Damauli ma jhara hai kanchhu - Mousam Gurung • Sunita Budha Chhetri • Nepali typical song 2081 •2024
Вставка
- Опубліковано 13 кві 2024
- Presenting new Nepali song Damauli ma jhara hai kanchhu by Mousam Gurung & Sunita Budha Chhetri featuring Om Chhinal & Rina Gurung only on Mousam Gurung's official UA-cam channel.
Mousam Gurung Presents:- New Nepali Typical Song 2081
|| Damaulima Jhara Hai Kanchhu दमौलीमा झरहै कान्छु ||
#mousamgurung
#sunitabudhachhetri
#newnepalisong
#damaulimajharahaikanchhu
#nepalisong
#nepalikoudasong
#rinagurung
#dipgurung
#newlokdohori2081
#nepalinewsong
--------------------------------------
🎶 Audio Credits 🎶
♪ Vocal:-
Mousam Gurung
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♪ Support Vocal Gents:-
Shital Gurung@shitalgurungofficial7459
Sagar Bajurali
♪ Support Vocal Girls:-
Rupi Sinjali Magar@RupiSinjaliMagar
Prema Rana Magar@premarana6770
♪ Lyrics:-
Om Chhinal
♪ Music:-
Om Chhinal
♪ Music Arranger:-
Bilan Thapa Magar
♪ Madal:-
Kharka Budha
♪ Basuri (Flute):-
Gopal Nepal
♪ Sarangi:-
Dharma Gandharva
♪ Recording Studio:-
Malashree Recording Studio
♪ Vocal Edit:-
Rajendra Bajurali
♪ Mixing & Mastering:-
Khadak Bajurali
♪ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♪ Audio | Video:-
Shital Shijan Digital Pvt. Ltd.
Phone +9779851041954
---------------------------------------------
🎬️ Video Credits 🎬️
🎬 Director:-
Dip Gurung @DipGurung
🎬 Artists:-
Rina Gurung
Om Chhinal
🎬 Dance Artists:-
Pawan Gurung
Dipshikha Gurung
Ganga Gurung
Misu Gurung
Aayusha Gurung
Saraswati Gurung
🎬 Cinematographer:-
Bijay Lama
🎬 Video Edit | Color:-
Padam Subedi
🎬 Makeup:-
Hema Gurung
🎬 Dress:-
Hem Kumari Gurung
🎬 Photo:-
Bijaya Lama
🎬 Poster Design:-
Santosh Chauhan
🎬 Transportation :-
Sankar Manandhar
🎬 Kitchen :-
Deepa Gurung & team
🎬 Light:-
Bijaya Lama Group
🎬 Technical Advisor:-
Rajendra Aryal
🎬 Post Production:-
Dip Films Productions Pvt Ltd
©Mousam Gurung Official 2024
----------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3Bg4Imo
iTunes:- apple.co/3J6feOY
Amazon:- amzn.to/3z8EaAU
Apple Music:- apple.co/3Oy2DVS
Tidal:- bit.ly/3PCkU66
Amazon Music:- amzn.to/3OB7CVU
Sound Cloud:- bit.ly/3PONaC0
UA-cam Music:- bit.ly/3RZqqRF
Deezer:- bit.ly/3S30vZh
Audiomack:- bit.ly/3cEulDn
Qobuz:- bit.ly/3RYaTBw
Napster:- bit.ly/3PB5L4I
Social Links:-
UA-cam:- tinyurl.com/MousamGurungYT
Facebook:- tinyurl.com/MousamGurungFB
Contact me at:- +9779851041954
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Mousam Gurung. Embedding to a website is allowed. - Розваги
मौलिक गीत "दमौलीमा झर है कान्छु", मेरो र सुनिता बूढा क्षेत्रीको आवाज, दिप गुरुङको निर्देशन, रिना गुरुङ र ओम छिनालको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
सारै मिठो गीत दा सफलताको सुभकामना ❤🎉🎉
Mousam sir Ani om sir ko geet dherai ramro
Best of luck
super! Touching all global nepalese hearts💝
wow❤
Wa wa salute xa सर्जकहरुलाई र कलाकार लाई सुपर हिट दामि ।
आहा! कति मीठो अर्गानिक गीत। सफलताको शुभकामना मौसम गुरुङ सोल्टी लगाएत सम्पुर्णलाई❤❤
जय गित जय संगित 🙏💞 जति सुने पनि सुनिरहु जस्तो लाग्छ सारै मिठो गित छ हजुर ❤️ सम्पुर्ण सङगित परिवारलाई उच्च सम्मान गर्दछु ❤️❤️🌹🙏
बधाई तथा सफलताको भब्य शुभकामना मौसम सोल्टी🎉❤❤
Nice song
आतिराम्रो गित
Jaba aafnai gaau thhauko yeti ramro geet banaudako ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Man khusile simanai xaina❤❤❤❤❤❤❤❤❤❤❤❤Sundar song🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
एकदम राम्रो छ मौसम सर! दमौलीमा झर है कान्छू म त अब यहि गित मात्रै सुन्छु!!
आहा सारै मिठो मौलिक गीत बधाई छ संपुण् टीम लाई🎉
मन परेको गित बधाई छ दाजी लगयत टिमलाई
मौसम ज्युको स्वर मा उत्कृष्ट जादु छ लय सब्द उतिकै मिथो बधाई तथा शुभकामना ।❤️❤️❤️🙏🙏🙏
दमौलीमा झर है कान्छू सारै मेरो मन छोयो भन्छु😊😊 मिठो गित 💞💞सम्पूर्ण Team लाई हार्दिक बधाई एवं शुभकामना 💐💐💐💐🙏🙏🙏🙏🙏🙏
सारै मिठ्ठाे मौलीक गित दादा हजुर 🙏🙏
आहा निकै मिठो र मन परेको गित बधाई छ सम्पुर्ण टिमलाई 🎉❤🎉
आहा सारै मिठो गित मौलिक छ बधाई छ मौसम गुरुङ्ग र प्यारि बहिनि हामृ सुर्खेति चेलि सुनिता लगायत सम्पुर्ण टिम लाई
माैसम गुरुङ लगायत सम्पूर्ण कलाकार हरुलाइ बधाई छ मिठाे भाका,,❤❤❤❤❤❤
एकदमै राम्रो लाग्यो गित ❤❤🥰😘😘। यसो कहिले काँही त यता बटौली तिर पनि झार्नुहोस् न ।
आहा सारै राम्रो गीत हाम्रो दमौली राम्रो दमौली सम्पुर्णलाई सफलताको सुभकामना❤🙏
❤🎉रामो छ
दमौली मा झर है कान्छू,,अत्यन्तै राम्रो मौलिक गित बनेको छ,यस गित का सर्जक ओम छिनाल सर,प्रीय गायक मौसम गुरुङ सर,गायिका बहिनी सुनिता बुढाथोकी सम्पुर्ण टिम लाई हार्दिक बधाई छ!चन्द्र बिसि😊😍👌🙏
अति नै राम्रो गित... सबै टिम लाइ धेरै धेरै शुभकामना छ🙏
सानै देखिम मौसम गुरुङ दाइको फ्यान हु कापुगेर थाछैन ठक्कर खाइन्छ बाट अहिलेसम्म जतिपनी गीत बजार्म छन सबै उत्क्रीस्ट लाग्छन दाइका गीत धेरै सुन्छु यो गीत झन आगो भयछ साथै कोइलिको आवाज हाम्रै सुर्खेती चेली आदर्निय दिज्जु सुनिता बुढाजिको रहेकोले गीत अझ उच्छ सफल रहोस गीत निक्कै मीठो बनेकोछ बास्तम्म यो गीत सिर्जना गर्ने सर्जक आदर्निय दाइ ॐ छिनाल जिउ उहाको निकै मार्मिक सब्द्ले कोरियको योगीत उत्क्रीस्ट छ करोड कलबम चाडै ओउगेको देख्न पाम जय गीत जय सङ्गीत
गित सार्है राम्रो लाग्यो दाजु मुग्लिन पुल तरि तरि जस्तै सफलता पाओस शुभकामना ❤❤❤
Wow.... गित अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
नमास्कार 🙏🙏🙏🙏पुरै टिम अति मिठो गित सम्मान छ मौसम सर सफलता को कामना 🙏🙏🙏🙏
गीत को हरेक शब्द हरुमा मायाको स्पर्श भेटिएको छ। धेरै धेरै सफलताको शुभकामना।।
वास्तवमै भनौं भने .....मलाई त कोरस सिङ्गरको आवाजले मन छुन्छ ❤❤❤साह्रै मीठो गीत बनेको छ सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🌹🌹
Sarai ramro geet ❤
Ramro damauli😊
Hamro damauli🥰
Now America 🇺🇸
सुन्दर प्रश्तुती
🙏💕🇳🇵 एकदम राम्रो गीत सर बधाई छ सम्पूर्ण टिमलाई।
आहा सारै राम्रो भिडियो सबै टिमलाई धेरै धेरै बधाई अनि शुभकामना ❤❤
अति मिठो गित सफलताको सुभकामना❤❤
बिष्णु माझी पछिको मीठो स्वरको धनी सुनिता बुढा क्षेत्री ❤❤
अत्यान्तै मार्मिक शब्दहरु उत्तिकै मिठो स्वर । सुनिता दिदि को र मौसम दादा को स्वर मा साच्चिकै जादुनै छ कि जस्तो लाग्छ मौसम दादाको स्वर तेसैत मिठो झनै सुनिता दिदि को voice राख्दा झनै फुलमा सुगन्ध छरेझै भयो। भगवान रुपि कलाकारहरु हुनुहुन्छ र पो हामिहरु सम्पुर्ण दर्शकहरुलाई घण्टा,दिन, हप्ता,महिना, वर्षा गरि आफ्नो अबदि पुरा गर्ने आधार भैरहेको छ । कलाकारहरु नभएको भए हामिहरु लाई जिन्दगि कटाउनै गाह्रो हुनेथियो । विषेश मौसम दादा र सुनिता दिदि लगाएत सम्पूर्ण टिम सम्पूर्ण सम्पुर्ण कलाकारहरुलाई नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌹🌹🎤🎹🎧🎸🎻🎺🪘🪕🥀💐🍁 अनि मिठो मायाँ । उच्च सम्मान हृदयदेखि नै धन्याँवाद। हजुरका यस्तै यस्तै मिठा लोकगीतहरु सुन्ने अपेक्षा गरेको छु 🙏🙏🙏🙏🙏
मौसम गुरुङ दाजुको स्वर जादूमाय नै छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤गित धेरै राम्रो छ सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉
अहा सारै मिठो गीत बधाई छ❤❤❤❤❤
एकदमै राम्रो छ आगामी दिनहरुमा यसरी नै उन्नति प्रगति गर्दै जानुहोला
आहा एकदमै राम्रो गित छ माैसम भाईकाे साेरै मिठाे बधाई छ सम्पुण टिमलाई❤🎉❤🎉❤🎉❤🎉
आहा कति मिठो गीत शुभकामना सबै जनालाई❤❤❤❤❤❤
आहा एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई💃🤸🤸♂️🕺❤️❤️❤️❤️🌺🌺🌺🌺👉️👉️👉️👉️👌👌👌👌💪💪💪💪👏👏👏👏✌️✌️✌️✌️👍️👍️👍️👍️👍️
अति नै मिठो गित दाजु जती सुने पनि धितनै पुग्दैन 🎉❤❤❤🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो गित स्वरकी धनी सुनिता बैहिनी अनि होल टिम लगाएत स्वरमा धनी सरजकं मोउसम भाइ जय गित जय सङ्गित❣️❣️
अाहा निक्कै मिठाे भाका अनि गित,मलाई सार्है मन पर्याे 🙏❤❤❤
Yakdam ramro git.sampurn team Lai badhai.best🎉🎉🎉❤ luck.
सुन्दर प्रस्तुति दाइ❤❤❤❤
मिठो गित 😮😮😮😮😮
Aaha badhai xa Om Vai Liris Aafnai Avinaye Aafnai geet Pani tetinai mitho rima baini paban Vai lagaite Sabai baini haruko ramro vaxa hai 🎉❤❤❤
आहा दाजु मौसम गुरुङ ,सुर्खेती चेली सुनिता बैनी आत्मिय मित्र ओम छिनाल अनि सम्पुर्ण होल टिमलाई सफलता को सुभकामना।।
हाम्रो दाजुलाई धन्यवाद मिठो गित बजारमा ल्याउनु भएकोमा ❤❤❤❤❤❤
ati metho wow congrat best of luck metho song voice with satha ma afnai thau tanahunu sampurna sansarkari media groob ❤❤❤❤❤❤❤❤ best wosh
आहा कति मिठो
केही समयको पर्खाई पछि अत्तिनै राम्रो गीत सुन्न पाईयो सम्पूर्ण Team लाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏❤️
आहा कति मिठो मौलिक गित,मौसम सोल्टि राजाको हरेक सिर्जना उत्कृष्ट अनि मौलिकताले भरिपुर्ण हुन्छ।
सम्पुर्ण टिममा हार्दिक बधाई तथा सफलताको शुभकामना
माैसम भाइकाे अर्काे सुन्दर र दमदार प्रस्तुती । यस प्रस्तुतीमा जाेडिनु भएका सवै सर्जक र कलाकारहरूलाइ शुभकामना।।।
आहा एक्दमै राम्रो गित👌🙏👌👍️ नयाँ बर्षा 2081साल को शुभकामना सहित उक्तर उक्तर प्रगति कामना ❤🎉🎉सहित सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🎉👌👌👌
Naya barshko 2081shalko Atinai mitho lagyo yo gite
❤❤❤❤❤❤❤.lakki
Ramro cha geet safaltako suvakamana ♥️♥️♥️
आहानी कति राम्रो लय सब्दहरु 👌👌👌👌❤️❤️❤️❤️❤️
अतिनाइ मार्मिक गित सफलता को सुभकामना छ हजुर❤❤
कहिले आउछ भन्दै कुरेर बसेको थिए आइपुगेछ एक्दम खुशी लाग्यो अनि गीत अशाध्धै मन पर्यो👌♥️❤️🙏
❤❤सारै राम्राे गित सम्पुर्ण टिमलाई धन्यवाद साचिकै पाहाडकाे चुचुराेमा गयर पुरानाे जमनाकाे लाउरे क्यसेट मा सुन्न मनलागेकाे छ सुमधुर गाना 🙏🙏साेरनि सारै राम्राे अनि अभिनय 👌👌👌
Wow congratulations❤❤🎉 om daju ani sampurn tim lai
अति उत्तम गित बनेको छ।सफलताको शुभकामना ।
आहा 🙏🙏🎶🎶
आहा सरै मिठो लय सब्द हरु जति सुने नि मन नभरिने सुपर छ गित ह्जुर 💕🙏💕
आहा हाम्रो समाज को साथमा मिठो गित सम्मान छ सम्पुर्ण मा🤗🤗🙏🙏💕💕
Dhari dhari ramro xa mousam sir jati suneni agaudina ma yo geet
स्यालुट छ मौसम गुरुङ र सुनिता बुढा लाई अति मिठो स्वर ।
वाउ कति मिठो गीत अनि शब्द मन मै छूने मेरो मौसम दाई को नाम नैं काफी छ सबै टीम लाई शुभकामना यस्तै मिठो गीत भिडियो हेर्न पाउँ ❤❤❤❤❤
मौसम गुरुङ को हरेक गित हरु अति उत्कृष्ट लाग्छ ।दुबै जानालाई शुभकामना ।
धेरै राम्राे रमाइलो गित सबै कलाका हरू लाइ धेरै धेरै बधाई
अति नै मिठो लय शब्द अनि त्यस माथि मेरै गाउ ठाउ लाई समेटेको गित मलाई त एकदमै मन पर्यो ! सफलता को शुभकामना मौसम जि लगायत सम्पुण टिम लाई
Wow sarai mitho geet ❤❤❤❤❤
सारै मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
अति मीठो गीत ,जति चोटि सुन्दा पनि मन नै भरिदैन❤️❤️❤️❤️❤️ बधाई छ सम्पुर्ण टिमलाई🙏🙏
❤❤❤❤
दामी गित यस्तै प्रस्तुति दिदै हाम्रो मनोरन्जन गराउदै जानू सर ❤❤❤❤
भेना को आवाज अनि मौलिकपन को गीत बधाई छ भेना ❤️🌹🙏
धेरैमिठो गित अनि भिडियोपनि सफलताको शुभकामना
एक दमै राम्रो सारै मन पर्यो यो गित आगामी दिन हरु मा यसरी प्रगति गदैे जानुहोला 🙏🙏🙏
आहा कति मिठो स्वर छ हाम्रो दादाको ❤❤❤👏👏💃💃म त जहिले पनि सुनिरहन्छु जापानमा भए पनि मन भने यस्तै मिठो गितसग सधै भरी रमाउने मन छ🙏💃🙏💃💃❤️❤️🤞
आहा कति राम्रो मौलिकता ले भरिपुर्ण गीत
लौ है मौसम भाइ! खैरेनीटार झरहै कान्छू पनि बनाउनु पर्यो!
अति राम्रो छ, मेराे सदरमुकाम दमौलीलाई मुख्य भाका बनाएर गीत बनाउनु भएकाेमा अति गौरवान्वित भएकाे छु, सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना ब्यक्त गर्दछु ।
आहा ❤❤❤शुभकामना
अति मौलिक गित को कोशेली ल्याउनु भएको मा मोउशम जि लगायत सबै टिम लाई धन्यवाद
Wow Sarai ramro xa tpiko sabai geet khoji khoji sunxu ❤❤❤❤❤❤❤❤
Aha kati ramro lok geet badhai xa mausam gi
सारैरमाईलाे लाग्याे२२ ,२४.काेयादआयाे मुरीमुरी धन्यबाद कलाकारटीमलाई ❤❤
मेरै कथा बेथामा बनेको जस्तो गीत जस्तो लाग्यो दमौलीमा झर है कान्छू 😌😘😘😘💖💖
गीत धेरै मन पर्यो अडियो मात्र मैले ४३ पटक हेरेछु ।
My lord जति सुने पनि सुनौ सुनौ लाग्ने गित thank you Mausam Gurung & Sunita Budha Chhetri for amazing voice 🙏🙏 गणडकी प्रदेशको साथीहरू को को हनुहुन्छ यो गित सुन्ने यता हाजिर हुम त
❤❤Wow so really nice song n video ❤❤best of luck all tim ❤❤🎉🎉.
ekdam raamro git😍😍😍😍
कति मिठो लय दिनकै सुनी राहु जस्तो ।मौसम भाइलाई कता बाट आउँछके मिठो लय नयाँ नयाँ गीत।
Wow Katy mitho geet ❤
कतारबाट हेर्दै छु राम्रो छ
फेरि पनि यस्तै काेसेलि लिएर आउनु हाेला सफलताको शुभकामना
❤so beautyful song ❤best of luck all team
आहा अत्यन्त मीठो लोक भाका ❤❤ सफलताको शुभकामना ❤❤
यो गाना गाउने गायक मौसम गुरुङ सुनिता बुढा क्षेत्रीलाई हृदय दिनदेखि धन्यवाद। सधैँ यस्तै गानामा गाइदिनु होला। 🙏❤❤️
बधाई दमौलिमा झर है कान्छु म्युजिक भिडियो को सम्पूर्ण टिमलाइ 1दिनमै trending #10 मा पुग्न सफल हुनु भएको मा
2081/01/07 10:30 pm samma aaipugda Trending 01 ma pugisakechha feri pani badhaai chha
Excellent song ... Congratulations to entire team.
हाम्रो तनहुँ को मौलिक गीत सुंन्दै गर्दा त झण्डै दमौली दुलेगौंडा घुम्न पुगेको मं❤❤