कार्यक्रममै झण्डै हात हालाहाल | यि महिलाको उग्ररुप | ठगी, कारोबार करामत र बास्तबिकता | अनि यी दृश्य

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajan
    Gandaki Chhadke Ep 157
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,4 тис.

  • @Nepal1985
    @Nepal1985 2 роки тому +61

    यस्तो लाई त एल एम जी को म्यागजिन सकिने गरि भुटनु पर्छ । अपिल भाई लाई नमन ।।पप्लिक ले नै राम नाम सत्य गरि दिए हुन्छ ॥

  • @surajadhikari2640
    @surajadhikari2640 2 роки тому +71

    कति सजिलो? दुनियाँलुट्यो अनि म दलित हेपे भन्यो ? हेर यिन्लाइ जात चै ठगिखाने भाडो भएको ?

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 роки тому +9

    यो आइमाई ले पक्कै सबैको ठगी गरि खाएको रकम हुनुपर्छ ।।

  • @shivag5400
    @shivag5400 2 роки тому +5

    कुरो दलित को होईन व्यवराको हो त्यसले ठगेकै हो भन्ने देखिन्छ ! एकदम राम्रो काम अपिल सर✌️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +156

    जो चोर उसैको ठुलो स्वर भो 🙄बिचारा सोझो
    गाउँले आमा दिदीबहिनी हरुको घरबार उजाड्ने
    त्यो आइमाई लाई कडा कारबाही होस् 🤔😬

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 роки тому +35

    कानको जाली फुट्ने गरि हान्नु न हो दिदिबहिनी हरुले यस्तो ठग लुटेरा आईमाई लाई अपांग बनाउनु न।

  • @yambahadurthapa1334
    @yambahadurthapa1334 2 роки тому +2

    यी ठगि गिरोहहरुलाई पर्दाफास गर्दै पीडितलाई न्याय दिलाउने अपील Tripathi ज्यु हृदय देखि धन्यवाद sr हजुरलाई ।

  • @badigad8465
    @badigad8465 2 роки тому +1

    ठग पनि के विदि हो यस्ता लाई त कडाभन्दा कडा कारबाही गर्नुपर्छु

  • @subashpantha9759
    @subashpantha9759 2 роки тому +55

    पोखरा मा महिला हरु को ले बढि ठगी गर्न सुरु गरेका छन होसियार हुनु होला यस्लै सिधै जेल हाले हुन्छ

  • @king7927
    @king7927 2 роки тому +173

    अपिल दाजु को काम मन पर्ने हाजिर हुनु है!❤️❤️
    म चाही बिग फ्यान अपिल दाजु को❤️❤️

  • @Madan_sp.1998
    @Madan_sp.1998 2 роки тому +4

    यो हो सही कार्य
    सलाम छ अपील सर 🙏

  • @saritamanandhar2967
    @saritamanandhar2967 2 роки тому +2

    Apil Tripathi Sir le sabai vanda ramro ra thulo kaam gardai hunu hunxa. Vagwan le sadhai yesari nai shakti , healthy ra wealthy banai rakhos. Hami sabai jana ko ashirbad lagi rahos. 🙏🏼❤️. watching from Kathmandu

  • @Reshambohora
    @Reshambohora 2 роки тому +197

    Apil sir गार्‍हो छ । कुरा सुन्दा पनि उदेग लाग्छ ठगहरुकाे हालिमुहालि छ ।

    • @kalibahadur
      @kalibahadur 2 роки тому +3

      सही भन्नु भयो सर

    • @muhammadsharif6931
      @muhammadsharif6931 2 роки тому +5

      यो आइमाइलाइ सिधै मारिदिय हुनछ

    • @sunitaranamagar9197
      @sunitaranamagar9197 2 роки тому +1

      सबैको पालै पालो तिर्दै गरेको भिडियो पनि हाल्नु होला

    • @shashimagar8628
      @shashimagar8628 2 роки тому

      नमस्कार सर

    • @durgadevibhattarai1781
      @durgadevibhattarai1781 2 роки тому

      @@kalibahadur ⁰0⁰

  • @kamalsolti4691
    @kamalsolti4691 2 роки тому +29

    अपिल सरको काम देखेर एक लाइक त नगरी बस्न सकिन सलाम छ अपिल सर हजुर लाइ

    • @suvamadhikari5606
      @suvamadhikari5606 2 роки тому

      जातले पायो ठगि गरेर खायो भन्छ रे 😅😅

    • @suvamadhikari5606
      @suvamadhikari5606 2 роки тому

      पत्रकार लाई सोधेर पैसा दियको हो र ? पत्रकारले न्याय दिन लाई ? 😅

  • @bikramjimbaofficial7265
    @bikramjimbaofficial7265 2 роки тому +8

    धन्यवाद छ मेरो प्रिय सर❤️🇳🇵🙏

  • @childhood-cry
    @childhood-cry 2 роки тому +3

    तपाईको कामको उच सम्मान छ अपिल सर धेरै धेरै शुभकामना

  • @laxmipoudel9926
    @laxmipoudel9926 2 роки тому +50

    सलाम छ अपिल दादा❤️🙏....
    आमा हरूलाई न्याय दिलाइदिनु हाेला😊😘😍✅✅#गण्डकी छड्के सलाम छ🙏

  • @bipinbk377
    @bipinbk377 2 роки тому +15

    अपिल सरका सच्चा फ्यानहरु यता हाजिर गरम है

  • @prakashrai9234
    @prakashrai9234 2 роки тому +2

    हौ यसतो आइमाई लाई त ठगी धन्दा को आरोपमा सिधै जेल हालिदिनु परछ

  • @ganeshdhant5290
    @ganeshdhant5290 2 роки тому +15

    अपिल सर लाई धन्यवाद ज्ञापन गर्दै गरीब जनताको हितमा काम गरेको देखिन्छ 🙏🏿🙏🏿

  • @khesmanktamang3297
    @khesmanktamang3297 2 роки тому +14

    अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️

  • @ilovenepali4575
    @ilovenepali4575 2 роки тому +49

    हैट येस्तो सम्म पनि ठग हुदो रहेछ सबै को पैसा फिर्ता गरेपछि पुलिस को मा लगेर थुनिदिनु पर्छ ता कि अरु लाई ठग्न न सकोस

    • @malimalip3726
      @malimalip3726 2 роки тому

      thaha nvaya jasto garcha radi police ko 2 4 chadkan diya huncha

  • @xetridambarbohara8456
    @xetridambarbohara8456 2 роки тому +5

    यस्ती आईमाई लाई जिन्दगीभर को लागि जेल हल्नुपर्ने????कठै पहिला तीन जना मात्रै चिन्छु भन्दै छु।अहिले सबैको तिर्छु अरे यस्तो आईमाई लाई भाटा हान्नुपर्ने।।

  • @BihaniTv
    @BihaniTv 2 роки тому +7

    जो चोर उसैको ठुलो स्वर कठै हाम्रो देश

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому +12

    अपिल त्रिपाटि दाई हजुर ले जनता लाई प्रत्रकार छेत्र बाट दिएको याेगदान प्रति उच्च सम्मान गर्दछु॥

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 2 роки тому +9

    अपिल सर हैन यस्त समस्य बाट नेपाली समाज कहिले अछुतो हुने हो । बधाई छ सबै टिमलाइ यस्तै ठग हरुको पर्दा फास गर्नु पर्यो

  • @susilasubedi8849
    @susilasubedi8849 2 роки тому +1

    dherai ramro garnu vayo sir hjrle🙏🙏

  • @Bikash_-Sharma
    @Bikash_-Sharma 2 роки тому +6

    जो पिडित हो उस्ले न्याय पाउनु पर्छ
    #जय_छड्के_जय_देश🇳🇵

  • @tufanrijal208
    @tufanrijal208 2 роки тому +119

    पर्दाफास हुनुपर्छ याे घटना अपिल त्रिपाठी जि सलाम छ हजुरकाे हिम्मतलाई

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 роки тому +38

    धेरै राम्रो काम अपिल सर को कसरी ब्याख्या गरुम....बधाई छ।
    धेरै पीडा का आवाज सर सक्दो ती पीडित महिलालाई न्याय दीलाउन पहल गर्नुस,बिजोग रैछ हैट, त्यो आइमाई ले गर्दा धेरैको घर-परीवार बर्बाद बनाएको रैछ।

  • @sandeepmagar8639
    @sandeepmagar8639 2 роки тому +19

    #गरिब र अन्यायमा परेकाहरुको लागि बुलन्द आवाजले चिरफार गरेर घटनालाई सत्यतथ्य छानबिन गरेर निष्कर्षमा पुराई दिने अपिल सर प्रति हार्दिक नमन्#

  • @puspapaudel5818
    @puspapaudel5818 2 роки тому +1

    Apil is best patrakar salut

  • @ratnalama9725
    @ratnalama9725 2 роки тому +52

    आमा हरू लाई न्याहा दिलाई दुनुपर्यो अपिल सर जसेरि भय पनि 🙏🙏

  • @amritthapa809
    @amritthapa809 2 роки тому +35

    गरिव दुखीहरुको भगवान अपिल जि🙏🙏🙏🙏❤️❤️❤️

  • @rabindraoli1208
    @rabindraoli1208 2 роки тому +2

    सलाम छ अपिल सर हजुर हरु जस्ता पत्रकार लाई उच्च सम्मान छ 🎉👏🎉

  • @damodarbaral7033
    @damodarbaral7033 2 роки тому

    Hamro pokhara ko yak matra hero apil sir hunuhunxa salute xa hajur lai good job 👏👍👍🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @girijaghimire1754
    @girijaghimire1754 2 роки тому +12

    अपिल सर को कार्यक्रम ले धेरै नेपाली लाई सचेत गरायको छ वास्तविक गरिब सिदा जनताको लागि उपयोगी कार्यक्रम ।।

  • @user-zk3fo5hj7t
    @user-zk3fo5hj7t 2 роки тому +35

    हे भगवान परमेश्वर यो माहा ठग कसको परिवार होला ????? यसलाई किन यो धरतीं मा किन जन्म मिलेयो होला हे भगवान उफ़

  • @NarayaniShrestha-cn5hk
    @NarayaniShrestha-cn5hk Місяць тому

    धन्यबाद अपिल सर ❤❤❤❤

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 роки тому

    यो आइमाई लाइ सख्त कानुन बमोजिम को कार्वाही गरियोस् ।।

  • @KaloSansar
    @KaloSansar 2 роки тому +26

    दुई हात काटेर छोड्दिनु जिन्दगी भर मागेर खाँने बनाउँनु पर्छ।

    • @moshabardewa5734
      @moshabardewa5734 2 роки тому +1

      100%सहि कुरो।

    • @jamunatamang565
      @jamunatamang565 2 роки тому

      Ho yasalai ta hat katnu parxa Ani thikka hunxa arkako Paisa khayr hidnnilai

  • @bhupaloli5703
    @bhupaloli5703 2 роки тому +129

    अपिल सर लाई सुरक्षाको आवश्यकता देखिन्छ सहमति कति हुनुहुन्छ नेपाल सरकारलाई जानकारी होस् यस्तो साहसिक र निडर ब्यक्ति को खाचो छ देशलाई ।

    • @dilipsony4526
      @dilipsony4526 2 роки тому +2

      Good

    • @Jay.timilsina
      @Jay.timilsina 2 роки тому +3

      हामी छौ यस्तो मान्छे लाई ज्यान दिन परेपनी दिन तयार छौ।

    • @idoentertainment9240
      @idoentertainment9240 2 роки тому +2

      Sahi

    • @kamalkunwar2482
      @kamalkunwar2482 2 роки тому +2

      Jaruri x uhako security chainx

    • @kulbahadur6574
      @kulbahadur6574 2 роки тому

      @@idoentertainment9240 घ

  • @alishachhetri673
    @alishachhetri673 2 роки тому +1

    Wowww Apil Tripathi Sir 🙏

  • @dipendrarai4503
    @dipendrarai4503 2 роки тому +1

    नाम तेरो निसु परियार थुक्क तेरो जिन्दगी यस्ती यस्ती धर्तीको बोझहरु पनि यो दुनियाँमा बाचेको रहेछन् थुक्क तेरो जिन्दगी

  • @kumarthapa2248
    @kumarthapa2248 2 роки тому +22

    हेर दुनियालाई ठग्ने अनि दलित भनेर हेप्यो रे , मानिस जातले दलित हुँदैन व्यबहारले दलित हुन्छ र यी ठग्ने दिदी साँच्चै दलित रहिछन ।

    • @rupakrupesh6124
      @rupakrupesh6124 2 роки тому +2

      वाउ जिन्दगीमा पहिलो पटक कसैले माहान कुरा गर्नु भाको रहेछ ब्यभार ले दलित हुने रहेछ त आज सम्म कति जना गैरदलित लाई दलित तल्लो स्तर को बनाउनु भयको छ कुनै पनि धर्म ग्रन्थमा जात सानो ठुलो भनेरा विभेद गरियको पनि छैना मानिस यसै पनि समाजिक प्राणि हो उ शिक्षित हुन्छ उस्ले कसैलाई विभेद गर्दैन विभेद गर्छ केवल दरिद्र निच दुष्ट दानव ले मानव लाई मात्रै उ अज्ञानी अशिक्षित हुन्छ अब भना तिमी हरु को हौ जस्ले जँङ्गलि जनावर लाई मानव बनायो उसैलाई अपमानित गरियो तिमी हरु को परिचय के होत कति जना ठुला जाति लाई समाजिक बहिष्कार गरेको छौ भन्ना सक्छौ

    • @kumarthapa2248
      @kumarthapa2248 2 роки тому +1

      @@rupakrupesh6124 मित्र यदि नेपालमा दलितलाई विभेद गर्ने अरु जातिलाई सामाजिक बहिस्कार गर्ने हो भने नेपालमा केवल २ वटा थरका मानिस मात्र रहन्छन ती हुन मधेसमा चमार र पहाडमा सार्की , बुझ्नुभयो मैले के भन्न खोज्या हो ? अरु जातलाई मात्र गाली दिएर कथित दलित भनियकाहरु पन्छिन कहाँ मिल्छ र , अाफु र अाफ्नो समुदायलाई पनि हेर्नू पर्ला नि हैन ? कामिले दमाईलाई गर्ने विभेद , दमाईले सार्किलाई गर्ने विभेद पनि ज्युँ का त्युँ छ नि नेपालमा अनि कस्लाई गर्नुहुन्छ सामाजिक बहिस्कार ?

  • @bhimagrg2586
    @bhimagrg2586 2 роки тому +52

    अपिल भाइ लाई धन्यवाद अनि यो आइमाई लाई किन जेल सजाय नदेखिएको होला न बोलेको ढंग छ जो चोर उसकै ठुलो सोर

  • @saritagurung4152
    @saritagurung4152 2 роки тому +3

    यस्ले पैसा तिर्न पनि सक्दैन तिर्दैन पनि यसलाई समातेर मुख थुनेर अँध्यारो ठाउमा लगेर छाला ताछ्दै नुन लाउदै गरेर हात खुट्टा कातेर छोडनु पर्छ

  • @user-nx3pk7vi6z
    @user-nx3pk7vi6z 3 місяці тому +1

    यस्तो बेमानी मान्छे पनि हुदो रहेछ दुखा मा चलाएर आजा आएर दिन्न छैना भन्न सक्ने यस्तो लाई पुस्तौ पुस्ता भलो हुदैना

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому +48

    *धन्यवाद अपील त्रिपाठी दादा ठग ,दलाल,भष्ट्रचारी, र देश बेच्ने नेता हरुको मुख बन्द हुने गरी बोल्नु भएको मा, हजुरको सधैं यस्तै गरीब दुखी को लागि साथ दिँदै आवाज उठाउनु हामी सबै नेपालीको साथ सहोग छ, धेरै धेरै धन्यवाद* ❤️❤️❤️❤️
    ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sanamrai9119
    @sanamrai9119 2 роки тому

    Good straight forward👌👌

  • @ridammagarofficial4870
    @ridammagarofficial4870 2 роки тому +2

    म तिन छक खाई राछु ,हैन तेतीका पैसा तेत्रो सुन किन देको त यार ?यो आईमाईले जात देखायो ,यो समाजको किरा लाई आजीबन जेस सजाए हुनु पर्छ

  • @baltamang9038
    @baltamang9038 2 роки тому +6

    ठगलाई कडा सजाय दिलाउने सत्यको पक्षमा आवाज उठाउने उहाँको एक मात्र हिक्मत वाला हुनु हुन्छ अपील त्रिपाठी लाई लाखौं लाख सलाम।

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +35

    अपिल भाइ तपाईंको कार्यपर्ति सम्मान।जसरी हुन्छ याे आईमाई ले ठगेकाे सबै पैसा फिर्तीकोलागी गरिदिनुभएकाे कार्यकाे उच्चस्तरीय सम्मान।

  • @arjunofficial3289
    @arjunofficial3289 2 роки тому +1

    यो आईमाईलाईलाई जीउँदै आगो लाईदिय हुन्छ।

  • @shantilimbu7593
    @shantilimbu7593 2 роки тому

    Right media Bhai ❤️👍👍👍❤️ from India

  • @nareshskt316
    @nareshskt316 2 роки тому +49

    अफिल सर हजुरको कामलाई सलोत छ
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Light-h8f
      @Light-h8f 2 роки тому

      Thak aaimai 😠😠😠

    • @helenroka7660
      @helenroka7660 2 роки тому

      अपील हो हजुर

  • @purnatamang5702
    @purnatamang5702 Рік тому

    Very good apil sir thank you 🙏🙏

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 2 роки тому +1

    केका अाधार हुन।के धिताे हुन यसरी पैसा दिंदा।कति बिश्वास हाे बिचारा दिने महान लिने बैमान।जे हाेस जन चेतना फैलियाेस अपिल त्रिपाठी सर काे माध्यमबाट

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 2 роки тому +9

    *अरुलाई चोर नलाउनुस, बलियो लाउनुस झोलाको च्यान*
    *दाँयाबायाँ जान्दिन, म चैं अपिल सरको बिग फ्यान*

  • @safaldhakal7809
    @safaldhakal7809 2 роки тому +12

    पैसा असुलेर त्यो ठग आइमाइलाइ फाँसी दिनु पर्छ

  • @sanuthapaliya5710
    @sanuthapaliya5710 8 місяців тому

    अपिल भाइ भगवान हुनुहुन छ गरिब दुखि को
    धन्य बाद अपिल सरलाइ

  • @bishnudhungana1433
    @bishnudhungana1433 2 роки тому

    खोज पत्रकारी ता हिरो अपिल सर पत्रकार को कर्तव्य पूरा गर्नु भाछ रास्टिय टेलिभिज को पर्दा बाट देस भरी का भए का बिकृती ठग हरु लाई नङ्याउनु होला

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 2 роки тому +75

    धर्मछाडा, गति छाडा ,ईज्जत् नभएकी आईमाईसँग कसकाे के लाग्छ र यस्ता बुढीआमाहरूले कहिलै झुठो बाेल्दैनन्।

  • @villagerneplease
    @villagerneplease 2 роки тому +11

    पोखरामा महिलाको विश्वास नगरौं है साथीहरु सबै ठगैठग छन,अझै सोझासाझी मगर गुरुङ हरु धेरै सचेत हुनुहोला,मेन लुट्ने झुक्कयाउने भनेको हाम्लाई हो फटाहाहरुले।अझै आजकल दलित त झन फटाहा छन केहि भने दलित भनेर हेपे भन्छन।

  • @namrataadhikari1443
    @namrataadhikari1443 2 роки тому

    यो महिला ले झुट बोलेको हो जसरी हुन्छ नियाए दिलाइ दिनुस अपिल भाइ हजुर ले त सबै लाई नियाए दिलाउनु भको छ अनि गलत सहि बनाउनु पनि भको छ

  • @nepalighoststories
    @nepalighoststories 2 роки тому

    पत्रकार होस त एस्टो 👍👍👍

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 2 роки тому +14

    *अपिल सर हाई हाई*
    भनेर कार्यक्रम हेर्न सुरु गरेको निन्द्राले *हाई हाई* गर्दा गर्दै निदाइछु, फेरि अहिले ब्युंझेर हेर्दैछु*

  • @ramilabhattarai7954
    @ramilabhattarai7954 2 роки тому +30

    इनि हरु को झगडा अनि अपिल सर को हासो❤️❤️नमन अपिल सर्❤️🙏🙏🙏

  • @manbahadur6397
    @manbahadur6397 2 роки тому

    My best friend apil sir very good job 👌

  • @mayagurung2021
    @mayagurung2021 2 роки тому +1

    Apil sir is no1 good job sir God bless you 🙏🙏👍👍

  • @prabinthapa5653
    @prabinthapa5653 2 роки тому +44

    एक दुई जनाले भनेको भए हुन्थ्यो,तर यतिका धेरै महिला हरु ले थग्यो भन्दै छन,तेतिकै त भनेको हैनन,कुरा सत्यो छ,थगेकै हो,

    • @sumanrana506
      @sumanrana506 2 роки тому +1

      ab marchh yo aaimai kaha paune kin tetro tetro diyeko hola

    • @kpjhjlokom6268
      @kpjhjlokom6268 2 роки тому +1

      Thag ati vo

  • @nareshbcofficial5499
    @nareshbcofficial5499 2 роки тому +82

    अपिल सर उहाहरुले हजुर कोआसा राखेर आउनुभयको छ।।निराश नबनाइदिनु।।माथिल्लो निकायमा पुर्याउनु पर्यो🙏🙏🙏🙏❤️❤️

  • @sudansubba4929
    @sudansubba4929 2 роки тому +1

    ए नकचरी लाज सरम भन्ने चिज छैन। जो चोर उसै को ठुलो स्वर ? थगेर खान पल्केको नकचरी।

  • @SunitaRai-rl3gn
    @SunitaRai-rl3gn 2 роки тому

    याे ठग हरु लाई यसरी नै तह लगाउदै लानु हाेला अपिल सर सबै देशै भरि हजुर लाई सलाेट छ

  • @pralhadkc7221
    @pralhadkc7221 2 роки тому +8

    Hats up hamro pokherli saan apil tripathi sir..🙏🙏🙏🙏🙏

  • @lalkhadka5317
    @lalkhadka5317 2 роки тому +18

    Good job apil sir 🙏🏼🙏🏻 jay Nepal 🇳🇵🇳🇵

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 2 роки тому +1

    यो राडी लाइ अचानो मा राखेर न काट्ने खुकुरी ले कचा कच काट्नु पर्ने हो ,

  • @subashphagamipun3287
    @subashphagamipun3287 2 роки тому

    Manai dekhi salam cha Apil sir

  • @santoshpariyar9243
    @santoshpariyar9243 2 роки тому +6

    केश अपिल सर को हातमा आएको छ केहि निस्कर्ष अवश्य पनि आउन्छ।
    सलाम छ अपिल सर लाई

  • @nishamagar7173
    @nishamagar7173 2 роки тому +187

    हजुरको यस्तो कामको लागि उच्च सम्मान छ अपिल सर 👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @geetadhamala8630
    @geetadhamala8630 2 роки тому

    यो महिला को ठगि धन्दा नै हो पैसा नदिय को भय पैसा दिय कसैले पनि भन्दैन

  • @raj-tm1us
    @raj-tm1us 2 роки тому +1

    great job apil sir🙏🙏🙏👏👏😍😍

  • @dhanbahadurchidi6816
    @dhanbahadurchidi6816 2 роки тому +13

    पुलिस ले के घण्टा हेरेर बसेको छ यस्तो अपराधी लाई नाङ्गै पारेर सडकमा निकालेर सिस्नो पानी गर्दै पूरा बजार घुमायर आजिबन जेल कोच्नु पर्छ ताकी अरु ले यस्तो गर्ने हिम्मत नगरोस

  • @user-kt8bw6fe8j
    @user-kt8bw6fe8j 2 роки тому +6

    कति महान्ता पत्रकार अपिल भाइ सारै खुसी लाग्छ,दुखी गरिब को भगवान हो हजुर,तर सब लाई नयाय दिलाउन होला सधै भग्वान ले साथ दिनु हुने छ,यस्तै काम मा सधै अघि बढि रहनु होला साथ सपोर्ट भग्वान ले दिनुहुने छ,

  • @surajparjuli7471
    @surajparjuli7471 2 роки тому

    यो आइमे लाइ जेल र यस्को घर पनि बेच्ना पर्छ जिंदगी भरी लाइ जेल हाल्न पर्छ प्रत्रकार को टिम ले 🙏🙏🙏🙏🙏🙏

  • @Rajandar.hp10
    @Rajandar.hp10 2 роки тому +1

    हे प्रभू पुरूष नेताहरू ले त कूकूर ले झै लूछा लुछ गरथे आब त यो नारी पनी देश र जन्ता लूच्दै भगवान किन मेरो देश ऐस्तो 😏😩😩😩😩😭😭

  • @amitamit684
    @amitamit684 2 роки тому +23

    नाम जस्तै काम पनि अत्यन्तै राम्रो गर्नु भएको छ।अपिल सर🙏गरिब,दुखी,पीडित,असहाय को पक्षमा सधैं भरी यसैगरी उभिनु होला सर।हाम्रो साथ र समर्थन हुनेछ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @HAPYAKGAMER
    @HAPYAKGAMER 2 роки тому +16

    Apil sir great work ❤️

  • @joyalrai8568
    @joyalrai8568 Рік тому

    यस्तो पैसा खाइद्दिने लाई सिधै जेल्मा हाली दिनु नि के हो पत्रकार जि

  • @deepathapamagar6712
    @deepathapamagar6712 2 роки тому

    कति सजिलाे छ है यति साेझाे महिलाहरु लाई थगेर अझै अाफै ठुलाे कुरा गर्ने थुक्क येस्ता लाई किन सजाय हुँदैन ।

  • @sanjhanarijal2469
    @sanjhanarijal2469 2 роки тому +12

    Great work apil sir ❤️🙏🏻

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +240

    पत्रकार अपिल त्रिपाठी , केयामरा मेन लगायत सम्पूर्ण टिमलाई बधाई छ।

  • @dilipsherpa6272
    @dilipsherpa6272 2 роки тому +1

    हो त्यही भएर पैसाको लेनदेनमा घर परिवारको सर सल्लाह हुनुपर्छ । आफू खुशी धेरै भयो भने चेप्टिन्छ। भनेको यहीँ हो। ठगले खाएको कसमको भरोसा नगर्नुस् ।

  • @Neepaalee
    @Neepaalee 2 роки тому

    अपिल सर लाई धेरै धन्यवाद । याे विषयको फलाेअप छिट्टै हेर्नु पाउ ।

  • @yubarajshahi3260
    @yubarajshahi3260 2 роки тому +13

    Great Episode Apil sir I salute you and your Team 🙏🙏

  • @gamgurung7415
    @gamgurung7415 2 роки тому +10

    खासगरी मिटर ब्याज चलाउने गैरकानुनी हो भन्ने थाहा हुदाहुदै दिने वा चलाउने सबै लाई ठगीको कानुन लगाइ जेल सजाय गर्नु पर्छ मेरो ब्यक्तिगत बिचार ।

  • @kumarrijal372
    @kumarrijal372 2 роки тому +1

    यस्तो बेइजती आइमाई त मैले देखेको थिइन र देख्नु नि नपरोस् भगवान

  • @DULUWA99
    @DULUWA99 2 роки тому +1

    Salute 🤗🤗Apil sir 🧘👏👏👏

  • @narayanprasadadhikari1739
    @narayanprasadadhikari1739 2 роки тому +25

    राम,राम,राम त्यत्रो 50/55 लाख एकै जनाले दियौं भन्छन् के अाधारमा दिए।सबैलाई कसरी यसरी ठग्न सक्छन् ,पत्याउनै गार्‍हो ।

    • @avishekalemagar5437
      @avishekalemagar5437 2 роки тому

      गाउले भयो भन्दैमा पैसा हुदैन भन्न खोजेको महासय?

    • @mohanikafle100
      @mohanikafle100 2 роки тому

      Tetroo ek mamuli aaimaile keko lagi liyakohota khai teti deraita hoina hola hamiley dubaitirako kura sunu parxa sayad miter biyaj joderhola ye miterbiyaj lagaunilai pani kadda vandda ladda karbahi hunuparxa

    • @nepaliraja1615
      @nepaliraja1615 2 роки тому

      Meter byaj ko hisab gareko jasto lagyo

    • @punk9830
      @punk9830 2 роки тому +1

      Tero nathi ho kya Maya lagyo

    • @ethanworld131
      @ethanworld131 2 роки тому

      @@avishekalemagar5437 paisa hunna baneko hoina yetika paisa bina adhar praman kina deko baneko

  • @ABOFFICAL2M
    @ABOFFICAL2M 2 роки тому +7

    Big fan Apil sir keep going on.