NewLiveDohori |धादिङ्गे भालेले दिक्षाको झार गोड्न कुटो नै लिएर आए पछि Nabaraj Kapri Vs Dikshya Sunar
Вставка
- Опубліковано 6 жов 2024
- ➤ Singer -
➤ Music - Kamal Kumar Bk
Live Dohori
Male Vocal : Nabaraj Kapri (Bhale)
Female vocal : Dikshya Sunar
Supporter male singers : Deepak Bc & Suman Neupane
Supporter female singers : Goma Himali & Manisha Gajmer
===================================================
➤ Musician :
♫ Madal : Pradip Adhikari /Chandra Khadka
♫ Basauri : Purna Thapa Magar
♫ Octapad : Suman Nepaal
♫ Dholak : Chandra Magar
🎹 Keyboard : Angat Karki
===================================================
➤ Camera : Prem Aryal
==================================================
♬ Editor Graphic : Sajan Kunwaar (9851089685)
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal (9841-269202)
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685)
===================================================
#nabarajkapri
#dikshyasunar
#newlivedohori2023
#newsong2023
#ratobaruko
#gorkhalirodhighar
#newnepalisong
#lokdohorisong2080
#newlokgeet
#lokgeet
#lokdohori2080
#kamalkumarbk
#jumla
एकै बसेर सुन्ने दोहोरी रहेछ । मलाई चै रमाइलो लाग्यो । युवालाई लक्षीत गित रमाइलो दोहोरी 😂😂😮😮
नवराज भालेको शब्द सयोजन जवाफ चै, ठेकिमा बिर्को झै छैनन्,, छोपछाप हल्काफुल्का हुन, तर दीक्षा सुनार का शब्द ठेकिमा बिर्को लाको जस्तै टपक्क मिलेको छन , शब्द सहयोजन गजबको क्षमता देखिन्छ । जय हो ❤❤❤❤ खस्रो कुरा ।
सधै सस्कृति सस्कार खोजेर नि हुन्न रमाइलो नि चाहिन्छ मलाइ त रमाइलो लाग्यो😂😂
गित सुन्दै मैले त २ ठ्याक लगाइ दिय यार यस्तो सनक्क भयको त हैनानी खतरा गित रहेछ
K lagaunu vo sir?
Hehehehehehe hora vanako sundai yesto huna manxala live betiyo vana k huxa hola hai
परिवार शीत बसेर हेर्दा अल्लि उचित छैनकी दोहरी राम्रो छ तर शब्दमा दुधार
कहिले काहीँ जनचेतना मुलुक र सन्देश दिने खाले भय झनै राम्रो हुन्छ सुझाव ❤
आजकल यस्तै हेर्छन् सर 🎉🎉
सहि हो गलत त के सोच्नु यसै प्रष्ट छ नि होइन मैले बुई बोक्न बोलाकि काधमा बोक्दा सजिलो होलाकि ल बधाई छ भाले पोथि दुबै जना भाईरल जोडि लाई 🎉🎉🇳🇵🇳🇵आहा दामि दामि शब्दको खानि अझै प्रगति गर्दै जानु शुभकामना ❤❤
अत्यन्तै दमदार प्रस्तुति उत्कृष्ट दोहोरी ❤❤
दामि छ बधाई छ सबै लै डबल मिनिङ्ग लिऐेर सुन्नि हो भनि त कुनहिँ गित ठिक छैन राम्रो सोच ले हेर्नू र बुज्नु
दिक्षा बैनि पनि कडा हुनुहुदो रहेछ सुन्दा मजा आयपनि घर परिवार सङै बसेर सुन्न अलि गाह्रो सब्द प्रयोग भयो कि ! अब यान प्रसाद र दिक्षा को दोहोरी सुन्न मन लाग्यो
Ramailo ho sir yan prasad ko Numbers comment ma lekhdinu hola arko patak uhalai bolaune6u
एक दम दुबै जनाको कडा छ अघिइ बर्दै जानुहोस जुस खाना झार गोर्द्न दिनुस खन्न दिनुस ❤❤❤
Thank you
@@gorkhalirodhiwww88w 0:13
सारै रमाइलो गित गित लाई गितमै सिमित राख्नु पर्छ ❤❤❤ नराम्रो कसैले पनि नसोच्नु होला🙏
Thank you
सबाल जवाफ कडा छ तर दोहोरो अर्थ लाग्ने टुक्काछ सकारत्मा सोचि दिनु होला अति रमाइलो भयो हुनत अहिले यस्तै गीत बढि रुचाउछन शुभकामना दिछ्या छ बहिनिलाइ
Thank you 🙏 bichara ko lagi
❤ दुबै जाना एक्दम कडा so ❤भाले भन्दा पोथी पो झन कडा लागो ❤अगाडि बडनुस
सुभकामना छ दुबै जाना मा ❤❤❤
Vidiyo purai hernu vayo?
धनेबाद दोहोरि को जोडी होतो नबराज र दिछाया धेरै रमाईलो भो र भागदुई पनी छिटै लीऐर आउनु होला नमस्कार छ 🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️👌🌹🌹🌹🌹🌹🙏❤️❤️❤️❤️❤️👌
Thank you pura Vidiyo hernu vayo? Share pani gardinu hola
वाउ दमदार प्रस्तुति सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤
Thank you
😂😂
एक दमै दमदार प्रस्तुति दुवै जनाको भाले भाईको त ठुलो फ्यान आफ्नै गाउठाउको भबिष्य उज्वल छ अगि बढ्नु होला सफलताको शुभकामना🌷🌷🌷
Thank you pura Vidiyo hernu vayo? Share pani gardinu hola
गीत गीत नै हो,,होला दमदार तर परिवार सङग बसेर हेर्न चाइ सकियन है नबराज बाबु!अनि दिक्षा नानि।
सुधार गर ल??
पुरै अश्लील 😢😢😢 यस्तो हुनुहुदैन
लोकदोहोरी हाम्रो सस्कृती सभ्यता र पहिचान हो ।पैसाको नाममा जे पनि गरेर बिकृत गराउन हुन्न 😢😢😢😢😢
Thank you 🙏
गाउंदा समयम अपनाउनुनै बेस हुन्छ । भविष्य उज्ज्वल छ ।
ramailo sabda sangai nice geet socha sahi hunu parxa sabda sahi xa aftheyo namannu hola dixeya ji nice geet dubai ko badhai xa agadi badnu eahi xa mero kamana👌👌👌
Thank you 🙏
कडा कडा भाले र दिछ्या को दोहोरी सफलता को कामना
निकै कडा आयो भालेर पोथी को😂😅😅😂❤
यो दोहोरी मा कुनै तेस्तो न राम्रो छैन बरु Part#2 चाइयो❤🎉
Wait garnu Aba aaudai6
Daaamiii x dohorii❤❤❤ all the best both of you bises dikshyaa sisko kadaa aayoo 👍👍
सबै भिडियो लाई हेरी दिनु होला ❤️❤️❤️यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
लाज पचेका हरु भाइरल हुन छाडा नै गाउनुपर्छर दोहोरी बिगार्ने यस्तै कलाकार हुन ।
🙏
पोर्न मुभी हेर्न चै लाज नमानी हेर्ने यो समाल यौटा सानो कुरा गर्दा पनि औला उत्ठाउछ🎉🎉🎉🎉🎉
धेरै राम्राे दुबै लाई अगाडि पाइलाकाे शुभकामना
Thank you
भाले को र दिक्छ्या को दम दार पर्स्तुती को लाई मेरो सलाम❤❤❤
Thank you 🙏
❤❤❤Supwr dohori❤❤Comedy type ko yesto po hunu parxa dohori😂😂❤❤❤hair remover lagayera nango banaunu parxa😂😂❤❤❤
🎤🎤
आहा🎉🎉🎉रमाईलो दोहोरी🎉🎉🎉🎉🎤🎤🎤🎤🎤🎶🎶🎶🎶🎤🎤🎤🎤😊
रामाइलो छ दोहोरी मज्जा आयो
Thank you Vidiyo pura hernu vayo? Share pani gardinu hola
दोहोरी भनेको सार्वजनिक ठाऊं मा सुन्ने पनि गरिंछ तर एस्मा गायका केही टूक्का हरु आफ्नै परिवार को साथमा बसेर सुन्न नसकिनी वर्ड हरु छन एस्मा मनन गर्नु परने हो दोहोरी कुन दिशा तरफ जान लागेको हो बुझ्न गारो भयो
Thank you 🙏
बबाल छ दोहोरि
Thank you
भाले भयसी यो गित त्यसै हीट,शुभकामनासहित सबैलाई
Thank you
गजब छ है स्वर दामी दिक्ष लभ यु❤🎉
गुड जोडि सफलताको शुभकामना ।
मेरो भाले दादा को फेन हो दिक्षाले कडा टुक्का भेटिन
धन्यवाद यहाँ लाई भिडियो हेरेर कमेन्ट मार्फत आफ्नो बिचार राख्नु भएकोमा । दोहोरी कस्तो लायो ?
आहा कति रमाइलो दोहोरी हो❤❤😂😂😂
Vidiyo share gardinu hai maym Hajur le ni
बबाल दोहोरी दीक्षा सुनार र भाले को अति मन पर्यो
यो अरिङाल ले गित गायो कि हसाउन थाल्छ त पहिला पनि नटोक्ने भए अरिङालको जातले मैले गोला समाउछु हातले भनेर माहोल तताएको थियो अहिले पनि उस्तै
Vidiyo pura hernu vo jhan babal6
पुसको ठन्डee मा सुन्ने गित रैछ।।।।😂❤❤❤❤❤
Hora
क्या जोडि मिलेको दुबै कडा❤❤❤
वा वा कामुक गीति कथा ❤❤
Thank you
Launa barai etatirapo rahixa ramailota la badhai xa bhale Daju ra junar sis good luck ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you
Jodi ramro jameko xa bhale ra dichha ko badhai suvakamana 👌❤️❤️❤️
Thank you
अलि कडै रहेछ दोहोरी।
शब्द चयन भएन लोक गीत भनेको परिवार सबै बसेर हेर्न र सुन्न पाईयोसन बडि छाडा पन देखियो मनपरेन मलाई
क्या खतरा भाले को दोहोरी ,मजा आउने ,
Thank you share Pani garnu hai
wow ❤कडा सब्द निकै राम्रो छ
Thank you
Dhannebad dikshy mitho dohori sunayo
Thank you
🎉kalakar bhai bahiniko ❤jordar chamatkar😢pratibhalai dhanyabad🎉
❤saroi mitho xa astoi geet dohori sunna milos best of luck both of u❤❤❤
कडा दोहोरी सबै जनाले हेरेर साथ दिनुहोला
बेजोड रमाइलो काप्री र दीक्षा ज्यु को
Kada rhexn bhale ❤pothi dami x dohori
सबै भिडियो लाई हेरी दिनु होला ❤️❤️❤️यो भिडियो जस्तै अरु आउने नयाँ हाम्रो युटुब को सबै भिडियो हेरिदिनु होला शेर कमेन्ट पनि गर्दिनु होला ❤️❤️❤️धन्यवाद नेपाली लोक साङितिक् लाई माया गर्नु भएकोमा । अब गोर्खिली रोधी घर मा कुन कुन कलाकार को लाईभ दोहोरी हेर्न चाहानुहुन्छ कमेन्ट गर्नु होला ।
गरछ भाले भाईले
राम्रो छ यकदम ब्यङ्ग्यात्मक छ
Thank you
सबै शब्द डबलमिनिङ छ्न ।।गाइहरु
सारै राम्रो दोहोरि🎉🎉🎉🎉
माङ्गसाहारी र छ तर रमाईलाे भाे
लु समाज रमाईलाे रग्गमञ्च मा छ
Thank you
हसारै मार्छ्न यार😂❤
Purai hernu vayo Vidiyo?
Vidiyo pura hernu vayo? Share pani gardinu hola aru Vidiyo heni hernu hola
😊म कतार बट हेर्दै छु🎉❤❤🎉🤗🤗🤗
Best dhohori❤❤
Atee ramro ❤
उधुमै रमाइलो भयो
La la badhai xa hamro gauly bahini Ko partiva
Kun thau tapai ko gau tikulitar ho?
khatra aayo vane fst choti hereko dohri
Purai Vidiyo hernu vayo ?
सबै जना लाई नमस्कार मेरो र भाले नबराज जि को यो रमाइलो दोहोरी हेरर साथ दिनुहोला अनि कस्तो लाग्छ प्रतिक्रिया दिनु होला आगामी दिन मा अघि बढ्नी मौका दिनु होला अनि नराम्रो नसोचिदिनु होला 🙏🙏🙏❤️❤️❤️
❤❤❤❤
बुलेत तथा ब्लास्त छ । अहिलेको दर्सकले रुचाउने भनेको नै येस्तै हो 🎉🎉🎉 उतरोतर पर्गतिको सुभकामना
राम्रो छ , अब सुमन,चिज संग है त प्रतिक्षा गर्छौ
रुन्छे गायिका मान्छेका हसाउँने दोहोरी पनि रैछन त(कहिलेकाहीँ चल्छ तर सधै दोअर्थि शब्दले गाउन भएन है)
Love u my sister❣️❣️❣️
Mast xa dohori majja aayo Dubai janalai badhai xa
Vidiyo pura hernu vayo? Share pani gardinu hola
आहा निकै कडा दोहोरि😅😅
🎆
बडा मज्जा दोहरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you
@@gorkhalirodhi you are welcome
रमाइलो दोहोरि
Positive tarikale soch ne ho vane ramro xa dohori nice
Kada valay😂😂😂
Best of luck both of you guys…
Duitai super🤘🤘🤘🤘
Kada kada
Thank you 🙏 pura Vidiyo hernu vayo
Badhai xa All tim lai❤❤❤❤❤
Thank you
दिक्क्षा को अब सागर बि सि सग को लाईभ दोहोरी हेर्न मन छ
एत्तीको हुन पर्छ भाले
Thank you
Ramro ramro Dherai Ramro
येस्तो पनि गित हुन्छ छाडा गित
कडा
यो काप्री भन्नी बिस्तारै आफ्नो ठाउँ बनाउदै थियो ठिकै हुँदै गको थियो
त र यसरी यकै चोटि यस्तो गित गायर माथिल्लो स्तर मा पुग्छु भन्दा सिधै तल बजारियर फुटेर चकानचुर होला है काप्री भाइ अलि होस पुराउ
धेरै राम्रो छ
कडा टक्कर हो ।
धेरै राम्रो दोहोरी गीत ।
Thank you 🙏
Feri leraunus hjr haru ko dohori 🙏🙏🙏
Thank you 🙏
Kada भाले
Vidiyo pura hernu vayo?
दुवै जनाको उत्कृष्ट शव्द अनि प्रस्तृती ।
Wow balla mn variyo ati aananda aayo
भाइ बहिनी दोहरि मन परेको
भाले कडा ❤❤❤❤
भाले कडा छ😊😊😊
Honi hai
कति हसाएको यार मत गित सुनेर कति हास्नु हा हा हा ....
भालेकाे दाेहाेरि पनि रामाे् र हासाउने हुनछ
Thank you
Derai derai ramailo vayo ❤❤
Vidiyo pura hernu vayo? Share pani gardinu hola aru Vidiyo heni hernu hola
जे हाेस शब्दहरू राम्रा छन,तर यो भन्दा बढी जान भएन।
Dherai ramailo😛😛
यो पर्तिभा र मनोर्जन को रमाइलो छ
Thank you 🙏
Hait ma UK bata…vaalay khoji khoji aaxu hai ❤