भारतको कोठीमा बेचिन लागेकी महिला भागेर नेपाल | बेच्न लाने को हो ?आरोपीको यस्तो जवाफ |३०० महिला अझै..

Поділитися
Вставка
  • Опубліковано 20 січ 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 164
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,6 тис.

  • @king7927
    @king7927 2 роки тому +814

    अपिल दाजु को काम कस्लाइ कस्लाइ मन पर्छ!❤️❤️

  • @bipinbk377
    @bipinbk377 2 роки тому +187

    एक साहसिक निडर जनताको आवाज अपिल सरलाइ सलाम छ्✊✊

  • @tecnologyknowledge788
    @tecnologyknowledge788 2 роки тому +55

    अपील दाई तपाइलाई जन्म दिने आमा बाबालाई प्रणाम 🙏।
    तपाईं एउटा निडर सहासी देशको असल र सभ्य पत्रकार हो ,

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 2 роки тому +70

    अपिल सरले भारत गयर सबै दिदि बहिनी हरुलाइ उद्धार गर्नुहोला र यो धोतीलाई पुलिसकोमा जिम्मा लगाउनुपर्छ

  • @kathmandu6455
    @kathmandu6455 2 роки тому +248

    सत्य कुरा खोज्ने अन्य मा परेका लाई न्याय दिलाउने नेपाली तारा अपिल त्रिपाठी तपाईंको अझै प्रगति होस शुभकामना

    • @prembahadurtamang5776
      @prembahadurtamang5776 2 роки тому

      Kate doti Lai jil Hala🖕🖕🖕🖕🖕

    • @prembahadurtamang5776
      @prembahadurtamang5776 2 роки тому

      Yasko nagarik Pani xanbina garnu parxa

    • @dilukhadka3347
      @dilukhadka3347 2 роки тому

      यस्को खुट्टा हल्लार ठुलो मान्छे हुन्छ।यस्को खुट्टा काटनु पर्छ।

  • @laxmankhadka9915
    @laxmankhadka9915 2 роки тому +117

    अपिल सर मार्फत अन्य चेलीबेटी को न्याय को लागि यस्ता अपराधी हरु लाई कडा भन्दा कडा कारबाही गर्न अनुरोध गर्द्छु 🙏❤️

    • @bijayroila6916
      @bijayroila6916 2 роки тому

      Yo corlai makss kina kholna launu ni ani Yo corlai kutera marnuni

  • @gulshanokheda4235
    @gulshanokheda4235 2 роки тому +14

    प्रतेक प्रदेश मा यस्तै पत्रकार हुन जरुरी छ । सलाम छ दाजु ।

  • @baburana4592
    @baburana4592 2 роки тому +10

    अपिल सर तीन करोडौं जनताको मनमा बस्न सफल हुनुहुन्छ हजुरको काम लाई सलाम छ 🙏🙏🙏🙏

  • @nirjanmagar1228
    @nirjanmagar1228 2 роки тому +6

    नियमित कार्यक्रम हेर्नु हुने जति यता हाजिर गर्नुस जय नेपाल् नेपाली अपिल दाजु सर्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓

  • @jivankumar2331
    @jivankumar2331 2 роки тому +47

    विषय उठिसकेको छ अब यो पुष्प राय भन्ने व्याक्ती लाइ कुनैपनि हालतमा फुत्कन दिनु भएन भारतको त्यो कोठिमा पुग्ने र त्यहा आफ्नो सरिर बेच्न बाध्य हुनुभएका दिदि बहिनि हरुलाई उद्धार गर्ने माध्यम भनेको यहि पुष्प राय हुनेछ अपिल सर

    • @parbatichhetri1799
      @parbatichhetri1799 2 роки тому

      एक्दम सहि हो बाबू
      कति यातना भोगे होलान बिचरा

  • @shovabista2911
    @shovabista2911 2 роки тому +14

    दिदी को गल्ती ता १००% छ तार नि हामो् नेपाली दिदी हो दिदी ले न्याय पाउनु‌ परछ त्यो पापी हरु लाई कडा भन्दा कडा कारवाई होस् सर 🙏

    • @debipun1671
      @debipun1671 2 роки тому

      Dudako aakha xalnu hudaena sabae kura vannu parthiyo

  • @lxmagar3682
    @lxmagar3682 2 роки тому +4

    अपिल सर त भगवान् नै हो जहाँ अन्याय तेहा अपिल सर सलाम छ सर (नेपालको कानुन र राजनीति को सत्ता अपिल सर 👏👏👏🇳🇵)

  • @jhojhorai368
    @jhojhorai368 2 роки тому +58

    कसरी हुन्छ त्यो ठाउँमा पुक्नु जरुरी छ हाम्रो नेपाली चेलीहरुको उदार हुनुपर्छ

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 роки тому +225

    अपिल सरको काम हिम्मत लाइ सधै सम्मान गर्छु💪💪💪🤟

    • @onlinekhabar3020
      @onlinekhabar3020 2 роки тому

      मुद्दा दर्ता गरेर अनुसन्धान गरे पछि मात्र कार्यक्रम प्रसारण गरिनु पर्ने थियो। नत्र उनिहरु सजग भैहाल्छन।भारतमा चेलिहरुलाई अर्को ठाउँ Shift गर्न सक्छ। अनुसन्धानलाई प्रभाब पर्न सक्छ।

  • @radhatamang5901
    @radhatamang5901 2 роки тому +14

    अपिल सर त्यो ३०० सय महिला भएको ठाउमा पुग्न जरुरी छ . बरु हामी हजुरलाई साथ सपोर्ट दिनको लागि के गर्नु पर्छ गर्न सक्छौ सर भन्नुहोला 😭😭😭 किन यस्तो भइराछ को कस्को छोराछोरी होला 😭😭😭

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 2 роки тому +6

    अपिल जि अहिले सम्म जे जति उद्वार गर्नु भएकोछ सराहनीय छ त्यसैले हामिलाई अझै आशा के लागेकोछ भने ती नेपाली महिला हरु भएको ठाउँ भारतमा पुग्नु पर्छ अनि यो पुरुष माथी कडा छानबिन गरिनु पर्छ।

  • @kalpanabasnet9682
    @kalpanabasnet9682 2 роки тому +388

    घर सल्लाह बिना, 4/4 ओटा छोराछोरी छोडेर यस्ता धोतिको पछि लागेर हिड्ने ती दिदिको पनि गल्ती छ । यस्ता दलाललाई काटेर टाउको एकातिर जिउ एकातिर फाल्दिनु पर्ने😡😡

    • @aveecaflee
      @aveecaflee 2 роки тому +5

      Support

    • @khimmalla7433
      @khimmalla7433 2 роки тому +5

      Yo aaimaiko thulo galti xa

    • @kumarthapa2248
      @kumarthapa2248 2 роки тому +14

      यो बिषयमा सबैभन्दा ठुलो दोषि यिनै दिदी हुन , किनकी यति ठुलो निर्णय लिनुभन्दा पहिला अाफ्नो श्रीमानसंग सल्लाह गर्नु पनि उचित ठानिनन यी दिदिले । कृपया नेपाली चेलीबेटीहरु बिदेश जाने जस्तो ठुलो निर्णय लिनुभन्दा पहिला अाफ्नो परिवारसँग सल्लाह लिनुहोला र अर्को कुरा नेपाल सरकारको ईजाजत प्राप्त देशहरुमा जान भारतको बिमानस्थलबाट जान पर्दैन नेपाल कै बिमानस्थलबाटै जान सकिन्छ ।

    • @rabindrathapa9659
      @rabindrathapa9659 2 роки тому +1

      𝐒𝐮𝐩𝐩𝐨𝐫𝐭

    • @shobhanagurung7318
      @shobhanagurung7318 2 роки тому +1

      💯sahi kura

  • @BRM7Sports
    @BRM7Sports 2 роки тому +126

    अरु 300 जनालाई पनि झिकाउने प्रक्रिया अघि बढाउनु पर्याे #अपिल_सर🔥👏

    • @sushilmajhi5208
      @sushilmajhi5208 2 роки тому

      Yes yes yo kaam chai xito Vanda xito hunu paryo hjr

    • @nzalitmg5545
      @nzalitmg5545 2 роки тому

      Ummm bichara ti didi baini lai kati garo vairako hola samjhida nai aafnai jeu ma kada umrinxa 😖😖😖

  • @telbahadurkanuje1034
    @telbahadurkanuje1034 2 роки тому +17

    अपिल त्रिपाथि ज्यू यसलाई थाहा छ भारतमा नेपालीहरू भएकाे सबैथाहाछ पुलिस प्रसानलाई यसैलाई लियर गयाे भनी सबै भन्दा फाेर हुन्छ हजुरले गरेकाे काम धेरै राम्राे छ हजुर लाई सलामछ

  • @rajmagar2716
    @rajmagar2716 2 роки тому +6

    धेरै राम्रो काम गरनुभोअपिल सर केति बेचने बाल बच्चा बेचने लाई कदा कारबाही हुनुपर्छ तर यो दि दिको पनि गल्ती त रहेछ

  • @IamBaadal56
    @IamBaadal56 2 роки тому +84

    पैसाको प्रलोभनमा नपरौं भन्ने राम्रो झापड दिन्छ यो घटनाले हामीलाई । होशियार हौं ।

  • @Binodmgr1234
    @Binodmgr1234 2 роки тому +354

    अपिल सरको कामलाई बर्णन गर्ने कुनै शब्द छैन जय अपिल सर🙋‍♂️

    • @user-ri4oj7gm8y
      @user-ri4oj7gm8y 2 роки тому +1

      Good job sir

    • @bijaymalla8656
      @bijaymalla8656 2 роки тому

      अपिलको जय होस

    • @dipakmohora2594
      @dipakmohora2594 2 роки тому

      ल अपिल सर राम्राे काम गर्नु भाे सलाम छ

    • @DineshBkgood
      @DineshBkgood 2 роки тому

      Apil sir dhnebad

    • @liladhungel9568
      @liladhungel9568 2 роки тому

      Veryverygood🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @sushilarai1600
    @sushilarai1600 2 роки тому +5

    अपिल सर साचैई ट्यालेन्ट लाग्यो पहिलो चोटी हेरेको बोलीमा दम छ प्रगति को कामना छ

  • @mohanaryal9471
    @mohanaryal9471 2 роки тому +26

    साच्चिकै अपिल दाइको काम क-कसले मन पराउनु हुन्छ ।साथै अपिल दाइलाइ माया गर्ने को को छौ हामी हेरौ त।।।।

  • @dipakmagar6432
    @dipakmagar6432 2 роки тому +85

    भारतको कोठीमा दाँत झरेको आमा हुनुहूँछ भने पछी आँसू नैआयो

    • @nambersaaketaami12
      @nambersaaketaami12 11 місяців тому +1

      यो केस केभयो होला के उद्दार भयेत ती नेपाली चेलिहरु ??

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 2 роки тому +2

    त्यो ठाँउ यो देशिलाई पक्कै पनि थाह छ ।यसका पाता कसेर पत्ता लगाउनु पर्छ ।

  • @bhimoli1520
    @bhimoli1520 2 роки тому +7

    अपिल जि को सुरक्षा हुनुपर्छ

  • @prabinmanandhar2
    @prabinmanandhar2 2 роки тому +36

    अपिल त्रिपाठी पत्रकारिता को नयाँ किरन हो hats off sir😍😍🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @prabinthapa5653
    @prabinthapa5653 2 роки тому +16

    अर्को हप्ता यहि कुरा लाई,छर्लङ्ग पार्नु होला अपिल सर

  • @bimlal6288
    @bimlal6288 2 роки тому +6

    मरेको मदेसिले जिउँदो नेपाली ठगिने गरेका घटनाहरु पाइन्छ , सलुट छ अपिल सर जय नेपाल

  • @ambarmagar4686
    @ambarmagar4686 2 роки тому +1

    अहिलेको समयमा अरूप्रती विश्वास गर्नेु गाह्रो छ तर अपिल सरले गनु भएको कामलाई सलाम छ!

  • @rajunp7442
    @rajunp7442 2 роки тому +18

    अपिल दादाको नाम नै कापि छ दुखीकी आवाज हुन अपिल जि यसरी नै दुखीको सेवा गर्नु होला जय होस अपिल सरलाइ

  • @maheshyoutubechannel
    @maheshyoutubechannel 2 роки тому +16

    अपिल सर को प्रस्न सोध्ने शैली एकदम खरो लाग्छ पैसाको लागि येस्तो मान्छे बेच बिखन गर्ने जो कोहि लाई पनि छोडनु हुन्न कडा भन्न्दा कडा सजाय दिनु पर्छ

  • @bidhyagurung4500
    @bidhyagurung4500 2 роки тому +2

    सलाम छ अपिल सर हजुर को हरेक काम को लागि,,,

  • @raajsunar3389
    @raajsunar3389 2 роки тому +2

    अपिल सर सबै भन्दा good पत्रकार

  • @reshamneupane6902
    @reshamneupane6902 2 роки тому +16

    पीडितलाई न्याय दिलाउनको लागि र अत्याचारी ठगलाई पाता कसेर सजाय दिलाउनको लागि गर्नुभएको यति ठूलो साहसिक कार्यका निम्ति अपिल त्रिपाठी सरलाई धेरै धेरै धेरै धन्यवाद साथै निरन्तर शुभकामना!

  • @harimukhiya8173
    @harimukhiya8173 2 роки тому +129

    अपिल सर तपाईं काे साहासि कामलाई सलाम,,

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +3

    अपिल सर जस्तो समाज सेवि, नेपालको ७ प्रदेशमा ७ जना हुनुपर्ने हो,,

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +1

    सलाम छ अपिल सर great work god bless you always keep it up

  • @-krishighar8492
    @-krishighar8492 2 роки тому +17

    Apil sir जस्तो पत्रकार सबै प्रदेस्मा खाचो छ यती को ज्यान समेत जोखिम राखेर पत्रकारिता गर्ने पत्रकार कोहि छैन I'm big fan Apil Sir its a great work.

  • @amritthapa809
    @amritthapa809 2 роки тому +282

    अपिल जि आफू पनि सुरछित रहनुस यहाँ तपाईंको खेदो खन्ने मानवहरु धेरै हुन सक्छन।तपाईंको हरेक कार्यप्रती सम्मान छ।🙏

  • @videochannel6120nep
    @videochannel6120nep 2 роки тому +1

    सालाम छ आपिल सार हजुर 💞💞💞💞💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @innocentgirl5737
    @innocentgirl5737 2 роки тому +1

    आहा अपिल सरको हिम्मत यस्तै निडर भयर बोल्ने शैली सारै मनपर्छ मलाई

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 роки тому +13

    जिउँदो नेपाली लाई मरेको देशि ले पनि ठग्छ । तर याे त जिउँदै हट्ट कट्ट छ ।यस्लाई दह्रो छानबिन हुनुपर्छ ।

  • @prembahadurbista2287
    @prembahadurbista2287 Рік тому

    धेरै राम्रो काम हाे दिदि काे सबैकाे सन्तुस्टि पुरेउनु भयकाे मा

  • @suduxetry3049
    @suduxetry3049 2 роки тому +6

    अपिल दाईको सुरक्षाको कामना गर्छु...

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br 2 роки тому +50

    कुन ठाउमा हो,? इण्डिया पिलिज मुक्ति गराउ मिलेर दिदी बहिनी लाई जेलबाट 😭😭

  • @Lovekush-br4ji
    @Lovekush-br4ji 2 роки тому +9

    अपिल सर यो महिला दिदिको न्याको लागि अगाडि बढ्नुहोस् र त्यो कोठिमा बेचिएका चेलीहरुलाईनि उदार गर्नुहोस्।र आफ्नो ज्यानको पनि ख्याल राख्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepapurja3089
    @deepapurja3089 2 роки тому

    Gandaki 6adke program sanchhalan garne Apil sar lai thank you n god bless u

  • @prakash4759
    @prakash4759 Рік тому

    यस्तो चेली बेच्ने मान्छे लाई सजाय दिनु पर्छ कडा भन्दा कडा

  • @ramkumarbudhathoki6946
    @ramkumarbudhathoki6946 2 роки тому +5

    Salute अपिल भाइ समाजलाई भ्रष्टाचार मुक्त , मानव तस्कर बिरुद्ध आवाजको लागि पुर्याएको योगदान अतुलनीय छ ।

  • @kapildhakal3671
    @kapildhakal3671 2 роки тому +22

    ती ३०० नेपालिलाइ उद्दार गर्नु पर्यो अपिल दाजु ।
    पुष्प राई भन्ने मान्छे लाई पक्रीयो भने त्यो ठाउँमा पुग्न सकिन्छ ।

    • @sujitarana5221
      @sujitarana5221 2 роки тому

      Yo dhoti aapradhi lai smater sbai nepalilai uddar grnuprx nepar sarkar khutta halkaudai ajha dhoti

    • @anandapokhrel888
      @anandapokhrel888 2 роки тому

      Yesle kati chhito ganeki rahichha

  • @dhangurung9849
    @dhangurung9849 2 роки тому

    नाराण्तीर्पाटी सर्लाइ धेरै धेरै धन्नेबाद् यो गुन र काम्लाइ बएन्गरे र साद्दे छैना धन्नेबाद्

  • @lilido6294
    @lilido6294 Рік тому

    Yeslae continue garnu .Apil sir .
    This the most wanted issues.

  • @khagendrathapa7482
    @khagendrathapa7482 2 роки тому +5

    अपिल दाईप्रती मेरो उच्च सलाम सहित अपराधीहरुलाई हदैसम्मको कार्बाहिको द्दाहेरामा ल्याउनुपर्छ ।

  • @surajaidi8255
    @surajaidi8255 2 роки тому +37

    एक साहसिक नेपाली पत्रकार अपिल त्रिपाठि । अब गडण्गी प्रदेश मत्रा होइन । देश भरी मा नै रहेका गुन्डा नाइके हरु को पर्दा फास गर्नु पर्छ । है

  • @tararai98
    @tararai98 2 роки тому +3

    अपिल सर हजुर्लाइ कोटिकोटी नम्स्कार ।अरुलाइ पनि गएर उद्दार फर्नु पर्यो हजुर लौन पहल गर्नु पर्यो ।हजुर्लाइ थाहै छ अपिल सर सर्खार र निकायले ध्यानाकर्षण गर्दैन हजुर हरुनै लागि पर्नु पर्यो धर्म हुन्छ सर।

  • @eakbahadur8859
    @eakbahadur8859 2 роки тому

    अपिल सर धेरै धेरै सममान छ🙏🙏🙏🙏

  • @khimurana5532
    @khimurana5532 2 роки тому +16

    ईन्डिया को बम्मैको कोठीमा बेचबिखन,भईरहन्छ भन्ने कुर‍ो त कुनै नौलो कुरो होइन तर अहिले र आजको जमानामा पनि ठगीनु भन्नू त धेरै गहिरकानुनी हो हाम्रो नेपाल सरकारको ध्यान जाव‍ोस,,धन्यवाद ,,

  • @laxmiraj808
    @laxmiraj808 2 роки тому +24

    100% तपाईको गल्ती छ किन अरुको बिस्वासमा पर्नु बुढोलाई सल्लाह नगरि

  • @serchanprabhat2522
    @serchanprabhat2522 2 роки тому +2

    नाटक नै जस्तो लाग्यो दस दस महीना सम्म केहेरेर बसेको आईमाईको कुरा अलि पत्यार लागेन।

  • @sunitathapa9167
    @sunitathapa9167 2 місяці тому

    अपिल सरलाइ सलाम छ् 👉️🙏👌❤️👌🇳🇵✊

  • @tilchitregurung4833
    @tilchitregurung4833 2 роки тому +11

    अपिल सर जनताको मुटु नमस्ते

  • @kapilkshetri8377
    @kapilkshetri8377 2 роки тому +50

    आफ्नै बुढा बिदेशमा हुँदा हुँदै यक पटक घर सल्लाह नगरी अरुको बिस्वास गर्नु दिदिको पनि कमजोरी हो।बाँकी आबस्यक छानविन गरेर दोसिलाइ आबस्यक कार्बाही गरियोस।यसको फलो अप गर्नु अपिल सर

    • @kumarbmgar2221
      @kumarbmgar2221 2 роки тому +1

      महिला हरुनै तेस्तै हुन्छन आफ्नोलाइ बिर्सेर लोभ लालच पछि लाग्दा मोज होइन बनभोज खान्छ्न अनि हिस्स पर्नु को कारन घरको ले न पुग्दा सबै पुराइ दिन्छनी जस्तोलाइ तेस्तै मिल्छ खोजेको नै तेहि थियो होलानी

    • @kumargharti1371
      @kumargharti1371 2 роки тому +1

      कपिल जि जब बिग्रनछ नि बिग्रे पछि राम्रो सोच आउँछ के गर्नु

    • @yamgurung8646
      @yamgurung8646 2 роки тому

      Aafno buda huda hudai buda lai nabhani bidesh samma jane himmat garne lai astai huna parchha chauta khana gako

  • @AudioPustakalaya1
    @AudioPustakalaya1 2 роки тому +5

    हाम्रो अपिल जि ले धेरै राम्रो काम गर्नु गर्दै हुनुहुन्छ हामी सबैले उहालाई सपोर्ट गरेर हौसला प्रदान गर्नु पर्छ । keep it up apil ji

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 7 місяців тому

    Tripathi vai hjur lai dhear dherai dhnewad bhnn chahanxu

  • @kathmandu6455
    @kathmandu6455 2 роки тому +35

    अरु दिदिबहिनी लाई छिटोभन्दा छिटो उद्दार गर्नु पर्यो अपिल सर!!

  • @routineofexlover
    @routineofexlover 2 роки тому +8

    निडर सहासी पत्रकार अपिल दाइ लाई सलाम छ
    एकदिन देशको प्रधानमन्त्री भाको हेर्न मन छ्🖤🇳🇵

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 2 роки тому

    Thanks apil sir.

  • @NepaliTV00
    @NepaliTV00 2 роки тому +2

    Great job 👏

  • @mohanthapa9365
    @mohanthapa9365 2 роки тому +9

    यस्ता दलालीहरु लाई जिउदै जलाउनु पर्छ सबै मिलेर सलुट छ अपिल सरलाई

  • @nepalianita6821
    @nepalianita6821 2 роки тому +25

    लौन यो धोतिलाई किन अन्तवार्ता लिएर बसेको भन्या??धोबि धुलाई हान्नु परो के😡😡😡

    • @pkmishra8341
      @pkmishra8341 2 роки тому

      Hi k v yo kin Gussa v ko delhi ko lagpat nagar ma dherai nepali girls ho ani yo sarkar lai pani tha 6a yas ma thulo galti neta kai hun commission neta lai milxa

    • @chhetritech5529
      @chhetritech5529 2 роки тому

      Agree....jai hind jai nepal......public dhulai diye apxi sabei thik hunxa.......dosi lai sajay hunu parxa chahe nepal ko hos chahe india ko hos........

  • @tekbahadur7602
    @tekbahadur7602 9 місяців тому +1

    Very good you going to bedes madam

  • @supriyagrg3261
    @supriyagrg3261 2 роки тому +1

    अपिल दाजु को काम लाई सधै सम्मान गर्छु

  • @bunuramesh5994
    @bunuramesh5994 2 роки тому +29

    यो काले धोतीको बोली सुन्दै पिछे कानको मुनि हान्नु मन लागिसक्यो 😡😡😠😠

    • @subhakhadka4010
      @subhakhadka4010 2 роки тому

      Yo kt bechne dalali nai ho sabai jhut boliraxa

  • @dhansunar3730
    @dhansunar3730 2 роки тому +53

    आजको कार्य क्रम खासै हेर्न उचीत लागेन
    👎👎👎👎 यी दिदीको पनी गल्ती छ
    यो आईरन को ब्यबसाय गर्ने धोती र अरू सबै धोती हरूलाई कीन नेपाल सरकारले सहजै रूपमा हरेक ब्यबसाय गर्न मिल्ने बनाएको छ ?
    धोती हरूलाई बहिसकार गरौ ।

  • @mailagurung1643
    @mailagurung1643 2 роки тому +30

    १००% आइमाइ कै गल्ति हो, तर यो “राय” को पनि १००% गल्ति छ, त्यो दलाल नै हो,शुरु मा अनि अन्त मा त्यस्को तिघ्रा हल्लाएको(डराएर) हेर्नुस् त ?

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 роки тому

    उहाँ पीडित नारीको इन्टतभ्यु अनुसार हज्जारौं नारी अनि केही 15/16 बर्सिय पुरुष ब्यबसाही महिला ग्राहकको लागि कोठी खोलियकोरे भारत त्यहा कति धेरै पीडित रहेछ्न नेपाल सरकारले तुरुन्तै उद्दार गरियोस् निरन्तर फलोअफ को लागि अपिल सर लाई सलाम छ ।

  • @satish5990
    @satish5990 2 роки тому +22

    यो धोतिलाई पोखरा बाट पिटी पिटी लखटे हुन्छ , यो नेपाली हैन किन राख्ने यसलाई नेपालमा , why?

    • @sanusanu2848
      @sanusanu2848 2 роки тому

      यो मान्छे सबै झुठो हो भन्छ।येस काले हप्सी लाई पिट्दै पिट्दै नेपाल बाट भगाउन चै हजुर हरु को खाचो छ।🙏🙏कति नेपाली आमा दिदिबहिनी हरुको बिजोक भाको रैछ मान्छे बेच्ने नेपाल मा बसेर मदेसी दलाल लाई कोरा कोरा हानेर मार्नु पर्ने।

  • @laxyamero3662
    @laxyamero3662 2 роки тому +32

    पुष्प राई भन्ने भारतीय जन्तुको मोबाईल रेकर्ड हेर्यो भने सबै प्रस्ट हुन्छ। त्यसलाई उजुरी दिनु पर्यो पीडित महिलाले पहिला अनि पुलिसले त्यसको नेटवर्क पता लगाउछ।

    • @kbthapa2045
      @kbthapa2045 2 роки тому

      हाे हाे सहि हाे

    • @npgurung5965
      @npgurung5965 2 роки тому +3

      त्यो भन्दा पहीला त्यसको २,४ दात लाई मरमत गरौ न हजुर !

    • @anandapokhrel888
      @anandapokhrel888 2 роки тому +1

      Yo dai indian vayeni k to sojo chha sir aaimainai thik chhaina sir

  • @amritadarnal4152
    @amritadarnal4152 2 роки тому

    Good job allows sir eslai karbai garnu parxa

  • @baburammajkoti8700
    @baburammajkoti8700 Рік тому

    सलाम छ अपिल तिरपाटि सर सलाम छ

  • @user-ns5pk6dt4s
    @user-ns5pk6dt4s 2 роки тому +8

    सबैको हाइ हाइ अपिल सर❣️

  • @tikaramgyawali4768
    @tikaramgyawali4768 2 роки тому +9

    यो मान्छे भागला पुलिस को जिम्मा लगायर अनुसन्दान गरन परो अपिल सर पिलिज

  • @gaumatithapa4290
    @gaumatithapa4290 2 місяці тому

    हाम्रो भगवान अपिल त्रिपाठी सर धेरै धर्म गर्नु भयो

  • @nirmalmuskan9252
    @nirmalmuskan9252 2 роки тому +1

    Kapil sir congratulations 👏👏👏👏👏
    Aasko part 2 xitai update garnu holla hai sir jaya Nepal sir

  • @thefactor431
    @thefactor431 2 роки тому +34

    God gift journalist so proud of apil tripati sir

  • @kdpathak8161
    @kdpathak8161 2 роки тому +60

    पर पुरूसको कुरा सुनेर बिस्वास गर्नी आफ्नो बुडा सग घर सल्लाह नगरी बिदेश जानी आट कसरी आयो ? यस्तै आइमाइको कारण घर बिग्रिएको हो । अहिले नौटंकी को आँसु झार्दै छे ।

    • @alissaavlogs1209
      @alissaavlogs1209 2 роки тому +6

      Herna Muzi ko buddi talai sabai kura thaxa k ho Haina?? K tha family problem thyo ki buda budi ko mildena thyo ki aafno bacha ko lagi ramro huncha vanera gayo ki Ani euta kura yestai aaimae Le garera Ghar bigreko Vanne kura yeti na birsam ki purush haru ko Karan ni bigreko xa Ghar haru.....gajab ko soch vako manxe haru hunxan yaar yedi pursh lai haak xa gharko khusi ko lagi bacha ko lagi voli ko lagi sochne vane abasya mahila Lai ni xa....bihe garyo vandae ma Budi Buda ko gulam ho sochna xodim paila hami purush Le....huwako Buda Budi ko sambanda ko bareh Hami Lai thaxaina so tha navahi kana yesari j ni lekhne nagaram mitra

    • @deviram284
      @deviram284 2 роки тому +2

      १००%

    • @kdpathak8161
      @kdpathak8161 2 роки тому

      @@alissaavlogs1209 Sabai ta muji lai tha hola ne haina ? Family problem vayo vandai ma bides janu nai upaya ho ra ?dherai bikalpa huna sakx

  • @mirabhattarai5652
    @mirabhattarai5652 2 роки тому

    भाइ यस्तो अपराधि लाइ हदै सम्म को कारबाही होस्

  • @maheshbabuachhami868
    @maheshbabuachhami868 2 роки тому

    Great work sir.

  • @shambhukuikel7169
    @shambhukuikel7169 2 роки тому +48

    राज्यका विभिन्न निकायहरुकाे सँलग्न नभइ कसरी लान सक्छ ? मान्छेलाई फसाउने र अदालति कार्वाही गरेर पैसा असुल्ने पहिले राज्य नै अपराधी छ ।

  • @maahivloginjapan9962
    @maahivloginjapan9962 2 роки тому +40

    कति सम्मका सोझा हाम्रा दिदि बैनी हरु ! यस्तैमा फाइदा उठाउने कस्त्ता कस्ता पुरुष थुक्क जिन्दगी 😢😠 अपिल सर लाई धेरै धेरै धन्याबाद !🙏🙏❤️

    • @Rana-Magar7
      @Rana-Magar7 2 роки тому

      Yo sansar dherai nai swarthi rahex. Biswas nai xain Kasai ko😡😡

    • @ranabahadurchhetry1801
      @ranabahadurchhetry1801 2 роки тому

      यी महिला धेरै चलाख भएर एस्तो भयो

    • @kumarthapa2248
      @kumarthapa2248 2 роки тому

      यो बिषयमा पुरुष त दोषी छ नै तर यी दिदी पनि धेरै ठुलो दोषी हुन , विदेश जाने जस्तो ठुलो निर्णय लिनुभन्दा पहिला अाफ्नो श्रीमान र परिवारसँग सल्लाह नलिने यी दिदी नै प्रमुख दोषी हुन ।

  • @sitaale8141
    @sitaale8141 6 місяців тому

    हे भगवान यस पापी धर्तिमा पापीहरुको सर्बनास गर्न अरु धेरै अपिल त्रिपाठी जन्माइदिनु प्राथना गर्दछु 🙏🙏🙏🙏

  • @user-le1hd6rh3i
    @user-le1hd6rh3i 2 роки тому

    सलाम छ हाजुर यो कामलाई सिर

  • @shantarai6363
    @shantarai6363 2 роки тому +9

    मानवता हराएको मान्छेहरु...
    धनको मुख कालो हुन्छ।भन्थे हो रहेछ।

  • @cblama7399
    @cblama7399 2 роки тому +35

    Anil Ji many thanks for your higher level of contribution and support.

  • @nirmalbudha9019
    @nirmalbudha9019 7 місяців тому

    Wow salut garxu Apil sir tapaiko kam lai

  • @diliprijal7136
    @diliprijal7136 2 роки тому +2

    Great job apil dai..

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 роки тому +3

    अरु नेपाली चेलि हरुलाई फर्काउन पहल गर्नपर्याे अपिल सर हामिले शरकारकाे आश छैन ।

  • @gobindabk7322
    @gobindabk7322 2 роки тому +24

    Good job Apil sir 🙏