यस्तो ठाडो भाका गाउने सायद दुर्लभ हुन्छन् पेट मिचिमिची हास्नु अनि मन परे शेर गर्नुस् । ०७४.०४.१२
Вставка
- Опубліковано 2 жов 2024
- ll rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
बुबाको त्यो हँसिलो अनुहार,जोस,जाँगर अनि रमाइलोपन देखेर यो भाका जति हेरे पनि नअघाउने म मात्रै त छैन होला, प्रणाम बुवालाइ🙏🙏
हाम्रो सँस्कृति नै हाम्रो गहना र पहिचानहो यस्तो देख्नपाउने अवसर जुराएकोमा ईन्द्रेणी टिमलाई हृदयदेखि धन्यबाद..
धम्पु दाजुको जोशजागरलाई सलाम
सारै रमाइलो अनि हाम्रो पुरानो सस्कृति हेर्दा मनै खुशि लाग्छ ।।।।
आहाँ कति रमाईलो बाजे चाहि बुडो भय पनि मन त अझै तिन चार औउटि तरुनि पठाउने जस्तै हुनुहुन्छ है सम्पुर्ण ईन्देणी टिम बधाई छ
बुबाको जोश नै तगदा मत फेरि हेर्दै छु सारै रमाइलो लाग्यो
हैट हसायो दामी!!! धन्यवाद इन्द्रेनी परिवार ।।।
यति राम्रो हाम्रो संस्कृति लाई dislike गर्ने कुन चाहिँ ,दुष्ट होला।i love this ❤️❤️❤️❤️❤️❤️❤️💚❤️❤️❤️❤️
मत सार्है रमाइलो गरिराछु हेरेरै भएपनि। आहा! अति राम्रो, ह्रिदय देखि आभार धन्यवाद लोपन्मुख भाका गाएर मनोरञ्जन दिनु भयो हामिलाइ।
तारिफ गर्ने कुनै शब्दकोष मा शव्द भेटिन
सार्है मन छोयो यो कला र गला ले
भगवान ले यस्तो प्रतीभा भएको कलाकार लाई लामो आयु दिनु होला यहि दुवा गर्छु।💞💞💞💞
हजूरको आशिरबाद सदा सदा मलाई
मुख छाडिएका शब्द भन्दा यो दोहोरी नेपालमा सधै उच्च स्थानमा हुने छ 😍
Ĺ
येस्तो पुरानो कला र सस्किर्तिको सबै ले जग्रेना गर्नु पर्छ ध्नय्बाद इन्द्रेणी तिम लाई साउदी अरब बाट हेर्दै छु ।।।
निकै रमाइलो भयो लमजुँङ्गे ठाडो भाका सँगै इन्द्रेणी टिम सहित
Derai din pache man khusi vo yo song sunira thq u for indreni team 🙏🙏🙏
धेरै धेरै बधाई छ इन्द्रेणी ABC कार्यक्रम लाई
बुद्धि मान धम्पु दाजुको गित सह्रै मन पर्छ
दाईको कला र गलालाई सलुट 🙏🏼🙏🏼🙏🏼
धम्पु दाइको कलालाई हृदय देखि नै सलाम छ
म कुवेत बाट अहिले मेरो घर पोखरा लम्जुङे ठाडो भाका बच्चै देखी सुन्ने थिए नाच तिर मेरो सबैभन्दा मन पर्ने भाका लमजुङ भाका
सलाम छ सम्पुर्ण इन्द्रेणी परिवार लाई ! हाम्रो लोक लाई पुन जोगाणा गर्नु भएकोमा ✋✊✋
6
इन्द्रेनी परीवार्लाइ म सलाम गर्न चाहन्छु , हाम्रो यस्तो सोदेसी कला र सस्कृती को सबैले जगेर्ना गर्दै रहदा हाम्रो जोग्राफी एक अर्कै रमाईलोको अनुभव भैरहेछ ! कृष्ण कदेल ) ज्यु ,धन्न्यवाद ?
life मा अाज फेरी याे मन निकै खुसी भएकाे छ यसकाे श्रेय इन्द्रेणी टिमलार्इ जान्छ । लै धन्यवाद ।
ह
सारै मन पर्यो अंकल को जाँगर लाई सलाम छ
येस्तो पुरानो कला र सस्किर्तिको सबै ले जग्रेना गर्नु पर्छ ध्नय्बाद इन्द्रेणी तिम लाई साउदी अरब बाट हेर्दै छु ।।।
amar tamang nepallokedhori
Nar Singh o889
NEPALI LOKE DOHORI.COM
ua-cam.com/video/mvkUF0Anf7s/v-deo.html
@@rosanthapa8047 ua-cam.com/video/mvkUF0Anf7s/v-deo.html
Mero atinai man parne thado bhaka aaj indreni ma herna pauda dherai khusi lagyooo😘😘
Aaha kati rameo purano geet malaita gorkha aarupokhariko aad aayo sano chada suneko thiye
गाउनि दिदी पनि कमको नहुदो रैछ माने है मैले 👍👍👌👌👌😍😍
निम्नै लागेको पुराना कला,सस्कृतीको यसरी जगेर्ना गर्ने इन्द्रेणी टिमलाइ मनैदेखी सलाम !!
धेरै राम्रो हाम्रो सस्किर्ती✌
Frist Thanxx Lodss Indreni Family . Wats amazinG real Peoples in our Country .. we r proud be neplese .. wow wow wow .. we Wanna c More .. Gaune ani nachne buba kya hasilo .. i Wish god give to him more power to Long live ..
सर्र्र्र्र्र्र चैट चैट अति राम्रो ठाडो भाका सार्है मन मन पर्यो है।टाइम सकिएको नि थाह नै पाएन।
अहा मेरो देश को गहाना पुरानो मौलिकता,
मरि लानु के नै छर।
Prasata bhai ho tapain jastai dheraile mero desh bhanera man paraidinu bhayo koti koti dhannya bad chha
आहा आहा आहा धम्पु दाई । बहुद पटक हेरेको गित आज यता नि हेरे । अचम्मै मजा लागेको ।
अझ उल्का त
कामगर्नलाई खाटी हजुर
तन्काई हाल्छ घाटी
अचम्म मजाको लाग्यो
धेरै मन पर्यो ।।
अझै ठाडो भाकाको गीत ल्याउन पर्यो।।।
यदि हो जस्तो लाग्छ भने लाइक गर्नुस।।।
जति सुने पनि नअघाउने,धम्पु बा लाई मुरि मुरि धन्यवाद
Indreni ko sabvanda manparne best episode ❤️
Mero hajurba ko fev vaka ...87 years ma ni yo gauda sunirakhnu maan lagxa...always my fev ❤❤❤
Jati heryo uti herna sunna manlagne ajhai lamo vayani hunthyo jasto vayo Sarai ramailo Krishna daju
सार्है मज्जा अायो 😍😍
Sarai ramailo parako munxe yar..saro ghat lagyo tesaile 3 palta here hau..aahaaa yo po hota ramailo vaneko
यस्तो कला अब कसले जोगाउला? अचम्मै राम्रो।
सपुर्न इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद .. ।
धेरै राम्रो छ
Thanks so much Krishna kandel sir.God bless to you in every walk of life.
कति मजाले नाच्नु पनि भको धम्पु बाजे। सय बर्ष बढी आयु देओस दिर्घायुको कामना।
I love lumjung from butwal 😍😍😍
अतिनै राम्रो अनि मिठो लम्जुङगे ठाडो भाका। जिति सुने पनि धित नमर्ने Krishna sir ले येस्लाई सङ्रछ्यण गरिदिनु होला। बेला बेलामा बजाउदै गरिदिनु।
क्या सारो दामी अनि सारै हसाय बाबै,
मौलिक गित
निकै रमाइलो जति हेरेपनि मन नअघाउने
सारै राम्रो लाग्यो।।
nepalI video Nirmal
धेरै हेरियो यो गीत तर कहिलै धित मरेन।👌👌👌😍😍
Buddhiman Dura (dhampu) ba ko thado bhaka sarai maan paryo...yo thado vaka git lamjung,Tanahun,Gorkha,kaski tira sarai lokpriye xa...
1 pm
11
1
thenew
6
ठाडो भाका राम्रो लाग्यो धम्पुस दुराको
कति रमाइलो गित हौ सुनिरहु लाग्ने।
Shali vena ko ghamsha ghamshi ...waa..waa..yesto po ho ta thado vaka..
This is a true nepaliculture.good job
सबै भन्दा दाईकाे नाच सारै मजा अायाे गित पनि उतिकै राम्राे छ है
sarhai ramailo bhayo majhale suniyo ,heriyo.asto huna prcha npl ko lok saskriti.
🇳🇵🇳🇵🇳🇵🇳🇵इन्द्रेनी युनिटको टिमको जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति राम्रो लमजुङगे ठाडो भाका नाचउ नाचउ लागियो सर
बुबा को गित पनि राम्रो नाच्न पनि खपिस् सार्है रमाइलोट👏👏👏👌👌👌💐💐💐💕💕💕
👌👌👍👍👍
wow dami lumjung ko thado vaaka tq soo much inderni
नेपाली कला सस्कृती र मौलिता बोकेको लम्जुङे भाकाको गित जत्ती हेरेनी हेरिरहन मन लागिरहन्छ ।यो भिडियोमा सुनमा सुगन्ध भर्ने काम नाच्दै गाउने बुडाले गर्नु भाछ । हजुरको जोस जागर सधै यत्तिकै रहिरहोस ।अनि इन्द्रेणी कार्यक्रम टोलिलाइ धेरै धेरै धन्यबाद । हाम्रो कला सस्कृतिको सम्रक्षण गरौ ।
ग्त
सही छ कार्यक्रम सही मैले भन्नै लागेको थिएँ गाउँ बेसीका ठाडो भाका पनि समेटौं भनेर आज पाएँ खुशी लाग्यो ।।
पहिला का बुढा हरुले महिना सम्म पनि दोहोरी खेल्थे भन्थे हो रहेछ
बुढा बा खप्पिस अति मन पर्यो जति सुने पनि न अघौने अति राम्रो 😁😁😁
सरै राम्रो गित हजुर मलाई पनि सिक्न मन छ के गर्ने होला
live long ठाडो भाका
लम्जुङे ठाडी भाका मन पर्यो।
Wow nice program like it 😂😂😂😂😂hasayo pani
sibla.sibla Sibla hihi nice hai dallu
Jeevan Pun hajur pani nice hai 😂.mo dallu hoina hai 😀😀
sibla.sibla Sibla maileni gaauxu thado vaka hihi😁😁😂😍😍
sibla.sibla Sibla 💃💃 👏👏
सारै रार्मो लागेव
आहा कति रमाईलो छ।
कति मिठो गीत 2074को फूलपाती दिनभरी सुनियो राती12बज्दा नी सुन्दैछु।गाउनी दिदीको नामचाही के होला?
Rajen
dra Lohoni
सिता दुरा
Khusi lagyo abat bhayo kyaho sabaile budho bhanchhan sarmai lagchha hajur
जति हेरेपनी मन नबुझ्ने, धेरैनै रमाइलो 😊😊
अहिले पनि मलाई यहीँ best लाग्छ इन्द्रेणी को हजारौं episode मध्ये बेल बेला यहीँ हेर्ने गर्छु 😀😋😍
धेरै धेरै बधाई बुद्धि मान गुरुङको ठाडो भाका गितलाई
One of the best program ever seen ✋✋
man xoyo....kati mitho thado vaka....
Dame x
धम्पु दाइ को जोस देख्दा त वा वा .....
बुधिमान गुरुङ (धम्पु) को शोर बुलन्द रहेछ राम्रो लाग्यो। हाम्रो पुरानो कला लोक कलासंस्कृति झल्काउने यो मौलिक नेपाली ठाडेा भाकाको गीत अति राम्रो रहेछ । लोप हुन लागेको यो ठाडाे भाकाको गीत लाई पोखेरेली , लमजुङे , जुम्लाकाहरुले सङरक्षन गर्नु आवस्यक देखिन्छ।
जति सुन्र्यो सुनु लाग्ने सारै मन पर्यो
सर्बप्रथम धम्पु बाजे र सीता मुसि लाई मेरो नमस्ते,लमजुङको मौलिकता कला, सस्कृतिक थादोभाका जोगाउनु हाम्रो प्राथमिकता हो। सारै राम्रो छ, मर्मस्पर्शी, हासो लागौनु हुन्छ,अलि लामो भिजुयल हुनुपर्ने , इन्द्रेणी टिम लाई धन्यवाद ।रोशन दुरा हाल साउदी आरब बाट हेर्दै छु।
आहा कति राम्रो छ
ramailo nai ho tara hamro syangja tira ajha ramailo hunxa
यो ठाडो भाका सारै मन पर्यो दिनको यक पटक नहेरी नीद नै लाग्दैन
दुबै पक्षको अति सुन्दर प्रस्तुतिले मन छोयो । मज्जा आयो।
जति हेरे सुनेपनी मन कहिले नभरिने साह्रै रमाइलो लाग्छ हो
हामि प्रदेशि आफ्नो परिवा देखि सात समुन्दर पारि यो विरानो मुलुक मा एक्लो छौ तर यस्तै यस्तै गित संगित नि नभयको भय हामि यो प्रदेश मा साल त के एक पल पनि रहन सकिदैन थियो होला ।यहि गित लाई आफ्नो प्रदेशि जिवन को साथि मानि यो खाडि को गर्मि मा मेहनेत गरिरहेका छौ।
Ramji Bk honi brow ke garnu bateta le garda
herera mayan garidinu hola
Dherai ramro lokdohari geet
कृपया यही भििडयो पूरा रुपमा अप्लोड गरिदिनु होला
Dhampu uncle dherai ramro ani hamilai ta nepal ma nai vako jasto lagyo tapaiko geet r nach herda...kamtima pni 10 choti ta heri sake hola but jati here ni tyati nai ramailo lagi rako xa soo thank you so much indreni team..brilliant work..keep going..we wish video ali long vako vaye jhan kati ramailo hunthyo but thikai xa ramro kura xoto mitho ramro hunxa...
आहा कति राम्रो गीति जति सुने पनि अझै सुनी राखौं जस्तो ।।।। निस थादो भाका
babal xa baaa ni
ठुल्ल दाईको जोश चाहि हो के
कति हाँस्नु के धेरै धेरै रमाइलो
ठाडो भाका साह्रै मन पर्छ लम्जुङ्ग./\/\/
धम्पुस दाइलाई सलाम पुरस्कार मा सरकार ले सम्झन पर्छ।
आहा ! जति सुने पनि सुनु लाग्ने लम्जुङे ठाडो भाका ,, गाउनेले गाए तर हामी सातसमुन्द्र पारी भएका प्रदेशिलालाई पनि निकै रमाइलो भयो तर अलि छोटो भयो ।
माया घले , क्यानाडा मिजारबाट !
माया घले yo film hoina nita hoi lamo huna lai j pani ali kati mitho hunxa thorai ramro hunxa ni hoina ra dherai herna hunna boring hunxa so maile ta khasai bujina tara ramro lagyo
माया घले g ramro xa dherai Ramailo ***Colorado springs US""""""
म लाई पनि
माया घले l
माया घले honi maya malai pani derai man pareyo
जेहाेश बाजे रङगिला रहिछन दुबै जाना हाे दाेहाेरि निकै मिठाे छ जति हेराे उति हेरु हेरु लाग्ने
मानछे बुढो भय पनी जोश जागर चाही बुढो रहेनछ। बुवा को । नाचेर गाएर थाकनु भयन। अझै 50 ब्रश आयु थपीयोस ।
Arjun Budha kissim baliyo buwa
Bhai kahile kahin bhagyama Sri lekhe chha Buddha goru byaundon rage chha mutu bhori ko dhannya bad
रुकुम गोताम कोट Ar
Buddhiman Dura
रुकुम गोताम कोट Arjun budha 2wwww2w999dg2222waq11aaap012991
haaaaaa कति हास्नु गित भनेको यस्तो पो हुन्छ !
मिर्घ हिन्छ खिटिक्क ।बुडो गोरु खाँटी हजुर, काम गर्नलाई आँटि हजुर तन्काइहाल्छ घाँटी, भयपछी सिटिक्क ।गजप को दोहोरि
जति हेर पनि मन भर्दैन सर्है मन पर्छ ❤️
धन्यवाद इन्द्रेणी टिमलाई अनि सम्मान छ प्रतिभाका धनिहरुलाई,
हाम्रो कला सस्कृती यसैगरी नयाँ पुस्तामा हस्तान्तरण हुँदै जाओस् ।
kshitiz mgr
gau ghar mai xu jasto aafas vayo.thanks indrani times ..