वडा अध्यक्षले देखाए यस्तो रमिता | ‘मेयरले दिए धम्की’ । के हो बास्तबिकता ? Gandaki Chhadke 60

Поділитися
Вставка
  • Опубліковано 27 чер 2019
  • वडा अध्यक्षले देखाए यस्तो रमिता, ‘मेयरले दिए धम्की’ । के हो बास्तबिकता ?
    Exclusive News From Pokhara
    Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke E 60
    Camera : Ashok Basnet | Darshan Ranabhat | Raj Patel
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,4 тис.

  • @rajeshxettri7683
    @rajeshxettri7683 5 років тому +876

    प्रमाण सहिद देखाउन सक्ने छड्के कार्यक्रम देशकै 76जिल्ला मा हुनुपर्छ। अपिल सर ।यसमा कति जना सहमत हुनुहुन्छ।।

    • @rameshmagar3550
      @rameshmagar3550 5 років тому

      त्यो चोर मेयरको बारेमा 76 जिल्ला मै जानकारी दिनु जरुरत देखिन्छ मेयर ल बुद्ध को मुर्ति भत्काउने?

    • @prasitdhakalofficial6817
      @prasitdhakalofficial6817 5 років тому +5

      77 जिल्ला छ

    • @kamijhuplal9196
      @kamijhuplal9196 5 років тому +1

      77 जिल्ला हाै

    • @grgsubash92
      @grgsubash92 5 років тому +1

      एउटा जिल्लामा भै सकेउ अब बाकी ७६ वाट जिल्लामा बाकी भन्नू खोज्नु भएको होला ✊✊✊✌

    • @ramthapa6961
      @ramthapa6961 5 років тому

      Sahi kura ho

  • @thakurising6045
    @thakurising6045 5 років тому +943

    पोखरा मा मात्र होइन नेपाल को ७६ वटइ जिल्लामा छडके हुनुपर्छ ।
    भन्ने जति एता आम है ।।

    • @khemrajkumarishrestha6377
      @khemrajkumarishrestha6377 5 років тому +2

      Thakuri Sing न गुन गाएर साध्य न गधा नुहायर उपाध्य,

    • @thakurising6045
      @thakurising6045 5 років тому +7

      @@khemrajkumarishrestha6377 किन चाहने र गर्ने हो भने असम्भव भन्ने के छ र ।

    • @santosthakuri7948
      @santosthakuri7948 5 років тому +4

      @@thakurising6045 एकदमै सहि कुरा

    • @SunilSingh-dc2nu
      @SunilSingh-dc2nu 5 років тому +1

      Shahi kura

    • @roshangurung6302
      @roshangurung6302 5 років тому +1

      Sahi ho

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 років тому +210

    अपिल त्रिपाठि जि को सपोर्टरहरु एता एक हौ है💪💪

  • @arjunthapa8131
    @arjunthapa8131 5 років тому +62

    अपिल त्रिपाठी साच्चै खस्रो यथार्थ बादी पत्रकार रहेछ्न सम्मान गर्छु

  • @chemzongsanu
    @chemzongsanu 5 років тому +551

    अपिल दादाको कामलाई सलाम छ। गण्डकी छड्ने नछुट्याई हेर्ने जति यता आउनु है साथी हरु।

    • @abinashbhusal2547
      @abinashbhusal2547 5 років тому +3

      Ma tw timro fan vye aaba tw😜😜😜

    • @user-qh2lr3jm8o
      @user-qh2lr3jm8o 5 років тому +2

      ke khana aaunu😠😠👊👊👊

    • @ankusharma2538
      @ankusharma2538 5 років тому +1

      The left thing is not just a matter of what is happening to the past, but it is not the way to show the way😜😜😜😜😜😜😜😜🇳🇵🎤🎤

    • @nachinekoktamoh7825
      @nachinekoktamoh7825 5 років тому +1

      Kinw ata k cha aunelai🤣🤣😂

    • @ankusharma2538
      @ankusharma2538 5 років тому +2

      Sanu ko ghar chai kata hoila yeso fb ma frn sathi bainu man tho malai chai..🤔🤔🤔🙏🏼🙏🏼🙏🏼🇳🇵

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 років тому +295

    गण्डकी टेलिभिजन को
    म धेरै ठुलो फेन रबि लामिछाने
    सर अनि अपिल सर दुबै लाई मेरो
    सम्मान सलाम छ

  • @kulbdrghalan9684
    @kulbdrghalan9684 5 років тому +25

    अपिल सरको साहशीलाई मान्नु नै पर्छ।धन्यबाद छ हजुर लाई।

  • @santoshkhawas7861
    @santoshkhawas7861 5 років тому +83

    धेरै पछि आयो तर कडा आयो अपिल सर।धन्यबाद अपिल सर र अपिल सर का सम्पुर्ण तिमीहरूलाई

  • @viralnepal1351
    @viralnepal1351 5 років тому +456

    अपिल जि को लागि हामी सबै पहाड बनेर उभिनु पर्छ र सबैले साथ दिनु पर्छ ।

    • @tikheram4168
      @tikheram4168 5 років тому

      म चै कसलाई दिउँ त,,??

    • @tapirazjoshi9512
      @tapirazjoshi9512 5 років тому +1

      I am agree with #Anil_Thripathi..💕💕

  • @meropratibha2018
    @meropratibha2018 5 років тому +142

    सबै पत्रकार यस्तो रबि लामिछाने र अपिल त्रिपाठी जस्तो हुनुपर्छ भन्ने जति यता हाजिर गरुम त।।।।।
    दुवै जनालाई मेरो सलाम छ।।।

    • @silentkiller-dt7sc
      @silentkiller-dt7sc 5 років тому

      Ekdam sahi kura hjr aru nalayek online patrakar haruta matra kasari views badhaune bhanne kura ma pagi pareko hinxa maile online media ma ahile samma yesto khalko kura uthako dekheko xaina ra prastachari birudda kunai pani video banako dekheko xaina testalai nalayek ko name dinxu ma

    • @shadowgamers6540
      @shadowgamers6540 5 років тому

      yesssssssssss

  • @lokendraentertainment7005
    @lokendraentertainment7005 5 років тому +32

    अपिल सरलै साथ र saport गर्ने कोको हुनुहुन्छ हजिर गरम त

  • @shrijansuwal
    @shrijansuwal 5 років тому +42

    This reporter has potential than any other big media. He should be promoted big time. Every youth should support him and his analysis that can end to a very big and positive difference to our country. Hats off to his team.

    • @balugurung3995
      @balugurung3995 4 роки тому

      You are right. We all should support him. Tripathi Sir lai salute

  • @biswasgr143
    @biswasgr143 5 років тому +243

    घामपानी ,धुलोमैलो ,दिनरात नभनी किना जनताका सामु सत्यतथ्य ल्याउनाको लागि रिपोर्टिङ गर्ने अपिलजी लाई सल्युट गर्नैपर्छ

    • @gobindakunwar8067
      @gobindakunwar8067 Рік тому

      कहाँ का खाते चाेर लुटेरा हुन अपराध गरन नडराउने

  • @user-cc6su2bb1c
    @user-cc6su2bb1c 5 років тому +119

    गण्डकी प्रदेशको हिरो मान्छु अपिल त्रिपाठी लाई हजुरलाई नि लाग्छ भने
    👇️
    👍️👍️👍️

  • @kottaridhansingh.dhansingh8428
    @kottaridhansingh.dhansingh8428 5 років тому +15

    धेरै राम्रो छ अपिल सर काे काम।दादागिरी गर्न क्रमचारि र घुसखाेरि लाई कडा कारबाई हुनुपर्छ ।

  • @pradipbudha7331
    @pradipbudha7331 5 років тому +128

    यो खाते नेता हरुलाइ समाउदै जेल हाल्दै गर्नु पर्ने हो आब।

    • @wolverinenewa524
      @wolverinenewa524 5 років тому

      Jail halera k kam bro voli niskinxannn feri

    • @bishalthapa9697
      @bishalthapa9697 4 роки тому

      Yas

    • @lamasamana5987
      @lamasamana5987 4 роки тому

      मेयर मात्र हैन यी झोले वडा अध्यक्ष हरु पनि सबै भ्रष्टाचारीहरु हुन्। धेरै बजेट विनियोजन गर्यो भने टन्न घिच्न पाउछ त्यही यी झोलेहरु पक्षपात गरेर विरोधमा उत्रेका हुन्। यिनीहरुको पनि सम्पत्ति छानबिन गरि तुरुन्तै अाजिवन जेल हाल्नु पर्छ जनता मिलेर👈️👈️

  • @BikramBhurtel
    @BikramBhurtel 5 років тому +316

    वा पत्रकारिता होस त यस्तो 😍 गण्डकी छड्के को सम्पुर्ण टिम लाई नै धन्यवाद ।

  • @mohangurung341
    @mohangurung341 5 років тому +121

    सम्पुर्ण लाई मेरो 🙏🙏
    पत्रकार होस त रबि सर अपिल सर जस्ता ...👏
    जय नेपाल!🇳🇵🇳🇵🇳🇵

    • @jitbahadur6345
      @jitbahadur6345 5 років тому +1

      Mohan Gurung काङ्ग्रेस काे संसद।नगर वडा मा येसतै चलेको छ मरने बेलामा हरियो काकराे

    • @purushottamthapa7989
      @purushottamthapa7989 5 років тому +1

      Mohan Gurung tyo salee ravi 3 jana ketii sanga biheee garneee paatkiiii kasari ramro vayo

    • @dipeshrai6143
      @dipeshrai6143 5 років тому

      @@purushottamthapa7989 safal marriage life sabaiko nahuna sakxa bro.

  • @bharatijeevan4338
    @bharatijeevan4338 5 років тому +28

    बादर जस्तो व्यबहार देखाउन थाल्ने तोड्फोड गर्न थाल्ने रे😁😁
    साच्चै नै बहादुर मान्छे हो के अपिल सर

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 4 роки тому +1

    अपिल त्रिपाठी ले गरेका कामलाई मन पराउने जति यता हाजिर गरौत

  • @rajhoneystar4744
    @rajhoneystar4744 5 років тому +149

    अपिल जि को फ्यान यता🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 років тому +121

    पत्रकार भन्नू नि गर्भ लाग्छ रबि सर र अपिल सर जस्ता नेपाल आमाका सच्चा छोरा हामिले पाउनु नै नेपाल र नेपालि भाग्य मानी हौउ अन्तर आत्मै देखि सलाम गर्दछु

  • @Devdas_chettri
    @Devdas_chettri 5 років тому +46

    हामिले एक राजा फालेर प्रतेक अोडा_अोडामा हजारौ राजा जन्माअौ देशको त कुरा नै नगरौ ,,,अनि यो भन्दा अरु के नै चाहियो र।

  • @nicenepal8980
    @nicenepal8980 5 років тому

    यति नगरे देश ले बिकश गर्दैन जेहोस अपिल सर हजुर लाई धेरै धेरै सुभकामना है

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 5 років тому +274

    सबै मुलाहरु बिकाश को लागि हैन भुँडी भर्न को लागि हो१००%

    • @TheExtraStout
      @TheExtraStout 5 років тому +4

      Desh ko laagi yesari ladeko bhae ta desh kaha pugisakne thiyo ni ...

    • @steve_thapa8411
      @steve_thapa8411 5 років тому +2

      यो चोर हरुलाई डोजर लगायर सेतीमा फालि दिय हुन्छ

    • @madhavgairhe1254
      @madhavgairhe1254 4 роки тому

      @@steve_thapa8411 abinji tapaiko saportar houi

  • @laxmiraj808
    @laxmiraj808 5 років тому +53

    सुदूरपश्चिमको दार्चुलाबाट गण्डकी छडकेलाई सलाम छ

  • @ameerkc5033
    @ameerkc5033 5 років тому +26

    अनुसासित र सभ्य जनप्रतिनिधि हरु सबै लाइ नमस्कार सलाम,🙏
    चुतिया भ्रष्ट स्वोमत नभएको हरु लाई चाहि लौरो ले हानेर खेद्नु पर्छ✊😠

  • @prajjwalbhandari7066
    @prajjwalbhandari7066 4 роки тому

    वा पत्रकारिता होस त यस्तो गण्डकी छड्के को सम्पुर्ण टिम लाई नै धन्यवाद पत्रकार भन्नू नि गर्भ लाग्छ रबि सर र अपिल सर जस्ता नेपाल आमाका सच्चा छोरा हामिले पाउनु नै नेपाल र नेपालि भाग्य मानी हौउ अन्तर आत्मै देखि सलाम गर्दछु

  • @amritsunar404
    @amritsunar404 5 років тому +49

    हाम्रो अपिल दाइ,हाम्रो नेपालको सान। 💕💕💕💕

  • @chemzongsanu
    @chemzongsanu 5 років тому +161

    अपिल दादाको फ्यान जति एता

    • @manojrai6204
      @manojrai6204 5 років тому +2

      Khoekataho????

    • @jaramdhaminepalbajura1141
      @jaramdhaminepalbajura1141 5 років тому +2

      तपाईं त फ्यान मात्रै हुनुहुदो रयछ मत यसि हो

    • @ankusharma2538
      @ankusharma2538 5 років тому +1

      Sanu ko ni fan ho ni ma 🌹🌺🌺🌺

    • @rajumagar481
      @rajumagar481 5 років тому +1

      म त तिम्रो फ्यान हु chemzong sanu

    • @nepalmagarshamajatanahun2042
      @nepalmagarshamajatanahun2042 5 років тому +1

      कता हो एता

  • @surendralakandri395
    @surendralakandri395 5 років тому +1

    पानी झरी मा पनि देसको लागी निर्न्तर खतिने मेरो देसको देस प्रेमी अपिल सर लाई सलाम र कोको हुनु हुन्छ सर को देश प्रतीको महान काम प्रती सलुत गर्ने यता हाजिर🎖️🏅🏅🥇

  • @samirksee3913
    @samirksee3913 5 років тому +1

    ३ करोड जनाता साथ छ अपिल सर एस्तै काम गर्दै जानू jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HamroKumakhHKCommunist
    @HamroKumakhHKCommunist 5 років тому +85

    अपिल त्रिपाठी को फ्यान जति यता हाजिर गरम हैत 😍😍😍

  • @dipakbohora.7767
    @dipakbohora.7767 5 років тому +62

    धेरै धेरै राम्रो छ अपिल ,सर,बाेटनै गतिलाे छैन ,फलकाेत केए कुरागर्नु,🌹🌹🌹🌺🌺🌺

    • @user-xo8xk6jf5t
      @user-xo8xk6jf5t 5 років тому

      धेरै राम्रो बिचार राख्नु भयो धन्यवाद

  • @nasimsmikrani9142
    @nasimsmikrani9142 4 роки тому +1

    जन्प्रतिनिधी स्वतन्त्र हुनु पर्छ । नकि कुनै पार्टी को कार्यकर्ता । यसरी यिनीहरू एक आपस मा जुधेर विरोध गरेर देश विकास हुँदैन । देश र जनता को हीत को लागि काम गर्नुहोस् ।एक आपस मा लडेर हैन एकैसाथ मिलेर देश बानउनूहोस जय नेपाल ! जय नेपाली 🇳🇵

  • @sharwanthapa35
    @sharwanthapa35 5 років тому +4

    अपील त्रीपाटी लाई मनपर्ने जति यता हाजिर गरम

  • @thakurising6045
    @thakurising6045 5 років тому +104

    अपील सर को समर्थक जति एता आउ 🖐️
    डिस लाईक हान्ने चोरहरु राम घाट जाउ 👎️

  • @theengofficial736
    @theengofficial736 5 років тому +79

    पोखरामा मात्रै होईना ७७ वाटै जिल्लामा छटके हुनुपर्छ अपिल सर

  • @sostikatimsina6444
    @sostikatimsina6444 5 років тому +14

    Wah..dai journalist hos tw hjr jsto....great work
    ...

  • @parajulibishnu1430
    @parajulibishnu1430 5 років тому +1

    हजुर हरु जस्तो राम्रो मन भएको मान्छे हरु एक हुनुहुन्छ अनि मात्र देशको सैइतान हरुले केही गर्न सक्दैनन् ।

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t 5 років тому +36

    यस्ता जन प्रतिनिधि खारेज हुनुपर्छ जनताकै लागि बिकाश निकास र हरेक समस्यको सल्फ गर्छु भनेर चुनाव अगाडि घर घरमा गएर यो गर्छु त्यो गर्छु भनेर आसा देखाउने अहिले लाज लाग्दैन मुलाको सागहरुलाइ सबै जनता मिलेर कालो मसो र जुत्ताको माला लगाउनु पर्छ यस्ता पसु लाई र सलुट छ अपिल सर लगाएत सम्पूर्ण गण्डकी टेलिभिजन टिमहरुलाइ

  • @romanticmedia
    @romanticmedia 5 років тому +87

    अपिल तृपाठीको कार्यक्रम छ्ड्के हेर्ने रेगुलर फ्यान आउनुहोस ।।।।साथी बन्नुहोला

  • @deepakkc2980
    @deepakkc2980 4 роки тому +1

    Good job apil sir you are great set यसरी नै काम गर्दै जानुस यी भ्रष्ट नेता भनाउदा हरु लाई यक यक गरेर जेल हाल्न अनुरोध गर्छु।।।

  • @rabindraghorka482
    @rabindraghorka482 5 років тому +1

    Wawawa nice Apil ji

  • @sandipdhakal6554
    @sandipdhakal6554 5 років тому +26

    अपिल दाईको कार्यक्रम नछुटाई हेर्नी जति हाजिर हुम त 😍😍

  • @chanchalegrgsudip8276
    @chanchalegrgsudip8276 5 років тому +38

    अपिल सर को फ्यान जति यता हजिर है त।। कति रहेछ त अपिल सर को फ्यान???

  • @travellingdiaries915
    @travellingdiaries915 4 роки тому +1

    अपिल जि यस्तो पत्रकारीता नेपाल अधिराज्य भरी नै गर्नुपर्ने भयो भ्रष्टाचारले आकाश चुमिसक्यो

  • @user-zg7vj5zg6v
    @user-zg7vj5zg6v 4 роки тому

    अपिल सर को प्रश्न सोध्ने सहि छ । यस्तै गर्ने पर्छ भस्टचार हरु लाई ।

  • @romanticmedia
    @romanticmedia 5 років тому +112

    यस्ता जनप्रतिनिधि लाई कडा कार्यवाही हुनु पर्छ।।।।
    गाउकै राजा मानेर कसैलाई नगन्ने।।।।डाम्नाअलाई ।।।जेल सजाय हुनु पर्छ।।।।साथी बन्नुहोला

    • @ankusharma2538
      @ankusharma2538 5 років тому +2

      Kata timro ghar chai sabai life video hareko hunxa ta kata ho ghar chai ani sathi..🤷🏼‍♂️🤷🏼‍♂️🤷🏼‍♂️🤔🤔🤔🤦‍♂️

    • @shantishanti117
      @shantishanti117 5 років тому +2

      म लाई पनि मन पर्छ कपिल भाइ को कायक्रम गण्डकी छ्ड्के

    • @romanticmedia
      @romanticmedia 5 років тому

      Sathi bannuss haii

    • @shantishanti117
      @shantishanti117 5 років тому +2

      पैसा खान नपायर भुकेका छन साला भाटे देस द्रोदी हरु

  • @purkotipampha106
    @purkotipampha106 5 років тому +22

    अपिल दाजु यसरी नै जनता र देशको हितका लागि पत्रकारिता पेसा लाई अगाडि बढाउनु होला अग्रिम सुभकामना व्यत्त गर्दछु ।

  • @biarhiroka5714
    @biarhiroka5714 5 років тому +1

    पैसा नै रहेछ देस को नेता हरुलाइ यो पैसा अब १००० को नोट खारिज गरेर अपिल त्रीपाटी सर अब १०० को डबली बाहाली गरिदिन आनुरोध गर्न चाहान्छु किनकी हात्ती मा चढेर हिड्ने नेता डबली पैसा को बोरा बोक्न लेबर चाहेपछी नेता भनौदो त्यतिकै सुधृन्छ होला अनि हामी जस्तो बिदेसी को पनि सो देश मै रोजगार मिल्छकी मेरो गुनासो

  • @sachinbhandari9430
    @sachinbhandari9430 5 років тому +2

    अपिल धेरै राम्रो पत्रकार हुन। डराउनु हुदैन यस्ता चोर सग ।सलोट छ।अपिल

  • @hemlalghartimagar4818
    @hemlalghartimagar4818 5 років тому +112

    प्रत्येक जिल्लामा अपिल त्रिपाठी जन्मियोस!!

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +39

    *एउटा राजा फालेर गाउँ गाउमा राजा ल्याउदा के हुन्छ भनेर हेर्ने ठूलो रहर थियो, बल्ल पूरा भयो*
    ए, जनप्रतिनिधि ज्यु हरु देखाउने ठाउँ र देखाउने बेलामा मात्रै धम्की दादागिरी देखाउनुहोला अन्यथा जनताले दिलाएको पद जनतालेनै खुस्काइदिनेछन, तपाइको दाइजोमा ल्याएको कार्यालय कुर्सी पद र अधिकार होइन त्यो चेतना भया,

  • @madavbhusal7360
    @madavbhusal7360 5 років тому

    अपिल सर लाई हृदय देखि सलाम छ धेरै राम्रो काम गर्नु भयको छ हजुर ले सबै जिल्ला मा यस्तै पत्रकार हुनु पर्छ

  • @debendrasunar8303
    @debendrasunar8303 5 років тому +1

    अपिल तृपाती जि Very good हामी छोउ तपाईंको साथमा ।

  • @rambasnet670
    @rambasnet670 5 років тому +9

    अपिल त्रिपाटि भाइ कहि कतई निडर भयर काम गर्नु हाेला यत्राे नेपाल मा सिर्फ एक तपाईं हुनु हुन्छ शुद्ध पत्रकारिता काे निस्पक्षे पत्रकार कति पय हाई हाई हुदा हुँदै बाई बाई काे भागिदार भैसके तपाईं निस्ठावान हनु हुन्छ र तपाईं पर्ति मन भरि विस्वास काे पाेकाे साचेर राखेकाे छु कहि कतै निरास नगर्नु हाेला गन्डकि छट्के जिन्दावाद छाराे भनेकाे यस्ताे हाेस विगत बर्तमान दाग छैन भविष्य मा पनि यस्तै रहाेस धन्यावाद

  • @thakurising6045
    @thakurising6045 5 років тому +81

    यो कर्मचारी को औकात अत्ति भो
    हे र त अपील सर लाई खाउ जस्तो गरेको ।

    • @meenuthapa3079
      @meenuthapa3079 5 років тому +1

      बादर सग कूरा गरेर के फाईदा छ अपिल र म भ ए नाक को डाडि भाचिदिने थिऐ

  • @ritikapoudel9022
    @ritikapoudel9022 5 років тому

    सारै मन पर्छ पत्रकार जिउको को कडा सोध्ने सैली wow

  • @baburana1473
    @baburana1473 5 років тому

    हिराे पत्रकारको काम र नाम नै काफी छ !!

  • @aarjunbisvkarma9945
    @aarjunbisvkarma9945 5 років тому +55

    पोखरेलि हरुको मन मुटुमा बसन सफल अपिल ति्पाठि सलाम छ हजुरलाइ मेरो सधै यसरिनै अगाडि बडनु होला god luck

  • @uttamkarki9386
    @uttamkarki9386 5 років тому +20

    , अपिल सरको फ्यान हरु यता हाजिर गरौ है

  • @karaprumba
    @karaprumba 5 років тому +1

    मेरो side बाट huge सलाम छ अपील सर ✊😍😍

  • @birugurung8386
    @birugurung8386 5 років тому

    गण्डकी छड्के मन पराउने जति यता हाजिर गरम त.....

  • @bikashshrestha8594
    @bikashshrestha8594 5 років тому +30

    नेपाली जनताकाे घर अागनमा सय पत्री फुल झै फुलिरहनु दाजु

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 років тому +21

    गण्डकी छड्के सारै राम्रो लाग्छ प्रस्तुति नमन भाइ अपिल

  • @suryasubedi3779
    @suryasubedi3779 5 років тому +1

    हिर्दय देखिनै सलाम छ अपिल सरलाई !!! जनप्रतिनिधिहरुलाइ अनुरोध छ बिरोध गर्न पाइन्छन् अलि मर्यादित भयर बिरोध गर्नुहोस !! जन्ताले तिरेको करको पैशाले जोडेको राज्यको सम्पती तोडफोड गरेर बिरोध नगर्नुहोस् !!! आफ्नो पद मर्यादाको पनि ख्याल गर्नुहोस !!! धन्यवाद

  • @chabilal3433
    @chabilal3433 4 роки тому

    अपिल त्रिपाठी हाम्रो नेपालकाे हुनाहार पत्रकार , माहान पत्रकार हाे ,।

  • @s__8129
    @s__8129 5 років тому +31

    एमाले काङग्रेस अन्या पाटि सबै एक हो भनेर बुझ्नु पर्छ यो झनझट गर्नु भन्दा बरु पोखरा को ठाँउ ठाँउ बिकाश गर्ने तिर जानू होला यसरि झगडा गर्नु राम्रो हुदैन तेसले सबै जना मीलेर पोखरा बिकाश गरौ

  • @reshshrestha4200
    @reshshrestha4200 5 років тому +20

    हेलो वडा अध्यक्ष ज्यु। के हो पारा आफू जनप्रतिनिधि भएर गुन्डागर्दी गर्ने । अनि तपाईं हरु बजेट पुस्तिका च्यात्ने अनि फेरि बजेट माग्न माग्न त लाज लाग्नु पर्ने होईन ।बजेट नपुग भए सम्मेमित तरिका ले बिरोध गर्ने तरिका पनि छन। प्रतिपक्ष भयो भन्दैन बिरोध नै गर्नु पर्ने । अर्को पल्ट चुनाव पनि आउँछ है बुजनुस।

  • @sunmayarai4751
    @sunmayarai4751 4 роки тому

    नमस्कार अपिल सर
    म जनकपुर बाट हेर्दै छु हजुर साच्चिकै माहान ब्याक्ती हुनुहुन्छ हो यसरी नै लुकेका छिपेका कुरा हरु लाई प्रदाफास गर्नु होला।ता कि जनता ले पनि चिन्न सकुन् हामी ले कस्तो ब्यक्ति लाई रोजेर पठाएका रहेछौं भन्ने । अनि अर्को कुरा हाम्रो धनुषामा पनि हजुर जस्तो ब्याक्ती को खाचो छ याहाँ पनि राहात वितरण गर्ने बारे जस्को २ बिघा ३बिघा जमिन छ उनीहरुले राहात पाएका छन्।जो असक्त अपाङ्ग छन् उनी हरू ले राहात पाएनन्। अर्को कुरा होटेलमा काम गरेर घर चलाउने एक महिला लाई राहात को लागि नाम टिपाउन जादा वडा अध्यक्ष ले तिमी हरु लाई होटेलले पाल्छ भनेर लखेटे , तेसैले हाम्रो तिर पनि हजुर जस्तो ब्याक्ती को खाचो छ।

  • @lachhumansunuwar1555
    @lachhumansunuwar1555 5 років тому

    अपिल जि हामी सबै तपाईं को साथ छउ।।।।

  • @nepaliman1897
    @nepaliman1897 5 років тому +31

    जे बोल्नु हुन्छ अपिल दाजु सही बोल्नु हुन्छ यो होनी त सच्चा नेपाली💪💪💪

  • @santosheekc3241
    @santosheekc3241 5 років тому +12

    जसो जसो गुरूजि त्यसै त्यसै स्वाहा भने जस्तो रैछ। मेयरलाई सुहाउदो वडा अध्यक्ष अनि वडा अध्यक्षलाई सुहाउदो मेयर।

  • @sumanvideo7270
    @sumanvideo7270 5 років тому +35

    अनपड गोबर जनप्रतिनिधि भए पछि कसरी देश बन्छ सबैलाई फेवाताल मा डुबाउनु पर्छ

  • @jindagiyatra8921
    @jindagiyatra8921 5 років тому

    जन्ता अपिल लाई साथ दिउ हिमत दिउ अपिल त्रिपाटि जिन्दावाद

  • @thakurising6045
    @thakurising6045 5 років тому +109

    यो साले ओडा अध्यक्ष लाई लात हानेर जागिर
    बाट निकाल्नु पर्छ
    होइन यो केहो पारा ।।

  • @EpicNepal
    @EpicNepal 5 років тому +82

    अपिल दाजुको कार्यक्रम हजुरलाइ कस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोला है???

  • @janmabhumigurung3313
    @janmabhumigurung3313 4 роки тому

    हाम्राे पाेखरा काे सान न्यायधिस अपिल ट्रिपाटि जयजय हाेस अपिलकाे

  • @tikakumaribk1410
    @tikakumaribk1410 3 роки тому

    पत्र कार भनेकाे त यस्तो हुनुपर्छ अपिल सर सलाेत ट हैमेराे तर्फबाट ,,

  • @user-em6mf6jc1u
    @user-em6mf6jc1u 5 років тому +43

    कुर्सी फनिचर फाल्ने लाई पनि फाल्दिय हुनछ यसताको काम छैन

  • @PIJNAS10
    @PIJNAS10 5 років тому +24

    साच्चिकै छाती चौडा बनाएर भन्छु, रबि लामिछाने र अपिल तृपाठी जस्ता पत्रकार । जो पत्रकारिता भन्दा माथी उठेर देश र जनता का लागि राज्य ले गर्नुपर्ने काम यी दुई ले गरेर हिडेका छन्
    स्यलुट छ 🙏

  • @ishorkarki572
    @ishorkarki572 5 років тому

    उर्जाशिल ब्याक्तित्व अपिल त्रिपाठि को जय होस

  • @kuldipbirahi7622
    @kuldipbirahi7622 4 роки тому

    बधाई छ दादा कपिल त्रिरपाठी जि हजुरको धेरै खाचेछ

  • @basantthapa2298
    @basantthapa2298 5 років тому +10

    अपिल सल देशको महान पत्रकार हो भन्ने जती यता हाजिर हुम त

  • @lnachary7642
    @lnachary7642 5 років тому +43

    यो भिडियो लाई डिस्लाइक गर्ने 7 जना कुन पार्टी का झोले होलान् जान्न मन थियो ।

  • @aavashhumagain8032
    @aavashhumagain8032 5 років тому +1

    Salam xa apil dae tapaelae

  • @nandaraj9489
    @nandaraj9489 5 років тому

    अपील शर लाई धैरै धेरै धन्यवाद

  • @romanticmedia
    @romanticmedia 5 років тому +14

    Apil tripathi dajuko fan yata aunuhola ...आउनुहोस साथी बनौ ।।

  • @user-jt4lm2um6t
    @user-jt4lm2um6t 5 років тому +5

    अपिल जि कार्यक्रम निकै लोकप्रिय छ ।। राष्ट्रिय रुपमा प्रशारण हुनुपर्ने केबल पोखरामा मात्रै सिमित हुनुभयो ,, देशै भरिको यस्तै खबरदारीमुलक कार्यक्रम हेर्न पाउ

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 3 роки тому

    अपिल भाई काे काम हरु सम्मान गर्न योग्य छ ।

  • @mjjenish957
    @mjjenish957 4 роки тому +4

    My respect is more increase for u after watching this .... really appreciate your job ❤️🙏🙏🙏

  • @harimalla4927
    @harimalla4927 5 років тому +70

    एस्ता माचिक्ने हरु त अधक्छे छन अनि नेपाल मा बिकास कसरी हुन्छ

  • @tenzisherpa3926
    @tenzisherpa3926 5 років тому +26

    salute apil sir...you are doing great👍️

  • @RR5nepal
    @RR5nepal 4 роки тому

    हाम्रो धादिङ तिर पनि स्वागत छ है आपिल त्रिपाठी दाइ

  • @nehemiahkhadka6485
    @nehemiahkhadka6485 4 роки тому

    सारै खुसी लाके छ सर हजुरले धेरै राम्रो काम गर्नु हुदै छ 💛💜💚

  • @sggrg-fm1tf
    @sggrg-fm1tf 5 років тому +11

    अपिल त्रिपाठी जस्तो महान व्यक्तिको आझै खाँचो छ यो देशलाई !

  • @devmagar6095
    @devmagar6095 5 років тому +27

    काङ्ग्रेस का वडा अध्यक्ष हरुले त्यो कागज नक्कली हो भनेर भन्यो आखिर सकली नै तेइ पो रैछ त पक्षपात भाकै रैन छ बजेट बाड्फाड मा अपिल सर को प्रस्न सोध्ने तरिका सहि लाग्यो

  • @dijonz2043
    @dijonz2043 5 років тому +4

    म त 10 नि पास नगरेको मान्छे धेरै कुरा जान्दिन होला। तर अलि कति पढे लेखेको भए त्रिपाठी सर जस्तै महान पत्रकार बन्ने सामर्थ्य राख्थे होला।।।।।

  • @maniram4254
    @maniram4254 4 роки тому

    म इण्डिया बाट अपील दाइ लाइ साथ दिनु पछॅ हामी सबैले