प्रहरी इन्चार्ज माथी वडा अध्यक्षको मनपरी हमला ! यो गाली सुन्न सक्नुहुन्छ ? यो पुल जोगाएको कि बगाएको?

Поділитися
Вставка
  • Опубліковано 29 кві 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 140
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,6 тис.

  • @rajbt3741
    @rajbt3741 3 роки тому +523

    यो वडा अध्यक्ष लाई कारबाही हुनु पर्छ र लात हानेर खोरमा जाक्नु पर्छ भन्ने जति यता तिर हाजिर गरौ त

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 роки тому +1

    हुन हार पत्रकार अपिल त्रिपाठि लाई माया गर्ने जति यता हाजिर हौ

  • @subaswaiba5142
    @subaswaiba5142 3 роки тому +14

    वडा अध्यक्ष लाई कार्बाही अनि त्यो सच्चा प्रहरी लै फेरि त्याइ ल्याउनु पर्छ भन्ने यता

  • @prakritithapa6924
    @prakritithapa6924 3 роки тому +163

    प्रहरीले लाई उचित सम्मान गरेर हौसला बढाउन पर्ने ठाउमा अझै सरुवा गर्नु कति लज्जास्पद कुरा ।

  • @king7927
    @king7927 3 роки тому +520

    अपिल दाजु को काम मन पर्ने हरु हाजिर हुनु होला है!🔥👇️👇️

  • @parbatigurung3037
    @parbatigurung3037 3 роки тому +525

    यो अध्यक्षलाई लात हानेर खोरमा जागिदेउ सरकार😡😡😡

  • @tejlivemidia8659
    @tejlivemidia8659 3 роки тому +55

    यो सहिसाबले राम्रो काम गरेका हुन यो वडा अध्यक्षलाइ कार्वाही हुनुपर्छ प्रहरी लाइ सबैले सहयोग गर्नु पर्छ अपिल त्रिपाठि जिन्दावाद

  • @user-fi8ts1ur2b
    @user-fi8ts1ur2b 3 роки тому +39

    यी परहरी लाई सलाम छ र पत्रकार भाई लाई पनि 🙏

  • @arjun97
    @arjun97 3 роки тому +233

    एक कर्तव्य निष्ठा प्रहरी अधिकारीले आफ्नो डिउटी निर्वाह गर्दा यसरी गालीगलौज र शक्तिको प्रयोग गरेर सरुवा गर्नु निन्दनीय कार्य हो। वडाअध्यक्ष माथी कानुन बोमजिम कार्बाही होस र असाई साहबमा त्यही ठाउँमा पुनःनियुक्ति होस।

  • @SantoshSharma-qh3eg
    @SantoshSharma-qh3eg 3 роки тому +211

    यि इन्चार्ज लाई सरुवा गर्ने लाई पनि सार्वजनिक गरेर कारवाही गर्नुपर्छ sir ,,,,,,

  • @kumarshree5934
    @kumarshree5934 3 роки тому +37

    प्रहरी सङ्ग यस्तो बोल्छ भने जनतालाई लात हान्छ होला यो वडा अध्यक्षले😠

  • @nasibmagar8952
    @nasibmagar8952 3 роки тому +28

    अपिल त्रिपाठी सर कानुनी दायरामा जकाइ दिनुस यो वडा अध्यक्ष लाई✊✊✊✊

  • @mitralimbu6876
    @mitralimbu6876 3 роки тому +373

    सिधै 2 गोलि खुवाउनु पर्ने वडा अध्यक्ष मुला

  • @debshrestha1359
    @debshrestha1359 3 роки тому +235

    विडम्बना दुखका साथ भन्नु पर्छ 😢नेपालका सच्चा राष्ट्र सेवक लाई दिईने पुरुस्कार यही हो।

  • @reasonbhattarai4486
    @reasonbhattarai4486 3 роки тому +21

    अपिल त्रिपाठी सर को अनुसन्धान गर्नै तरिका चैं सारै राम्रो लाग्छ। Keep it up sir 👏👏👏

  • @lamasamina5161
    @lamasamina5161 3 роки тому +39

    ईमानदारीताको पुरस्कार सरुवा नेपालको कर्मचारीको खुल्लेआम दादागिरी ।

  • @surendrakc7183
    @surendrakc7183 3 роки тому +258

    धेरै समय पछि दरो कार्यक्रम हेर्न पाइयो त्यो अध्यक्ष लाई कार्वाही भयेको रिपोर्ट सहित फलोउप कार्यक्रमको इन्तजार है अपिल सर!

  • @Roshan19939
    @Roshan19939 3 роки тому +160

    गुन्डालाई वडाअधक्ष बनाउने हामी जनतालाई धिक्कार छ ।।

  • @humlikhabar5524
    @humlikhabar5524 3 роки тому +19

    यो अध्यक्ष लाई तुरुन्त कार्वाही होस

  • @bhimkhatri624
    @bhimkhatri624 3 роки тому +21

    त्यो पुलिस इन्चार्ज लाई फर्कायर फेरि तेहि नै ल्याउनुपर्छ ।।।राम्रो काम गर्नेलाई सरुवा???