गाउ घर को लोप हुन लागेको मौलिक ठाडो भाका संरक्षण गर्ने युवा पुस्ता को काध मा छ र यो हजुर हरु को कला र गला समेटिएको भिडियो ले एउटा इट्टा थप्ने काम गरेको छ । सम्पुर्ण ठाडो भाका टिम लाइ सफलता को शुभकामना छ ।
मैले देखेको निरजलाको पहिलो ठाडो भाका। अति राम्रो। यो विधा मासिन दिन हुन्न। मैले गोर्खाली ठाडो भाकाको पनि धेरै प्रकार देखें र सुनें। यहि त हो नि सामाजिक गहना, जगेर्ना गर्नै पर्छ।
कसले जबर्जस्त लगायो यो मान्छेलाई भिदियो हेर्न कसैले जबर्जस्ती गर्या जस्तो गरि कमेन्ट गरेको छ त आफ्नो मुबाइल आफ्नै हात जुन जुन मानपर्छ त्यही हेरे भैगयो त मलाई त मनपर्छ जति पत्क पनि हेर्छु
ठाडो भाका भने पछि खोई किन किन हजार पटक सुन्दा पनि मन भरिदैन निकै मिठो छ गित सम्पुर्ण टिमलाई बधाई छ 🎉❤🎉❤🎉❤
me too
सारै राम्रो मौलिक ठाडो भाका सम्मान छ❤❤
गाउ घर को लोप हुन लागेको मौलिक ठाडो भाका संरक्षण गर्ने युवा पुस्ता को काध मा छ र यो हजुर हरु को कला र गला समेटिएको भिडियो ले एउटा इट्टा थप्ने काम गरेको छ । सम्पुर्ण ठाडो भाका टिम लाइ सफलता को शुभकामना छ ।
अति नै राम्रो अनी मिठो थाडो भाका सारै नै मन पऱ्यो
Nirjala ko pahilo geet hola thado vaka tara derai ramro xa ❤❤❤
मैले देखेको निरजलाको पहिलो ठाडो भाका। अति राम्रो। यो विधा मासिन दिन हुन्न। मैले गोर्खाली ठाडो भाकाको पनि धेरै प्रकार देखें र सुनें। यहि त हो नि सामाजिक गहना, जगेर्ना गर्नै पर्छ।
कति मीठो मार्मिक र कारुणिक हाम्रो सेरोफेरोको मौलिक ठाडो भाका
मलाई अति मन पर्ने गीत 🙏🙏🙏🙏
हाल हरियाणा भारतबाट।❤❤❤❤
🎉❤❤🎉Ramro lagyo
चीज र निर्जला को नी ठाडो भाका आउन पर्यो
बबाल छ हजुर सम्पूर्ण लाई सफल्ता को सुभकामना ❤❤
ठाडो भाका साच्चै मीठो छ।कलाकारहरूलाई साघुवाद छ।
धन्याबाद सबै ला धन्याबाद सबै लाइ येति धेरै माया अनि कमेन्ट गरिदिनु भएको मा ❤❤❤❤❤❤❤
राम्रो प्रस्तुति 🎉🎉❤❤
सारै राम्रो ठाडो भाका गित सम्पूर्ण टिमलाई बधाई तथा धन्यवाद छ !
nice song daai
अति सुन्दर गीत🎉🎉
आह दामी दामी
Ati ramailo
Sarai ramro
Dherai nai ramro ❤
Dherai ramro dohori
अति सुन्दर मार मिक मिठो सोर बधाई छः
Kati ramro
Super every one ❤❤❤❤
आहा su pop 🍁🍁🍁🍂🍂🍂🍂
Love you too nirjala Gurung ❤❤❤❤🙏🙏🙏🎉🎉🎉
👌👌❤❤
❤❤❤🎉🎉🎉
❤❤
Nice song ❤❤❤❤ babu
Wow nice song 💗😍💗😍💗 a 🎉🎉🎉🎉
Nice song❤❤❤🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Super super super songs nirajal nolosyo ko❤❤❤❤mo India🇮🇳🇮🇳🇮🇳🇮🇳 bat
Nice 👍 ❤❤❤
Dami. Get. Mali. Man. Parna. Geet
Nice song
Very good 👍 👍 👍
😢😢😢😢❤❤❤
❤️❤️❤️❤️❤️❤️
Very2 good please keep it up
Very nice
Nice song hat’s up 🫡🫡🫡both singers musicians and all team members ❤❤❤❤❤❤❤
Keta ko ho dherai vo.
Huna ta ma Pani gorkha Kai ho bt hamro gorkhali thado vaka ma aali le to tanni lamjung Tira aarkai hunx Ali fark
Nirjala ko gaune tarika yekdam thikxa .Tara ketako vaka ra saili sarai lamo vayo .gafa gareko ho ki k ho git pani ?.
Kati mitho geer ho dada dede ko salam xa
K sabda ho gaune sochhne dada dede mane maile by susel sharma yatre pardesi qeng co doha bata
Qatar ma xa susel sharma xa kali tero gairi bari jotne
कति चोटि हो हाहा?? पनि सुन्नेलाइनी झ्याउ लग्यो
😂😂😂
झ्याउ लागे कान मा कपास हाल्नुस मित्र
कसले जबर्जस्त लगायो यो मान्छेलाई भिदियो हेर्न कसैले जबर्जस्ती गर्या जस्तो गरि कमेन्ट गरेको छ त आफ्नो मुबाइल आफ्नै हात जुन जुन मानपर्छ त्यही हेरे भैगयो त मलाई त मनपर्छ जति पत्क पनि हेर्छु
Ati ramro Badai xa❤
Nice song ❤❤🙏🙏
❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Nice song ❤❤
❤❤❤❤
Kati mitho geer ho dada dede ko salam xa
❤❤❤🎉🎉