शिक्षकले पाइपले कुटे बिद्यार्थी ! घाइते अस्पतालमा | शिक्षक र हेडसर संग चर्काचर्की | कहा गए सुवास ?

Поділитися
Вставка
  • Опубліковано 3 бер 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 170
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 2,8 тис.

  • @GameingNepal207
    @GameingNepal207 2 роки тому +332

    अपिल सरको कार्यक्रम नछुटाइ हेर्ने जति यता 🙏🙏

    • @ajfluitest625
      @ajfluitest625 2 роки тому +4

      कार्यक्रम होइन मुला समाचार हो

    • @ramikarai6247
      @ramikarai6247 2 роки тому

      🤗🤗

    • @samrikagreatsaluteallofura736
      @samrikagreatsaluteallofura736 2 роки тому

      🙋

    • @janakhanal485
      @janakhanal485 9 місяців тому

      ​@@ajfluitest6251

    • @fghshnasfhSjkzfkjsfjgauvaihY
      @fghshnasfhSjkzfkjsfjgauvaihY 3 місяці тому

      योटिचरलाइछेतिपर्तिहैनयोटिचरलाइतेस्तैहातखुट्टाभाचेरपुलिसलाइबुजाउनुपरयोपर्सासनलेकेहेरयाछमयोबुजनखोज्जछु

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +277

    अपिल त्रिपाठी पुगेपछि अब यो घटनाको😳
    पीडितले न्याय पाउछ ग्यारेन्टीको साथ☹️🙏

  • @nirmaltamang6174
    @nirmaltamang6174 2 роки тому +14

    तपाईंको प्रस्न सोधपुछ गर्ने शैली चाई व्व्व्व्व्व ।।गजब छ

  • @rksparsha1751
    @rksparsha1751 2 роки тому +59

    यस्ता शिक्षक हरुलाई शक्त कारबाही संगै जागिर बाट निलम्बन गर्नु पर्छ

    • @tirthakc5834
      @tirthakc5834 2 роки тому

      यस्ता शिक्षक लाई जिउँदै आगो लगाउनुपर्छ ?

  • @kapildhakal3671
    @kapildhakal3671 2 роки тому +138

    आफै गल्ती गरेर आफै ठूलो कुरा गर्दै छन मास्टर रुपि राक्षस हरु
    कारबाही गर्नु पर्छ छोड्नु हुन्न।

  • @indraniroula592
    @indraniroula592 2 роки тому +303

    शिक्षकको नाममा कलंक यस्ता अपराधीलाई सख्त कारबाही हुनै पर्छ । यस्तो अपराधको पर्दाफास गर्नु हुने अपिल सरलाइ हृदय बाटनै सम्मान अनि सलाम।

    • @nareshaauji1438
      @nareshaauji1438 2 роки тому +7

      Rip teacher

    • @videochannel6120nep
      @videochannel6120nep 2 роки тому +2

      Yes😍😍😍

    • @madhavthapa9760
      @madhavthapa9760 2 роки тому

      Yo ho k..patakaar vaniko..number 1 kapil tripato

    • @sundaylimbu3769
      @sundaylimbu3769 2 роки тому

      हो र त्यसो भए विद्यार्थिले चाहिँ जे गर्दा पनि छुट हुने त? भनेको मान्ने र अनुसासन र नढाँट्ने सहि विद्यार्थिलाई कसले कुट्छ र?

  • @romandotel3501
    @romandotel3501 2 роки тому +31

    बेलै मा सचेत हुनुपर्छ, यस्तो ज्यानमारा स्कुल मा आफ्नो बालबच्चालाई नपढाउ , यस्तो स्कुल लाई कारबाही गर्नु पर्छ

  • @biplovepoudel70
    @biplovepoudel70 2 роки тому +14

    यो हो पत्रकार भनेको अपिल सर धन्यबाद अझै अघि बढ्नुपर्छ।

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 2 роки тому +335

    म पनि शिक्षक हुँ। यो मान्छे शिक्षक हुन लायक छैन। विद्यार्थीलाई पिटेर सुधार्न सकिदैन। यो सबै खर्च स्कूलले होइन निज शिक्षकले तिर्नुपर्छ।

    • @khempurja6331
      @khempurja6331 2 роки тому +6

      तपाईकै नातागोता त हैनन कतै ? घिमिरे नै रैचन

    • @chandrakantaghimire8051
      @chandrakantaghimire8051 2 роки тому +9

      @@khempurja6331 हजुरको शंका ठीकै हो तर घिमिरे भए पछि भाइ त परे चिनेको चाहि होइन सर।

    • @shivapaudel1533
      @shivapaudel1533 2 роки тому +4

      सहमत छु हजुर को बिचार प्रति म पनि शिक्षक हो

    • @romeorajesh2813
      @romeorajesh2813 2 роки тому

      @@khempurja6331 😆😆😆😆

    • @ranamuna2335
      @ranamuna2335 2 роки тому

      @@khempurja6331 🤣🤣🤣🤣

  • @mailibabuji2238
    @mailibabuji2238 2 роки тому +53

    खोज पत्रकारीताको अब्बल पत्रकार अपिल सर लाई सलाम 🙏🙏

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 2 роки тому +27

    कुनै पनि चर्चाको पछि नलागि देश र जनताको लागि अगाडि सर्ने महान पत्रकार एक मात्रै अपिल सर

    • @balramshrestha7890
      @balramshrestha7890 Рік тому

      This person is mentally sick...he should be punished ...यस्ता पागल पनि शिक्षक छन प्रहरि प्रशासन हरु किन मौन हुनुहुन्छ। बौलाहा पागल कागजले लाग्दा पनि आक्रमण हुने रे। पागल नै हो उ आफैले तिर्ने हो।

  • @kulbahadur4421
    @kulbahadur4421 2 роки тому +13

    यस्ता शिक्षक लाई कार्बाही त 100% हुन्छ हुन्छ तर छेतिपुर्ती को साथ जागिर पनि च्यत हुनु पर्छ र यश घटना लाई ढाकछोप गर्ने खोज्ने जोकोही हो सबैलाई कत घेराउमा लानु पर्छ ( जय चन्द्र सुर्य्🇳🇵🇳🇵)

  • @belbsb5797
    @belbsb5797 2 роки тому +86

    बाबुलाइ स्वास्थ लाभको कामना र शिक्षकलाइ भने कार्बाही हुनु पर्छ दिदिले भने जस्तो हो राजनीति घुसेको हुन्छ शिक्षक र बिधायल भनेको पबित्र मन्दिर हो तर राजनिती घुस्नु र आबर शिक्षकलाई निलाम्बन हुनु पर्छ यदि न्याय नपाएमा सबै अबिभाबक र बिद्याथिहरु मिलेर भाटेकार्बाही हुनु पर्छ

  • @nishamainali8073
    @nishamainali8073 2 роки тому +81

    यस्ता शिक्षको नाममा कलन्क हरु लाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ

  • @premshrestha3507
    @premshrestha3507 2 роки тому +16

    यो शिक्षक भनाउदो कुलङ्गार पशुबाट सम्बन्धित निकायले पिडित बिद्यार्थीलाई क्षतिपुर्ति दिलाउनु पर्छ! यस्तो पशु मानसिकता भएको शिक्षक भनाउदोलाई गोरु चराउन पठाउनु पर्छ!

  • @debendrabc9166
    @debendrabc9166 2 роки тому +30

    शिक्षकको नाममा कलंक हुन यिनिहरु यिनिहरुप्रती हार्दिक श्रद्धाञ्जली ।

    • @sundaylimbu3769
      @sundaylimbu3769 2 роки тому

      हो र दजु, तमि पनि सिक्षक भएको भए के गर्थ्यौ बोडिङमा बेसरि पिटे पनि केहि नहुने

  • @ramprasadsharma5778
    @ramprasadsharma5778 2 роки тому +180

    यस्ता शिक्षकलाई भाटा हानेर शिक्षक बाट निकाला गर्नु पर्छ।कुनै राजनीतिक आडमा उन्मुक्ती दिनु हुँदैन र त्यस्ता राजनीतिक दल लाई बहिष्कार गर्नु पर्छ।प्रहरी प्रशान कडाइ रूपमा कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्दछु।

    • @Goodluck-fy1vq
      @Goodluck-fy1vq 2 роки тому +1

      100%

    • @thorikhabar210
      @thorikhabar210 2 роки тому

      Agree

    • @kushaldarjee1232
      @kushaldarjee1232 2 роки тому

      Yasto teacher nahune vane tapau hamra bhai boini xora xori le padera hoina porn video banayra sikera aaune xan teacher ko matra galti ta hudeina ni student le derai galti garxa student le galti garirax k hi punishment diy xina yastei ho vane voli tyo student kasto hola uslai galti ko sajay ta dinu paryo ni hoin ra
      dine vandei ma marne gari kutnu usko galti ho teacher ko galti xa manei parxa tyo vnda badi student ko xa hami ni student level pargarera aako ho

  • @Shrinshey79
    @Shrinshey79 2 роки тому +459

    नेपालको एक मात्र सचा पर्त्रका अपील सर

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 2 роки тому +47

    अपील सर यहाँको महान कार्य प्रती उच्च सम्मान छ यस्ता शिक्षक को नाममा कलङ्कहरुलाई हदैसम्मको कार्बाही होस

    • @JpnNpl
      @JpnNpl 2 роки тому

      Apil babu tyo khayta lai 6odnu hudana hy

    • @AitaKumariGurung-ho9bs
      @AitaKumariGurung-ho9bs 6 місяців тому

      ❤❤❤❤⁰😅😊@@JpnNpl

  • @pratappaudyal1063
    @pratappaudyal1063 2 роки тому +6

    कुटपिट गर्ने शिक्षक लाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौं

  • @budhathokisurendra8254
    @budhathokisurendra8254 2 роки тому +117

    यास्ता शिक्षक ले के राम्रो ज्ञान् सिकाउलान कठै मेरो देस्😭😭😭😭

  • @cbmagar8443
    @cbmagar8443 2 роки тому +82

    विद्यार्थीको गल्ती भएपनी सजाय दिने कानुन हुदाहुदै पनि टिचरले यसरी घाइते हुनेगरी कुटपिट गर्नु त सरासर गल्ती हो टिचर लाई नेपाली कानुनी अनुसार सजाय हुनैपर्छ

    • @cbmagar8443
      @cbmagar8443 2 роки тому

      @@anishaghimere617 यदि गरेमा नेपाली कानुन अनुसारको म पनि सजायको भागिदार हुनुपर्छ

    • @aasha__dgaf3253
      @aasha__dgaf3253 2 роки тому +2

      @@anishaghimere617 teacher haru vaneko tw students ko mistake lai samjhauni uo tesari kutnu ramro ho rw?? Testo ho vaney tw school janai dar huni vayo ni

    • @akashkhadka7798
      @akashkhadka7798 2 роки тому +1

      @@anishaghimere617 oho timro kuro sunera i pray to god timi kahile ni teacher nabannu,,what the fook

  • @singerDipakpun
    @singerDipakpun 2 роки тому +8

    अपिल सर हजुरको अत्यन्तै राम्रो कामको लागि स्यालुट छ।बाबू चाडैं निको हुनुभएको होस, हाम्रो देशमा जवसम्म खराब राजनीतिक भैरहन्छ तवसम्म निर्दोषहरुलाई बाच्न गाह्रो हुने भो हाम्रो नेपामा

  • @sagargahamagarmagar3426
    @sagargahamagarmagar3426 2 роки тому +9

    शिक्षकलाइ कारबाइ हुनु पर्छ बालाकले न्याय पाउनु पर्छ

  • @balbirhalchal
    @balbirhalchal 2 роки тому +70

    घर को रिस लिएर स्कुल आउने डण्ठेहरुलाई कडा भन्दा कडा कारबाही होस.....

  • @tekbahadur6045
    @tekbahadur6045 2 роки тому +76

    यस्ता शिक्षाकलाई त कडा भन्दा कडा कारबाभि हुनु पर्छ😡😡😡

    • @sundaylimbu3769
      @sundaylimbu3769 2 роки тому

      हो र आफु पनि त्यहि मध्ये कुनै फटाहा विद्यार्थि थिइस् होला नि कुनै दिन होइन

  • @yasorirai6690
    @yasorirai6690 2 роки тому +5

    हे ईश्वर! कस्तो बिडम्बना सरको ऐस्तो खाल्को हर्कत। कडाभन्दा कडा कारबाही होस् सरकार। यो बिरामीलाई लाग्ने खर्च त्यो नबिन भन्ने सरले बिहोर्नु पर्छ।यो सर्लाई उस्को जागिर बाट निकाल्नु पर्छ।

  • @Khagendra_Budha
    @Khagendra_Budha Рік тому +1

    त्यो पापि सर लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ

  • @BishnuEkata
    @BishnuEkata 2 роки тому +85

    यस्त शिक्षकलाई क्षतिपूर्ति सहित जेल लानुपर्छ अनि पद च्युत गर्नुपर्छ। सलाम छ अपील जि

    • @rithurithu5430
      @rithurithu5430 2 роки тому +2

      Sai vanu vayo

    • @rudrabahadurthapa4348
      @rudrabahadurthapa4348 2 роки тому

      अपिल त्रिपाठी सर सतते तथे छानबि गरि तोसरलाई सकत सत कारबाई हुनुपरछ जागिर बाट लिलमबित हुनुपरछ

    • @sundaylimbu3769
      @sundaylimbu3769 2 роки тому

      हो र तँ पनि त बिग्रेकै कुनै अनुसासनहिन विद्यार्थी होलास् नि, हुन त जिन्दगिमा कहिलै भोगेपो थाहा हुन्छ

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому +68

    शिक्षक लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ यसरी बिध्यार्थी पिट्न पाईदैन ॥

  • @loverai2015
    @loverai2015 Рік тому +1

    यस्ता टिचर कसरी बिधार्थी लाई शिक्षा देलान त सम्पुर्ण दर्शक ले हेरि सक्यो सुनिसके अब तुरुन्त अपिल सर यो टिचर लाई कनुन अनुसार कार्बाही गराउन पर्‍यो यो चाहिँ हजुर ले ।अनि तपाईं को आगामी दिनहरुमा पनि सफल हुँदै जनुहुनेछ बधाई त शुभकामना छ अपिल सर।

  • @saraswatithapa2725
    @saraswatithapa2725 2 роки тому +5

    धेरै धेरै धन्य वाद अपिल सर 🙏🙏❤️❤️❤️

  • @Bhibisaan0897
    @Bhibisaan0897 2 роки тому +229

    सलाम छ अपिल सर।हजुर काे कार्यक्रम हेदा कति गाैरब लाग्छ।धन्यवाद छ

    • @aashischaulagain5531
      @aashischaulagain5531 2 роки тому +1

      थुईक्क यस्तो कुकुरलाई त लात हान्नु पर्छ

    • @sijuranamagar366
      @sijuranamagar366 2 роки тому

      11q

  • @minusunar2904
    @minusunar2904 2 роки тому +33

    यस्को सटि पिगेट खारेज गरिदिनु पर्छ अपिल सर यस्तो शिक्षक लाई गोठालो बनाउनु पर्छ।

  • @philtam2298
    @philtam2298 2 роки тому +5

    शिक्षण तालिमको आवश्यकता दिखियो यो क्षिक्षकलाई

  • @mahesh_bc428
    @mahesh_bc428 2 роки тому +218

    यस्ता शिक्षक ले के राम्रो ज्ञान सिकाउलान कठै शिक्षको पारा!!😭😭

    • @jameslama6691
      @jameslama6691 2 роки тому +5

      रक्सी खायेर एको होला टीचर ले

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 роки тому +4

      याे पागलखाना लानपर्छ नत्र यस्काछाेराछाेरि लाइ पनि यसैगरि पिटनुपर्छ

    • @madanthapa3139
      @madanthapa3139 2 роки тому

      अअ्अ

    • @sarumagarom
      @sarumagarom Рік тому

      Okk

  • @shivahamal3473
    @shivahamal3473 2 роки тому +75

    Teacher लाई पढाउनु पर्ने धेरै रहेछ
    21st शताब्दी को युग मा

  • @saugatchouhan2029
    @saugatchouhan2029 2 роки тому +6

    भाइ दिदिको दृश्य ले मन भकानियो😭😭😭नेपाल सरकार कस्तो शिक्षक हो नेपाल

  • @MRRIZAL136
    @MRRIZAL136 2 роки тому +8

    We are support apil sir you are really great //you are really great 👍

  • @sunikaali
    @sunikaali 2 роки тому +56

    कसैको छोरा छोरी माथि निर्घात कुट्पित तेही माथि शिक्षक ले, कठै बरा येस्ता शिक्षक द्वरा शिछित विद्यार्थी कस्तो हुने होला ?? हदै सम्मको कारबाही होस् एस्ता कलन्क हरुलाई😡😡

    • @gaganbudha7925
      @gaganbudha7925 2 роки тому +2

      Master sangga anusaran xaina

    • @samjhanabhattarai3419
      @samjhanabhattarai3419 2 роки тому +2

      To masterko xoralai yesari pitema k.garxa.hola sodhanu parni sir

    • @geetaniraula1008
      @geetaniraula1008 2 роки тому +1

      Right kura sis

    • @shantilimbu7796
      @shantilimbu7796 2 роки тому +1

      यस्तो रिस्सा सर मिस मेडम बिचारेर बिधयालय बाट अाउट पार्नु पर्छ

    • @JpnNpl
      @JpnNpl 2 роки тому +1

      Kati dukha gari alaka 6oralai petnya khatya chor techar talai kukur

  • @binodpunmagar8948
    @binodpunmagar8948 2 роки тому +85

    ठुलो ठूलो कुरा गर्छस सर को हैसियत देखाईस, अब हामी स्कुल बन्द गर्छौ

    • @sanjaymagar105
      @sanjaymagar105 2 роки тому +2

      त्यो स्कुल्को बिधयार्थी यक भयर तेस्तो टिचर्लाइ निकाले हुन्छ

    • @amishansunar2601
      @amishansunar2601 2 роки тому +1

      Teha ko nani babu sab aru schools ma halnu banda hunxa kaam xaina aasto

    • @janaklimbu2385
      @janaklimbu2385 2 роки тому +1

      यो सर भनौदोलाइ हात कटिदिनु पर्ने मिलेर हान्नु नि सबैले बाटाे मा ढुकेर एस्को पनि एस्तै हालत पार्नुपर्छ साला गोरु लाई

    • @bombahadurbombahadur1946
      @bombahadurbombahadur1946 2 роки тому +1

      Mero ghar mathi ni school xw ma aafai padeko ho maile tehi school ma kati paday kahile piten maile piter bhai baini le gyan paudain sabai sir haru bhai baini kati khusi xw yasto sir lai hadai samma ko karbahi hunu parx

  • @amupun9333
    @amupun9333 2 роки тому +3

    यो शिक्षक लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ

  • @buddimaya7249
    @buddimaya7249 3 місяці тому

    अप्रिल तिर पाटि ज्यु हजुर लाई धेरै धेरै धन्यवाद छ यस्तो घटना धेरै धेरै ठाउँहरूमा भइरहेको छ छिटो भन्दा छिटो कारबाही हुनुपर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +29

    शिक्षक भन्ने जन्तु नै रैछनी
    बिद्यार्थी लाई हातपात गर्न कानुन्मा प्रतिबन्ध छ
    जागीर चैट अब ।।

  • @mohanthapa9365
    @mohanthapa9365 2 роки тому +6

    यस्ता शिक्षक ले राम्रो ज्ञान दिन सक्क यस्ता शिक्षक लाई सबै ठाउँबाट बहिस्कार गर्नु पर्छ।

  • @mohons6153
    @mohons6153 2 роки тому +3

    अपिल सर यो मास्टर लाई कडा भन्दा कडा सजाए हुनु पर्छ हजुर

  • @VikramSingh-fh3tr
    @VikramSingh-fh3tr 2 роки тому +1

    सलाम छ अपिल सर हजुर यो देशको लागि नै जन्म लिनु भयको रहिछ अपिल सर

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 роки тому +23

    विद्यार्थी पनि सहि हुनुपर्छ तर खराब भयो भन्दैमा यसरी कुटपिट गर्न हुदैन्।त्याे शिक्षक पनि धेरै खराब रहेछ।याे शिक्षकलाई कडाभन्दा कडा कारबाही गरियोस्।

  • @flash___back5357
    @flash___back5357 2 роки тому +22

    पिडितलाई क्षतिपूर्ति र न्याय पाउनु पर्छ दोशिलाई कडा भन्दा कडा सजाय हुनुपर्छ।

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 роки тому +4

    यस्तो गोरु घाँस शिक्षक रहेछ्न्न यस्तो ले कसरी पढाउछ्न्न कस्तो पढाउछ होला दादागिरी भै हाल्यो नि यस्तो लाई देश निकाला गर्नु पर्छ

  • @jagangurung8901
    @jagangurung8901 2 роки тому +7

    अपिल sir को Team को जय् होस्, त्यो बजिया गुरु भनौदा त खोर् मा हुनु पर्ने अनि त्यो श्प्राध्यपक भनौदा पनि
    प्रहरी चौकी को लामो लामो केर कार मै हुनु पर्ने हो, यिनि हरु किन अझै कसरी बहिरा ?

  • @prakashrai6022
    @prakashrai6022 2 роки тому +57

    बिद्यार्थी पढाउने स्कुल होकि ? बिद्यार्थी कुट्ने स्कुल हो ? त्यो कुट्ने दादागिरी लाई मुद्दा हाल्नु पर्छ ।

  • @ismritishrestha5642
    @ismritishrestha5642 2 роки тому +3

    काजकाे टुक्राले हान्दा त्याे खाते टिचरलाई कति चाेट लागेछ र बच्चालाई पिट्ने अधिकार कस्ले दियाे र त्यो खातेले अब नेपाल भरि पढाउन नपाउन गर्नु पर्याे र,बच्चाको सबै खर्च त्यही खातेकुकुरले बेहोर्न पर्छ😡

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 2 роки тому +3

    जसरी हुन्छ न्याय पाउनु पर्छ त्यो मास्तर लाई ज्यान मरा मुद्दा मा जेल सजाउनु पर्छ

  • @mitralimbu6876
    @mitralimbu6876 2 роки тому +39

    त्यो टिचरलाइ बाटोमा किल्ला लिएर ढुकेर बजाउँ साथि हो।न्याय खोजेर पाइन्न,बद्ला लिनु पर्छ।

  • @rahulghising1599
    @rahulghising1599 2 роки тому +43

    यदि बिध्द्यार्थिको गल्तीनैहो भने
    घरको अभिभाबक बोलाएर कुरगर्न
    सकिन्छनित एसरिकुट्ने सिकक्षको
    उसैको हातभाचिने गरिहन्नुपर्ने

    • @sitatiwari2694
      @sitatiwari2694 2 роки тому +5

      शिक्षकलाई निलम्बित गरीनु पर्छ

    • @rahulghising1599
      @rahulghising1599 2 роки тому +3

      निलम्बित भैसक्यो मडम 👌👍️

    • @k.h.a.t.iyubaraj1569
      @k.h.a.t.iyubaraj1569 2 роки тому +2

      तो पापी अपराधी कुकुर टिचर नबिन घिमिरेलाई पनि हामी मिलेर कुटपिट नै गर नु पर्छ साथीहरू

    • @eendrarokamagar2341
      @eendrarokamagar2341 2 роки тому

      @@sitatiwari2694 निलम्बन होइन जसरी कुटेको छ त्यो भन्दा दोब्बर सजाय पाउनु पर्छ

  • @suryaneupane2937
    @suryaneupane2937 2 роки тому +1

    जसरी भएपनि सानो भाईलाई न्याय दिलाईदिनुपर्यो।

  • @MRRIZAL136
    @MRRIZAL136 2 роки тому +5

    Yesto sir ko government job bata nakidalna parna ho hai //Nepali is peaceful country but inside in Nepal there is no peace 😢

  • @dbthapa6905
    @dbthapa6905 2 роки тому +34

    एस्ता शिक्षक लाई हदये देखि कर्बाई हुनु पर्छ

  • @gorkhalikto8199
    @gorkhalikto8199 2 роки тому +21

    स्कुल पढ्न र पढाउन जानि हो विद्यार्थी ले गल्ती गर्छ भने सम्झाई बुझाई गर्नुपर्छ ता कि पिट्नु हुन्न पिट्ने अधिकार कोशैलाई छैन यो टिचर बडिनै भएको हो यसलाई छानबिन गरि कडा कारबाही गरी जागिर बाट बर्खास्त गर्नुपर्छ

  • @rajbasnet7615
    @rajbasnet7615 2 роки тому

    अपिल तिरपाटी सर हजुर हरू ले यो भाइ लाई न्याय दिलायर यो शिक्षेक लाई जारि बाट निलमन गराई दिनु होला सारा नेपाली दाजु भाइ दिदी बहिनी हरू लाई मेरो यहिअनुरोध छ

  • @ramchandragc5248
    @ramchandragc5248 2 роки тому +6

    कठै वर मेरो देश को शिक्षा एन....!येस्तो नालायक शिक्षक लाई हदैसम्मको कारबाही होस....

  • @govindabaral4200
    @govindabaral4200 2 роки тому +29

    नमस्ते 🙏 अपिल सर !
    त्यो लाचारी शिक्षकलाई तुरुन्तै कारबाही हाेस् सरकार !

  • @dkrajbanshi1618
    @dkrajbanshi1618 2 роки тому +5

    Teacher lai kada vanda kada karbahi hunu parxa... Watching from Dubai ❤️

  • @nabinbhat334
    @nabinbhat334 Рік тому +1

    सलाम छ अपिल सर🙏🙏🙏🌹

  • @indiralaxmibhandari9475
    @indiralaxmibhandari9475 2 роки тому

    एकदमै सहिहो अपिल सर योपागल लाई सक्दो कडाकार्बाहि होस

  • @jyotishbudha
    @jyotishbudha 2 роки тому +15

    यस्ता मनसिकता भयका शिक्षकहरुलाई यो शिक्षा जस्तो अतुलनीय सेवा बाटै खारेजको निवेदन हुनु जरुरी छ ।

  • @dineshsuyal7929
    @dineshsuyal7929 2 роки тому +11

    अपिल सर त्यो शिक्षक लाई जसरि पनि कार्वाही हुनै पर्छ त्यस्ता पातिकि लाई जेल चलान हुनै पर्छ आजिवन जेल हाल्नु पर्छ अपिल ब्रो मेरो विस्वास तपाईं माथि छ कार्वाही हुनुपर्छ भन्ने आवाज उठाउने जति हाजिर हुनुहोस् ।

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 роки тому +2

    बिद्यार्थी ले त्यसो गर्यो भन्दैमा ज्यानै लिने उद्देश्य कद्दापि लिन पाइदैन।यस्ता मास्टर लाइ सख्त कारबाही गर्नुपर्ने हुन्छ ।आपिल सर प्रति हार्दिक नमन।🙏🙏🙏

  • @lifeislikeicecreamenjoyitb7600
    @lifeislikeicecreamenjoyitb7600 2 роки тому +4

    Parents hos ya teachers hos.. dui char thapad hanera dar dekhauna alag kura ho Tara blood ulti garne gari hanna adikaar kosai lai xaina😡
    Principle haru sabai teacher ko paxe ma bolnu ko karan school kai badnam hunxa banera ho,
    Students sathi pani tamasa na hernu yek jana lai testo bayo boli sabai lai yestai garna sakxan

  • @shivapaudel1533
    @shivapaudel1533 2 роки тому +13

    बालक को सिघ्र स्वास्थ्य लाभको कामना बाबू छिटोछिटो छिटो निको होस हरेश नखानु आत्मबल नघटाउनु है तिम्रो साथमा हामी सबै छौ शिक्षक को नाममा कलङ्क लाई नछाड्नु

  • @SuzanKhadka
    @SuzanKhadka 2 роки тому +45

    शिक्षाको नाममा कलङ्क राक्षसी रुप भएसी कस्को के लाग्छ शिक्षालाई हदै सम्मको कारबाही होस्। justice for victim.

  • @ramjishahi193
    @ramjishahi193 2 роки тому +1

    लौ म पनि यहि स्कुलमा पढेको एउटा स्टुडेन्ड आय हजुर
    कमेन्ट मार्फत आफुले पढेको स्कुल न्युजमा आउदा नराम्रो लाग्यो
    भयको घट्ना मिलि सकेको छ यति बेला
    के कसरी मिल्यो
    त्यो पूरा जानकारी छैन तर
    जिल्लाको पहिलो माध्यामिक स्कुल जहाँ पढेका साथी भाइ हरु धेरै ठुलो ठूलो पोस्टमा पुगि सक्नु भयको छ आजको घट्नालाई लियर पुरै स्कुलको बदनाम नहोस
    जहाँ हजारौ नानी बाबुको भबिस्य बन्नुपर्छ
    प्रकाश माबीमा पढेलेखेका सबै साथीभाइमा नमन

  • @Nep.yuvraj
    @Nep.yuvraj 2 роки тому +13

    Right to justice 🥺
    Right to children

  • @KNDRJ
    @KNDRJ 2 роки тому +22

    यस्ता शिक्षकहरुले कि आफूलाई परिवर्तन गर्नुपर्छ या शिक्षण पेशा छोड्नुपर्छ । यसो भन्दै गर्दा विद्यार्थीले आफ्नो शिक्षकलाई गर्नुपर्ने सम्मानलाई नजरअन्दाज गर्न सकिदैन । यहाँनेर त्यसको कमी नि भएको हो कि भनेर अलिकती/थोरै/स्यानो शंका गर्दा अत्युक्ति नहोला ।

  • @gyanthapa7923
    @gyanthapa7923 2 роки тому +14

    बल छ भनेर येस्तो हालत पारी पिट्न पाउँदैन पीडितलाई न्याय पाउँ अपील सर

  • @arunbasyal.official494
    @arunbasyal.official494 2 роки тому +4

    यस्ता शिक्षाकलाई विद्यालय बाट निकाल्नु पर्छ र अर्को कुरा क्षेती पूर्ति व्यक्तिगत बाट नै भरपाई गर्नु पर्छ । यदि सरकारी रकमले क्षेती पूर्ति तिरियो भने त झनै उक्सिन्छन् शिक्षक हरु त्यसैले व्यक्तिगत रकमले नै भरपाई गर्नु पर्छ ।

  • @saritatamang2441
    @saritatamang2441 2 роки тому +1

    apil sir salut xa hjr lai Jay Nepal 🇳🇵 kasta naramro abibakta vanne khate ani tyo sir vanauda khate khatam rahexa testo hospital jada ghau dekhta pani thulo vaira bolxa kukur nai rahexa xixi tesaile Paul shah pani nirdos xa justice for Paul shah apil sir thank you so much ❤

  • @nanuranathapa593
    @nanuranathapa593 2 роки тому +17

    यो शिक्षक लेख बाहादुर हमाल सहित कार्यवाही गर्नुपर्छ।के बोलेको हो शिक्षक भएर पनि 😡😡😡 कडा कार्यवाही हुनुपर्छ।

    • @binodpun8351
      @binodpun8351 2 роки тому +1

      नवीन घिमिरेर र साहयक प्रधानध्यापक लेख बहादुर हमाललाई पनि कारबाही हुनुपर्दछ।

  • @sunarsamir6928
    @sunarsamir6928 2 роки тому +5

    पहिला त अपिल सरलाइ नमस्कार सलाम छ र कुरा रहाे शिक्षकले बिध्यार्थीलाइ कुटन पाइन् शिक्षककाे ठुलाे गल्ती छ शिक्षकलाइ कडा भन्दा कडा कारबाही हाेस नेपाल प्रहरी

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому

    सलाम छ अपिल सर यो बालक कुट्ने अपराधीलाई मास्टरलाई कडा भन्दा कडा कारभाई होश

  • @rairamjit
    @rairamjit 2 роки тому

    रबि सर एउटा अफिसमा बसेर string operation गर्नुहुन्थ्यो तर कपिल सर फिल्डमै गएर समाजको हरेक कसिङारहरुको सहि ठेगान लगाउनुहुन्छ ! कपिल सरलाई सल्युट छ ।

  • @ashmisubedi1083
    @ashmisubedi1083 2 роки тому +10

    शिक्षक लाई कडा भन्दा कडा कार्वाही गर्नु पर्छ । अपिल सर 🙏🙏🙏

  • @romanhumagai8274
    @romanhumagai8274 2 роки тому +6

    न्याय दिलाईदिनुस सर्🙏🙏सार्है मन रोयो

  • @alishanisha6091
    @alishanisha6091 2 роки тому

    टिचर भनेको अनुशासन सिकाउनु पर्ने ठाउमा जो प्रधानध्यापक लाई कार्बाही गर्नु पर्छ यो नै ठिक छैना अझै ठुला ठुला कुरा गर्दैछन बिचरा लाई खुन छात्ने गरि पिटेको छ के को रिस इबि थियो गरिब ले केही गर्न सक्दैन भनेर पिटेको हो यो सर ले धन्न अहिले मेडिया छ अहिले गरिब को आवज सुन्ने धन्यवाद पत्रकार जिउ🙏🙏

  • @khadgarai1627
    @khadgarai1627 2 роки тому +3

    यस्ता शिक्षक हरुलाई कानुनी कार्वाही हुनुपर्छ, कानुनी रुपमा कार्वाही नभए 🤔🤔 अाफैले कार्वाही गर्नुपर्छ ###बदला👊👊👊

  • @prembishwokarma673
    @prembishwokarma673 2 роки тому +15

    शिक्षा दिने ज्ञान दिने एक हिसाबले गुरु हुन तर यसरी लाइफ नै खतमनै हुने गरि कुटपिट गर्न चै हुँदैन यो गुरु होइना गरुँ लाई सक्से सक्स कार्बाइ हुन पर्छ

  • @indragurung1512
    @indragurung1512 2 роки тому +15

    विद्यार्थी कुट्ने शिक्षकलाई कडा भन्दा कडा कारबाही होस🙏

    • @tulasapokhrel3305
      @tulasapokhrel3305 2 роки тому

      त्यसता गुरु पनि गुरु हुन्छन र,गाेरु भन्नू पर्ला

    • @purnab.p5145
      @purnab.p5145 2 роки тому +1

      Apil.sir.hand.over.police.firstly.after.than.court.case.plz..dont.left.that.teacher.plz.apil.ji

  • @dhurbasirpali5239
    @dhurbasirpali5239 2 роки тому

    यस्तो अपराध गर्ने शिक्षकलाई तत्कालै बर्खास्त गर्न पर्यो

  • @nplnp529
    @nplnp529 2 роки тому +1

    Salute hjrko kam ra hjrlai hamro appil sir 🙏⭐⭐⭐

  • @bhabib.k5874
    @bhabib.k5874 2 роки тому +21

    जसरी पनि पिडकलाई नै बचाउने प्रयासमा लागेकाे प्रष्ट छ,अब यसाे हेर्दा त सह-प्राध्यापक र,पिट्ने शिक्षक सहितलाई कारबाही हुनुपर्छ ।

  • @nabinpradhan2380
    @nabinpradhan2380 2 роки тому +20

    हरेक जिल्लामा एकजना अपिल त्रिपाठी चाहिन्छ देशमा

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 роки тому

    नेपाल आमाको सच्चा सपूत एक मात्रै हिक्मतिलो पत्रकार अपील सर लाई मुरी मुरी धन्यवाद
    अपिल जस्तो पत्रकार नेपाल मा 10 जना भएमा बल्ल दुखी गरिव जनता ले न्याय पाउथे !

  • @karnakhadka8074
    @karnakhadka8074 2 роки тому +1

    सारै लाज मर्दो कुरो छि छि techer ko जिन्दगी

  • @kamalaregmi3770
    @kamalaregmi3770 2 роки тому +33

    गल्ती भैसकेपछी पनि कति रुखो हो शिक्षको बोली अनि नरम भयर बोल्न त सिक्नुपर्ने देखियो ।

    • @Sahity10
      @Sahity10 2 роки тому +2

      पिटने शिक्षक भंदा पनि सह प्राध्यापक चै नालायक लाग्यो। शिक्षकको नाममा राक्षश

  • @bidurdangal1785
    @bidurdangal1785 2 роки тому +6

    धन्न बचेछन मास्टर साहेब कागजकॊ गॊलीबाट।

  • @picnictillotama5
    @picnictillotama5 2 роки тому +1

    Good analysis and questions of APIL TRIPATHI

  • @smsajina5911
    @smsajina5911 2 роки тому +10

    I wanna be like you sir since I was child ❤

  • @hemantagurungofficial7449
    @hemantagurungofficial7449 2 роки тому +15

    यस्ता शिक्षकलाइ गैरकानुनिरुपमा कारबाही हुनुपर्छ एउटा शिक्षा दिने ठाउमा यस्तो व्यबहार देखाउनु राम्रो होइन त्यस्ता नलायक शिक्षकलाइ

  • @padambist5432
    @padambist5432 2 роки тому +17

    अपिल दादा को कामलाई सलुट गर्द्छु ❣️❣️❣️👈