Pani Dharako |Nepali Song2080|Shanti Shree Pariyar|Chandra Bc|Ft.Siru Thapa Magar|Manisa magar|Diwan

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Presenting new nepali folk & duet song "Pani Dharako" sung by Shanti Shree Pariyar and Chandra Bc, penned & composed by Diwan Kinar and Chandra Bc,directed by Diwan Kinar & featuring Diwan Kinar, Chandra Bc, Jamuna Thapa, Siru Thapa Magar and more only on "Diwan Kinar" UA-cam channel.
    #panidharako
    #shantishreepariyar
    #chandrabc
    #siruthapamagar
    #Manisamagar
    #PuspamagarKaulibudi
    #Reshampariyar
    #bikashthapa
    #diwankinar
    #AbishekGurung
    #srijanalaemagar
    #devmagar
    #sabitagarjamagar
    #sarjanthapamagar
    #newlokdohorisong2080
    🎶 Audio Credits:-
    --------------------------------
    ♪ LEAD SINGERS :-
    SHANTI SHREE PARIYAR
    CHANDRA BC
    ♪ INTRO SINGER :
    DIWAN KINAR
    ‪@DiwanKinar‬
    ♪ CHORUS SINGERS :
    SHANTI KHADKA , KALPANA SUNAR
    DIWAN KINAR , S.S. GANESH
    ♪ RE-CREATOR/RE-COLLECTOR :
    DWAN KINAR/CHANDRA BC
    ♪ COLLECTION :
    GANDAK CHHETRA
    ♪ STUDIO :
    SA RE GA MA
    ♪ RECORDIST :
    RAJ KHADKA
    ♪ ARRANGE/MIX/MASTER :
    DIWAN KINAR
    ‪@DiwanKinar‬
    🎬️ Video Credits:-
    --------------------------------
    🎬️ CAST :
    CHANDRA BC
    DIWAN KINAR
    JAMUNA THAPA
    SIRU THAPA MAGAR
    MANISA MAGAR
    PUSHPA MAGAR
    SRIJANA ALE MAGAR
    SABITA GARJA MAGAR
    RESHAM PARIYAR
    BIKASH THAPA
    DEV MAGAR
    ABISHEK GURUNG
    SABITA THAPA MAGAR
    KANCHAN GURUNG
    ANJALI THAPA MAGAR
    SUKMAN GURUNG
    NARAN SINJALI MAGAR
    BALKRISHNA THAPA MAGAR
    MAYA MOGARNI
    🎬️ MUA :
    RAVI KC
    🎬️ CHOREOGRAPHER :
    SARJAN THAPA MAGAR
    🎬️ CINEMATOGRAPHER :
    BIRENDRA PARIYAR
    🎬️ EDIT/COLOR :
    MANOJ KARKI
    🎬️ DIRECTION :
    DWAN KINAR ‪@DiwanKinar‬
    © ‪@DiwanKinar‬
    Diwan Kinar
    All Rights Reserved
    Contact : 9849548853
    ------------------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 756

  • @DiwanKinar
    @DiwanKinar  2 роки тому +152

    नमस्कार! लोकगीत संगीतको जगेर्नार्थ हाम्रो गाउँघतिर ( गण्डक क्षेत्रतिर) गाउन,नाच्न रुचाइने झ्याउरे भाकालाई पुनर्ताजगी गर्ने र मौलिकताको संरक्षण गर्ने उद्देश्यले यो गीत प्रस्तुत गरेका छौं।आशा छ हजुरहरु सबैको माया र साथ अवश्य पाउने छौं।

    • @gobindbk8076
      @gobindbk8076 2 роки тому +16

      नीकै मिठो रमाईलो गीत बनेको छ

    • @bishalrana3171
      @bishalrana3171 2 роки тому +9

      आहा अति मिथो गित सम्पुर्न तिम लाई बदाइ छ

    • @govindsarumagar
      @govindsarumagar 2 роки тому +6

      शब्द /सङगित कस्को होनि सर गित मिठो राम्रो बनेको छ भिडियो बधाई छ सम्पुर्ण टिमलाई

    • @bhimsaru1717
      @bhimsaru1717 2 роки тому +6

      Wow so very nice voice 👌

    • @dhanuthapa9430
      @dhanuthapa9430 2 роки тому +3

      Dami bro

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 2 роки тому +16

    लाेक प्रिय सर्जक अादरणिय दिवान किनार दाजी लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना

  • @dipikaop5607
    @dipikaop5607 2 роки тому +9

    आहा कति राम्रो स्वर अनि गीत पनि राम्राे छ आगामी दिनमा पनि यस्तै राम्राे राम्राे गीत हरु सुन्न पाइयोस् यो टिमलाई धरै धरै शुभकामना 🙏🙏🙏🙏🌹💋❣️❤️🥰👌👌👌👌👌

  • @gobindbk8076
    @gobindbk8076 2 роки тому +8

    अाहा ❤️यो हो नी खास हामीले गाएर रमाइलो गर्ने खालको गीत झ्याम झ्याम त्यै माथि चन्द्र भान्जाको मिठो स्वर ❤️❤️यति मजा आज सम्म कुनै गीतले नी दिएको थिएन

  • @jhokedipalpa
    @jhokedipalpa 2 роки тому +21

    शान्तिश्री, यसरी नै आम नेपालीहरूको मन जित्दै जानुस् है। अति राम्रो स्वर।

  • @sukdevnepali1620
    @sukdevnepali1620 2 роки тому +7

    लु बधाई छ दिवन किनार मामा लगायत सम्पुर्ण टिमलाई । गीत अति नै मीठो छ ।

  • @DiluSalamiMagar
    @DiluSalamiMagar 2 роки тому +12

    बधाई छ दिवान किनार भाइ लगाएत सम्पुर्ण युनितलाइ♥️♥️

  • @gyawat
    @gyawat 2 роки тому +10

    पानी धाराको लाउ लाउ माया आफनै गाउँघरको नलाउ टाढाको; कस्तो राम्रो मौलिक गीत । सिरु थापा मगर, मनिशा मगर लगायत सबै कलाकारहरुको राम्रो प्रस्तुती ।

  • @deepaksunuwar1856
    @deepaksunuwar1856 2 роки тому +11

    जति हेरे नि हेरिरहुँ जस्तो, सुनी रहूँ जस्तो, अत्यन्तै मीठो मौलीक गीत पस्किनु भएकोे मा धेरै धेरै बधाई !!

  • @balbahadurrana2607
    @balbahadurrana2607 2 роки тому +10

    Wowowo कत्ती राम्रो गित सम्पूर्ण टिमलाई सफल ता को कामना💐💐👏👏💃🧚🕺🤸🤾🧚💃

  • @samushahi1859
    @samushahi1859 2 роки тому +11

    आहा कति मीठो geet सम्पूर्ण टिम लाई सफल ता को शुभकामना shree dd को आवाज नै बबाल

  • @sumimagarofficial
    @sumimagarofficial 2 роки тому +12

    नमस्कार चन्द्र दाइ अति मिठो कोसेली पस्किनु भयो सफलताको कामना दाइ लगायत सम्पूर्ण टिमहरुलाई🙏🙏💐💐❤️❤️

  • @kusumale9001
    @kusumale9001 2 роки тому +4

    हाम्रो चन्द्र दाइ मोटाउनु भएछ धेरै खुसी लाग्यो ठुलो बाबा र ठुली आमा को नाम मा समर्पित गित निकाल्नु भएछ दिवान किनार दाजु र चन्द्र दाजुलाई बधाई छ ल मनपाङ को सिर उच्च गराउनु भएको मा सधैं यसरी नै परगती गर्दै जानू ल

  • @aaratigautam44
    @aaratigautam44 2 роки тому +7

    बधाईछ chandra bcसर लगाय सम्पुर्ण टिम लाई सफल्ता को कामना

  • @krishnab.k.3425
    @krishnab.k.3425 2 роки тому +10

    "पानी धाराको" गीत कर्णप्रीय,मनोरम,सुन्दर सङीत सुमधुर आवाज।भाइ दिवान अनि भान्जा चन्द्र बि.सि.साथै सबै युनिट लाई निकै निकै शुभकामना...।

  • @samanathapa9246
    @samanathapa9246 2 роки тому +9

    साह्रै राम्रो गित मनिसा मगर र सिरु मगरलाई सङ्गै देख्न पाइयाे खुसी लाग्यो सफलताको सुभकामना

  • @fzre5di300
    @fzre5di300 2 роки тому +9

    आहा सबै नयाँ भाइरल जोडी हरु अनि पुरानो गित नया सैलिमा सारै राम्रो छ 🙏🙏🙏🙏👌👌👌👌सफलताको सुभकामना

  • @KhumBahadur-qh3yi
    @KhumBahadur-qh3yi 2 роки тому +5

    मिठो मौलिक गीत 😍😍
    सुनेर तथा हेरेर सबैले साथ दिनु हुन् मेरो अनुरोध छ्।
    चन्द्र, दिवान दाजु लगायत यस गितमा जोडिनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏🙏

  • @ritishabc4201
    @ritishabc4201 2 роки тому +10

    वाउ धेरै मिठो गित ल बधाई छ चन्द्र सर अनि सम्पुर्ण टिम लाई

  • @kashijetly4757
    @kashijetly4757 2 роки тому +11

    अत्यन्तै राम्रो लाग्यो ,चन्द्र सर लगायत सम्पूर्ण टीम लाई सफलताको धेरै धेरै शुभकामना सर

  • @KumarKhatri-t3l
    @KumarKhatri-t3l 5 місяців тому +2

    आहा। कतिमिठो भाका पहिला पहिला हामी केटाकेटी हुँदा खुब गाउथिम पानी धाराको लाउलाउ माया आफनै गाँउघरको नलाउ टाढाको। रक्सिमिठो साईलिले पारेको मासु पाडाको। पुगे पच्चीस नपुगे सान्नानी साँढे बाह्रको।।रत्तेउली र नारायण पुजाको खुब यादआयो।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +28

    आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰🎼

    • @ArjunDhakalOffical
      @ArjunDhakalOffical 2 роки тому +3

      हामीलाइ नि शुभकामना दिनुपर्ने हो नि?

    • @सिरुथापामगर
      @सिरुथापामगर 2 роки тому +2

      हजुर ले नि टिक ट्क मा राख्दिनुस नै है हजुर मा प्रय भाइल नै भैराको हुन्छ...plz sis🙏🙏

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 роки тому +4

    सिरु र मनिषा लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना मीठो लाग्यो गित👌👌👌👌👌👌👌👌👌

  • @sanjeebkumarkhatiofficial4245
    @sanjeebkumarkhatiofficial4245 2 роки тому +6

    अाहा अत्यन्तै मिठो गित मौलिक सृजना सँग जोडिनु भएका सम्पूर्ण कलाकारलाई बदाई एबम सफलताको शुभकामना ब्यक्त गर्दछु ।💕💕

  • @asmitakunwar5315
    @asmitakunwar5315 2 роки тому +4

    Sampurna timlai dherai dherai badhai bises gari hamra priye daji Chandra bc,Diwan kinar (Dewar babu),ani shantishree pariyar (didilai)..

  • @s.sganesh1458
    @s.sganesh1458 2 роки тому +6

    बधाई छ चन्द्र भान्जा प्रिय साथी दिवान किनार अनि शान्ती श्री बहिनी सफलताको शुभकामना

  • @shivalohani5183
    @shivalohani5183 2 роки тому +11

    आहा कति राम्रो शब्दअनि गयकी।सरै राम्रो छ गित जेठान साब । अब आरु आरु गित को आसा गर्दछु । सफलताको शुभकामना छ सबै टिमलाई

  • @tularamthapa107
    @tularamthapa107 2 роки тому +5

    मेरो मन पर्ने मान्छे मनको मान्छे दिवान सर सफल रहोस सम्पुर्ण टीम लाई बधाई छ।

  • @MISS__MUNA_
    @MISS__MUNA_ 2 роки тому +7

    सम्पुर्ण टिम लाई बधाइ छ गित राम्रो बनेको छ सफलता को धेरै सुभकामना छ।

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 2 роки тому +10

    अति राम्रो गीत एवं सफलता को काममा ।।।

  • @tejtarung7111
    @tejtarung7111 2 роки тому +3

    🙏🙏🙏🙏अन्त्यान्तै मन लुभाउने अभीनये को साथै गीत पस्कीनु भयो सम्पुर्ण टीम लाई शुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +6

    धेरै राम्रो गीत छ बधाई तथा शुभकामना छ संमपुण टीम लाई

  • @हाम्रोरोल्पाप्यारोरोल्पा-ज3य

    एकदमै राम्रो भिडियो बनाउनु भएको छ संपूर्ण टिमलाई मेरो सलुट छ आफ्नो रहन,सहन र आफ्नो नेपाली पोशाक लाई प्रथामिकता दिँदै नेपाली कला र संस्कृति झल्काउनु भएको छ

  • @rekhbahadur169
    @rekhbahadur169 2 роки тому +3

    Diwan sir,ओहो 40/45 साल को याद आयो मन छोयो सर धेरै राम्रो प्रस्तुति गर्नु भएकोमा धन्यवाद ,अगामी दिन हरुमा पनि यस्तै यस्तै पुराना लोक भाकाहरु लिएर आउनुस सम्पुर्ण टिम लाई सम्मान छ हिर्दय देखि नै,।

    • @DiwanKinar
      @DiwanKinar  2 роки тому +1

      Thank you so much hajur. Hajurharuko Maya ra Saath sadhai paairaakhu

  • @nkbmusic6301
    @nkbmusic6301 2 роки тому +9

    सारै मीठो गित बनाउन भएको मा बधाई छ एवम् सफलताको शुभकामना 🌷🌷🌷

  • @maheshchand1647
    @maheshchand1647 2 роки тому +15

    पुरानो गित यति राम्रोसँग गाएर पुरानो याद झल्काईदिनु भयो धन्यवाद !

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +7

    आहा अतिनै रमाईलोछ गित सबै जना लाए बधाई तथा सफल्ताको शुभकामना जय गित जय सँगित🙏👌❤️💕❤️💕

  • @ashamagar885
    @ashamagar885 Рік тому +2

    धेरै राम्रो छ आउनेदिनको अझै सुभकामना दाजु ❤️❤️❤️🙏❤️🙏❤️🙏🙏🙏🙏🙏❤️

  • @rounnythapa194
    @rounnythapa194 2 роки тому +4

    आहा अति मीठो गित हजुर हरु सुनाउनु भयो ।अति राम्रो छ ।सबै टिम लाई शुभकामना

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Рік тому +3

    आफ्नै मौलिक कला सस्कार परम्परा रितिरिवाज धर्म सस्क्रती लाई जगेर्ना गर्नु हाम्रो कर्तब्य हो।गित सङ्गीत मा तपाईं हरुको योगदान देखेर एकदम खुसी अनि गर्व लाग्छ।प्रिती आले दिदी पवन राना दाजु स्याम राना मधु थापा लगायत सम्पुर्ण कलाकार टिम लाई।हाम्रो गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्ला को गाउँ ठाउँ परिवेशलाई गित र भिडियो मार्फत सारा नेपाली भासी समक्ष पुराई दिनु भयको मा धेरै धेरै बधाई अनि सफलताको हार्दिक शुभकामना सम्पुर्ण कलाकार टिम युनिट लाई।

  • @ganeshpaudel9731
    @ganeshpaudel9731 2 роки тому +5

    बधाई छ चन्द्र सर साथै सम्पूर्ण टिमलाई ।

  • @DURGABC
    @DURGABC 2 роки тому +5

    अत्यन्तै मिठो मौलिक गितको लागि चन्द्र सर दिवान किनार सर लागायत सम्पुर्णमा बधाई छ ।

  • @mayarai5719
    @mayarai5719 2 роки тому +5

    सुपर नाईष गित हजुर सम्मपुर्णन प्रति अग्रिन सुभ कामाना छ👌👌👌💃💐🙏💐🙏👏

  • @pawanmagar3021
    @pawanmagar3021 2 роки тому +7

    आह ! कति रमाइलो मिठो छ गीत बधाई छ

  • @pritamranaarjunrana
    @pritamranaarjunrana 7 місяців тому +2

    हाम्रो गुल्मेली चेली शान्ती श्री परियार लाई धेरै धेरै धन्यवाद छ।

  • @karishmabc5296
    @karishmabc5296 2 роки тому +8

    अाहा अत्यन्तै मिठो गित सफलताको
    शुभकामना सम्पुर्ण टिमलाई

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial 2 роки тому +36

    अत्यन्तै मीठो मौलीक गीत पस्किनु भएकोे मा धेरै धेरै बधाई ! चन्द्र सर लगायत सम्पूर्ण टीम लाई सफलताको शुभकामना!! ❣️💐🙏

  • @lghagaji2205
    @lghagaji2205 2 роки тому +7

    धेरै धेरै शुभकामना ,सम्पुर्ण साङिगतिक टिमलाइ

  • @sagaralaa884
    @sagaralaa884 2 роки тому +8

    आहा धेरै मीठो गित शब्द हरु पनि त्यस्तै भोइस पनि मीठो यो गितले सफलताको शिखर चुमोस शुभकामना

  • @bikramkumar7900
    @bikramkumar7900 2 роки тому +5

    बधाई तथा सफलताको सुभकामना chandar sir लगायत सम्पूर्ण टिमलाई ♥️❤️🌹💕

  • @shalikrambc
    @shalikrambc 2 роки тому +4

    अत्यन्तै मन परेको गित अनि मन परेका मान्छे हरु को सहभागी ता रहेको गित अत्यन्तै राम्रो बनेको छ सबैलाइ बधाई अनि शुभ-कामना।

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 2 роки тому +4

    आहा एकदमै पुरानो मौलिक गित मस्त छ जति सूनौ त्यति सुन्न मन लाउने🙏🙏

  • @youwithme1700
    @youwithme1700 2 роки тому +8

    सारै नै राम्रो बनेको छ गित र सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।

  • @keshabmalla123
    @keshabmalla123 2 роки тому +5

    Dherai dherai badhai x mama yastai hajarau srijana dekhna paiyos future ma safaltako aaile dekhi mai subhakamana hajur lai

  • @ranjanrana9728
    @ranjanrana9728 2 роки тому +1

    अभिनय लाई अल्लि सुधार्ने होकि!!
    अरु राम्रो छ।सम्पुर्ण टिमलाई शुभकामना

  • @welcome5384
    @welcome5384 2 роки тому +4

    आहा कति राम्रो गित सबै टिमलाई सफलता को शुभकामना छ।

  • @jhanjatthapa2182
    @jhanjatthapa2182 2 роки тому +4

    चन्द्र सर लगायत सम्पूर्ण पानी धाराको टिम लाइ सफलताको शुभकामना

  • @tekrana9480
    @tekrana9480 2 роки тому +3

    साह्रै मिठो मौलिक गीत ♡ सम्पुर्ण कलाकार साथिह​रुलाइ बधाइ छ​ ♡♡♡

  • @bhuwanthapamagar1477
    @bhuwanthapamagar1477 2 роки тому +7

    एकदम राम्रो दाजु🙏🙏😍😍😍

  • @yambarali296
    @yambarali296 2 роки тому +2

    सारै राम्रो गीत /भिडियो मामा र सम्पुर्ण टिमलाई सफलता काे धरै धरै शुभकामना 💖💖💖🙏🙏🙏

  • @jitgurung3980
    @jitgurung3980 2 роки тому +2

    पहिलो पटक सुनेको गीत दामी लाग्यो ,शान्ती श्री को अवाजमा सजियको गीत मन नपर्ने त कुरै भएन।

  • @krishnavaivlog4864
    @krishnavaivlog4864 2 роки тому +4

    सफलताकाे शुभकामाना दाजु 👌👌👌👌👌👌👍️👍️👍️

  • @laxmibhandari174
    @laxmibhandari174 2 роки тому +6

    सफलता को शुभकामना दाजु 🙏🙏🙏❤❤❤🌹🌹🌹🎈🎈

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому +4

    आहा कति राम्रो गित बनेकाे रहेछ सम्पूर्ण कलाकार टिमलाई सफलताको अग्रीम शुभकामना !!👌👌👌💔

  • @sarugurungyoutubchanalchit535
    @sarugurungyoutubchanalchit535 2 роки тому +4

    एक दमै राम्रो छ सम्पुर्ण टिम लाई बधाइ छ

  • @churbahadurale
    @churbahadurale 2 роки тому +4

    आहा..! गाउँको गीत कति मीठो।

  • @3pmlite340
    @3pmlite340 2 роки тому +13

    मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎼

  • @bomthakuri7903
    @bomthakuri7903 2 роки тому +1

    आन्नद लाग्याे 😘अनुपम😘 बधाई छ सर्जक र टिमलाई

  • @ctrmagar7046
    @ctrmagar7046 2 роки тому +4

    🙏🏻🙏🏻🙏🏻🙏🏻Waoooo hamro bajeko dance❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️nice khusi lagyo

    • @chandrabc1984
      @chandrabc1984 2 роки тому

      धन्यवाद यहाँ लाइ

  • @kaskelibabu123
    @kaskelibabu123 2 роки тому +1

    ल धेरै राम्रो छ सबै सुनियो हेरियो सस्क्राइब पनि गरियो बधाई तथा सफलताको धेरै - धेरै शुभकामना गायक गायिका सम्पुर्ण युनिट टिमलाई ..🙏🎉👌🙏🇳🇵

  • @mayaMaya-ww2jq
    @mayaMaya-ww2jq 2 роки тому +1

    Oho na Kati ramailo vairla TikTok ko sis haru yeta Po la sabai Lai badhai xa💕💕💕💕💕🙏🙏🙏🙏💝💝💝💝👌👌👌💃💃💃💃💃💃💃💃💃

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 роки тому +1

    आहा कति मिठो स्वोर कला लोक भाका सम्पुर्ण टीमलाइ हार्दिक शुभकामना ,🙏🙏🌹🌹🎧️🎧️🎶🎶🇳🇵🇳🇵🎤🎤🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @thamale4508
    @thamale4508 2 роки тому +2

    बधाई छ सम्पुर्ण लाई गजब रमाइलो♥️♥️♥️🙏🙏🙏

  • @UtsukChannel
    @UtsukChannel 2 роки тому +6

    कर्णप्रिय, श्रुतिमधुर, मर्मस्पर्शी गीत संगीत अनि जति हेर्‍यो उति हेरिरहूँ लाग्ने सुन्दर संगीत दृश्यचित्र ।

  • @kulprasad6119
    @kulprasad6119 2 роки тому +4

    गीत राम्रो छ चन्द्र सर सफलताको सुभकामना😍

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 роки тому +6

    सारै मीठो गि सबै टिक टक स्तार हरु को अभिनए पनि राम्रो सफल्ताको सुभ कामना

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 2 роки тому +1

    बधाई छ सबैजानलाइ 🙏🙏👌👌💖💖🇳🇵🇳🇵

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +6

    आहा अति नै मिठो गीत सफलता को शुभकामना

  • @yubrajsapkota8879
    @yubrajsapkota8879 2 роки тому +6

    सफलताको धेरै शुभकामना bikashthapa❣️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +1

    आहा अत्यन्तै मौलिक,रमाइलो अनि उत्कृष्ट गित मन छोयो गितले।।।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🎉🎊💐🌺

  • @rarali5677
    @rarali5677 2 роки тому +1

    यो गीत चाहिँ करोड क्लवमा जानुपर्ने हो नि । म पूर्वको मान्छे भए तापनि यो गीत सारै नै मीठो छ । धेरै पटक सुनिसकेँ । अहिले पनि अरु गीत आउँदा यही गीत सुनेर तुलना गर्छु । यो गीत निकै उत्कृष्ट छ । तैपनि करोड क्लवमा किन गएन ?

    • @chandrabc1984
      @chandrabc1984 2 роки тому +1

      धन्यवाद यहाँ को मीठो कमेन्ट् को लागि,,हामि ले आफ्नै नया च्यानल बाट हालेका हौ एक रुपैया बुस्ट गरेनौ हजुर हरु जस्तो दर्शक ले मनपराइदिनु भाछ खुसी छौ🙏

  • @miradhakal5815
    @miradhakal5815 2 роки тому +6

    बधाइ तथा सफलताको शुभकामना🎉❤️

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +5

    सारै राम्रो गित गाउघर याद आयो सम्पुर्ण टिम सुभ कामना छ

  • @arjunsihngrawa132
    @arjunsihngrawa132 Рік тому +1

    वाउ दामी छ ल्य शब्द संगित स्टोर

  • @harirana2954
    @harirana2954 2 роки тому +3

    लौ आयो मगर्नी हरुको अभिनयमा गजब रमाइलो गित

  • @musicsargam3133
    @musicsargam3133 2 роки тому +8

    मज्जा आयो लु...😍😍😍

  • @kamalpaudel5890
    @kamalpaudel5890 2 роки тому +1

    धेरै मिठो स्वर अनि मार्मिक टुक्का हरूले सजियको यो गित सारै राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना दिन चाहान्छु पानि धारा को भन्दा बित्तिकै खलल पानि खाने खरो लिउछ यो गितले भाव नै झल्किने खालको छ

  • @kulthapa7242
    @kulthapa7242 2 роки тому +2

    धेरै राम्रो छ यो गीत अनि डान्स त झन् बब्बाल तर डान्स चाई निरन्तर दिनु भएको भए राम्राे हुने थ्यो ।

  • @kamalamagar4447
    @kamalamagar4447 2 роки тому +1

    Kati bharsha pachi Diwan dailai dekhe hami budo bhai sakyo dai ta ustai hunu hunxa bai🥰🙏🙏🙏🙏👍🏽👍🏽👍🏽

  • @rajkumarale2373
    @rajkumarale2373 2 роки тому +4

    La badhai x puspa siru lagayet sabai teamlai ❤❤🙏🙏🙏

  • @santalama2060
    @santalama2060 2 роки тому +6

    बधाई छ सम्पूर्ण टिम लाई

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 роки тому +4

    हार्दिक बधाइ तथा सफलताको शुभ कामना

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    हामी सानाे हुँदा गाउँ मा निकै गाईन्थ्याे याे गित,
    अहिले सुनियाे तर music त खत्तमै रहेछ।
    ठ्यँङठ्याङ्ग र ठुङ्ठुङ।
    music मन परेन

    • @DiwanKinar
      @DiwanKinar  2 роки тому

      धन्यबाद हजूर। हजूर music काे ज्ञाता।हजूर संगीतमा विद्यावारिधि गर्नु भएको । हामीलाई अज्ञानी सम्झि माफ दिनुहोला।यति बनाउन कति मेहेनत लाग्छ, हजुरलाई सबै अवगत छ।हजूर महान हुनुहुन्छ। हजुरको जय होस्। हामी संगीतमा भर्खर ताते ताते गरेको सिकारू विद्यार्थी। हजुरबाट ज्ञान बक्सिपाउँ हजूर।

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 2 роки тому +6

    सफलताको शुभकामना 🙏

  • @mankumarpun8588
    @mankumarpun8588 2 роки тому +2

    अतिनै मिठो गीत अनि अभिनय नृत्य सबै पक्ष राम्रो लागियो सम्पूर्ण टिमलाई धन्यवाद

  • @Anuska17
    @Anuska17 2 роки тому +6

    धेरै राम्रो सबै टिमलाई सफलता को काममा 😍

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 роки тому +3

    अाह निकै राम्रो लाग्यो बधाई छ ।।।😍😍

  • @sanroshknwr9191
    @sanroshknwr9191 2 роки тому +5

    बधाई तथा सफलता को सुभकामना सम्पूर्ण टीम लाई🥰

  • @LekmanChhetri
    @LekmanChhetri 2 місяці тому +1

    यक दमै राम्रो लागेयो ❤❤❤❤🎉🎉🎉 यो गित मा त मपोनी नाचुम नाचुम लागेयो

  • @ChhabilalBk-wh1lw
    @ChhabilalBk-wh1lw Рік тому +2

    Aati sundar dherai ramro chha samjana gaughar ko wow