नमस्ते म गायक तथा सर्जक मौसम गुरुङ यो पाली चै मेरो लय र ओम छिनाल जी को शब्द मा कालिका रोका मगर ज्यु र मनसुधन ज्यु को आवाज मा रहेको मौलिक गीत लिएर आएको छु मलाई आशा छ यहाँ हरुले पहिला को गीत हरुलाई झैँ यसलाई पनि उत्तिकै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा लिएको छु ,,धन्यबाद
आहा एकदमै मिठो गित जति सुने पनि सुनिरहु झै लाग्ने,उत्कृष्ट लय शब्द अनि गायिकी पनि , यसै गितका सम्पुर्ण श्रस्टा अनि सर्जक प्रती हार्दिक नमन अनि अग्रिम सफल्ताको धेरै धेरै शुभकामना छ🙏🙏👏👏👏👏
आहा! नेपाली लोक सङ्गीत मा फेरि एउटा आयाम थपियो आदरणीय मौसम सर को यो मौलिक भाकामा आदरणीय कालिका दिज्यु को आवाज ले झन उत्कृष्ट बनेको छ सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤❤❤❤😊
असाध्यै मिठो लय अनि शब्द सुनमा सुगन्ध छर्ने कला र गलाकी धनी कालिका रोका मगर बहिनिको जादुमय आवाजको गुन्जनले सजिएको प्रस्तुतिमा भिडियो पक्ष अत्यन्तै कमजोर रुपमा सार्वजनिक गर्नु भयो यति राम्रो गितको म्युजिक भिडियो सार्है फितलो रहन गयो।
"हा मैले पुज्ने देउता हौ तिमि त मलाइ बुझ्ने एउटा हौ तिमी त" "देउराउलिलाइ फुलपाती धजा छ मायालुलाइ मन भित्र सजा छ"। आहा कति राम्रो शब्द,कति राम्रो स्वर संगीत, जय लोकसस्कृती ❤️💐🙏👍️
अतेन्तै मिठो मौलिकता भरिएको गित सबैको मनमा बस्न सफल जति सुनेपनी सुनिरहन मन लाग्ने भाका अनि स्वर उत्तिकै मिठाश अनि बुलन्द आवाज संगीत प्रेमी डिबी एस खरिगैरे साथ समुद्र पारी बाट हाजिर हुदैछु ह्जुर हरू माझ जय हो सबैको 🇳🇵💞🧁✈️🌹👏👌🥇🫰
दाेहाेरी खुब मीठो र मनछुने छ । दाेहाेरीकाे शब्द, भाका र भाव सारै राम्राे, सुमधुर र जीवन्त लाग्याे । समस्त टीमलाई हार्दिक नमन्, बधाई तथा धेरै शुभकामना ।
नमस्ते म सर्जक ओम छिनाल गित संगीत हरु बजारमा ल्याउने क्रममा यो पल्ट दाजु मौसम गुरुङको लय म ओम छिनालको शब्दमा गायिका कालिका रोका मगर र गायक मनसुधन थापाको आवाजमा देउरालीलाई फुल पाती धजा छ मौलिक गित ल्याउन सफल भएको छु कस्तो लाग्छ हेरेर सुनेर साथ दिनु भइ सल्लाह सुझावको अपेक्षा गरेकोछु आशा छ मेरो भगवान रुपि दर्सक स्रोताहरुले माया गर्नु हुन्छ र शेर लाईक कमेन्ट गरेर साथ दिनु हुनेछ भन्ने ❤❤ सम्पूर्णमा मिठो माया धन्यवाद om chhinal
नमस्ते म गायक तथा सर्जक मौसम गुरुङ यो पाली चै मेरो लय र ओम छिनाल जी को शब्द मा कालिका रोका मगर ज्यु र मनसुधन ज्यु को आवाज मा रहेको मौलिक गीत लिएर आएको छु मलाई आशा छ यहाँ हरुले पहिला को गीत हरुलाई झैँ यसलाई पनि उत्तिकै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा लिएको छु ,,धन्यबाद
गीत,लय,शब्द र भिडियो राम्रो लाग्यो । सम्पुर्ण टिम लाई शुभकामना छ ।
अहिले सम्मकै उत्कृष्ट गीत❤❤❤❤सम्पुर्ण तिम लाई हार्दिक बधाई
Tmro jasto voice ko dam ta xina but ramro nai vannu parxa
So sweet song best wishes daju🙏❤️
गीत एकदम मीठो छ तर भिडियो सबै एउटै खाले भयों सर
अत्यन्तै मिठो स्वर संगीत । बिशेष गरी कालिका बहिनीको सुन्दर आबाजले पटक पटक मन छोयो। जेहोस संपूर्ण कलाकार प्रति मनै देखि हार्दिक नमनः ❤❤❤❤❤
कालिका रोका को आवाज मन पराउने जति यता हाजिर हौ है।
Ramro lagxa
मीठो स्वर
Ramro xa
Aaha🎉🎉❤❤
आहा एकदमै मिठो गित जति सुने पनि सुनिरहु झै लाग्ने,उत्कृष्ट लय शब्द अनि गायिकी पनि , यसै गितका सम्पुर्ण श्रस्टा अनि सर्जक प्रती हार्दिक नमन अनि अग्रिम सफल्ताको धेरै धेरै शुभकामना छ🙏🙏👏👏👏👏
Ma pani dherai sune yo geet
Police o❤k😂 kk kuujj go. J
Pppk@@minchhantyal
दिनमा 15 देखि 20 पटक सुन्ने मेरो फेबरेट गित भाको छ हिजोआज❤
कति मिठो स्वर शब्द ले बनाएको गित मन बुझाउने सधै सुनेर बस्ने गछु म त यसै गरी राम्रो राम्रो गित निकाल्नु
आहा क्या मिठो गित बधाइ दाइ दिदि हरु सबैलाइ❤❤❤❤🙏🙏🙏
Thank you mero bhai
Aaj सम्म मेरो मन पर्ने गायक भनेकै मौसम गुरुङ हो एण्ड गीत हरु पनि उहाँ कै राम्रो लाग्छ❤❤soo best of luck🎉❤
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना🙏
यहाँ लाई हृदय देखि धन्यबाद
गीत एकदमै मीठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👏👏🤸💃👌👌👍️👍️👉️👉️🌺🌺
waw अत्यन्तै मार्मिक लाग्यो बधाई छ ❤
आहा कति मीठो गीत।
हार्दिक बधाइ छ मनसुधन जि, कालिका बैनी अनि मौशम गुरुङ जि लाई।
😅😅😅
धेरै उत्कृष्ट गित जति सुने पनि सुनी रहु लाग्ने गुरुङ र मगर लाई सुहाउने गित र हाम्रो संस्कृति झल्काउने गित सबै टिम लाई धेरै शुभकामना❤
आहा! नेपाली लोक सङ्गीत मा फेरि एउटा आयाम थपियो आदरणीय मौसम सर को यो मौलिक भाकामा आदरणीय कालिका दिज्यु को आवाज ले झन उत्कृष्ट बनेको छ सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤❤❤❤😊
बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ 👍️👍️♥️🙏
वाओ ❤देउरालीलाई फुलपाती धजा छ ❤मायालुलाई मन भित्र सजा छ 👌👌
गीत सार्है राम्रो छ, सुनी रहु लाग्ने।। धेरै लोकप्रियता को कामना।।❤👏👏
सूपर सन्ग बधाई छ सफलताको सूभकामना❤❤❤❤
असाध्यै मिठो लय अनि शब्द सुनमा सुगन्ध छर्ने कला र गलाकी धनी कालिका रोका मगर बहिनिको जादुमय आवाजको गुन्जनले सजिएको प्रस्तुतिमा भिडियो पक्ष अत्यन्तै कमजोर रुपमा सार्वजनिक गर्नु भयो यति राम्रो गितको म्युजिक भिडियो सार्है फितलो रहन गयो।
यहाँ लाई हृदय देखि धन्यबाद
😮@@MousamGurungOfficial
कालिका रोका बहिनीको आवाज कति मिठो । गित सुनेर आनन्द आयो।
"हा मैले पुज्ने देउता हौ तिमि त
मलाइ बुझ्ने एउटा हौ तिमी त"
"देउराउलिलाइ फुलपाती धजा छ
मायालुलाइ मन भित्र सजा छ"।
आहा कति राम्रो शब्द,कति राम्रो स्वर संगीत,
जय लोकसस्कृती ❤️💐🙏👍️
अाहा कति मिठो गीत सम्पुर्ण टिम लाई सफलता काे शुभकामना ❤❤
कति मिठो मिठो शब्द हरु ले भरिएको गित रहेछ❤। मेरो मन नै बुझेर, मेरै शब्द,मेरै लागि बनाइदिनु भएको गित जस्तो लाग्यो नि😜🤣🤣🤣🤭🤭❤️❤️❤️❤️🙏।
यहाँ लाई हृदय देखि धन्यबाद
गीतको लय र शब्द प्रयोग असाध्यै मन प-यो। धन्यबाद छ,सर्जक,गायकहरू अनी सङ्गीतकार ज्यू सबैलाई।
Aaha Kati mitho geet 🎉🎉❤❤badhai xa Sampurna timlai
Sabai sabai lai namaskar aru geet jastai yo geet lai pani maya garidinu hola hai🙏🙏🙏🙏
Congratulation kalika ji
super xa kalika jee❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👍👍👍
अतेन्तै मिठो मौलिकता भरिएको गित सबैको मनमा बस्न सफल जति सुनेपनी सुनिरहन मन लाग्ने भाका अनि स्वर उत्तिकै मिठाश अनि बुलन्द आवाज संगीत प्रेमी डिबी एस खरिगैरे साथ समुद्र पारी बाट हाजिर हुदैछु ह्जुर हरू माझ जय हो सबैको 🇳🇵💞🧁✈️🌹👏👌🥇🫰
आहा सार्है मिठो गीत सम्पुर्ण टिम लाइ सफलता को शुभकामना ❤❤❤
आहा सार्है मीठो मौलिकता झल्कने गित रहेछ । सफलताको शुभकामना @मौसम#गुरुङलाई 🙏🙏🇳🇵🇳🇵।
यहाँ लाई हृदय देखि धन्यबाद
आहा कति मिठाे लय र सब्द सारै राम्रो छ गित सफलताकाे धेरै धेरै शुभकामना माैसम भाई लगायत सबै टिमलाई
यहाँ लाई हृदय देखि धन्यबाद
आहा..........
देउरालिलाई फुल्पाति धजा छ
मायालुलाई मन भित्र सजा छ।
कति राम्रो रहेछ बल्ल भेटाए ❤❤
कति राम्रो भाका लय अनि कालिका रोकाको स्वर झनै राम्रो लाग्ने यो गीतमा ।
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
नया शैली अनि मीठो गीत सुन्न पाउँदा मन खुशी हुन्छ
मलाई निसारै मनपरेको गितहो कालाकार हरु मा मनैदेखि संमानछ ♥️🙏🙏🙏
शुभकामना र बधाइ छ, माैषम भाइ । रचना, शब्द, लय, स्वर, संगीत र प्रस्तुती सवै राम्राे छ ।
यहाँ लाई हृदय देखि धन्यबाद
धेरै मीठो मन आनन्द बनाउने गीत अनि भिडियो पनि अति उत्कृष्ट सम्पुर्ण Team लाई धेरै धन्यवाद ❤️❤️❤️🙏
यहाँ लाई हृदय देखि धन्यबाद
गित सारै राम्रो छ छितै milion views पुगोस मौसम सर 🙏🙏🙏 कालिका रोकामगरको Fan pani हु म
इन्द्रेणी मा सुने पछि अहीले yutube मा आएर हेरियो धेरै राम्राे लाग्याे सफल्ताको शूभकामना
Dherai Ramro Khuleko Bulanda Aawaj Hamro Kalika dijuu ko sathai Dherai Dherai Dhanyabat agraj, srastha, sarjak lai yeti mitho maulik geet banayeko ma Nikai aananda aayo Sunera ...god bless all team 🙏
आहा कति मिठास शुभकामना सम्पुर्ण लाई
यहाँ लाई हृदय देखि धन्यबाद
मिठो मिठो 🙏
Aaha kasto sunirakhu lagney song, Badhai xa sampurna teamlai, ahhni safaltako suvakamana 👏👏
सार्है मीठो गित अनि स्वर पनि अझ कालिकाजी सङ्ग श्याम राना सर को आवाज भयको भय सुनमा सुगन्ध नै हुन्थ्यो😍😍😍
गीत धेरै राम्रो छ ❤❤👌👌सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना !!!🎉🎉🎉
यहाँ लाई हृदय देखि धन्यबाद
अहिले को viral गीत मोलाइ एक दम मन पर्न 💐♥️🌺♥️
सम्पुर्ण टिमलाइ बधाई छ ❣️❣️
यहाँ लाई हृदय देखि धन्यबाद
यस्तो मिठो गीत सुन्न मन खुशी हुन्छ❤ जति सुने पनी सुनिरहुँ छैं 🎉🎉🎉🎉
मन मुटु छुने कति राम्रो गीत होला! सबै टिमलाइ बधाइ तथा शुभकामना !
यहाँ लाई हृदय देखि धन्यबाद
आहा साह्रै राम्रो गीत 🙏🙏👌👌🌹🌹
मौसम अनुसार सुहाउँदो गीत ❤❤❤
एकदमै राम्रो प्रस्तुती सम्पुर्ण team लाई हार्दिक बधाई 🙏
दोहर्याई दोहोर्याई हेर्दै छु। साह्रै स्वस्दिष्त मिठो र मौलिक गित।
धेरैमिठो गित भिडियोमा पनिआयछ सफलताको शुभकामना
❤❤❤
आहा यो होनि गित भनेको आफ्नो परिवार सबै सङै बसेर हेर्न र सुन्न मन लाग्ने सम्पुर्ण टिम लाई सफलता को सुभकामना👌🌹
Congratulations dai didi harulai❤❤❤
यहाँ लाई हृदय देखि धन्यबाद
दाेहाेरी खुब मीठो र मनछुने छ । दाेहाेरीकाे शब्द, भाका र भाव सारै राम्राे, सुमधुर र जीवन्त लाग्याे । समस्त टीमलाई हार्दिक नमन्, बधाई तथा धेरै शुभकामना ।
Hamrai gautirako dajuko sorma raheko git sarai ramro xa safaltako suvakamana
बैनी कालिका रोका को मिठो आवाज
सुन्द अनन्द लाउने गित राम्रो छ।😍 सम्पुर्ण टिमलाई धन्यबाद।
यहाँ लाई हृदय देखि धन्यबाद
आहा सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤❤
यहाँ लाई हृदय देखि धन्यबाद
सारै राम्रो गित🌷🌷🌷🥀🌷💞💞💞💞😘😘😘💞🥀
देऊरालिलाइ❤❤❤❤
अत्ति मिठो आवाज
सम्पूर्ण टिमलाई हृदयदेखिनै सम्मान 🙏🙏🙏🙏
आहा गीत दामिछ दाइअली गायकको शोर तेति मीठो लागेन मौसम दाइको गीत मात्र सुनेर होकि फिक्का लागेको बाकी गीत सुपर बनोस
यहाँ लाई हृदय देखि धन्यबाद
नमस्ते म सर्जक ओम छिनाल गित संगीत हरु बजारमा ल्याउने क्रममा यो पल्ट दाजु मौसम गुरुङको लय म ओम छिनालको शब्दमा गायिका कालिका रोका मगर र गायक मनसुधन थापाको आवाजमा देउरालीलाई फुल पाती धजा छ मौलिक गित ल्याउन सफल भएको छु कस्तो लाग्छ हेरेर सुनेर साथ दिनु भइ सल्लाह सुझावको अपेक्षा गरेकोछु आशा छ मेरो भगवान रुपि दर्सक स्रोताहरुले माया गर्नु हुन्छ र शेर लाईक कमेन्ट गरेर साथ दिनु हुनेछ भन्ने ❤❤ सम्पूर्णमा मिठो माया धन्यवाद om chhinal
आहा सारै मिठो गीत ❤️❤️❤️❤️
यहाँ लाई हृदय देखि धन्यबाद
Dayrai ramro
सारै मिठो गित छ हजुर को गित मा काली का बैनि को हजुर को सोवर एकदम रामो लागछ ❤❤❤❤
यहाँ लाई हृदय देखि धन्यबाद
Babal chha geet best of luck 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आहा कति राम्रो गीत्👌👌🙏🙏
यहाँ लाई हृदय देखि धन्यबाद
अति मिठो छ।। सम्पुर्ण टिमलाई सफल्ताको शुभ कामना छ।
यहाँ लाई हृदय देखि धन्यबाद
मिठ्ठो गित जति सुन्दा पनि❤
सुपर मौसम जि नमस्कार म Indian army Arunachal बाट हेर्दौ छु
यहाँ लाई हृदय देखि धन्यबाद
आहा हार्दिक बधाई छ मनसुधन थापा मगर लगायत सम्पुर्ण टिम लाइ🙏💜💖💜💖
यहाँ लाई हृदय देखि धन्यबाद
कति राम्रो लोक भाका ।❤❤❤❤❤
आहा सारै मीठो गित जति सुन्यो धित नै मर्दैन त 🎼🎼🎧️🎧️📻️
wao.. so sweet music. The tune of sarangi with flute and take my mind to a another mesmerizing world. Thanks for such music of folk song.
सफलताकाे शुभकामना साेल्टी
यहाँ लाई हृदय देखि धन्यबाद
❤Dherai ramro Ati nai man pareo hjr ❤Yeo geet le Bazar pteko xa ahile sabai team lai naman hjr.. ❤
Kati mitho geet kalika Didi Lai dharai suvakamana xa 🎉🎂🎈🎉
Hoina kati mitho laya ra shabda ho k jati sune pani chitta nabujne sarhai aananda aaune ❤❤❤❤❤🎉🎉🎉
हार्दिक बधाई छ सबै टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
यहाँ लाई हृदय देखि धन्यबाद
दामी छ हो गित
🙏 sabai tima lai malai sarai man parne dohari song Al time lai thanks
रातकाे 1 बजे पनि सुने याे गित यति मन पर्याे अावाज वावा
आहा कति मिठो मौलिख गीत, बधाई तथा शुभकामना 🎉🎉🎉
यतिमिठाे सब्दमापनि गितहुनेरहिछ दाेरिभनेकाे यस्ताेपाे हुनुपर्छत हजुर 10 चाेटिहेरिसकेत
कालिका रोका मगर आई लब यु❤
राम्रो छ,यस्तै यस्तै सुनिरहन पाईयाेस्।
आहा क्या मीठो गित धन्यवाद दाइ दिदीहरु मा सम्पुर्ण टिमहरुलाइ सफलता को शुभकामना 🎉🎉
यहाँ लाई हृदय देखि धन्यबाद
Om chhinal best fn ❤❤❤
kalika jee badhai chha. dubai janako mitho sor . best up luck
कालिका रोका मगर निकै मन पर्ने काइका पनि हुन❤❤
यहाँ लाई हृदय देखि धन्यबाद
Beautiful song 😍 congratulations whole team 👏👏
यहाँ लाई हृदय देखि धन्यबाद
सारै मिठाे रहेछ ,गित🎉🎉🎉🎉❤❤ बधाई छ , सम्पूर्ण टिमलाई 🙏
यहाँ लाई हृदय देखि धन्यबाद
सम्पूर्ण कलाकारलाई मन्नै देखी नमन गर्दछु दामी र मार्मिक छ लोकदोहोरी गीत सारै मन छुने गीत छ म biruthapamagarvolg.
मौसम गुरुङ र कालिका रोकाको आवाज मा भाको भय अझ बबाल हुन्थ्यो गित ..👍
ma pani sahamat xu yo kurama
ल 9:16 @@dilgurung8171
ma pani tei sochdai thiyo😊
ma pani
मौसम गुरुङले गाएको भए झन् कति राम्रो हुन्थ्यो होला
कति राम्राे गित जति सुने पनि सुनम मात्रै लाग्ने
धेरै नै मार्मिक छ यो गीत