New Nepali Teej Song दुःखी करिम Dukhi Karima.Asmita Dallakoti.Purkhe Ba.Rajesh Bhandari.Rashi 2080
Вставка
- Опубліковано 13 жов 2024
- New Nepali Teej Song दुःखी करिम Dukhi Karima.Asmita Dallakoti.Purkhe Ba.Rajesh Bhandari.Rashi 2080
#dukhikarima
#asmitadallakoti
#purkheba
#rajeshbhandari
#rashirijal
#teejsong
#manjubhattarai
#roshnichhetri
#krishnamalla
♪ Audio Credits ♪
दुःखी करिम
Dukhi Karima
♪ Song
दुःखी करिम
Dukhi Karima
♪ Singer
Purushottam Bhandari(Purkhe Ba)
Asmita Dallakoti
Rashi Rijal
Manju Bhattarai
Shobha Bhurtel
Krishna Malla Thakuri
Roshni Thapa
♪ Lyrics
Mina Bhandari Neupane
Rajesh Bhandari
♪ Music Collection
Rajesh Bhandari
♪ Arrange
Sunil Pariyar
♪ Recordist
Sagar Bajurali
Gobinda Parajuli
♪ Vocal Edit
Rajendra Bajurali
♪ Mix/Master
Khadak Bajurali
♪ Studio
Malshree
Namaste digital
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
🎬Video Credits🎬
🎬 Direction
Rajesh Bhandari
🎬 Cinematography
Vijaya Pokharel
🎬Visual Edit
Ramesh VK Rasaily
🎬Starring
Purushottam Bhandari(Purkhe Ba)
Rashi Rijal
Shobha Bhurtel
Krishna Malla Thakuri
Yam Pandey
Surya Panthi
Hira Thapa
Minu Pariyar
Bindu Karala
Guddi Khatri
Jeeta Bhandari
Tulasha Subedi
Ishwara Bhaandari
Kala Bhusal
🎬Special Thanks
Sahir KC
Jamuna Bhandari
Nawa Durga Aana Samuha Chapakot 01 Paidi Syanja
Nihali Reataurant
समय सान्दर्भिक अभिनय सबै जनाको
बधाई छ सम्पूर्ण टिमलाई
आहा असली तीज गित त यो पो होत big congratulations all teams
Nice song..Congratulations Krishna Dijju, Roshani boine n oll team❤❤❤❤
हार्दिक बधाई तथा सफलताको शुभकामना पूर्ण टीम लाई
बल्ल तिज गित आयो है ।सबैले शैयर गराै
ल।
यस गीतमा जोडिनु भएका राजेश सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।
अभिनव चौहान
पुराना तीजको झल्को मज्जाले दिने गीत रहेछ ,खुशी लाग्यो ।सबैलाई सफलताको धेरै धेरै सुभकामना ।
Plz ma jastyo lai ne support garno na hau plz ramro video banaxu support me😢😢😢😢😢😢
la babbal aayo hai teejko koselii ta ❤❤ missyou all
आहा मीठो गीत ❤
Hi❤
❤❤
Ma
❤❤🎉🎉😅😅😮😊😊30🤑🤑🐓🦆🍋🍒🫘🏩🛻🚢🌛🌈⛄️☃️☄️🔥☄️🔥🥇🥉🏀🏏👕👖🧤🕶🧦🥾📺🚱🩱🥻👗👚👙🩳🚻♿️🇨🇮🇨🇮🇹🇯🇹🇯😊😊
राम्रो लायाे अभिनय ❤❤❤❤❤
आहा निकै मिठो गीत सफलताको सुभकामना सम्पूर्ण टिमलाई 🥰🙏
एकदमै मौलिक मर्मस्पर्शी गीत सारै मन पर्याे हिरा थापा बहिनी लगाएत होलटिमलाइ नै अग्रिम शुभकामना 🙏🙏
❤❤❤😅😅😅
आहा कस्तो राम्रो गीत,अहिलेको समयमा पनि कस्तो अर्गानिक गीत,, सफलता को शुभकामना सम्पूर्ण टिमलाई,,,कृष्ण मल्ल जी बधाई छ
धेरै राम्रो छ ❤❤❤❤
आहा अति सुन्दर अभिनय!😊 हार्दिक बधाई तथा शुभकामना rajesh दाजु लगायत सम्पूर्ण टिमलाई 🎶🎼❤️
सम्पुर्ण कुरा समेटिएको निकै राम्रो अल्बम ।
अग्रिम शुभकामना सम्पुर्ण टिमलाइ ।।
धेरै राम्रो अनि रमाइलो पनि ❤😊🌺
उत्कृष्ट सृजना बधाई छ दाजु❤
आहा अत्यन्तै राम्रो प्रस्तुति बधाई छ सर🎉🎉
आहा कतिराम्रो अभिनय बिन्दु बहिने लगायत सबैलाइ सफल्ता को सुभकामना
समाजको यथार्थ झल्काउने तिज गित सफलताको शुभकामना
हादिक बधाई अनि सफलताको शुभकामना राजेस भण्डारी सर लगायत सम्पूर्ण कलाकार हरुमा❤❤❤❤❤❤❤ मिठो गित
😮😢🎉❤😊
Lqaaa❤❤aaa
दुखी करीम भाग २
ua-cam.com/video/c826Aj2xs6E/v-deo.htmlsi=-0uKOKFstz84ajCm🎉❤
@@shivrajneupane82दुखी करीम भाग २
ua-cam.com/video/c826Aj2xs6E/v-deo.htmlsi=-0uKOKFstz84ajCm
@@JoelxLord❤🎉दुखी करीम भाग २
ua-cam.com/video/c826Aj2xs6E/v-deo.htmlsi=-0uKOKFstz84ajCm🎉❤❤
आह कति रामाइलो गित छ❤❤❤❤❤❤
कति दामि मैलेत तीन चाेटि हेरे सर म सागर भुसाल बर्दिया बाट❤❤❤❤❤❤❤❤❤
निकै राम्रो लाग्यो 😊सफलता सुभकामना सम्पुर्ण टिमलाइ❤❤❤❤
Aaha kati mitho geet badhai xa sampurn team laai🥰🥰♥️
Sarai ramro x safaltakokamana
Aaha Dheari ramro teej geet❤️❤️🙏😊
Wow kati ramro git vaka purano ❤❤❤❤❤❤❤❤
आहा अति नै मिठो तिज गित सम्पूर्ण टिम लाई हार्दिक बधाई अनि सफल ता को सुभकामना धेरै राम्रो छ😊😊😊😊
पुरानो मौलिकतामा आधारित तिजि गीतको प्रस्तुति सारै राम्रो छ सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤❤❤❤🎉🎉🎉 hira thapa magar बैनी मिठो सम्झना 🎉🎉🎉
धेरै राम्रो तिजगीत बधाई एवं शुभकामना भान्जा श्री🙏🙏🙏
आहा!!
कति राम्रो गित❤❤
सफलता को कामना हजुर
अभिनय अति रोचक तेसै माथि झन गित त झनै राम्रो म सायद 12/14 थिऐ होला मेरो आम ले गुनगुनाऐको याद आयो गित भनेको यस्तो पो हुनुपर्छ आजकाल का त हेरि नसक्नु हुन्छ अग्रिम शुभकामना म पाल्पा रामपुर देखी हाल मुम्बई बाट
Aha kati ramailo Gita xa❤❤❤❤
सारै राम्रो❤
अति नै राम्रो मौलिक गीत सुन्न पाइयो।बधाई छ सबै team लाइ❤❤❤❤
तिज को गित भनेको येस्तो हुनुपर्छ ❤❤❤आहा!!!
wow dherai ramro geet xa balen jastai sabai neta vaidiye hamro desh kati ramro hunthiyo hola ❤
कस्तो रमाइलो तिज गित ❤️❤️❤️
Wow kati ramro geet❤❤
आह कति मीठो मौलिक प्रस्तुती
दिब्य संयोजन, सफलताको कामना टीमलाई।
शुभकामना छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना
🎉🎉😂😂❤❤❤😢😂😂
धेरै राम्रो xa
Babu dhari ramro va xa ❤❤❤❤safalta ko suvakamana
तिजको गित भनेको यस्तो हुनु पर्छ कति राम्रो ho❤️🙏🙏
😊😅😮😢🎉😂❤ 😅😅
😊😅😮😢😢🎉😂❤
आहा सफलता को कामना सम्पुर्ण तिम लाइ
कति रमाईलो मार्मिक रहेछ
आहा कति राम्रो गीत ❤❤ मलाई नि मिलेको कस्तो 😊३ ओटी दिदी १ छोरो रहर को त्यही छोराले बुहारी लायो सहर को 😢❤amoi अति राम्रो गीत
धेरै राम्रो
ATI ramro Ra Sundar Bhai lai safalta ko subhakamana Bhai
Sova unti dekher kati khusi lago❤❤❤❤❤
कति राम्रो तिज गित सम्पूर्ण टिमलाई
शुभकामना 🙏❤️👌👍️
तिजको गीत यस्तो पो हुनुपर्छ ❤
गीत अतिनै भब्य र सुन्दर छ सम्पुर्ण टिमलाई शुभकामना
Congratulations all team 👍
aaha safaltako suvakamana hira bahini lagayat sampurna tim laii❤️🙏🙏
तिज गित भनेको त यस्तो हुनुपर्छ best of luck सबैजनालाई
Ramailo raixa vedio 🎉🎉🎉🎉❤
आहा! कति राम्रो मर्मस्पर्शी र बास्तबिकतामा आधारित मौलिक तिज गित।
😢😅😮😢🎉😂❤
Congratulations bindu vanji 🎉 nice video 📷🎉
राम्रो लाग्यो ।
सम्मान छ सबै कलाकार हरु ❤️❤️❤️❤️❤️❤️
Sari ramro purano vaka saflata ko subkamna cha ❤❤❤❤❤❤
Aahai congratulations all ❤
Kati ramro aaha sova good luck ❤❤❤❤❤❤❤
आउनु जिरीमा बाेलकाे गीतले हाम्राे जिरीकाे पहिचान झल्काएकाे छ। मीठाे ❤छ गीत।
Congratulations to the entire team❤🎉
To ta aasale teeg geet ho samasta kalakar haru ma samman x❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤
Beautiful song congratulations entire team 🙏
Ramro raixa❤❤❤🎉
हर्दिक बधाई हाम्रो दाइ लाई 💗❤️
परम्परगत मौलिकमा आधारित प्रस्तुत गितको शब्द र कलाकारको समेत प्रस्तुती अति राम्रो लाग्यो सफलता मिलोस शुभकामना ।
Ramro xa hai
खुप आनन्द आायो ❤❤❤
Very nice song धेरै पछि राम्रो गीत हेर्न पाइयो
Nice song
Aaha akdam ramro lagyo❤❤
तिज गित भरिकै मन परेको तिज गित कस्तो राम्रो
अतिनै मिठो तिज गित सङ्ग आउनु भयो सबैजना लाई धेरै धेरै बधाइ छ अझै यस्तै मीठो प्रस्तुत सङ्ग अगाडि बढ्नु होला 🙏🙏big congratulations to all 🎉🎉🎉
आहा सासुको अभिनय कति मीठो गरि निभाउनु भको सलुट गरे है कृष्णा ज्यु🙏🙏🙏🙏
ramro xa❤❤❤❤❤❤
आहा गीत राम्रो छ है
आहा कति राम्रो गित हार्दिक शुभकामना दादा🙏🙏🙏
अति राम्रो छ पुरानो याद आयो
FRLDAY
ramro lagyo dada..
Ahaaa yam dai pani I'm so happy to see u yamm daiii
नेपाली कला अनि अनि कलाकार लाई धेरै माया छ❤
मेराे त मन धरै रोयो 😢😢❤❤यसको पाठ दुई नि हर्न मन छ मलाई पर्खाइमा छु ❤❤😢😢
❤❤❤❤wow
Okaashikaname❤🎉😂😢holly😅😢❤😂🎉
a
f
नेपाली गीत सङीतमा मेरो निरन्तरता तपाईहरुको माया नै मेरो सफलता
नमस्कार सम्पुर्ण मा एक पछि अर्को साङ्गीतिक सहकार्य मा मैउलिक तिज गीत जुन गीत हाम्रो हजुरआमा हरुले गाउनु हुन्थो सोही गीत लाई सार्वजनिक गरेका छौं ! बिषेश गरी यो गीत शब्द , आदरणीय मिना भण्डारी न्यौपाने ,जमुना भण्डारी र नव दुर्गा आमा समुह पैदी स्याङ्जा परिवार लाई सम्मान छ जस्मा धेरै कलाकार हरुको आवाज रहेको छ ! नयाँ , पुराना कलाकारहरुको सहभागिता मा भिडीयो बजारमा ल्याएका छ्म आसा छ हाम्रो सिर्जना हरुलाई हिजोका दिनमा जस्तै माया गरीदिनु हुनेछ ! साथै गीत , भिडीयो😊जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिन भुल्नु होला है ... ! साथै सम्पुर्णमा सदर अनुरोध गर्दछु भिडियो सेयर गरि ,लाइक,कमेन्ट गरीदिनु भो भने आभारी रहनी छु ! 🙏!🇳🇵💕👆️🔔
Congratulations dai🎉❤
Aaha ❤❤❤
Kati ramro geet ho hami ni 7 sister ho aaphnai maita ko yaad aayo
यक दमै राम्राे छ याे गित,अभिनय 10पटक हेर्े❤🎉❤🎉
😂😢 11:17
ओरिजनल लोक तिज गित भनेको यस्तो हुन पर्छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना असाध्यै मन पर्यो❤❤
P.o.pool program on
Geeet ramaro xa congratulations 🎉🎉🎉🎉❤❤❤❤
यसलाइ G# मा गाएको भए अझै राम्रो प्रदर्शन हुन्थ्यो होला जे होस राम्रो छ । बधाइ अस्मिता , राशी शोभा .....
धन्यवाद दाइ
😮😮😢😢😂😂😂❤❤
Dami songs 🎉🎉🎉🎉congratulations
धेरै राम्रो छ गित👍️👍️👍️