रमिता : सरकारी सामान कवाडीमा बेचेर खसी किनेर भोज ? कर्मचारीले एक अर्काको पोल खोल्दा अफिसमै लफडा

Поділитися
Вставка
  • Опубліковано 13 жов 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 197
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,4 тис.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +321

    यस्तो सरकारी कर्मचारीलाई तुरुन्तै निलम्बन

  • @aayushroka5813
    @aayushroka5813 Рік тому +71

    सारा जन्ताको मन मुटुमा बस्न सफल हुनु भयका एक होनहार निडर पत्रकार अपिल सरलाइ मेरो नमन्😍😍😍😍😍😍🤗🤗🤗🤗🤗🤗

  • @narayanpaudel8241
    @narayanpaudel8241 Рік тому +55

    बिगत ४ साल बाट नियमित हेर्ने गरेको छु । सलाम छ अपील सर great work 🙏

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 Рік тому +34

    देशको सबै सरकारी कार्यलयको हालत यस्तै छ दुर्भाग्यपूर्ण छ कहिले सुधार होला...... जब राजनीति मा सुधार हुदैन तब सम्म आशा नगर्दा हुन्छ

  • @anilkirati568
    @anilkirati568 Рік тому +181

    कसम खायेर भन्छु सत्यतथ्य यथार्थ पत्रकारिता निडर अपिल सर 🙏❤️

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Рік тому +132

    एस्ता लापरबाही कर्मचारी लाई तुरुन्तै खारेज नेपाल सरकार ।

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +37

    थुक्क नालायखरु एस्ता कर्मचारीले गर्दा यो देशको यो हालत भाको ईनलाई त कालो मोसो दल्नु पर्छ अपिल जि लाज सर्म छैन अझ🙏

  • @govindashrestha6234
    @govindashrestha6234 Рік тому +6

    कर्मचारी लाई ठिक पारन त्रिपाठी सर नै चाहिनछ great job sir god bless you 🇳🇵🇳🇵🙏🙏🙏👍👍👍

  • @bhimgurung1626
    @bhimgurung1626 Рік тому +35

    यस्ता नालायक कर्मचारीहरुलाई तुरुन्तै निलम्बन गर्नुपर्छ । देश डुबाउने यिनिहरु नै हुन 😡

  • @remanmagar8947
    @remanmagar8947 Рік тому +40

    आगो अपिल सर्🔥🔥

  • @kissnachhetri5034
    @kissnachhetri5034 Рік тому +15

    धन्यवाद पत्रकार महोदय।🙏🙏🙏🙏

  • @PronisMagar
    @PronisMagar Рік тому +7

    गण्डकी प्रदेशकै 1nbr real हीरो अपील सरलाई मेरो र्ह्य्दय देखीनै मेरो नमन!!🙏🙏

  • @devidmagarvlogs
    @devidmagarvlogs Рік тому +45

    हे भगवान!यस्तो पनि हुन्छ सरकारी कार्यालयको कर्मचारी?धिक्कार छ यस्ता देशद्रोही हरुलाई।तुरुन्त छानबिन गरि यिनिहरुलाई जागिर बाट निलम्बन गरियोस।धन्यवाद

  • @nepalitalkingtomjokes6117
    @nepalitalkingtomjokes6117 Рік тому +53

    हामि सारा जनता साथ मा छम अपिल जि ,अगाडि बदनुहाेस।

  • @ganubasnet937
    @ganubasnet937 Рік тому +4

    धन्यवाद अपील भाइ एसरी बेथितिको चिरफार गर्दै जानुहोला।

  • @jitgr3043
    @jitgr3043 Рік тому +20

    एक सच्चा पत्रकारिता 🙏🏻

  • @arjungm52
    @arjungm52 Рік тому +24

    सलाम अपिल जि. केही भनेन मात्र सलाम गरे🙏❤️

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +360

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम 🙏❤️❤️💚💚

  • @pakashadhikari4155
    @pakashadhikari4155 Рік тому +4

    अपिल सर याे अपिस काे सबै कर्मचारी काे सम्पत्ति बिवरण लिन जरुरी छ

  • @sanubhai764
    @sanubhai764 Рік тому +5

    अरे वा ! भन्नू पर्ने बाटाे नै छैन अपिल सर , सलाम छ सम्पूर्ण गण्डकी छड्केमा कार्यरत टिमलाई ।