मौलिक गोरखाली ठाडो भाका(भाग-३)सत्य घटनामा आधारित_चिजा तामाङ र सन्तोष तामाङको आवाजमा....
Вставка
- Опубліковано 16 бер 2021
- Dip Gurung Presents:-
🎶 Audio Credits:-
🎶Song:-
मौलिक गोरखाली ठाडो भाका भाग-३
Gorkhali Thado Bhaka Part-3
🎤🎤Vocal:-
Santosh Tamang
Chija Tamang
🎤🎤Corus Vocal:-
Prakash Gurung
Sabin Gurung
Rupi Sinjali Magar
Pema Magar
🎹Lyrics/Music:-
Santosh Tamang
🎹Madal:-
Khadka Budha Magar
🎹Arrange:-
Bilan Thapa
🖲️Recording Studio:-
Purna Budha Magar(Lekali)
📀Mixing/Mastaring:-
Man Bdr Baral Magar
🎬️ Video Credits:-
🎬️Director:-
Dip Gurung
🎥Cinematographer:-
Bijaya Lama
📺️Edit:-
Mek Bdr.Thapa
💆♂️MUA:-Sharmila Gurung
📡Post Productions:-
Paschimachal Saskriti Kendra
#ChijaTamang#SantoshTamang#ThadoBhaka#Part-3#DipGurung#
© Dip Gurung, 2021
------------------------------------------------
Social links:-
UA-cam:- tinyurl.com/y47b238m
Please like, share & subscribe Dip Gurung's official videos.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Dip Gurung. Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
भाग तिनपनि अतिराम्राे छ🎊🎉🎈🎆❤❤❤🎁🎇
👍️♥️🙏
सारै राम्रो र मिठो छ सन्ताेस सर र चिजा दिदी काे साेर जति सुनेनि सुनम सुनम लागनि मलाई त
धन्यवाद हजुर ।
M😅@DipGurun😅99😅99😅😅9😅😅😅😅😅g
ओहो सन्तोष तामाङ र चिजा तामाङ सङै रहेछ बल्ल आज मिठो गित सुन्न पायो खुसी लाग्यो धन्यवाद हजुर दुबै जान लाई
Thank you.
सत्य घटनामा आधारित मौलिक गोरखाली ठाडो भाका(भाग-१ र भाग-२) लाई जसरी तपाईंहरुले माया,साथ र हौसला दिनु भएको थियो तेसैको फलस्वरूप अब,तपाईहरु माझ भाग-३ आइसकेको छ हेरेर सल्लह सुझाब तथा प्रतिक्रिया दिनु
होला धन्यवाद ।
सारै मीठो अबाज अनि शब्द चिजा तममङ र सनतोस गुरुङ को
Santoshji n Chijaji thankyou for utkrista thadovaka git.
Dherai ramro song jati herda poni na agauni khalko best of luck santosh daju kati mithas ho k geetko hamro maulik thado vaka😘😘😘😘😘😘🎧🎧🎧🎧🎧💃💃💃💃💃💃👌👌👌👌👌👌
thank you.🙏
सन्ताेष जि र चिजा बहिनी हजुरहरु ले हाम्रो गाेर्खाली हाे भन्ने हाम्रो याे गाेर्खाली ठाडाे भाकाले वीर गाेर्खाली हाे भन्ने झल्काउने हाम्रो ठाडो भाका🙏🙏🙏🙏🙏
Thank you.
मत धेरै चोती रोएको छु गित सुनेर सारै राम्रो अनि सुरिलो स्वर भाइ बैनी को
thank you.
N
आहा सुनौ सुनौ लागिरहनी मलाई त सारै राम्रो लागेउ धन्यवाद यत्ती मीठो सोरमा सुनाइ दिनु भयकोमा!
धन्यवाद हजुर ।
यति मार्मिक गितलाई Dislike हरुको हातको औंलामा बलु किराले बेरेर झरोस भन्ने कामना गर्दछु।
हामी मगर गुरुङ तामाङको अमुल्य सम्पती ठाडो भाकालाई जुनिजुनी बचाईराखौँ🙏🙏🙏🇳🇵💘💘
Nice songs 👍💕💕💕
Thanks .
Wow Very Nice song i Like
अतिनै मन पर्छ मलाई त गोर्खाली ठाडो भाका ❤चिजा तामाङ दिदी को गितार मिस यु सिस❤❤
Thank you 👍️🙏🎂✈️
लोप उन्मुख ठाडो भाकाको जगेर्ना गर्ने ठाडो भाकाको भास्सा चिजा तामाङ र सन्तोष तामाङ धेरै धेरै बधाइ 👌👌👌🙏🙏🙏
धन्यवाद हजुर।
सन्तोष दाजु हजुरको स्वोर यकदम मन पर्छ हजुरको बिग फ्यान म हजुरको गाउको चेली हो म नि सोचेभन्दा राम्रो बनेको रहेछ यो भाग पनि बधाई छ दाजु 🙏🙏
धन्यवाद मीठो सल्लह सुझाबको लागि🙏🙏🙏
राम्रो.
सारै राम्रो मिठो गीत ठाडो भाका।💘💜💙🌹🍀🌹🍀🌹🍀🌹🍀🌹🍀🌹🌲🌹🌲🌹
Thank you.
ठाडो भाका संरक्षण मा यसले ठुलो योगदान दिनेछ।।। धेरै धेरै धन्यवाद तथा शुभकामना सन्तोष जि चिजा जि।।।। साह्रै मिठो लाग्यो।।।
Thank you.
सन्तोष तामाङको उत्कृष्ट शब्द, संगीत र साथै चिजा तामाङको मिठो आवाज तथा दिप गुरुङको सर्बोउत्कृष्ट भिडियोग्राफीले गर्दा यो गीत एकदमै राम्रो बनेको छ। सम्पुर्ण संगीतप्रेमी तथा कलाकार समुहलाई बिशेष धन्यवाद !
सन्तोष सर र चिजा दिदी काे गित सारै मन परछ
Saro ramro lagxa molai akdam mitho xa
अहाँ कति रमाईलाे ठाडाे गित चिज बैनि सनताेष भाईकाे अतिनै राम्रो धेरै धेरै धानेबाद दुबै कलाकारलाई
धन्यवाद हजुर
अति मीठो शोर सन्तोष भान्जी जूवाई स्वर अनि चीज दिदीको स्वर 👩🎤👩🎤🙋♂️👌 उज्ज्वल भविष्यको कामना गर्दछु👌👌👌👌👌👌👌धेरै राम्रो छ हाम्रो गोर्खाली ठाडो भाका गीत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामन म सात समुद्र पारी हेर्दा खेरि नी गाउँ घरमा भएको महसुस हुन्छ...गोगन गोले
गाउँ ओलाङ गोरखा
हाल प्रवास कुवेत
धन्यवाद हजुर्🙏🙏🙏
Voice asaddai man parxa Santosh or chija sister ko all the best Very sad song 😭😭👍🏼👍🏼❤️❤️🌹🌹🌹🌹🌹
Thank you verry much 🙏🙏🙏
Dammisss 💕💕💕💕💕💕👌👌👌👌
जे होश आफ्नो मौलिक सस्कार धानेको छ! घर मेरो पुर्ब भएनी रमाइलो लाग्छ येस्तो भाका सुन्दा खेरी!
धन्यवाद हजुर्🙏🙏🙏
I Salute to these two singer. Sarai heart tauch garne yo bhaka Ani bisays bastu. Asadhaya maulik bhaka, maulik rachana, Santos ji Ani Gaeka sister sor ka Dhani.mero Saute. Traditional bhesh bhusa. Gaule sthan yo geet ko mukhya sundarata chha. Sarai heart tauch garchhan. Afno Desh ho bushes paihichan Gorkha ra Lamjug ko mahatwapuna paichan. Dip Gurung ji yo Sara Hami lae sunne mauka dinu bho Gorkha ra Lamjug nai puge jasto lagchha. Hajur lae Salute Mero.
Thank you verry much 🙏🙏🙏
Ati ramro xa dubijana lai ❤
Thank you 👍️♥️👍️
राम्रो मिठो गित मन परेउ 👌👌👌👌
धन्यवाद 🙏🙏🙏
यस्ताे पाे गित धन्यबाद कलाकार भाई बैनिलाई।
Thank you 🙏🙏💕
Sarai ramroo sundai annanda lagxa chija ko awaj ane Vai ko awaj pane ❤️❤️❤️❤️❤️
Thank you.🙏🙏🙏
चिजा दिदी र सन्तोष सरकाे लमजुङ ङे ठाडो भाका सुन्ना मन लाछ
कति राम्रो छ हई याे गित
Congratulations 👏🎉👏🙏मिठो शब्दमा सजिएको सुन्दर गीत झन गितको भाबमा डुबेको हजुरको अभिनयलाई सम्मान गर्दै हाँसि खुशी जोस जागर उमङ्ग र चन्द्रमा जस्तै चम्केको देख्न पाइयोस🥀🌷🙏
thank you hajur.
Wow aati sundar song
दुवै जनालाई विशेष शुभकामना यति राम्रो शब्द र भाका बनाउनु भएकोमा (अजिरकोट बाट)
Pbg
I love this song waiting for vag 4....nice maro life ma mel kayako xa yo geet le...love thado vaka....
Thank you hajur.
Wow arti mitho dohori thado bhaka Santosh solte and China Soltini ko geet sunira really enjoyed all the best both of you.
धन्यवाद हजुर 🙏🙏🙏
आइले सम्मकै ठाडो भाका मध्दे धेरै नै उत्कृष्ट लग्यो wow , मन पर्यो । 👍️🙏
Thank you so much 🙏
सन्ताेश सर र चिजा दिदी काे गित सारै मन परछ ऐक फेर लमजुङ ङे ठाडो भाका गाउन परेयाे सारै सुन्ना मन लाछ
नेपाल को नम्बर वान गायिका चिजा तामाङ ।
Aah Kati ramro
Thado vakalai nirantarta dinu hola khushi lagyo
कति मिठो गीत है बधाई छ सबैलाई 🙏🙏
धन्यवाद बहिनी 🙏🙏🙏
@
।
Bhaie Bainee Laie mero Dheraie maya ani ashirbad ko sathaie Dheraie suvakamana xa malawaie Dheraie Man pareyo ani Dheraie khushi Lagxa afnoo Thauma esto Ramro kala bhayeko Vai, Bainee Dekhera God bless Boath you so much Thank you Great Job Like me
Thank you so much 🙏👍️
ठाडोभाका ३पनि आएछ राम्रो छप्रगतिको कामना रबधाइ छ
Thank you 🙏🙏🙏
Chija sister geetharu jati sunam tetti nai sunna man lagxa liked
Wow kati metho hok jati sunyo jhan sunamsunm hune badhai xa yeti metho thado vaka liyera aakoma 1.2.3 kokole hernu yo yeta hajir garmta
साह्रै मन छुने गित 🎤🎧️📯🎧️📯😍😘😘
Thank you.
सारैनी मीठो आबाज र ठाडो भाका गित यहिआबाजमा भाग 4 पनि लेयाउनु
Thank you so much 👍❤️🙏
नाइस गित
मलाई अति मीठो र राम्रो लाग्छ तर घटना शम्झिदा र बाबू नानीलाई देख्दा आँसु आउँछ। बधाई छ सम्पुर्ण मिहिनेती कलाकार ज्युहरुलाई।
Thank you 🙏🙏🙏
धेरै धैरै बदाइ छ । मौलिक गोर्खालि ठाडाे भाका सर्जकलाई
Thank you. 🙏🙏🙏
Solti dami xa hai git
Ati mitho laya sor sangit ra sabdha ma sarai man paryo ramro x kalkar lai pani samman ra pargati ko kamana la
thank you verry much.🙏🙏🙏
Vannu vayo Timley chai Vaina kya Ho😂😂😂😂😂👍👍👍👍👍👍👍
Geet Chai dami Xa
Part 1
🙏🙏अति मर्मिक अनि हृदय बितरक 🙏🙏🙏
Dhanyawad 🙏🙏🙏
मार्मिक गित बधाई छ
Santos tamang chija tamang ko yo marmik geet lai samman chha chija ĺai bhagwan le rup diekai ho altbest
Thank you 🙏🙏🙏
Nice thado vaka geet congratulations all entire teams.
Dami lagxa yo geet sunda
Santosh tamang at chija tamang ma darsak ko nyano abhibadan salut chha sundar may mitho aawaj ra swor lai man sam man chha
Thank you verry much 🙏
अतिनै सुमधुर सरररर्र्र् र मौलिकता भावनात्मक सुनी रहु जस्तो आहा।।।
Thank you 🙏♥️♥️
Kati mitho sor xa dubai janako
सफलताको शुभकामना सम्पुर्ण टिमलाई heart tauching गोर्खाली ठाडो भाका गित 😘😘😘
Thank you . 🙏🙏🙏
धेरै बधाई छ सम्पुर्ण युनिटलाई। जति पटक सुनेपनी बोरिङ नहुने यो गीतमा के छ यस्तो जादु।
Thank you hajur.
🎉❤dayraii ramro hjr haruko prstuti jati sunayni man na aagauni ❤❤❤❤❤
Thank you verry much 🙏
सारै मीठो अबाज
हाम्रो सन्तोष दाइ र चिजा दिदि सङै रहेछ बल्ल आज भाग 3 म मिठो गित सुन्नु पायो धैरे भन्दा धैरे खुसी लाग्यो धन्यवाद दिप गुरुङ र हजुर दुबै जानलाइ र अल्ल टिमलाई सफलताको शुभकामना अमेरिका बाट 😘😘😘😘😘😘😘😘😘😘😘😘
Thank you verry much .herdinu vayekoma 🙏🙏🙏🙏
@@DipGurung u welcome Dip Gurung je
अति आकर्षक र मन मोहक मार्मिक गीत
Thank you 🙏🙏🙏
चिज गुरुङ संग यो गित गाएको भए झनै सुनमा सुगन्ध हुने थियो।
🙏🙏
धेरै राम्रो छ अाउनि दिन मा राम्रोसँग काम गर्दै जान्नु होला
गज्जब छ हजुर ❤️🙏
utti.ramro.lagyo.maanxe.git..uti.ramro.feri.arko.bhag.pathaunu.hola.ma.pani.gorkhali.ho.thank.u.so.much
Thank you 🙏🙏
सिम्पानी सिम्ले 🤠 तर धेरै मीठो ।
यस्ता प्रतिभाहरु गाउँ गाउँ मा पाईन्छन , स्वर त्यस्तै गीत यति मिठो , धन्यबाद गायक हरु लाई आफ्नो संस्कृति बचाउन लाग्नु भएको छ l
Thank you 🙏🙏🙏
ramro.lagxa.herdai.garxu.bela.belaa.maa.git.milyax.manxe.gauni.dui.tai.milya.xa.i.like.real.like.qute.
Thank you 🙏🙏👍️👍️💕💕
Thank you shwo much Santosh Bhai 🙏 bhag 3nikalnu bhayecha 🙏🌹🇳🇵🇳🇵1 -2-3, lastai manchune heart touching ❤️❤️ i listing i crying 😭😭😭🌹🌹all the best 👍🏼👍🏼💯 bhag 4 comming soon 🙏
thank you 🙏🙏🙏
राम्रो लाग्यो गाँउ घर तिर काे सम्झना को गित, अग्रिम सफलता काे शुभ कामना ,,,
धन्यवाद हजुर
अति राम्रो गोर्खाली ठाडो भाका गीत,यसरी नै हामिहरुको आफ्नो सस्कार,सस्कृती बचाउन लागि परौ।हाम्रो धारापानीको चेली चिजा बहिनी र सन्तोष भाइ लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै बधाइ तथा शुभकामना!👏👏👏
Thank you verry much hajur.🙏🙏🙏
आहा हाम्रो गाेरखाली ठाडो भाका सारै मिठाे छ दिब दाई🙏🙏
👍️♥️🙏
धेरै राम्रो छ ल पाट एक देखि पाट तीन सम्म को हजुर हरु को यो सफर सबै राम्रो सग प्राप्त गरे दुख लाग्छ के गर्नु हामी हरु सबै एक्दिन त्यै बाटो हो जानी दिदी को बारेमा गित बनाउनु भएको मा दिदी को आत्माले सान्ती पाउन हजुर हरु सबै लाई बधाई छ
धन्यवाद हजुर 🙏🙏🙏
Both singers Santosh Tamang and Chija Tamang has natural sound. No artificial . I like very much this kind of meloncholy songs. Thanks.
thank you.
जीवनशैली, पीरब्यथा साथै लय कति प्राकृतिक ,आधुनिक विकृत लय नपसोस् है यसमा
👍️👍️🙏🙏♥️
चिजा तामाङ मिस को गित जति सुन्छु मन मा छुन्छ ल बधाई छ सबैलाई
जति सुनेनि सुनि रउ झै लाग्यो सारै राम्रो
Thank you 🙏🙏❤️❤️❤️
साराइ राम्रो छ सफल्ताको शुभकामना 🌷🌷🌷
Dhanyawad hajur.🙏🙏🙏
यस्ता मार्मिक र श्रुतिमधुर गीत अहिलेका छेउ न टुप्पाका गीत
👍️🙏♥️♥️♥️
Both have god gifted sweet voice ...real gem 💎 of Nepal...loved you both Chija tamang and santosh tamang.
🙏🙏🙏 thank you
Wowowow 👌❤️🙏
Very good song 🙏
Sharai mitho geet
HAMI..MAGAR...GURUNG..TAMANG...SANG...BHASHA..THAKAI..MILDO..JULDO..HUNCHHA..AANUHAR...PANI...HAMI..TIN..THARI..LAI...CHHUTTYAUNAI..SAKIDAINA..
स्वर गित राम्रो छ
कति राम्रो सोर हो के यो सन्तोस भाईको दिदीको नाम जोडदा सारै मन बिगरनछ के गरनी
मिठो गोरखाली ठाडो भाका । बधाइ छ सम्पुर्ण टिमलाइ। सफलताको शुभकामना।
Thank you verry much hajur.
@@DipGurung d
Very very nice .congratulations to you both.
Thanks.
🎤💘🙏सर्जक तथा स्रस्ट्रको सम्मान लोप हुन्दै जान लगेको कुनै बेला गोरखा,लम्जुङ्ग तनहु स्याङ्जा कास्की ईत्यदी ठाउँहरुमा सात दिन सात रात गाउद नि नसकिने ठाडो भाका जस्तो सुकै विद्यामा पनि गाउनु मिल्ने तर बिचमा हराउन थली सकेको थियो तर यस्त लोक संस्कृती अति लोक स्रस्ट्रालाई जोगौन हाम्रो गोर्खाली चेली जसलाई लोक दोहोरिमा सुन्द्ररी गायिका को उपमाले चिरपारित हुनुहुन्छ चिजा तामाङ्ग र गोरखा कै लोक सम्राट सम्झिन्छु म सर्जक तथा गायक सन्तोषा तामाङ्गले भाग १,२ गर्दै३ ल्याउनु भएकोमा हजुर दुबै दाज्यु बहिनिको यो संङ्गितिक यात्रा आजै अगाडि बड्दै जओस यहि शुभकामना 💘💘💘💘💘💘🙏🎤🎤🎤best of luch by hari bomjan,gorkha thank you
धन्यवाद🙏🙏🙏 हजुरहरुको साथ सपोर्ट र मायाले नै सफल भएको छौ 🙏🙏🙏
मन छुने गीत। धन्यवाद गायक गायिकालाई।
Thank you 🙏🙏🙏
हाम्रो गोर्खा को यक चिनारी ठाडो भाका कति राम्रो
धन्यवाद 🙏🙏🙏