New Teej Song 2080 - Sikri Ghatima - अर्घाखाँचीका २३ जना गायिकाले गाए पहिलो तिज गित Bishal Rayamajhi

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • Bishal Rayamajhi Present's:-
    || Sikri Ghatima ||
    #sikrighatima
    #newteejsong2080
    #bishalrayamajhi
    ------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Bishal Rayamajhi
    Manju Gurung
    Jamuna Sanam
    Harimaya Rayamajhi
    Samjhana Lamichhane
    Sunitami Pariyar
    Kalpana Shreepal
    Maina Magar
    Salina Nepali
    Sarmila Rayamajhi
    Dolma Lamichhane
    Renuka Bhattarai
    Manju Bhattarai
    Nirmala Gurung
    Diya Nepal
    Bindu Bihani
    Samjhana Ranapal
    Basanta Khanal
    Dipa Lamichhane
    Radha Rana Magar
    Sabbu Sargam
    Barsha Thapa
    Sapana Gharti Magar
    Nirmala Pant
    Bishwas Nepal
    ♬ Lyrics/Music:-
    Bishal Rayamajhi
    ♬ Arrange:-
    Bishwas Nepal
    ♬ Recordist:-
    Bimal Chhinal
    Binod Pariyar
    ♬ Mixing/Mastering:-
    HBN Kismat
    ♬ Studio:-
    1DB HD
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Rajkumar Magar
    🎬️ Artists:-
    Alina Rayamajhi
    Sandhya Chhetri
    Santosh Pariyar
    🎬️ Choreographer:-
    Alina Rayamjhi
    🎬️ Cinematographer:-
    Prakash Khadka
    🎬️ Edit/Color:-
    Rajkumar Magar
    🎬️ Asst.Edit:-
    Durgesh Rana
    🎬️ Post Production:-
    Rajkumar Films
    ---------------------------------------------
    #BishalRayamajhi
    #Manjugurung
    #Jamunasanam
    #Harimayararayamajhi
    #Samjhanalamichhane
    #Sunitamipariyar
    #Kalpanashreepal
    #Mainamagar
    #Salinanepali
    #Sarmilarayamajhi
    #DolmaLamichhane
    #Renukabhattarai
    #Manjubhattarai
    #Nirmalagurung
    #DiyaNepal
    #BinduBihani
    #SamjhanaRanapal
    #BasantaKhanal
    #DipaLamichhane
    #RadhaRanaMagar
    #SabbuSargam
    #BarshaThapa
    #SapanaGhartiMagar
    #NirmalaPant
    #BishwasNepal
    #alinarayamajhi
    © Nakkale bhinaju,2023,
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 1,9 тис.

  • @BishalRayamajhi
    @BishalRayamajhi  Рік тому +476

    🙏नमस्कार म तपाइ हरुले धेरै मया गरेको मान्छे दोहोरि गायक बिशाल रायमाझी (नक्कले भिनाजु) हिजो का दिन मा तपाइ हरुको मया साथ सपोर्ट निकै पाय। तेहि मया ले गर्दा मेरो सब्द सङित मा आज हाम्रो अर्घाखाँची का 23 जना चेली बिश्वास नेपाल र मेरो आवाज मा तीज गीत (सिकृ घाँटी मा) लियर आयका छौ। हामि यो गीत को साबै टिम ले 100% दिने कोशिस गरेका छौ। र यो गीत अलि फरक गर्ने कोशिस पनि गरेका छौ। हजुर हरुलाइ कस्तो लाग्छ? जस्ताको तस्तै सुजाब सल्लाह दिन न भुल्नु होला। आशा छ धेरै मया शेयर सस्क्राइब गर्दिनुहुने छ। बाकि जिम्मा हजुर हरुको हात मा है। धन्यवाद । ❤️❤️❤️❤️❤️❤️

    • @harisaragotame6343
      @harisaragotame6343 Рік тому +8

      Asmita vako vay ramro hunthyo

    • @padamgurung3398
      @padamgurung3398 Рік тому +3

      Best of luck all team lai

    • @govinda5885
      @govinda5885 Рік тому +2

      Lovely 🌹❤️❤️❤️❤️

    • @PP-xn7tn
      @PP-xn7tn Рік тому +5

      केटा तपाईं दुई जनाको आवाज मा पनि दम छ है शुभकामना ❤❤❤

    • @kopilkarki8611
      @kopilkarki8611 Рік тому +1

      Kushal belbase,Basanta lamsal,Kamal saurag,Jeevan pariyar,Asmita Budhathoki lai Pani sametnu parne❤❤❤❤

  • @asthagurung4845
    @asthagurung4845 Рік тому +3

    हाम्री मञ्जु गुरुङ सोल्टीना साथै सबै कल्कर भाई बहिनी लाई बधाई तथा शुभकामना छ

  • @sujanrayamajhi4307
    @sujanrayamajhi4307 Рік тому +22

    आफू जन्मेको जिल्ला को नाम अनि गित सुन्दा धेरै नै आन्नद लागयो.. धेरै बधाई तथा शुभकामना सबै अर्घाखाँचि का कलाकार हरूलाई..

  • @Bichhod-2
    @Bichhod-2 Рік тому +17

    यतिधेरै अर्घाखाँचीका चेलीबेटीहरुलाई समेटेर गीत ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद गित सफलताको धेरै धेरै शुभकामना🙏🙏🙏 जय सुपादेउराली जय अर्घाखाँची🙏🙏

  • @Blackgerman23
    @Blackgerman23 Рік тому +44

    अर्घाखाँची देखि कोकोले हेर्नू भएको हुनुहुन्छ like गर्नु होला 😍💖

  • @Himaloffcialchannel
    @Himaloffcialchannel Рік тому +5

    धेरै राम्रो गीत विशाल दाई अर्घाखाँचीको अब केही होला जस्तो छ शुभकामना दाई दिदी ❤❤❤❤❤❤

  • @punamkarki4734
    @punamkarki4734 Рік тому +12

    पुरानो गीत नया सैलिमा सारै मिठो सुनियको छ बधाइ छ हाम्रो अर्घाखाँचीको टिमलाइ❤❤❤

  • @RoshanMgr-rt6ov
    @RoshanMgr-rt6ov Рік тому +5

    बदाई छ सबैकला कारलाई गारो अर्घाखाँची जिल्लाको पूर्वि नेपालको मध्यमाञ्चल

  • @challengeup9264
    @challengeup9264 Рік тому +29

    हाम्रो प्यारो अर्घाखाँची जिल्लाका सबै कलाकारहरुलाई धरै धरै शुभकामना ❤❤❤❤❤❤❤❤

  • @rajanchattri5216
    @rajanchattri5216 Рік тому +10

    अति नै मन पेरेयो गित है मत सुन्दै नाच्दै म चाहिँ अर्घाखाँची गोखुङ्गा देखि हाल ईन्डिया देखि सुन्दै छु❤❤❤❤❤❤

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 Рік тому +5

    तिज गित रमाईलो बनेछ सम्पूर्ण दिदिबैनिहरुमा तिजको शुभकामना 👌👌👌👍️👍️👍️💃💃💃💃💃💃💃💃

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +7

    याे बेला दिदी बहिनी हरु कै रमाईलाे तिज हाे धेरै राम्राे छ विशेष गरि तिज काे शुभकामना छ 👌👌👌❤️🌹💯

  • @humragmi426
    @humragmi426 Рік тому +2

    सबै चेलिहरुलाई तिजकाे अर्घमी शुभकामना छ💃💃💃💃💃💃💃

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Рік тому +4

    मिठो तीज गीत मेरो प्यारो बिशाल सोल्टि राजा र सम्पुर्ण अर्घाखाचीका चेली सोल्टिनीहरुको बबाल प्रस्तुतिले तीज रौनक झपक्कै छाहेको आभास भयो सबैलाई समेतेर गीत बनाउन कति कठिन छ तैपनि यति मिठो सृजना पस्किनुभएकोमा राजा लगायत सबैलाई बधाई तथा अपार सफलताको शुभकामना ❤️🙏🙏❤️❤️❤️
    जय गीत जय सङ्गीत
    जय तीज जय चेली सोल्तिना हजुर ❤❤❤🎉🎉🎉

  • @namasteargakhachionlinerod1439

    आहा कति मिठो गीत राम्रो दामी हामी सबै ले तीज मा हर फेर तीज मा गाउने गीत आज रीकोट हुँदा सारै खुसी लाग्यो सम्पूर्ण यो गीत मा वडा सम्पूर्ण मा विशेष धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉 दामी गीत ले सफलता पौस

  • @bishnudhakal4765
    @bishnudhakal4765 Рік тому +10

    सम्पुर्ण टिमलाई बधाई छ राम्रो छ ल हामी सबैले सपोर्त गरौ हाम्रो प्यारो अर्घाखाँचीको चेलिहरुलाई ❤❤

  • @sabim9614
    @sabim9614 Рік тому +24

    अहिलेको पोखराको कार्यक्रममा यो गित अर्घाखाँची पोखरा युवा समाजले दिन भर बझाउने निर्णय गरेको छ। धन्यवाद अर्घाखाँचीका कलाकारहरुमा!

  • @bheshrajofficial12
    @bheshrajofficial12 Рік тому +14

    आहा सरै राम्रो बनेछ गीत एक दाम रमाइलो हार्दिक सुभ कामना विशाल सर अनि सम्पुर्ण मा

  • @gitauchai4902
    @gitauchai4902 Рік тому +4

    ल बधाइ छ गीत राम्रो लाग्यो गीत सफलताको सुभकामना अर्घाखाचीको टीमलाइ ❤❤❤

  • @gocool317
    @gocool317 Рік тому +6

    हाम्ले त
    शिख्री घाँटीमा सरर आऊ माया क्षेडा ठाँटीमा भनेर गाउँथिन्🎉🎉🎉🎉🎉

  • @ksr8946
    @ksr8946 Рік тому +11

    अर्घाखाँची बासीलाई गर्वको विषय हो, धन्यवाद अर्घाखाँची चेलीहरुलाई यो वर्षको अवार्ड अर्घाखाँची चेलीहरुले पाउन शुभकामना।।।

  • @PP-xn7tn
    @PP-xn7tn Рік тому +5

    सुपर गित शुभकामना अर्घाखाची म हेटौडा देखि सुन्दै र हेर्दै छु 12:52 डुबलीकेट हिरो जस्तो छन सबै

  • @haribhusal3792
    @haribhusal3792 Рік тому +5

    पहिला पहिला यहि भाका मा दोहोरी गाउदै हिडिन्थ्यो सुन्दा सरै आनन्द लाग्यो अर्घाखाँची का सम्पुर्ण कलाकार हरुलाइ हार्दिक नमन

  • @nwveenbhattarai4536
    @nwveenbhattarai4536 Рік тому +15

    आहा क्या सुन्दर प्रस्तुति हाम्रा अर्घाखाचिका कलाकारहरुको बधाइ छ सम्पुर्नलाइ❤❤❤❤❤❤

  • @फेरि-भेट-हाैला123-p5f

    23 जना सबै गायिका दिदी बहिनिहरुलाई तिजकाे शुभकामना😅❤❤🎉🎉🎉💐🌺🎼🎤धेरै राम्राे🌺🎼❣️❣️❣️🙏🙏

  • @sumikhanal286
    @sumikhanal286 Рік тому +16

    आहा आज बल्ल खोजे जस्तो गित आयो सफलताको सुभकामना हाम्रा अर्घाखाँची का पहिचान प्यारा दादा दिदिहरुलाई ❤🎉 ❤🎉 i love Arghakhanchi ❤🎉

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 Рік тому +22

    वास्तविक नेपाली शब्दहरु को लयमा गायिएको यो तिज गित सुन्न पाउदा आज आनन्द आयो!! सम्पुण कलाकार हरु लाई 🇳🇵 नमन🇳🇵

  • @kalpanakhadka9846
    @kalpanakhadka9846 Рік тому +6

    अर्घाखाँची का तारा हरु सधै यसरी चम्किरहनु र जिल्ला लाई यसरी चम्काउनु सधैभ सफलताको शुभकामना निर्माण टिम love ❤ Arghakhanchi ❤from Arghakhanchi

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 Рік тому +2

    ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉 अर्घाखाँचीको याद दिलाउनुभयो हजुरहरु सबै टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु हाल म कुवेतबाट हेदैछु हजुरहरुको गीत

  • @tulsabanjade2695
    @tulsabanjade2695 Рік тому +19

    बल्ल आयो अर्घाखाँची पुरानो तिज गीत सफलताको शुभकामना सबैलाई ❤❤❤

  • @Parupoudel314
    @Parupoudel314 Рік тому +2

    हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची सबैमा शुभकामना ❤❤❤

  • @lilathapa3911
    @lilathapa3911 Рік тому +28

    2080 को हिट तिज गित मान्नु पर्छ
    सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद ।

  • @gaireganesh9522
    @gaireganesh9522 Рік тому +2

    हाम्रो अर्घाखाँचि का कलाकार चेलिहरुलाई शुभकामना तथा बधाई

  • @puspamalla-cw7hj
    @puspamalla-cw7hj Рік тому +4

    aaha sarai ramailo teej geet leyara आउनु vako xa bishal g आफ्नो चेली हरु ko साथमा सबै कलाकार दिदि बहिनी हरु ma धेरै धेरै maya अनि संमान xa hai bishal g ❤❤❤❤❤❤

  • @arjunsharmanp2213
    @arjunsharmanp2213 Рік тому +3

    हाम्रो अर्घाखाँची बबाल गित बिसाल दाजु लगायत सब गाएक धन्यवाद हजुर सबई लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ramu-bu8jx
    @Ramu-bu8jx Рік тому +18

    आहा कति मिठाे तिज गित बधाई छ सुम्पुण हाम्रा अर्घाखाँची कलाकार हरुलाई सफलता काे सुभकामना❤❤❤❤❤❤❤

  • @basyalbinod2294
    @basyalbinod2294 Рік тому +2

    बधाइ छ विशाल रायमाझी लगायत सम्पुर्ण टिम लाई ❤

  • @uttamchetry9554
    @uttamchetry9554 Рік тому +4

    अति सुन्दर तीज गीत। म पक्का पनि अर्घाखाची भेट गर्न आउछु।❤❤❤❤❤❤❤❤❤❤

  • @जितुथापामगर

    अर्घाखाँची समुहको एकदम मीठो तिज कोसेली, बधाई छ सम्पूर्णमा। स्पेसल मन्जु गुरुङ ज्युको अति मीठो आवाज गितको लागि सुनमा सुगन्ध लाग्यो। Female Casting so sweet...

  • @basantpunmagar7104
    @basantpunmagar7104 Рік тому +8

    आहा कति रमाइलो लाग्यो गुरुपिङ मा गिदाउनु भएको रैछ ❤❤😊

  • @himalkalathoki9355
    @himalkalathoki9355 Рік тому +3

    भोलि सम्म Trending 1 मा देख्न पाइयोस💗। सफलताको शुभकामना सम्पुर्ण Team लाई❤

  • @AjayRautAjayRaut-l8g
    @AjayRautAjayRaut-l8g Рік тому +5

    ❤❤❤❤❤राम्रो छ यसपालि को तिज गित विशाल दाई❤❤❤❤❤❤

  • @kopilapanday5894
    @kopilapanday5894 Рік тому +2

    बधाइ छ हाम्रो अर्घाखाँची को सम्पुण कलकार हरुलाइ 💕💕💕

  • @sangitabhattarai3311
    @sangitabhattarai3311 Рік тому +14

    ल धेरै धेरै बधाई छ हाम्रा अर्घाखाँचीको चेलिहरुलाइ सफलताको शुभकामना ❤❤

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 Рік тому +3

    जिल्ला बासी कलाकार हरु सबै एकै ठाउमा देख्न पाउदा धेरै खुसी लाग्यो

  • @sanjayadimpal8404
    @sanjayadimpal8404 Рік тому +4

    सारै राम्रो लायो सबै चीन जान भयका चेलीबेटी हरु को अति सुरिलो सोर मा गजब रमाइलो ❤❤❤❤❤

  • @laxmantandem2547
    @laxmantandem2547 Рік тому +16

    अर्घाखाँची का सम्पूर्ण कलाकार हरुलाई हार्दिक सम्मान टक्राउन चाहानछु।❤❤❤❤❤❤❤❤

  • @bedkumartrai9928
    @bedkumartrai9928 Рік тому +4

    अती नैं उत्कृष्ट गीत सार्है राम्रो लाग्यो जती बयान गरे पनि कम हुन्छ जती हेरे पनि हेरी रहुँ लाग्यो उच्च सफलताको शूभकामना सहीत भाग 2पनी लिएर आउनू होला सबै। यूनिट लाई मीठो सम्झना सहीत हरीतालीका तीजको शुभकामना❤❤❤❤

  • @Cr7_messy7777
    @Cr7_messy7777 Рік тому +3

    आहा यो होनि तिज को गित भनेको धेअरै राम्रो लाग्यो सबै गायिका गायक हरु मा बधाई छ है 🙏🙏❤️❤️❤️🎤🎻

  • @kopilashrestha9325
    @kopilashrestha9325 Рік тому +20

    धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ अर्गाखाची सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤

  • @manbdrgharti7206
    @manbdrgharti7206 Рік тому +3

    मेरा अर्घाखाँची भाइ बहिनी दिनि दाइ सम्पूर्ण लाई धेरै धेरै बधाई

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel Рік тому +4

    सफलताको शुभकामना !!

  • @PradipSunar-jw1dv
    @PradipSunar-jw1dv Рік тому +3

    Latest One of the best song 👌सबैमा तिजके अग्रिम सुभकामना

  • @tekrajgurung6027
    @tekrajgurung6027 Рік тому +14

    सबै अर्घाखाँचीको कलाकार हुन क्या है दामी लाग्यो गित❤

  • @AkFire422
    @AkFire422 Рік тому +4

    सुन्दै नाचुम नाचुम जस्तो लाग्दो❤
    Nice song

  • @kamalkshatri1032
    @kamalkshatri1032 Рік тому +18

    हाम्रो अर्घाखाँची लाई समेटिएको तिज गित दामी लाग्यो सम्पूर्ण कलाकारहरु लाई तिजको सुभकामना सहित विशेष धन्यवाद दिन चाहान्छु।।।।🎵🎵🎵🎆👏👌👌

  • @npgaire1768
    @npgaire1768 Рік тому +6

    धेरै धेरै बधाई छ बिसाल भाइलाई जय सङीत जय अर्घाखाँची ♥️♥️

  • @BhimKumar-xe6tn
    @BhimKumar-xe6tn Рік тому +33

    बधाई छ सम्पूर्ण अर्घाखाँची चेलिहरुलाइ गर्व लाग्छ तपाई हरुलाइ देख्दा

  • @anilkhanal5765
    @anilkhanal5765 Рік тому +2

    धेरै धेरै बधाइ छ अर्घाखाँची को सम्पूर्ण चेली हरु लाई, साथ मा बैनी बसन्ता खनाल लाई हार्दिन बधाइ अनि आगामी दिन हरु मा पनि सफलता को सुभकामना!

  • @nareshbhandari1428
    @nareshbhandari1428 Рік тому +19

    खासमा तिज बिशेष गित यी यस्तै हुनु पर्दछ निकै अर्गानिक शुभकामना सम्पुर्ण टिमलाई ❤❤🎉🎉❤❤

  • @rajurajbt
    @rajurajbt Рік тому +2

    विशाल दाइ तिजभनेकाेत हजुरहरुकै मात्र हाे 🎉🎉🎉🎉 अझैसगरमाथाकाे शिखरमा पुग्नसफलहुनु म सल्यानि RSB काे तर्फबाट सुभकामना यउटाकुरा दादा हजुरसित मेराे यउटा गित सहकार्यगर्न अबसर मिलाइदिनुस ?❤❤

  • @kirti186
    @kirti186 Рік тому +8

    Arghakhanchi ko geet auda nikai khusi lagxa best up luck😊😊

  • @atmaramtangnami8153
    @atmaramtangnami8153 Рік тому +18

    सफ़लताको अग्रिम शुभकामना हाम्रो अर्घाखाँची का सम्पूर्ण चेलीहरुलाई🙏🙏

  • @jiyareshmimagar8765
    @jiyareshmimagar8765 Рік тому +13

    हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची 🎉🎉🎉 best of luck both 🎉🎉🎉

  • @farsurampandey7664
    @farsurampandey7664 Рік тому +2

    बधाई छ अर्घाखाँचीका सबै कलाकार लाई

  • @bindubhusal857
    @bindubhusal857 Рік тому +5

    आहा हाम्रो अर्घाखाँची को सान ❣️❣️❣️❣️🙏🙏🙏 कति राम्रो गित

  • @Mr.Marasini
    @Mr.Marasini Рік тому +3

    अती राम्रो सिर्जना धेरै शुभकामना भाइ लगायत सम्पूर्ण समूहलाई ❤🙏

  • @bikrambc9744
    @bikrambc9744 Рік тому +4

    आहा आज त प्रदेश मै भयपनि गाउं घर मै भयको मसुश भयो धेरै धेरै धन्यवाद बिसाल दाजु अनि सम्पूर्ण अर्घाखाचि कलाकार चेलिबेटि दिदि बैनि हरु लाई धेरै धेरै बधाई तथा शुभकामना बेक्त गर्दछु
    प्यूठानि
    कान्छो
    बिक्रम
    बि.सि
    Miss you
    Love you all

  • @tikaghimire86
    @tikaghimire86 Рік тому +3

    निकै राम्रो छ सफलाको शुभकामना सम्पुर्ण टिमलाई ।❤❤❤

  • @DhanmayaNepali
    @DhanmayaNepali Рік тому +5

    आहा कति राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई

  • @niruacharya870
    @niruacharya870 Рік тому +10

    1 no trending मा आइरहोस सुभकामना😍 हाम्रो अर्घाखाँचीका कलाकारले गाएको पुरानो मौलिक गित र सब्दलाइ टपक्क टिपेर जिबन्त बनाएकोमा ।🙏❤️

    • @rishirambelbase441
      @rishirambelbase441 Рік тому

      आफ्नो अर्घाखाँची जन्मभुमि कोत नहेर्नी कुरेइ भयन सफलता को सुभकामना सबैजना कलाकार हरुलाइ

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +4

    आहा कति रमाइलो तिज गित सबै लाई अग्रिम तिजको सुभकामना।

  • @RajkumarKhadka-d8g
    @RajkumarKhadka-d8g Рік тому +2

    सबै अर्घखाची कलकार लाई happy तिज❤❤❤

  • @jayaramkhanal1810
    @jayaramkhanal1810 Рік тому +10

    धेरै राम्रो छ गित !हाम्रो अर्घाखाँचीको सान सम्पूर्ण कलाकार हरुलाइ सफलता को अग्रिम शुभकामना !!🙏🙏🙏

  • @pabanbishwakarma3184
    @pabanbishwakarma3184 Рік тому +14

    जिल्लाभर का कलाकारहरुलाई समाबेश गरी हाम्रो मौलिक गित को जगेर्ना गर्नु हुने बिशाल रायमाझी तथा सम्पुर्ण लाई हार्दिक धन्यवाद तथा थप सफलताको शुभकामना ब्यक्त गर्दछु।❤❤

  • @DeepakHerakaji
    @DeepakHerakaji Рік тому +16

    अर्घाखाँचीको जन्बो टिम हाम्रो अर्घाखाँचीको छुट्टै पहिचान देखियो यो गित मार्फत बधाई छ टिमलाई

  • @gitakhanal1249
    @gitakhanal1249 Рік тому +3

    बिशाल लगयत सम्पूर्ण कलाकारलाई शुभकामना अझै सुनी रहु लागाे त बाय🎉🎉🎉

  • @bishnumukhiya7990
    @bishnumukhiya7990 Рік тому +4

    अर्घाखाँची को तिज गित सुन्दा सारै रमाइलो लाग्यो बधाई छ सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️❤️❤️

  • @ommjhankri438
    @ommjhankri438 Рік тому +5

    खुसी लाग्यो आफ्नै जिल्ला अर्घाखाँचीको नाम समेटेर गीत बनाउनु भाको रैछ बिशाल रायमाझी लगायत समुर्ण कलाकार लाई बधाई तथा शुभकामना🎉

  • @ShubasGiri
    @ShubasGiri Рік тому +4

    देश तथा विदेश बाट बिशाल रायमाझी को हरेक गितको भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @ritamagar05
    @ritamagar05 Рік тому +26

    हाम्रो प्यारो अर्घाखाँची जिल्ला को कलाकार हरुलाई धेरै धेरै शभकामना ❣️🙏🇳🇵

  • @manjugautampokhrel7770
    @manjugautampokhrel7770 Рік тому +18

    साच्चिकै मौलिकता आएको गीत चेलीबेटीलाई अर्घाखाँची शब्दमा दम छ

  • @sangamnepaliofficeyoutubec9321

    बधाई तथा सफलताको शुभकामना ❤❤

  • @sanju_acha62
    @sanju_acha62 Рік тому +36

    आफ्नो जन्म भुमिको नाम सुन्दा नै मन आन्नद लाग्ने❤❤❤
    बधाई छ सम्पूर्ण टिमलाई❤❤

  • @premgm2380
    @premgm2380 Рік тому +3

    सुपर छ गित बधाई छ सम्पूर्ण मा😊

  • @bimalabhandari3099
    @bimalabhandari3099 Рік тому +15

    आहा कति मिठो गित बधाई छ सम्पुर्ण टम लाई❤❤❤🎉🎉

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +3

    सम्मान छ सम्पुर्ण अर्घाखाँची कलाकार हरु मा सारै रमाइलो तिज गित छ ।❤❤कुसल बेलबासे भाइ लाई पनि समेट्नु पर्ने थियो। शुभकामना ❤❤❤

  • @krishnabhusal4037
    @krishnabhusal4037 Рік тому +6

    धेरै राम्रो ❤️🌹

  • @shaktikumargodar389
    @shaktikumargodar389 Рік тому +3

    आहा यति धेरै आफ्नो जिल्लाको कलाकार लाइ समेटेर मिठो सृजना ल्याउनु भएकोमा बधाइ बिशाल दाइ लगाएत सम्पुर्ण टिमलाइ सफलताको कामना

  • @netrapanthi9850
    @netrapanthi9850 Рік тому +15

    हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची मन छोयो तिज को गित ले बिसाल रायमाझी सर जमुना सनम दिदि सम्पुर्ण अर्घाखाँचीका कलाकार चेलि मा उच्च सम्मान छ बिदेशी भुमि युरोप स्लोभेनिया बाटै भए पनि 🙏🇳🇵🇸🇮🇪🇺🙏

  • @haridai45
    @haridai45 Рік тому +3

    धन्यवाद विशाल जी,
    निकै खुसी लाग्याे । हजुरकाे कला गला अनि क्षमताकाे म पनि प्रशंसक हुँ । तिजकाे अवसरमा अर्घाखाँचीका चेलिहरुलाई एकै ठाउँ भेला गरी हामी समस्त जिल्लावासीहरुलाई याे सन्दर काेशेली उपहार पठाउनुभएकाेमा विशेष धन्यवाद । यहाँहरु सवैलाइ तिजकाे शुभकामना व्यक्त गर्दै निरन्तर सफलताकाे कामना गर्दछु ।

  • @bimalalama7171
    @bimalalama7171 Рік тому +12

    Wow ❤सारै राम्रो गित💃💃💃congratulations all team👍

  • @Gopal_Bishowkarma
    @Gopal_Bishowkarma Рік тому +3

    दामी छ अर्घाखाँची जिल्ला ❤❤❤

  • @tekthapa5971
    @tekthapa5971 Рік тому +18

    अर्घाखांची को नाम सुन्ना साथ बिछट्टै माया लागेर आउछ // wish u all the best hole entire team 🎉🎉

  • @Girisarkaar
    @Girisarkaar Рік тому +3

    ❤❤❤रायमाझी परिवार लाइ सम्मान

  • @rajankc5710
    @rajankc5710 Рік тому +6

    सफलताको सुभकामना 🎉❤🎉❤

  • @prashantakanunisewakendra.3631

    अर्घाखाँचीका कलाकारलाई सम्मान छ!

  • @santoshk.c-ve1fo
    @santoshk.c-ve1fo Рік тому +7

    यो गित मन पर्ने जती एता हाजीर हुम्त
    ❤❤❤❤❤❤❤❤

  • @tilakpoudel6710
    @tilakpoudel6710 Рік тому +14

    Our Nativeland❤arghakhanchi
    We love arghakhanchi ..
    Heartly congratulation 👏👏👏
    All team laii🙏🙏🙏🙏

  • @ramspokharel825
    @ramspokharel825 Рік тому +17

    कती रमाईलो गीत सम्पूर्ण अर्घाखाची का कलाकारहरु लाई स सम्मान ❤️❤️❤️🙏🙏🙏