आहा लोक स्वर सम्राट राजु परियार ज्यु अनि गायिका उमा देवी खनाल ज्यु र कति मिठो मौलिक भाकामा कति मिठो रमाइलो प्रस्तुती निकै मनपर्यो। नेपाली लोक दोहोरी मा राम्रो (सायरी) जोडी भन्न रुचाउछु हजुरहरुलाई यस्तै अरुपनि मौलिक प्रस्तुती दिनुहोला र सम्भव भए मौलिक रत्यौली भाका (बैमानिले आजा मलाइ रेलिमइ पार्यो अलानतर) गितमा नि लाइभ प्रस्तुती दिनुहोला भन्न चाहन्छु 🙏।यो गित अडियो मा राजु परियार दाइ र लक्ष्मी न्यौपाने दिदी को स्वर थियो अब लाइभ मा हजुर र राजु दाइ ले गराउनुहोला किनकी आजाको मौलिक प्रस्तुती हेर्दा त्यो गित नि अनुरोध गर्न मन लाग्यो एकपटक त्यो गित हेरेर कोशिस गर्नुहोला र हजुर र राजु दाइको प्रस्तुतीहरु निरन्तर पाइराखौ हामिले 🙏👍👏❤️
आहा कति राम्रो गित स्वर सम्राट् बाशा राजु भाइ अनि होल टिम लगाएत स्वरकी धनी उमा देबी बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️❤️
लोक दोहोरी किङ राजु परियार लाई समान छ
लोक दोहरी लिंक राजु परियार दाई सँग मिठो आवाज को धनी उम बैनी को मिठो दोहोरी जाती सुनियो त्यति राशिको❤❤❤
आहा सारै राम्रो दोहोरि राजु परियार र उमा सारै मनपरेका कलाकार हरु हुन्। सम्पूर्ण टिमलाई सफलता को कामना।
आहा मिठो दोहोरी हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई 🎉🎊🎈🌹🙏
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सफा सुन्दर ,, पियोर लोक दोहोरी,,,अरु पनि यस्तै दोहोरी हेर्न पाउँ
आहा मलाई योजोडिको गित सारै मन पर्छ ❤❤❤❤
सोरसमराट नेपालीका राजा। राजु सहर❤❤❤❤बधाई छ। राचेस। सङगपनि ❤❤सरलतरि काले गाईदिनुभो
I wish you all the best Umadevi Khanal and all the team it's amazing and also one of my favourite song ever.
सलाम दोहोरी लाई सफा दोहोरी मा फेरि पनि परिणत गर्न सफल जोडी उमादेवी खनाल र राजु परियार शुभकामना,
दोहरी को राजा राजु परियार सुन्दर ❤❤❤
ओहो स्वर त गज्जब घन्किएको रैछ यार उमा को
Uma devi khanal ko dohori sarai ramro , शब्द चयन सारै मनपर्ने,,
टिकटकमा तहल्का मच्चाउछ उमाजी का यी टुक्काहरुले। मलाई विषेश मन परेको टुक्का "दायाँ बायाँ हल्लि र खल्लि हो, हावा चल्यो अनि पात हल्लियो "🎉🎉❤
आहा राम्रो छ दोहोरी दुबै जनाको❤❤
आहा लोक स्वर सम्राट राजु परियार ज्यु अनि गायिका उमा देवी खनाल ज्यु र कति मिठो मौलिक भाकामा कति मिठो रमाइलो प्रस्तुती निकै मनपर्यो। नेपाली लोक दोहोरी मा राम्रो (सायरी) जोडी भन्न रुचाउछु हजुरहरुलाई यस्तै अरुपनि मौलिक प्रस्तुती दिनुहोला र सम्भव भए मौलिक रत्यौली भाका (बैमानिले आजा मलाइ रेलिमइ पार्यो अलानतर) गितमा नि लाइभ प्रस्तुती दिनुहोला भन्न चाहन्छु 🙏।यो गित अडियो मा राजु परियार दाइ र लक्ष्मी न्यौपाने दिदी को स्वर थियो अब लाइभ मा हजुर र राजु दाइ ले गराउनुहोला किनकी आजाको मौलिक प्रस्तुती हेर्दा त्यो गित नि अनुरोध गर्न मन लाग्यो एकपटक त्यो गित हेरेर कोशिस गर्नुहोला र हजुर र राजु दाइको प्रस्तुतीहरु निरन्तर पाइराखौ हामिले 🙏👍👏❤️
धेरै मिठो कडा दाेहाेरि भयाे धेरै धेरै सम्मान छ दुबैईलाई 🙏🙏🙏🙏🙏🙏
कडा कडा सम्राट संग 😘😘
Big fan Dee
Rakam karnali dailekh 💐❣️💝
आहा कति कडा दोहरि करि रमाईलो लाग्यो गित दुई प्स्ट्स्क फर्काई फर्काई सुने म
दोहोरी भनेको यसतो कडा हुनुपर्छ बधाई छ बहिनी र राजुसर लाई
दुबै जना कडा, रमाइलो दोहोरी।❤
आहा कति मजा आएयो 👌👌👌👌👌👌👌
4 पटक भयो यो दोहोरी हेरेको दमदार प्रदशन27/7/2024🙏💚
Aaha kati mitho live dohori Raju dai ra hjr ko
Nice words are created by both. Respect great artist Raju Pariyar as well as Uma Devi Khanal.
धेरै पछि मन पर्ने दोहोरी सुन्न पाइयो
सारै राम्रो दोहोरि।
❤❤ दोहोरी सारै राम्रो लाग्यो ❤❤❤
आहा काड सब्द मीठो दोहोरी ❤🙏
यथार्थता परक सान्दर्भिक राम्रो छ
ढिला आयो कडा आयो 🎉😊
uma. debi. ko. geet. ta. ramro. chha. aajhai. suru. dekhi. ahile. samma. lagaune. posak. yek nas. ko. sanskari. chha.
Rmailo dohori ,keep going
🎉🎉🎉🎉❤उतम। राम्रो छ
आहा कति रमाइलो मत मस्तले नाचे है 😂😂
कडा अायाे उमाकाे जय संगित
:dami 👍️saro ramaelo dohore ❤❤❤❤dai raju 🙏🙏🙏🙏🙏🙏
मिठ्ठो गिद सम्पूणमा हार्दिक धन्यवाद!
दामि छ
Umabainili Badaixa Ramro Ghaunu Hunxa Raju Serko Ta Kkura Gharni
आहा कति मज्जा हो ❤❤❤❤
Wow super dohori adarniya swar Samrat Raju pariyar sir samman xa Dubai lai
सफलताको शुभकामना ❤❤❤❤
Hoit yesto po ho ta dohori bhaneko jati heryo UTI herna man lagne
Swor samrat raju pariyar
aaha kati majja aayo ❤❤❤❤
सारै मिठो दोहोरी ,,
King 👑 raju pariyar
Ramro lagyo
ह्ह्ह्ह्ह्ह्ह काडा❤❤❤❤❤❤
Congratulations all team ❤❤❤
कडा दोहोरी रहेछ
Thank you nanu nice song😅😅😅😅
गलत शब्द केटीको । राजुसँग यस्ता शब्द सुहाउदैन ।
Nice song congratulations all them 🎉🎉🎉
लाेकदाेहाेरिका दुबैजना हस्ति हुनुहन्छ।🙏🙏
Sarai ramro dohari ❤❤❤
Sarai maja aayo dori sunda
❤❤❤❤😊
uma bainee safalta le aakash chumos
Chij gurung ra hjr ko kailay auxa ta geet hjr
Video thorai vayo hjr Ali badi 1 ghanta jatiko hunu paryo Kati bela sakiyo thahanai vayena
Dami❤❤❤❤
uma baini indrenijanu paro k aba
Wow nice 👍👍🎉🎉❤❤
Wooou super song ❤️❤️❤️❤️
केटिकाे हर शब्दमा गलत देखियाे
Uma ko tukka uttalo vayo raju sir ko sabda kati marmik raju koti sabda dhumai.rahanu.vayako xa aaja ko bijeta raju sir
Nice
Naman Dubai janata maa
Dami🎉❤
very nice
❤❤❤❤❤❤
🎉🎉🎉❤
Uma devi khanal ko sour nai mitho xa k
Good.s
Abako choti mirmireko gham vanni geetma gaunu la
❤❤🎉🎉😊😮😊🎉🎉❤
😂😮❤
कमेन्ट देखेर मख्ख,,गीत पनि उस्तै छ राम्रो
❤
Very nice
❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤