नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

पुर्खा तथा स्रष्टाको सम्मानमा सिर्जित मौलिक लमजुङे ठाडो भाका असाध्यै मन पर्यो यसर्थ तपाई रमेश परियार लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामनै शुभकामना जय ठाडो भाका जय पहिचान जय लमजुङ जयहोस

रमेश र सन्ध्या यहाँहरुको स्वोर्बद्ध ठाडो भाकामा पाइएको गला सहितको मिठो स्वोर wow बाफ्रे क्या सुनुम सुनुम लाग्यो तेहि भुमरीमा डुबेर म त कहाँ हो कहाँ फिलिङगो जस्तै उड्न पुगे छु wow suberb 👍️ Wish you both all the best ❤️🙏
म बागलुङ जिल्ला पश्चिम ताराखोला गाउँ पालिका २ न वडा अर्गल मेराे घर याे गित मेराे लागि राम्राे साथै यानिमाया सालैजाे ठाडाे भाका झ्याउरे भाकाहरु हामिहरुले यसलाई संरक्षण गर्नु पर्छ लमजुङको याे ठाडाे भाका मर्महिक छ लमजुङे भेडिखाेरे बुवाकाे गित मैले पनि बागलुङकाे यस्ताे गाउँ अर्गलमा सधैभरि घाँस दाउरा गर्दा याे खालकाे गित गाएर हिद्थे ठाडाे भाका झ्याउरे यानिमाया सुनिमाया सालैजाे संरक्षक गर्नुपर्छ सम्पूर्ण मा

संसार मा सबै भन्दा ऊत्तम रमाईलो गित र नाच ऊत्क्ीस्ट अतीनै रमाईलो समाज लम्जुड०गे ठाडो भाका नेपाल मा सबैभन्दा रमाईलो छ रमेश जी र त्यो नानीलाई धेरै धन्ने बात
नमस्कार म लोक दोहोरी गायिका सन्ध्या परियार मैले केही गित गाउने क्रममा यो गित लमजुङ ठाडो भाका पहिलो चोटि गाएको छु कम्जोरी त धेरै छन होला तर पनि मैले आफ्नो तरिकाले सक्दो गाउने कोसिस गरेको छु अझै हजुर हरुको सल्लाह सुझाब को आश वादी छु यो हाम्रो नया च्यानल भएको हुदा हजुर हरुले जति सक्दो सियर गरिदिनु होला
Mitho Moulik Lokpriye Vaka Lamjunge Thado Vaka Utkrista Sabda Mitho Laye Dherai Mitho Swor Nikai Man Paryo Yesta Vaka Haru Ko Jagerna Garnu Hajur Hami Sabai Ko Kartabya Ho Sampurna Kalakar Team Lai Dherai Dherai Dhanyabad Ra Safaltako Suvakamana Xa.Gaune Saili Dance Sabai Kura Sarai Man Paryo Aaha....
नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ
नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ
@@rameshsandhyaofficial ज्ग्क्स,
धेरै राम्रो सृजना र जगेर्ना 🙋💖
@@rameshsandhyaofficial sc de v. Cobb
बिलकुल साथ सपोट छ है एकदम राम्रो छ
पुर्खा तथा स्रष्टाको सम्मानमा सिर्जित मौलिक लमजुङे ठाडो भाका असाध्यै मन पर्यो यसर्थ तपाई रमेश परियार लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामनै शुभकामना जय ठाडो भाका जय पहिचान जय लमजुङ जयहोस
सार्ही राम्रो मार्मिक भावनात्मक नेपाल र नेपाली हरु को मात्रै परिचय ♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Naman naman ...यो सस्कृती जोगाइ राख्न पर्छ । बास्तबिक यो हो खुशी लग्यो।
अतिनै राम्रो हाम्रो देशको मौलिकतालाई जगेर्ना गरिदिनु भएकोमा बैनी सन्ध्या र ज्वाइँ राजा लाई धेरै धेरै धन्यवाद !
सुदूरपश्चिमको दार्चुलाबाट धेरै राम्रो सुनियो मलाई धेरै मन पर्छ यस्तो गीतहरु सबै टीमलाई सफलताको कामना गर्दछु
धेरै राम्रो प्रस्तुति सुन्न र हेर्न पाइयो लमजुङे ठाडो भाका मनै देखि सलाम ती पुर्ब अग्रजहरुलाइ 🙏
राम्रो लमजुङको ठाडो भाका एकदम राम्रो तपाईहरु सबै टिमलाई धन्यवाद र कार्य कालको सफल शुभकामना सबै सर्जकहरुलाई !!!
Thado vaka gauni pyaro vai rames vs pyaro bahini sandya ati ramro gaunu vayekoma dherai dherai dhanya bad hajur harulai. Khas thado vakata yesto hunu pardaxa.
thnk you so much nmskar
तुर्लुड्.कोटको चिनारी , शब्द र स्वर पनि मीठो !
कति मीठो गीत सफलताको सुभकामना सम्पुणमा यो गीत सुन्ने बित्तिकै स्व बुबा तीर्थराज अधिकारी (भेडीखर्के साइला )को याद आउँछ ।
आहा धेरै समय पछि लम्जुङे ठाडो भाका सुन्ना पायो धेरै खुसी लागेयो हर्दिक बदाइ सफलताको कामना छ सम्पुर्ण टिम लाई 🙏🙏🌷
अाफु लमजुङको भएर हाेला सारै खुशि अनि रमाइलो लाग्याेे ।अहिले साउदि देखि हेर्दै छु।
नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ
ह्ल
आहा कति राम्रो लमजुङे टाठो भाका सबैभन्दा धेरै मन पर्छ मलाई लमजुङे टाठो भाका सबैलाई धेरै धेरै शुभकामना गित धेरै राम्रो छ
रमेश परियर र सन्ध्या परियर दुबै जनालाइ धेरै धेरै धन्यवाद लोप भैरहेको लम्जुङे ठाडो भाकालाइ जिबित राखी दिनुभएकोमा
धेरै धेरै बधाई छ यो मौलिक सृजनाको लागि
आहा मौलिक सिर्जना सुन्न पाइयो खुशी लायो
म सर्जक राम अञ्जान परियार 🙏🙏
mahile chaheko thdo bhaka sunna paye dherai khushi lagyi ekdam ramri mitho sadai sunni paiyos thank you sabai lai ramesh dailai didi lai uttar uttar pargatko kamana🙏
यो मौलिक भाका जोगाउन प्रयत्न गर्नुभएको मा धेरै धेरै बधाई छ
आहा ! कति मीठो गीत सबैजनालाई सफलताको सुभकामना !!
हराउँदै गएको हाम्रो मौलिक लोक गीत ठाडो भाका अति कर्णप्रिय र शब्द चयन पनि छन् । आनन्द लाग्यो अझै राम्रो राम्रो सुन्न पाइयोस् ।धन्यवाद सिङ्गो टिमलाई ।
सारै राम्रो लाग्यो सफलता को शुभकामना सम्पुर्ण टिम लाई
आहा कति राम्रो गीत हामी लम्जुङेलाई मन मन पर्ने।
आहा रमेश सर👌👌👌कति मिठो गीत सफलताको शुभकामना💟💟🌺🌺🌺
नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ
रमेश र सन्ध्या यहाँहरुको स्वोर्बद्ध ठाडो भाकामा पाइएको गला सहितको मिठो स्वोर wow बाफ्रे क्या सुनुम सुनुम लाग्यो तेहि भुमरीमा डुबेर म त कहाँ हो कहाँ फिलिङगो जस्तै उड्न पुगे छु wow suberb 👍️ Wish you both all the best ❤️🙏
आहा उम्दा प्रस्तुति, सम्पुर्ण टिमहरुमा अझै सफलताको शुभकामना सहित हार्दिक आभार। निकै उत्कृष्ट लाग्यो । 👏🙏
हुन्त म एउटा गुल्मेली ठिटो हो तर पनि मलाइ अत्यन्तै मन पर्छ लमजुङे ढाडो भाकाको फ्यानै हो क्या सम्पूर्ण लाई बधाई छ गित राम्रोसँग चलोस्
राम्रो लमजुङ हाम्रो लमजुङको ठाडो भाका सदैभरि जिवित रहाेश सफलताको शुभकामना सम्पूर्ण टिमलाई ♥️👌
हमिलेनै हो जोगाउने यस्ता मौलिक गित हरु शुभकामना सबैमा
देउबहादुर दुरा पन्चसुब्बा गुरुङ भेडिखर्के साइलाबा को यो अमुल्य ठाडो भाका अहिले का पुस्ताले बचाउन लाग्नु राम्रो कुरा रमेस भाइ र बैनी लाई सलाम छ
आहा यो पो होत लोक भाका भनेको सार्है राम्रो धन्यवाद सम्पुर्ण टीमलाइ ❤❤❤❤😂
मिठो ठाडो भाका गायक गायिका लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा धन्यबाद्💚💚💚💚💚💚💚💚💚
म बागलुङ जिल्ला पश्चिम ताराखोला गाउँ पालिका २ न वडा अर्गल मेराे घर याे गित मेराे लागि राम्राे साथै यानिमाया सालैजाे ठाडाे भाका झ्याउरे भाकाहरु हामिहरुले यसलाई संरक्षण गर्नु पर्छ लमजुङको याे ठाडाे भाका मर्महिक छ लमजुङे भेडिखाेरे बुवाकाे गित मैले पनि बागलुङकाे यस्ताे गाउँ अर्गलमा सधैभरि घाँस दाउरा गर्दा याे खालकाे गित गाएर हिद्थे ठाडाे भाका झ्याउरे यानिमाया सुनिमाया सालैजाे संरक्षक गर्नुपर्छ सम्पूर्ण मा
यो ठाडो भाका सुन्द मेरो त पुरै शरिरभरि काडा उम्रे जस्तो करेन्ट लागे जस्तो हुन्छ अहा ❤️❤️❤️😘😘
धेरै मा टिपिकल गीत सुन्न हेर्न पाइयो गीत सारै मिठो छ सफलताको कामना भाइ रमेश अनि बहिनी सन्ध्या लाई ।
हाम्रो संस्कृत हाम्रो कला नेपाली पहिचान ! सारै राम्रोछ।

मेरो छिमेकी जिल्ला मादी पारिको भाई बहिनी लाई हृदय देखी बधाई तथा शुभकामना
sabai gaun lai sametera bhandinu vayo dherai khushi lagyo la dherai dherai bahdhai xa
Tipikal thado bhaka salut chha sarjak ra kalakar haru lae
Sampurna lai hardik badhai yek dam ramro geet lyaunu vako ma thankyou
बाब्बल ठाडो भाका गाउनु भाछा । मलाई धेरै मन पर्यो यो अर्थमा धेरै खुशी पनि छु ।
🤸♂️🤸♂️🤸♂️🤸♂️🤸♂️🤸♂️🤸♂️🤸♂️🤸♂️🤸♂️🤸♂️
✅✅✅✅✅✅✅✅✅✅✅
💐💐💐💐💐💐💐💐💐💐💐
अति राम्रो गीत र भाका । सबैले Like & Comments गर्नुपर्यो ।
अति उत्कृष्ट छ बधाई अनि सफलता को शुभकामना छ ।
Gokhrnh moghr
Thado bhakha bhane paxi sarai ramro lagkxa hami sano 2 huda mero hajur baje haru le gauma bihe bhojma gidune garunu hunthey
धेरै राम्रो ठाडो भाका दोहोरी सबै जना टिमहरु बिशेष गायक गायिका लाई धन्यवाद छ सुन्न पईयो
आज मात्र टिकटकमा देखे अनि youtube मा आको बधाई छ सम्पुर्ण टिमलाई ।
छुट्टै आनन्दको लाग्यो मलाइ, म पुर्व इलामदेखी !
अति मीठो गीत लम्जुङे ठाडो भाका सारै मन पर्यो ।
जति हेरे पनि रहर नमेटिने, कति राम्रो भाका हो,
Aaha kati ramro lagyo hajur hami nepali haru ko mahan saskriti parmpara ani maulik taa jhalkaune git sunna pauda khusi ko ta simai xaina
Badhai xa ramesh vai shandya baini lai sarai ramro lagyo thado vaka geet 🙏🙏
हार्दिक बधाई। मीठोगीत भिडियो। हार्दिक बधाई तथा शुभकामना मेरो भाइ रमेश बुहारी सन्ध्या लगायत सम्पूर्ण टिमलाई।
नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ
धेरै मीठो स्वर र गीत पनि !!! ॐ !!!
संसार मा सबै भन्दा ऊत्तम रमाईलो गित र नाच ऊत्क्ीस्ट अतीनै रमाईलो समाज लम्जुड०गे ठाडो भाका नेपाल मा सबैभन्दा रमाईलो छ रमेश जी र त्यो नानीलाई धेरै धन्ने बात
ल बाबु मलाई धेरै मन पर्यो याे गीत
अति पुर्खौली भाका सरै रामो🇳🇵❤️❤️🙏🙏
सधै डेउडामा रमाउने सुदुर पश्चिमको छोरो भए पनि यो ठाडो भाका साह्रै मन पर्छ यो भाका लोप हुन दिनु हुन्न नया पुस्तालाई सिकाउनुस है
पुरानो र नयाँमा भिन्नता छ। नाच झनै बिल्कुल फरक छ। कोसिस राम्रो हो
अति सुन्तर।लम्जुङ्ग ठाडो भाकाले लम्जुङ्ग का सम्पुर्ण लेक बेसि खोला नाला ठाउँ गाउलाइ चित परिचित गराएको मा स धनॐयवाद।❤️🇳🇵❣️
आहा मलाई सबै भन्दा मन पर्ने गित भनेको लमजुगे ठाडो हो आहा कति मिठो गीत हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️❤️
Dami Bhai remash yo ho ni t badhai x baspani Raju dai ko tarfa bata utar utar pargatiko kamana Ani aashirbad keep it up bro
Thnk u mero dai miss u
अाहा कति मीठो भाका मलाई सारै मन पर्यो ल
Kati ramro vaka vedi kharke saila buwa pancha Singa gurung buwa ko yad aayo dhanyebad sabai team lai bises gayek gaekalai
my best thado bhaka
नमस्कार म लोक दोहोरी गायिका सन्ध्या परियार मैले केही गित गाउने क्रममा यो गित लमजुङ ठाडो भाका पहिलो चोटि गाएको छु कम्जोरी त धेरै छन होला तर पनि मैले आफ्नो तरिकाले सक्दो गाउने कोसिस गरेको छु अझै हजुर हरुको सल्लाह सुझाब को आश वादी छु
यो हाम्रो नया च्यानल भएको हुदा हजुर हरुले जति सक्दो सियर गरिदिनु होला
thnk you sir hjurlai
Sarai ramro layer milayera gaunu bho thank you darsak Haru ni kasto anusasan ma hunuhunx
धेरै राम्रो छ रमेश र सन्ध्या परियारको ठाडो भाका
Sarae ramailo lokpriya vaka sabae gau nau sameterw sampurna turlung basi ama bahrusag gauda sarae harshit xu hern pauda . Tq sabailai
Mitho Moulik Lokpriye Vaka Lamjunge Thado Vaka Utkrista Sabda Mitho Laye Dherai Mitho Swor Nikai Man Paryo Yesta Vaka Haru Ko Jagerna Garnu Hajur Hami Sabai Ko Kartabya Ho Sampurna Kalakar Team Lai Dherai Dherai Dhanyabad Ra Safaltako Suvakamana Xa.Gaune Saili Dance Sabai Kura Sarai Man Paryo Aaha....
Sabai banda ramro geet
congressional maro pyari bunu n jai
काल झै भाका हाम्रो मौलिक पना झल्काइदिनु भयकोमा सम्पुर्ण कलाकार प्रती उच्च सम्मान हार्दिक नमन बेक्त गर्न चाहान्छौ
ल भनम त साथीहरू टिक टक म सुनेर को को you tube म सुन्दै हुनु हुन्छ❤❤❤❤
Dherai Ramro xa
Raju pariyar lai jodeko vya kati ramro huntho
आहा अति नै मिठो ठादि भाका आहा सफलता को शुभकामना छ
आहा कति राम्रो गीत सङ्गै नाचो अति राम्रो🙏🙏🙏
आहा सारै राम्रो ठाडो भाका सम्पुर्णलाई सफलताको सुभकामना👃
ल बधाई छ रमेश भाइ साथै होल टिमलाइ अग्रिम सफलताको शुभकामना
Aaaha kya mitho thaado bhaka congratulations 🎉 all team
Wow ati ramro thado bhaka geet sunopayo dherai dherai suvakaman whole team from uk 🇬🇧
Safalatako shubhakamana chha bhai.geet man paryo..mitho chha
सफलता को धेरै धेरै शुभकामना ।।। रमेश भाइ लगायत सम्पुर्ण टीम लाई । आफ्नो गाउँ ठाउँ को नाम सुन्दा झनै खुशी लाग्यो ।।।
Sharai ramro x lago lamjung ko vaka
बधाई तथा शुभकामना भाई बहिनी लाई
नमस्कार 🙏 सम्पुर्णमा रमेश परियार र सान्ध्य परियारको आवाजमा मौलिक लम्जुङे ठाडो भाका आइसकेको छ हेरेर प्रतिक्रिया दिनु होला । धन्यवाद 🙏
A++
शुभकामना भाइ ।
Naice dai didi ko aawaj ma yo purano saskriti jogaunu vaykoma
रमेश परियार र सन्ध्या परियारको लम्जुङे ठाडो भाका असाध्ये राम्रो लाग्यो ।
लमजुङे रमेश परियार र कास्केली चेली सन्ध्या परियारको लम्जुङ्गे ठाडो भाका ऐले संमकै उत्कृष्ट गायन लाग्यो, उत्तरोत्तर प्रगति होस शुभकामानाछ ।
बधाई छ सबै जनालाई
धेरै राम्रो सफलता को शुभकामना
Ranesh and sandhya pariyar voice beautiful and music is very nice congratulation to all singers and musicians. For such beautiful video.
भिजुवल पनि अती राम्रो छ । रेकर्डिङ पनि A1 छ है !
Very nice
Really a different taste of Nepalese folk and dohori song, thanks
wow nice song safaltako suva kamana sampur lai
राम्रो लाग्याे है रमेश जि ।
बधाई छ भाई बैनी साथै सम्पूर्ण टिम लाई
अाहन कति मिठाे ठाडाे भाडाे भाकन बदई छ अति रामराे लागेयाे बादई छ सफलतकाे छ सबै लाई
आहा अती दामी छहै सुपरहिट फिल्म एक झलक तेरी याद है
Nikai ramro lagyo dherai dherai badhai tatha safaltako kamana
अब अर्को भाग पनि ल्याउनु पर्यो ❤❤❤❤
भेडिखर्केकाे लयलाई टपक्क टिप्न सकेकाे पाईएन,बिस्तारै लस्कायर गाएकाे रैछ । सँगित सँयाेजन भने तारिफयाेग्य छ । जे हाेस रमेश भाईलाई बधाई छ,साथै सन्या बैनीलाईनी ।
😂अति राम्रो लाग्यो फेरि दुबै जनाको यस्तै ठाडो भाका हेर्न पाईयोस