घुस लिदा लिदै खानेपानीका कर्मचारी यसरी रंगेहात ! आँखा अस्पतालमै के भयो यस्तो ? को सही, को गलत ?
Вставка
- Опубліковано 10 вер 2020
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Gandaki Chhadke Ep 108
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
*अपिल सरलाइ माया गर्नुहुनेले यो लाइक बटम थिचेर फुटाइदिनु परो*
👇️
ganga जि कति छिटो आउनुहुन्छ हो सिधा कुरा जन्तासङ्ग को कार्याक्रम मा नि छिटै कमेन्ट आउँछ अपिलजी को कार्यक्रम मा पनि छिटै कमेन्ट आउँछ
@@biswasgr143 मलाइ अरु भन्दा खास र विशेष लाग्छ, सबैभन्दा छिटो हेर्न आतुर हुन्छु, यी दुई प्रोग्राम
अपी सरको नबर पाउन पाउन हजुर
हामीलाई पनि कुरा राख्नु छ अपील सर को नबर पाउन हजुर
Mero channel pani subscribe garera support garidinush na plzzz ..... ua-cam.com/channels/94wF3CpFrxmM1tuKNGYxgQ.html?view_as=subscriber
*गाइज, कुलमानलाइ फेरि नियुक्ती दिनुपर्छ*
*भन्ने माग राख्ने हरुले याँ तल आएर एक एक पटक ठोक्नुहोस,*
*लाइक*
👇️
Haina ho Ganga ji yeha like garera hune Hora.
@@tulbahadurpun4491 मनको सन्तोक नि, हाम्रो youtube को अदालत हो नि त यो 😊😊
अनि गङ्गा मेडम् लाई चै कुन मन्त्रालय दिदा राम्रो संग हाँक्नु होला 💪? धेरै जानकारहरु हुनुहुन्छ यहाँ हरुको अमूल्य धारणा राखिदिनुस् न है त हजुर 🙏🙏
म त गङ्गा को तल लाईक हान्दिन्छु
होरगाईच्😀😄🤣🤣
धेरै राम्रो काम हजुर हरुको यसरि नै हाम्रो देशको घुसखोरि हरु को पर्दाफास गरि कारबाही गर्नु पर्छ धन्यवाद सम्पूर्ण लाई ।
यो खुस्या कर्मचारीलाई के कार्बाइ हुन्छ त्यो पनि फलोअप गर्नु है सर यो देख्न सुन्न मन छ सबैलाइ
मन मिल्दा समन चमत्कार मन नमिल्दा बलात्कार अपिल जि लाई सपोट गर्नी जति येता हाजिर
👇️
Ma xau ni 🤣😂
exactly
Aago
@@ramugautime9733 🌹🌹✋✋🇳🇵🇳🇵
@@bibekdhungana4294 has
अपिल दाईको ठूलो फ्यान हुने हाजिर गरौ त साथिहरू ।
@@DharmaVishesh 1¹
Waaoo
यो कुरो चाई सहि हो अपिल सर मन मिले सम्म चमत्कार
अनि जब मन मिल्न छाद्छ अनि पैसाको अलि कति बार्गेलिङ्ग मिल्दैन बल्ल केटिहरुले बलात्कार को आरोप लगाउछ्न सहि हो ।।।।।
Good luck apila sar
❤अपिल त्रिपाटी देश को पत्रकार सत्तेता ड्क्दैन देखाउने खबर जन जन को😮👍️🙏सरकार को कम्जोरी गैर जिम्मेवार 👈️
अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु ❤️
April sarle ramro garnuvako xa yastai gardai Janus sar solit garxu jastalai tyastai
पत्रकार भनेको अपिल र रबि जस्तो हुनुपर्छ पत्रकार र अख्तियार रहुन्जेल कुनै पनि भ्रष्टाचार र कुनै अपराध लुक्न सक्दैन!यी दुई पत्रकार भयो भने अपराधले सजाय र पीडितले न्याय अवस्य पाँउछ!!
Rabi bhanda Apil bhaipo khatra lagyo malaita?
soi ho sir
🙏🙏
भ्रष्टाचार र बेथिति बिरुद्ध काे एक निर्भीक साहासी पत्रकार #Apil_Tripathi सर प्रती उच्च सम्मान छ✋✊🙏👏🇳🇵
टेग एऊटा लाउन सही हो
अपिल सर जस्तो पत्रकार प्रत्येक पालिकामा हुनु पर्छ।
तब मात्र हाम्राे देशका क देखिन ज्ञ श्रेणिसम्मका भ्रष्टाचारि नकचराहरुका पाइन्टमा सु सु हुन्छ।र मात्र देशका निमुखा जनताका अनुहारमा झिनाे आशा पलाउँथ्याे कि।
अरु त याे देशमा पत्रकार मात्र के अख्तियारहरु पनि भ्रष्टै छन्।
*अपिल सर लाई संचार मन्त्री बनाउदा कस्तो हुन्छ गाइज,? रबी सर प्रधानमन्त्री भएपछी*
Testo vayata nepal le xitai kayapalat hunthiyo hjur
Akthiyar pramukh xai thik hola
हैट !! प्रधानमन्त्री ले मन्त्रालय बाँडे झै पो बाड्दै हुनुहुन्छ त 😜😜 भनेर भन्दा सारो रिस पनि उठ्छ होला नि 😜😜
Super hunxa
@@nabarazzstha1711 कहिले आउला त्यो दिन?
Rabi sir bhanda ni khatra laucha ho malai Apil sir. ko ko Lai yastai lagcha like garnu ta heram 😍🥰
rabi ta malai झोले जस्तो लाग्छ
@@poudelhari1991 Kapil sir harek field ma nai gayara Kati kada questions garnu huncha rabi bass studio Bata presentation garnu huncha
@@sudipghatraj5605 rabi field visit garako harnu vaxina hjr la.yo lovkdown mah purai 7 pardesh gumara field visit gareyrw problem solve garnu vatho janata ko. Kailai rabi dai ko program harne hoina
@@sagarkadariya9262 hereko xu hjr rabi sir ko derai charcha huncha but Kapil sir ko hudaina mero matlv yaii nai ho Ani arko kura rabi sir Le bhanda derai risk linu huncha Kapil sir Le harek Kam field ma nai. Ani yasari field ma gara reporting garnu ra studio Bata reporting presentation garnu farak kura ho hjr. Kahile kaii field ma janu ra daily reporting nai field Bata so.
सहि भन्नु भो
यस्तो पनि हुन्छ मन मिलेर सबै गर्ने नमिले पछि बलत्कार भन्ने यो महिला को पनि धेरै गल्ती छ
प
7
Kuro sai ho hjr yo kt nai paisama milauni khalko raixa xixixi
Nplma sab aila yestie hunxa man Mila samma majla gerxa anilastma baltkari
अपिल सर जस्तै हरेक समाज मा एक जना चाहिन्छ
apil sir lai Maya garnne jati like garnnu hola ata plz..👍👍
भारु साला
अपिल जिको यो कामको सम्मान स्वोरुप याहाँ एक एक लाई गर्नु होला । Keep Loving & Supporting
येस्तो मान्छेलाई त येस्तै गर्नु पर्ने सबैको अगाडी पर्दाफास। अपिल सर सरै राम्रो।👍️
Apiltripathi❤️❤️❤️❤️
Apil Sir Ko Big Fan Koko Xau Guys❣️🙏
Dharma Vishes
Kina garne Waiyat Nonsense 👎👎
टेग एउटा सही हो
*घुस खाने सजाय यस्तो हुनुपर्छ*
*गण्डकिमा बगाइदिनु र भेरी नदी मा खोज्नु*
*भेटिएन जत्ती खोजेपनी भन्नू*
*मेरो हातमा हुनु भने यस्तै कानुन ल्याउँथे*
हा हा हा यो आइडिया चै सर्वोत्कृष्ट छ 💪 मलाई मन परो ❤️
फेस्बुक तिर त गायब हुनु भयो त गङ्गाजी
Ganga ji hjr yauta sachha des bhakta putri hununxa Respect 🙏
Ghus khanelai ta sakaye sunaunu vho yo bamdeblai cahi ke sajaye dine ta ? Pls mam hadai sammako mag gardaxu
Yes Ganga
कति राम्रो कम अति राम्रो सलाम
You are the great man of journalist in this planet, salute Apil Ji
Haaaaaaaa
Omg please take off all the curroption people in the HALL IN A CELL please
@@anmolboii9627 vtlhor_
@@semepathak5688. By
*दर्सन नमस्ते झोर्ले, जोजोलोप्पा अनि सलाम*
*रबी र अपिलको बिरोध गर्नेको टाउकोमा फलाम*
नभए टाढै बाट ढुङ्गाले हानम् 😜
😁😁😁😁hahhahah sahi ho Jai Nepal
@@shyamgurung7336 हैट
@@nareshgorkhali5197 जय
😃😁😃
आशा छ अपिल त्रिपाठि सर को प्रोग्राम सधै झै निडर निक्ष्पक्ष्ये निरन्तर जनताको पक्ष्ये मा उभिएर अघि बढ्नु हुनेछ ! सलाम छ अपिल सर लगायेत सम्पूर्ण टीमलाई जय नेपाल 🙏🇳🇵
टेग एऊटा लाउन सही हो
Salam xa apil sir tapai lai 🙏🙏🙏
Salut chha.Apil ji.continue nonstop
Salut Apil dai🙏🙏
हजुर जस्तो पत्रकार प्रत्येक जिल्लामा हुन् जरुर छ!
लुट्ने दलाल हरुको लागि गजल मार्फत एउटा झटारो ua-cam.com/video/QLBS5CTpfa0/v-deo.html हेरेर हाम्रो च्यानल म जोडिनु न है
सहि भन्नू भो हजुरले तर के गर्ने झोलेहरुलेकेही गर्न दिदैनन
अपील दादाको कामलाई सलाम गर्ने जति यता है🤚
l
yd!
टेग एउटा सही हो
यस्ता यौन पिपासु डाक्टर र खाने पनि कार्यालय का कर्मचारी लाई कडा कारबाही गर्न पर्छ
Salute apil sir
अपिल सर जस्तो पत्रकार सातै प्रदेश मा हुनुपर्छ भन्ने एक हौ ✋🙏
अप्पिल शर जस्तो पत्रकार हाम्रो मेची अन्चलमा अत्यान्तै खान्चो छ ।
जागिर खाने बेलामा चाहिँ सगै सुत्ने हाकिम सग अहिले अरु ले उचालेको भर मा मिडिया मा आयको जस्तो लाग्यो मलाई त दुबै जना को कुरा सुन्दा मिलेमतो मा मोज गरेको रहेछन उचित छानबिन होस
Very good Apil sir
यि महीला हरु गलत❌❌ छन् है
अपिल सर । जति खेर बलत्कार गरेको थियो
तेती खेर नै चिच्याए र गुहार मागे पनि हुन्थ्यो नि
कोही त हुदो होलान् नि छिमेकी हरु।
Yo 2 otai pagal aaimai haru ho manxelai phasaunu lako xa jpt bolerw hjr
यो महिला ले इज्जत भन्दा पैसा ठूलो भयको जस्तो छ है
मन मिलुन्जेल चमत्कार मननमिलेपछि बलात्कार वा !वा अपिल सर ।
Kuro tw sai ho ahila yestai vayeko poni xa dherai sai k ho tyo tw uni haru Lai nai tha hola
अपिल सरको episode ढिलो आउँछ कडा आउँछ!!
अपिल सर जस्तो पत्रकार अझै यो देशमा धेरै खाचो छ सलाम छ तपाईलाई!!
गरिब अनि घरमा पुरुष नभयर जागीरमा भैतारियका महिलाको गरिबिको हामी सबै 3 करोड जन्ताले त्यो महिलाको ठाउमा बसेर सोचौ यस्तो मौका छोपी बलात्कार गर्ने अप्राधी त्यसलाइ सजाय दिनै पर्छ
Tapai kasari baltkar vannu hunxa sir malai ta baltkar hoin yo sahamti vayako natra ३.३ saal samm k herer baceko tyo mahila pani jagir janxa vaner dar lagyo re aahile dar laagena yasta pahila haru samaj ma kalnk hun
@@janakbabu2949 thuikka mula
मन मिले सम्म चमत्कार मन नमिलेपछि बलात्कार
वा अपिल सर 🙏🙏
that's true line 💞
100%👍👍👍👍
Sai ho
So true
सहि हो
Sai ho
अपिलसरनमस्कार हजुर जस्तो छोरा जन्माऊनि हजुरका आमा बुवालाई धेरै धेरै धन्यबाद सरहजुरलेजोकाम गरिरहनु भाछयोदेसकाअरुलेनिसिक्नुपर्निहो
यसरी नै कारबाही भई रहोस
*नमस्कार गन्डकी छड्केमा स्वागत छ, मेरो नाम अपिल त्रिपाठी हो* *गम्भिरतापुर्बक जवाफ लिनु छ* र *हन के पारा हो?* यी तिनवटा डाइलग भनेको मलाइ एकदमै मन पर्छ।
*अपिल सरको असली फ्यान म भदा ठूलो अर्को छैन, ठुकुवा नै दिन्छु*
यो महिलाहरुले अरोप लाको जस्तो मात्र लाग्यो है हुनत आफ्नो आफ्नो बुजाई हो
ho ho yetro samaye samma kina chup baseko dd baini tapai haruko misterkt yehi bhayo
लेखापालले गरिबीको फाइदा उठाइरहेको रहेछ। यो मान्छेलाई कारबाही हुनैपर्छ। गरिबीको फाइदा उठाउने यस्ता धेरै हाकिम छन्। यिनिहरुलाई कारबाही नगरेसम्म गरिब दुखिहरु सुरक्षित हुँदैनन।
खानेपानीको यो घुस्याहालाई जिन्दगी भरी अयोग्य हुने गरि बर्खास्त गरियोस् र कडा कारबाही गरियोस्। यस्ता भ्रष्टहरुलाई कारबाही नगरेसम्म यो देश बन्दैन। रङ्गे हात पक्राउ नपरेको भए यी कर्मचारीलेनि फसाइयो भन्थे होला।
पहिला भाको भय नि सहमती मै भको जस्तो देखिन्छ अहिले केही कुरा नमिले पछि बलात्कार भयो
Namba Oli Teo maila testai nature ko ho,
Apil sir Hajur le jo Pani garnu bhye ko xa Nepal ma ati Ramro xa.hajur li Dhanywad.
नेपालको एउटा मात्र सच्चा संचारकर्मी अपिल त्रिपाठी जि को सम्मान र हौशलाको लागि एक लाइक गरौ हजुर !
गयेको हफ्ता कुर्दा कुर्दा बोर लागेको थियो आज चाहिँ बेलैमा हेर्न पाइयो गण्डकी छड्के मन पराउनु हुनि जति येता
👇️
म पनि छु सर सुभ दिन नमस्कार
किन यस्तो भै रखेको छ हाम्रो पोखरा 😪
पैसा दिएन भन्दैमा जाेसंग नि शारीरिक सम्बन्ध राख्ने???????
तिम्रा पनि दिदी बैनी होलान जागिर को लागि भौतरी रहेको होलान,मेरो दिदी मेरो बैनी फलना बैक को मेनेजर छ फलना कम्पनीको MD भनेर गर्व नगर त्यो मेनेजर पद MD पद पाउन लाई तिम्रा दिदी बैनी ले कति जना सङ सम्बन्ध रखेको छ सोद्ने हिम्मत गर
galt hoo yo 2 mahilaa
पत्रकार भनेको अपिल दाइ जस्तो हुनु पर्छ
नेपाल का सबै मिडिया हरु अपिल सर जस्तै भय सायत हाम्रो देस फरक हुने थियो होला
bast of luck apil sirrr
great job Apil dai🙏
अघिल्लो सुक्रबार किन आयन कार्यक्रम हजुर
त्योइ त यार
Patrakar vaneko yasto hunu parxa salut xa apil tirpathi ko agadi rabi pani kehi lagdaina malai ta
सलाम छ अपिल त्रिपाटी सर लाई ह्जुर को अप्डेट फल्लो गर्दै हेर्छु
पैश दिएन भन्दैमा बाध्याता भयो भन्दैमा आफ्नो सरिरिर नै सोम्पिने होर मन मिले चमत्कार कुरा बिग्रीया पछि बलत्त्कार जस्तै लाग्यो अपिल सर
Apil daju जय देश जय नेपाल्❤️🙏
Nepal ko No.1 Hiro ho hjur dai👌👌💕💕good jab
Apil sir laii always ❤❤❤
बल्ल आज हेर्न पाइयो अपिल सर को कार्यक्रम
होनि मित्ज्यु
@@santoshnepal1554 HaHa Mit Jiu Hare...Arko Santosh Koirala Ko Comment Pani Chha , Tyaha Pani Gayera Yaso " Hi " Mit Jiu Garnu Ni 😋😋
मन मिलुन्जेल चमत्कार ,मन नमिले पछि बलात्कार !!! साबधान! ☠️☠️☠️☠️☠️
Saee kuro
@@jitkhatri3057 थ
@@jitkhatri3057 ङ
नेपाल् मा बहादुर र साहशी पत्रकार भनेको अपिल सर रबि सर कुशलब केसी सर हुन . 𝐚𝐥𝐰𝐚𝐲𝐬 𝐟𝐮𝐥𝐥 𝐬𝐮𝐩𝐨𝐫𝐭 𝐲𝐨𝐮..𝐠𝐨𝐝 𝐛𝐥𝐞𝐬𝐬.🙏🙏❤️❤️
100% यो आइमाई को गल्ती हो आफ्नो श्रीमान लाईनि मार्ने नि यो आइमाई नै हो
Keii patrakar khatrai xan nepal maa tara afno future sanga nadarai himmat garera jasto sukai paristhithi maa ladni matra api sir.
You are great sir🙏🙏🙏🙏
हजुरको कामप्रति धन्री छ मेरो देश सलाम अपिल सर्👍👍️👍️👍️
टेग एऊटा लाउन सही हो
टेग एऊटा लाउन सही हो
झुट बोल्दै छ यो बामदेव सुबेदिले।यसलाइ कडा भन्दा कडा सजाय होस।👊👊👊
आरोपित सुबेदिको रि Follow news हेर्ने मन छ है , के हुन्छ !!
हामी गरीब हरु लाई 25000 भनेको धेरै ठूलो रकम हो
2 month ko talab ho hamro ta😪😪😪😪😪😪
@@djnepali-nepaliremix मेरो नी 2 month को हो
मैयाहरूको नियत पनी १००% सही छैन
दोषिलाई कडा कारबाहि होस।।।
यी सबै अपराधी लाई कडा कारबाही हुनुपर्छ । Great job Apil bro..👌👍️
Great job sir🙏🙏🙏🙏
अपील ब्रो_जय नेपाल.
गुड जब।
Mero xora good job
Vire good sir
अरु कसैले उचालेको हो भन्नेले पनि इनजोए गर्न खोजेको रैछ
बामदेव अब नेकपाको कार्यकर्ता हुन लायक भयो अब यसलाइ राजनितिकरण गरिन्छ ॥
बाध्यतामा पारेर यौन शोषण गर्नु पनि बलत्कार नै हो अपिल सर
तिनीहरु पनि तेस्तै हुन् बाध्यता पार्यो भनेर सुत्ने नकार्न सकिदैन फोन रेकर्ड सुनाए र सम्बन्धित निकाय जान सकिदैन
m.ua-cam.com/video/VYljPNl6pO4/v-deo.html
rong
अपिल तृपाठी जिन्दाबाद्🙏
यतिका लामो समय बाट कूनै कार्यालय भित्र अवैध सम्बन्ध हुँदा त्यहाँको प्रसासन लाई पक्कै पनि पहिल्यै थाहा थियो । तर अस्पताल प्रसासन ले वामदेव लाई यो काम को लागि छुट दिनु भनेको त्यहा को प्रसासन मा अरु कर्मचारी पनि त्यस्तै छन् भन्ने स्पष्ट संकेत हो।वामदेव ले त्यहाँ को डाक्टर लगायत अन्य कर्मारीहरू सँग राम्रो सम्बन्ध बनाउन नसक्दा साधारण मन मुटाव ले गर्दा अहिले आएर यो घटना बाहिर आए जस्तो लग्यो। जे भए पनि कानुनी रूपमा अब लेखा अधिकृत लाई बलात्कार र पद को दुरुपयोग को मुद्दा त लाग्नेनै छ। कुनै पनि जिममेवार पद मा हुनको लागि पहिलो चाहिने योग्यता भनेको नैतिकता हो। तर यो नैतिकता भन्ने शब्द लाई आजकल उपहास को रूप मा लिईन्छ। तर यसको महत्व के कति छ भन्ने ,बेला बेलामा यस्तै घटनाले सबै लाई सिकाइ रहेको छ।
Yekdam sahi kura sir...
great JOB 😍
हे भगवान के भाको नेपालमा जता गयो घुस जता गयो घुस के अच्चम अब नेपालमा राणा शासन आउनु पर्छ
घुस खोरी लाइ छर्लग पार्नै पर्च | धन्यवाद छ अपिल सर लाई | जय श्री नेपाल आमा @#"*+/_:-
Thanks so much phalano News & Apil ju
great job apil sir👍️👏👏🙏
दाजु हजुर पहिला आफ्नो ज्यानको सेप्टि गर्नुस है
बिचारा गुस खोरी लाई यस्तै गरि समाउनु पर्छ
Good job
मन मिल्दा चमत्कार,मन नमिल्दा बलात्कार 4/4 बर्ष सम्म कस्तो बलात्कार ?
😂😂😂Sahi kuro bro
Man milda samma chamatkar man namilepachi balatkar hahahahahaha
🤣🤣🤣
Bam dev subedi ko chora ho kii k ho 😂😂😂😂😂😂
Comments garnae mayro adhikar ho ta kun mula hos jpt comend nagar
दुई तिहाईको दम्भ ।
भ्रष्टाचार को स्तम्भ।
जे गर्छ गण्डकी छड्केले गर्छ !! त्यो पनि अपिल त्रिपाठीले गर्छ !! गर्नुस भाइ गर्नुस ठोक्नुस हामी तपाईको साथमा छौँ ।हाल मलेसिया 👏👏👏👏👏👏👍️👍️👍️👍️👍️
सलुट छ अपिल सर।। हजुर जस्तो पत्रकार नेपाल को सबै जिल्ला मा भाको भया कति राम्रो हुन्थ्यो ।। कतिपय महिला पहिला सहमतिमा काम गर्ने।। पछि खटपट भयपछी यस्तो उस्तो भन्ने महिला नेपाल मा कमि छैन।।।
बाध्यता छ भने के अाफ्नाे शरीर बेच्ने हाे त। यदि बत्कार नै हाे भने त जुन दिन भएको थियो त्यहि दिन मिडियामा अाउनु पर्छ। नि....? तर लेखा प्रमुख पनि बाेकै छ। जस्तो लग्यो प्रमुखको नाममा बलत्करि हाे साले कुकुर
9
good apil sir
Greet apil sir ramro kam garnu vayo jay nepal
सहि पश्न गर्नु भो अपिल सर
आरोप गलत हो भने त उल्टो उजुरी दिएर आफ्नो वचाव गर्ने होला नि ? हावा नलागी त पात हल्लिनन भन्ने छ🤔🤔
Salut xa apil sir good job 👏
लौ है सर गन्दगी भरी सबै थाउमा छद्के गर्नु परो
बामदेब ले सुरु मा मन मिलेर नै सम्बन्ध राखेको हुनु पर्छ तर लास्ट मा हस्पिटल मै कर्मचारी हरु सङ्ग मन मुटाब भय पछि महिला हरु लाई उचालेर बामदेब लाई फसाउन लायको जस्तो लायो मलाई ।। यत्रो साल सम्म चुप चाप बस्नी महिलाहरु अहिले एककाशी कसरी उजुरी दिन आय पक्कै पनि मिलेमतो हुनै पर्छ ।।