Це відео не доступне.
Перепрошуємо.
टिका लाई पानी पानी बनाउछु भनेपछि Sidartha Ale vs Tika Sanu @SarangiSansar Live Dohori Ep. 749
Вставка
- Опубліковано 22 сер 2024
- सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित एवंम् लोकप्रिय प्रखर लोक दोहोरी गायिका टिका सानु बिचको मध्य पश्चिम भागमा अत्यन्तै गाईने ८ हजारी माडीखोले साईलो मौलिक भाकामा निकै मिठो दोहोरी प्रस्तुत गरेका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#Sidarthaalemagar
#TikaSanu
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 749
=======================================
Song/Music: Maulik Jyaure Bhaka
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Sidartha Ale Magar
♬ Tika Sanu
=======================================
=======================================
Chrous Singer
♬ Rijan Sunar
♬ Bikram Gahatraj
♬ Rupi Sinjali Magar
♬ Pratima Bishwakarma
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
नमस्कार सबैजनालाई विशेष गरि मध्यपश्चिम तिर गाइने यो ८ हजारी माडिखोले भाकामा आदर्णिय दिदी टिका सानु र मैले गाएको दोहोरी के कस्तो लाग्यो सबैले माया गर्दिनुस है🙏
❤❤❤❤gd xa
wow❤❤❤
Dami x ale Vai tika sanulai❤❤❤❤❤❤❤❤😮😮😮
Dami x vai keep it up....❤❤❤
पुला म्या ।
Siddhartha bro ko yo rup maile ajha samma dekhethina.dami xa.dohorima answer plus questions ekaichoti dinu vaneko opponents lai geet gauna garho banauxa .superb Siddhartha and tika sanu.
आजको दोहोरी सिदार्थ आलेले जितेको घोषित गर्दछु, धन्यवाद ❤❤❤👏👏👏
सहमत
@@chandrathapa5054bbu vi
आहा क्या दामी दोहोरी टीका दि अन्द सिधार्थ आले ब्रो मजा आयो दोहोरी हेर्न 🎉🎉🎉❤❤❤
मध्यपश्चिम क्षेत्रकाे झ्याउरे भाकाकाे याे लाेकदाेहाेरी बिछट्टै रमाइलाे लाग्याे ! हाम्राे गाउँघरकाे माैलिकपनलाई टपक्कै टिपेर गाइएकाे याे अनुपम दाेहाेरी खत्रै छ ! याे सुन्दर प्रस्तुतिकाे लागि बहुचर्चित एवं लाेकप्रिय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक बधाई, नमन् तथा असीमित शुभकामना ।
यो भाका साह्रै रमाईलो छ त्यसै माथि सारङ्गी सन्सार मा त्यो पनि दोहोरीका होनाहार गायक गायीका को साथमा ❤❤❤❤❤❤❤❤
🙏पसिमी भाका गित ॳसादई रमाईलो लागो समपुणलाइ धऩय बाद,।❤❤❤
त्यत्तिकै यो स्थान मा टीका सानू भएको हैन किन कि विपक्ष को ठट्यौली शब्द लाई आफू कति सचिएर गाउछ्न वाउ हजुर साच्चिकै अनुशासित गायिका हुनु हुन्छ टीका सानु
अति रमाइलो दोहोरि❤❤❤
आहा दामी टीका सानु
nice 👍 wow ❤❤❤❤❤
Sidhartha ale dherai ramro
टिका सानु को बिग फ्यान जति एता हाजिर हुम ल 🙏❤️ मनै देखि ❤
यो भाकामा पहिलो पटक इन्द्रेणी मा सुनेको खुब मिठो गीत,फेरि सारङ्गी सन्सार्मा सुन्न पाइयो,फेरि फेरि पनि यो भाकामा सुन्न पाइयोस्🙏🙏तर टीका ले प्रसङ्ग कता कता लग्यो,लग्यो,सिद्दार्थ लाई पेल्यो।माया पनि लाग्यो❤
साच्चै भन्नुपर्दा सिथ्दार्थ भाइ पनी जुनसुकै भाषामा गाउन अब्बल भै सक्नुभयछ भाइको साङ्गितिक यात्राले निरन्तरता पाइरहोस् टिका बहिनीको लागी त भन्नुपर्ने शब्द नै के होला र खै❤❤
सारङ्गि सन्सारको उन्नती र प्रगतीको कामना त सधै भरि❤❤❤❤
Naya vakha Dohori ma Siddharth magar Tika Sanu bata Sunna pauda nikai ramailo lagyo 🎉🎉Naman xa Kalakar prati ❤❤🌷🙏🙏🌷
सारै रमाइलो लागेयो दोहोरी दुबै जना लाई सफलता को सुभकामना❤❤❤❤
नमस्कार कमल सर 🙏🙏🙏🙏 धेरै मिठो भाका मा दोहोरी हेर्न र सुन्न पाए खुशी भए सबै लाई मिठो सम्झना
बधाई छ दुबई टिका बहिनी अनि सिद्धार्थ भाई लाई
आज धेरै रमाईलाे लागेयाे पुरानाे दाेहाेरि सुन्न पाउँदा सबै लाई धन्नेबाल छ है सबै टिम लाई
आजको दोहोरि हास्दा हास्दै सकियो सबै सबै टिम्लाइ धन्ने बाद
जाहा टीका त्यहि रुमाईलो हुन्छ
No jaha Sidartha tehi ramailo
सुपा देउराली माताले सबै को रक्षा गरून् दामी छ दोहोरी गीत यस्तै यस्तै दोहोरी सुन्न पाईयोस सुभकामना सम्पुर्ण युनित लाई ❤❤❤
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टिका सानू को हासो मलाई असाधै मनपर्छ❤❤❤
हाम्रो रुकुम मा पनि गाउछन याे गित
Yo vaka ta ati ramailo po rahexa ta
आहा जवाफ सवाल कति मिठो निकै अर्गानिक दोहोरी स्वर उस्तै समुधुर ❤❤🎉🎉❤❤
टीका सानु र प्रकाश सपुत को दोहोरी लिएर आउनुहोस् 👏❣️
अलि लय मिलेन है
लय सुन्न त सुल्पा टिम को नै मज्जा आउँछ ।
Super talent ale Bhai .
अब को पालो सूल्पा टिम लाई ल्याउनु पर्यो ❤❤ सारङ्गी सन्सार मा
टीका सानू सङ्ग पनि आले भाइ को राम्रो दोहोरी जम्छ!!दुबै भाइ बैनिलाइ धेरै ,धेरै ,,शुभकामना ❤❤❤!!!
Saarai ramaailo dohori❤❤Pyari tika dd ani sidartha dai ❤❤
सिध्दार्थले जित्यो टिका जि पछि पछि
यैलेको तिजमा अर्घा खाचि नुवाकोट पोखेडाडा जानिहो हजुर जानि होकिनाइ
सर्ब प्रथम सारङ्गि संगित सन्चालक भाइ कमल लाईउच्च सम्मान🙏 छ दाेहाेरि कि रानी सानू र सिधार्थ काेमिठाे भाका मा गायकाे गित धेरै राम्राे छ सबै कलाकार हरु मा धन्यवाद छ💐🌺❤️👍️👌👌👌
Aale bro
फुर्सदमा एकदमै सुन्छु my favorite सिधार्थ आले मगर
हाल म्याड्गनुलोर देखि watching ❤❤❤❤🤗❣️❣️❣️❣️😍😍😍👍👍👍😳😳😳😳😳😳
हामि प्रदेशी लाई सुन्ने यति मिठो गित आन्दा आयो
म चाई ओखलढुंगे शिदार्थ लाफाको ठुलो फ्यान हो है ❤🙏
सिद्धार्थ आले को दोहोरी मन पर्छ
very nice song supper
गित गाउन पाको हुँदै सिदार्थ ❤❤❤
टीका लाई लग्यो लग्यो सिध्धार्थ ले पछि पछि हिन्न बनायेर ❤❤❤
आहा दाेहाेरी -हार्दिक सम्मान छ गायक गायिकामा ।वाध्यबादन टिमलाई पनि नमन छ ।सफलताको शुभकामना ।💐💐
अचम्मै रमाइलो लाग्यो आजको दोहोरी सुन्दा शफलताको शुभकामना सम्पुर्ण टिमलाइ🙏🙏🙏🙏🙏🙏❤️❤️
लौ गजब छ
मध्यपश्चिम क्षेत्रमा अति चर्चित भाका
यो दोहरी म टुका र सब्दले काचै खायो सिदार्थ भाइले टीका लाइ
लू म पनि हेर्दैछु छु होई टिका र आले लाई
सारङ्गी संसार सदै हेरी रहन्छु आजको दोहोरी सारै रमाईलो लाग्यो ❤❤❤
Kada kada takkar mero bicharma sidarthale jite jasto lagyo hai
मौलिक दोहोरी गीत।सम्मान छ ❤
Mazza aayo
डान्स गर्ने लाई सलाम छ क्या दामी नाच्नु भाकाे हाे❤
दोहोरी हेरेर निकै रमाईलो लाग्यो, सम्पूर्ण कलाकारहरुलाई धन्यवाद 🙏
Tika sis Achammai funker nachni dhanyabad xa bahini lai
अतीनैरमाईलाे टीकाबैनी सीदारथभाईले गाऐकाेदाेहरीहेरीरहनु र सुनीरहनुजसताे लागाे कतीछीटसमयगकाेजसताे लागाेमलाईत यसतैरमाईलादाेहरी फेरीसुननपाईयाे शुभकामना छ भाइ बैनीलाई साथैसांरगीसंसारलाई
पुर्बेली सिदर्था लाफा ले पश्चिमेलि भाका म धमका दियो है
अब छितै लमजुङगे ठाडो भाका पनि सुन्न पम सिदर्थ आले लाफा 🎤
Ramro ramro
Ati ramailo
नाइस sung
आहा कति राम्रो दोहोरी 💃💃💃💃💃
🙏 सम्पुर्ण टिँँम्लाइ धन्यवाद रमाइलाे दाेहाेरि ,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा उत्कृष्ट मिठो प्रस्तुति रमाइलो दोहोरी टीका sis र सदार्थ bro सफलताको सुभकामना❤❤
निकै मन पर्यो मध्ये पश्चिम को भाका
सारै राम्रो लाग्यो यो दोहरी सुन्दा सब्बै मनका पिर भुले टीका दि ले गायको नहेर्ने कुरै भनय🤗👌🙏😍
लौ सुरु गरियो है हेर्न 😊 यो भाका मलाई असाध्यै मन पर्छ! ❤❤
So nice dohori ❤❤❤
हाम्रो पसिम को गित गाउनु भयो साराइनाइ राम्रो लागेयो हजुर हरुको टिम्लाइ सबैलाइ बदाइ छ है
Wow super super super super
Ati mitho geet ma kati ramro nacheka vai baini haru sampurna ma naman xa hajur 🙏❤️❤️
अतिनै राम्रो लाग्याे दाेह्राेरी मझा आयाे❤❤❤❤❤❤❤❤❤
Nice video
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टीम लाई
Mitho ❤❤❤ geet
सबै गितमा अब्बल सिदार्थ राष्ट्रले एक उत्कृष्ट गायक पाएको महसुस ।
❤❤❤❤ मेरो प्यारी बहिनी उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु बहिनी जहाँ उहाँ को माहोल बबालनै हुन्छ❤❤❤❤❤❤❤❤❤
Ma chai sidharth ko big fan ho duty ma ni usko geet sundai Kam gardai aanda aauxa ❤❤
🙏🙏🙏🙏🙏 all saarangi saansaar teams laai too romantic songs 🎉🎉🎉
टीका सानू लाई सम्मान छ जे मा नि पोख्त
Very nice song
मगर भाइको राम्रोछ 👍️👍️
लोक दोहोरीकि रानी टीका सानू।
❤❤❤ nice song all best of lock all you ❤❤❤
एकदम राम्रो छ बल्ल मेरो बे होला झै लागो भन्दा अलि छिटो टिका सानुले जस्तै भन्न परो सिद्धार्थ भाई
ठात्यौली पारा का टुक्का सहितको रमाइलो साइँली भाकामा दोहरी धेरै रमाइलो लाग्यो टिका सानु ,सिदार्थ आले सहित सम्पूर्ण टीम् लाई धन्यबाद।
सदाको भन्दा अलि फरक प्रस्तुति तर दमदार प्रस्तुति सफलताको शुभकामना
म चाई दाङ्ग बाट खास टिका दिदिको फ्यान अनि लोक दोहोरी फ्यान
Ati ramailo lagyo video herda herdai katibela sakiyo thahanai bhayena
Damdar meetho ramailo dami prastuti ...🎵 🎶 Kamal sir best of luck & Thanks Tika & Sidartha👌⚘
Aaj samko best best best lok dohari song congratulations to tika r Siddharth bhai❤❤❤❤❤❤❤
Aale ❤❤❤😊
गित सुन्दासुन्दै कमेन्ट गर्न भुलेछु।❤❤❤❤
आले भाइ ले खुब पेलेयो 😂😂😂
Shidharth and Tika sanu all the best
आजको दोहोरी के सार्हो मन परो ❤❤❤
रमाइलो ❤❤🎉🎉
दामी छ।❤❤❤
यस्तो शब्दहरू मन मष्तिस्कमा यति छिटो कहाँबाट आउछहोला म छक्क पर्छु सायद मैले त एउटा टुक्काको जवाफ दिन एक साल लगाएर सोच्दा पनि उचित, सुहाउदो तथा मिलेको जवाफ बन्दैन होला !!! सम्मान छ हजुरहरू सबैलाई विशेष गरेर सारङ्गी संसार लगायत सिद्धार्थ आले भाई र टीका बैनी हुनुहुन्छ कि दिदी हुनुहुन्छ उहाँहरूलाई हृदय देखि नै उच्च सम्मान छ 🙏🙏🙏 धन्यवाद
उहि दर्शक पूर्ण सारू, सुर्खेत
उधुमै रमाइलो रैछ यता❤️❤️🙏
कलाकार भनेकाे देशको गहना हुन,सलाम भन चाहन्छु,