Kaldhara Paniko | कलधारा पानीको | New Nepali Typical Song |
Вставка
- Опубліковано 26 бер 2024
- Watch new Nepali Typical Lok Dohori Dohori Song Kaldhara Paniko By Badri Pangeni, Shila Ale, Maya Gurung, Rejina Pariyar, Suman Pariyar, Rabi Karki, Shyam Rana, Rabin Lamichhane, Sagar BC,,Bal Kumar Shrestha, Asmita Dallakoti, Renuka Bhattarai, Shyam Burlakoti, Ibsal Sanjyal, Balika Tamang, Sabina Budha Magar, Nisha Ranapal, Nabaraj Kapri, Krishna Bhattarai, Manoj Giri only on Enepal Khabar Official's UA-cam Channel.
e.Nepal Khabar Pvt. Ltd. Presents:-
Kaldhara Paniko || कलधारा पानीको ||
#badripangeni
#mayagurung
#sumanpariyar
#shyamrana
#rabinlamichhane
#shilaale
#rabikarki
#asmitadallakoti
#renukabhattarai
#sagarbc
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Kaldhara Paniko
♪Vocal:-
Badri Pangeni
Shila Ale
Maya Gurung
Rejina Pariyar
Suman Pariyar
Rabi Karki
Shyam Rana
Rabin Lamichhane
Sagar BC
Bal Kumar Shrestha
Asmita Dallakoti
Renuka Bhattarai
Shyam Burlakoti
Ibsal Sanjyal
Balika Tamang
Sabina Budha Magar
Nisha Ranapal
Nabaraj Kapri
Krishna Bhattarai
Manoj Giri
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Maya Gurung
♪Music Arranger
Krishna KC
♪Jor Madal
Kharka Budha
Poshan Gharti Magar
♪Sarangi/Steel Sarangi
Dharma Gandharva
♪Basuri
Gopal Dev
♪Sahanai
Bal Bahadur Jairu
♪Vocal Recordist
Sagar Bajurali
♪Instrument Recordist
Govinda Parajuli
♪Vocal Edit
Rajendra Bajurali
♪Audio Mixing
Khadak Bajurali
♪Recording
Studio Malshree
♪Audio/video:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Editor:-
Bishnu Sharma
🎬Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Rajesh Ghimire
Suresh Shrestha
🎬MUA:-
Shyam Malla
🎬Guest Artists:-
Bijay Sharma
Ramesh Sarthak
Geeta Pariyar
Dev Narayan Bhandari
Huma Bhandari
Prem Pathak
Mina Gurung
Parshu Ram Acharya
Tara Acharya
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Production Controller
Sanjeev Khanal
🎬Post Production:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Special Thanks
Bimal Dangi
Khem Pun
Surya khadka
Ashok Subedi
Tilu Sharma
Lp Dhakal
Kamal Sargam
Alina Khanal
Deepak Gautam
Jenny Basnet
Manoj Thapa
Dabang Ashis
Prakash Giri
Ramesh Sarthak
Man GC
Ashok Poudel
Sangita Deuja
Karuna KC
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ua-cam.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Розваги
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा बद्री पंगेनी, शिला आले, माया गुरुङ, रेजिना परियार, सुमन परियार, रबि कार्की, श्याम राना, रबिन लामिछाने, सागर बि. सी.,बाल कुमार श्रेष्ठ,
अस्मिता डल्लाकोटी, रेनुका भट्टराई, श्याम बुर्लाकोटी, ईब्सल सन्ज्याल, बालिका तामाङ्ग, सबिना बुढा मगर, निशा रणपाल, नबराज काप्री, कृष्ण भट्टराई, मनोज गिरी को आवाज, माया गुरुङ को लय र बाला कुमार श्रेष्ठ को शब्दमा मौलिक गीत "कलधारा पानीको" लिएर आएका छौ | हाम्रो यो भन्दा अगाडीका घुम्ती घुम्ती रोड, रेलै सलल लाइ जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा सहित भिडियो अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला |जय लोकदोहोरी !!
❤❤❤❤❤❤❤❤❤
Namaskar sabaima🙏🙏❤
Me
❤❤❤❤❤❤❤
Ramro xa geet tara jor madal hunu parni jor madar vaxa
रविन लामिछाने दाजुको ठुलो फ्यान उहाँको स्वर एकदम मनपर्छ
अस्मिता रेनुका सुमन लगायतका सम्पुर्ण टीमलाई धेरै धेरै शुभकामना सारै रमाइलो लाग्यो गीत ❤❤❤❤
🎉🎉पुरै टिमको 🎉🎉❤❤भिडीयो र गित सारै 🎉🎉❤❤राम्रो छ अजैपनि यस्तै 🎉🎉खाल्को बनाउनु होला धेरै धेरै 🎉🎉❤❤ धन्यवाद 🎉🎉
कति राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤ 🙏💕❣️🌺🌹 उत्कृष्ट कलाकार हरुलाइ हृदय देखि नमन साथै उच्च सम्मान 🎉🙏🧡💙
रेजिना भाउको शब्द ले मन छोयो 😢😢 सायद मेरो जिन्दगी ले मेल खाएर होला बधाई छ रेजिना भाउजू 🙏
Same 😂😂😂
Rejina bainiko ati gamilo sobhav ma feri sabda uestai
❤❤ ❤⁷❤❤❤❤pĺkii776😮
मेरो छिमेकी गोरखाली कलाकार रबिन दाई सुमन दाई रेजीना दिदि ❤❤❤❤
सागरलाई मनपराउने हरु यता हाजिर हुम हौ
आहा कति राम्रो प्रस्तुति ❤❤❤❤❤जति हेर्यो तेति हेर्न मन लाग्नि ❤❤miss you all
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
रेनुका दिदि र सुमन दाई र सागर दाईको गित धेरै मन पर्छ❤❤❤❤❤❤❤❤❤❤❤
Geet sai chha❤🎉🎉🎉
Q to no CT kk by by@@maheshgaire7165
Sagar dada lai maya garni yata hajir hou hai❤support him live dohori king sagar dada❤
अत्यन्तै रमाइलो धेरै धेरै धन्यवाद ई नेपाल् रोधी घर अनि सम्पूर्ण टिम्लाई
चिने नचिनेका सबै कलाकार एक ठाउँमा देख्दा र गित सुन्दा साह्रै खुश लाग्यो ।
सिला दिदी सागर❤ रेनुका सुमान सपै तिम्लाई बधाई छ्👌👌🙏🙏
बधाई छ सम्पूर्ण टिम लाई, विशेष सम्झना सागर दाई लाई ❤❤
रबिन लामिछानेको फ्यान जति यता हाजिर हुम त छ्यास्स
सागर को बेग्लै किसिमको ठट्टेउलि पारा रमाइलो लाग्छ। all the best 👌👌
आहा सबै जना दोहोरीका हस्ती हरुको यकै ठाँउमा जमात सारै मिठो अनि रमाइलो गीत यो गीत लाई करोडौं क्लबमा पुर्याउनु पर्छ है सबैजा❤❤
ई नेपाल बाट रेलै सलल र कल धारा पानीको जस्ता मौलिक लोक शैलिको भाकाहरु पैदा हुने छ्न अरु गीत पनि आशा गरौ हामी लोक पारखी मनहरुले ❤❤❤❤ सबै कल धारा पानीको टिमलाई शुभकामना 🤦♂️🤦♂️🤦♂️🌺🌺
रेनुका र अस्मिता बहिनी अनि रविन दाइ को गीत मनपर्छ धेरै नै❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वर सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ अनि शिला बैहिनी रेजिना बैहिनी इब्सल बैहिनी सेयम भाइ सुमन रेनुकाको जोडि अनि रबिन भाइ भाले भाइ अनी जडिया भाइ अनि होल टिम लगाएत इ नेपाल रोधि घर बाल किष्न भाइ नमन🌺❣️❣️❣️
मन पर्ने गायक सुमन र अस्मिता याे भिडियो नहेर्ने कुरै भयना शुभकामना अस्मिता सुमन लाई ❤❤ अस्मिता र सुमन भयकाे भिडियो जति हेरेपनि हेरेर कहिलै भयाे भन्ने हुदैन जति हेरेपनि हेराै हेराै लाग्छ
मलाईपनि ❤❤❤❤❤अस्मिता दिदि सुमन daai🙏🙏🙏🙏🙏🙏🙏🙏
सगर बिसिको फेन हजुर हौ त साथी हो सबै कलाकार सम्मान माया छ
आहा सारै रमाइलो गित स्वरका धनी सबै लगाएत होल इ नेपाल रोधि घर सन्चलाक बाल किष्न भाइ नमन जय गित जय सङ्गित❣️❣️❣️
राम्रो लायो बधाई छ सम्पूर्ण तिमलाई
Namaste ma Renuka bhattarai hamro team ko kam lai maya gardinu hai ❤️
Ok❤❤❤
Sagar dai loii Maya garni yata hoiii ❤❤❤❤❤
धेरै राम्रो गित तर नेपाली फिलिम जस्तै रैछ हेट
सबै लोकप्रिय कलाकारहरूले भरिएको लोक दोहोरी गीति भिडियो अति उत्कृष्ट रमाइलो लाग्यो , सबैलाई धेरै धेरै शुभकामना छ।
यहाँ भएका कलाकार मध्ये सबैभन्दा रसिलो र ह्यान्डसम बद्री पंगेनि रमाइलो श्याम रना।।
याे गितकाे भाकाले एक पटक नेपाल खान्छ । सवैकाे मुखमा यही भाका झुण्डिरहन्छ । जय हाेस सर्जककाे ।
पुरै मौलिक श्रीजना, श्रजक बालकुमार श्रेष्ट, मायाँ गुरुङ, बिष्णुशर्मा लगायत सिंगो साँगितिक टिमलाइ एकमुष्ट नमस्कार।
सर्लक्कै गाउँघरको रमाइलो परिभेष सम्झना भयो, सबै मनपरेका कलाकार हरु सँगै देखेर गौरब साँच्चै लाग्यो।
उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना यहाँहरुलाइ।
श्याम राना मया गुरुङ र भाले भय पछि तेसै रमाइलो हुन्छ सफलता को शुभकामना अल टिमलाई ।।
❤❤❤❤❤❤❤
🎉🎉❤❤🎉🎉धेरै धेरै राम्रो छ फेरि पनि यस्तै बनाउनु होला भिडीयोर गित 😂😂🎉🎉❤❤
सम्पुर्ण मा नमस्कार 🙏 रेलै सलल को अपार सफलता पछि हामि फेरि अझै धेरै कलाकार को साथ मा यो नयां कोशेलि कलधारा पानी को लिएर आउदै छौ । कस्तो लाग्छ ? जस्ता को तस्तै प्रतिकृया दिनु होला । र लाईक कमेन्ट सेयर पनि गर्दिनु होला ❤❤❤
अपार सफलताको शुभकामना दि
♥♥♥
Malai pani yo teem ma jodina man lagyo teem ma jodina k garnu parla?
राम्रो प्रस्तुति सफलताको शुभकामना❤
माया दि 🙏🙏 अरु पनि आओस हैत गित हरु
मन नपरेको कुनै ठाँउ नै फेला परेन ❤❤
सागर बिसि को बिग फ्यान जति यता हाजिर हौ।
सागर र सिमा जोडी मन पराउने यता आम्त ल ल ❤️❤️❤️❤️
सारा लोक संगीत को छितिजका तारा हरु एकसाथ । आज लोक संगीतको बिशेष मेला जस्तो । गीत संगीत ता राम्रो अभिनय झन दामी । यस्तो यस्तै संगीत को आनन्द लीन पाउ ❤❤
Kaldhara paniko sundai tapaiko comment herna aayeko.
Use
नमस्कार म लोक तथा दोहोरि गायक रबिन लामिछाने , ई नेपाल रोधीघर को प्रस्तुती मा माया गुरुङ्ग को लय अनि बालकुमार श्रेस्ठको शब्द शिर्जना मा मौलिक लोक दोहोरि गीत कलधारा पानी को मा हामी धेरै जना कलाकार हरु एउटै छानो मा सहकार्य गर्ने संयोग जुरेको छ। हाम्रो टिम को यो सहकार्य लाई यहाँ हरु ले माया गरिदिनु हुनेछ भन्ने अपेक्षा सहित सल्लाह अनि सुझाब सहित को प्रतिकृया दिनु हुन अनुरोध गर्दछु। मन परेमा लाइक , कमेण्ट , सेयर अनि सस्क्राइब गर्न नभुल्नु होला ल ।
Mama geet dami xa ❤❤🎉
Congratulations 🥳🎉
Safaltako ko subakamana all holl timlai 🎉🎉🎉🎉🎉
Congratulations daju
Congratulations daju
❤❤❤
❤❤❤कुवेत बाट भर्खरै काम सकेर हेर्दैछु ईनेपाल रोधिघर सम्पुर्ण तिम लाई सफल्ताको कामनाछ सम्पुर्ण अग्रज कलाकार हरुमा सम्मान छ
झुटको हतियार जति नै धारिलो भए पनि
यथार्थलाइ कहिल्यै कसैले टुक्राउन सक्दैन ||
शुभ बिहानी 🙏☕️☕️☘️💐🍀
सबै जना लोकदोहोरी गाएक गाईका हरु लाई एकमुस्ट सम्मान छ 🙏❤
याे गितकाे पर्खाईमा बसेकाे थिए मत धेरै धेरै शुभकामना छ सम्पुर्ण कलकारलाई❤❤❤
अाहा कति रमाइलो हो यो पुरुपको गित त अभिनय हरु,सबैलाई हार्दिक बधाई छ,खासमा म्युजिक नै साह्रै दामि लाग्यो👏👏👏🇳🇵🏔️🇸🇦🙏
कति लामो गीत हो ,खाना पकायर खाएर सक्काउदा पनि अझै सक्कियन हेरेर 😂😂😂😂
Asmita didi ko fan ho❤❤❤❤❤very nice song didi ko geet sunera malai pani gauna lai aaunlax ke thorai thorai❤❤❤❤❤❤
म पनि सूमन को फ्यान हो
सारैन रमाइलो सन्ङ प्रस्तुत गरनु भयको रहेछ अतिनै रमाइलो लाग्यौ जतिनै सुनेनी हेरेनी हेरि रहुन सुनिरहुङ जस्तो लाग्ने सम्पुर्न कलाकार ज्यु हरुमा यक मुस्त धन्या वाद
सुमन दादा र अस्मिता दिदि को फ्यान जति यता हजुर लगाम है गित सारै रमाइलो ❤❤❤❤❤सबै टिम लाई शुभकामना छ
आज धेरै कलाकार हरु लाइ एकै ठाउ मा देख्न पाइयो धेरै खुसी लाग्यो सबै लाइ धेरै माया ❤
धेरै राम्रो प्रस्तुति मेरो कमेन्ट हेर्न जति सम्पुर्ण परिवारलाई श्री माइ ब्राह्मणि ले सबै को कल्याण गरुन्🙏🙏🙏🙏
नमस्कार 🙏
रमाइलो छ नी है ❤️🤭
नमस्कार सबै खाले कलाकार ज्यु हरुलाइ सरैरामरो कमेड टायिपको पोरोगराम जयहोस
Suman दाई को फ्यान कती जना हुनुहन्छ हाजीर हुनु पर्यो
यक्तिङ राम्रो 😅😅
@@JanukaPaudel-cm1qc voice pani ramro xa hjr
❤❤❤❤
Ma pane hai suman dada ko fan la
रविन लामिछानेको फ्यान हाजिर हुनुहोस
Dami dami xa hai sathiharuu
म धादिङ्ग बाट❤❤🎉🎉😢😢😢😢❤🎉🎉🎉😊😊😊😊😊😊
Ma gorkha bata.❤❤❤
❤
Badai xs hajr harulai ramro xa🎉🎉
अतिनै राम्रो गित मैले10 चोटि हेरेनि हजुर हरुले हेर्नू भयोत गित र कति चोटि हेर्नुभो लाईक गर्नु हैत
नमस्कार सबै मा म नि खाडी मुलुक बाट हेदै छु काम सकेर येस्ता येस्ता मौलिक गीत सुन्दा आनन्दा लाग्छ ।अति मीठो गीत अनि सबै कलाकार को येकलौटि गित सुन्न पौदा खुसी लाग्यो।रमाइलो लाग्यो 15/16 वर्षा खडिको बसाई मा फ्री समये मा येस्तै येस्तै मौलिक लोक भाका सुनेर आनन्दा लिने गर्छौ तर मेरो मन मा येउटा कुरा उत्पन्न हुन्छ र कम्मेन्ट मा राख्न मन लग्यो ।यो जबा लाहुरे को सिन सुट हुन्छ कुनै पनि नेपाली गित मा लहुरेको लगाइने पोसक या ड्रेस किन भारत को मात्रा सदुपयोक गर्ने गरिन्छ होला हाम्रो नेपाली आर्मी नि त लाहुरे नै हुननी हाम्रो देश को आर्मी को पोसाक लागौदा नि हुन्थो होला हाम्रो नेपाल आर्मी को नि त अति राम्रो पोसक छ नि मेरो निजि बिचार हर्दिक बधाइ सबै टिम लाई अति मन पर्यो गीत धन्यबाद सबै कलाकार जिउ हरु मा अरु नि येस्तै मौलिक गीत सुन्न पाइयोस
❤❤❤❤
यो इ नेपाल रोधिघर को कसरी बयान गरौ हैट कमेन्ट गर्ने ठाउँ नै छैन सबै कलाकारलाई सम्मानका साथ लाखौ लाख सुभकामना❤❤❤😂😂
sagar ko song dami xa
सबै प्रथम त यो लोकगीत जुन कलधारा पानीको छोटो मिठो भाका बनेको छ र आदरणीय अग्रज शिला आले दिदी र आदरणीय बद्रि पंगिनी दाई लगायत प्रतिस्पर्धात गर्न सक्ने मौलिक लोकदोहोरीका १०१ कलाकारहरू देख्नु पाउनु यो गीतमा धेरै नै खुसी लाग्यो अन्तिममा चाहिँ भट्टराई किसने ले आफ्नै श्रीमतीसँग बिहे भयो। Good concept typical video thank you all.
आहा कति रमाइलो धेरै जना कलाकार लाई एउटै गित मा देख्न पाउँदा अति नै राम्रो छ गित सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै शुभकामना🎹🎸🎷🎤🎼🎵🎶
सागरको जोडी सिमा भएको भए सुनमा सुगन्ध हुने थियो गित गामी छ सफलताको शुभकामना सबै टिम लाइ❤❤🙏🙏
सागर❤ सिमा जोडी भएको भय झन राम्रो हुन्थो ❤❤❤
Good❤❤❤❤
सारै मिठो रमाइलो गित सबै कलाकार हरु लाई उच्च सम्मान माँया ❤
एकदमै राम्रो लाग्याे,सबै कलाकारहरूकाे अभिनय एकै भिडियोमा हेर्न पाईने दामी छ सुपर 💕👍️🙏😱
यो गीतलाई करोड club मा पुर्याऊ सबै मिलेर 🌺🌸🌹 so sweet song congratulations all entire team🌹🌹
रेजिना जि को गित को शब्द शब्द ले मुटुमा गहिरो घाउ बनायो मेरै लागि होकी यो शब्द झै लाग्यो ❤❤🎉🎉
असाध्यै राम्रो प्र्स्तुती मलाई सारै मन पर्ने टिम इ नेपाल रोधिघर को सम्पुर्ण कलाकार लाई हार्दिक सुभकामना र रेनुका ,अस्मिता, सुमन,सागर लगायत सबै कलाकार लाई अजै प्रगति को कामना ❤❤❤❤❤❤
धेरै धेरै मिठोछ दोहोरी ❤❤❤🤣🤣🤣🙏
रबिन दाजु लाई माया गर्नि यता हाजिर हुम त गाइज 🤗❤big fan @rabin daju dami dami cha 👌👌
आहा कति मिठो सब्द धेरै राम्रो गित आइछ सम्पूर्ण कलाकार टिमलाई हार्दिक मँगलमय सुभकामना🙏♥️यहीँ गितको प्रतिक्षा मा थिए बल्ल हेर्न पाइयो🙏♥️🌍️🎤🎧️जयगित जयसँगित♥️
भिडियो कन्सेप धेरै राम्रो छ
यतिका धेरै कलाकारमा मेरो नजर सुमन परियार मात्र किन गाको 🙈 उहाँ मलाई धेरै मनपर्छ
नमस्कार म मनोज गिरी इनेपाल रोधीघरको अर्को प्रस्तुति कल धारा पानीको लिएर आएका छौं सबैले पहिले जस्तै माया गर्दिनु होला।❤
Ok brother
चिथोर्नि भट्टराई किस्नेको बिहे अर्देउन😊
❤❤❤❤❤❤
❤❤❤
४ मिनेट फिलिम हेरेर पुरै गित सुनियो 😂😂
Renu ra sagarko dialogue Sarai man paro.suman,asmi sahit all team lai best wishes.Do more hard work in coming days.❤❤❤❤
धेरै राम्रो र रमाइलो दाेहाेरी सबै टिमलाई धेरै धेरै बधाई छ
को आयो दाइ खोलिको बाटो !रेशमी दाइ रुमाल झल्काउदै !भन्नी भाका !!रत्यौली !
सुमन दादा र अस्मिता दिदि को फ्यान जति यता हजुर लगाम है गित सारै रमाइलो ❤❤❤❤❤ सबै टिम लाई शुभकामना छ
Me
आहा मौलिक गित संगीतलाई सधैं उजागर गर्दै विगतका दिनहरूमा जस्तै घुम्ती घुम्ती मोड रेलै सलल पछिको अति नै उत्कृष्ट मौलिक सृजना "कलधारा पानीको भर हुने रहेन छ यो जिन्दगानीको" निकै राम्रो सृजना यो गितमा जोडिनुहुने सम्पूर्ण कलाकारहरुलाई बधाई अनि संमान सहितको शुभकामना 🙏❤️🎊🎉🎉👍️👍️
अहा सारै राम्रो गीत धेरै धेरै शुभकामना सारै रमाइलो लाग्यो ❤❤❤❤❤❤
आहा ! क्या मिठो म्युजिक ❤❤❤❤
कथा ,शब्द, संगीत र अभिनयले मुटु कटक्कै खायो 😎
बिल्कुलै मिठासपुर्ण धुनको आबिस्कार गरि मन्त्रमुघ्न बनाउने बधाई इनेपाल रोधिघर परिवार साथै सम्पुर्ण कलाकारहरुलाइ शुभकामना ! 🎉🎉🎉
आहा कति मौलिक गीत रेकर्ड भएको छ
Sagar ko jodi sima vaya ko vaya aajai ramro huntyo song ta dharai ramro xa ❤❤❤
दुःख, पिडा,रोदन , मार्मिक अनि खुसीले भरिएको यो सामाजिक, पारिवारिक लोक गित मलाई अति मन पर्यो । सम्पुर्ण टिमलाई 🙏 धन्यवाद, उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ❤
बधाई छ सम्पुर्ण टीमलाई 🎉🎉❤❤
आहा अति नै उत्कृष्ट कमेदी सहित मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण कलाकार तिम लाई ❤❤❤❤
आहा!! कति रमाईलो बार्तालाभ गित हो। 😂बद्री दाजु लगाएत सबै जनालाई सफलताको सुभकामना।❤
सम्पूर्ण कलाकार सम्मान सँगै सफलताको शुभकामना सारै रमाइलो गीत छ नेपाली मौलिक संस्कार संस्कृति लाई सारै न्याय दिएको छ गीत ले 🎉🎉🎉🎉❤❤❤
❤सुन्दिन भन्दा पनि सुनौ सुनौ लाग्ने यति मीठो र रमाइलो प्रस्तुति सबैलाइ धन्यवाद ❤❤❤❤❤❤❤
आहा सारै रमाइलो गित सम्पूर्ण कलाकार टिमहरुलाई सफलताको शुभकामना 🙏🙏🙏
राम्रो राम्रो लाग्यो गित शुभकामना होल यूनिट लाई ।❤🎉🎉
जती चोटि सुने पनि धित नमर्ने गित असाध्यै राम्रो लाग्यो सुपर डुपर हिट बनोस यो गित सुभकामना छ बालकुमार श्रेष्ठ र टिम सबैलाई
रबि कार्की को फ्यान जति यता हाजिर हुनु है ❤❤❤❤🎉
Me😊
❤❤❤
❤❤❤🎉
निकै मार्मिक भ्वाईस रबि दाई
❤❤❤❤
पहिलै सफलता प्राप्त गरेको समुह हो यसपालि त झन बद्री दाइ पनि आउनु भाको छ , यो गीतले पक्का पनि बजार तताउने छ ❤️🔥🎶🙏🏻
खुसी लाग्यो सबै कलाकारहरूलाई संगै देख्न पाउँदा राम्रो गीत 👏👏👏🤗🤗अझै आउँदा दिनहरूमा यस्तै सबै कलाकारहरु को जमघट देख्न पाइयोस् ❤❤🙏🙏
धेरै भन्दा धेरै राम्रो छ सम्पुर्ण कलाकार प्रती सम्मान छ।
धेरै राम्रो अनि मज्जा लाग्यो भिडियो हेरेर सम्पुर्णमा लाखौं लाख शुभकामना ।
अहिले सम्मकै सबै भन्दा धेरै कलाकारले गाएको यो दोहोरी धेरै राम्रो छ।बधाइ छ सम्पुर्ण जम्बु टिमलाइ
Asaadhhai maajaa aayo video hereraa❤❤❤ sampurnaa kalaakarr harumaa namaskaaram
अति राम्रो छ सम्पुर्ण तिम्लाई मनै देखि नमन व्यक्त गर्द छु आगामी दिन मा एस्तै मीठो मीठो गित सङ्गै मनोरन्जन लिम पाहियोश
सम्पुर्ण को आवाज अनि गित एकदम राम्रो लाग्यो।❤❤❤❤❤❤
आहा अति रमाइलो सबैले माया गरेर रेलै सलल घुम्ती घुम्ती रोट जस्तै करोड क्लब मा पुराम है❤️❤️❤️❤️😘😘😘