आर्यघाटसम्मै हिँड्दै जान पाए हुन्थ्यो- १०७ वर्षीया गुणकुमारी कुइँकेल | कुरा_सुन्नु_पाकाको

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
    Guest: गुणकुमारी कुँइकेल- उर्जाशील आमा
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger & Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

КОМЕНТАРІ • 369

  • @sushilghimire6944
    @sushilghimire6944 3 місяці тому +36

    सय बर्ष काटेको बा आमाको दर्शन पाउनु पनि सौभाग्य हो । उहाँहरुको आशिर्वाद सबै लाई लागोस।

  • @devendrapd.pathak9323
    @devendrapd.pathak9323 3 місяці тому +12

    आमाको स्वस्थ अनि दीर्घ जिवनको कामना । टिकाराम जिको यो कार्यक्रम मलाई सार्है मनपर्छ । कुनै भाग छुटाएको छैन । मेरि आमा पनि ९७ वर्ष पुग्नुभयो यसै भएर पो हो कि यो कार्यक्रम असाध्यै मन्पर्छ । १००० औं भाग सम्म देख्न पाइयोस् ।

  • @sabinashrestha7413
    @sabinashrestha7413 3 місяці тому +87

    साेच्दा पनि अचम्म १०७ बर्षकाे हजुरआमा यतिकाे टाठाे र छरितो देखेर अझै बाचुन अनि केही राेगनलागुन धन्यवाद टिकाजी हजुरको हरेक कार्यक्रम सारै राम्रो हेरी रहु अनि सुनिरहु❤🙏🙏🙏

  • @rabinaadhikari496
    @rabinaadhikari496 3 місяці тому +19

    आमालाई देख्न पाउँदा आफूलाई भाग्यमानि ठान्दछु मेरी छाेरीलाई सधै आशिर्वाद दिनु हुन्छ सार्है खुशि लाग्छ ❤

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 3 місяці тому +104

    एक सय सात बर्षको आमाको दर्शनले धन्य भए आमाको स्वास्थ्य लाभको कामना छ 🙏🙏

    • @balabhadrakharel797
      @balabhadrakharel797 3 місяці тому +14

      107 BARSAKI AAMAKO JAYE HOSS

    • @gitabaral3531
      @gitabaral3531 2 місяці тому +2

      सेम भन्न चाहे

    • @GyanuKhati
      @GyanuKhati 2 місяці тому

      Amakoasiirbada❤

    • @ghanalaxamidahal3620
      @ghanalaxamidahal3620 Місяць тому

      हे आमा हजुरको दर्सन गर्न पाए हामि पनि त्यस्तै हुन सक्थिउ होला कि हजुरको हरेक सकारात्मक कुरा लेहामिलाइ उर्जा मिलोस जय होस हजुरलाइ

    • @RadhaKuwar-l3s
      @RadhaKuwar-l3s 12 днів тому

      ¿​@@balabhadrakharel797😅 6 f 12:😮52

  • @sundardhital4903
    @sundardhital4903 3 місяці тому +8

    आमाको कुरा सुन्दा एकदम ऊर्जा र एनर्जीआयो। एकदमै एकदमै खुशी भइयो।

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 3 місяці тому +11

    १०७बर्षको आमाको बोलीचाली सुन्दा अझै धेरै बर्ष बाच्नु हुन्छ जस्तो छ।मातालाई हृदय देखि नमन:

  • @rajaramghimire2599
    @rajaramghimire2599 3 місяці тому +6

    107 बर्षकि आमाको कुराले साह्रै उत्साहित बनायो , धन्यवाद टिकाराम जी

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 Місяць тому +4

    १०७ वर्ष कि आमालाई घरपरिवारले अत्यन्तै राम्रोसँग हेर्नु भएको रेखदेख र खानपिनमा ध्यान दिनुभएको रहेछ।यी आमाका परिवारलाई पनि भगवानले रक्षा गरेका छन् ।मेरो तर्फबाट आमा र परिवारलाई हार्दिक धन्यवाद साथै शुभकामना छ।

  • @MayaGhale-wu6cy
    @MayaGhale-wu6cy 2 місяці тому +10

    नमन आमालाई 🙏❤️ १०७ बर्ष आमा को आशिर्वाद हामी सबैलाई लागोस्❤️ स्वास्थ लाभको कामना ❤️

  • @krishnabause850
    @krishnabause850 3 місяці тому +6

    ऊर्जावान १०७ वर्षीय आमालाई प्रणाम! यति राम्रा कार्यक्रम बनाएर हामीलाई देखाउनुहुने टीकाराम यात्रीजीलाई हार्दिक साधुवाद!

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 3 місяці тому +7

    अामा नमस्कार 💓🙏💓 अामा ले सबैभन्दा राम्रो कुरा घरमा मान्छे अाउदा खाना दिनस पर्छ रित्तो नफर्काउनु भनेको अति नै राम्रो कुरा अामा जस्तै हुनुपर्छ धेरै मायाछ अामा 1 20 साल बाच्नु हुन्छ अामा त 🙏🙏🙏🙏

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 2 місяці тому +4

    उहाँ आमाका कुरा सुनेर मेरी ८८ बर्षकी आमा पनि दङ्ग पर्नुभयो र हाँसीहाँसी भन्नुभयो म त भरखरकी पो रहेछु उहाँ लाई हेरेपछि त भन्नुहुन्छ मेरी आमा🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @nabinstha39
    @nabinstha39 3 місяці тому +9

    येस्तै हाम्रा पुराना पुस्ता का बिगत अनि बर्तमान कुरा सुन्न सारै उत्साह लाग्छ तै भर कुरा सुन्नु पाकाको म नछुटाइ हेर्छु ।

  • @harimainali1218
    @harimainali1218 2 місяці тому +2

    कस्तो राम्रो प्रोग्राम धनेबाद तिकाराम यात्री

  • @kabitabudhathoki4813
    @kabitabudhathoki4813 3 місяці тому +22

    यो कुरा सुन्नु पाखाको भन्ने कार्यक्रम असाध्यै मन पर्छ सबै नछुटाई हेरेको छु तर मेऱो बुबा पनि एकानब्बे बर्षको हुनुभयो वहाँको पनि कुरा सुनिदिनु न भनेको तर वास्तै गर्नु भयन पत्रकारलाई पनि पावरै लगाउन पर्नेरहेछ

    • @indirasharma4077
      @indirasharma4077 3 місяці тому +2

      Paka ko po hola ki!

    • @tikaramyatri
      @tikaramyatri  2 місяці тому

      @@kabitabudhathoki4813 यहाँको सम्पर्क नम्बर पाउ न !

  • @DamantaKaphle
    @DamantaKaphle 3 місяці тому +2

    टिकासरको कार्यक्रम सबै नछुटाई हेर्छु। साह्रै राम्रो लाग्छ । मेरो मामा पनि १०४ बर्षको हुनुहुन्छ।

  • @mixmax6352
    @mixmax6352 10 днів тому

    एक सय सातको आधा नहुँदै यो चाल छ आफ्नो त आमा त अझै कती टाठी अझै लामो आयु होस आमाको 🙏🙏

  • @ambikapaudel7402
    @ambikapaudel7402 3 місяці тому +2

    आमाको सदैब हामीलाई आशिर्वाद मिलोस् धन्यवाद तथा हार्दिक आभार टिकाराम सर लगाएत हजुरकि टिमलाइ हाम्रो हजुर आमालाई अझै जिवन्त बनाइदिन यो अवसर दिनु। भएकोमा ।

  • @biswashdai470
    @biswashdai470 3 місяці тому +2

    धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏🙏

  • @योगाउँकोठिट्टोम

    अामाको अार्शिबाद हामी सबैजनालाई लागोस 🙏 nice interview 👍️🙏

  • @rameshdahal2036
    @rameshdahal2036 День тому

    आमाको बुबा आमा छिटो परलोक हुनुभयेको रैछ, सबैको ऊमेर प्लस भयेछ, भगवान ले अझै शक्ति पर्दान गरुन

  • @Varrygoodsingh
    @Varrygoodsingh 3 місяці тому +2

    आमा को आशीर्वाद 🙏🙏हामी सबै लाइ लागोस् हिर्दय देखि नै नमन् आमा 👩👩 अनि टिकाराम यात्री दाइ लाइ पनि हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु ❤❤❤❤

  • @ceraliboom8848
    @ceraliboom8848 Місяць тому +2

    नमन आमा ❤❤🙏🙏

  • @LaxmanThapa-t6t
    @LaxmanThapa-t6t 3 місяці тому +2

    जिउदो भगबान को रुप उर्जा सधै यतिकै होस रोगब्यदनलागोस💪🙏

  • @Lordxgaming769
    @Lordxgaming769 2 місяці тому +1

    हजुरअामाले मनकाे कुरा खाेल्न पाउँदा कति खुसि ❤❤🙏🙏

  • @pamphadevisharmanepal9650
    @pamphadevisharmanepal9650 3 місяці тому +11

    यो आमा त 80वर्ष जति हुनुहोला जस्तो लाग्यो

  • @bhimprasadshrestha9620
    @bhimprasadshrestha9620 2 місяці тому +1

    आमाको स्वास्थ्य राम्रो भइरहोस् प्रार्थना गर्दछु।आमाको आशीर्वाद।

  • @srijanakoirala6763
    @srijanakoirala6763 3 місяці тому +1

    गुण कुमारी कुईंकेलको भलाकुसारी सबै अद्योपान्त सुने खुसी , दु:ख , हाँसो उठ्ने , चित्त दुख्ने , अनौठो , अचम्म , आधुनिकता , सम्यम , रमाइला प्रश्नोत्तर गजणजब लाग्यो ।

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 3 місяці тому +2

    हजुरआमालाई नमस्कार सम्मान छ। हामी सबैलाई लागोस् आमाको आशीर्वाद आमाको दीर्घायु सुस्तिको कामना।

  • @sakuntalanepal6761
    @sakuntalanepal6761 3 місяці тому +4

    ऊर्जा वान १०७ बर्षय आमाको कुरा सुन्दा मनमा ऊर्जा भरिएर आयो यस्तै कुराहरु सुन्न पाइयोस टिका सर प्रति नमन हजुरको कार्य क्रम सबै हेर्ने गरेकी छु ।
    गरेकी छु

  • @binodacharya5859
    @binodacharya5859 3 місяці тому +2

    गजव ! आनन्दित महशुस भयो

  • @devrajbhatt4602
    @devrajbhatt4602 3 місяці тому +2

    🙏🙏धेरै धेरै राम्रो हजुर आमा को उर्जा फेरि अर्को भाग आखा ठिक भएको हेर्न मन छ🙏🙏🙏

  • @kamalaghimire8536
    @kamalaghimire8536 3 місяці тому +2

    नमस्कार, कुरा सुन्नु पाका काे सधैं सुन्ने गर्छु सार्है राम्रो लाग्छ( प्युठान )

  • @ritathapa2658
    @ritathapa2658 2 місяці тому

    नमस्कार अामा कुरा सुनेर अचम्म लाग्यो 🙏🙏

  • @indirapanday2724
    @indirapanday2724 3 місяці тому +4

    आरामसँग थाहानै नपाई घरमै मर्ने मेरो इच्छा😊१०७बर्षकी आमाको अन्तर्वार्ता राम्रो लाग्यो भगवानले वहाॅको इच्छा पूर्ण गरिदेउन्🙏

  • @gangakafle1014
    @gangakafle1014 3 місяці тому +2

    दर्शन हजुरआमालाई 🙏🙏🥰😘
    लागेको रोगले पनि छोडोस् अझै धेरै वर्ष यस्तै टाठो बोलेको सुन्न पाइयोस् 🙏❤️

  • @beautycarenepal3087
    @beautycarenepal3087 Місяць тому +1

    Aamako swasthya laav ko kaamanaa,Tikaram sir Lai bises dhanyabaad

  • @gomacwakoti5015
    @gomacwakoti5015 3 місяці тому +2

    आमा धेरै वर्ष पछि हजुरलाई देख्न पाईयो खुसी लाग्यो

  • @sirjanabasnet6063
    @sirjanabasnet6063 3 місяці тому +2

    नमस्कार अामा स्ारै रमाइलाे लाग्याे कुराकानि

  • @DevakiChapagain
    @DevakiChapagain 3 місяці тому +2

    आमाको स्वास्थ्य लाभको कामना छ नमस्कार

  • @Arjun-qu2mo
    @Arjun-qu2mo 3 місяці тому +2

    आमालाई नमन। ❤🙏💕
    आमालाई हेरेर निकै भावुक भय।
    माता पिताको सम्झना आयो।
    मेरा पिता९० बर्ष र माता ७८ बर्षमा बैकुण्ठ हुनु भयो।
    म बुढेसकालमा जन्मीयकी भयर होला सानै उमेरमा माता पिता गुमाउनु पर्यो।
    अनी टिकाराम जी पनी साकाहारी हुनुहुदो रैछ। खुसी लाग्यो। म पनी जन्मजात साकाहारी हुं।
    आमाका कुरा सबै सुनें आनन्द आयो। कती सकारात्म आमा। ❤❤
    निरुषा

  • @manbahadurbk4326
    @manbahadurbk4326 3 місяці тому +1

    धेरैदिनपछि यो कार्यक्रम हेर्दैछु है।

  • @anitathapa9145
    @anitathapa9145 Місяць тому

    जिउदो भगवान आमासँग बस्ने परिवार पनि जयहोस।

  • @nirmalabista5692
    @nirmalabista5692 3 місяці тому +2

    ओहो... आमा र टिकाराम सर्लाइ नमन गर्छु 🙏

  • @reshamneupane6902
    @reshamneupane6902 2 місяці тому +2

    धेरै राम्राे भिडियो ❤

  • @durgabhandari2225
    @durgabhandari2225 7 днів тому

    नमन आमा हजुरकाे दिर्घायुकाे कामना सबैलाई आसिर्बात मिलाेस🙏🙏

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 Місяць тому +1

    उर्जाशील प्रेरणादायी आमा!❤नमन!

  • @Rajankarki123-k3x
    @Rajankarki123-k3x Місяць тому

    आमालाई देख्दा खुसी लाग्यो
    आमाको आशिर्वाद लागिरहोस सधै 🙏🙏

  • @pravakartimalsina
    @pravakartimalsina 3 місяці тому +2

    More blessings to you aama. You'll live more longer. Blessed to see you, blessed to listen you.

  • @harkashrestha2382
    @harkashrestha2382 21 день тому

    यो राम्रो programme धेरै राम्रो काम बुदा बूंदी सबै ले हेर्नु पर्च

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu 2 місяці тому

    टिकाराम सर का सबै कार्यक्रम राम्रो लाग्छ

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 місяці тому +3

    आमा लाई काेेटी प्रणाम❤

  • @sujataojha1301
    @sujataojha1301 3 місяці тому +3

    हरि शरर्णम आमा हरि शरर्णम❤❤❤❤

  • @RamSingh-d8t3v
    @RamSingh-d8t3v 2 місяці тому

    प्रणाम छ आमा अझै धेरै बाँच्नु

  • @dilnarayanshrestha8603
    @dilnarayanshrestha8603 Місяць тому +1

    नमस्ते हजुर १०७ वर्ष का जिजु हजुर आमा को कुरा सुन्न पाईयो खुशि लाग्यो

  • @saritaadhikari-nz1kv
    @saritaadhikari-nz1kv 3 місяці тому +3

    😊 राम्रो

  • @Sus-v5k
    @Sus-v5k 2 місяці тому

    आमा को आशिर्वाद ❤❤

  • @bhaktasusling1524
    @bhaktasusling1524 3 місяці тому +2

    हजुर आमाको सबै जना लाई आशिर्वाद लागोस🎉🎉🎉

  • @mayagiri1880
    @mayagiri1880 Місяць тому +1

    Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Miss you aama 🙏🙏❤️♥️♥️🌹 !!

  • @indiratimilsina2937
    @indiratimilsina2937 3 місяці тому +2

    Aama tatha tikaram sir parti namann❤❤❤❤

  • @prabhat.subedi
    @prabhat.subedi 2 місяці тому +3

    मनकाँक्षा, आनन्द हाेस्, लाउन, खान पुगाेस् ल आमाकाे आशीर्वाद सबैलाई लागाेस् । गज्जप कार्यक्रम पुरै कार्यक्रम समय दिएर हेरियाे । धन्यवाद छ यात्रीजीलाई । 🙏💚🙏

    • @sharadabimali5127
      @sharadabimali5127 Місяць тому

      आमाको स्वास्थ राम्रो रहेछ । यो उमेरमा यति टाठी हुनुहुन्छ । १३ जना छोरा छोरी पाएकि महिलाको बुढेसकाल यति स्वस्थ र तन्दुरुस्त हुनु बरदान हो । तर वहाको उमेरको कुरामा १०७ वर्ष नै पुगेको नहुन सक्छ । वहा कै भनाईमा पनि ९० सालको भुकम्पमा ८/९ वर्षकि, वोकेर देवताथान लगिएकि भनेपछि वहॅाको उमेर अहिले १०७ हुदैन । अहिले १०७ वर्ष उमेर हुन बि. सं १९७३/७४ मा जन्मेको हुनुपर्छ जो ९० सालको महाभुकम्पको बेला १५ वर्ष नाघि सकेको हुन्छ । उमेर पाको हो, अनुभव र ज्ञानले भरिपूर्ण हुनुहुन्छ, आफै आफूलाई समाल्न सक्नु भएको छ, खुशीको कुरा हो । उमेर भेरिफाई भएरै वहालाई १०७ बर्षीय भन्न अझ राम्रो हुनेथियो भन्ने मात्र हो, गुनासो त केहि छैन । स्वास्थले वहालाई साथ दिई रहोस ।

  • @sarswatighimire3825
    @sarswatighimire3825 2 місяці тому

    Aआमा को दिर्गायुको सुभ कामना

  • @BimalaShrestha-mj4xt
    @BimalaShrestha-mj4xt Місяць тому +1

    सुस्वास्थ्य र दिर्घायुको कामना आमा 🙏🙏

  • @SukriteeParajuli
    @SukriteeParajuli 3 місяці тому +2

    आमालकाे कुरा सुनेर खुसि लाग्याे। चिरन्जिबि हुनु।

  • @roshitarai621
    @roshitarai621 3 місяці тому +3

    Hajur ama ko kura sunda kati ananda aune uhileko manxe vaneko sacchikei sudda khanpan le garda hola yeti tagada hajur ama lai adar samman xa🙏🙏❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 місяці тому +1

    आमा को अझै सुस्वास्थे को कामना गर्दछु साथै सम्मान छ🎉❤

  • @UdyogKhadka-b4e
    @UdyogKhadka-b4e 3 місяці тому +4

    Aaha kati Ramro Health Aamako ❤❤❤❤❤🙏🏽🙏🏽🙏🏽🌹

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 місяці тому +1

    टिकासर लाखाैंलाख सलाम आमालाइ काेटिकाेटि प्रणाम

  • @shyamkhadka2023
    @shyamkhadka2023 3 місяці тому +3

    🌷🌹आमाको जय होस आमाको आशिर्वाद सधै सबैलाइ 🎉रहि रहोस।🇳🇵🙏❤️

  • @laxmirawal4679
    @laxmirawal4679 3 місяці тому +2

    Hajurlai dherai dherai dhanybad🙏 darshan garn payau🙏

  • @kamalashrestha9338
    @kamalashrestha9338 2 місяці тому

    सारै खसी लायाे एक सय सात बर्सकाे हजुर आमा काे बाेलि एति तगडा भगवान्ले साेस्त जीवन लामाे आयु बर्दान पाउनु भाकाे सारै राम्राे हजुर आमा लाई बधाइ छ 🙏🙏

  • @parwatijoshi3395
    @parwatijoshi3395 3 місяці тому +2

    नमन छ आमा लाई 🙏🙏❤️❤️

  • @govindaneupane5307
    @govindaneupane5307 2 місяці тому +1

    आमाको आशीर्बाद लागोस !आमाको कुरा अझै लामो समय सम्म सुन्न पाइयोस!

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 3 місяці тому +6

    १०७ बर्ष को आमा यति फुर्तिलो स्वास्थ्य हुनुभएको देख्दा नै आफुमा धेरै उर्जा मिलेको
    महसुस भए को छ, आमा हजुर को आशिर्बाद सबै परिवार मा दिनुहोश! आमा लाई देख्दा आज सक्छयात देविको दर्शन पाएजस्तो लाग्यो! सर्बे भबन्तु सुखिना सर्बे शन्तु
    निरामय सर्बे भद्रणी पस्यन्तु मा कश्चित दुखः
    भागभवेत!!🙏🙏

  • @GomaGurung-jj7bv
    @GomaGurung-jj7bv 3 місяці тому +2

    God bless you Aama 👏👏👏

  • @kabindrabikramkarki8286
    @kabindrabikramkarki8286 3 місяці тому +2

    बजू बाचुञ्जेल स्वस्थ रही बाँच्नुहोस, हार्दिक कामना छ हाम्रो!

  • @archanadevkota5422
    @archanadevkota5422 3 місяці тому +1

    Aama dhekar kushi lagyo aama ko kura suner enjoy vayo.

  • @ganeshbasnet8297
    @ganeshbasnet8297 3 місяці тому +2

    यस्तै जीवन लिएर कम्तिमा १५ देखि २० वर्षसम्म बाँच्नुहोस्।आमा आशीर्वाद दिनुहोस्

  • @LekhanathKheral
    @LekhanathKheral 2 місяці тому

    आमा लाई नमस्कार र अति सुन्दर कुरा गर्नु भयो 🙏

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 3 місяці тому +3

    Tikaram.sir.kahan.paunu.hunchha.yesta.amulya.nidhithank.you.

  • @kumarskarki6259
    @kumarskarki6259 3 місяці тому +1

    यो कार्यक्रम राम्रो लाग्छ ,म पनि सुन्ने गर्छु।

  • @NitaKadariya-w5u
    @NitaKadariya-w5u Місяць тому

    Kati ramailo kura gharnu vayo aamale aamako jaya hos🙏🙏🙏🙏🙏

  • @shovakhadka7896
    @shovakhadka7896 3 місяці тому +2

    Aama darsen 🙏🙏
    Hami सबैलाई aasirbad दिनुस् आमा 🙏🙏

  • @HariPoudel-f3b
    @HariPoudel-f3b 3 місяці тому +2

    आमा नमन

  • @bhupbahadurbudhathoki1294
    @bhupbahadurbudhathoki1294 3 місяці тому +3

    अामा राधे राधे🙏

  • @dilushahik.c2324
    @dilushahik.c2324 3 місяці тому +6

    आमा को सुस्वास्थ्य दीर्घायु आरोग्य को कामाना २०७ बर्ष मा पनि एति टसऔो हुनु हुन्छ आमा लाई हार्दिक नमन्

  • @KillerGaming-dn5mx
    @KillerGaming-dn5mx 3 місяці тому +2

    Aama 🙏 Aama male ni aasirbat sinus haiie ❤ Aama laie dherai Maya 💝

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 3 місяці тому +2

    आमा हजुरलाई कोटि कोटि नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷

  • @RaiKeziah
    @RaiKeziah 3 місяці тому +1

    From Hong Kong 💕 wow ama hajur god bless you forever ama

  • @sitaniure7385
    @sitaniure7385 3 місяці тому +2

    Aama naman 🙏🙏🙏aasarbad lagos aamako

  • @bishnupoudel9188
    @bishnupoudel9188 2 місяці тому

    हजुरआमाको दर्जन पायर सारै खुसिलाग्यो आमा सबैलाई आशीर्वाद दिनुहोस

  • @Shide-0
    @Shide-0 2 місяці тому

    आमाकाे कुराले हासाे पाे लाग्याे ।खुसि पनि लाग्याे।।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 місяці тому +2

    १०७ वर्षको आमाको यो जोस यो स्वास्थ अबस्था आहा आमा अझ धेरै वर्ष बाच्नु पर्छ है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @karunasharma7807
    @karunasharma7807 2 місяці тому +1

    आमालाई प्रणाम !🙏🙏❤

  • @kaushalyaadhikari4348
    @kaushalyaadhikari4348 Місяць тому

    एक सय सातबर्षकाे आमा लाई दर्सन भेट🙏🙏🌹🌹❤️❤️

  • @saralaacharya4591
    @saralaacharya4591 Місяць тому

    107 Barshko aama dekhda khushi lagyo uhako ashirbad sabai janalai lagos ❤

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Місяць тому

    Tika sir🙏107 barsako Amaa KO ashirbaad hami sabailai lagos🙏❤️🥰

  • @rajen_poudel
    @rajen_poudel 3 місяці тому +8

    रोग नलागोस हजुर आमा अझै धेरै बर्ष बाँचियोस❤❤

  • @mangalabista2551
    @mangalabista2551 2 місяці тому +1

    आमाको फुर्तीलोपना हामीलाई पनि सरोस🙏🙏