मालपोत कार्यालयमा फेरी छड्के | पैसा लिने रसिद नदिने ? हेर्नुहोस भद्रगोल | Chhadke E37 |

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • मालपोत कार्यालयमा फेरी छड्के | पैसा लिने रसिद नदिने कर्मचारी ? हेर्नुहोस भद्रगोल |
    Exclusive News
    Presenter : Apil Tripathi
    Gandaki Chhadke E37 |
    Camera : Ganesh Paudel, Ashok Basnet
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,4 тис.

  • @gulmelipurkote6674
    @gulmelipurkote6674 5 років тому +281

    पुरान कर्मचारी निकालेर नयाँ कर्मचारी राख्नुपर्छ भन्ने जति हाजिर गरौतो साथिहरु

    • @yamthapa5853
      @yamthapa5853 5 років тому +1

      Good suwacha hjr ko sir

    • @birurimal6477
      @birurimal6477 5 років тому +2

      Jo ho ho sai ho sai ho

    • @bishnugharti223
      @bishnugharti223 5 років тому

      कार्यालय को जीमेवारी ,कार्यालय को प्रमुख को हुन्छ, जब सम्म प्रमुख दिमाग मा घाम लाग्दैन तब सम्म त्यस्तै हो

    • @deepakdevid1307
      @deepakdevid1307 5 років тому

      Apil sir hajur le ekchoti damuli ko sarkari hospital ma pani visit garidinu huna anurodh garxu sir

    • @dipendralimbuofficialchann9964
      @dipendralimbuofficialchann9964 5 років тому

      🙋🙋🙋🙋🙋🙋

  • @PIJNAS10
    @PIJNAS10 5 років тому +74

    रबि लामिछाने
    अपिल त्रिपाठि
    धुर्मुस सुन्तली यो देशमा भगवान बनेरै आउनु भा छ, !!
    जय देश ।

    • @brjgtm2011
      @brjgtm2011 5 років тому

      Ramesh dai......biraj dada... pani ho hai

    • @anjanakafle4340
      @anjanakafle4340 5 років тому

      Yes realIy

    • @romanmagar6126
      @romanmagar6126 5 років тому

      vagya neupane pani

    • @lochanjagree972
      @lochanjagree972 5 років тому

      जागीर बाट निकाली दे सरकार 🙏🙏

    • @brjgtm2011
      @brjgtm2011 5 років тому

      Mukesh shiwakoti, chandra mani dixit, rupesh ghodasaini, pitambar neupane haru pani hununcha uha haru pani yo desh ko suputra 👏👏👏

  • @shantakhadka2047
    @shantakhadka2047 5 років тому +107

    रवि लाइ प्रधानमन्त्री ,अपिल लाइ अख्तियार प्रमुख, डा. केसी लाइ रास्ट्रपति , घिसीङ लाइ उर्जा मन्त्री बनाउने हो भने नेपालमा केहि हुन्थ्यो कि!!!!!

    • @samsherlama9478
      @samsherlama9478 5 років тому +2

      रबि सर र त्रिपाठी सर धन्यवाद

  • @hawadai1261
    @hawadai1261 5 років тому +26

    हिरो नम्बर वान अपिल त्रिपाठी सर स्यलुट।।

    • @shreedevidhakal
      @shreedevidhakal Рік тому

      अफिल भाई मलाई हजुर को मोबाइल नम्बर तुरुन्त दिनुस न

  • @girisantosh540
    @girisantosh540 5 років тому +11

    अपिल त्रिपाठी र रबि लामिछने जस्ता ब्यक्तित्वहरु नेपालमा छन र नै नेपाली हुनुमा गर्व लागेर आउँछ ।

  • @hioppo6046
    @hioppo6046 5 років тому +798

    अपिल सरको प्यानहरु यता हाजिर हुम है

  • @nareshmahatara3436
    @nareshmahatara3436 5 років тому +51

    अपिल सर सुदुरपश्चिम टीकापुर नगरपालिका कैलाली जिल्लामा हजुरले आउँन अथवा छड्के गर्न मिल्छ भने लौन सर अनुरोध म लगायत सम्पूर्ण टीकापुर नगरपालिका बासीन्दा को अनुरोध गर्दछौं 🙏🙏🙏

  • @wangellama4720
    @wangellama4720 5 років тому

    गोर्खा सम्म आइपुग्नुभएछ काठमाडौ सम्म आउने कष्ट गर्नु होला।अधिराज्यको सबै जिल्लामा अपिल त्रिपाठी पुगेको हेर्ने मन छ।

  • @Dng763
    @Dng763 5 років тому +89

    अपिल सर को फ्यान जति यता आउनुस 🤚🤚🤚🤚🤚🤚

  • @Devdas_chettri
    @Devdas_chettri 5 років тому +125

    अपिल जि का फ्यानहरु को,को हुनुहुन्छ। यता हाजिर गरेर जाम है।

  • @doteliman8896
    @doteliman8896 5 років тому +33

    सलाम छ अपिल जस्तो पत्रकार पाएकोमा गर्ब गर्दछु

  • @chandrabk5055
    @chandrabk5055 5 років тому

    वा अपिल सर काे काम लाई सलाम गर्छु।।।पत्रकार भनेकाे अपिल सर अनि रबिसर जस्तो हुनुपर्छ अनि देश बदलिन्छ।।धन्यवाद ।।

  • @gyanharipaudel8263
    @gyanharipaudel8263 5 років тому +117

    अपिल दाजुलाई दोस्रो रबि लामिछाने मान्ने जति यता हाजिर हौ त 👈️✊✊✊

  • @sushmaraee9698
    @sushmaraee9698 5 років тому +16

    अपिल र रबि जस्तो साहसी पत्रकार अझै चाहियो नेपाल मा

  • @grgsubash92
    @grgsubash92 5 років тому

    अपिल तृपाटि जस्तै पत्रकार अरु पनि जन्मिनु पर्छ भन्ने जति याता है

  • @memes4530
    @memes4530 Рік тому

    तपाइले त एउटा ‘REVOLUTION’ नै सुरु गऱ्नु भयो सर्। धेरै राम्ो।सधै अघी बढोस्। धन्यवाद्।

  • @susankc8774
    @susankc8774 5 років тому +230

    रबि लामिछाने को साखै भाइ अपिल तिर्पाठी Salute छ।

    • @KamalRana-ng6gl
      @KamalRana-ng6gl 5 років тому +3

      Susan Kc sir apil rabi ko dai yo program fm bata pani suneko thiye 7,8 years agadinai mattra video jamana thiyena teti bela

    • @rahulmoktan3094
      @rahulmoktan3094 5 років тому +4

      Sahi ho ravi daiko vai

    • @hyolmoezlama9653
      @hyolmoezlama9653 5 років тому +3

      April Tripathi gooood job
      Sarai nai ramro jam👍👍👍
      Yestai nepalma 10zana matra baye desh banca👍👍👍

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 2 роки тому

      सहि हो

    • @balthapa1178
      @balthapa1178 2 роки тому

      भन्नत केही छैन रबिलाने भनेको कोठा भित्र बोल्नि बेक्ति हो अपिल भनेको जुनसुकै फिल्मा जानू हुन्छ मत अपिल ठिक लाग्छ

  • @govindabhattarai9883
    @govindabhattarai9883 5 років тому +57

    सलाम छ मेरो पनि तपाईं लाई शुभकामना छ धेरै धेरै धन्यवाद हजुरलाई

  • @bambdrai9995
    @bambdrai9995 5 років тому

    तपाईं जस्तो छडके पत्रकार देशको बिकास र समृद्धि को बलियो जग हो ।

  • @sagarmagar6341
    @sagarmagar6341 5 років тому

    अपिल सरको बोल्ने शैली चाही मलाई एकदम मनपर्छ ।पत्रकार भनेको यस्तो पो हो त।

  • @krishnabiswakarma285
    @krishnabiswakarma285 5 років тому +11

    """अपिल त्रिपाटी सर जस्तो सत्यवान ,साहासी,इमान्दार , युवाहरु को खाचो छ हाम्रो देश मा।

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 5 років тому +7

    अपिल सर जय होस ह्जुर को देश बनाउने ह्जुर को साथ सहयोग हामी छौ रबि सर भन्दा कमि छैन ह्जुर को अपिल & रबि लामिछाने लाइ सोलुत गछु जय होस

  • @krishnanepali3278
    @krishnanepali3278 5 років тому

    अपिल तिरपाठि रबि लामिछाने सरलाई सलाम छ यसता घुसखोर हरुलाई छोडनु हुदईन

  • @possessed6267
    @possessed6267 5 років тому +2

    Salam xa daju lai 😍

  • @ombhaktarai2237
    @ombhaktarai2237 5 років тому +6

    वाह ! अपिल सर वाह !! ✊✊✊✊
    तपाईं जस्तो निडर बफादार पत्रकार र तपाईंको सम्पुर्ण टिमलाई मेरो सलाम छ । यस्तो हुनुपर्छ पत्रकार भन्ने २कौडिमा बिक्ने होइन ।

  • @rajanbhatta9573
    @rajanbhatta9573 5 років тому +210

    रबि लामिछाने , अपिल तृपाठी , भाग्य न्यौपाने र शिशिर भन्डारी पत्रकारिता को सच्चा हिरोहरु ।

  • @nugasirtehhc310
    @nugasirtehhc310 5 років тому

    Salute sir, good job...kathai mero desh ko awastha..

  • @rabindrakoirala4406
    @rabindrakoirala4406 5 років тому

    Dherai dherai dhannebad sir badhai xa tapailai

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 5 років тому +145

    छोटो रबि अपिल त्रिपाठी लाई सेलुट छ। अज यो कार्यक्रम लाई सम्बन्धित निकायलाइ सोधेर सिधा कुरा जन्ता सङै चलाए राम्रो हुन्थ्यो होला।

  • @bhaluchatyang3852
    @bhaluchatyang3852 5 років тому +8

    News 24 ra Gandaki Television team salut chha. Never give up in life

  • @sunilthapamagar8544
    @sunilthapamagar8544 4 роки тому

    धन्यवाद दाजु हजुर लाइ हामिले बोल्न सकिन हजुर ले सबै कुरा छर्लंग पार्दिनु भयो

  • @prakeshmagar3669
    @prakeshmagar3669 5 років тому

    नेपाली पत्रकार का चिनारी रवि लामिछाने पछि का अपिल त्रिपाती सलाम छ सर ! तपाइको सरहानिय कार्य प्रती जनता ले पनि सलाम दिने छन !

  • @aritapa9676
    @aritapa9676 5 років тому +13

    नेपालि हिरो अपिल & रबि

  • @jeetdewar7882
    @jeetdewar7882 5 років тому +9

    धेरै राम्रो काम गर्नु भएको छ अपिल सरले हजुर जस्तै पत्रकार ७७ वटा जिल्लामा हुने हो भने गरिब दुखि जनताले साच्चिकै सेवासुबिधा न्याय पाउने थिए धेरै धेरै धन्यवाद छ अपिल सर सलाम छ यसरी नै पर्दाफास गर्दै जानू हो घुसखोर हरूको Thank you so much Apil sir

  • @pragyan4780
    @pragyan4780 5 років тому

    हो सर यिनिहरुले घुसको संसोधन गरेछन् ती डाम्नाहरुले।हजुरको येस्तो कामलाइ सलाम छ।

  • @govindadhimal4542
    @govindadhimal4542 5 років тому

    पत्रकार अपील त्रिपाठी पनि रबी भन्दा कम छैनन् यस्ता महान ब्यक्ती लाई सहयोग गर्नै पर्छ।

  • @karnalipardeshsocialmedia
    @karnalipardeshsocialmedia 5 років тому +11

    दोस्रो रबि लामिछाने हिरा हुन इनि हरु हाम्रा नेपाल का💞💕💘💘 को को हुनुहुन्छ सपोट या साथ मा ?? यता हाजिर हुम त छिटो

  • @user-on9gm5ii5g
    @user-on9gm5ii5g 5 років тому +7

    La salut x,अपिल सर लाई!रबि सर,अपिल सर जस्तो सच्चा मन भएको मान्छेहरुले गर्दा!आज यो सन्सार टिकेको छ।

  • @bishnukoirala7076
    @bishnukoirala7076 5 років тому +9

    त्रिपाठी जि well done, go for head

  • @kiskokisko5024
    @kiskokisko5024 5 років тому

    अपिल सर झापाको मालपोत कार्यलय मा पनि छ्ड्के जाँच गर्नुपर्छ है

  • @bharatkapri7967
    @bharatkapri7967 5 років тому +13

    पोखरा भन्दा बाहिर पनी कार्यक्रम सुरु भएछ खुशी लाग्यो😍

  • @karnanepali5691
    @karnanepali5691 5 років тому +7

    हरेक सरकारी कार्यालयमा कडा भन्दा कडा कानुनी कामकारबाहीको ब्याबस्था हुनुपर्छ ।घुसखोरी र भ्रष्टाचारी लाई तुरुन्तै सेवा बाट बरखास्त गर्ने नियम हुनुपर्छ र यो अपिल तृपाठी जस्ता इमानदार पत्रकारको प्रत्यक्ष निगरानी मा हुनु पर्छ ।
    साउदी बाट हेर्दै

  • @bikashbkbk7714
    @bikashbkbk7714 5 років тому +1

    Good job Apil sir

  • @anmollama5865
    @anmollama5865 5 років тому

    अपिल दाइ लाई सलाम गर्ने जति हाजिर हौं

  • @supriyak.c4381
    @supriyak.c4381 5 років тому +20

    I truely salute you Apil sir🙌🙏🙏🙏🙏❤

  • @tekndrasoni6959
    @tekndrasoni6959 5 років тому +9

    jaya Ravi jaya Apial sir

  • @amritneupane5308
    @amritneupane5308 5 років тому +1

    Good job apil sir

  • @gopal9291
    @gopal9291 3 роки тому

    यस्तै यस्तै खोजनिती तथा अनुसन्धान गर्नुहोला दाइ शुभकामना !

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +40

    सालाम छ अपिल सर तपाईं महान हुनुहुन्छ !तपाईं दोस्रो रबि लामिछाने हो तपाईं जस्ता होनहार ब्याक्तीले नै हो कर्मचारीको सातोपुग्लो हुने गरि कारबाही गर्ने अनि मात्रै देशमा भ्रष्टाचार उन्मुलन गरि सुखी नेपाली समृद्धि नेपालको सिर्जना गर्ने ,सम्पुर्ण "गण्डकी छड्के ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!म यो कार्यक्रम नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!👌👌👌✋✋✋♥️♥️♥️♥️♥️👏👏👏

    • @mayagurung8296
      @mayagurung8296 5 років тому +1

      Rabi rabi nai apil apil nai pahilo dosro vannu ali namilla ki sir
      Uni haru ko afno afno pahichan ra bisesata afno afno thau ma barabar xa

  • @SumanChpg
    @SumanChpg 5 років тому +26

    अपिल त्रिपाठी दाजु, यस्तै अनियमितता हरु अझै भन्डाफोर गर्दै जानुहोला, म र मजस्ता हजारौं युवाको साथ छ हजुर र हजुरको टीमलाई 😍😍

  • @user-yo5gr8ve6p
    @user-yo5gr8ve6p 5 років тому

    गर्नुहोस् हामी तपाईंको साथमा छौ

  • @user-wu7kc5mc9v
    @user-wu7kc5mc9v 5 років тому

    एकदमै हजुरहरुलाई सलुट छ। यसरी अब सारा युवा सक्रिय भएर अगाडि बर्दै जाउ कसरी हाम्रो देशलाई खोक्रो बनाउनेहरुलाई ठिक पार्न नसकेला,???इलाम हाल मलेसिया।

  • @bharatsunar986
    @bharatsunar986 5 років тому +26

    सलाम अपिल त्रिपाटि सर तपाईं ाइ

  • @narpanta7264
    @narpanta7264 5 років тому +18

    Great job apil ji. Respected👍👍👍👍👍👍👍👍👍👍apil and rabi both are great we need 3/4 more...

  • @bhimbahadursaud663
    @bhimbahadursaud663 5 років тому

    dhery dhannebad xa sir.hjurlai...

  • @arunsherpa8868
    @arunsherpa8868 5 років тому +1

    salam xa Aapil sir

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 5 років тому +94

    म पनि एउटा क्यामेरा किन्न सकेको दिन रमेश प्रसाईं जि सङ मिलेर अपिल रबि सर जस्तै काम गर्ने मन छ

  • @mgrbsnt5724
    @mgrbsnt5724 5 років тому +11

    Wow👍👍Apil sir👈👈👈👈👍👍

  • @sagarbm3043
    @sagarbm3043 4 роки тому

    सलाम छ अपिल त्रिपाठी जी सिस्टम सुधार को लागी , रबि सर र तपाईको काम एउटै छ , औषधि फारमेशी तिर पनी छिरनुस , औषधी सरकारी अस्पताल बाटै लियर प्राईवेटी मी बेच्छन , त्यही भयर बिल माग्नुस कहिले लिय को के सत्य हो या हैन त्यहां पनी सोधनुस

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d 5 років тому

    राम्रो काम अपिल सर येस्ता लाई कार्बाही हुन जरुरी छ छिटो

  • @bibashgurung6156
    @bibashgurung6156 5 років тому +5

    wow apil sir salaam salaam salaam hajurlai best of luck go ahead thanks

  • @mcflo69kc68
    @mcflo69kc68 5 років тому +5

    salute apil ji

  • @narendrasendang8630
    @narendrasendang8630 3 роки тому

    सलाम छ अपिल भाई you are the best !

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 5 років тому

    अपिल सर मुरी मुरी धन्यवाद।

  • @SWORUPRAJDEVKOTA
    @SWORUPRAJDEVKOTA 5 років тому +28

    You are best sir. Keep it up

  • @kcramesh2976
    @kcramesh2976 5 років тому +6

    different comment ..खतरा मान्छे अपिल जि

  • @reshmagiri3209
    @reshmagiri3209 5 років тому

    Good sir yestai kaam gardai janus salam xa hajurlai

  • @khushirai3184
    @khushirai3184 5 років тому

    dheraie ramro kura salod xa hajur laie good job

  • @bipinchamling1728
    @bipinchamling1728 5 років тому +7

    अपील सरको यो कदम लाई सालाम गर्छु !

  • @ombhaktarai2237
    @ombhaktarai2237 5 років тому +24

    यो कार्यक्रममा बज्ने कुनैपनी बिज्ञापन स्किप नगरिदिनुहोला यो बिज्ञापन बजेको बापत तपाईं हाम्रो सहयोग गण्डकी छड्के टिमलाई रहनेछ ।

  • @rampratapbaniya8914
    @rampratapbaniya8914 5 років тому

    अपिल सर हजुर लाई हृदय देखि नै धन्यवाद हजुर रबि सर धुर्मुस सर र सुन्तली दिदी मा कुलमान सर देखी धेरै आभारी छौ सलाम छ हजुर हरु लाई

  • @SurendraKumar-bv4bn
    @SurendraKumar-bv4bn 5 років тому

    कसरी तारिफ गरु म अपिल रबि अनि भग्या सर जस्त नेपाली मन मुतु भको मन्छे को अपिल सर सला घुस खाने जति सबै को पर्दा फास गराइ दिनु परेओ So best of luck jay pali jay nepal

  • @rabindralamasl852
    @rabindralamasl852 5 років тому +3

    Wow great

  • @bajhangchannel1427
    @bajhangchannel1427 5 років тому +28

    दोस्रो रबि दाइ बन्ने भो ब्रो चाहि

  • @keshavechapagain8237
    @keshavechapagain8237 2 роки тому

    सलुट छ। अपील सर धेरै राम्रो काम गर्नु भयो

  • @lalitadhikari5231
    @lalitadhikari5231 5 років тому +1

    Sahi xa bro keep it up

  • @alinakhan360
    @alinakhan360 5 років тому +6

    good job sar

  • @suryamangurung20
    @suryamangurung20 5 років тому +8

    wow apil sir salam x

  • @prakashlovepriti9434
    @prakashlovepriti9434 5 років тому

    सलाम छ अपिल दाइ कुनै दिन गोरखा जान comment गरेको थिए आज देखे हजुरको राम्रो काम को सधै तारिफ गर्छु र गरि राख्न पाउ

  • @parbatimagarparbatimagar1575
    @parbatimagarparbatimagar1575 5 років тому +2

    good job xa dai ko yestai grnu prxa thank you dai yestai video grnu

  • @indralimbu7566
    @indralimbu7566 5 років тому +8

    Wow apil bro verry good job dherai ramro kam

  • @reshamkc7006
    @reshamkc7006 5 років тому +8

    Waaa apil dai..🙏🙏

  • @chrisgurung1704
    @chrisgurung1704 4 роки тому

    Rabi Lamichane, Apil Tripathi and Kushlav KC are brave journalists of Nepal. I salute you all!

  • @chhetriajaye5141
    @chhetriajaye5141 2 роки тому

    Salute xa apil sir ghuskhor karmachary

  • @uddhavkhatiwada5142
    @uddhavkhatiwada5142 5 років тому +9

    Ravi 2 apil tripathi wow, I am with you apil

  • @shibajirai784
    @shibajirai784 5 років тому +6

    अपिल भाइ.. हामी त सधैं साथ दिनेछौ.. तर भगवान ले सधैं साथ दिउन.. लाखौं नेपाली आमा हरुको आशीर्वाद रहिरहोस...

  • @sangamgurung2753
    @sangamgurung2753 5 років тому

    Good job apil tripathi sir

  • @mdsahid7202
    @mdsahid7202 5 років тому

    Dherae ramro hunu hunxa tapae apil sir good job

  • @bnrai3952
    @bnrai3952 5 років тому +25

    रबि सर पछिको अपिल सर अपिल सर बधाईछ तपाइहरुलाई।अझै यो भन्दानी राम्रो राम्रो कामहरु गर्दै जानुहोला।इस्वरले सधै रक्षा गरून् तपाइहरु दुइलाई।

  • @mohansingh5366
    @mohansingh5366 5 років тому +12

    सलाम छ अपिल त्रीपाटी सर ला यस्तै घुस्या चोर भ्रस्टाचारिलाइ खोर हाल्नु र सहि ठाउमा लिन लाई हजुर जस्तै दुई चार जना नेपाल आमा सपूत पत्रकार निस्के भने यस्ता चोर लाई के इनिहरुको बाइले केही उखार्दैनन

  • @romio3creation69
    @romio3creation69 5 років тому +1

    apil ji good job plz go ahead

  • @padamraj5005
    @padamraj5005 5 років тому

    याे कार्यक्रम अल्लि मजवुत तरिकास ग चलाउनुस सिधा कुरा जनता सग जस्तो बनाउनुस अब अल्लि व्यापक तरिकाले छाहाेस ठिक छ अरु चाहिँ अपिल सर

  • @beeshalofficial9573
    @beeshalofficial9573 5 років тому +17

    Apil Sir Ko Kada Prashna ! Uttar Dina Sarkari Karmachari Man Manai Darauchan ...Tesaile Apil Sir Ko Fan Jati Yeta..Hajir

  • @bhagrathiojha4869
    @bhagrathiojha4869 5 років тому +29

    यस्तै मान्छे चाहियको छ नेपाल मा

    • @babalmhoanjoshi9836
      @babalmhoanjoshi9836 5 років тому

      Nepal ma yesta patarakar le desha ko anuhara pherchaa tpae lai salut xa apI'll sir

  • @kedardhakal6444
    @kedardhakal6444 2 роки тому

    अपिल तिरिपा सर नमस्कार धेरै राम्रो काम गर्नु भएको छ 🙏🙏🙏 सरकारी कार्यालय धेरै राम्रो काम गरेको मा सलोट छ 🙏👍

  • @yourajbhandari9444
    @yourajbhandari9444 5 років тому

    अब नेपाल बन्छ जस्तो छ। जय नेपाल,, जय अपील ब्रो...

  • @milanshahi3880
    @milanshahi3880 5 років тому +3

    God jop apil bro

  • @amita1725
    @amita1725 5 років тому +14

    घुस लिने लाई देस बाट नजरबन्द गर्दिन पाय कसो होला।।।।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 років тому

    रबि लामिछाने र अपिल त्रिपाठी दुबैजना आआफ्ना ठाउँबाट सशक्त ढंगले लागिराख्नुभएको छ। त्यसैले कसैले छोटा रबि, लामा रबि, ठुला रबि, साना रबि भनेर नामाकरण गर्नु न्यायोचित होईन। दुबैजनालाई उत्तिकै साथ र समर्थन गरौं ।

  • @ranababu4517
    @ranababu4517 5 років тому

    Good job salam chha hajur laiee