महानगरको तमाशा हेर्नुहोस | अपिल त्रिपाठीको हात का टीदिने धम्की | 'राष्ट्रिय ठग' उत्तम बस्याल पक्राउ

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajan
    Gandaki Chhadke Ep 159
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 769

  • @prashantbhandari2102
    @prashantbhandari2102 6 місяців тому +6

    अपिल सर्🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @indraniroula592
    @indraniroula592 2 роки тому +72

    अपिल त्रिपाठी देशको सच्चा अनि इमान्दार साथै साहसी पत्रकार हुनुहुन्छ अपिल जी लाई हृदय बाटै सलाम अनि सम्मान ।

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +66

    आफ्नो याेग्यताकाे प्रमाणपत्र बाेकेर हिड्दा जागिर मिल्दैन यहाँ नातावाद पाटिगत र राम्रा भन्दा पनि हाम्राले पाउने ब्यावस्था ले गर्दा जति सुकै सक्षम भए पनि स्थान पाउदैनन् धन्यवाद अपिल भाइ सधैंभरि पार्टीका पावरमा यस्ता लुकाईएका काला कर्तुत हरु बाहिर ल्याईदिनु भएकाेमा धेरै धेरै धन्यवाद ।भाइ।

  • @deepakgalami1529
    @deepakgalami1529 2 роки тому +30

    हार्दिक बधाई तथा सफलताको शुभकामना अपिल सर लगाए त सम्पुर्ण टिम लाई लु हेर्न शुरु गरियो

  • @rahulghising1599
    @rahulghising1599 2 роки тому +14

    यदि अपिलत्रिपाटीको कसैलेहात काट्योभने
    पबलिकले उस्को टाउकोकाट्नेछ योकुर बुजिराखे
    हुन्छ अपिल सर जिन्दाबाद ✊✊🇳🇵🇳🇵

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 роки тому +49

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लाग्ने भिडियो बनाइ रहदा खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हुनुन्छ अपिल त्रीपाटि सर।उहाँ र क्यामराको पर्दा पछाडी रहने सहकर्मी मित्र सबैको काम प्रति उच्च सम्मान ।

  • @khimrajbist2984
    @khimrajbist2984 2 роки тому +4

    महान अलिप सर लाई धेरै धेरै धन्यवाद यस्ता अपराधी अन्तर्राष्ट्रिय ठग संग डरायर हिड्न हुदैन उत्तमेले अपिल सर पत्रकारलाई हात काट्ने धम्कि दिनु भनेकाे याे उत्तमे ठगकाे ठुलाे दशाले घेर्नु हाे याे ठग देखि यति धेरै पिढित हुनुहुन्छ उहाँहरुले के हेरेर बस्नुहाेला ।

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f 2 роки тому +59

    दलाल भ्रस्ट लुटेरा र काम नगरी खाने अल्छिहरु पनि कति हो देशमा, गुड जब अपिल ब्रो पर्दाफास गर्दै जानुस् 👍🏿🙏❤🇳🇵

  • @kolragkolrag2040
    @kolragkolrag2040 2 роки тому +15

    ल सुरु गरियो है अपिल सर को बुलन्द आवाज सुन्न र हेर्न

  • @sundarirai739
    @sundarirai739 2 роки тому +10

    अप्रिल त्रिपाटी भाई always हीरो good good भाई 💪💪💪💪💪💪💪👍👍👍

  • @kamalsolti4691
    @kamalsolti4691 2 роки тому +13

    अपिल सर को काम देखेर सलाम थोक्न मन लाग्छ सलाम अपिल सर

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому +12

    Media apil sir सलाम छ।एकदम राम्रो खबरहरू ल्याउनु हुन्छ हॅाम्रो देशको मान्छेहरू यस्तै ठगहरू मात्र रहेछन एका एक मान्छे सॅग हुसीयार हुनु पर्ने रहेछ

  • @ganeshgurung9493
    @ganeshgurung9493 2 роки тому

    गण्डकी छर्के अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद . नेपालको कर्मचारीहरु पहिलेबाट यसरि सेटिंग मिलाई खाने अनि देश कंगाल बनाएको एउटा सत्य उदाहरण यति राम्रो सित दिएकोमा यहाहरुलाई फेरी पनि धेरै धेरै धन्यवाद .

  • @harirai9903
    @harirai9903 2 роки тому +12

    धनयबाद अपिल भाई खबरदारीकाे लागी

  • @roshandeuja3727
    @roshandeuja3727 2 роки тому +1

    म चाहि अपिल सरको उच्च सम्मान गर्दै बिदेसी भुमिमा व्यस्तताको कारण बस पनि कार्यक्रम हेर्न टाएम हुन्न र पनि अन गरेर लाइक चाहि ठोक्नु पर्ने बाध्यता छ मलाइ।

  • @santachhetriparvatbachchha7746
    @santachhetriparvatbachchha7746 2 роки тому +28

    great work apil sir go ahead🙏🙏🙏

  • @gitapuri5407
    @gitapuri5407 Рік тому

    धेरै धेरै धन्यवाद अपिल भाई लाई यो भन्दा अधै राम्रो काम गर्नु होला।

  • @deepanpaudel5432
    @deepanpaudel5432 2 роки тому +5

    सलाम छ अपिल सर !!! Keep on like this...

  • @user-qo4in2ke6x
    @user-qo4in2ke6x 2 роки тому +5

    नेपाल मा यस्तै 3/4 जना पत्रकार हुने हो भने सायद यस्ता काम अलिक कम हुन्छ sulute apil sir 👌👌

  • @dilipsherpa6272
    @dilipsherpa6272 2 роки тому +1

    अपिल त्रिपाठी देशको गहना र फोहोर सफाइ गर्ने कुचो हुन मेरो सलुट छ। तपाईंलाई ।

  • @tamrana8803
    @tamrana8803 2 роки тому +7

    अपिल त्रिपाठी सर सलोट 🙏🙏राम्रो कामको लागि सधै राम्रो काम गर्नु हुन्छ 👍👍👍

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d 2 роки тому +5

    जय हो अपील सर कि वार कि पार 🙏🙏🙏👍️👍️💓😍

  • @hombikram3261
    @hombikram3261 2 роки тому +24

    Apil ji your work is great 👍

  • @himpunmgr4075
    @himpunmgr4075 2 роки тому +18

    धेरै राम्रो काम हजुर लाई सलाम छ तृरिपाटि ज्यु

  • @hjdjjdjdjdjdj2717
    @hjdjjdjdjdjdj2717 2 роки тому +20

    सलुट अपिल भाइ 🙏❤️🌷👍️🇳🇵🇳🇵

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 роки тому +168

    पत्रकारिताको आब्बल उत्कृष्ट कार्य अपिल सर र रबि सर लाई सलाम छ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +5

    अपिल सर हजुर जस्तो निडर पत्रकार नेपालको सबै जिल्ला हरुमा परिचालित हुन जरुरिछ यस्ता फटाहा काम गर्नेहरुलाई छोड्नु हुदैन जय अपिल त्रिपाटि सर🙏❤️

  • @prashantbhandari2102
    @prashantbhandari2102 6 місяців тому +1

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️अपिल सर हजुर लाई भगवान ले सदा रक्षा गरुन् 🙏🙏🙏🙏💜💜💜💜

  • @nareshbcofficial5499
    @nareshbcofficial5499 2 роки тому +10

    i am really appreciate of you apil sir keep it up🙏🙏🙏🙏👌👌👌❤️❤️❤️❤️

  • @phulatamang7828
    @phulatamang7828 2 роки тому +11

    सलाम अपिल सर

  • @arjunkc6885
    @arjunkc6885 2 роки тому +14

    सलाम छ अपिल जि तपाइको योगदान

  • @minabohara6267
    @minabohara6267 2 роки тому +5

    अपील सर जय नेपाल

  • @183Astropankaj
    @183Astropankaj 2 роки тому +9

    यस्ता फटाहा त नेपाल प्रहरी मा छन् आधा जिन्दगी बितायर डिभाेर्स हरे फटाहा हरुकाे कमि छैन गणतान्त्रीक नेपाल मा।

  • @chameliyonjan5166
    @chameliyonjan5166 2 роки тому

    धेरै राम्रो काम गरेको छ हजुर लै धन्यबाद भाई

  • @kamalthapa7620
    @kamalthapa7620 2 роки тому +37

    One of the brave and fair journalist

  • @khesmanktamang3297
    @khesmanktamang3297 2 роки тому +13

    उतम बस्याल ठग चोर लाई कताबी जेल बाट निकल्ने होइन

  • @technologyknowledge3546
    @technologyknowledge3546 2 роки тому +4

    एकदमै राम्रो पत्रकार अपील दाजु
    सदै एस्तै काम गर्दै जानू होला है🙏🙏🙏

  • @khesmanktamang3297
    @khesmanktamang3297 2 роки тому +11

    अपिल सर को हात कटि दिन्छु भनेर धम्की दिने उतम बस्यालको हात अब मैले कट्छु

  • @laxmishah8643
    @laxmishah8643 2 роки тому +137

    धेरै राम्रो काम गनु भएछ अपिल सर अझै यस्तै काम गदै जानू 🙏🙏🙏अपिल सर ।

    • @sashiramkhatri4019
      @sashiramkhatri4019 2 роки тому +1

      अपिल सर धेरै राम्रो काम गर्नु भाको छ चोर भटाहा ठगि गुण्डा हरुसंग बच्नु होला हजुरलाई पसुपत्तिनाथले रक्षागरुण🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bhanukumarshrestha7058
      @bhanukumarshrestha7058 2 роки тому

      @@sashiramkhatri4019 🏠

  • @galmayabk31
    @galmayabk31 2 роки тому

    Yesta thagalai nikalna hudaina hai apil sir ko kamlai sabaile samman garnu parxa 🙏❤️❤️❤️❤️❤️❤️🙏❤️🙏❤️

  • @susmitamallathakuri8100
    @susmitamallathakuri8100 2 роки тому +43

    थुक मेराे देश यहाँ हामी पढेर बसेका मन्छे बिना जागिर पाकाे छैनम लाखै काेसिस गर्दानि यहाँ भने नकलि सर्टिफिकेट निकालेर यस्ताे जागिर खुवाउने यस्तालाई कर्बाहि हुनै पर्छ । अपिल सरलाई सलुट छ 🙏🙏🙏म हजुरकाे सबै भिडियाे हेर्छु ...

    • @harikandelkandel1461
      @harikandelkandel1461 2 роки тому +1

      के गर्छ उ त माया तीम्ररा हाम्ररा मान्छे ठाउ मा छैन नी

  • @krishnasubedi298
    @krishnasubedi298 2 роки тому +2

    पत्रकारिताकाे अब्बल र उत्कृष्ट कार्य गर्ने अपिल सर र रबि सर लाई सलाम छ ।

  • @nabinlimboo4054
    @nabinlimboo4054 2 роки тому

    Great job 👍 sir
    Hajurlai salam xa
    Hajurko sahasko sirjhukai Naman garxu

  • @mangurunggurung1146
    @mangurunggurung1146 2 роки тому +2

    great job apila sir

  • @rabendrabasnet3792
    @rabendrabasnet3792 2 роки тому +4

    धेरै धेरै सुभकामना अप्पिल सर

  • @muktagurung7996
    @muktagurung7996 2 роки тому

    ekdam ramro kaam garnu vako xa badhai xa bhai lai.

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 роки тому +4

    अपिल त्रिपाठी सर लाई धन्यबाद। एस्ता २ नम्बर काम गर्ने धेरै छन सरकारी कर्मचारी चोर लुटेरा हरु

  • @ghansyamdangi6300
    @ghansyamdangi6300 2 роки тому +13

    सलाम छ अपिल सर🙏🙏

  • @dineshxetry6843
    @dineshxetry6843 2 роки тому +9

    सलुट छ अपिल सर

  • @begbahadurpun4996
    @begbahadurpun4996 2 роки тому +1

    Apil sir you are the great person in nepali patrakaaritaa
    Apil sir lai salute xa.
    Testaa Karmachari ra haakim haru lai A to Z nilamban garnu parxa yestaa ghusiya haru lai

  • @kamala3467
    @kamala3467 2 роки тому

    अपिल र रबि पत्रकार लाई सलुँट छ।

  • @Kaale-Daai
    @Kaale-Daai 2 роки тому

    Apil Tripathi great.. keep it up..

  • @tarapun7570
    @tarapun7570 Рік тому +1

    येहि हो गठबन्दन नेपाल को फाइदा

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 роки тому +2

    अपिल सर लाई मुरी मुरी धन्यवाद

  • @alinanepal4462
    @alinanepal4462 2 роки тому +11

    Always perfect❤❤

  • @sabitathapa965
    @sabitathapa965 2 роки тому +1

    अपिल सर को काम को लागि उच्च सम्मन 🙏 इस्वोरको धेरै आशिर्वाद मिलोस्❤️

  • @funentertainment4876
    @funentertainment4876 2 роки тому +1

    अपिल भाई कालिकाथानको चिसोपानीको प्रभाव होला यस्तो खरो प्रश्न सोध्नु हुन्छ सलाम छ भाई यस्तै कामहरु भविस्यमा पनि देख्न पाउँ धन्यवाद

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 роки тому +4

    तपाईं जस्तो सक्कली पत्रकार नुवाकोटमा पनि हुनु पर्ने हो त्रिपाठी सर । तपाईं नुवाकोटमा पनि आउनु पर्यो । सबै गा पा नगरपालिकामा अनियमिता भएका छन् ।

  • @mohanrosaili401
    @mohanrosaili401 2 роки тому +4

    Great job apil sir hajur ko team la salaam ch god bless

  • @shibrajghartimagar107
    @shibrajghartimagar107 2 роки тому

    उत्कृष्ट कार्यक्रम अपिल दाइ

  • @aasmitabishokarma8004
    @aasmitabishokarma8004 10 місяців тому

    Great work apil sir go ahead ❤❤❤❤

  • @jibanrai9005
    @jibanrai9005 2 роки тому +2

    Great work apil sir

  • @rajgiri9488
    @rajgiri9488 2 роки тому +8

    के छ केटाहो, सन्चै 😂🤣लु हेर अपिल सरको जबर्जस्त कार्यक्रम 👏👏👏👏

  • @santoshpariyar9243
    @santoshpariyar9243 2 роки тому +4

    सञ्चार क्षेत्र का एक अब्बल साहसी स्पष्ट बक्ता अपिल सर लाई सलाम छ है 🙏🙏

  • @milangiri9605
    @milangiri9605 2 роки тому

    धेरै राम्रो काम गर्नु भयो बधाई छ

  • @purnatamang508
    @purnatamang508 2 роки тому +1

    Great job Apil tripati team

  • @nirajanoli3493
    @nirajanoli3493 2 роки тому +1

    नेपाल आमा को एक सच्चा सपुथ अपिल सर जय नेपाल🙏✅🥇🙇🙇🙇

  • @ktthapamagar1057
    @ktthapamagar1057 2 роки тому +1

    अपिल सरको कार्यक्रम साह्रै रमाइलो हुन्छ र त हेरिरहन मन लाग्छ कार्यक्रमका बिषयबस्तु निकै गम्भीर रहेतापनि उक्त बिषयभित्रका घटनाक्रम अनि सम्बन्धित पात्रहरुको खह्रो बहष निकै रमाइलो लाग्छ सुन्न हेर्न 🤡 कति हद सम्म सक्छ हौ मान्छेले कुकर्म अनि ठगि गर्न अनि जब कानुनि दाएरा वा अझ भनौं अपिल सर्को फन्दामा परिसकेपछि ति ठग/अपराधीहरुको सम्बाद कुनै एउटा हँसाउने रियालिटी शो भन्दा कम को हुदैन l धेरै के भनौं जय गण्डकी छड्के - जय अपिल सर 🙏🏻✌️

  • @raweenrana2708
    @raweenrana2708 2 роки тому

    best ...info..keep it up.salute u

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +59

    पोखरामा अपिल त्रिपाठी को नाम सुनेपछि🙆
    भ्रष्टाचारी दलाल हरुको पिसाब निस्किन्छ 😱

    • @gokulbk241
      @gokulbk241 2 роки тому +1

      Ho hjr sachchai ho sidha kura ma pani comments xodera jani garnu na hjr naxutai herne hjr comments na dekhda xutaunu vax ki jasto lagera aauxa malai ta

    • @arjunsapkota12
      @arjunsapkota12 2 роки тому +1

      होहो अस्ति मैले बस्पार्क मा धेरे ले लाइन लागायेर मुतेका थिय

    • @shantikokhojima6040
      @shantikokhojima6040 2 роки тому +1

      @@gokulbk241 हस् धन्यवाद 😍
      हजुरको जय होस् शुभ_रात्री 🤗🙏

    • @lamaarya384
      @lamaarya384 2 роки тому +1

      Right

    • @pun_mgr2080
      @pun_mgr2080 2 роки тому +1

      एक्दम

  • @minranabhat.
    @minranabhat. 2 роки тому +16

    Keep the great work अपिल sir 🙏 We are all public with you. 💯 % support

  • @maahivloginjapan9962
    @maahivloginjapan9962 2 роки тому +8

    अपिल सर,न भको भय के हुन्थ्यो होला त्यो ठाउको हालत!🙏

  • @thanugurung543
    @thanugurung543 2 роки тому +1

    Good job sir. Salute sir..

  • @timilsinasuman939
    @timilsinasuman939 2 роки тому

    Really Nepal ko asha lagdo patrakar vanekai apil Daju ho

  • @alonegirl5834
    @alonegirl5834 2 роки тому

    Aapeel dae best patarkar hunu hunx good jop allways best

  • @sita3324
    @sita3324 2 роки тому +1

    Apil sir ko kam part sam man xa hajur ko sampuna tim lai safalta ko suvb kamna🙏🙏🙏🙏🙏

  • @samratpoudel1992
    @samratpoudel1992 2 роки тому +8

    आज भोलि गाउँ घर तिर नेतालाई चोर भन्छन। राजेन्द्र लिङ्देल

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +4

    अपिल तिर्पाती भाइ सलाम छ तपाईलाई सत्ते कुरा निकाल नु भयो

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +2

    excellent work apil sir keep it up doing god bless you

  • @domalepcha7077
    @domalepcha7077 2 роки тому +1

    Vire nice 💯. 🙏🙏

  • @jaabchams8471
    @jaabchams8471 2 роки тому +3

    One of the my best journalists Apil bhai 🙏🙏💐💐👌👌

  • @user-qx2it3gf9t
    @user-qx2it3gf9t 14 днів тому

    Solute x apil tripathi sir. 🙏🙏🙏🙏🙏

  • @dipendrarai4503
    @dipendrarai4503 2 роки тому +5

    जिउँदै किरा परेर मर्छन यस्ता धर्तीका बोझहरु थुक्क तिमरको जिन्दगी

  • @manbahadur2201
    @manbahadur2201 2 роки тому

    अपिल लाई अलिकित मात्र छुएर हेर नेपाल को जनता ले तिमी हरु लाई जिउँदै आगो लाउने दिने छन होसियार गरदार हरु

  • @rambahadursawad
    @rambahadursawad 2 роки тому +12

    अरु सबै यस्तै हो नेपालमा सम्पूर्ण सरकारी गैरसरकारी कार्यालयमा नक्कली कागजात पेस गर्छन,गर्छन,गर्छन। तर वडा कार्यालयका सोफा! वा! घरदैलोमा आएको सिंहदरवार

  • @hurmatbohara4680
    @hurmatbohara4680 2 роки тому +2

    Good work jay nepal apil dai

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 2 роки тому +12

    हामीलाइ घरमा जागिर खान नै सकेन भनेर गाली गर्नु हुन्छ यसरी आफ्ना मान्छे राख्छन अनि हामीले कसरी पाउछम जब कति‌ छन कति यस्ता जागिर खुवाइएको हरु । उच्च शिक्षा मा नि काम पाएछन अव त्यो अर्को बनाइदिनेलाइ‌पनि खोज्नु पर्यो

  • @ranubinod166
    @ranubinod166 2 роки тому

    सलाम छ हजुर लाई अपिल सर हजुरलाइ

  • @gokulbk241
    @gokulbk241 2 роки тому +4

    Wow apil sir majja aayo aaja kyaa gajjab le sodhnu hunxa question talent dherai talent ho apil sir salute 🍻

  • @telbahadurkanuje1034
    @telbahadurkanuje1034 2 роки тому

    अपिल सर हजुर काे काम देख्दा साेलित छ हजुरलाई सलाम छ

  • @davbahadur3949
    @davbahadur3949 2 роки тому +12

    नेपाल मा पडेलेखेर जगिर पैदेन आफ्नो मान्छे चैन्छ।तेसैले बिदेशिनु पर्छ।

  • @balbahadur6770
    @balbahadur6770 2 роки тому +6

    राजनितिको सेटिङ गरेर सरकारि ढुकुति लुट्ने आईदिया हो सर बिना डकनेन जागिर लाउने

  • @bhimbista2634
    @bhimbista2634 2 роки тому +7

    Namaskar apil ji

  • @lilidarai1814
    @lilidarai1814 2 роки тому

    Apil sir salute chha wow hajur nidar saga kura garnu hun chha sir jay jay hos hajur ko🙏🙏🙏🙏🙏👌👌👌

  • @bikashpathak8654
    @bikashpathak8654 2 роки тому +2

    Aapil is great 👍 keep it up bro

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 2 роки тому +7

    राजनीति ;सरकारी कार्यालय ; देस सब फोहोरी भ्रष्टाचार गन्दा बनाउनी सब छेत्री बाहुन को 95% हात छ। कसो मित्र हरु?

    • @gautamg8324
      @gautamg8324 2 роки тому +1

      Tero baulai rakhna muji ta bahun bahun vanera bas muji dimag le tetti nai ho tero sochne

  • @birusannyashi4471
    @birusannyashi4471 2 роки тому +1

    पत्रकार होस त अपिल सर जस्तो 👌👌👌

  • @anantarana2671
    @anantarana2671 2 роки тому +1

    Grett job apil sir.

  • @StrictPrrbnn
    @StrictPrrbnn 2 роки тому +2

    kada questions Apil sir 👍
    Big fan sir❤

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 2 роки тому +1

    Tq so much...apil sir 🙏🙏