लेकसाइड स्टीङ अपरेशन Part 2 | को को परे पक्राउ ? वडामा लफडा | भयो भागाभाग | फोटोग्राफर हाम्रो अफिसमा

Поділитися
Вставка
  • Опубліковано 30 лис 2023
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 247
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 3,5 тис.

  • @anupgautam08
    @anupgautam08 7 місяців тому +1125

    यि सबै को भण्डाफोर गर्ने गण्डकी प्रदेश को एक मात्र हिरो अपिल सर प्रति हार्दिक नमन गर्दछु🤞❤️

  • @manojdadal
    @manojdadal 7 місяців тому +662

    नेपालकै एक मात्र अब्बल,निडर सच्चा पत्रकार अपिल त्रीपाठि हजुरलाई उच्च सम्मान्🙏🙏🙏

    • @krishnadigitalphotostudio1251
      @krishnadigitalphotostudio1251 7 місяців тому +2

      right

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 7 місяців тому

      Ghanta.... Karyakram ko baare comment garna aaudaina? Cyber Sena???

    • @jalmizmahzn2748
      @jalmizmahzn2748 7 місяців тому +1

      @@John_Abdul_Shiva kina jaleko ??

    • @jungkookrai1929
      @jungkookrai1929 7 місяців тому +1

      @@John_Abdul_Shiva kina jaleko?? Ghus khanu painas kya ho???

    • @dipendrakc1060
      @dipendrakc1060 7 місяців тому +1

      यो वडा सदस्य लाई कारभाइ भएन भने यो समाचारको औचित्य रहँदैन तेसैले यसलाई सजायँ दिलाउनपनि फलोअप गर्नै पर्छ

  • @manzilraee2944
    @manzilraee2944 7 місяців тому +118

    यो भाई हरुले 2 बर्ष सम्म बुझाएको सबै पैसा फिर्ता पाउनु पर्छ र निसर्त भाईहरुको फोटो ग्राफ दर्ता हुनु पर्छ र यो सबै लुटेराहरुलाई कडा भन्दा कडा कारबाहीमा गरि ज्यान सुरक्षाको जिम्मेवारी हुनु पर्छ ।

  • @everest751
    @everest751 7 місяців тому +24

    कानुन बमोजिम यी सबै अपराधीहरूलाई कडा भन्दा कडा कारवाही होस्। अनि ती श्रमजीवी फोटोग्राफर साथीहरुलाई राज्यले सुरक्षा प्रदान गरोस्।

  • @SuzanKhadka
    @SuzanKhadka 7 місяців тому +834

    अपिल त्रिपाठी मात्र एक निष्पक्ष र सत्य पत्रकार हुनुहुन्छ🙏

    • @tikarammulicha6976
      @tikarammulicha6976 7 місяців тому

      Wa.Adh. pani kehi anshiyar chhan .

    • @leegaki8992
      @leegaki8992 7 місяців тому +2

      🎉🎉😢😂😂😢😂😊😊😅🎉

    • @leegaki8992
      @leegaki8992 7 місяців тому

      @@tikarammulicha6976😅

    • @leegaki8992
      @leegaki8992 7 місяців тому +1

      😢

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 7 місяців тому

      Ghanta.... Karyakram ko baare comment garna aaudaina?

  • @dipeshkhadka134
    @dipeshkhadka134 7 місяців тому +324

    भर्स्ट वडा सदस्य लाई कडा भन्दा कडा कार्बाही हुनु जरुरी छ।।सोझा साझा मजदुर हरुलाइ गरिखाने बाताबरण सुनिस्चित गरियोस ।

    • @ashagurung8930
      @ashagurung8930 7 місяців тому +27

      ​@@ashishpahariwada sadasya pani mile jasto x k tapai wada sadasya ko nata parnu vayo ra

    • @soomann2716
      @soomann2716 7 місяців тому +18

      ​@@ashishpahariprastha dekhi raxa ta wada sadyasha ko melimato....natra hotel hotel kunai karmachari sarkari kaam garna janxa yesai.....thar ni pahari nai raixa ...boru wada sadyasha ko parxa timro bachauna lako?

    • @Subashmadridsta7
      @Subashmadridsta7 7 місяців тому +20

      ​@@ashishpahariesko bau ho jasto xa oda adaxey😂

    • @thadamagarchannel
      @thadamagarchannel 7 місяців тому +7

      Galti wada adakxeko poni dekhinxa

    • @karnathapa6135
      @karnathapa6135 7 місяців тому +4

      भस्टचारी लाई छिटोभन्दा छिटो कारबाही होस।

  • @safimohammadmiya9529
    @safimohammadmiya9529 7 місяців тому +24

    नेपाल मा 4/5 जना यस्ता पत्रकारहरु छन जसलाई दिन दिनै 21 तोप को सलामी दिन मन लाग्छ । Hatts up कपिल सर।

  • @Loksewa_fast_track
    @Loksewa_fast_track 7 місяців тому +19

    नेपाल मा कोई अब्बल र निडर पत्रकार छ भने अपिल सर हुनुहुन्छ
    Bestwishes sir ❣️

  • @dapchhetri1975
    @dapchhetri1975 7 місяців тому +135

    वडा सदस्य लाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

    • @Narayanhanspur
      @Narayanhanspur 7 місяців тому

      वडा सदस्यको पनि ठूलो हात छ यलाइ बस्खात गर्नु पर्छ र कस्ट्ट्डिमा राख्नु पर्छ

    • @user-xj2dq3wb8e
      @user-xj2dq3wb8e 4 місяці тому

      Parxa parxa

  • @sundarkarki4005
    @sundarkarki4005 7 місяців тому +366

    वडा सदस्य लाई भ्रष्टाचार को मुद्दा हालेर पद मुक्त गरिनु पर्छ यस्ता गद्दार समाज का लागि बहुत खतरनाक हुन्छ्न।

    • @bhimrai1966
      @bhimrai1966 7 місяців тому +2

      I agree

    • @10Anonymous
      @10Anonymous 7 місяців тому +4

      Sahi kura garnu bhayo

    • @SURAJFAMLY
      @SURAJFAMLY 7 місяців тому +11

      Kalo moso dalera jutta ko mala layera pokhara gumaunu parxa

    • @yubarajsedhain8685
      @yubarajsedhain8685 7 місяців тому +2

      sai ho

    • @dillirajbhandari4739
      @dillirajbhandari4739 7 місяців тому +2

      चित्तबुझ्दो कुरा गर्नुभयो तर यसलाइ बचाउछन राजनितिक आड मा 😂

  • @mongolianboy84
    @mongolianboy84 7 місяців тому +16

    अपील सर कुन शब्दले प्रशंसा गरौ हजुरको शब्द छैन सर ❤❤। हजुर नेपाल कै नम्बर १ पत्रकार हुनु हुन्छ। हजुरको भगवानले सधै रक्ष गरुन❤❤

  • @magarmagar3049
    @magarmagar3049 2 місяці тому +1

    यो कार्यक्रम हेर्दा रगत उम्लेर आउँछ ।

  • @visegamingyt4016
    @visegamingyt4016 7 місяців тому +73

    वडा अध्यक्ष ,वडा सदस्य मिलन हाथी जो पनि यस्मा संलग्न छन सबैलाई कार्यवाही होस र सबै फ़ोटोग्राफ़र हरुको ज्यानको पनि सुरक्षा हुनु पर्यो ।कडा भन्दा कडा सज़ा होस र भाई हरुको ज्यानको सुरक्षा हुनु पर्यो र भाईहरु लाई केही भयो भने तिनीहरुलाई मिर्तुयु दण्ड हुनु पर्छ है अपील सर नत्र कानुन र मिडिया बाट बिस्वास उठछ सर

  • @ayushroka94
    @ayushroka94 7 місяців тому +71

    यतिको हिम्म्तिलो पत्रकार हरेक जिल्लामा एक एक जना भैदिय चोर गुन्डा घुसखोरी सबै तह लाग्ने थिय सलुट छ अपिल सर तपाइको बयान जति गरेनी कमै हुन्छ❤❤❤❤❤❤

  • @deependrajungkazi
    @deependrajungkazi 7 місяців тому +6

    अपिल त्रिपाठि लाई लेख्ने शब्दकोषमा कुनै शब्द छैन सलुट एक मात्र साहसिक पत्रकार अपिल त्रिपाठि ज्यु 🙏🙏❤️❤️

  • @Chyangbaa
    @Chyangbaa 7 місяців тому +2

    धेरै धेरै नमन अनि ह्रिदय देखि नै सलाम बिर अनि बहादुर अपिल सरलाइ🫡🫡

  • @laxmanbohara4232
    @laxmanbohara4232 7 місяців тому +55

    असल पत्रकारिता salute छ अपिल त्रिपाठी जि लाई ❤️🙏🙏🙏

  • @romanpaudyal431
    @romanpaudyal431 7 місяців тому +126

    नेपालमा एस्ता दलाल धेरै छन।सबैको कठालो समाउनु पर्छ अपिल सर्🙏🙏

    • @shresthalaxman6562
      @shresthalaxman6562 7 місяців тому +2

      प्रसासन दरो भयको भए कथा बन्ने थिएन

  • @SunilMagar-wk2so
    @SunilMagar-wk2so 4 місяці тому +1

    पत्रकारिता होस् त यस्तो, वाह..! अपील sir सलाम छ।🙏🏿🙏🏿

  • @anjulimaya8465
    @anjulimaya8465 7 місяців тому +5

    त्यो चोर ठगहरुलाई कदापि छोड्नु हुन्न अदालतले होइन अब जन कारबाही गर्नु पर्छ |

  • @biswashbibas8574
    @biswashbibas8574 7 місяців тому +46

    एतिको पत्रकार नेपालमा को छ नेपाल को हिरो एक मात्र अपिल सर🙏🙏

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 7 місяців тому

      Apil त्रिपाठी पछि Auta madhes parades तिर को छ Auta अलि राम्रो kaam gare जस्तो लाग्छ त्या बाट बाँकी चैं कोही tyasto राम्रो लाग्दैन

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 7 місяців тому +61

    त्यो फोटोग्राफर बाट उठाएको पैसा फिर्ता गराउनु पर्छ अपिल सर्🙏🙏

  • @gopaladhikari5666
    @gopaladhikari5666 7 місяців тому +5

    आजको दिनमा प्रशासन संग त्यति बिस्वस्त हुने अबस्था चाहिँ छैन है साथिहरु त्यसको ज्वलन्त उदाहरण म छु ।

  • @ramtharu9975
    @ramtharu9975 7 місяців тому +1

    वडा सदस्यको मिलेमतो छ कार्बाही होस

  • @chetanmagar9364
    @chetanmagar9364 7 місяців тому +44

    यस्ता डन भनेर गरिब जनता लुटने चाेरहरु लाई कार्यबाही हुनुपर्छ धन्यवाद गण्डकी छडके

  • @topjungchand
    @topjungchand 7 місяців тому +14

    नेपालका अन्य लेक साइडमा यस्ता छचोर भ्रस्टाचारी कर्मचारी नेता गुण्डाहरु कति होलान ? अपिल जस्तै गतिलो छोरो अरु 6 प्रदेशले कहिलेसम्म जन्माउला यस्तै पत्रकारिता हेर्न मन छ सलाम अपिल सर❤

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 Місяць тому

    युवा हरुको कल्याण गर्नु भयको छ धन्यवाद अपिल सर

  • @nokhkhadka2994
    @nokhkhadka2994 Місяць тому

    साहसी पत्रकार अपील त्रिपाठी do the good work forever

  • @kirtubk5599
    @kirtubk5599 7 місяців тому +21

    अझै पनि बाकी फलो अप हेर्न चाहान्छौ अपिल सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @biratsenchury2935
    @biratsenchury2935 7 місяців тому +28

    हे ईश्वर , यो बेरोजगारीको अवस्थालाई लुट्को धन्दा गर्ने यी यस्ता अपराधीहरुलाइ हदैसम्मको कानुनु कार्वाही गर्नुपर्छ । र पीडितलाई सुरक्षाको जिम्मेवारी प्रहरीले लिने अनि आउने दिनमा यो घटना दोहोरिनु भएन । यो घटनाको पर्दाफास गर्ने निडर अनि जागरुक युवा पत्रकार अपिल ज्यु प्रती नमन 🙏🙏। Good Job Apil jyu ..🌷🌷🌷

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 7 місяців тому +2

    नेपाल कै एकमात्र निडर निस्पक्ष र सत्य पत्रकार अपिल त्रिपाटी सरलाइ सलाम छ्🙏🙏

  • @user-zx6kx1lc2g
    @user-zx6kx1lc2g 7 місяців тому +1

    हिजो शुक्रबार बेलुका मेरो समस्याको कारण गण्डकी छड्के पूरा हेर्नू सकेको थिएन। आज पूरा हेर्नू भ्याए।
    एउटा जिल्लाको एउटा क्षेत्रमा यति सानो व्यावसायिक गर्नुको लागि यति धेरै setingमा च्यापिएर काम गर्नु पर्छ भने।
    सोचौ पूरा देशमा काम गर्ने युवाहरु कस्तो कस्तो setingमा च्यापिनु परेको होला?
    अनि छोडनु परेन युवाहरुले देश?
    रोज्नु परेन खाडीको 55,60% डिग्रीको गर्मी?
    यदि हामी सबै युवाहरु एक साथ मिलेर अपिल सरले गरेको काम जस्तै।
    सबै अपराधी,घुस खाने घुस दिने जस्ता ब्यक्क्तिको भन्डाफोर गर्न सक्यौ भने साहेद अलि केही हुन्छ कि देशमा।
    धन्यवाद अपिल सर तपाईलाई।
    साथमा आफ्नो ख्याल राख्नुहोला अपिल सर किन भने नेपालमा राम्रो काम गर्ने मान्छेको दुश्मन धेरै हुन्छन।
    हाल कतार देखि गण्डकी छड्के हेर्दैछु।

  • @himalmagar5893
    @himalmagar5893 7 місяців тому +44

    यो भाइ हरुको पिडा सुनेर आसु नै जरेउ मेरो यो भाइ हरुको ज्यान भगवान ले रक्षा गरुन् ❤😂

  • @dilrana7894
    @dilrana7894 7 місяців тому +19

    यहाँ वडा अध्यक्ष ,मेयर ,सदस्य सबैको मिलेमतो छ सबै लाई तत्कालीन पक्राउ गर्ने अनि कानुन बमोजिम कार्बाई गर्नु पर्छ

  • @pemasherpa9253
    @pemasherpa9253 6 місяців тому +3

    Bichara Nepalma kehi garera khane manche haru lai dukha dine thakne gari khane Nadine sad 😢 thank you so much Apil sir for doing this great job 👏

  • @birajbk2793
    @birajbk2793 7 місяців тому +1

    पहिला त यो वडा सदस्यलाई कार्वाही गरेर अनुसन्धान अगाडि बढाउन पर्छ ।

  • @Tukraj_Magar
    @Tukraj_Magar 7 місяців тому +265

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठि सर अनि सम्पुर्ण टिम 🙏❤️❤️

    • @JogindrarautJogindra
      @JogindrarautJogindra 7 місяців тому

      ❤❤

    • @bhaktagharti4650
      @bhaktagharti4650 7 місяців тому

      फटाह रहेछ ।।थुक्क यस्ता लाई समाज सेवि वन्छन?

    • @bhaktagharti4650
      @bhaktagharti4650 7 місяців тому

      यसलाई पनि थुन्न पर्छ

    • @dillibahadur5008
      @dillibahadur5008 7 місяців тому

      @@bhaktagharti4650 कस्लाई भन्या फटहा ??के बोल्या ??

    • @bhaktagharti4650
      @bhaktagharti4650 7 місяців тому

      @@dillibahadur5008 वडा सदस्य लाई नि

  • @khelsanchar8037
    @khelsanchar8037 7 місяців тому +37

    शुक्रबार आउनु भनेको शुक्रबार मात्रै आउनु होईन अत्याचार भ्रष्टाचार र अपराधी हरु लाई ऎना देखाउनु हो । निडर पत्रकार अपिल जि लाई धेरै धेरै धन्यवाद श्री पशुपतिनाथले तपाईंको हिम्मत लाई बढाउदै लैजाउन ❤❤

  • @safalthapa9179
    @safalthapa9179 6 місяців тому +2

    के सब्दले बयान गरौ खोइ शब्दकोषमा शब्द नै भेटिन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️अपिल सर

  • @arjunregmi4919
    @arjunregmi4919 6 місяців тому +5

    हार्दिक नमन छ अपिल सर❤❤
    wish you all the best ❤🎉

  • @Rijan_Gaihre
    @Rijan_Gaihre 7 місяців тому +30

    शुक्रवार भन्दा नि अपिल सर कार्यक्रम आउदा खुसी लाग्छ

  • @Binodmgr1234
    @Binodmgr1234 7 місяців тому +106

    एक सच्चा अनि निष्पक्ष पत्रकार अपिल सरको कामलाइ बर्णन गर्ने कुनै शब्द नै छैन.!
    जय अपिल सर🖐️🇳🇵🇳🇵

  • @bikrammagar3892
    @bikrammagar3892 7 місяців тому +1

    सलाम अपिल सर !

  • @surenkarki
    @surenkarki 2 місяці тому

    पत्रकार होस त अपिल त्रिपाठी जस्तो होस कुन शब्द ले बयान गरौउ शब्द छोइन सलुट छ ❤❤

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 7 місяців тому +50

    अपिल सर जिन्दावाद अपिल सरको म जस्तै सुभचिन्तक र समर्थन हाजिर हुम त

  • @Bishownathmedia
    @Bishownathmedia 7 місяців тому +49

    को को हुनुहुन्छ गण्डकी छड्के कुरेर बस्ने? अपील त्रिपाठी लाई हेर्न आतुर?❤❤❤❤

  • @Junalopchanvlog
    @Junalopchanvlog 6 місяців тому +1

    Patrar bhaneko yasto hunu parxa ❤❤❤❤❤good job ❤️❤️❤️❤️❤️❤️

  • @BishalChhetri-mm2vp
    @BishalChhetri-mm2vp 6 місяців тому

    तपाई जस्तो पत्रकार प्रतेक वडा वडा हुनुपर्छ 🙏❤️

  • @reshamkhadka1970
    @reshamkhadka1970 7 місяців тому +14

    वा अपिल सर हजुर को काम र निडर प्रति हजुर लगायत सम्पुर्ण टिम लाई मेरो सलुट

  • @NarayanKumar-dp4bp
    @NarayanKumar-dp4bp 7 місяців тому +82

    धेरै धेरै धन्यवाद अपिल सर धेरै माया हजुर जस्तो नेपालमा एउटा एउटा हुनु पर्छ हरेक गाउँ पाकिकामा🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @user-zi5tl8hb9t
    @user-zi5tl8hb9t 2 місяці тому

    Salute छ पत्रकारलाई।

  • @pusparana5705
    @pusparana5705 7 місяців тому +1

    सलुट छ अप्रिल सरलाई
    राम्रो सल्यान पनि जानु पर्यो सर

  • @quranfakeaasmanikitabhai4096
    @quranfakeaasmanikitabhai4096 7 місяців тому +181

    एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nilamkhadka6562
    @nilamkhadka6562 7 місяців тому +17

    सलाम छ अपिल बाबु सधै आर्सिबाद छ म एउटा आमा सरहको नारीको तर्फ बाट , सधै भगवानले रक्षा गरुन 🙏💕🥰💕🙏

  • @anonktm9398
    @anonktm9398 7 місяців тому

    सर्व साधरण जनताको रगत पसिना चुस्ने, लुट्ने, राजनैतिक पार्टीका नेताबाट संरक्षित परिचालित यी टोले गुण्डाहरुलाई
    बिश्वभरका नेपाली माझ उजागर गरी सजायंको भागीदार गराउनु हुने अपिल सर ( गण्डकी छड्के) लाई धेरै धन्यबाद । राजनैतिक नेताका झोले यी टोले गुण्डाहरु मात्र नभै यीनका नाईके पनि यसमा संलग्न देखिन्छ ।कडा भन्दा कडा
    कारवाहीको माग गर्दछौं।
    धन्यबाद।
    - जनता

  • @LaxmanSen986
    @LaxmanSen986 7 місяців тому +1

    यो मुला वदा अध्यक्षको जागिर चैत हुन पर्छ।

  • @umeshrai8421
    @umeshrai8421 7 місяців тому +37

    नेपालको सच्चा, निडर एक मात्र पत्रकार अपील सरलाई सलाम🙏🙏अपिल जस्तै नेपालमा ५० जना पत्रकार भए यी धमिराहरूको पत्तासाप हुने थियो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 місяців тому +33

    त्यो गुन्डाहरुको पत्तासाफ गर्नुपर्छ अपिल सर
    तपाईको टिम पनि सजक रहनुहोला Thanku👏

    • @anonktm9398
      @anonktm9398 7 місяців тому +1

      गुण्डा मात्रा हैन, मित्र गुण्डालाई परिचालन गर्ने साथै संरक्षण दिने राजनैतिक नेता भनाउदा वडा सदस्यलाई कानुनी दायरा ल्याई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।

    • @nishabasnet3078
      @nishabasnet3078 7 місяців тому +1

      Hou dd tapai kun bela sabai video herna vyaunuhunx jata pani comment dekhxu ta😂😂

  • @deshbhaktabishwokarma9630
    @deshbhaktabishwokarma9630 6 місяців тому +2

    नेपालमै गरिखान्छु भन्दाभन्दै खाडी पलायन हुनुपर्ने बाध्यता यस्तै कारणले गर्दा हो।जय नेपाल जय अपिल।

  • @dallaydai
    @dallaydai 7 місяців тому +1

    First reporter of our country who has got big balls n full of guts..salute cha hai sir lai

  • @sureshpariyar7554
    @sureshpariyar7554 7 місяців тому +52

    मन खुशिले गद्गगद भयो अपिल सर,अन्तिममा कडा आयो 👍️🙏

  • @chandragurung6617
    @chandragurung6617 7 місяців тому +30

    नाडारउनु ना बिराउनु अपिल सार हाम्रो सपोर्ट साथ सधैं हजुर को साथ म छु ! न्याय दिनु पर्छ गरी खाने युबा हरु लाई

  • @amayrarana
    @amayrarana 7 місяців тому +1

    ‍‍‌अब,ति भाईहरुले दुई बर्ष देखी तिरेको रकम फिर्ता गर्ने ब्यवस्था मिलाई दिए राम्रो हुन्थो, साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उनीहरुको सुरक्षाको जिम्मेवारी लिई , फेरि अर्को घटना नदोहोरियोस् भन्दै ध्यान आकर्षण गर्न चाहन्छु। र फोटोग्राफी गर्ने भाईहरुले पनी आफ्नो काम ईमान्दार पुर्वक गर्नु हुन्छ भन्ने विश्वास छ ।।।।।

  • @deepakpaudel5613
    @deepakpaudel5613 7 місяців тому +4

    देश र जनता चुसेर किर्ना झै मोटाएक यी चोर हरुलाई नाङ्गै पार्नु पर्छ सलाम छ अपिल सर यस्ता किर्नाहरुलाई सधै यसै गरि नाङ्गो पार्नुहोला ।

  • @user-zt2nm8kt7m
    @user-zt2nm8kt7m 7 місяців тому +20

    मैले मात्र दुई वटा episode हेरे ।
    एकदम बाहदुरी पत्रकार लाग्यो ।
    अपील त्रिपाठी दादा 👑🙏🇳🇵♥️

  • @Kewin-Bhattarai
    @Kewin-Bhattarai 7 місяців тому +47

    नेपालको एक निष्पक्ष,निडर सपूत अपिल त्रिपाठी 🙏🙏

  • @Noonewithyou
    @Noonewithyou 5 місяців тому

    न्याय मिलोस् सबैलाई , अपिल सर 🙏

  • @kalpanakandel2644
    @kalpanakandel2644 7 місяців тому

    दाई कडा भन्दा कडा कारबाई होस

  • @kumarrasaili1068
    @kumarrasaili1068 7 місяців тому +29

    देश मा केही गर्छौ भन्ने युवाहरूलाई पनि राम्रो सँग काम गरेर खाना नदिने यस्ता ठक हरु लाई कारबाही हुनुपर्छ। good luck apil sir🙏❤️❤️

  • @TEKRAJ_MAHAR
    @TEKRAJ_MAHAR 7 місяців тому +79

    2084 मा अपील सर लाई संसद भएको देखा पाउ
    एक मात्र सच्चा निष्पक्ष पत्रकार हुनु हुन्छ

    • @kedarpanday3050
      @kedarpanday3050 7 місяців тому +2

      PM

    • @himalkunwarhimu3738
      @himalkunwarhimu3738 7 місяців тому +2

      संसद भएर केही हुदैन प्रधान मन्त्री हुन पर्छ

    • @yabinpun
      @yabinpun 7 місяців тому

      Yo chi sahi ho mapani sochi rathe . Cid int wala sarkark thulo post dinu parne pauna parne himmat dimak xa❤❤

    • @AJ_C787
      @AJ_C787 7 місяців тому +1

      सबैले आफ्नो ठाऊबाट काम गर्ने हो । सांसद, प्रधानमन्त्री जे भएपनि केहि हुदैन । राजनितीमा लागेपछि जनताको लागि कसैले केहि गर्दैनन्

    • @anupunthapa
      @anupunthapa 7 місяців тому +1

      सांसद भयर के गर्ने होर,उहाँ त पत्रकार नै ठिक छनि

  • @rabinsirpali5864
    @rabinsirpali5864 7 місяців тому +2

    नेपाल को हिरो अपिल तिर्पाठी सर ❤❤

  • @jayantibasnet3142
    @jayantibasnet3142 7 місяців тому

    निडर पत्रकार अपिल सर यी चाेर ठग लुटेराहरु जति संलग्नछन् तिनिहरु सबैलाई कडाभन्दा कडा कारबाही दिलाउनुस्।

  • @dilip.chapagai182
    @dilip.chapagai182 7 місяців тому +72

    एक मात्र अब्बल,निडर सच्चा पत्रकार अपिल त्रीपाठि हजुरलाई उच्च सम्मान्😍

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 7 місяців тому

      Ghanta.... Karyakram ko baare comment garna aaudaina? Cyber Sena???

  • @krishna198928
    @krishna198928 7 місяців тому +27

    वडा सदस्यलाई हदैसम्मको कारबाही हुनुपर्छ ✊✊

    • @Suzu-us3dr
      @Suzu-us3dr 6 місяців тому

      Kina??woda sadashya leh lageko frm tah vorisakesi woda sadasya leh firta lagnu vako thyo ta!! Baki vako aru frm liyera woda ma awunu vannu vako hoo wuha ko kaam bata phn ayera !! Tapailai kei tahhaxah??kei tahah navaii woda sadasya lai tesai dosh kina?? Paisa ligeko vanera katai lekheko xah woda sadasya leh? Tesai hawa ma j ni vanne!voli ko din jaba woda sadasya nirdosh vayera awunu hunxa ni tyo din hajurko msg herne xam !!hajurlai tahha xah yesto kaam kaile bata suru vako hoo paisa wuthauney khalko???yo sabai suru 2barsa agadi bata vako anii aile woda leh thaha pako balla 3mahina vayo!sadasya jeuh leh ajha rati ma rating garna police liyera kati lakeside pani hidnu vako thyo!!hamle dekheko xauh sojo manxey laii tesai fasauna painxa??

  • @tankathapa116
    @tankathapa116 7 місяців тому +1

    हार्दिक नमन साहसि पत्रकार अपिल त्रिपाठी

  • @umeshpun8750
    @umeshpun8750 7 місяців тому +1

    रबि पछिको एकमात्र निदर पत्रकार सलाम छ।

  • @durgarajali211
    @durgarajali211 7 місяців тому +18

    कति सम्मको पापी पापी हुन्छन् मान्छे हरु 😢 बिचरा भाई हरु ❤

  • @premshrestha7902
    @premshrestha7902 7 місяців тому +10

    ती पीडित फोटाेग्राफरहरुको सुरक्षा प्रहरीले उनिहरु को कार्यकाल सम्मनै दिनु पर्छ र ती असुली गर्ने अनि धम्काउने ब्यक्तिहरुलाइ कडा भन्दा कडा कार्बाही गर्नु पर्दछ।

  • @DKbro-px5sf
    @DKbro-px5sf 7 місяців тому +5

    नेपालका हरेक पत्रकार हरु अपिल सर जस्तो भएको भए देशको आर्थिक र राजनीतिक सुधार हुने थियो 🫵🫵

  • @Mewahang1
    @Mewahang1 7 місяців тому +1

    ढाका टोपी दाउरा सरुवाल लाउने भ्रष्ट नेता भ्रष्ट सरकारी क्रमचारी टोले गुंड यिनी हरुले खरानी बनाईसक्यो नेपाल यस्ता डाका हरु लाई कडा भन्दा कडा सजाय हुनुपर्छ मेनत गरिखाने लाई गर्न देउ।

  • @amitadhikari517
    @amitadhikari517 7 місяців тому +58

    अपिल दाइ लाई सफलताको मुरी मुरी शुभकामना ❤❤❤️✅✅✅✅✅✅✅❤️❤️❤️❤️❤️
    प्रगति गर्दै जानु

  • @user-is9kl6dz6y
    @user-is9kl6dz6y 7 місяців тому +11

    यी फोटोग्राफर भाइहरुलाइ केही तल माथी भए यी सबलाइ पक्राउ गर्नुपर्छ निवेदन दिनुहोला पुलिसमा

  • @bishalmagar3229
    @bishalmagar3229 6 місяців тому

    Wow such a great work hats off to your whole team 👏🙏 मैले देखेको त सबै भन्दा ठुलो गल्ती त त्यो वोडा अध्यक्ष को हो जस्ले आफ्नै वोडा म भैरहेको येस्तो गैर कानुनी काम्लाइ बेवास्ता गरि बडावा दिने

  • @kamalthapa5167
    @kamalthapa5167 7 місяців тому

    ती नाम तोकेका डाकाहरुलाइ कारबाही होस❤❤🙏🙏🙏

  • @pandabbk7612
    @pandabbk7612 7 місяців тому +66

    Real hero of Nepal apil sir ❤️🙏🇳🇵🇳🇵

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 7 місяців тому

      Ghanta.... Karyakram ko baare comment garna aaudaina? Cyber Sena???

  • @sandeshrijal3205
    @sandeshrijal3205 7 місяців тому +19

    अपिल दाइ जस्तो सच्चा पत्रकार नेपालमा अरु छैन । सलाम अपिल दाइ

  • @keshabkunwar9465
    @keshabkunwar9465 7 місяців тому +1

    पत्रकारिता के हो अपिल सर बाट सिक ❤️🙏respect sir

  • @Rajanofficial-wb7ml
    @Rajanofficial-wb7ml 7 місяців тому

    मलाई मन पर्ने पत्रकार अपील

  • @user-cn8yc1sq1m
    @user-cn8yc1sq1m 7 місяців тому +16

    बिचरा ई दया लाग्दा बाबु हरुलाई हेर्दा मेरो आखा रसायो अपिल भाई ल अब अहिले सम्म खाको 10,12,15,40 हजार ई भाई हरुलाई फिर्ता दिनै पर्छ अपिल पिलिस यो काम गर्न पर्यो पिलिस😢

  • @rajantimsin
    @rajantimsin 7 місяців тому +11

    सच्चा निडर पत्रकार सलाम छ अपिल सर

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 7 місяців тому +5

    गरिब को आवाज बुलन्द बनाउने 1 मात्र पत्रकार अपिल जि😍👏

  • @dawadirabindra1626
    @dawadirabindra1626 7 місяців тому

    वडा सदस्यकाे करङ गन्नु पर्ने देखियाे।सलाम अपिल ज्युलाइ।

  • @Buddha.gurung11
    @Buddha.gurung11 7 місяців тому +13

    राम्रो कामको लागि ढन्यवाद ❤❤❤❤❤❤❤❤❤❤

  • @akalilhoraa2752
    @akalilhoraa2752 7 місяців тому +81

    Respect button for Apil Tripathi ❤💯

  • @rajukhati1230
    @rajukhati1230 7 місяців тому

    नेपाल को एक मात्रै सबैको भावाना बुझेर गलत लाई गलत सहि लाई सहि मुल्याङ्कन गर्नी पत्रकार अपिल सर लाई मेरो पनि नमस्कार जहाँ हुनुहुन्छ तपाइको सु स्वास्थ्याको कामाना गर्दछु❤❤❤❤

  • @sotantrashah3798
    @sotantrashah3798 7 місяців тому

    निकै राम्राे प्रस्तुति ! यस्ता खाले घटनामा जन प्रतिनिधि समेत मुछिनु शुभ संकेत हाेईन।

  • @dipakthapa2736
    @dipakthapa2736 7 місяців тому +25

    यस्ता वडा सदस्य लाई कालोमोसो दलेर पोखरामा घुमाउनु पर्छ।

  • @resammagar4481
    @resammagar4481 7 місяців тому +9

    अपिल सर को काम लाई सलाम छ 🙏🙏

  • @user-lt1dl8mt8d
    @user-lt1dl8mt8d 5 місяців тому

    Salute garxu , tapaiharu jasto janhit ko lagi Boli dine..yatharta kura haru lai ujagaar ( xarlangga ) parnu hune PATRAKAR vai haru lai....

  • @prakashrai6022
    @prakashrai6022 7 місяців тому

    वडा अध्यक्ष र मेयर को बेइज्जत ... यस्तो निच कार्य छक्क पर्नु। Good work apil ji. salute xa.