Ma Yati Roichhaina | Salleriko Ban | सल्लेरीको बन | Sabitra Pariyar • HBN Kismat • Ishwor Singh
Вставка
- Опубліковано 5 вер 2024
- HBN Kismat Presents:- Sabitra Pariyar New Song • Gharai Muni Salleriko Ban • घरै मुनि सल्लेरीको बन • Hbn Kismat • Ishwor Singh - Shiva Hamal • Nandu Pariyar • Amrita Nepali Ft. Tejash Regmi - Namrata Aryal- Ashok Paudel - Asmita Ranpal - Akash Nepali.
Title:-Salleriko Ban | सल्लेरीको बन | Sabitra Pariyar • HBN Kismat • Ishwor Singh • Official Music Video.
• Ma Yati Roichhaina | S...
Sabitra Pariyar New Song • Gharai Muni Salleriko Ban • घरै मुनि सल्लेरीको बन • Hbn Kismat • Ishwor
#sabitrapariyar
#gharaimunisallerikoban
#newpanchebajasong
#hbnkismat
#ishworsingh
#amritanepali
#tejashregmi
#nandupariyar
#shivahamal
#NamratAryal
#asmitaranpal
#AshokPaudel
#newnepalisong
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Gharai Muni Salleriko Ban
घरै मुनि सल्लेरीको बन
♬ Vocal:-
Sabitra Pariyar
Ishwor Singh
HBN Kismat
Amrita Nepali
Nandu Pariyar
♬ Lyrics:-
Shiva Hamal
♬ Music Collection:-
Sabitra Pariyar
♬ Studio
1DB HD Next Level (omhom)
♬ Music Re-Creater / Arrange / Bear Programming
HBN Kismat
♬ Recordist Engineer
Akash Nepali
♬ Asst. Engineer
Akash Nepali
♬ Mix/Mastering Engineer
HBN Kismat
♬ Panche Baja Session Play :-
Tamko HBN Kismat
Dholaki HBN Kismat
Jhhyali HBN Kismat
Damaha HBN Kismat
Sahanai Shisir Pariyar(Gulmi, 9819430636)
Sarangi Hemanta Kanchha Rasaili
---------------------------------------
🎬 Video Credits:-
🎬Artist
Tejash Regmi
Namrata Aryal
Ashok Paudel
Asmita Ranpal
Akash Nepali
Sabitra Kisani
🎬MUA
Animesh Gurung
🎬Cinematographer
Ajaya Regmi
🎬GFX
Santosh Desing
🎬Edit/Color
Amrit Chapagain
🎬Direction
Kumar KC
🎬HBN Kismat Family :-
Amar Bahadur Nepali
Rima Kumari Nepali
Samrita Tamang Nepali
Manisha Nepali
Akash Nepali
Lovely
Luckly (Samrat Nepali)
🎬Producer
Samjhana Mukhiya
Samrat Nepali
🎬Special Thanks
Purshottam Gaire
Asim Chandra Bishwokarma
©HBN Kismat, 2024
---------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/HB...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from HBN Kismat. Embedding to a website is allowed.
धेरै धेरै धन्यवाद भगवान रुपि दर्शक प्रती मेराे एउटा सानाे प्रयास अाज सफल बनाई दिनु भएकाे छ
अाशा छ अफिसियल गित लाई झनै माया गरिदिनुहुनेछ कस्ताे लाग्छ अवश्य प्रतिक्रिया दिनु हाेला धन्यवाद ...!
ua-cam.com/video/PZkTPDupy5w/v-deo.htmlsi=JC-ifr6nLngriI7Y
Studio 1dB HD Next level
9805165267
आहा लति राम्रो गित सारै मनै छोयो सबै जाना टिमलाइ सफल्ताको सुभ कामना❤❤❤❤
🎉sahi ho
Congratulations hole team ! ❤❤❤
Editing ali badi nai bhayo.pahila ko jasto original aawaj ko mithas pan aaya na yo official video ma.
Pahileko bhanda ali k namile namle jasto lagyo sir anyway congratulations aamalai ani hole team ! ❤❤
घरै मुनि सल्लेरीको बन अफिसियल गीत आयो है सबैजनाले सुझाब राख्नुहोला
Editing ali badi nai bhayo.pahila ko jasto original aawaj ko mithas pan aaya na yo official video ma.
💯 right
इश्वर भाइको मखमली आवाज अति नै राम्रो छ
Panche Baja king ishwor sing sir
Maulik sora aayana
स्वरमा फरकपन झल्कियो त्यो मिठास आएन जुन पहिला सुनिएको थियो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ......
किन होला
राम्रो छ तर पहिले को जस्तो स्वर छैन साबित्रा परिवार दिदी को जो पहिले सुन्दा आन्नद आथ्यो अहिले त्यो मिठास आवज छैन । अहिले को आवज लाई अलि बढी एडिटिन्ग भयो जस्तो छ जे होस राम्रो छ। 🎉🎉
हो,, पहिला को जस्तो स्वर छैन,, बढि लिपापोति भयो
मलाई पनि त्यस्तै लाग्यो।
💯
Audio ma sunu hola
रातारात एउटामात्र टुक्का भाइरल भयो गित यस्तो थियोे कि कहिले सुनेर नअघाउने एउटा गाउँको अर्घानिक आवाजलाई यहाँ सम्म ल्याउनुहुने सम्पूर्ण लाई आभार तर जस्तो त्यो आवाज सुनेको पहिला अहिले त्यो आएन एउटा गाउले चेलिलाई शुभकामना 💃💃💃🙏
Dhairai ramro x badhai sampurna team lai🎉🎉
दिदिको स्वर अर्गानिक छ यस्तै यस्तै अर्गानिक एकल लोक भाका तयार गर्ने हो भने धेरै राम्रो होला🙏🙏👌👌
नेपाली अर्गानिक गीत पञ्चेबाजा गीत बनेको रहेछ मैले त सुनेर हेरेर आनन्द लिए
अब हजुरको पालो
सम्पूर्ण टिममा सफलताको शुभकामना
जय नेपाली गीत जय सङ्गीत
स्टुडियो रेकर्डेड भन्दा पहिलेको मार्मिक र मन छुने स्वर सुनिएको थियो धेरै मिक्शिंगमा मेहनत गर्दा झन् मौलिकता मरेर गएछ, सफलताको सुभकामना
Exactly maile ni yehi vanna khojeko😊khas lagena ahile ta...
Really!
sahi kura 🙏🙏
हो सहि भन्नू भो
अमेरीका बाट हेरदै छू ! पहिलेकै सोर रामरो छ ! गित सारे रामरो छ सबैको जिबनमा मेल खाने ! साबितरी दिदी लाइ घेरै माया छ❤
जस्तो सोचेको थिए
त्यस्तो गीत बनेन
बरु पहिलाकै दुइ लाइ मिठो थियो
um tane pailakai ramro theyo
अाहा हाम्रो बाग्लुङ यति राम्रो गति गाउनी दिदीबहिनी र भाईहरु जन्माउने बाबा अामालाई साथमा बागलुङको पानी खोला नाला भिर पाखा दाडा काडाहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
आहा सारै मिठो मौलिक गीत घरैमुनी सल्लेरीको बन हार्दिक सम्मान छ साबित्रा परियार दिदी लाई😘💐🙏
Aila samma Kai sabai Vanda ramro baja ko geet ❤❤❤❤❤😊😊safalta ko dharai dherai suvakamana xa yo Team lai❤❤❤❤
lai
जति मज्जा ओरिजिनल सुन्दा आएको थियो त्यो मज्जा रेकर्ड गरेपछि हराएछ।अफिसियल गीत सुन्दा खल्लो लाग्यो।पुरा भिडियो हेर्न मन लागेन।
ramro nekalna vanda vandai begaraxan
धेरै राम्रो छ सर अरु को भलो चाहने
हरुलाई राम्रा छैनन त अरु को प्रगती मा दाहा गर्ने हरु ❤❤❤
यों दीदी कों कल गला लाई समन 🙏🏼🙏🏼🇳🇵छा हाई आनी ईश्वर सरा लाई पनी धैरैई धैरैई ध्यान बाद छा यों ❤❤❤
धन्यवाद
chhadke salute baini lai , fist chotima best voice❤
अहिलेसम्मकै उत्कृष्ट पन्चेबाजा लोकगीत लाग्यो । सफलता को सुभकामना
आहा कति राम्रो गित स्वरकी धनी अमृता साबित्रा बैहिनी दुबैजाना अनि स्वरका धनी सरजकं इश्वर सिङ भाइ अनि होलटिम शुभ कामनाछ
अति मन छुने गीत सबै कलाकार तिम लाई धेरै धेरै शुभकामना छ नयाँ गीत ले छितै बजार मा सफलता पाउस ❤️❤️🇳🇵🇳🇵🇳🇵🎉🎉🎊🎊🎊🎀🎀🎀
Congratulations bhai ani Safaltako subhakamana entire team lai ❤️❤️❤️
गीत र गीतको भाका एकदम मौलिक हो । अझ यसमा पञ्चेबाजाले सुनमा सुगन्ध थपेको छ । एउटा कुरा जस्तो गीतको भाव छ त्यो अनुसारको कलाकारको पोशाक र रुप भएन यसमा त गाउंकै परिवेशको कलाकारको पोशाक र अनुहार भएको भए गज्जब हुन्थ्यो ।जे होस् सावित्रा दिदीलाई र टिमलाई शुभकामना ।
Sabitra didi ko aarganik sor xa ajai purano purano vaka liher aaunu hola hajur lai suvakamana ani salleri ban Ka sabai team lai thank you 🙏 so mucha ❤❤❤love from qatar
अत्यन्त सुमधुर स्वरमा सजिएको कर्णप्रिय मौलिक गीत। सफलताको शुभकामना साथै सम्पूर्ण टिमलाई धन्यवाद।🌹🌹
Suruma suneko jasto swar navaepani ramro sampurna teamlai badhai tatha best of luck🎉🎉🎉🎉🎉
पहिले र अहिले को धेरै नै फरक सुनिएको छ पहिलेको नै बेस्ट लाग्यो मलाई त। (अन्यथा नलिनु होला आफुलाई लागेको कुरा भनेको हो है। साथै सफलताको को शुभकामना सम्पूर्ण टिमलाई धन्यवाद।)
Sabitri didi ko ramro voice xa yaslai aajhai mathi laijanu parxa .hamro kala saskirtiko sanrachhan garau
बधाई छ माइजु सफताको शुभकामना ❤❤
आहा
भावनाहरुसॅंग जोडिएको चसक्क बिझाउने कति मिठो गित छ ।
शुभकामना आमा अनि सम्पुर्ण मिहिनति टिमलाई…🎶🎺🎶
Tejendra sir lae dherae Maya ani hirdaye dekhi subhakana sir
नेपाली मौलिकताको सन्मान !!! सावित्री दिदी लाई यहा सम्म लेईदिने टिम र सहयोगी लाई धेरै धेरै धन्यबाद !! सफलता को शुभकामनाएं!!!
Lastai ramro song❤️❤️❤️
किन पहिलाको जस्तो ओरिजिनल आवाज सुनिएन र ? इडिट नगरेको आवाज राम्रो है । सफलताको शुभकामना 🙏
मैले पहिलो चोटि यो गित बिना सङ्गित सुन्दा मनमा छुटै तरङ्ग आएको थियो मनमा हलचल आखामा आशुँ कानमा त्यो शब्द दिमाखमा त्यो बालापन अनि एउटा अग्लो भिरको ढुङ्गाको बसेर एउटा महिलाले आफ्नो दुख ब्याक्त गरेको जस्तो felling हुन्थो तर अहिलेको music ले केहि गर्न सकेन
जे भए पनि साबित्र दिदिलाई मौका दिनु भयो शुभकामना र धन्यवाद 🙏🙏🙏
Aaha❤❤❤❤❤
Badai xa sampurana temlai ❤❤❤
But original song jo tiktok bata sunako kati maja thiyo sabita didi ko sor panche bajama garda maja aayana aru sabai fan k vannu hunxa?
Kati ramro ❤❤❤❤❤
Socheko jasto video rw lay vayan jasto lagxa malai hai❤❤❤
Sabda dherai ramro xa
दिदिको मात्रै भए कति राम्रो हुदो हो ।
दिदिको मौलिक पन्चेबाजा आयो खुशिलाग्यो हाम्रो बागलुङे टिमलाई बधाई सफलताको शुभकामना अनि पहिलाको जस्तो आबज अलि प्रष्टनआयको होकी
यसरी तामझाम को साथ भिडियो बनाउन भन्दा बरु एकल आवाज मा सामन्य छायांकन गरेको भए झनै बेटर हुन्थ्यो 🙏
Ekdam sahi ho
Dherai ramro laye soor. Tal. Lastai ramro lagyo jati sune pani suni rakhau jasto like a relaxing music
पहिलाको आबाज सर्बउत्कृष्ट थियो
❤❤❤
Nepoallasfok❤@@Jyotithakuri-zd4or
ढोलकि बजाउने लाइ सल्युट छ मान्नै पर्छ सारै मन छोयो।वाओ भेरि नाइस ढोलकि बादक।
धेरै राम्रो शब्द संकलन दिदी को स्वर पनि सारै मीठो छ भिडियो धेरै राम्रो बने को छ सम्पूर्ण लाई धन्यबाद सफलता को शुभकामना....🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
😢dheari man xuaidiyo yo geet le vako pida jati Sabai yesma vaye jasto vako malai 😢😢😢😢😢😢😢😢
ल यो साबित्रा परियार दिदिको गित लाई पनि viral गरिदिनुपर्यो।❤🎉✨
Pila ko baja...ramro teyo...aila ko k vayo ramro sunako xina😊😊😊😊❤❤❤❤🎉🎉🎉🎉
पहीला दुइ लाईन को सोर मा साहरै राम्रो थीयो ईसोर सर मिक्सिंग धेरै भयछ अल्ली नमजा भयो
.
L😊
🎉
P
@@HimKumariGurung-vi3ll000000000⁰⁹00⁹9ⁿ90⁰99999999999999099999099999099999999⁹9⁹09999900009999 100 0000099099099909000999 100 pp ⁹99⁹99999999999999999999999999999999999999999999999999999999999999999999900000000000000000000000000000000000000000000000000000000000000000000000000000
Dherai dherai subhakamana xa didi hjur lai 🎉🎉
यो भन्दा पहिलेको नै केही गुणा मीठो लाग्यो
होनि है
Badhai cha sabai timlai !
हाम्रो गाउँ घर को मौलिक भाका सारै राम्रो छ ल बधाई छ दिदी लाई
Wow kati ramro song ma ta fans vaye,, maile unti lai tiktok ma pani fellow gareko thiye❤❤❤
स्वर अर्गानिक आएन मिक्सिङ अलि धेरै नै भयो
सफलता शुभकामना ।
पहिले जे थियो त्यो अहिले छैन राम्रो त लाग्यो तर आबाज अलि कता कता हराए जस्तो छ अहिले❤❤🎉🎉🎉
दिदीलाई सफल्ताको सुभकामना
So beautiful song ❤
Nice song, congratulations to whole team 🙏💐🎉
शुभकामना याे टिम लाइ❤❤❤🙏🙏🙏
आहा कती मिठो मौलिकता मा आधारित सावित्रा परियार को यो आवाज मा सजिएको योगीत मा मनै छुने अति मार्मिक शब्द ले सिंगारिएको छ । गाउँकी सोझी गरिब तथा कलाकी धनी चेलीलाई सम्मान जनक यो अवसर प्रदान गर्नुहुने सम्पूर्ण टिम लाई हार्दिक आभार व्यक्त गर्दै यो गित करोड क्लबमा पुगोस अनि साबित्रा दिदीको काँचुली फेरिएको देख्न पाउ भनी भगवान सँग प्रार्थना गर्दछु🙏🙏🙏💘💖❤️
सफल्ताको शुभकामना सम्पुर्ण टिमलाइ
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️❤️❤️
ओरजिनल आबाज 100×राम्रो थियो खल्लो लायो
पहिला को जस्तो लागेन पहिला कति राम्रो थियो त्यो दिदी को गित नै बिगृयो पहिला कति मौलिक थियो तेस्तै हुन्छ कि भनेको भएन
Wow Kate ramro geet
Ramro xa ajhai saphaltako suvkamana all team
यो भन्दा ओरिजिनल अर्गानिक आवाज त पहिलेकै थियो रेकर्डिङ गर्दा त्यति नेचुरल सुनिएन हजुर
जति पहिले सुन्दा मजा थियो यता त अल्लि खल्लो खल्लो भएछ। दिदिकै स्वर हो त जस्तै 🤔🤔
सुपर हिट अति सुन्दर राम्रो छ है हजुर हो लु सबैलाई धेरै बधाई छ वाव
manchhune song badhai chha sabai timlai
निकै राम्राे लाग्याे हामी गाउले भेसलाई समेटेकाे गित बधाई छ सम्पुणलाई
Wow great only miss gharai muni Salleri ko ban vanda Sallako ban dekhaunu parne 🎉
हजुर हरुले गरेको मेहनत एक्दम राम्रो छ
अरुले दियेको सुझाब लाई राम्रो रुप मा लिनुहोला किनकी दर्सक नै ।सब्थोक हुन।सुभ कामना🎉
Dheroii ramro cha geeet❤❤❤
I listened to this song more than 100 times, nice acting of Tejsh brother, tirtha mohi word is more tempting!
आहा! कती राम्रो गीत। 👌❣️🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना मिठो छ तर पहिलेको सल्लेरी जस्तो अहिले को सल्लेरी अल्लि नभयको हो की भन्ने अनुभुति महसुस गरे है मैले त 🙏🙏❤️❤️
धेरै धेरै शुभकामना सबै जनालाई धेरै राम्राे छ गित दिदि को
Organic typical Baglunge vocal in market proud of you guys keep it up ,
नेचुरल र रेकर्डिङ स्वरमा निकै फरक आएछ। Anyway best wishes team
स्टुडियो रेकर्डिङ र मिक्सिङ्गले झन मौलिकता हरायो त्यही साबित्रा दिदिको एकल भोइसमा साह्रै राम्रो थियो 🙏🙏🙏🙏🙏
Best of luck 👍👍 sabailai
Thik chha Nepali song...❤❤❤
यति को प्रगति गर्नु भनेको सानो तीनों होइन सफल्ता को सुभ कामना
आहा कति राम्रो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ ❤❤
Super duper xa songs dherai dherai Babaal xa super hit chha good singer happy new-year all team
🙏🌹अती सुन्दर गित साबित्रा बहिनीको बधाई तथा शुभकामना सम्पुर्ण तिमलाइ🙏🌹
dharai ramro xa safaltako suvakamana dd🎉🎉🎉🎉
ओरिजिनल गीतमा भएको मिठास कतै हराएको आभास भयो । गायिकाको स्वतन्त्र गायन नभएर केही सांगितिक नियमको परिधिभित्र बाँधेर गाउन लगाएपछी स्वतस्फुर्त आएको पखेराको रचनामा पनि शहरीकरण हुन्छ भन्ने गतिलो उदाहरण हो यो । सङ्गित स्वतन्त्रतामा फुल्ने फुल हो भन्ने सत्यता छिपाउन सकिदैन । सफलताको शुभकामना ।
अति मार्मिक
पुरानै पन्चेबाजा टिक थियाे अहिलेकाे यति राम्राे लागेकाे छैन ❤❤
Ekdam raamro xa sis ❤❤❤❤
धेरै मन छुने गीत😢😢😢
गर यस्तो इतिहास भएको रूपमा दिने विकास गरे हो 🎉😂❤
नेपाली संगीत क्षेत्र फिल्म क्षेत्रको काम नै यही रहेछ। राम्रो कुरालाई नराम्रो बनाएर बनाएर प्रस्तुत गर्ने राम्रो गाउने कलाकारलाई नराम्रो बनाएर गाउन लाउँछन्। राम्रो अभिनय गर्ने कलाकारलाई नराम्रो बनाएर अभिनय गर्न सिकाउँछन्। निर्देशकहरु अचम्म लाग्छ मलाई
Badhai xa🎉🎉
अर्गानिकता झल्केन है❤❤❤❤जे होस बधाई ta शुभकामना
Sarai manchoyeko xha rabittri di di Lafayette sampurna timlai dherai dherai dhanne bat❤❤❤❤
awesome 💖💖🤘