Bacha Bandhan part 1 ( बाचा बंधन) गोरे गुरुंगको नेपाली कथानक चलचित्र

Поділитися
Вставка
  • Опубліковано 25 сер 2020
  • This is the Gore Gurung Movie Production PVT ltd company's official UA-cam channel. These movies are uploaded to this channel by acquiring all necessary copyright ©. Uploading to other channel and website is strictly prohibited.
    यस चैनलबाट प्रशारण गरीएको कुनैपनी चलचित्र अन्य अरु चैनलबाट प्रशारण गरीएको पाईएमा तूरून्त हटाऊन आग्रह गर्दछौ , अन्यथा प्रचलित क़ानून बमोज़िम कपी राईट रिज़र्व अनुसार कारबाही अगाड़ी बढाईने छ !
  • Фільми й анімація

КОМЕНТАРІ • 948

  • @AKDTeach
    @AKDTeach 4 місяці тому +197

    2024 मा यो फिल्म हेर्ने सबै यता हाजिर हुम है त😊

  • @Sureshgurung19967
    @Sureshgurung19967 3 роки тому +306

    कोको हुनुहुन्छ 2022 मा हेर्ने जति लाइक ठोकम अनि गोरे दाइ कता हुनुहुन्छ आजभोलि

  • @kamalat4410
    @kamalat4410 8 місяців тому +62

    2024 मा हेरनि जति यता हाजिर हुम ल

  • @Pooja_carkeey
    @Pooja_carkeey 9 днів тому +2

    २०८१ मा यो फिल्मी को को हेर्दै हुनुहुन्छ❤😊

  • @mekhgurung
    @mekhgurung 3 роки тому +29

    सायदै गुरुङ समुदायमा आधारित गुरुङ चलचित्र मध्येको सबैभन्दा धेरैले हेरेको र रुचाइएको चलचित्र जुन सम्पुर्ण नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल भएको छ,बाचा बन्धन। वास्तविक नेपाली गाउँ घरमा आधरित कथा र गुरुङ जातिका वास्तविक जिवन सैलिलाई प्रस्तुत गरिएको छ। साह्रै मन पर्छ मलाई पनि। सानोमा २२ रुपैयाँ को टिकट लिएर हेरेको आझै याद ताजै छ।😍😍😍

  • @aqsafatima9301
    @aqsafatima9301 3 роки тому +108

    Tiktok bata aauney ko ko hunuhunxa? ❤like thokum tw

  • @rosekc9417
    @rosekc9417 2 роки тому +12

    बच्चा हेरेको याे फिल्म अाज पनि हेर्दै छु धेरै राम्रो लाग्छ मलाई त

  • @pradiprai2246
    @pradiprai2246 3 роки тому +19

    यो हरियाली वनपाखा अनि त्यहि माथी गाईवस्तु देख्दा त पुरै गाउँघर त्यो बलापनमा घाँसदाउरा गरेकाे झलझली याद आयो

  • @himalvlogs
    @himalvlogs 3 роки тому +27

    गोरे दाइ सर्बप्रथम नमन हजुरजो यो फिल्म अहिले पनि मेरो बुवा आमाले बेलाबेलामा हेर्नुहुन्छ - लाईदे लाईदे मोबाईलमा सर्च गर्दे गोरे काशी को फिल्म भन्नू हुन्छ ❤️❤️🙏🇳🇵

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g 3 роки тому +43

    यो मोभी आज भन्दा १० बर्ष अगाडि दुबई मा ओम मगर ले सारै हेर्थ्यो यो मोभी तेस कै याद आयो आज

  • @bikashgurung4011
    @bikashgurung4011 Рік тому +64

    It's 2023 & still love to see this.....
    ❤ Unforgettable movie of my life 🥺❤️

  • @user-xe7vd3so5z
    @user-xe7vd3so5z 11 місяців тому +58

    2023 बाचाबन्दन फिल्मी हेर्ने को को हुनुहुन्छ एता हाजिर हुम्त हाम्रो पुर्खाली फिल्मी कति राम्रो छ है ❤❤

    • @salaunigurung96
      @salaunigurung96 8 місяців тому +2

      Present here!! 💐❤

    • @anulama4517
      @anulama4517 6 місяців тому +1

      Almost 2024

    • @Jiwanzimba
      @Jiwanzimba 5 місяців тому

      2024 मानि हेरि राछु है 😊

    • @user-hs7ic7lp2k
      @user-hs7ic7lp2k 5 місяців тому

      अति राम्रो छ नि हजुर

    • @sms2092
      @sms2092 4 місяці тому

      2024 /02/08 मा हेर्दै छु

  • @user-nu5vb6tx5g
    @user-nu5vb6tx5g 3 роки тому +15

    अत्ति राम्रो गुरुङ फिल्म बाचा बन्धन त्यो बेला को याद आयो सोल्टी मलाई त

    • @goregurunguk6970
      @goregurunguk6970  3 роки тому +1

      Hajur! Share garna nabhulnu hola

    • @goregurunguk6970
      @goregurunguk6970  3 роки тому +1

      Share garidinu hola plz! Dhanywad

    • @sodipphuyal7604
      @sodipphuyal7604 3 роки тому

      Dai yo movie kun village ma shoot gare ko hoo ekdam ramro place cha.. name bhandinu naa plz

    • @DilBahadurKhamcha
      @DilBahadurKhamcha 24 дні тому

      FYIBy10 6😊 CT be VT pax0😊333r7io0😊😂0😊sf😢❤350😊​@@goregurunguk6970

  • @Soloman1
    @Soloman1 3 роки тому +16

    Baccha bela hereko film!
    Kata kata aaja bibaha paxi sirmatibsanga herdai xu...
    Just love this movie😍😍😍😍

  • @nextstep1404
    @nextstep1404 3 роки тому +35

    मेरो यो सानो सन्सार लाई ठुलो बनाउन चाहान्न
    जे जस्तो छ येहि मलाई सन्तोष छ ,
    जति सुने पनि सुनी रहु जस्तो लाग्ने गाउँ घर को झल्को दिलाउने १०० फ़ेर हेर्दा पनि धित नम्रर्ने जिबन को अन्तिम पल सम्म हेर्ने छु, बाचा खाएको छु बन्दन गरेको छु❤❤❤❤

  • @heeeelothere6255
    @heeeelothere6255 Рік тому +74

    2023 still my favourite movie 🍿💙❤️

  • @harimagar2179
    @harimagar2179 3 роки тому +11

    आज युटुबमा हेर्न पाइयो एकदम खुसी लाग्यो वास्तविक जीवनमा आधारित भएको यो फिलिम सायद 63/64 तिर जस्तो लाग्छ गाउँमा एउटा साथीको घरमा गएर हेरेको आजै जस्तो लाग्यो र विगतको याद आयो ।

  • @user-vv5cy4yk6w
    @user-vv5cy4yk6w 2 місяці тому +11

    २०८१ ma herni jati hajir hum ta

  • @hikmatbhandari9879
    @hikmatbhandari9879 3 роки тому +9

    अर्गानिक नेपाली फिलिम सारै मन पर्छ

  • @sonalihamal5606
    @sonalihamal5606 3 роки тому +53

    Lockdown ma harni ma mattra ho ki aru Pani xan 😊😘

  • @reshammagar3104
    @reshammagar3104 3 роки тому +11

    एकदम मन छुने कथा मा आधारित धेरै चोती हेरियो जती हेरे पनि हेरूँ हेरूँ लाग्ने

  • @user-eh9rq4yb6z
    @user-eh9rq4yb6z 3 роки тому +6

    त संग बोल्दैन मत ❤️
    याक दिन याले गोठमा
    दि...ल छ....ईन
    तिम्रो माया ले❤️❤️❤️
    अतति नै शानदार फ़िल्म❤️👌🏻👌🏻५० चोटि जती हेरी सके😘

  • @thekaagsyt3917
    @thekaagsyt3917 Рік тому +7

    2023 ma koi herdai vani eata hajir hunu paryo haii guyz 🎈👍❤️❤️❤️

  • @kaminomatkaropareshan4649
    @kaminomatkaropareshan4649 11 місяців тому +15

    This movie is never removed from my heart ❤️ childhood memories 😢

  • @sangitamagar6515
    @sangitamagar6515 3 роки тому +6

    बच्चा म धेरै हेरे र पनि हेर्ने मन लाक्छ अर्को २ पनि हेर्न पाउ

  • @ranagajasing5334
    @ranagajasing5334 3 роки тому +12

    बास्तबिकता गाउँले जिबन यस्तै हो नेपाल को बेसगरी याद आयो कथैबरै मलेसिया बाट हेर्दैछु। सानो छ्दा घासदाउरा गरियो अहिले आयर खादीमुलुकहरूमा दु:ख गरिदैछ तर मान्छेलाई धनपैसाले कहिल्यै पुग्दोरहेन्छ।

  • @SukuraMiya
    @SukuraMiya Місяць тому +5

    Ma 2024 ma herdai hai sathi ho

  • @photoyatra
    @photoyatra Рік тому +3

    मेरो यो सानो संसारलाई ठूलो बनाउन चाहन्न😭🥲
    जस्तो छ जे जस्तो छ यही मलाइ सन्तोष छ
    कति मार्मिक गीत संगीत😭😭😭😭😭

  • @thapaofficial6473
    @thapaofficial6473 3 роки тому +31

    गोरे दाईले देशलाई बिर्सिए जस्तो लाग्छ, लन्डनको रमझमले गर्दा
    सार्है राम्रो movie ,, बच्चा बेलाको याद आयो,,आँखामा आँसु रसायो। देशलाई मायाँ गर्नेको कमी भएजस्तो लाग्यो 😢

  • @grg2029
    @grg2029 3 роки тому +9

    बाल्यकाल मा हेरेको थिए यो चलचित्र अहिले वयस्क अवस्थामा पनि हेर्न पाए फेरि याद आयो तेहि बाल्यकालको जहाँ धेरै साथीभाइहरु र घरपरिवार सङ्गै बसेर चलचित्र हेर्ने गरिन्थ्यो।😔😔😴

  • @sisulimbu1618
    @sisulimbu1618 3 роки тому +7

    Bachha belako yad aayo gauko sathi haru ko. Wawooo amazing
    Beautiful movie

  • @nabarajTMG21
    @nabarajTMG21 20 днів тому +1

    2081 asar 1 gate herdai xu ma sarai man parna purano movie songs ❤

  • @dineshghatane4561
    @dineshghatane4561 2 роки тому +9

    बच्चा बेला 14-15 वर्ष अघि अर्को गाउँमा गई हेर्ने यो फिल्म आज पनि त्यो बेला को याद आयो. जति हेरे पनि बोर नलाग्ने फिल्म... 👌👌👌

  • @b.karjun9766
    @b.karjun9766 3 роки тому +20

    अजा यो चलचित्र हेरेरा मेरि आमाको याद सारै याद आयो पानी झरी न भनी रुज्दै हामिलाई उर्काकुनु भयो 😥😥😥😥😥😥

  • @hari_sunar
    @hari_sunar 2 роки тому +2

    मलाई एक दमै मन पर्ने फिलिम सानो मा घर का सबै सदस्य बसेर हेर्ने गर्थिउ रुदै हास्दै नाच्दै अति नै मन पर्ने फिलिम सम्पुर्ण टिम लाई सलाम छ अझै पनि अलि कति पनि भुलेकी छैन सबै याद छ कहानी सधै हेर्छु सलाम छ

  • @bikashlama4268
    @bikashlama4268 2 роки тому +1

    यो फिलिम मैले 2004 देखि हेर्दै आको जति हेरि नि मन भर्दैन गोरे दाइ तर यहाँ यो साइलाको धेरै मेहनत अनि जोस जागर साइला अहिले कहाँ छ कुन अबस्थामा छ बुज्न पाए हुने थियो साइलाको याक्तिङ्ग चै कसम बबल छ

  • @anjanathapa1431
    @anjanathapa1431 2 роки тому +6

    अहिले भन्दा 9 बश हेरेकी थे जति हेरेपनी हेन मन लाग्नी कति राम्रो अभियान छ 😭😙धेरै माया

  • @sharmilakumal8384
    @sharmilakumal8384 3 роки тому +7

    पुरानो यादले स्पर्श गर्यो आज यो फिल्म हेर्दा ....आज भन्दा 19/20 बर्ष पहिलेको धेरै याद आयो .....!

  • @kalibahadur8233
    @kalibahadur8233 5 днів тому

    सारै मन छुने फिलिम हजुर।🙏🙏🙏

  • @manojshrestha7721
    @manojshrestha7721 3 роки тому +33

    I love this movie may I watch this movie more then 30 times. So sweet and matching it with villagers

  • @sijansijan77
    @sijansijan77 Рік тому +23

    After 14 years letter I am watching this movie once again….🔥❤️

  • @yamlalgiri4233
    @yamlalgiri4233 Рік тому +7

    मलाई सबै भन्दा राम्रो लाग्ने नेपाली मोभी हो हामी गाउले जीवन यस्तै हो सारै रमाईलो लाग्छ सलाम छ सबै तिमलाई

  • @KeshabThapa-qk6go
    @KeshabThapa-qk6go Рік тому +1

    गुड जब रामाे छ ल पसगाउ बसदा 2063 सालमा हेरेकाे अाज धेरै बर्ष पछि फेरि हेर्ने अवसर मिलेकाे छ र रामाे छ फेरि त्यति बेला घुमेका सिङ्धी भुजेला पसगाउम बगैँचा घले गाउँ याद अायाे धन्य बात छ हजुर🙏

  • @raiderdineshmgrx4590
    @raiderdineshmgrx4590 Місяць тому +1

    म सानाे छदा हेरेकाे थिए एकदमै दर लागेकाे थियाे अहिल2024 मा पनि हेरियाे सारै राम्रो लाग्याे सारै गाउकाे याद आयाे 😢❤❤❤❤

  • @toumayagurung5204
    @toumayagurung5204 3 роки тому +11

    गुरुङ चलचित्रमध्यको अत्यन्तै राम्रो मनछुने मुभी😊
    मामाको जुनै चलचित्र पनि राम्रो हुन्छ ।❤️

  • @nareenmagar5012
    @nareenmagar5012 3 роки тому +8

    Sano xadako yad aayo"derae ramro movie 👌

  • @Nikshan225
    @Nikshan225 2 роки тому +1

    म सानो हुँदा पहिलो चोटी हेरेको फ्लिम बाचा बन्धन अतिनै राम्रो मन धेरै रुने रुवाउने फ्लिम यो मेरो जिन्दगी सङ्ग मेल खानु जान्छ अनि गोरे दाई लाई त फोटोमा भए नी देखियो अनि अहिले कासी कस्तो भयो होला देख्नु नै पाइएन कि नचिनेको होकी खै यत्रो इन्टरनेटको जवाना छ हेर्नु र देख्नु पाए आभारी हुने थिए गोरे दाई ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @Moonsunshine655
    @Moonsunshine655 15 днів тому

    बच्चामा हेरेको फिलिम आज हेर्दा बचपन को सोचाइको याद आयो।😢

  • @kajitamang1599
    @kajitamang1599 3 роки тому +7

    धेरै राम्रो कथानक् भिडियो मुभि 💜

  • @Yhvgb687
    @Yhvgb687 3 роки тому +19

    Bacha bandan ko Sabai geet ekdam ramro xa all time ❤️❤️❤️evergreen ❤️❤️❤️❤️❤️Kati mitho dhun ho k jati suneni thagdina mata

  • @hempandey2463
    @hempandey2463 2 роки тому +2

    2007 मैं देखी थी ये ।।।।वाह गजब की फ़िल्म है ।।।उत्तराखण्ड इंडिया से ।।।।।

  • @christianmayasirpali8090
    @christianmayasirpali8090 3 роки тому +2

    कति राम्रो हो के पुरानो भिदियो हरु💓❤️❤️❤️❤️🙏🙆‍♀️🙆‍♀️🙆‍♀️

  • @narmadadevi2153
    @narmadadevi2153 8 місяців тому +11

    Ko ko hununxa 2023/2024 ma herne like grnu holaa❤🎉

    • @laxmirumba1314
      @laxmirumba1314 8 місяців тому

      m pani aaja herdai xu❤❤missing nepal..

    • @pateygurung7242
      @pateygurung7242 Місяць тому

      UK bachha bandan gore dai ko 2o23 2o24 ma UK Jane haru Karem dherai ramrod chha

  • @shyamrai868
    @shyamrai868 3 роки тому +3

    अती राम्रो लाग्यो 😘😘🤗🤗

  • @om45596
    @om45596 Рік тому

    जति हेरे पनि मन भरिदैना हौ दाजु

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 роки тому +3

    गोठालो बसेको पुरानो कुरा हरु सारै याद आयो

  • @ramilamagar4162
    @ramilamagar4162 3 роки тому +15

    मलाई यो फिल्म अति नै मन पर्छ सानो मा हेरेको थिए।धेरै रोएको थिए यो भिडियो का सम्पुर्ण कलाकार ज्यु हरु धेरै सम्झेको छु। फेरि यस्तै अर्को फिल्म हेर्न मन छ

    • @prayashrai6937
      @prayashrai6937 Рік тому

      Prayash Rai
      South Sikkim (India
      I interested this movie so much 👌👍🙏
      God bless all of your family

  • @vijaymagar5575
    @vijaymagar5575 3 роки тому +10

    अरू च्यानलहरूमा low quality मा थियो बल्ल गोरे गुरुङ कै आधिकारिक च्यानलमा राम्रो क्वालिटीमा भेटियो!! ती अनाधिकृत रुपमा रहेका च्यानलहरूमा भएको हटाउन लगाउनु पर्यो सर!! बच्चा बेला खुब रोइयो यो मुभी हेरेर!! यत्तिको मौलिक नेपाली मुभी सायदै छन् होला!!😻😻

  • @ocean453
    @ocean453 2 роки тому +2

    Sarai yad delayo sano huda yo movie herna gau ghar tirw jada ko pal haru😅😓😭 kati ramrow movie 👌👌👌👌

  • @gitagiri3854
    @gitagiri3854 3 роки тому +59

    2021 ma pani herda dherai ramrro lagyo😭😭😭😭😭

  • @lamasushan7841
    @lamasushan7841 3 роки тому +4

    सानै हुदै हेरेको थियो यो मुभी याद ताजा भयो फेरि

  • @sabinakafle4459
    @sabinakafle4459 3 роки тому +31

    मैले सानो हुँदा सबैभन्दा पहिला हेरेको फिल्म यहि हो कति रोको हो म त😍

    • @chandramagar2999
      @chandramagar2999 3 роки тому +2

      Mapani sanuma herdai rune 😭😅😭garthe

  • @user-ee5ps4rx7u
    @user-ee5ps4rx7u 2 місяці тому

    Dherai dherai 🎉🎉dhanyebad hajur yeti man chu ney film herna dinu vayo🎉🎉🎉Mutu vitra choyo 3palta herdani ajai herum herum lakxa🎉🎉🎉🎉🎉

  • @anjupoudel5033
    @anjupoudel5033 Рік тому +37

    After 10yrs
    I m watching this movie♥️😢😢

  • @dipasihahi8643
    @dipasihahi8643 3 роки тому +3

    धेरै राम्रो छ यो फिलिम

  • @nalinarai9314
    @nalinarai9314 3 роки тому +3

    OLD IS GOLD पहिला सानोमा नि हेरेको

  • @Jyotikhanal2059
    @Jyotikhanal2059 4 місяці тому

    यो फिल्म त मैले ११ बर्ष पहिले टिभी मा चक्का लगाएर हेर्या थिए , कस्तो राम्रो छ अझै नि हेर्छु .. जति हेर्यो त्यति हेर्न मन लाग्छ 😊

  • @bhuplalgharti3863
    @bhuplalgharti3863 2 роки тому +2

    Gore daiko movie 100% perfect thanks.

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 роки тому +3

    धेरै रामो मोबि

  • @rachanakafle9754
    @rachanakafle9754 Рік тому +3

    Ma chaii ayle herdai xu yo movie 😘😘2022 maa🤗🙏👌👌👨‍👩‍👧‍👧👩‍❤️‍👩

  • @LG2334.
    @LG2334. Рік тому

    मैले त 20 चोटि हेरेको दामी लाग्यो

  • @hirarai2945
    @hirarai2945 12 днів тому

    यो फिल्म हेर्दा साच्चै रोएको छु 2080

  • @pravulghale6054
    @pravulghale6054 3 роки тому +6

    I love this movies from the young age i watch this movies more than 60 times in my village today came this remember again when i wanted to watch this movies but i have not enought money at sitution of the child age....felling so sad

  • @sabitagurung9485
    @sabitagurung9485 2 роки тому +3

    2022 ma herni ma ni chu hai

  • @user-xf4lo3te5q
    @user-xf4lo3te5q 3 роки тому +2

    3/4 class मा पढ्दा हेरेको फेरि अहिले हेर्न पायो
    सानो मा त खुब डरायो यो फ्लिम हेर्दा
    बचपन को याद आयो फेरि फ्लिम हेरेरे

  • @maheshwarbhandari5673
    @maheshwarbhandari5673 6 місяців тому

    पहाडी रलेकाली जनजीवनमा मेल खाने चलचित्र प्रस्तुत गर्ने सबै कलाकार लाई धन्यबाद ।

  • @bijaypariyar4355
    @bijaypariyar4355 3 роки тому +3

    Kate ramro film sarai nepali pan bhako

  • @igurung6845
    @igurung6845 2 роки тому +4

    अब बाचा बन्धन २ पनि बनाउनु पर्यो गोरे गुरुङ दाजु 🙏🙏🙏

  • @frank_funk845
    @frank_funk845 22 дні тому

    baccha bela ma sathi haru sanga basera kati herintheo feri 2024 ma herdai xu my favourite movie ❤

  • @Pulami10
    @Pulami10 3 місяці тому

    Bacha dekhi herdai ako ❤❤❤❤

  • @bimalghartimagar4104
    @bimalghartimagar4104 3 роки тому +3

    Dherai ramro xa yo film purana din haruko sarai yad aauxa yo film herda..

  • @thehalfsun1398
    @thehalfsun1398 3 роки тому +7

    Old is gold I have already seen more then100 times👍👍🎉🥇

    • @rabindrathakuri8111
      @rabindrathakuri8111 Рік тому

      वास्तविक घटनाको वर्णन गरिएको छ । धेरै राम्रो लाग्यो ।

  • @trishanakc5068
    @trishanakc5068 2 роки тому

    बाचा बन्दन राम्रो लाग्यो दिनमा 1 चोटि हेने गदछु

  • @purnasunam8109
    @purnasunam8109 3 роки тому +2

    Sarai man xune video xa ramailo haso paxiko aasu gore bidesh jad

  • @ashmitaghale4639
    @ashmitaghale4639 3 роки тому +8

    My best movie ever...❤️❤️❤️

  • @prakritirai781
    @prakritirai781 Рік тому +8

    After 15 years of gap finally I know the movie name.
    I watched it when I was 4 years in neighbor house today after so long finally I found this movie❤🥰

  • @JayBM-bw8kc
    @JayBM-bw8kc 3 місяці тому

    यो फिल्म मा देखाको जस्तै घाँस, दाउरा त्येसै गरि वन पाखा लेक तिर गोठालो बसेका साथीहरू कोको हुनुहुन्छ हो म जस्तै😢😢😭😭💕💖❣️❤️🇳🇵🙏 still 2080/12/6 hal ktm from rukum❤❤❤

  • @imzbrider250
    @imzbrider250 2 роки тому +1

    Bachha bela hereko movie pheri pni herdai xu really heart touching movie love it

  • @user-zv6ng6bd6w
    @user-zv6ng6bd6w 2 роки тому +4

    सायद सबैले बाँचा गरेपनि पुरा गर्दैन्न होला बाँचा बन्दन भनेको यस्तो हुनुपर्छ धेरै राम्रो मन परेओ

  • @saraswatidevkota3955
    @saraswatidevkota3955 3 роки тому +15

    कहिल्यै हेरेको थिइन मैले यो फिल्म।tiktok बाट हेर्न आएको छु ,आशा छ सबैलाई जसरी मलाई पनि मन पर्ने छ।

  • @nimbahadurghartimagar3630
    @nimbahadurghartimagar3630 2 роки тому +1

    1999ma herne koko hunuhunxa eata hajir garum hai dajuvai tatha didibahini haru😊🤗

  • @priyankaraip
    @priyankaraip Рік тому +2

    2023ma हेर्ने कोको हुनुहुन्छ ❤

  • @rkgurung7576
    @rkgurung7576 3 роки тому +37

    Heart touching...story, direction, all acts, music and locations are wonderful, it seems real base movie..all actors and actresses are marvellous..

  • @sharadakhattri7697
    @sharadakhattri7697 3 роки тому +9

    Khasi kaha hunu hunxa vandenu paryo gore sir please comment ko reply denu hai

  • @user-er6rq5pv5p
    @user-er6rq5pv5p 5 місяців тому

    मैले त यो फिल्म २०६४ सालमा डि भि डि किनेर हेरेको । जति हेरे नि नाघाउने यो गुरुङ फिल्म गोरे गुरुङ ज्युले निर्माण गर्नु भएको , अरु भन्दा खास छ । यो फिल्मको अर्को भाग पनि आए राम्रो हुन्थ्यो ।

  • @binaymagar2738
    @binaymagar2738 2 роки тому +1

    Yo movie sadhai here ni pugdaina malai tw. Real life ma gore ra kashi ko prem vako vaye jhan ramro hunthyo ni . Gore jasto producer euta acting garne dekhi liera harek kura man parx malai tw.salute xa gore gurung esto man xune film banaunu vayeko ma. Lots of love ❣❣❣❣❣❣❣❣❣❣❣❣

  • @fyubakola
    @fyubakola Рік тому +24

    I still remember the moments when i was a kid and watched this movie with my great grandparents.. although time flew away ...still I watch this movie with my family including my maternal grandparents and everyone. Brings back memories and hits me with nostalgia. I still remember every scene of this movie and all the scary and sad parts in the end makes me shiver till now😅. I watched this movie in big film tapes an it's wonderful to see this movie in youtube... I have no words for the genuine and natural role the actors and actresses has played..❤❤❤
    Locked inside my heart ❤❤

  • @zeewananil7764
    @zeewananil7764 Рік тому +15

    This movie is not only movie its an emotion ❣️

  • @kamalsargam
    @kamalsargam Рік тому

    मैले जिवनमा पहिलोपटक हेरेको फ्लिम

  • @chandrathapa586
    @chandrathapa586 2 роки тому

    म सानो हुदा हेरेको फिल्म आज साउदी बाट हेर्दै छु फेरि पनि यो फिल्म ❤️ यो फिल्म किन हो किन धेरै नै राम्रो लाग्छ किन कि मान्छे को वास्तविक जीवन मा आधारित यो फिल्म वास्तव मा धेरै नै राम्रो छ ❤️❤️ love u this movie ...