
ल ठिक छ ठाडो भाका गित कहिले सुन्न पाईन्छ होला जस्तो लाई राख्थ्यो यसरी नै ठाडो भाका गित क्रमश गाउदै जानु पर्छ सबै टिम लाई धेरै धेरै धन्यवाद छ । शुटिंग त बलेडाडा मै भएको रैछ की के हो मेरो घर पनी तेई बलेडाडा तल हो
हरेक शब्द शब्दमा भाबुक , ओहो कस्तो गीत निकाल्नु भयो सन्तोष ब्रो यस्तो ,
Ho ta ni hajur share gari paam hajur yestto mitho geet lai...
सार्है मार्मिक गोर्खाली ठाडो भाका जति सुन्यो उति सुनौ जस्तो लाग्छ सन्तोस दाजु
ua-cam.com/video/-isbtESZDEI/v-deo.html
यसरी नै विभिन्न भागमा गोर्खालि ठाडोभाका गित आयो भने हामी खुशि हुने थियौ
Ho ni hajur
Estai geet nikalnu ati ramro xa santosh bhai
युवा गायक सन्तोष तामाङ ज्युको गित सुनेपछि लाग्यो कि अब ठाडोभाका लोप हुनबाट जोगिने भो ! उहाँ लाई बिशेष धन्यवाद
U. H ug vn v yc
Wow santosh
एकदम मार्मिक शब्द मा रहेको गित हजुर हाम्रै लमजुङ गोर्खा तनहुँ तिर आफ्नै मन उकाली ओराली मा हिड्दा डुल्दा गुन्जिरहने यी मन छुनी ठाडो भाका अती राम्रो शब्द उस्तै लय दुबै अग्रज ज्युहरु लाई साङ्केतिक सलाम साथै सदैब सुनिरहन पाईयोस यस्तै गित्💘💘💘💘💘
Thank you so much 🙏🙏🙏🙏💕💕💕
अन्तिमको लाइन त ओहो साह्रै हृदय छुने शब्द , शुभकामना छ सन्तोष ब्रो, आफ्नो दिदी प्रती यत्तिको माया ममता ,😭😭😭😭😭😭😭
Devi sis our sontesh taming vai lai puri Nepal bata nai dhayabad xa our dubi jana lai mero tarf bata ❤you
Thank you 👍️🙏♥️👍️
यो ठाडाे भाका मार्मिक मा दिदी को सारै दुखाको काहानी मा यो ठाडाे भाका सारै राम्रो छ
Dhanyawad hajur.
1¹ 66
8cp❤@@DipGurung
देबी बहिनीको स्वर ले झन मिठास सुनिन्छ।
आहा कती राम्रो गित सुन्दानी आन्न्द आउने निकैनै राम्रो गित भनेको छ जती सुनो उति सुनाम सुनाम हुने
म पाल्पाको तर मलाई साह्रै मन पर्छ।लम्जुङे ठाडो भाका र धेरै सुन्ने गर्छु।सारै राम्रो छ।अझै सफलताको शुभकामना।
Dhanyawad hajur share pani gari halnus hai...
यता गए पनि हो ,उता गए नि सन्सार हेरेरै नानि बाँच्नि बाटो भैराछ।👌👌👌👌👍👍👍👍👍👍
सारै राम्रो अनि मन छुने भाब अनि शब्द हरु।।।।।।धेरै धेरै धन्यवाद Santosh tamang लोप हुन लगेको मौलिक ठाडाे भाकालाई उजागर गर्दिनु भको मा।
Nischit rupma hajur ramro geet lai share pani garnus hai hajur
@@DipGurung राम्रो गीत को लागि हामी सधै साथ दिने छौ।।
साह्रै मिठाे गार्खाली ठाडाे भाका याेटीमलाइ शफलताकाे कामना छ
Thank you.
साह्रै मिठो गीत सन्तोष दाजु अनि देबि दिदी को स्वर पनि उतिकै मिठो हरेक शब्दहरुले मन रुवाउंछ ।
धेरै भावुक बनायाे गित ले सर स्वर पनि धेरै मिठाे छ हाम्राे गाउँ घरमा चल्ने ठाडाे भाका सफलता काे सुभकामना devi magar didi voice so sweet
अति राम्रो मन छुने मौलिकता बोकेको र लम्जुग अनि गोरखाको सम्बन्ध कायम रहेको पनि झल्किन्छ / सत्य घटनामा आधारित पाई
यो / अरु एस्तै थप एस्मा आधारित पुरा कहानीको अन्य कथा बनाउनु होला /
अत्यन्तै मार्मिक सम्पुर्ण पात्रहरुलाई सम्मान गायक गायिका प्रतिपनी सम्मान ।
Thank you.
Malai derai man parne thado baka kati ramro geet nikalnu vako dai yati roya hjrko geet suneyra sabda sabda le yo man ruuyayo 😭😭😭😭😭😭😢😢😍😍😍
भाग एक जति सुने पनि धित मरेको छैन तेस्तै रहेछ भाग दुइ पनि सफलताको शुभकामना सम्पुर्ण युनिट लाइ।
P
हेर्न सुरु गरे है सन्तोष भाई मलाई अति नै मन पर्ने ठाडो भाका धेरै खुसी छु।मेरो घर khinpu हाल कुवेत देखि सम्पूर्ण लाई बधाई तथा सफलता को सुभकामना
Mutu chasak chasak bo uff
ua-cam.com/video/-isbtESZDEI/v-deo.html
🇳🇵सारै राम्रो लाग्यो यो गित हाम्रो गोरखा जिल्ला र लम्जुङ्ग को बिषयमा रैछ मनपर्यो बधाई छ हजुर हरु सम्पुर्ण टिमलाई 🇳🇵
आह,कति मीठो मौलिक ठाडो भाका जति सुने पनि सुनिरहन मन लाग्ने👌👌👌👌👌👌👌
गितको शव्द अनि स्वोर अनि भिदियो सबै धेरै धेरै राम्रो छ सुभकामना सबै तिम लाई
धेरै राम्रो छ है गोर्खाली ठाडो भाका जति सुने पनि मनै नअगाउने
Thank you 🙏🙏💕💕👍️👍️
म गुल्मेली हुँ तर मलाई असाधै राम्रो लाग्यो संस्कृति बचाउन सके हाम्रो पहिचान बची रहन्छ । धन्यवाद संकलक ज्युलाई
✔️ bro🙏
सार्है मिठो ठाडो भाका सुन्ने मौका मिल्यो फेरि पनि, अरू भाग पनि सुन्न पाईयोस शुभकामना ।अब चाहिँ ढुक्क भए लोप हुन आटेकाे गीत लाई पुनर्जीवन दिनु भयो यहाँ लाई धेरै धन्न्यबाद।
धन्यवाद हजुर
ठाडो भाका र लोक संस्कृती लाई सधै सम्मान गर्नु पर्छ ।र जोगाउनु पर्छ।
कठै बरा दिदी बहिनी भन्ने कुरा पनि मुटु को टुक्रा रहेछ भाइ भएसी हजुर जस्तै भाइ को जन्म होस धर्ती मा के गर्नु जन्म मृत्यु चलेकै चलन हो एक दिन सबै सन्सार छोडेर जाने हो तर हजुर हरुले दिदी लाई गित बाट भएपनि सम्झिनु भको छ दिदी को अात्मा ले सुख शान्ति पाअोस बिचरा भान्जा भान्जी पनि सानै हुनुहुदो रैछ भान्जा भान्जी हरु को पढाइ राम्रो होस यहि शुभकामना सन्सार हेरेर मन बुझाउनु पर्छ सन्तोष दाइ दिदी ले छोडेर गएपनि तै भान्जा भान्जी लाइ हेरर मन बुझाउन पर्छ 💞💞💞🙏🙏🙏🙏😩😩
(म अभय बिश्वकर्मा बागलुङ बाट)
Dhanyawad hajur lai yeti mitho sujhabko lagi...geetlai share pani garnus hai.
ठाडाे भाका साह्रै राम्राे लाग्याे राम्री सुन्ददरीले गाएकाे !!!!
सारै मिठो गीत सन्तोष जि भाग 2 सफलताको शुभकामना ।।
dhanyawad hajur
यो ठाडो भाका राम्रो छ सफलताको कामना गर्दछु धन्यवाद
Dhanyawad hajur🙏🙏
भाइ नेपाली लोक गितलाइ न्याय संरक्षन गरि युवा भए पनि लोक गाउदै स्वरको राजा तपाईं keep it up
आहा मलाइ मन पर्ने भाका गाउँ घर मा साह्रै रमाइलो गरिन्थ्यो यो भाकामा... यो गित सुनेर प्रकाश राई लक्ष्मण राई साथै हुन्चुङ परिवार को याद आयो धन्यवाद गित सर्जक तथा सम्पूर्ण मा
Dhanyawad hajur
बाहाकाेट मा सानू हुदा सुनेकाे धरै रहर थियो ठाडो भाका सुन्ने ॥ Really मैले दुबै भाग 10 पटक भन्दा धेरै सुने अझै तिर्सना मेटेकाे छैन । दुबै भागकाे शब्दबाट गरेकाे बाेलले साचि्चकै रिर्दय छाेयाे really heart touching lovely song । छिटै अर्को भाग पनि कुरी रहेछु
म दमौली बाट हेर्दै छु,,,निकै राम्रो गित,,
संतोस गुरुङ को जस्तो मिठो सोर अरु कसैको लागदैन,जति सुनेपनी सुनिरम जस्तो लागछ।
Thank you 👍️👍️🙏🙏
बास्तबमा कला भनेको यो हो , मार्मिक शब्द सुरिलो स्वोर मिठो लय चोटिलो काहानि शब्द शब्द मा मर्म र पिढा ...😭😭😭 के कुरा गर्नु र मन निकै गाठो परेर आयो ... आशा छ भाग ३ पनि ल्याउनुहोस धेरै धेरै सफलता को शुभकामना 🙏🙏🙏
Dhanyawad hajur mitho comments ko lagi...hajur haruko saath payema lyaune xau bhaag-3 pani...
-The
ua-cam.com/video/-isbtESZDEI/v-deo.html
निकैनै राम्रो गित भनेको छ जती सुनो उति सुनाम सुनाम हुने !!!
अति नै राम्रो अनि धेरै मन पनि रोई रर्यो पुरानो मायालु लाई सम्झिदा 😢😢😢😢😢😢😢😢😢
गित सुनियो हरेक सब्द सब्द मा आँसु को थोपा पनि खस्यो कला को खनी तिमी स्वर को धनी तिमी वृद्ध बाबा आमा को सुपर हिरो तिमी खै कुन सब्द ले बयान गरुँ सन्तोष भाइ तिम्रो आज मलाई केही लेखाउ लेखाउ जस्तो लाग्यो पटक्कै मनले मानेन जुन तिमीले परिकल्पना गर्नु भएको ठाडो भाका गित ले साच्चै वृद्ध बाबा आमा जो डाँडा माथि को घाम भएको छ उनी हरु को लागि भोक तिर्खा मेटाउने साथी बनेको छ भाइ यो ठाडो भाका गित तिमीलाई उनी हरु को आशिर्वाद पक्कै लाग्ने छ तिमी जस्तो गायक पनि हामी काँहा रहेछ हामी दर्शक हरु ले ढिलो चिन्यो अब तिम्रो सांगेतिक यात्रा अघि बढनु पर्छ अहिले को समाजमा उत्श्रीन्खल खालको गितले बजार लिएको अबस्था छ किनकि तपाई जस्तो कलाकार हरु अघि नबढेको कारण ले पनि हो जस्तो लाग्छ सन्तोष भाइ अझै प्रगति र उन्नति गर्दै जानुस् यही छ हाम्रो कामना र अन्त्यमा video चही बनाउदा अलि care less भाको होकी जस्तो लाग्यो जुन सन्तोष भाइले लगाएको भाङग्र हुनुपर्ने ठाउँ मा छैन तर अन्यत्र नलिनु होला video चाहिँ एकदमै टिपीकल बनेको रहेछ राम्रो छ धन्यवाद दुर्गा गुरुङ लमजुङ
Dhanyawad hajur mitho comments ko lagi...
❤️❤️❤️
ua-cam.com/video/5hL4IvGFWXk/v-deo.html
@@DipGurung q
@@santoshtamang9453 and then you are doing good I would be able to do it in the next week I t you
बयान गर्ने केही शब्द नै छैन यति मीठो अनि मौलिक छ साथमा भावुक छ हेरेर धेरै मनोरञ्जन पाएं
यो ठाडो भाका मार्मिक संदेशमा रहेको छ र मृत आत्माले जहाँ जे अवस्थामा रहे पनि शान्ति मिलोस भनि प्राथना गर्दछु। लोक गीत र ठाडो भाका मलाई एकदम मनै देखि सुन्न मन पर्छ । राम्रो छ हजुर फेरी पनि नया नया ठाडो भाका सुन्न पाउने छ भनी आशा गरिरहेको छु। धेरै धेरै धन्यवाद सफलताको शुभकामना
लोपोन्मुख गोरखाली ठाडो भाका सुन्न पाउदा सारै खुसी लाग्यो।all the best...keep loving and promoting Nepali culture...
यो गित एक दामै राम्रो छ जति सुनेनी धित नै मोर्दैन तर यो गित मा चिज तामाङ को नै स्वार हुनु पर्ने थियो नि सन्तोस सर झन सुन्मसुगन्दा गुन्थो नि यो गित ।
अति नै राम्रो गित यो गितले चालीस साल पहिला को याद आयो सानो हुदा बुढा हरुले गायको सुनिन्थ्यो अनि गितको बिषय पनि अति राम्रो छ
Ho ni hajur...herdinu bhayo dhanyawad ra share pani gardinus hai...
यस्तै यस्तै गित निकाल्नु दाजु साह्रै मन छुने गित छ आँसु नै आयो😥😥😥
हाम्रो मौलिक कला संस्कृति गोर्खाली ठाडो भाका यति धेरै राम्रो मीठो सृजना गर्नु हुने महान कलाकार प्रती हार्दिक नमन गर्न चाहे। (🙏🙏🙏🙏🙏🙏🙏🙏) देवि घर्ती मगर जि को सुमधुर आवाज गोर्खाली ठाडो भाकामा अति नै सुहाएको छ।
thank you verry much hajur.
Dherai ramro man xoyo
अति राम्रो मौलिक संस्कृति को गोर्खाली ठाडो भाका । मन छुने यो भाका सुन्दा मन नपराउने कोही छैनन् । यस्ता भाकाको संरक्षण गरी संस्कृति को जगेर्ना गर्नु आजको आवश्यकता रहेको छ। गायककार सन्तोष तामाङ र चिजा तामाङ प्रति अविस्मरणिय शुभकामना ।
ua-cam.com/video/-isbtESZDEI/v-deo.html
सर हजुर गित लाेड लिन सक्छु।अति राम्रो गाेरखालि ठाडाे भाका बधाई छ सम्पूर्ण टिमलाई।
Geet herdinu vayo thank you tara gert loadko bisayama hajur le bujhidinus...
SeEjong Aslami MaGar nice
Ramro
भिडियो डाउनलोड गर्न मजा ले पाईन्छ,,,तर पर्सनल अाफ्नो युट्युब च्यानलमा राख्न पाईदैन,,,,मैले त भिडियो डाउनलोड गरेर,,अडियो बनाईकिन अाफ्नो डेग मा बजाए नी,,,(,थापाठाना पर्बत्)
d
आहा असाध्यै राम्रो सधै यस्तै लोकभाका सुन्न पाइयोस सफल्ताको शुभकामना सम्पुर्ण टीमलाइ❤❤❤❤❤❤❤
Thank you so much
वाह कति मिठो मौलिक ठाडो भाका तपाईंहरू को लय शब्द स्वर जति सुने पनि अझै सुनी राखौं जस्तो लाग्ने । सम्पुर्ण टिमलाई हार्दिक शुभकामना ।
Dhanyawad hajur mitho geet lai share pani gardinus hai...
अहा सारै राम्रो छ संतोष सर भाग १ पनि हेरेको थिए धेरै राम्रो थियो अनि यो भाग २ पनि अति राम्रो छ, मेरो आफ्नो बेक्तिगत भनाइ मा त कहिँ कतै दोष लगाउने ठाउँ छैन, गोर्खाली मौलिक ठाडो भाका मलाई सारै मन पर्छ समय ले साथ दिएको बेला मा सुन्ने गर्छु मन मा असाध्य आनन्द आउँछ
Sarai man parne git ra rup
सार्है मन छोयो दिदी गुमाउदाको भाई लाई पिडा र असल छिमेकी गुमाउदाको सखी लाई पिडा मन थाम्न सकिन एक फेरा हैन दुई फेरा हैन कयौ फेरा दोहोर्यार हेरे आँखा बाट आँश बग्न लाई थाम्न सकिन गायक सर्जक सन्तोस ज्यु र गायिका को स्वरमा साक्षत सरस्वती ले वास गरेको रहेछ अत्यानत पिडा भरीएको मिठास पाइयो एक दम खुशी पनि छु एका तिर यो सत्य घट्ना भन्दा दुखी पनि छु जाने सबैले आखिरी तेही बाटो हो कोही ढिलो कोही चाडो न रोक्न सकिन्छ न छेक्न सकिन्छ उहाँको स्वर्ग मा आन्नदको बास हो परीवार र आफन्त जन मा धैर्य धरण गर्ने शक्ती मिलोस !!!!!
मलाई गोर्खाली ठाडो भाका सार्है मन पर्यो भाग 1 नी निकै राम्रो थियो यो पनी राम्रो लाग्यो यसरी नै सुन्न पाईराखियोस । अनी यो गित ले सारै मन छोयो
Dhanyawad hajur share pani gardinus hai
अत्यन्तै उत्कृष्ट गोर्खाली ठाडो भाका बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाइ 🙏🙏🙏
Dhanyawad hajur
अाफ्नै माैलकताले परिपूर्ण ठाडाे भाखा सन्ताेष भाई र बैनीहरूलाई धन्यबाद
👍️💕♥️🙏
धेरै धेरै बधाई तपाईंको ठोडो भाका गितलाई
अत्ति मीठो गित यसलाई निपन नदिनुहोला अगाडि पनि भाग बराउदै जानुहोला
utti.ramro.lagyo.feri.e.2.jodile.ai.thado.pathaune.kosis.garnu.hola.devi.jyu
Thank you 🙏
धेरै रुहायो मलाइ यो गीतले साच्चिकै नेपाली मौलिकता बोकेको भाका भनेकै यहि हो
गीत भनेको त हजुर हरु को जस्तो होस गीत राम्रो छ अनि भिडियो नि दामी लग्यो
Dhanyawad hajur
thank you...
ua-cam.com/video/5hL4IvGFWXk/v-deo.html
धेरै रमाइलो पनि लाग्यो थेरै खुसि पनि लाग्यो सधै यसटै यसतैरामरो रामरो भिडियो हालडिनु भनबै बिडा सबै जनालाई नम सते
गित सारै मन छुने छ धन्यवाद छ यो घटना को बारेमा कहाँ के कहिले कसरी भयको थियो पूरा बनाउनु होला ।
Ma butol Baya herdai chhu ma khoplange ho khoplang chhodeko Pani pachis barsa vayo thado vaka sunda bachpan ko yadayo runaman Pani lagyo thanku sabailai
सारै राम्रो मिठो गीत ठाडो भाका जति सुने पनि नघाउने गीत, हाम्रो गोरखा लम्जुङे ङोलो ङोल्स्योहरू💚❤💙💘🌹🌹🌹🌹🌷🌷🌷🌷
यो मौलिक गीत गाउने दुबै जनालाई बधाई दिन चाहान्छु।कति आनन्द आउने सुन्द पनि
Thank you so much 👍🙏❤️
Kati ramro geet ho saraii ramro sadhai yesarri naii new song haru sunna pahosss😍😍😍😍
म सुर्खेत देखी हो तर मलाई यो गीत असाध्यै मन पर्यो। सलाम छ हजुरलाई
म साउदी अरेबिया देखी हजूर को धेरै सुने धेरै मन बीजने सुनिरखौ जस्तो प्रगति र उन्नति को शुभकामना अहिला सम्मान कुनै कलाकार लाई कमेंट गरे धेरै माया पलायो 🌺🌺☺️☺️😥😍😍
राम्रो
अति मार्मिक शब्द हरु भरिएको गित सरै मर्म स्पर्सी रहेछ गित 😥बधाइ अनि अग्रिम सुभकामाना🙏🙏🙏👏👏💐💐
Dhanayawad...
धेरै धेरै राम्रो लाग्यो यी ठाडो भाका गीत।।
सबैभन्दा बढी त मादलको स्वर ताल मन. पर्छ।।
Dhanyawad hajur
अरगानिक ठाडो भाका सुनदा धेरै आनन्द आउँछ यकदम मनै छोयो।
Dherai Ramro xa santosh& Devi jee afno kala ra sanskirtiko jagerna gardai aghi badhai garnus sampurna nepali janta hjr ko satha xa
सचिकै दिदी भाई को यो माया सातौ जुनिसम्म रहिरहोस् सन्तोष दाई ❤️😭 भाग एक हेर्दा पनि धेरै रोयर हेरेको थिय । भाग दुई ले पनि धेरै भाबुक बनायो 😭 प्रतेक शब्द हरुले मन छोयो । शुभकामना आउने दिन्हरुको लागि ।
मिन गुरुङ्
फ्रान्स
आहा💝
अति राम्रो तेस्तै गित संगीत अनि भावुक भाइ गाउनु भो अति सुनी रम जस्तो छ मनै देखि भन्छु राम्रो हजुर को साङ्केतिक यात्रा सफल को सुभकामना
Dhanyawad hajur mitho comments ko lagi.
मलाईत मनपर्यो गोर्खाली भएरहोकी
Ma dangali ho but thado bhakaa derai man parx chijaa tamang mero fevret thado bhaka singar hunuhunx
आहा कति मिठो ठाडेभाका हो जति सुने पनि सुनिराखौ जाता लागेको छ म ईडियाबाट हो धनयाबाद
Thank you verry much.🙏🙏🙏
Limbu vayeni dami lagyo im watching from Uk
धेरै राम्रो लाग्यो फेरि पनि यस्तै यस्तै गीत लिएर आउनु हुनेछ भन्ने आश साथ प्रतीक्षा मा रहने छु
hus dhanyawad
कस्तो मज्जाको गित बनाउनु भो सम्पुर्न टिम लाइ बधाई जत्ति सुनेपनि अझै सुनौ सुनौ लाग्नि गित wow जनजाति हुनुमा गर्ब लाग्यो मन परो
मन छून छ सून्दागित ति गाऊ पाखा उकालि वराली मेलापात एस्तै भाकाले हाम्रो स्कृति बचेको छ बधाई छ सबैलाई 🙏🙏🙏
सारै राम्रो सालैजो गीत जतिसुनेनी धितनमोर्ने सुपर छ ।
मीठो छ राम्रो छ आफ्नो गाँऊ घर को पुरानो ठाडो भाग सुन्न पाऊद ज्यादै खुशी लाग्यो धन्न्याबाद छ सन्तोश भाइ र चिजा बाहिनी लाई
कति मार्मिक गित सूनौ सूनौ लाग्ने🥰🥰
यो ठाडो भाका सुन्दा त सुनिरहुँ जस्तो लाग्यो हाम्रा लोक सस्किर्ति बचाई राख्नेलाई धन्यबाद छ एस्ता मान्छेको त आयु पनि लामो होस् ।
Dhanyawad hajur
ठाडो भाका सारै मन परछ सबै कलाकार लाई सुबकामाना
Thanks hajur
नेपाली लाइ कला र सस्कृति मा तेति कै धनि भनिए को होइन । लोप हुदै गरेका सम्पुर्ण कला सस्कृति लाइ जगर्ना गर्नु तपाईं हाम्रो कर्तव्य हो । हमिले त्यो कर्तव्य लाइ निभाउन सक्नु पर्द छ । यो कला को लगि सलुट #हजुर लाइ
Wishing all the teams success in their tenure..
(राम्रो छ गित)
Wow man chhoyo geet le❤❤❤❤❤❤❤
ua-cam.com/video/wPKL3frbCwg/v-deo.htmlsi=itg4Gk9m4zQD_eGK
सारै मनछुने सब्द ठाडोभाका मलाई पनि एकदम सुनिरहन मनलाग्छ धन्यवाद सम्पुर्ण टिमलाई हार्दिक सफलता को कामना छ
wa पैलो चोटि सुने कत्ती मीठो लय शब्द waww 😘 सन्तोस तामङ जि लाई धेरै धेरै धन्यवाद एत्ति मीठो गित सुन्न अब्सर दिनु भयो 🙏🙏🙏🙏👏👏👏👏👏
Thank you 🙏🙏💕💕
अाहा धेरै राम्रो गीत 😭😭😭😭😭😭
Thanks hajur
दिप गुरुङ ज्युको निर्देशनमा सन्तोष भाइ र देवीजी को स्वोर मा निर्माण गोर्खाली ठाडो भाकाले मनै रुवयो उत्कृष्ट लाग्यो धन्यवाद ।
धेरै राम्रो।सार्है मन पर्छ।धन्यवाद टिम लाइ