Sundar Bajar Katesi Kunchha | Bibek Dhital & Rejina Pariyar | New Nepali typical song 2080,2023

Поділитися
Вставка
  • Опубліковано 16 жов 2023
  • New Nepali heart touching song ' Sundar Bajar Katesi Kunchha' By Bibek Dhital & Rejina Pariyar only on Bibek Dhital Official youtube channel.
    #SundarBajarKatesiKunchha
    #BibekDhital
    #RejinaPariyar
    #RajShanti
    #NepaliSong
    #HeartTouchingSongs
    #PopularSongs
    #SuperhitSongs
    #QualityFims
    #Dhitalfilms
    #anandgurung
    🎶 Audio Credits:-
    ♪ song - Sundar Bajar Katesi Kunchha
    ♪ Vocal
    Bibek Dhital
    Rejina Pariyar
    t♪ Group Vocal
    Suraj Budhathoki
    Nischal Gurung
    Bindu Pariyar
    Sunita Rasaili
    ♪ Lyrics / Music
    Bibek Dhital
    ♪ Arrange
    BB Aanuragi
    ♪ Record
    Kamal Thapa
    Gobinda Anek
    ♪ Mix
    Shyam Swet Rasaili
    ♪ Studio
    Prizma
    ♪ Audio | Video
    Bibek Dhital
    ..........................................................
    🎬️ Video Credits:-
    🎬 Direction
    Umesh Gurung
    🎬️Producer|Concept
    RajShanti
    🎬 Cinematography
    Sambhu Chalise
    🎬 Edit|Color
    Roshan Dhital
    @Dhitalfilms
    🎬 Cast
    Anand Gurung
    Utsaha Ghimire
    Anushka Bhandari
    Jiwan Adhikari
    🎬 Post Production
    Quality Films
    © & ℗ Bibek Dhital, 2023
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 821

  • @BibekDhitalOfficial
    @BibekDhitalOfficial  8 місяців тому +323

    सम्पुर्णमा नमस्कार सुन्दर भुमी लम्जुङ्गलाई समेटेर बनेको गित राजशान्तीको प्रस्तुती सुन्दरबजार कटेसी कुन्छा गित हजुर हजुर माझ लिएर आएकाछौ के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला है हजुर 🙏🙏

    • @MilanAdhikari151
      @MilanAdhikari151 8 місяців тому +20

      Wish you good luck Mero bhai

    • @MilanAdhikari151
      @MilanAdhikari151 8 місяців тому +14

      सम्पूर्ण लम्जुङ्गको हरेक ठाउँहरू समेटेर तयार गरिएको यो गित साह्रै राम्रो छ ! यो गितले समपूर्ण लम्जुङ्गको कला, सँस्कृति, बाजा गाजाको जागेर्न सहित पर्यटकिय प्रबदनमा पनि सहयोग पुग्ने देखिन्छ ! सबै जनाले सेयर गरौ। सबैले एउटा हुर्कदै गरेको लोक क्षेत्रको बिरुवालाई मल जल गरि ठुलो अनि पाको रुख बनाउनमा भूमिका खेलौ ! हाम्रो लम्जुङ्गको कलाकार, रास्ट्रको गहना सबैले माया गरौ !

    • @fzre5di300
      @fzre5di300 8 місяців тому +4

      आहा हाम्रो लमजुङ्ग लाई यति धेरै मायाँ गरी लोक दोहोरी मार्फत लमजुङ्ग को पहिचान बढाउन लाई हजुरहरुको यो अतुलनीय योगदान प्रति उच्च सम्मान साथै सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉I love my favorite song ❤️ and I love lamjung ❤️❤️❤️ भोटेवाडार सिउडी बार तार्कु कोट मन परेको मान्छे ले दियो चोट ❤❤

    • @roshanjasmine1537
      @roshanjasmine1537 8 місяців тому +7

      Hamro dhuseni gau vulnu vaya x

    • @internationalone4450
      @internationalone4450 8 місяців тому +3

      हजुर हरुले गर्नु भएको यो मेहेनत अनि लगन खेर जादैन जस्तो लागेउ गित अत्यन्तै मीठो छ धन्यवाद सम्पुर्ण लाइ

  • @umeshgurung9938
    @umeshgurung9938 8 місяців тому +10

    Rajshanti Presents
    सुन्दरबजार कटेसी कुन्छा बैगुनिलाई सम्झ्यो कि मन रुन्छ,
    हाम्रो टिम्ले धेरै मेहनतका साथ भिडियो निर्माण गरेका छौ, हजुर हरु सम्पूर्ण को मायाको आशा गरेका छौ ।
    निर्देशक
    उमेश गुरुङ

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому +2

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @PradipAdhikariofficial
    @PradipAdhikariofficial 8 місяців тому +16

    आहा सारै मीठो मौलिक गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई।

  • @GorkhaliOnlineTV.
    @GorkhaliOnlineTV. 4 місяці тому +3

    आहा कति मीठो शिर्जना मन छोयो

  • @sitagurung6165
    @sitagurung6165 6 місяців тому +9

    हाम्रो लमजुङ राम्रो लमजुङ आह कति राम्रो प्रस्तुती बिकेक सर

  • @sureshbaniya7391
    @sureshbaniya7391 8 місяців тому +6

    aaha subhakamana bhai❤

  • @samjhanadura4369
    @samjhanadura4369 8 місяців тому +5

    आहा कति राम्रो गित हाम्रो गाउँ घर को

  • @rupkhatri3361
    @rupkhatri3361 8 місяців тому +5

    आहा कति रमाइलो हो ।🙏🙏🎋🍒🍎🇳🇵🇳🇵🏜️🎉🎉🎉

  • @brijalalshrestha9913
    @brijalalshrestha9913 7 місяців тому +5

    आफू जन्मेको हुर्केको त्यो प्यारो भुमि लमजुङ एसै त नामै काफी छ परेवाडाडा सुन्दर बजार कुन्छ किरिन्छे सबै बाल्यकाल मा खेलेको ठाउ नाम सुन्दै आङ सिरिङ हुन्छ आँखा रसाउछ के गर्नु समय ले कहाँ का पुर्यायो । मेरो प्यारो लमजुङ

  • @khilgurung9800
    @khilgurung9800 8 місяців тому +7

    मेरो छिमेकी जिल्ला सारै राम्रो छ।

  • @bhishmakantaneupane2175
    @bhishmakantaneupane2175 8 місяців тому +5

    शान्ति मा बि काेे दृश्य अाएन नि ।यो त कुन्छाकाे सान हो नि ।अरु गित राम्रो छ ❤

  • @user-re8iy5ir7s
    @user-re8iy5ir7s 8 місяців тому +8

    मन छुने मार्मिक गीतको लय र प्रस्तुत गर्ने लमजुङ्गे कलाकारहरुलाइ बधाइ छ

  • @apsarathapa6250
    @apsarathapa6250 8 місяців тому +16

    नाउदिपाउदि मर्स्याङ्दि मिसिन्छ
    मया तिम्रै यादले मन चिसिन्छ
    सुन्दर बजार कटेसि कुन्छा
    आहा हाम्रो लम्जुङ सेरोफेरोको गित्🎶🎶🎶❤️🙏अझै प्रगतिको कामना भाई❤️🎶🙏

  • @umarkhan-jx1zn
    @umarkhan-jx1zn 8 місяців тому +8

    आहा सारेै मिठ्ठो गित सुन्दर बजार कटेसि कुन्छा बैगुनिलाइ सम्झोकि मन रुन्छ । सफलताको सुभकामना छ मेरो आत्मिय बिबेक भाइ लगाएत सम्पूर्ण कलाकार साथीहरू 🎉🎉🎉🎉🎉🎉🎉

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई 🙏🙏
      नेपाल को हरेको भुमी देव भुमी साथै पुन्य भुमी हो । हरेको ठाउँ को आफ्नु अस्तितो पहिचन सस्कृती र सस्कर छन हरेको भुमी अति रमणिय छन । तेसै मध्यम लम्जुङ पनि अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । यस गितमा स्वर भर्ने बिबेक धितल रेजिना परियार र गित लाई निर्देशन गर्नु भएको उमेश गुरुङ र बिसेस मिठो संगीत दिनु हुने बारीस्ठ संगीतकार बि बि अनुरगी भाई साथै अभीनयमा उत्सहा घिमिरे र आनन्द गुरुङ अनुस्का भण्डारी सम्पुर्न लाई हार्दिक आभर प्रकट गर्नु चाहन्छु । आशा छ सम्पुर्न ले माया सपोर्ट गरिदिनु हुने छ । साथै यो गित लाई सफलता को कामना गर्दछु ।
      राजशान्ति 🙏🙏

  • @AashishThapa-xo8wv
    @AashishThapa-xo8wv 7 місяців тому +7

    अत्यन्तै राम्रो गीत बनेको छ लम्जुङ्ग जिल्लाभर का विभिन्न ठाउका नाम हरु समेटियर तर उतरी लम्जुङ का ठाउँ हरु लाई चाहिँ खासै महत्त्व दिनु भएको रहेन्छ गीत सफलता को करोड कल्ब मा पुगोस सम्पूर्ण कलाकार हरु मा बधाई तथा सुभकामना

  • @Ustakoti
    @Ustakoti 8 місяців тому +10

    म गोर्खालि हो तर पनि यो गित सारै राम्रो लाग्यो
    साचै लमजुङ भौगोलिक सास्कृतिक विविधताले भरिएको छ❤❤❤

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @internationalone4450
    @internationalone4450 8 місяців тому +11

    गित राम्रो छ । धन्यवाद साथैअग्रिम शुभकामना सम्पुर्ण युनिट लाइ

  • @user-yn1sx5pq3g
    @user-yn1sx5pq3g 8 місяців тому +6

    आहा कति राम्रो गीत ❤🙏🙏🙏🙏🙏

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 4 місяці тому +1

    आहा कति मीठो गीत, म सुदुरपश्चिममा जन्मेको मान्छे भए पनि २०४७ साल देखि २०५२ सालको बिचमा यो गीतमा उल्लेख गरिएका लमजुङ्गका सबै गाउहरु घुम्ने अबसर पाएको थिए, मन छोयो गीतले सर्जक, गायक लागायत सम्पुर्ण टीमलाइ बधाइ तथा सफलताको शुभकामना !

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial 8 місяців тому +3

    नमस्कार मेरो अनि बिबेक धिताल भाइ को आवाज मा रहेको सुन्दर बजार कटेसी कुन्छा । कस्तो लाग्छ ।पर्तिकृया दिन नभुल्नु होला है। येहि गितको निर्माता @राज सान्ती सुनार दाजु पर्ती संमान

  • @rameshchandraghimire5209
    @rameshchandraghimire5209 8 місяців тому +6

    जति सुने पनि नअघाइने अत्यन्तै क‍र्णप्रिय र श्रुतिमधुर गीत ! बधाई छ ! सफलताको शुभकामना !!!
    - रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ

  • @bhojdarai6436
    @bhojdarai6436 7 місяців тому +7

    मलाई त दामि लाग्यो याे गित जति सुने पनि ढिक नै मर्दैन ❤

  • @rameshshrestha7587
    @rameshshrestha7587 8 місяців тому +4

    हाम्रो लमजुङ राम्रो लमजुङ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @vivomobile-sd8hy
    @vivomobile-sd8hy 8 місяців тому +3

    जये लमजुङ मेरो जन्माभुमी धेरै पियारो छ लब यु लमजुङ 💘💘💘💘💘🥀🥀🥀🥀🌾🌾🌾

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 8 місяців тому +10

    आहा कति मीठो सृजना मेरो प्यारो भाइ बिबेक बधाई छ।

  • @SurajLamichhaneOfficial
    @SurajLamichhaneOfficial 8 місяців тому +9

    मीठो गीत ❤️ बधाइ अनि शुभकामना भाइ बिबेक धिताल अनि सम्पुर्ण टिमलाइ❤️

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @kirandhungana335
    @kirandhungana335 8 місяців тому +7

    राम्रो प्रस्तुती छ।

  • @diyadudraj
    @diyadudraj 8 місяців тому +67

    बिबेक धिताल दाजु को स्वर मन पर्ने को को हुनु हुन्छ यता हाजिर हुनु त ❤😊

    • @rabilamichhane5369
      @rabilamichhane5369 7 місяців тому +3

      Mali ta hajur mon parxa

    • @diyadudraj
      @diyadudraj 7 місяців тому

      ​@@rabilamichhane5369horw hjr TQ so much for you ❤😊

    • @KamalChhetri-fd9zi
      @KamalChhetri-fd9zi 7 місяців тому

      Malai Sarai mn par6 afno gau ghr ko geet Ani afno vai ko awaz sunda

    • @PerbikaXattri
      @PerbikaXattri 6 місяців тому +2

      म पनि छु हइ ❤❤❤❤

  • @ushagurung2763
    @ushagurung2763 8 місяців тому +5

    सारै राम्राे लाग्याे अाहा! कति मिठाे गित हृदय देखिनै धन्यवाद! कलाकार ज्युहरूलाई❤❤❤🌹🌹🌹🌹

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @gopitamang4246
    @gopitamang4246 7 місяців тому +5

    दामी गीत हाम्रो लमजुङ राम्रो लमजुङ

  • @sumanneupane725
    @sumanneupane725 8 місяців тому +19

    हाम्रै लमजुङको सेरोफेरो लाई समेटेर लमजुङ मै छायांकन गरिएको मीठो गित धेरै धेरै बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना प्यारो भाइ बिबेक रेजिना दिदी राजशान्ती दाजु अनि समग्र टिमलाई

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому +2

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @madhusudhan4023
    @madhusudhan4023 6 місяців тому +4

    धेरै धेरै धनयबाद,यति राम्रो गित सफलता काे लागि शुभकामना ।सबै लमजुङको ठाउँ समेट गित बनाउनु भएकोमा बधाई छ।तर सदरमुकाम नजिकै रहेको ,ज्यार्खङ्ग गाउँ ,बिम्दा,दुइथोक,बाउन्बेसी नसमेटेकाे मा धेरै दुखा लागेयाे।फेरि यस्तो लाेक गित सुननु ,हेर्नू पाउ धनयबाद।

    • @AashishThapa-xo8wv
      @AashishThapa-xo8wv 5 місяців тому

      बेसिसहर माथी का उतरी लम्जुङ का कुनैपनि ठाउँ हरुलाइ समाबेस गरियको छैन म लाई पनि दुख लागेको छ आसा गरौ दोस्रो भाग पक्कै ल्याउनु हुनेछ

  • @bishnukhadka7868
    @bishnukhadka7868 8 місяців тому +8

    सारै राम्रो गित बधाई सम्पपुर्ण लाई

  • @rupkhatri3361
    @rupkhatri3361 8 місяців тому +11

    कति रमाइलो ठाउँ कति राम्रो गित हो मलाई त असा्ध्यै मन परेको छ बधाई छ सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ।🙏🎋🍒🍎🍎🇳🇵🇳🇵🎉🍒🎋

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 8 місяців тому +7

    गित सारै राम्रो छ बिबेक भाइ अनि रेजिना बैनिको स्वार ❤❤❤शुभकामना

  • @sandipadhikari8874
    @sandipadhikari8874 8 місяців тому +7

    आहा बाबुको गित साह्रै राम्रो छ अझै अगाडी जानु धेरै शुभकामना भाई❤

  • @samipbhandari4030
    @samipbhandari4030 8 місяців тому +8

    सहि छ लम्जुङ्गलाई समेटेर बनेको रहिछ मन पर्यो।।।।।।

  • @saragp2618
    @saragp2618 8 місяців тому +4

    कति राम्रो गित लम्जुङ्को प्रतेक ठाउको नाम सुन्न पाउँदा खुसी लाग्यो मिस यु लम्जुङ

  • @yakshahi2413
    @yakshahi2413 8 місяців тому +2

    आहा20 वर्षा पहीला बसेको सिउडीवा सुनदर बजार निकै राम्रो गीत सुन्ना र हजुरको भिडियोमा हेर्दा खुसी लायो🙏🙏🙏🙏

  • @chandratamang4885
    @chandratamang4885 8 місяців тому +3

    लमजुङ जिल्लाको विभिन्न ठाउहरुलाइ समाटेर बनाउनु भएको गीति सग्रह औधि मनपर्यो

  • @arjunpariyar-gr4sy
    @arjunpariyar-gr4sy 8 місяців тому +4

    यो गीत म जति पनि समेटिएको सब ठाउ अनि बस्ती लगाएत यो गीतका सर्जिक अनि दिदी रेजिना अनि बिबिक भाइ लगएत सम्पुर्ण टिम्लाई मेरो अभिबदन अझै एस्तै2 गीति निकल्नु होला आफ्नो गाउँ ठाउको परिभेस आहा कति सुन्दर भिडियो अनि उतिकै उत्कृष्ट आवोज आहा उन्नति प्रगति को कमना ❤❤❤❤❤

  • @xittizboro12
    @xittizboro12 8 місяців тому +6

    आहा कति राम्रो गीत

  • @user-js4df6nk9h
    @user-js4df6nk9h 6 місяців тому +4

    गीत लमजुङको परिचयका लागि गाएको भए पनि यसको लय र स्वरले देशव्यापी तहल्का पिट्याे। बधाई छ सबैलाई।

  • @funnytalent68
    @funnytalent68 8 місяців тому +6

    अत्यन्तै राम्रो गीत मलाई असाध्यै मन पर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @vijaymaya6346
    @vijaymaya6346 8 місяців тому +3

    सारै मिठाे गित अाहा तर दशैकाे माहुलमा पर्याे नत्र याे गित 3सय कराेड कल्बमा पुग्थ्याे सुन्दा अानान्दा लाग्छ💃💃💃

  • @raghubhattarai9707
    @raghubhattarai9707 7 місяців тому +5

    सुन्दर बजार कटेसि कुन्छा
    निकै राम्रो, मौलिक र आफ्नो थाकथलो चिनाउने गित बनेको छ । बधाई तथा शुभकामना ! राज अनि शान्ती= राजशान्ती जी !

  • @khatriashish8821
    @khatriashish8821 8 місяців тому +7

    आहा कति राम्रो गित आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाइयोस

  • @bijayagautam7611
    @bijayagautam7611 8 місяців тому +5

    अहा! कति मिठाे लय र शब्द अाफ्नाे जन्मेको ठाउँको गित सम्पूर्ण मा सफलताको शुभकामना

  • @shivaduwadi4549
    @shivaduwadi4549 8 місяців тому +7

    सारै राम्रो गीत बनेको छ!!!❤❤

  • @srkgaming7793
    @srkgaming7793 8 місяців тому +5

    कति राम्रो गित्🙏

  • @MilanAdhikari151
    @MilanAdhikari151 8 місяців тому +5

    सम्पूर्ण लम्जुङ्गको हरेक ठाउँहरू समेटेर तयार गरिएको यो गित साह्रै राम्रो छ ! यो गितले समपूर्ण लम्जुङ्गको कला, सँस्कृति, बाजा गाजाको जागेर्न सहित पर्यटकिय प्रबदनमा पनि सहयोग पुग्ने देखिन्छ ! सबै जनाले सेयर गरौ। सबैले एउटा हुर्कदै गरेको लोक क्षेत्रको बिरुवालाई मल जल गरि ठुलो अनि पाको रुख बनाउनमा भूमिका खेलौ ! हाम्रो लम्जुङ्गको कलाकार, रास्ट्रको गहना सबैले माया गरौ !

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई 🙏🙏
      नेपाल को हरेको भुमी देव भुमी साथै पुन्य भुमी हो । हरेको ठाउँ को आफ्नु अस्तितो पहिचन सस्कृती र सस्कर छन हरेको भुमी अति रमणिय छन । तेसै मध्यम लम्जुङ पनि अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । यस गितमा स्वर भर्ने बिबेक धितल रेजिना परियार र गित लाई निर्देशन गर्नु भएको उमेश गुरुङ र बिसेस मिठो संगीत दिनु हुने बारीस्ठ संगीतकार बि बि अनुरगी भाई साथै अभीनयमा उत्सहा घिमिरे र आनन्द गुरुङ अनुस्का भण्डारी सम्पुर्न लाई हार्दिक आभर प्रकट गर्नु चाहन्छु । आशा छ सम्पुर्न ले माया सपोर्ट गरिदिनु हुने छ । साथै यो गित लाई सफलता को कामना गर्दछु ।
      राजशान्ति 🙏🙏

  • @ramkhatri5166
    @ramkhatri5166 8 місяців тому +4

    सारै राम्रो लाग्यो लम्जुङ को धेरै ठाउँ को नाम समेटेर बनेको गित राम्रो छ धन्यवाद

  • @sureshbaral758
    @sureshbaral758 8 місяців тому +8

    धेरै सुमधुर एवम् आफ्नै जिल्ला का विभिन्न भुभाग समेटिएको छ । सफलताको शुभकामना 🎊🎊🎊

  • @Thapamagarsonam
    @Thapamagarsonam 8 місяців тому +6

    आफ्नो ठाउँ को याद आयो

  • @user-fw9rj9hj5f
    @user-fw9rj9hj5f 2 місяці тому +2

    म गाेर्खाली तर लमजुङ धेरै घुमेकाे छु,धेरै ठाउसङ्ग परिचित छु,याे गीतकाे शव्द,लय र दृश्य छायांकन सारै राम्रो लाग्यो,मन मुटुमा बस्याे,टिममा काम गर्नुहुने सबैलाई शुभकामनाका साथ बधाई

  • @sitadura7381
    @sitadura7381 8 місяців тому +6

    आहा कति राम्रो गित कति मिठो गित बधाई छ बिबेक भाई अनि सम्पूर्ण टिमलाई ।

  • @rambk895
    @rambk895 7 місяців тому +8

    आहा रेजिना दिदी की आवाज कति राम्रो ❤❤ miss you didi❤

  • @user-hm7kd8ly7n
    @user-hm7kd8ly7n 5 місяців тому +1

    धेरै राम्रो छ सलाम छ कलाकार र सर्जकलाई ।

  • @Gigachad_________________111
    @Gigachad_________________111 8 місяців тому +10

    मेरो गाउँ घरको गित सुन्दा खुसी लाग्यो सम्पूर्ण कलाकार तिमलाइ धेरै धन्न्येबाद

  • @santoshbanjara1505
    @santoshbanjara1505 8 місяців тому +8

    यक्दम राम्रो गित भाइ सुभ कामना छ ।

  • @surajagastee
    @surajagastee 8 місяців тому +5

    अाहा दाइ कति राम्रो गित सारै मन पर्यो सम्पूर्ण टिमलाई बधाई छ❤❤❤

  • @apsarathapa6250
    @apsarathapa6250 8 місяців тому +3

    सत्रसय किरेन्चे पुल
    लाको मया कहिले नि नभुल
    आहा सब्द करोडौं कल्बमा पुगोस
    यो गित सब्द आहा हाम्रो लम्जुङ सेरोफेरोमा ❤️🎶🎶🎶🎶🎶🎶🙏🙏🙏

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @maheshworghale
    @maheshworghale 7 місяців тому +4

    आहा ❤❤ कति मीठो गित ❤❤

  • @shobhagiri8747
    @shobhagiri8747 8 місяців тому +5

    आहा! सारै राम्रो मिठो ❤❤❤❤

  • @arjunkarki6638
    @arjunkarki6638 8 місяців тому +4

    धेरै राम्राे छ दाजु को कला

  • @SaritaGhimire-td3lz
    @SaritaGhimire-td3lz 17 днів тому +2

    आफू जन्मेको ठाँउको गित सुन्न पाउँदा म धेरै खुसी छु र् लमजुङको बिबेक भाइलाइ पनि धेरै धेरै बधाई छ ❤❤

  • @apsarathapa6250
    @apsarathapa6250 8 місяців тому +3

    कोइराला फाट थान्सिङ र नेटा
    उड्ने बेला काट्दियौ पखेटा
    आहा सब्द हाम्रो लम्जुङ
    हाम्रो गौरब्❤️❤️❤️🎶🎶🎶

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @yunilpurnachandragurung9770
    @yunilpurnachandragurung9770 8 місяців тому +6

    समग्रमा राम्रो गीत बनेको छ सर। तपाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको कामना। आज लगायत मैले छ, सात पटक हेरें र सुनें पनि। मिठो छ भाका। आगामी दिनहरुमा पनि निरन्तर अगाडी बढ्नोस। धेरै शुभकामना छ।

  • @madhavisapkota583
    @madhavisapkota583 8 місяців тому +3

    कति मिठो गित हो हामो् लमजुङको

  • @dammarnepali1844
    @dammarnepali1844 8 місяців тому +3

    कति राम्रो गीत हाम्रो लम्जुङ को गीत

  • @parbatidevikoirala326
    @parbatidevikoirala326 8 місяців тому +4

    कति राम्रोसँग लमजुङ जिल्लाको परिचय दिनुभएको

  • @mangurung5849
    @mangurung5849 8 місяців тому +2

    म आफै कामकाे सिलसिलामा धेरै समय बसेर काम गरेकोले आफ्नै गाउँ जस्तै लाग्छ अहिले उहीँ ठाउँको बारेमा गित सुन्न पाउँदा खुशी लाग्याे

  • @subashshrestha1271
    @subashshrestha1271 8 місяців тому +9

    सबै कलाकार हरुलाई सफलता को शुभकामना

  • @essirMishra-xs5xr
    @essirMishra-xs5xr 8 місяців тому +3

    सुमधर गित लमजुङ्ग लाई समेटेर बनाउनु भएकाेमा विशेष धन्यबाद। सुन्दर बजार कटेसि कुन्छा म कुन्छा बाट❤❤❤❤

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 8 місяців тому +6

    निकै मार्मिक सब्द हरु निकै मीठो गीत सम्पुर्ण टिम लाई हार्दिक बधाई शुभकामना !!!

  • @chandrabahadur.
    @chandrabahadur. 8 місяців тому +3

    दसौं तिहार लाई नाच्ने र नचाउने गित चाहियको थियो कस्तो दामी भयो जताततै गुन्जिने छ यो गित्🙏💘

  • @sudhirshrestha347
    @sudhirshrestha347 8 місяців тому +4

    आवाज उस्तै मिठो शब्द उस्तै बबाल धुन मन मा रहिरहने दामी गित धेरै पछी सुनियो सम्पूर्ण टोलीलाई बधाई

  • @manigurung1469
    @manigurung1469 8 місяців тому +3

    सुन्दर मुजिक भिडीयो राजशान्ती र संपूर्ण टिमलाई बधाई एवं शुभकामना ।

  • @rameshchandraghimire5209
    @rameshchandraghimire5209 8 місяців тому +5

    कति मिठो

  • @xittizboro12
    @xittizboro12 8 місяців тому +5

    बधाई छ सुभ कामना

  • @user-sh5om6qz1l
    @user-sh5om6qz1l 8 місяців тому +5

    सफलाताको शुभकामना ❤❤❤❤❤

  • @bujanthapa9714
    @bujanthapa9714 8 місяців тому +4

    सफलता को शुभकामना सम्पुर्ण टीम लाई lll मध्यनेपाल ३(चर्दी) लम्जुङ देखि lll

  • @VivekGharti
    @VivekGharti 8 місяців тому +5

    मेरो गाउँ घरको गित सुन्दा खुसि लाग्यो सम्पूर्ण कलाकारहरु लगाएत तपाईंहरु सम्पूर्ण लाई हार्दिक नमन

  • @DevGurung-yj6ci
    @DevGurung-yj6ci Місяць тому +2

    एकदम राम्रो गित बधाई छ भाइ लाई सिन्दुरे गबिस यौट छडेको रहेछ प्रगाती गर्दै जनुस

  • @govindakunwar3574
    @govindakunwar3574 8 місяців тому +6

    हाम्रै लमजुङको सेरोफेरोलाई समेटेर लमजुङ मै छायाङ्कन गरिएको मीठो गीतका लागि धेरै धेरै बधाई तथा सांगीतिक सफलताको शुभकामना गायक भाइ विवेक र गायिका बहिनी रेजिना र प्रिय राजशान्ती भाइ बहिनी र समग्र टिमलाई !

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @barsaadhikari2782
    @barsaadhikari2782 7 місяців тому +4

    लम्जुङ्गको र तनुहुँ को हरेक गाँउ र बजार शहरलाई समेेटेरा बनेको लोकदोहोरी गित स्ंगितले सारै मन छोयो❤❤ आगमिदिनमा पनि यस्तैयस्तै गितस्ंगित सुन्नपाम 🌸🌸सबै कलकारहरुलाई हार्दिक नमन🙏🏻🙏🏻र सफलताको शुभकामन्👍👍👌👌🌺🌺

  • @Nischal_Regmi
    @Nischal_Regmi 7 місяців тому +4

    राम्रो गित❤️

  • @user-zt2rl6xe1z
    @user-zt2rl6xe1z 6 місяців тому +2

    जति सुन्यो उति सुना माँ लाउँछ यो गीत

  • @lamjungpuranokot786
    @lamjungpuranokot786 8 місяців тому +33

    मेरो जिल्ला लम्जुङ्ग को प्रतेक गाउँ लाई समेटेर यो गित रचना गरेका आदरणीय लाई हृदय देखि नै धन्यवाद ( पुरानोकोट)

  • @aitarajbk4978
    @aitarajbk4978 8 місяців тому +4

    आहा आती मीठो गित

  • @keshabgurung3739
    @keshabgurung3739 8 місяців тому +4

    चैट चैट लमजुङ😂😂❤️🙏🙏

  • @sachinagrgofficel9691
    @sachinagrgofficel9691 8 місяців тому +31

    सर्वप्रथम त मेरो परिचय मेरो नाम सचिना गुरुङ मेरो घर लमजुङ purankot हाल को बसाई इन्डिया को कुल्लु मनाली हिमाचल प्रदेश हाम्रो बिबेक धिताल भाई को यो गीत एकदमै राम्रो र मिठो बनेको छ दोरै दोराई हेरे सब्द हरु एकदमै राम्रो अनि लय झनै राम्रो त्यसै माथि बिबेक भाई अनि रेजिना मिस को आवाज मा एकदमै मिठो सुनियो र हाम्रै लमजुङ कै सिन हरु देख्दा झनै राम्रो लाग्यो धेरै धेरै बधाई तथा शुभकामना भाई लगाएत सम्पूर्ण टीम लाई फेरि आगामी दिन मा पनि यस्तै आफ्नै गाउँ ठाउँ चिनाउने गीत हरु सुन्न र हेर्न पाम सांगीतिक यात्रा को लागि धेरै धेरै बधाई तथा शुभकामना 🙏🏻🙏🏻👏👏👏👏🎊🎊🎊

    • @BibekDhitalOfficial
      @BibekDhitalOfficial  4 місяці тому +1

      धन्यवाद दिदि💕💕🙏

    • @deepakpuri4562
      @deepakpuri4562 3 місяці тому

      ​@@BibekDhitalOfficial लय अनि स्वर केही कतै कमि नभाको 7 पटक सुन्दानी धित मरेन।❤❤❤

    • @movietrailerbest4071
      @movietrailerbest4071 2 місяці тому

      Looking 😊 ll
      Mmm

    • @movietrailerbest4071
      @movietrailerbest4071 2 місяці тому

      😢😢😢😢

  • @allroundnepal6603
    @allroundnepal6603 7 місяців тому +7

    Malai yo geet le man chhoyo ho

  • @rajangahatraj1119
    @rajangahatraj1119 8 місяців тому +4

    सर्बप्रथम त यो गीत रचना गर्नुभएको मेरो आदरणीय दाजु मा नमस्कार 🙏🙏🙏 साथै सम्पुण कलाकार टीम लाई❤हाम्रो प्यारो लमजुङ् जिल्ला लाई समेटेर बनाउनु भएको यो गीत सुन्दा हेर्दा अति खुशी लाग्यो ❤सफलता को शुभकामना।

    • @rajkumarsunar3778
      @rajkumarsunar3778 8 місяців тому

      नम्स्कर सम्पुर्न लाई
      लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति

  • @DeviKumal-hu1qw
    @DeviKumal-hu1qw 6 місяців тому +7

    Sarai ramro lago geet bibek dai congrts ❤

  • @poshakthapa5211
    @poshakthapa5211 8 місяців тому +2

    राम्रो छ बिबेक जि सफलताकाे शुभकामना

  • @rajeshbardewa
    @rajeshbardewa 8 місяців тому +7

    Wow good luck ❤

  • @amitrimal7176
    @amitrimal7176 8 місяців тому +4

    सुपर छ गित गितकाे शुभकामना छ भाई

  • @LalitaKhadkaofficel
    @LalitaKhadkaofficel 8 місяців тому +23

    आहा मेरो दाइ बिबेक सफलता को अग्रिम शुभकामना ❣️🙏

  • @dipakchhetri9829
    @dipakchhetri9829 8 місяців тому +6

    सफलताको शुभकामना -लमजुङ जिल्ला साच्चिकै राम्रो लाग्छ म पनि घुमेको छु।