लाइक, कमेन्ट,र सुझाब्को लागि सबैलाई धन्नेबाद, साथै सारा नेपाली जन जनमा सु- स्वास्थ्य शान्ती समृद्धी छावस सबै सबै मा नयाँ वर्ष २०७७ को मंगलमय शुभकामना । साथै यहाँ हरुको म प्रतिको अनन्य माया कहिले टुट्न दिने छैन धन्यवाद् ।
Sir hjr lai ani hjr ko sampurna pariwar lai ani reema entertainment sampurna team lai happy new year vanna chahanxu...ani safalta ko kamana vanna chahanxu...
Didi tapai ko git ni sunna pako xain aaj kal kahile aaux tapai ko naya git haru feri purana clacar haru come back garnu paryo k tapai haru bina look git aadhuro xan
नमस्ते दाई म लोकगीत सबै सुन्ने गर्छु तर कमेन्ट चै गरेको छैन, तर हजुरको यो गीत दिनमा १० पल्ट सुन्दै आको छु। सारै मन छोयो। शब्द,संगीत, लय अनि गायन सम्पुर्ण राम्रो छ। love u all. Balchhidhurbe
सदाबहार,हामी लोकगित पारखी ,बैदेशिक रोजगारमा पारिवारिक रोदनलाइ नजिकैबाट टुलुटुलु चिहाइरहनेहरुको लागि यहाभन्दा मर्मस्पर्शी शब्द,लय कहिल्यै आउने छैनन,,दाजुलाइ नमन,
मलाई अति मन पर्ने कलाकार नारायण रायमाझी को आवाज मा सजिएको गीत एकदम मन पर्छ साथै नयाँ साल २०७७ सालको हार्दिक मंगलमय शुभकामना Reema entertainment Nepal all the best
सात समुन्द्रपारीको यो ठाउमा रहदा यि गीतहरुले मन छुन्छ अनि गाउँका बनपाखा अनि उकाली ओराली बाल्यकालको याद निकै आउछ कतिपय गीतहरूले त अँखा नै रसाउछ ।।। नयाँ बर्ष को शुभकामना ।।
सताब्दीमा थोरै मात्र जन्मने यस्तो सिर्जना सयदै होलान मौलिक सिर्जना का खानी आदरणीय दाजु नारायण रायमाझी र कमला दिदिमा हृदय देखि नमन आगामी दिन अझै सफलता को सिखर चुम्न सफल होस सुभ कामना।
मलाई असाध्यै मन पर्ने शालिन भद्र सुशील स्वाभाव आदारणिय दाइ रमेश बिजि को शब्द त्यसमा असाध्यै मिठो आदारणिय अभिभावक नारायणराय माझी,कमला पोखरेल ज्यु प्रति यो उच्च सम्मान छ 🙏
कसरी बयान गरु दाजी हजुरको गित र स्वरको। कति मीठो कति हो। कहिल्यै सुनेर थाक्दैन म । भगवान कसम सार्है मन पर्छ हजुरको जुनै पनि गित। सार्है मीठो मेलोडी। lov you daji
आदरणीय नारायण दाजु बाचुन्जेल नेपाली लोकसङ्गीत शानले बाँच्नेछ । आम नेपालीको दुखी र कष्टकर जीवनलाई हरेक गीतमा जीवन्त उतार्ने तपाईं मौलिक लोकसङ्गीतको एक युग नै हुनुहुन्छ । कोटि नमन दाजु । शब्द सर्जक रमेश बिजीमा पनि सादर सम्मान ।
गितको गायक तथा सर्जक अनी सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद।यती धेरैमिठो र मर्मस्पर्शी गितकोलागी।अहीलेका गायक तथा सर्जकले यो गितबाट धेरैकुरा सिक्न जरुरी छ।
नेपाली लोक दोहरी क्षेत्रको एक कालजय आवाजको धनि सम्राट्, सर्जक, मर्मस्पर्शी शब्दको लेखक हामी सबैको मन मुटुमा बस्न सफल आदरणीय, पुजनीय दाई नारायण रायमाझी र उतिकै सुमधुर स्वरकी धनी कमला पोखरेल दिदिलाई यति मन छुने हृदयविदारक गित हामी समक्ष लेराईदिनु भएकोमा कोटि कोटी नमन र सम्मान🙏🙏 साथै आफ्नो जन्मभूमि मातृभूमि छोडेर सुनाैलो भविष्यको कल्पना गर्दै देश तथा विदेशमा बस्नु हुने सबैमा नयाँ वर्षको शुभकामना🇳🇵🇳🇵
Darsan namasta dada hajur ko yo song suda sunda Aafai haryko thaya pahina lastai man paryko 100% sai xa jati suda ni khaila Aagaudina hou dada xotaw vo vayou lamo banahununa dada hajur lai korod korod danay bad xa hajur haru lai 🙏🙏🙏👍👍💚😭😭😭💔💔💚💘💙🌹🌹💖⚘💜😍😍🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लोकदोहोरिका सम्राट रायमाझि ज्यु र नव गायिक कमला जिलाई पनि सलाम एवं २०७७ सालको शुभकामना !! सधै गोर्खे पल्टन मात्र होइन अब अरब खाडिको मजदुरको पीडा पनि समेट्नु हुन्थ्यो कि??
दाईको यो सुमधुर आवजले सधै मन-मुटुमा संगीतको यउटा छुट्टै किसिमको आभास दिलाउँछ यति मिठो गीतको लागी नारायण दाई र कमला बहिनीलाई धेरै शुभकामना 🙏आगामी दिनहरुमा यस्तै गित सुनिरहनु पाउ
नारायण रायमाझी दाजुकाे गित एकदम मन छुने काल्पनिक कथा तर वास्तविक सत्य शब्द शब्दकाे मिश्रण लय नै मनै कट्क्क खाने भएकाेले गर्दा नि मनमनमा बस्न सफल भएकाे छ।अब अर्को यस्तै मिठाे हजुरकाे उपहारकाे पर्खाइमा छु जय गित जय सँगित दाजु🌹🌹🌹🙏🙏🙏
यति खेर बिश्व भरी कोरोना भाइरस को महामारी छ कोरोना को महामारी भए पनि आज यो बिरानो प्रदेश मा यो गीत सुन्दा आफ्नै जान्म भुमी मा भए जस्तो लागि राछ धेरै धेरै धन्यवाद स्वर का धनी गायक नारायण रायमाझी दाइ गायिका दिदी लगायत सम्पुर्ण तिम लाई साथै नया बर्ष २०७७ साल को हार्दिक शुभकामना
सर्बप्रथम त शब्द संकलक श्रदय दाजु रमेश बी सी ज्यु लाई हृदय बाट नै सम्मान छ साथै येती मिठो शब्द मा सुमधुर स्वोर सथै संगीत भरेर सबैको मन मुटुमा बस्न सफल यती मीठो गीत सिर्जना गर्नु हुने सबैलाइ संमान छ ,तपाईं जस्त्ता शब्द संकलन गर्ने मीठो स्वोर भएका ब्यक्तिहरु हुनुहुन्छ र त हामीले येती मीठो गीत सुन्न पाउछौ !! अहीलेका लोक गीत गाउछु भन्न्ने हरुले नेपाली लोक गीत संगीत भनेको के हो केही कुरा सीकेर मात्र आउउनु ,छोटा लुगा लागाएर,र भद्दा शब्द राखेर छोटो समयमा नाम र दाम कमाउछु भन्ने सोच नराख्नु होला !!! गीत संगीत भनेको अमर हुनु पर्छ ,ब्यक्ती मरेर जान सक्छ तर कलाकारीता कहिले मर्दैन !!!!
म जस्तै लाखौं पा्रदेशिको मन मुटु अनि मस्तिष्कमा गुन्जिरहने यो गित अतिनै मार्मिक छ, ,नसुनेको प्रायः छैनन्् होला अनि सुनेकोलाइ पनि पटक पटक सुन्न मन लागि रहन्छ,हृदय देखीनै आभारी छु यो गितको सर्जक नारायण रायमाझी लगायत यो टिम सम्पूर्ण लाई नमस्कार
वाह ! वाह ! कति कर्णप्रिय र मिठो स्वर ! जिन्दगी को तिता मिठा क्षण हरू ताजा भई भावबिर्हवल बनाउने अनि चित्त पनि बुझ्ने के! कोमल शब्द कोष ले । already download त थियो तर अब यो राख्ने छु, यसमा चैं स्वयं नारायण जी र कमला बैनी को भिडीयो ले सुन मा सुगंध भाको छ नि ! धन्यवाद हजुर हरू लाई
शब्द लय र स्वर भनेको त यस्तो पो हुनु पर्छ नमस्कार नारायण दाई र कमला दिदी म नारायण दाई गित धेरै सुन्छु जमाना देखी को। मलाई सबै भन्दा धेरै मन पर्ने कारगिलको लडाई । मकै भुटे जसरी आवज छिचमिरा झै गोली भन्ने गित दिनहुॅ रेडियो मा सुन्ने गर्थे जमाना
नमस्ते सम्पुर्ण दर्शक हरुमा आदरणीय दाजु नारायण रायमाझी र मेरो स्वोर बरिस्ठ सर्जक रमेश बिजि दाजु को शब्द रचना साथै गणेश भण्डारी र अमृता झेदिको सङीत मा रहेको गीत राम्दी पुल तर्ने भर्खरै मात्र रिलिज भयको छ जस्तो लाग्छ तेस्तै सल्लाह सुझाब दिन नभुल्नुहोला साथै पहिलाका गीत हरु नीर माया ठुली पसिना ले पैसा साटेर बालन गीत लाई जस्तै यश गीत लाई नि माया गर्दिनु हुनेछ भन्ने आशा लियकी छु धन्यबाद।।।।
जति सुन्यो उति सुनी रहु जस्तो लाग्च मलाइ यो गित येकदमै राम्रो बनेको छ ।ती सुन्दर रमणीय दृश्य हरु हेर्दै यात्राको क्रममा बनाइएको यो भिडियो धेरै राम्रो लाग्यो । प्राय म यो गित धेरै जसो सुनी रहन्छु ।
धेरै नै मन छोयो र रमाइलो लायो यो गित सारै नै मन पर्नी गित हो र यो नेपालको रमाइलो तराइ पाहाड को बाटो बिदेशी भुमी बाट हेर्दा त सारै मन छोयो हजुरलाइ धेरै धन्यवाद छ नयाँ बर्ष को सफलताको शुभकामना छ फेरि पनि एस्तै रमाइलो भिडियो हेर्न पाइयो🎆🎆🎇🎈♥️
मीठो गीत र स्वर ! मेरो अादारणीय सम्माननीय गायक नारायण रायमाझी सलाम छ । फुल्यो निम्पत्त , तिनाउ खोलामा , फूल खसेको , लाउकि माया भनेर लगायत हजुरका धेरै पुराना गीत जुन अहिलेसम्म यूटुवमा पाईदैनन् ती गीतहरू साथ दिने सोही कलाकारसंग रेकर्ड गरि पस्किनुहोला भनी अासावादी छु ।
गीत भनेको त यस्तो पो हुनुपर्छ जो सुन्दा सुन्दा धितै नमरोस् फेरी सुन्न मन लागिरहोस्। साच्चै, मन मुटु र मष्तिष्कमै बस्छ अनि आफ्नै गॅाउ भिर पाखा र पखेराको भाका बोल्छ। यस्ता कालजयी सर्जक अनि कोकिल कण्ठका धनीहरु प्रति उच्च सम्मान🙏🙏🙏🥀🥀🥀🥀
भर्यो भने अर्कैले सिउँदो, उतै मर्छु फर्किन्न म जिउँदो, भावुक बनायो मलाई यो शब्द ले सफलताको धेरै धेरै शुभकामना नारायण रायमाझी बुबा अनि कमला पोखरेल दिदी अनि सम्पूर्ण टिमलाई
नारायण दाजु पहिले पहिले टेपमा क्यासेट हालेर अनि रेडियो बाट हजुरका गित हरु सुनिन्थ्याे अहिले प्रत्यक्ष हजुर लाई माेवाइ बाटै भए पनि देख्न र गित सुन्न पाइयो खुसी लाग्यो ।
लाइक, कमेन्ट,र सुझाब्को लागि सबैलाई धन्नेबाद, साथै सारा नेपाली जन जनमा सु- स्वास्थ्य शान्ती समृद्धी छावस सबै सबै मा नयाँ वर्ष २०७७ को मंगलमय शुभकामना । साथै यहाँ हरुको म प्रतिको अनन्य माया कहिले टुट्न दिने छैन धन्यवाद् ।
सिम टु यु दाजु हजुरलाई पनि शुभकामन छ कति मिठो गित सुनेर मनै अगाउदैन
I'm so happy my dear Narayn sir... i from (UAE) your voice is very very Good😍😍😍
Same to you daju from Qatar
हाम्रो परिस्थिति पनि एस्तै छ दाजु यसपालिको
Sir hjr lai ani hjr ko sampurna pariwar lai ani reema entertainment sampurna team lai happy new year vanna chahanxu...ani safalta ko kamana vanna chahanxu...
दाईको यो सुमधुर आवजले सधै मन-मुटुमा संगीतको यउटा छुट्टै किसिमको आभास दिलाउँछ
यति मिठो गीतको लागी नारायण दाई र कमला बहिनीलाई धेरै शुभकामना 💐🙏
कस्ले बनायो फेरि बिमा दिदिको नक्कलि इमेल।
Dd ra daiko euta yastai mitho git sunna paya hunthyoo
हो नि दिदी है, मलाई त तपाइको पनि आसधै मन पर्छ,
नमस्कार दिदि🙏🙏
Didi tapai ko git ni sunna pako xain aaj kal kahile aaux tapai ko naya git haru feri purana clacar haru come back garnu paryo k tapai haru bina look git aadhuro xan
यो गित सिन्दा सुन्दै कतिखेर आँखा बाट आँसु झर्यो था भयन अति मार्मिक गित्😢😢😢
दशौ पटक हेर्दा सुन्दा पनि धित मरेन।स्वर,शब्द,लय अति राम्रो लाग्छ।सर्जकप्रति हार्दिक नमन गरे
नमस्ते दाई म लोकगीत सबै सुन्ने गर्छु तर कमेन्ट चै गरेको छैन, तर हजुरको यो गीत दिनमा १० पल्ट सुन्दै आको छु। सारै मन छोयो। शब्द,संगीत, लय अनि गायन सम्पुर्ण राम्रो छ। love u all. Balchhidhurbe
@@NarayanRayamajhiOfficial most welcome
😭😭
@@NarayanRayamajhiOfficial आअक्क्क्क्क
💞💞💞
@@NarayanRayamajhiOfficial .
जस्तो गितहरु गाउनुहुन्छ उस्तै सालिन, हेन्सम अनि परिपक्व मान्छे ।।नारायण दाजु लोक संगित को फाँटमा कैलै नबिलाउने एक उज्यालो नक्षत्र ।।
धन्यवाद नारायण रायमाझी। हजुरले गाएको गीत सधैँ सुनिरहुँ जस्तो लाग्छ। 🙏🙏
आहा! कमला जिको स्वर सार्है मीठो लाग्छ, नारायण दाईको त नकुरा गरौं🙏🙏🙏❤️❤️❤️
ma pani kalakaar banni ho
Thanku nice song .love you....
धेरै मन छुने गीत नारायण दादा धन्यवाद येती मिठो गीत लेइदीनु भएको मा
कति कारुनिक गित भकानियर रुन मन लायो नेपाली हाम्रो समाज को यथार्थता बोकेका छन
सदाबहार,हामी लोकगित पारखी ,बैदेशिक रोजगारमा पारिवारिक रोदनलाइ नजिकैबाट टुलुटुलु चिहाइरहनेहरुको लागि यहाभन्दा मर्मस्पर्शी शब्द,लय कहिल्यै आउने छैनन,,दाजुलाइ नमन,
मलाई अति मन पर्ने कलाकार नारायण रायमाझी को आवाज मा सजिएको गीत एकदम मन पर्छ
साथै नयाँ साल २०७७ सालको हार्दिक मंगलमय शुभकामना Reema entertainment Nepal all the best
अहिले को यो महामारीको बेला मा यस्ता गीत हरुले परदेशी को मन रुवाउछ भित्र देखि मुटु फुटेको थाहै भयन अति मार्मिक शब्दमा
Wow यती मिठो शब्द लय कति राम्रो मन् छोयो यति राम्रो song Sunaunu bhayako MAA dherai dherai धन्देबाट hjr haru laai
सात समुन्द्रपारीको यो ठाउमा रहदा यि गीतहरुले मन छुन्छ अनि गाउँका बनपाखा अनि उकाली ओराली बाल्यकालको याद निकै आउछ कतिपय गीतहरूले त अँखा नै रसाउछ ।।।
नयाँ बर्ष को शुभकामना ।।
कतारबाट सुन्दै छु म पनि।
Ho ni hjr
सताब्दीमा थोरै मात्र जन्मने यस्तो सिर्जना सयदै होलान मौलिक सिर्जना का खानी आदरणीय दाजु नारायण रायमाझी र कमला दिदिमा हृदय देखि नमन आगामी दिन अझै सफलता को सिखर चुम्न सफल होस सुभ कामना।
मलाई असाध्यै मन पर्ने शालिन भद्र सुशील स्वाभाव आदारणिय दाइ रमेश बिजि को शब्द त्यसमा असाध्यै मिठो आदारणिय अभिभावक नारायणराय माझी,कमला पोखरेल ज्यु प्रति यो उच्च सम्मान छ 🙏
कसरी बयान गरु दाजी हजुरको गित र स्वरको। कति मीठो कति हो। कहिल्यै सुनेर थाक्दैन म । भगवान कसम सार्है मन पर्छ हजुरको जुनै पनि गित। सार्है मीठो मेलोडी। lov you daji
आदरणीय नारायण दाजु बाचुन्जेल नेपाली लोकसङ्गीत शानले बाँच्नेछ । आम नेपालीको दुखी र कष्टकर जीवनलाई हरेक गीतमा जीवन्त उतार्ने तपाईं मौलिक लोकसङ्गीतको एक युग नै हुनुहुन्छ । कोटि नमन दाजु । शब्द सर्जक रमेश बिजीमा पनि सादर सम्मान ।
❤❤❤❤😂
यस्तो कर्णप्रिय नि गीत हुन्छ जस्तो लाग्छ यो गीत सुन्दा। कति मार्मिक, मन नै छुन्छ त्यसमाथि नारायण रायमाझीको स्वर ।।
अतिनै समधुर आवाज ,मा गाउनु भाको छ,दुबै जनाले,धेरै राम्रो छ यो गित,बधाई छ अल तिम हरुलाई,
कतिपय गीत मात्र हुन्छन । एकपटक सुनियो सकियो । तर दाजुको गीत सुनेर कहिल्यै धित मर्दैन । वा ॥ यस्तो पो गित । कान हूदै मुटु सम्म पुग्ने ।
सारै मन छोयो 🙏🙏 आँखा को आँसु थामिएन
Heart touching song...
My best song
Yes
Parfhbvuknvm
@@rambashyal8344
टिकट मा देखेर आउने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤😢😢
Ma hu❤❤❤
सारै मार्मिक लोकप्रिय गीत छ । जति सुने पनि कहिल्यै नघाइने। सम्मान छ आदरणीय वरिष्ठ कलाकार नारायण रायमाझी ज्यु लाई ।
नारायण रायमाझीजि को गीत सुनेर कहिल्यै धित मर्दैन त्यस माथी पनि नयाँ कोइली चरिको जस्तो स्वर भएकि बैनी कमला घिमिरेको स्वरले झन नतमस्तक बनाएकाे छ।
कमला पोखरेल होला हजुर ।
Kamal pokharel hun
Kamal pokharel hun
गितको गायक तथा सर्जक अनी सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद।यती धेरैमिठो र मर्मस्पर्शी गितकोलागी।अहीलेका गायक तथा सर्जकले यो गितबाट धेरैकुरा सिक्न जरुरी छ।
नेपाली लोक दोहरी क्षेत्रको एक कालजय आवाजको धनि सम्राट्, सर्जक, मर्मस्पर्शी शब्दको लेखक हामी सबैको मन मुटुमा बस्न सफल आदरणीय, पुजनीय दाई नारायण रायमाझी र उतिकै सुमधुर स्वरकी धनी कमला पोखरेल दिदिलाई यति मन छुने हृदयविदारक गित हामी समक्ष लेराईदिनु भएकोमा कोटि कोटी नमन र सम्मान🙏🙏
साथै आफ्नो जन्मभूमि मातृभूमि छोडेर सुनाैलो भविष्यको कल्पना गर्दै देश तथा विदेशमा बस्नु हुने सबैमा नयाँ वर्षको शुभकामना🇳🇵🇳🇵
नारायण रायमाझी दाजुको आवाज जति सुनेपनि धित नमर्ने त्यहि माथि कमला पोखरेलको जादुमयि स्वर आहा साह्रै मन छोयो। शब्द,लय,स्वर सबै मिलेको । ❤️❤️❤️
लोकगीत का अग्रज आदरणीय दाजु नारायण रायमाझि प्रती सदैब सम्मान ।।।
नारायण रायमाझी दाजु तथा संपुर्ण टिमलाई धन्यबाद !!! अत्यन्तै मिठाे र मर्म स्पर्शी शब्द तथा लयकाे लागि!!!!
जति पट्क सुन्दापनि धित नमर्ने , सुमधुर स्वोर मार्मिक शब्द कति बर्णन गर्नु ... सधै यसरिनै सुन्न पाइयोस धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाइ नै 🙏
Darsan namasta dada hajur ko yo song suda sunda Aafai haryko thaya pahina lastai man paryko 100% sai xa jati suda ni khaila Aagaudina hou dada xotaw vo vayou lamo banahununa dada hajur lai korod korod danay bad xa hajur haru lai 🙏🙏🙏👍👍💚😭😭😭💔💔💚💘💙🌹🌹💖⚘💜😍😍🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@sandhyatkhatri2554 दाजु तपाईं काे गित सुनदा अाखा रसाउछ
लोकदोहोरिका सम्राट रायमाझि ज्यु र नव गायिक कमला जिलाई पनि सलाम एवं २०७७ सालको शुभकामना !!
सधै गोर्खे पल्टन मात्र होइन अब अरब खाडिको मजदुरको पीडा पनि समेट्नु हुन्थ्यो कि??
Sharmila Bk जि हजुर्लाई पनि २०७७ सालको शुभकामना ल!
यो समयमा प्रदेश हुनुको पीडाले सताएको बेला यो गितले झन मन नै छिया छिया बनाई दियो।।।
जति सुनेनी मनै हुक्दैन दिनमा दुई तीन पतक सुनेकै हुन्छु वास्तविक लोक गित यस्तो हुनु पर्छ सलाम दाइ हजुरको स्वर शब्द को लागी
दाईको यो सुमधुर आवजले सधै मन-मुटुमा संगीतको यउटा छुट्टै किसिमको आभास दिलाउँछ
यति मिठो गीतको लागी नारायण दाई र कमला बहिनीलाई धेरै शुभकामना 🙏आगामी दिनहरुमा यस्तै गित सुनिरहनु पाउ
सुन्दा सुन्दै मन बहकियो आँसु थाम्न सकिन दाजु तपाईं को जय होस
दाजु गित सुन्दा सुन्दै आँसु रोकियेन
साच्चिकै गितको लय संगै शब्द हरुले मनमा कतै छोईदियो 😥😥😰😰
Basanht poudel
@@merodiary_ Basanht poudel😰😥😢
@@salmakhatun106823
दाइ हजुरको यो गितले एकदम मन छुन्छ, यहि गित सुनेर मेरो हरेक दिन बित्छ । हृदय देखि नमन छ दाजु हजुरलाई ।
न लाहुरे सङ माया लगाइयो,न त प्रेम गरियो र धोका पाइयो
तैपनि यो गीत सुनेपछी किन किन आँसु झर्छ ! बोल र शब्दले नै मन भक्कानिन्छ!
Malai ni testai huncha😑
100 percent
मेरो नि मन रुन्छ यो गीत सुने पछि
Garo xa jeevan ufff hami jiudai farkanxau ki bakas a farkanxam life ko tungo xaina
@@kamalroka8067 don't worry stay blessed n safe bro
"गाउँले भन्छन् यै केटी जाती छ
घरमा माग्न आउनेको ताँती छ"
स्वर,शब्द अनि भिज्युअल जति सुन्दापनी धितनमर्ने गीत।
नारायण रायमाझी दाजुकाे गित एकदम मन छुने काल्पनिक कथा तर वास्तविक सत्य शब्द शब्दकाे मिश्रण लय नै मनै कट्क्क खाने भएकाेले गर्दा नि मनमनमा बस्न सफल भएकाे छ।अब अर्को यस्तै मिठाे हजुरकाे उपहारकाे पर्खाइमा छु जय गित जय सँगित दाजु🌹🌹🌹🙏🙏🙏
यति खेर बिश्व भरी कोरोना भाइरस को महामारी छ कोरोना को महामारी भए पनि आज यो बिरानो प्रदेश मा यो गीत सुन्दा आफ्नै जान्म भुमी मा भए जस्तो लागि राछ धेरै धेरै धन्यवाद स्वर का धनी गायक नारायण रायमाझी दाइ गायिका दिदी लगायत सम्पुर्ण तिम लाई साथै नया बर्ष २०७७ साल को हार्दिक शुभकामना
आहा नयाँ बर्ष को दिन त्यो पनि लकडाउन को बेला आनन्द ले सुन्दै छु,चरणबन्दन छ हजुर लाई
जीवनको वास्तविकता कथामा आधारित मौलिक लोक गीत। साह्रै मन्त्रमुग्ध स्वर ,सलाम यो समुहलाई।
नयारण रायमाझी दाजु एकदमै मन परो हजुर लाई सफलताको शुभकामना छ है।
नारायण रायमाझी दाइ कति मन्छुने छ यो गित ।।
धेरै राम्रो छ गाना
Ramdi पुल तरेर लोक संगीत सुनने विदेश मा रहनू भयेका daju भाई दीदी बाहिनी हरु लाई धन्यवाद दिन चहांछू।
2081 साल मा को को हेर्दै हुनुहुन्छ यता लाइक र कमेन्ट गर्नु होस्
Ma ni xu hjr
Ma xu hjr
Maile herdaixu
Ma pani xu
म छु है
रात भरिको 12 घन्टा डिउटि गरेर आएर हजुर को गीत सुन्दै छु दाजु हाल कतार बाट सफलता को धेरै धेरै शुभकामना
Qatar Maa Kata Ho Brother M Pani Qatar Maa ho please Call 74497174 m Lal B pariyar
Ma pani Mumbai indiA ma xu yo Geet sundai sutxu Kati khera nidawoxu thahai pawodina kiya mitho lok geet
Honi hjr
सूदरपसिम अछाम
यस्ता हुन्छन् गीत भन्ने... केही सिका यार अहिलेका लोके बुँगाहरु।
Ho ni sir
Sahi vannu vo sir
सहि भन्नुभयो हजुर ।।
यो भन्दा अगाडिको भागको गाइका स्वर्गीय दिदी अमृता झेडी प्रती हार्दिक श्रदान्जली । दिदीको सम्झना पुनर्ताजगी गराइदिनुभयकोमा अग्रज गायक दाजु नारायन रायमाझी प्रती आभार एबम धन्यबाद प्रकट गर्दछु।
haha
नारायाण रायमाझिको अति सुन्सर श्वोर बधाई छ
अाजकलका नाटक नृत्य भन्दा िनकै राम्राे सम्पादन गर्रनु भयाे बधाइ छ कमला बैनी काे युनिक स्वर ज्यादै उत्कृष्ट छ । सबैलाइ िटमलाइ हादिर्क बधाइ ।
सर्बप्रथम त शब्द संकलक श्रदय दाजु रमेश बी सी ज्यु लाई हृदय बाट नै सम्मान छ साथै येती मिठो शब्द मा सुमधुर स्वोर सथै संगीत भरेर सबैको मन मुटुमा बस्न सफल यती मीठो गीत सिर्जना गर्नु हुने सबैलाइ संमान छ ,तपाईं जस्त्ता शब्द संकलन गर्ने मीठो स्वोर भएका ब्यक्तिहरु हुनुहुन्छ र त हामीले येती मीठो गीत सुन्न पाउछौ !! अहीलेका लोक गीत गाउछु भन्न्ने हरुले नेपाली लोक गीत संगीत भनेको के हो केही कुरा सीकेर मात्र आउउनु ,छोटा लुगा लागाएर,र भद्दा शब्द राखेर छोटो समयमा नाम र दाम कमाउछु भन्ने सोच नराख्नु होला !!! गीत संगीत भनेको अमर हुनु पर्छ ,ब्यक्ती मरेर जान सक्छ तर कलाकारीता कहिले मर्दैन !!!!
म जस्तै लाखौं पा्रदेशिको मन मुटु अनि मस्तिष्कमा गुन्जिरहने यो गित अतिनै मार्मिक छ, ,नसुनेको प्रायः छैनन्् होला अनि सुनेकोलाइ पनि पटक पटक सुन्न मन लागि रहन्छ,हृदय देखीनै आभारी छु यो गितको सर्जक नारायण रायमाझी लगायत यो टिम सम्पूर्ण लाई नमस्कार
वाह ! वाह ! कति कर्णप्रिय र मिठो स्वर ! जिन्दगी को तिता मिठा क्षण हरू ताजा भई भावबिर्हवल बनाउने अनि चित्त पनि बुझ्ने के! कोमल शब्द कोष ले । already download त थियो तर अब यो राख्ने छु, यसमा चैं स्वयं नारायण जी र कमला बैनी को भिडीयो ले सुन मा सुगंध भाको छ नि ! धन्यवाद हजुर हरू लाई
जङ्गल एउटै हो हजुर
.गिद्द गयो सिनो लियर आयो
माहुरी गयो मह लियर आयो
शुद्धता भको कलाकार ले यस्तो गित गाउछन वाह👌👌🙏🙏🌄
Wah hjrko comment lai salute😍😍🇳🇵🇳🇵
झटारो
गित लेख्नेने तेस्तै लेख्न पर्यो।
Wow 🙏😘
V-10 र प्रिती होकी किर्ती आले हो , तिनीहरु गिद्ध हुन ।
आहा!साह्रै सुमधुर ,छुट्टै आनन्दित !धेरै धन्यवाद ❤❤
शब्द लय र स्वर भनेको त यस्तो पो हुनु पर्छ नमस्कार नारायण दाई र कमला दिदी म नारायण दाई गित धेरै सुन्छु जमाना देखी को। मलाई सबै भन्दा धेरै मन पर्ने कारगिलको लडाई । मकै भुटे जसरी आवज छिचमिरा झै गोली भन्ने गित दिनहुॅ रेडियो मा सुन्ने गर्थे जमाना
एस्ता गित अति मन पर्छ तर सुन्न सक्दिन मन भक्कानिन्छ सारै राम्रो लाग्यो नारायण राएमाझि दाजुको गित
हाम्रो पाल्पा लि चित परिचित राष्ट्रिय गायक नारायण रायमाझी दाजु को गित कुनै पनि छुटाउन मन लाग्दैन 👌💃धेरै मन छोयो कुनै दिन यो गित गाएर प्रथम भएकि थिए म
Daju nayar dai ko namber paaun
दादा हजुर अति राम्रो छ गित जय नेपाल नयाँ बर्स को शुव काम्ना
Katti man xune geet ho
आहा कति राम्रो, वास्तविक साहित्यले मन छुनुपर्छ यो पनि हो ।
आहा❤️❤️❤️कती मीठो गीत अनी आवाज़ को त तारीफ़ गरेरै सकीन्न।बाजा पनी अत्यन्तै मीठो।
नमस्ते सम्पुर्ण दर्शक हरुमा आदरणीय दाजु नारायण रायमाझी र मेरो स्वोर बरिस्ठ सर्जक रमेश बिजि दाजु को शब्द रचना साथै गणेश भण्डारी र अमृता झेदिको सङीत मा रहेको गीत राम्दी पुल तर्ने भर्खरै मात्र रिलिज भयको छ जस्तो लाग्छ तेस्तै सल्लाह सुझाब दिन नभुल्नुहोला साथै पहिलाका गीत हरु नीर माया ठुली पसिना ले पैसा साटेर बालन गीत लाई जस्तै यश गीत लाई नि माया गर्दिनु हुनेछ भन्ने आशा लियकी छु धन्यबाद।।।।
नमस्ते
अती राम्रो सिस्टर बधाई अनी शुभकामना
Kamala Pokharel 😍🎸
Kati mitho awaj
साँच्ची तपाईको आवाजमा जादु छ कमला दिज्जु। म तपाईको भ्वाईस को ठुलो फ्यान हो। सधै यसरी नै मिठो प्रस्तुती दिई रहनु।
यो गित यति बबाल छ मलाई सारै मन पर्छ अहिले सम्म 100 पटक भन्दा बढी सुनी सक्या छु ❤❤ गित सुन्दा कति आन्नद आउछ🎉🎉
किन ड
फेरि राम्दि पुल यो मार्मिक गीत भिडियो सहित सुन्न पाईयो खुशी लाग्यो
अत्ति नै सुन्दर छ्न शब्दहरु अनि प्रस्तुती, आदर्णिय दाइ नारायण रायमाझिको आवाज नै मीठो एक्दम मनै छुने
जति सुन्यो उति सुनी रहु जस्तो लाग्च मलाइ यो गित येकदमै राम्रो बनेको छ ।ती सुन्दर रमणीय दृश्य हरु हेर्दै यात्राको क्रममा बनाइएको यो भिडियो धेरै राम्रो लाग्यो । प्राय म यो गित धेरै जसो सुनी रहन्छु ।
धेरै नै मन छोयो र रमाइलो लायो यो गित सारै नै मन पर्नी गित हो र यो नेपालको रमाइलो तराइ पाहाड को बाटो बिदेशी भुमी बाट हेर्दा त सारै मन छोयो हजुरलाइ धेरै धन्यवाद छ नयाँ बर्ष को सफलताको शुभकामना छ फेरि पनि एस्तै रमाइलो भिडियो हेर्न पाइयो🎆🎆🎇🎈♥️
सुन मा सुगन्ध बनेको छ गीत । अरु त भन्नै पर्दैन सब मिलेको छ खुबै मन पर्यो , डाउनलोड नगरी बस्न सकिन । धन्यवाद सम्पुर्ण टिम लाइ
दामी गीत मायामा समर्पित लाहुरेको जीबनमा आधारित मर्मईस्पर्सी जति सुन्यो उती मन भक्कनियर आउने सबैको मनमा मेलखाने अजर अमरगीत जयगीत जयसङ्गीत
मीठो गीत र स्वर ! मेरो अादारणीय सम्माननीय गायक नारायण रायमाझी सलाम छ ।
फुल्यो निम्पत्त , तिनाउ खोलामा , फूल खसेको , लाउकि माया भनेर लगायत हजुरका धेरै पुराना गीत जुन अहिलेसम्म यूटुवमा पाईदैनन् ती गीतहरू साथ दिने सोही कलाकारसंग रेकर्ड गरि पस्किनुहोला भनी अासावादी छु ।
Ykdm mn xune git
🙏जतिसुनेपनि,सुनु,सुनुलागिरहन्छ
नेपाली लोक सङ्गीत को धरोहर,सर्देय श्रटा लाई हार्दिक नमन!!!🙇🙇🙇🙇🙇🙇
Waw so nice song mnai xoyo yo git le 😥
आदारणिय दाइ नारायण रायमाझि शब्द सँकलक दाइ रमेश बि.जि प्रति यति मिठो गित को लागि सदा सम्मान 🙏
वरिष्ठ गायक तथा सर्जक आदरणीय नारायण रायमाझी दाइ प्रती सधै सम्मान छ।।।
9900099
OK lii k8
पहिलेको पुरानो गित भन्दा यो निक्कै मिठास र मार्मिक स्वर शब्द छ।मन छोयो।भावुक भए।मन पर्यो जय होस नारायण रायमाझी सर
आहा कति राम्रो र मिठो स्वर होला
नेपाली लोक संगीतका धरोहर प्रिय सर्जक आदरणीय दाजु नारायण रायमाझी ज्यूबाट अझै यस्तै धेरै गीतहरूको आशा छ 🙏🙏❤️❤️
हामी बेिदेशिहरु खाडि मुलुकमा जीवन मा मेल खाने गित छ अझ काेराेना काे महामारि काे बेला त मनै चिरा चिरा भयर अायाे धन्यवाद छ
जति सुन्यो उति सुनिरहुं लाग्ने आहा कति मीठो गीत त्यस्तै स्वर सम्मान छ नारायण रायमाझी दाजु अनि कमला पोखरेल दिदी 🙏🙏😘😘❤️❤️
कती मिठो स्वर अनी सब्द धेरै-धेरै शुभकामना सर 🙏🙏
Basanht pudel 7
Basanht pudel 1
कति राम्रो शब्दमा यो गित सारै राम्रो लाग्यो साथै गायकहरु पनि राम्रो हुनुन्छ रमेश बि जि सर र नारायण रायमाझी 👌👌👌👌👌
कठै, अमृता बैनीको स्वर्गवास भैसकेछ। उहां प्रति हार्दिक श्रद्धाञ्जली ।
Amrita ji hunuhunna ra sir ji
Jitendra B.k नारायण दाइले शुरुको उद्घोषणमा लय संकलन स्वर्गीय अमृता झेंडी मगर भन्नु भएको छ नि ।
अमृता झेदी के कारण ले मृत्यु भएको हो कसैले ले थाहा पाए जानकारी पाउन हजुर
गीत भनेको त यस्तो पो हुनुपर्छ जो सुन्दा सुन्दा धितै नमरोस् फेरी सुन्न मन लागिरहोस्।
साच्चै, मन मुटु र मष्तिष्कमै बस्छ अनि आफ्नै गॅाउ भिर पाखा र पखेराको भाका बोल्छ। यस्ता कालजयी सर्जक अनि कोकिल कण्ठका धनीहरु प्रति उच्च सम्मान🙏🙏🙏🥀🥀🥀🥀
सारै मन भाभुक भयेर आयो यो गीत ले धेरै धन्यवाद सम्पुर्ण मा खास narayan is kamala
आहा मनै कतक्कै भयो । प्रदेशी हामिलाई बररररर आँसु झार्ने अझै यो कोरोनाले बिश्वब्यापी महामारी लियको अबस्थामा जागिर बेगर बेतलब बसेकालाई कस्तो भयको होला गित सुन्दा ।
हाल युएई बाट।
गित संगीत लाइ माया गरने म,,, ❤ कुनै शब्द छैन् के भनि बयान गरु 👌👌👌
यक्दम राम्रो छ दाई सुन्दा पनि छुट्टै आनन्द आउँछ
सरजक नारायण जिकाे यश गितले मनछाेयेा धन्यबाद भाइलाई ।
धेरै राम्रो लोकगित मन छोयो हामी ले नेपाली लोक संगीत जेगेर्न गर्नुपर्छ।
भर्यो भने अर्कैले सिउँदो,
उतै मर्छु फर्किन्न म जिउँदो,
भावुक बनायो मलाई यो शब्द ले
सफलताको धेरै धेरै शुभकामना
नारायण रायमाझी बुबा अनि कमला पोखरेल दिदी
अनि सम्पूर्ण टिमलाई
हरेक शब्दले मन भक्कान्नियो, कति मार्मिक गीत 🙏🙏🙏
साएद म लोग गित को भोको हो त्रर यो मन्को धराप हाल्दिन्छ यो गित ले आफ्नो छाती होकि अरुको थाहा हुदैन अति नै राम्रो शब्द उतिकै राम्रो सबै मार्मिक छ
आदरणीय दाजु नारायण रायमाझी को उत्कृष्ट शृजना
यस्तै यस्तै गीतहरू सुनेर हामी प्रदेशी हरुले मन भुझाका हुन्छौं धन्यवाद नारायण दाजु
आहा दाजू कति मिठो आवाज छ दिन 10पटक सूनमलागख छ दाजू म uk बाट g00d
हजुरका सबै गित सुन्ने गर्छु । सबै गित सुन्दा मन थाम्न गाह्रो हुन्छ । राम्दी पुल तरने बित्तिकै बाचे भेट मरे त एत्तिकै गित पनि गाईदिनु पर्यो सर ।
सारै राम्रो गीत बदाई छ हजुर हरुलाई फेरि यस्तै मीठो गीत सुन्न पाउ हजुर हरुको
नारायण दाजु पहिले पहिले टेपमा क्यासेट हालेर अनि रेडियो बाट हजुरका गित हरु सुनिन्थ्याे अहिले प्रत्यक्ष हजुर लाई माेवाइ बाटै भए पनि देख्न र गित सुन्न पाइयो खुसी लाग्यो ।
कुनै कुनै गित अति भावुक बनाउछन मलाई साह्रै मन प्रयाे 💐
अति नै मार्मिक गीत बधाई छ नरायाण रायामजी कमाला पोखोरेल
निद्रा न लाग्दा सुनेसी कति चादै निदाउछु थानैहुन्न ❤️❤️🙏🙏❤️❤️
माहामारिकाे प्रकाेप चलिरहदा देि बिदेसमा बस्ने हरूले कसरी मन थाम्न सक्लान पुन फेरि सम्मानमा 🌺🌷👍️🙏💐🌷🌺🙏🙏🌷🌺
जति सुने पनि उति नै सुन्न मन लाग्ने यो प्रदेशी को कहानी मैले मात्रै 50 भन्दा बढी सुने होला सलाम छ कलाकार लाई
वओव सो भेरी नाइस सॊङ्ग सारै मन पर्ने गीत नारायण रायमाझी दाइको
very nice गीत,लय,शब्द अनि स्वर मलाई त सारै मन परेव यो गीत