Relai Salala | रेलै सलल | Maya • Rabi • Shyam • Jamuna • Bal Kumar | Sita | New Lok Dohori Song |

Поділитися
Вставка
  • Опубліковано 4 лют 2025

КОМЕНТАРІ • 2,4 тис.

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  Рік тому +1172

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, तपाइहरुले लाइभ दोहोरीमा अत्याधिक मन पराउनु भएको गीत " रेलै सलल" लाइ अफिसियल रुपमा चर्चित कलाकारहरु माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबि कार्की, श्याम राना र बाल कुमार श्रेष्ठको आवाज सहित सुमन परियारको अभिनय सहित लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||

    • @mewahangofficial
      @mewahangofficial Рік тому +61

      बधाई छ 🎉🎉

    • @ajitbhujel7838
      @ajitbhujel7838 Рік тому +40

      Congrats for all team members, 🙏🏻

    • @sandippaudel165
      @sandippaudel165 Рік тому +16

      राम्राे गित छ

    • @KeshabSusan
      @KeshabSusan Рік тому +9

      Kta singer tw akdam ramro xa kti singer k ho gathe katai napayara leko jasto Maya ghurung ko matrai voice ramro aru ka Dekhi leko ho dherai thiyatw ramro kti singer thit

    • @SamundraGodar
      @SamundraGodar Рік тому +8

      ❤❤❤❤

  • @parasgautam477
    @parasgautam477 Рік тому +65

    अहिलेसम्मकै मौलिक र उत्कृष्ट गीत ❤सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial Рік тому +249

    सबैले माया गर्दिनु होला है रेलै सलल ।

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 Рік тому +22

    पछिल्लो समय को अत्यन्तै उत्कृष्ट गित आहा गितको सबै पक्ष उत्कृष्ट उत्कृष्ट दम्दार छ, मौलिक सिर्जना यो होनि त , यश गितका all team लाई हार्दिक बधाई तथा तथा सफलता को शुभकामना छ्🙏🙏🙏🙏

  • @GovindA-y8v
    @GovindA-y8v 10 місяців тому +14

    धेरै धेरै बिदेश मा रहेका नेपाली हरु काे अाँसु झारेकाे छ याे गित र नित्य ले , धेरै धेरै धन्यवाद कलाकार ।।।

  • @RajkumarThapaofical
    @RajkumarThapaofical Рік тому +174

    स्याम रानाको फ्यानहरुले यता हाजिर गरुम लु?

  • @BalKumarShrestha
    @BalKumarShrestha Рік тому +115

    नमस्कार
    सम्पुर्णमा । म कलाकार बाल कुमार श्रेष्ठ 🙏🙏
    एउटा अर्को प्रयास हाम्रो यहाहरुको लागि केकस्तो लाग्छ आशिर्वाद दिनुहोला।

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  Рік тому +5

      thanku share pani garnu hola

    • @santoshkc1860
      @santoshkc1860 Рік тому +2

      Sagar dada vako vay jhan ramro huni thiyooo (sabdako khani sagar dada ko big fan❤)

    • @ashokmandalaurahi2253
      @ashokmandalaurahi2253 Рік тому +2

      ❤❤❤

    • @ashokmandalaurahi2253
      @ashokmandalaurahi2253 Рік тому +2

      ​@ehahahaha.Nepalkhabar

    • @pindaligomaofficial6260
      @pindaligomaofficial6260 Рік тому +3

      मलाई त पहिले लाईभ दाेहाेरिमा सुन्दा खेरि नै सारै मन परेकाे भाका रेलै सलल

  • @BkYamsagar
    @BkYamsagar Рік тому +18

    धेरै राम्रो पुरानो लोक झाउरे भाका नयापन संगीतमा सुन्न पाइयो खुसि लाग्यो बधाई छ सम्पुर्ण टिम लाइ त्यसै माथी कृष्ण के सि को एरेन्ज को त कुरै नगरौ आहा करोड क्लब मा पुग्न सफल होस शुभकामना छ।❤❤❤❤❤❤❤❤

    • @TulsaShreenet
      @TulsaShreenet Рік тому +2

      सारै मन परेको छ ३ पटक त हेरी सके अझै मन आघयन❤❤❤❤❤

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh Рік тому +37

    गीत सँगै मादल पनि उत्तिकै उत्कृष्ट छ ❤शुभकामना छ, यो गीत छिट्टै करोडौँको भ्युज पुगोस्।🙏😋

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw Рік тому +32

    अत्तिनै मार्मिक शब्दहरु उत्तिकै मिठो स्वरमा सजिएको गित सुन्न पाईयो सम्पुर्ण कलाकारहरु हृदयदेखि नै सम्मान 🙏🙏🙏

  • @ujelikhadka3762
    @ujelikhadka3762 Рік тому +27

    सारै राम्रो गीत सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद

  • @sauravneupane9375
    @sauravneupane9375 Рік тому +275

    रबि कार्की ( जड्याहा ) दाईकाे फ्यान जति एकठाउमा हुम त साथिहरु❤

  • @gagansinghmagar
    @gagansinghmagar Рік тому +33

    नातीनी माया गुरूङ र स्याम रानाकाे रेलै सललल भाकामा गाएकाे दाेहाेरी मार्मिक छ । यहाँहरूकाे उत्तराेत्तर प्रगतिकाे शुभकामना छ । गगनसिहं थापा मगर, साडीखाेला, स्याङ्जा ।

  • @sanjaythakuri-vj9st
    @sanjaythakuri-vj9st Рік тому +9

    सारै राम्रो लोक भाका गाउँ ले जीवनमा आधारित गीत ❤❤❤❤लाहुरे जीवन आधारित मीलाइ टुकका ❤❤सुन्न पाइयो सबै कलाकार लाई बधाई छ।श्याम साला बाबु ❤❤❤❤

  • @JasilalChandara
    @JasilalChandara Рік тому +10

    याे गितकाे कुनै खाेट लगाउने ठाउँ भेटाईन लाउरे दाइ प्रगतिको शुभकामना छ❤❤❤

  • @subashkausal2110
    @subashkausal2110 Рік тому +11

    वा, वा ,,निकै मौलिक भाका❤️❤️❤️❤️
    सम्पुर्ण टिमलाइ विशेष धन्यवाद 🙏🙏

  • @Sandhya12381
    @Sandhya12381 Рік тому +14

    आहा! कति मीठो मौलिख गित अझै यस्तै यस्तै गित हरु सुन्न अनि भिडियो सहित हेर्न पाइयोस 🙏आदरणीय कलाकार सबै टिम लाई बधाइ छ साथै धेरै धेरै शुभकामना 🎉🎉❤❤

  • @sumandhakal8757
    @sumandhakal8757 Рік тому +23

    आहा मिठो! शुभकामना सम्पुर्ण टिमलाई❤🙏🏼🙏🏼

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 Рік тому +45

    सारै मिठो गित,यस्तो राम्रो गित पस्कने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤

  • @santathapa4821
    @santathapa4821 Рік тому +10

    मार्मिक शब्दहरु सहित अभिनय कलाकारहरुलाई एकदमै शुत गरेको अभिनय गरेर हामीहरुलाई मनोरञ्जन दिनु भएकोमा हार्दिक बधाई।

  • @poudelbadriparsad1838
    @poudelbadriparsad1838 Рік тому +21

    लाइभ हेर्दै हो बहुत रमाइलो छ मन पर्न जति यता हाजिर गरम त

  • @gopiacharya1116
    @gopiacharya1116 Рік тому +68

    म्याग्दी को हिरो रवि दाई लाई सफलता को धेरै शुभकामना 🎉🎉❤️❤️❤️

    • @jangalimanxe9676
      @jangalimanxe9676 Рік тому +1

      Asta mula pani kalakar xi

    • @GovinDamai-f3c
      @GovinDamai-f3c Рік тому

      ​@@jangalimanxe9676नामै जंगली मान्छे

    • @RabiKarki
      @RabiKarki Рік тому +2

      धन्यवाद भाइ❤️🎼💐🙏

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому +4

      ​@@jangalimanxe9676तेरो बाउ!भन जाठा रबि नम्बर 1 कलाकार हो!

    • @ranjukarki272
      @ranjukarki272 Рік тому +2

      ​@@RabiKarkiBest kalakar rabi dai

  • @zubeenneupane
    @zubeenneupane Рік тому +14

    धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई।
    चिज गुरुङलाई खुब मिस गरियो।

  • @radhagurung1516
    @radhagurung1516 Рік тому +13

    2/3 पट्क हेर्दा पनि धित्त मरेन अति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤🎉🎉

  • @alshad7900
    @alshad7900 6 місяців тому +4

    अहा कती रमाइलो लाग्यो ❤❤ अतिनै मार्मिक शब्दहरु उतीकै मिठो स्वरमा सजिएको गीत सुन्न पाईयो सम्पूर्ण कलाकार हरु सम्मान🎉🎉🎉🎉🎉

  • @amritaryal538
    @amritaryal538 Рік тому +21

    सारै राम्रो ! श्याम रानाको स्वर अभिनय सबै प्रस्तुति झन बबाल

  • @madhabgyawali1566
    @madhabgyawali1566 Рік тому +45

    यो टिम नै यौटा इतिहास हो ❤
    करोड क्लबको शुभकामना ❤️❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +57

    आहा अत्यन्तै मौलिक गित एस्तै एस्तै गित सङितले हाम्रो नेपाली कला संस्कृतिको जगेर्ना र संरक्षण हुन्छ।हार्दिक बधाई तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।🙏🎊🌹🎉

  • @sarita4341
    @sarita4341 Рік тому +43

    अत्याधिक चर्चित मौलिक लोकप्रिय भाका रेकर्डिङ भएछ, सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना,पुर्ण बहादुर सिंजालि मगर,गोरखा,हाल ओमन,

  • @GhaleSameer-i2t
    @GhaleSameer-i2t Рік тому +34

    अहिलेसम्मकै उत्कृष्ट शब्द समायोजन 🎉🎉 बधाछ सम्पुर्ण टिम्लाई❤🎉🎉

  • @KaluDai111
    @KaluDai111 Рік тому +11

    सबै पक्ष उतिकै अब्बल विशेष मादल👌

  • @bhimsenchhetri8562
    @bhimsenchhetri8562 Рік тому +16

    आहा कति रमाइलो लाग्यो सबैलाई सम्मान तथा सफलताको शुभकामना ❤

  • @binodsanjal2799
    @binodsanjal2799 Рік тому +9

    वाह बल्ल आयो गित मन छुनेसबैको ❤❤❤❤ सम्पुर्ण टिमलाइ सुभकामना 🎉🎉🎉🎉🎉

  • @bishnusapkota5270
    @bishnusapkota5270 Рік тому +9

    सिता श्रेष्ठ दिदीको स्वरको फेन को को हुनुहुन्छ।
    बाऊ बाजेको धन्या छम बिडो नि, बाडी खान्छम ....दाइ ..एक डल्लो ढिडो नि ...वाह वाह शब्द अनि स्वर ... सबैमा यथोचित सम्मान र शुभकामना ।

  • @puspagurung1841
    @puspagurung1841 Рік тому +11

    हार्दिक बधाइ तथा सुभकामाना सम्पुर्ण टिम लाई मेरो छोरी एलिना गुरुङ्ग लाई केही अबसर दिनुभएको मा साइन श्रेष्ठ मिस ज्यु लाई धेरै धेरै धन्यवाद तथा आभार को शब्द हरु ब्याक्त गर्न चाहान्छु ४ दिन मा १ मिलियन भिउज पुगिसकेकोछ अझै धेरै मिलियन पुग्न सफल हुनुहोस अग्रिम बधाइ तथा सुभकामाना 🎉🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @KaluDai111
    @KaluDai111 Рік тому +10

    हतार भइसक्यो पर्खाइमा❤️

  • @HaPpY2Cew
    @HaPpY2Cew Рік тому +31

    मादल दामी दामी लोकगीतमा सुनमा सुगन्ध थप्न मादलको प्रमुख भुमिका हुन्छ❤
    समग्रमा अति बब्बाल मौलिक गीत हेरिरहु लाग्ने सुनिरहु लाग्ने।

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 Рік тому +10

    मौलिक असाध्यै राम्रो गित, सम्पूर्ण कलाकारहरु हार्दिक बधाई तथा गित करोड क्लबमा प्रवेश गर्न सकोस्!❤❤❤

  • @tikaramthapa6581
    @tikaramthapa6581 10 місяців тому +4

    कती मिठो गित।Thank you Syam Rana’s team.

  • @Tilakchand-c5k
    @Tilakchand-c5k 11 місяців тому +4

    करोडौंको छ!! हार्दिक बधाई तथा शुभकामना आदरणीय कलाकार रचीतकार सम्पुर्णमा♥️♥️♥️

  • @nirakpokharel
    @nirakpokharel Рік тому +15

    गित असाध्यै राम्रो छ सम्पुर्ण मा सफलताको शुभकामना ❣️🙏

  • @shisirtimalsina8068
    @shisirtimalsina8068 Рік тому +6

    बधाई अनि सफलताको शुभकामना सम्पूर्ण जम्बाे टाेलिलाई💐💐💐💐

  • @user-bindubhusal
    @user-bindubhusal Рік тому +14

    जति सुन्दा पनि धित नमोर्ने गित रैछ । धेरै धेरै सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤❤🙏🙏🙏

  • @GovindA-y8v
    @GovindA-y8v 8 місяців тому +3

    कति मार्मिक छ याे गित ,दिन मा एकपटक नसुने सम्म निदै लाग्दैन परदेशि काे लागि उत्तउ छ याे गित ।

  • @manthapa2033
    @manthapa2033 Рік тому +23

    सारै मन पर्ने गीत। उत्कृष्ट स्वरहरु छान्ने पारखीलाई नमन। संगीतकारको कला देखीएको छ, सारै मिठो संयोजन-सुनीरहुं जस्तो। कम्तिमा ५० पटक त सुनिसकें😂।

  • @fzre5di300
    @fzre5di300 Рік тому +9

    आहा एक दम राम्रो बनेको छ गित भिडियो सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना 🎉🎉

  • @jagatbaniya1941
    @jagatbaniya1941 Рік тому +15

    गित असाध्यै राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।

  • @b...b..amagar9447
    @b...b..amagar9447 Рік тому +4

    आहा अति राम्रो सम्पुर्ण कलाकार लाई बदाइ सफल्ताको सुभकामाना 🎉🎉🎉🎉 अर्को भागपनी लिनु

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 5 місяців тому +2

    बल्ल आज हेर्न माैका मिल्यो टिकटकमा फ्याट्टफुट्ट हेरिन्थ्यो लास्टै दामे लाग्यो। 😍

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 Рік тому +4

    म्युजिक गायकी सबै अत्यन्तै उत्कृष्ट माया गुरुङ को स्वर झन आहा❤

  • @BaburamRashaili
    @BaburamRashaili Рік тому +13

    आहा हार्दिक बधाई छ रबि दाइ लगायत सम्पूर्ण टिमलाई ❤❤🎶🎤🎶

  • @SeJongmagar7154
    @SeJongmagar7154 Рік тому +36

    असाध्यै राम्रो माैलिख भाका सम्पूर्ण टिमलाई सफलताको शुभकामना सम्मान छ कलाकार प्रति❤🎉

  • @mayagurung6302
    @mayagurung6302 Рік тому +881

    सम्पुर्ण मा नमस्कार छ । लाईभ गांउदा नै अत्त्यधिक मन पराईदिनु भाको यो रेलै सलल भाका अफिसियल रुप मा रेकर्ड गराएर भिडियो सहित आएका छौ । के कस्तो लाग्छ प्रतिकृया दिनु होला 🙏

  • @bibekgurung9421
    @bibekgurung9421 Місяць тому +2

    Sabai ramro lagyo yo geet ko sibaye euta chij...Pls tyo 8 GR ko topi lagauda khyal rakhnu hola kina ki red pumpum vako topi Combat dress ma lagauna mildaina .. Baki sabai ekdamai ramro lagyo 🎉🎉🎉

  • @sarswatigautamtripathi8761
    @sarswatigautamtripathi8761 Місяць тому +1

    साच्चै नै निकै भावुक बनायो शब्द लय अनि अभिनय उत्तिकै उत्कृष्ट लाग्यो ।

  • @narayankc2040
    @narayankc2040 Рік тому +13

    असाध्यै राम्रो मौलिक गित छ। सफल ता को शुभकामना छ।

  • @ranbdr5670
    @ranbdr5670 Рік тому +16

    साच्चिकै यो गितले मन छोएको छ।राम्रो छ।यो कलाकार टिमलाई धेरै धेरै बधाई छ।जत्ती सुने पनि सुनिरहौ लागि रहन्छ।

  • @DanuMagar-c8g
    @DanuMagar-c8g Рік тому +4

    मौलिक लोक दोहोरीको उत्कृष्ट प्रस्तुतिको लागि धन्नेबाद अनि बधाई आदरणीय कलाकार ज्यु हरुमा,,

  • @Yoursweetheartme
    @Yoursweetheartme Рік тому +7

    Finally 1 million completed 👏 🎉 💝💐

  • @ShivaGharti-sp3cd
    @ShivaGharti-sp3cd 4 місяці тому +2

    सारै राम्रो गित सबै कलाकार मन मुक हरुलाई एक मुस्टा नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏

  • @jitthapa4718
    @jitthapa4718 Рік тому +13

    असाध्धै मार्मिक मन छोयो ।। बधाई छ सम्पूर्ण टिम लाई। ।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Рік тому +64

    सुमन सागर को पनि आवाज भएको भए अझै सुनमा सुगन्ध हुने थियो बधाई 🎉🎉🎉🎉🎉❤❤❤❤छ

  • @Dronbahadurpun-sx1rl
    @Dronbahadurpun-sx1rl Рік тому +6

    कति मीठो गित अनि श्याम राना मगर जस्ता कलाकार अनि सम्पूर्ण टिमलाई धन्यवाद

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 11 місяців тому +7

    सबै टिम प्रती उच्च सम्मान गर्दछु यति राम्रो भि डियो हामी माझ पस्कनुभयको मा😊❤

  • @devirambc
    @devirambc 11 місяців тому +2

    दामि छ । सबैलाई बधाई छ 🎉🎈🎊

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Рік тому +5

    जमुना राना दिदिको आवाज सुन्दा "भकारीमा धान छ" गीतको धेरै याद आयो। सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना ❤

  • @KumalMahendra
    @KumalMahendra Рік тому +13

    अर्गानिक टिपिकल लोक गित । उधुमै राम्रो गित, सबै टिमलाई सुभकामना

  • @malbsunar1239
    @malbsunar1239 Рік тому +19

    निकै रमाई लो गित सुनेर रमाई लो लगयो धन्यवाद कलाकार सबै टिमलाई ❤❤❤❤

  • @amritsunar404
    @amritsunar404 10 місяців тому +1

    गीत राम्रो छ र हिट पनि भयो बधाई छ। सबैभन्दा बबाल श्याम दाइले यो गीत गाउनुभएको स्टाइल। तर यसमा कमजोर पक्ष भनेको नृत्य हो,धेरै गड्बड देखिन्छ नाच।

  • @mannudon7723
    @mannudon7723 Рік тому +5

    मादल बजाउने दाजुलाई २१ तोप सलाम❤❤ सुन्दै शरीर नाच्न थाल्यो।😊😊 सारै मिठो मौलिक राम्री गीत❤❤

  • @manisharimal4257
    @manisharimal4257 Рік тому +4

    आहा कति राम्रो गीत हाम्रो दिदी बैनी नि हुनुभको रैछ❤❤❤

  • @Rameshsarthak
    @Rameshsarthak Рік тому +39

    ई-नेपाल रोधिघर टिमको अर्को मीठो गित "रेलै सलल" धेरै मायाको आशा गरेका छौँ है ❤❤

  • @dhrubashrestha2341
    @dhrubashrestha2341 Рік тому +4

    लाहुरे भएर होला असाध्यै मन पर्यो।सम्पुर्ण टिमलाई शुभकामना छ मेरो तर्फबाट लाहुरे दाई

  • @prakashstha2991
    @prakashstha2991 Рік тому +13

    येस्तै मार्मिक लय शब्द ले सजियेका मन छुने भाका हरु ले गर्दा नै आज लोक गीत मन मुटु मा बस्न सफल छ।मन छोयो ।।

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 Рік тому +11

    मलाई एकदम मन पर्ने भाका सुरुमा श्याम दाई र माया दिदीको आवाजमा सुनेको थिएँ, लोकदोहोरी गीतको राजा श्याम दाई, माया दिदीको पनि एकदम मन पर्छ मलाई, पहिलो पटक सुमन दाईको dance हेर्न पाए, लोकदोहोरी श्याम दाई बिना खल्लो लाग्छ मलाई, कति छिटो 1m पुगेछ गीत, छिटै करोड कल्बमा पुगोस् सबै सवैलाई धेरै धेरै शुभकामना & best wishes for whole❤🕺🤗🙏🙏 team

  • @sitashrestha3041
    @sitashrestha3041 Рік тому +41

    नमस्कार सम्पुर्ण आदरणीय दर्शक महानुभावकहरु म लोक दोहोरी गायिका सीता श्रेष्ठ (रेलै सलल ) कस्तो लाग्छ जस्ताको तेस्तै सल्लाह सुझाव दिन नभुलनु होला मन परे सियर पनि गर्नुल्😍😍

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +17

    यो गित धेरैनै राम्रो छ, केटीहरू को नाच पनि निक्कै आकर्षक रह्यो, धन्यवाद🙏💕🙏💕🙏💕❤❤❤❤❤❤

  • @rkchhetriofficial1109
    @rkchhetriofficial1109 Рік тому +4

    यक्दमै राम्रो गित आयछ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤

  • @rohitrijal7864
    @rohitrijal7864 11 місяців тому +2

    मौलिकता आधारित गित उत्कृष्ट सम्पुर्ण टिम सफलता मिलोस जय हो🙏🙏🇳🇵

  • @TekRaj-o8v
    @TekRaj-o8v 11 місяців тому +1

    Sarai ramro laagyo❤ ajhai estai esatai sirjana haru paskidai janu hola..love u all team.❤❤❤❤❤❤❤

  • @narbahadurbk1540
    @narbahadurbk1540 Рік тому +5

    जमुना राना र सीता श्रेस्थ को उपस्थी मा झनै राम्रो दोहोरी।धन्ने बात कलकार लाई मिथो दोहोरि

  • @GaneshPariyar-g6s
    @GaneshPariyar-g6s Рік тому +4

    खै के लेखुर हजुर खोट लाउने ठाउ कतै देखिन ❤❤ राम्रो छ यो भाका सारै मन पर्छ मलाइ

  • @dolmayagotame2383
    @dolmayagotame2383 Рік тому +6

    गित त यसै राम्रो छ धेरै समय पछि सीता श्रेष्ठ दिज्युलाई देख्न पाउँदा खुसि लाग्यो सम्पुर्ण तिमलाई सफल्ताको शुभकामना❤❤

  • @Aryal20nu
    @Aryal20nu Рік тому +3

    नेपाल खायो गित ले सम्पुर्ण टिम लाई सुभकामना❤

  • @tekbdrrana921
    @tekbdrrana921 10 місяців тому +1

    Dherai mutho dohori geet tatra video ramrod gagyo safalta handheld garda jawan mero shubhakamana chha

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +14

    नेपाली गीत संगीतलाई सधै माया गरौं 🙏

  • @lokmanjari8902
    @lokmanjari8902 Рік тому +4

    कोकिल कन्ठ स्वर अति मिठो लय सब्द अभिनय पनि उतिकै उत्कृष्ट सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।❤️❤️🙏

  • @chandrathapa421
    @chandrathapa421 Рік тому +7

    Thank you entire team for the amazing program,keep going...!!

  • @ReshamFr
    @ReshamFr 7 місяців тому +1

    Relai sarara
    10 million veus gayako ma badhai xa.

  • @phadindraaryal34
    @phadindraaryal34 Рік тому +2

    यो गित नसुनि निद नै लाग्दैन मार्मिक छ सम्पुण टिमलाई कराेड क्लब काे शुभकामना

  • @arjunchhetri292
    @arjunchhetri292 Рік тому +13

    अति अति अतिनै राम्रो छ
    मन पर्याे गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤

  • @shivagotameofficial3476
    @shivagotameofficial3476 Рік тому +6

    कत्ति मिठो गित जत्ती सुनेपनी धित नमर्ने❤❤❤❤

  • @santoshkc1860
    @santoshkc1860 Рік тому +5

    with out sagar we can't see live dohori..(dohori ko king noi xoina kina hernu k ko lagi hernu ramailo noi hunna sagar dada bina)❤❤❤

  • @KormaRokaMagar
    @KormaRokaMagar Рік тому +1

    Deroii Ramro xa xa❤️🙏

  • @reshambc9847
    @reshambc9847 Рік тому +3

    सबै कलाकार समान गर्दछु सफलताकाे शुभकामन❤❤❤❤❤❤

  • @nakunglafaonlinetv
    @nakunglafaonlinetv Рік тому +4

    माया दि श्याम ब्रो रबि ब्रो लगायत सम्पूर्ण तिम लाई सफलताको शुभकामना सबैलाई

  • @sangampoudel2309
    @sangampoudel2309 Рік тому +5

    कति बेला आउँछ खै युटुब चेक गर्दा गर्दा हैरान भै सक्यो म त ❤❤❤

  • @JenishaXettri-d9q
    @JenishaXettri-d9q Рік тому +4

    धेरै समय को पर्खाईपछी
    बल्ल हेर्न पाइयो रेलै सलल 👌💞

  • @ashokthapa6491
    @ashokthapa6491 11 місяців тому +1

    सम्पुर्ण टिम लगायत यति राम्रो अभिनय गर्ने सुमन परियार तथा बहिनिहरुलाई पनि धन्यवाद

  • @नानीमायासुनुवार-उदयपुर

    हार्दिक बधाई सम्पूर्ण टीमलाई