हामी सानो हुँदा बुढापाकाले यस्तै भाका मा खुबै गाउनुहुन्थ्यो हजुर को यो गीत सुन्दा झलस्स याद आयो यतिमात्र होइन हजुरको त्यो सोरठी सङ्ग्रह सारै राम्रो छ keep it up दाजु
हामी मगर हरु को पहिचान गराउने आनि गाउँ घर को मगर संस्कृत चिन्नाउने खाल का गित संगीत को रचना गर्नुहुने आदरणीय दाजु प्रकाश मगर दाजु लाई विशेष आभार तथा धन्द्येबाद।
I am very proud of you sir hamro sanskriti jogaune geet haru hajur le gauda hami lai hamro gau ghar ko yad aauchha kati ramro aawaj ani sabda pani testai jati sune pani sunau sunau jasto, I know hajur ko as hajur ko look geet haru ko charcha dherai chha and I am soure hajur look geet ko feeld ma yekdin dherai mati pugnu hune chha jaha jo kohi lai pugna aasambhab hune chha thank u sabin from Qatar
प्रसाद खप्टरी को जति प्रसम्सा गरेपनी कम हुन्छ यो मौलिक हाम्रो गाउको ताजा याद दिलाउने भाका पनि कुनै कम छैन भारी सफलता मिलोस शुभकामना तपाइलाइ अनि सम्पुर्ण टिमलाइ 👏👏
ज्यादै मीठो ५० बर्ष अघि अाफैले१९ बर्षको उमेरमा गाएको गितको झलझलि याद दिलायो धन्यबाद प्रसाद बाबू यस्तै राम्रो राम्रो प्रस्तुति सधै सुन्न पाईयोस प्रगतिले शिखर चुम्दैजावस यहि शुभकामना!!
नेपाली मौलिक लोक कला र संस्कृतिलाई बचाईराख्ने हो भने प्रसाद खप्तरी मगर जस्ता कलाकारहरु जन्मिराख्नु पर्छ। मेरो सबै भन्दा मन पर्ने गायक हुन प्रसाद खप्तरी मगर।wish you all the best Prashad ji.
धेरै राम्रो छ ..प्रगती को पैला सधै अगाडी बदोस भन्नी सुभकामना सर हजुर लाई नया बर्सको सुभकामना ....अझै राम्रो येल्बम प्र्स्तुत गर्नुहोला ....भन्नी आशा रख्दछु ...
धन्यवाद प्रसाद ज्यु मलाइ हजुरको सबै गित मन पर्छ म धेरै पहिला बाट नै यो ठाडो भाकाको प्रतीक्षा मा थिए धेरै राम्रो छ । all the best all your steps I love this song bye bye
विदेशमा बसेर गाउको लागी खासै केहि गर्नु नसके पनि बिस्तारै लोप हुदै गएको हाम्रा यी सस्कृतिहरु पाटलिदै जादाको पिडा केहि हद सम्म भए पनि दिगो राख्नु सघाउनु हुने र हाम्रो आग्रहलाई स्वहार्द स्विकार्नु हुने तपाई भाई प्रसाद, बैनी जुना, देवी साथै संजु र श्री प्रसाद प्रति थल र म अत्यन्तै आभारी छु अनि छुटाउनै नहुने स्थानीय बासी गुरु तथा कलाकारहरु साथै आमा समूह प्रति समेत आभार ब्यक्त नगरी रहनु सक्दिन। अझै पनि केहि मौलिक संग्रहहरु छुटे छन् ति लोकप्रिय र भार्सेलीहरुको जिब्रोमा झुन्दिएका गीतहरु समय मिलाए कैद र व्यवस्था गर्नु बाकी नै छ। अहिल्य सम्म भएका प्रस्तुतिहरु धेरै भन्दा धेरैले मनपराई दिनु भएको त् सर्ब बिधितै छ र अझै भविष्यमा आउंने प्रस्तुति र सफलताको हार्दिक शुभकामना व्यक्त गर्नु चाहन्छु।
ऐतिहासिक मौलिकपन बोकेको ठेट शुद्ध लोक भाकालाइ पुन: जागरुप गराउनु भयकोमा धेरै- धेरै धन्यवाद अनी सफलता को शुभकामना ......... Its me Jitu Taramu Magar Lumpek
थेत शुद्ध लोकभाकालाइ संरक्षक गर्नु भएकोमा नब बर्ष २०७४ को आगमन सङ्गै सदा सर्बदा यी यस्तै गितहरु सबैको मन मुतुमा बस्न सकोस भनी प्रसाद भाइको उत्तर उत्तर सफलताको हार्दिक हार्दिक मङगलमय शुभकामना🌹🌹
नेपाली फिल्मी गीत, हिन्दी-पन्जाबी-अंग्रेजी गीत सबै सबै सुनियो हेरियो तर हाम्रो लोक भाकामा जस्तो मिठास अरु गीतमा पाईन बाइ मैले त ! ४० कटेसी भए पनि धन्न बेलैमा चिनियो आफ्नो भाका ! जय होस् नेपाली गीत संगीत को ! जय होस् हाम्रा स्रष्टाहरुको ! जय होस् देवी घर्ती र खड्ग गर्बुजाहरुको !
आहाँ कति मिठो.....नयाँ साल को शुभकामना... विदेसमा भएनि आज त नेपालमा भएको अनुभब भएको छ,,, यो एलबम ले सिखर चुमोस्..यहि कामना....अरू त भुल्छन् मायाको सारले...म यसै भुलेनि
हाम्रो संस्कृति हाम्रो पहिचान संरक्षण गर्ने कार्यमा संलग्न हुने समपूर्ण कलाकारहरुलाई धन्यवाद साथै आगामी दिनहरुमा पनि यस्ता कामले निरन्तरता पाओस्, सफलता को शुभकामना।
सुन्दा सुन्दै हरायेछु गित मा हाम्रो गुल्मी को पहिचान मैलिक लोक सङ्गीत को जगेर्ना स्वरुप जुन गित सिर्जना गरि बजार मा ल्याउनु भाको छ कस्सम शिर झुकायेर साङ्गितिक नमन गर्न चाहे आशा गर्छु म पनि गाउन र सिर्जना गर्न सकु धेरै बुझ्न बाकी छ हुन त सयौ गित सिर्जना गरे गाये खेले तर धेरै पछि छु वास्तविक लोक गित सिर्जना गर्न गाउन सकेको छैन
धेरै राम्रो छ गीत हजुर को धेरै जसो गीत मैले हेरेको हुन्छु सबै राम्रो अनि मन छुन्छ हजुर को गीत ले साथै नव बर्ष २०७४ सालको शुभकामना हजुलाइ नाम सुमित थापा हाल साउदी अरेबिया
यस्तो पो हुन्न पर्यो गित मारमिक 😍😘😘
जिबनमा मेल खाने तर गायक गायकी
धेरै मिश यू ल
कता कता नाचौ .... झै लाय नी
हामी सानो हुँदा बुढापाकाले यस्तै भाका मा खुबै गाउनुहुन्थ्यो हजुर को यो गीत सुन्दा झलस्स याद आयो यतिमात्र होइन हजुरको त्यो सोरठी सङ्ग्रह सारै राम्रो छ keep it up दाजु
thanku so much
हामी मगर हरु को पहिचान गराउने आनि गाउँ घर को मगर संस्कृत चिन्नाउने खाल का गित संगीत को रचना गर्नुहुने आदरणीय दाजु प्रकाश मगर दाजु लाई विशेष आभार तथा धन्द्येबाद।
thanku so much
sarai ramro.yasma hamro mitra thal bdr shrees jee lai dherai barsha pachhinacheko dekhda khusi lagyo.samgrama ati uttam chha.
ummmm thyanku
Dai Ko awaz dherai Ramro xa k so molai geet poni mon porxa nice xa la dai
thanku
हाम्रो यति मिठो गुल्मेलि गायक दामी ✌✌✌✌
आदरणीय प्रसाद दाजु तथा देबि दिदि ज्यु.
यस्ता राम्रा भाकाहरु हरु सधै भरी गाइ राख्नु होला
Surendra Magar OK tq so muchh
Thank you very much for uploading it. esto po ho ta geet vaneko, kati aananda aayo suner
thankuuuuuu
I am very proud of you sir hamro sanskriti jogaune geet haru hajur le gauda hami lai hamro gau ghar ko yad aauchha kati ramro aawaj ani sabda pani testai jati sune pani sunau sunau jasto, I know hajur ko as hajur ko look geet haru ko charcha dherai chha and I am soure hajur look geet ko feeld ma yekdin dherai mati pugnu hune chha jaha jo kohi lai pugna aasambhab hune chha thank u sabin from Qatar
THANKUUU SO MUCHHH
Parsad bhai ka sab geet maulik chhan..saskiriti ko khayal chha mero bhai lai.super super super
tq so much
kati ramro mero nepal kati ramro mero nepali samaj ma khatti bahun ko xoro tara pani thado bhaka bhanepaxi bhutukkai jay desh jay naresh
thanku so muchh
प्रसाद खप्टरी को जति प्रसम्सा गरेपनी कम हुन्छ यो मौलिक हाम्रो गाउको ताजा याद दिलाउने भाका पनि कुनै कम छैन भारी सफलता मिलोस शुभकामना तपाइलाइ अनि सम्पुर्ण टिमलाइ 👏👏
Thankuu so muchh
dherai ramro gulmi ko bhaka.best of luck.
thankju
badhai xa prasad vai n devig lai
thanku so much
Ati mitho sworma, atitlai jhaskaune elay vakale sachikai garn dhanyabadh.
tq so muchh
@@prasadkhaptarimagar nice
ल ल दाजै धेरै राम्रो छ ठाडो भाका गित।असाध्यै मन पर्यो ।।best of luck
tq so muchh
ho darai ramro xa
Dherai mitho git bro badhai xa sampurna lai
thanku so much
Gun b pariyar jott
Kati ramailo Gau Ghar ma vo mahasus bhayo
Ati khusi lagyo herera...Badhai chha sabailai
ज्यादै मीठो ५० बर्ष अघि अाफैले१९ बर्षको उमेरमा गाएको गितको झलझलि याद दिलायो धन्यबाद प्रसाद बाबू यस्तै राम्रो राम्रो प्रस्तुति सधै सुन्न पाईयोस प्रगतिले शिखर चुम्दैजावस यहि शुभकामना!!
I have to be
Ò0
Prasad g r Devi kya Mitho sor wau great
thanku
नेपाली मौलिक लोक कला र संस्कृतिलाई बचाईराख्ने हो भने प्रसाद खप्तरी मगर जस्ता कलाकारहरु जन्मिराख्नु पर्छ। मेरो सबै भन्दा मन पर्ने गायक हुन प्रसाद खप्तरी मगर।wish you all the best Prashad ji.
thanku so much gobin gurung ji ati dherai maya ko nimti sakdo kosis garnexu
tq so muchhh
राम्रो मिठो लाग्यो ठाडो भाका 👌👌
ekdam raamro xa daaju
thanku
9
निकै मार्मिक तरिकाले मौलिक भाका को उठान गर्नु भयको मा सर्जक तथा गायक गायिका लाई धेरै धन्यवाद ।हाम्रो कला संस्कृति को जगेर्ना यसरी जोगाउनु छ ।
L
Sarai ramro Thado bhaakaa. Atitko yeada aayeo , git le sagarmaathaa ko shikhar chumna safal hos
thanku so much
धेरै राम्रो छ ..प्रगती को पैला सधै अगाडी बदोस भन्नी सुभकामना सर हजुर लाई नया बर्सको सुभकामना ....अझै राम्रो येल्बम प्र्स्तुत गर्नुहोला ....भन्नी आशा रख्दछु ...
thanku so much
धन्यवाद प्रसाद ज्यु मलाइ हजुरको सबै गित मन पर्छ म धेरै पहिला बाट नै यो ठाडो भाकाको प्रतीक्षा मा थिए धेरै राम्रो छ । all the best all your steps I love this song bye bye
thanku
dherai ramro kam garnu vako xa daju tapaile hamro lop huna lageko saskriti ra parampara harulai ujagar garni kam garera keep it up daju best of luck
thankuuuuuuu kosis gardaixu
सारै राम्रो रहिछ मन परेव I like this song
thanku so much
धेरै राम्रो गित हाम्रो देवि दिदि को
विदेशमा बसेर गाउको लागी खासै केहि गर्नु नसके पनि बिस्तारै लोप हुदै गएको हाम्रा यी सस्कृतिहरु पाटलिदै जादाको पिडा केहि हद सम्म भए पनि दिगो राख्नु सघाउनु हुने र हाम्रो आग्रहलाई स्वहार्द स्विकार्नु हुने तपाई भाई प्रसाद, बैनी जुना, देवी साथै संजु र श्री प्रसाद प्रति थल र म अत्यन्तै आभारी छु अनि छुटाउनै नहुने स्थानीय बासी गुरु तथा कलाकारहरु साथै आमा समूह प्रति समेत आभार ब्यक्त नगरी रहनु सक्दिन। अझै पनि केहि मौलिक संग्रहहरु छुटे छन् ति लोकप्रिय र भार्सेलीहरुको जिब्रोमा झुन्दिएका गीतहरु समय मिलाए कैद र व्यवस्था गर्नु बाकी नै छ। अहिल्य सम्म भएका प्रस्तुतिहरु धेरै भन्दा धेरैले मनपराई दिनु भएको त् सर्ब बिधितै छ र अझै भविष्यमा आउंने प्रस्तुति र सफलताको हार्दिक शुभकामना व्यक्त गर्नु चाहन्छु।
अतिनै मिथो गित यस्तै गाएर आगादी बद्नु होला । सफलताको सुभकामना बाबु
thanku so much
बाग्लुङ बात कोको छौ 🥀💞
Prasad khaptari बाहेक अरु कलाकार छैनन् कि क्या हाे लाेक सस्कृति बचाउने अभियानता।
हाहा धन्यवाद
दाजु हजुरले गाएका गित सबै राम्रा छ्न ।
thnakuu
सारै राम्रो ठाडो भाका हेर्न र सुन्न पाईयो प्रसाद भाई+देव बहिनी समेतका ग्रुप लाई बधाई तथा शुभकामना।
7
oho malai manprni vaka dheroi bara paxi sunnu payo dhanyabad aplod garekoma..
thanku so much
ऐतिहासिक मौलिकपन बोकेको ठेट शुद्ध लोक भाकालाइ पुन: जागरुप गराउनु भयकोमा धेरै- धेरै धन्यवाद अनी सफलता को शुभकामना ......... Its me Jitu Taramu Magar Lumpek
thankuuu so muchhh
थेत शुद्ध लोकभाकालाइ संरक्षक गर्नु भएकोमा नब बर्ष २०७४ को आगमन सङ्गै सदा सर्बदा यी यस्तै गितहरु सबैको मन मुतुमा बस्न सकोस भनी प्रसाद भाइको उत्तर उत्तर सफलताको हार्दिक हार्दिक मङगलमय शुभकामना🌹🌹
thanku so much
Prasad Khaptari Magar
नेपाली फिल्मी गीत, हिन्दी-पन्जाबी-अंग्रेजी गीत सबै सबै सुनियो हेरियो तर हाम्रो लोक भाकामा जस्तो मिठास अरु गीतमा पाईन बाइ मैले त ! ४० कटेसी भए पनि धन्न बेलैमा चिनियो आफ्नो भाका ! जय होस् नेपाली गीत संगीत को ! जय होस् हाम्रा स्रष्टाहरुको ! जय होस् देवी घर्ती र खड्ग गर्बुजाहरुको !
Madan Suvedi tq so muchh
अति समधुर आवाज तेसै मा माैलिक काे कदर अ ल द बेस्ट भाई
thanku
गित धेरै राम्रो लाग्यो
अझ सन्जु साली लाई देख्दा झन खुसी लाग्यो
गित सुन्दा सुन्दै डुबेर ससुराली गाऊ पो पुगेछु
hahahaha thankuuuuu
Sa
nu Magar
dami xa dada yo songg est off luck
दामिछ 👍️👍️👍️
aaha kati ramro sor ani geet ko tukka pani ramro
hamro mgr
ramro mgr
jay magar jay magarat
thanku so much
गुल्मी बाट को को छौ । 🙏
Hami xam hai gulmeli
Me
प्रदेशमा रहेर सुन्न पाउदा पुरानै आफ्नै गाउको झल्को आयो...सेचो ले है प्रसाद खप्टरी बोरो
dherai ramro chha hajur
thankuuuu
Dherai ramro geet.........................
thanku
आहाँ कति मिठो.....नयाँ साल को शुभकामना...
विदेसमा भएनि आज त नेपालमा भएको अनुभब भएको छ,,, यो एलबम ले सिखर चुमोस्..यहि कामना....अरू त भुल्छन् मायाको सारले...म यसै भुलेनि
thanku so much
Ati ramailo xa yo thado vaka
thnakuu
Ekdam ramro lagyo purano vaka. badhai xa sampurna timlai.💖💖💝💝
साहारै राम्रो लाग्यो यो ठाडाे भाकाकाे गीत
thanku
धेरै राम्रो छ अनि नयाँ बर्ष २०७४ सालको शुभ कामना तपाईंको टिमलाई
thanku so much
.. 8
veri nice song dherai ramro jhayaure git sunda khushi le yo man urler aayo
tq so muchh
देबी घर्ती को सोर चाहिँ अती राम्रो लाग्छ ।।
thanku
अति सुंदर गीत बनाएकोमा समस्त निर्माण कर्मि लाई धन्यवाद ।
धेरै राम्रो भिडियो दाइ
हाम्रो संस्कृति हाम्रो पहिचान संरक्षण गर्ने कार्यमा संलग्न हुने समपूर्ण कलाकारहरुलाई धन्यवाद साथै आगामी दिनहरुमा पनि यस्ता कामले निरन्तरता पाओस्, सफलता को शुभकामना।
Tq so muchh
P
Sadhai naya lagirahane😍hamro gulmi ko san, prasad dai. ❤️❤️
Thank u
dherai ramro xa geet gharma sabai jana basera suna herana milane geet bhaneka yasta huncha sadhai yastai geet sunapau prasad sir
Kya dammi dammi geet keep it up
thanku
🌹💌💕सुपर हिट गीत दाजु सारै मन पर्यो💕💌🌹
thankuuuuuuu
धेरै मिठो अनि सारै मिठो भाका ।। अझ सफलताको शुभकामना ।।
thanku so much
गीत अत्यन्तै मन छुने खाल का छन साह्रै मिठो गित पुरानो याद आयो शुद्ध लोक भाका गीत धेरै- धेरै धन्यवाद
thanku
hjrko geet haru asaddhai mitha xn
सारै राम्रो गीत हजुर को दाजु अनि देबि दिदी को
thankuuuuuuu
धेरै राम्रो रहेछ
thanku
dherai ramro song cha ji
thanku
बहुत राम्रो ,सारै मन छोयो💓💓
Thankuu
Jati herepani jati sune pani kahilei pani dhit namasrne geet prasad Dai ko junsukai geet
Vai & baini ko yo git sunda ta ma gau ko dherai yad aayeo dherai ramro xa git
dherai mitho thaho bhaka ko geet Ramro xa hjr
thanku hajur
Hira Singjali Hira Singjali
Hira Singjali Hira Singjali hi
Hamro maulik geetharu hami pachillo pustale sikna ati jriricha..
thnakuu
धेरै राम्रो छ प्रसाद सर।अनि नयाँ बर्षको सुभकामना.......🌹🌹
thanku so much
dherai nai ramro lageu n thanks all singers n dancers
thankuuuuuuu
हाम्रो माैलिक्ता हामीले नै जोगाउने हाे
राम्रो छ गीत
Sarai mitho geet
आज हाम्रो गुल्मिले कलाकार बिमारी भयको खबर सुन्दा धेरै दुखि छु
get well soon bro
सुन्दा सुन्दै हरायेछु गित मा हाम्रो गुल्मी को पहिचान मैलिक लोक सङ्गीत को जगेर्ना स्वरुप जुन गित सिर्जना गरि बजार मा ल्याउनु भाको छ कस्सम शिर झुकायेर साङ्गितिक नमन गर्न चाहे आशा गर्छु म पनि गाउन र सिर्जना गर्न सकु धेरै बुझ्न बाकी छ हुन त सयौ गित सिर्जना गरे गाये खेले तर धेरै पछि छु वास्तविक लोक गित सिर्जना गर्न गाउन सकेको छैन
ok thanku so much
I hmm
Ramaro lgyo hjr
2023 ma pani here hai
धेरै राम्रो छ ......
thanku
Namaste gulmi bharse nic song
thanku so much share garera sath dinu holahai
बेलकुल हाम्रो बाग्लुंग र गुल्मीको भाका त्यसैमा पनि देबिबैनीको सारंगी सोरले त झन सुनमा सुगन्ध ।आम्मै नी ।बितेका दिन सम्झें ।
ati rmo geet thank u entire teams lai.
thanku so much
प्रसाद खप्तरी ज्यू, नारायण मामा को नाच एकदमै मौलिक अनि सांस्कृतिक छ. मामा लाइ तपाई का आगामी गीत हरुमा समेत नाच्ने मौका दिनु पर्यो.
होनी उहांको कला गलाको मपनी फ्यान
अवस्य हाम्रो अझै सहकार्य हुनेछ! धन्यवाद
Wow wow kya dami xa dajuko geet
Thankuu
नमस्कार दाजु सरै मिठाे नाच्म नाच्म भयाे🙏🙏🙏🙏
आहाकतिसूनदरगितहो❤❤❤❤❤
धेरै राम्रो छ गीत हजुर को धेरै जसो गीत मैले हेरेको हुन्छु सबै राम्रो अनि मन छुन्छ हजुर को गीत ले साथै नव बर्ष २०७४ सालको शुभकामना हजुलाइ
नाम सुमित थापा
हाल साउदी अरेबिया
thanku so much
dammi xa ramailo lagyo sor pani duitai mitho xa
दामी छ गीत
Kati ramro xa thado vaka ❤❤❤❤❤❤
मौलीक भाका दामीछ👌👌🌺🌺🌺🌺🌺🌺🌺🌺
Sarai ramro geet hajur yo na suni ned lagdina💝🥰
सत्यवती गाउँपालिका गुल्मी पश्चिम नेपालको मौलिक ठाडो भाका राम्रो।।।
supar xa sir
thanku
Dami dami