२० करोड काण्ड: पोखरा महानगरमा अख्तियारको छापा, मेयर उपमेयर चुप ! एमालेकाग्रेस तर्किदै,मणिपाल अदालतमा

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 278
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,4 тис.

  • @rajarammahat8899
    @rajarammahat8899 3 дні тому +413

    अपिल तिरपाटि लाई मन पराउने कोको हुनुहुन्छ त साथिहरु ❣️👌👌

    • @rajuthapa4581
      @rajuthapa4581 3 дні тому +9

      मन पराउने प्राय सबै छन् तर बिषयबस्तुको बारेमा आफ्नो धारणा राखौ

    • @bijaygurung3985
      @bijaygurung3985 3 дні тому +6

      मन नपराउने त भ्रष्टाचारी ले मात्रै हो तर नाम चाहिँ शुद्ध लेख्ने कोशिश गर्नुस् है मित्र।

    • @ChandraMagar-ps7ps
      @ChandraMagar-ps7ps 3 дні тому +5

      अपील लाई होइन उसको काम मन पर्छ

    • @ChandraMagar-ps7ps
      @ChandraMagar-ps7ps 3 дні тому +1

      ​@@rajuthapa4581हो

  • @purnagurung1413
    @purnagurung1413 3 дні тому +384

    मेयर उपमेयर वडा अध्यक्ष सहित सबै भ्रष्टचारिहरुलाइ जेल कोच्नु पर्छ अब

    • @RajuGhayal1
      @RajuGhayal1 3 дні тому +10

      Maxo maxo vayakuto hunxa😂😂😂😂

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 3 дні тому +5

      हजूर महोदय ! यस काण्डमा सबका सब कोही पनि स्वच्छँ ६ैंनन् तसर्थ, सबै जनालाई विशेष बिषयभित्र राँखेर केरकार गरौं; ६र्लङ्गँ दूधँका दूधँ र पानीका पानी ६ुट्टिन्छन् । धन्यवाद /🙏😎

    • @harkeysampangdharaneybhung2753
      @harkeysampangdharaneybhung2753 2 дні тому

      PokharA ma chor neta haru matra xa kya ho

    • @karkeekumar1085
      @karkeekumar1085 2 дні тому

      Sakhari thag party pani namaste murdabad

    • @karkeekumar1085
      @karkeekumar1085 2 дні тому +3

      Pokhara ka janata yesto bharastachari huda ni chup xan

  • @manojsunar3379
    @manojsunar3379 3 дні тому +34

    पोखरा महानगरपालिका भित्रका सबै कर्मचारीहरू चोरै चोर यी सबैलाई कोच्नुपर्छ। सबैभन्दा पहिला यो धनराज आचार्य र उपमेयरलाई जेल कोच्नुपर्छ| अपिल त्रिपाठीलाई सलाम छ।

  • @chandrabc1984
    @chandrabc1984 3 дні тому +24

    2084 साल मा अपिल त्रीपाटी पोखरा महानगर को मेयर हुनुपर्छ ,धनराज आचार्य अहिलेसम्म असफ़ल मेयर हुन् देश कै,,पर्यटन नगरी पोखरा लाई धोस्त पारेकै मेयर अहिले का जनप्रतिनिधि हुन!

    • @balkumarigurungrana1927
      @balkumarigurungrana1927 5 годин тому +1

      Janta nai veda xa Ramro manxe lai vote kaha dinxa ra masu bhat ma bikxa

  • @tandonkazi827
    @tandonkazi827 3 дні тому +262

    अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता सबै जिल्लामा स्थापित हुनु पर्छ भन्ने जति यता लाइक ठाैकाै।
    अर्घाखाँचीको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् ।🙏🙏🙏

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 3 дні тому +308

    एमाले काङ्ग्रेस देश का खुंकार अपराधी हुन हो देश र जनता लुट्ने

    • @lovenepal-ps4us
      @lovenepal-ps4us 3 дні тому +26

      यिनिहएउ भन्दा ठुलो अपराधी तपाईं हामी जनता हो बुझी बुझी मासु भातमा अस्तित्व बेच्ने

    • @nihanpun3377
      @nihanpun3377 2 дні тому

      अनि यस्तो हालत छ भेडा जनताले एमाले काङ्ग्रेस लाई भोट हाल्छन 😡😡😡

    • @hvfdyghxhvrh2936
      @hvfdyghxhvrh2936 2 дні тому +8

      कंग्रेस ए मा ले मात्रा होइनाकी माअोबादीपनी हुन होलानी

    • @user-bu5rn3pr6q
      @user-bu5rn3pr6q 2 дні тому +2

      Thik garnu vayo ❤❤❤❤apil tripathi bhai keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @karkeekumar1085
      @karkeekumar1085 2 дні тому +3

      Pokhara basi sadak ma.jaam hamile Kati Kar tirne ra yo thag haru Lai moto banaune

  • @manimilanrai
    @manimilanrai 2 дні тому +11

    नेपालको एक नम्बर पत्रकार अपिल त्रिपाठी हो ।यस्तालाई मात्र पत्रकार भनिन्छ ।सलाम छ अपिल सर ।

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 3 дні тому +19

    देश चोरै चोर र भ्रष्टाचारको अखडा भैसकेका छन्, यि भ्रष्टाहरूको भण्डाफोर गर्नु पर्छ, यि कुइएको फोहोरलाई सफा गर्न जरुरी छ, पोखरामा मात्र हैन देशै भरि #अपिल_त्रिपाठीको अवश्यकता छ, salute you apil sir🙏🙏🙏

  • @numarambishta9520
    @numarambishta9520 3 дні тому +137

    जे होस गण्डकी छ्ड्केले कर्मचारी अनि जनप्रतिनिधिको निद्रा हराम गर्देको छ अति उत्तम 🙏

    • @yambahadur8334
      @yambahadur8334 3 дні тому +2

      Ati saro nigrani gardani e chor varsta dalali mafiya harule ajhaini xalxam lut dhanda xorna sakeka xainan jhan aru pardesh jilla ko halat k vako hola

    • @gautamlok8924
      @gautamlok8924 2 дні тому

      के गर्ने अख्तियार प्रमुख नै एमाले को छ मिलाइ हाल्छ नि तर एउटा कुरो भोलि को दिन मा कुन अनुहार लिएर जान्छन होला पोखरा महानगर का प्रतिनिधि हरु 😅😅😅😅😅

  • @ganeshdhakal6885
    @ganeshdhakal6885 3 дні тому +105

    सबै भन्दा अगाडि मेयर लाई जेल कोचियोस।।धन्यवाद ।अपिल दाइ

  • @dineshlimbu7317
    @dineshlimbu7317 3 дні тому +11

    पत्रकार देशको एक अंग हो भन्ने कुरा अपिल सर बाट सिक्नु जरुरी छ कोको डेटिङ बसेको छ भन्दै खोज्दै हिन्ने पुत्रुकार साथिहरुले

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 3 дні тому +8

    मेयर, उप मेयर,वडा अध्यक्ष सहित जनप्रतिनिधि तथा उच्च ओहोदामा रहेका निजामती (पोखरा महानगर पालिक को हकमा मात्र) लाई समेत बर्खास्त गरि जेल हाल्नु पर्छ।

  • @Kanxu-tr
    @Kanxu-tr 3 дні тому +62

    बल्ल आयो सलाम छ अपिल त्रिपाठीज्यु ❤❤

  • @baltamang9038
    @baltamang9038 3 дні тому +47

    लोक प्रिया सच्चा इमान्दार पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च सम्मान।। यी सबै भ्रष्टाचारीलाई देश नै निकाला गरौं।।
    यी नेताहरु होइनन् नेता बनेर जनताहरूलाई उल्लू बनाउँदै ।। नेपाल देशका जनताहरूलाई कहिल्यै शान्ति सुरक्षा सुविधा उपलब्ध गर्न सकिँदैन।। यी देश द्रोहिहरुलाई कडा कार्वाही होस्।।

    • @bistadildilbahadur-pt2xu
      @bistadildilbahadur-pt2xu 2 дні тому

      जन्ता को कर लाई दुरूपयोग गरि यि देश लुटेरा लाई सबै लाई जेल कोच्नु पर्छ

  • @chemzongsanu
    @chemzongsanu 2 дні тому +18

    गण्डकी छ्ड्के कार्यक्रम पनि उत्कृष्ट नै छ जहाँ सत्यता मात्रै प्रसारण हुने गर्छ👍️💪🙏

  • @ajaythapamgr6854
    @ajaythapamgr6854 3 дні тому +6

    🙏🙏अपिल सर यस्ता घुसिया हरु लाई खोजीखोजी जेल कोच्नु पर्छ 🇳🇵🇳🇵🇳🇵जय अपिल सर

  • @Revantikagautam
    @Revantikagautam 3 дні тому +29

    यो देशमा यो level को पत्रकारिता गर्ने क्षेमता अपिल बाहेक कसै संग छैन!!!

  • @damodarsunar5977
    @damodarsunar5977 3 дні тому +85

    सच्चा पत्रकार मिडियाकर्मि अपिल जि धन्याबाद छ भरस्टचारिको भन्डाफोर गरेको मा हजुर लाई।❤❤❤❤

  • @mrnnayan2629
    @mrnnayan2629 2 дні тому +7

    जसले जे भनेपनी यो 20 करोड काण्ड बाहिर ल्याउने भनेको नै अपिल दाई र टिम हो नत्र त कसैलाई थाहा नै थिएन जब अपिल दाइको मिडिया पुग्यो तब मात्र यताउता गरी हतार लतार गर्दै तातिएका हुन यिनी चोर हरु कारबाही गर्नुपर्छ है अपिल दाई छोड्नु हुदैन

  • @KnanuKph
    @KnanuKph 2 дні тому +3

    अपिल सर सलाम छ है यस्तो नेता हरु लाई तह लगाउनै पर्छ!!

  • @user-vl1dw7od6q
    @user-vl1dw7od6q 3 дні тому +92

    अब हाम्रो देशमा यि भ्रष्टाचार गर्ने लाइ हामी जनता मिलेर कडा भन्दा कडा कार्बाही गर्न पर्छ ।

    • @RajuGhayal1
      @RajuGhayal1 3 дні тому +1

      तिमी र म मात्र मिलेर हुन्न 😂😂😂😂

    • @yambahadur8334
      @yambahadur8334 3 дні тому

      Aaunus miler auta saktisali grup banau varsachai dalali mafiya rastaghsti haruko lagi hjr asta ku patra harule pahilo sudhrine mauka dine na sudriya sidai goli thokidinu parxa hjr

    • @mamtachand6622
      @mamtachand6622 3 дні тому +1

      तपाईँको कुरामा म सहमत छु तर केपीबा डाकाले ढाकछोप गरिहाल्छ।

  • @kishan1990_
    @kishan1990_ 3 дні тому +71

    यो दम्दार आवाजलाई सुन्न र हेर्न कति आतुर थियौ वा अपिल सर यो बुलन्द आवाको बयान गरि सक्दिन सलाम हजुर्लाइ नछुटाइहेर्ने म 1 हु अरु को को होइसिन्छ!!

  • @premgunpati3781
    @premgunpati3781 2 дні тому +2

    मिनिरल पानी जस्तै सफा अपिल सर को पत्रकारिता मा पूरा देश ले नै हजुर को अगाडी शिर झुकाएर प्रणाम गर्छ ❤🎉

  • @tkhatree5091
    @tkhatree5091 2 дні тому +4

    भस्त्रचारी मेयर मुग्लिन काटेर यता नआइज!!
    पोखरामा प्रवेश निषेध ⛔️

  • @dineshmalla7509
    @dineshmalla7509 3 дні тому +25

    अब देखि काग्रेस एमाले पाटी को नाम निसाना मेटाउनु पर्छ इनि हरु ले नै हस देश का भाइरस हरु नछोड्नु होला अपिल सर जब सम्म यो २० करोड को काण्ड चाई सलाम छ अपिल sir ♥️🙏🙏

    • @agriculturevlognepalavn9633
      @agriculturevlognepalavn9633 2 дні тому

      माओबादी को त नाम आएन नि? किन माओबादी चाहिँ ठिक छ? म भन्छु यो नेपालको राजनिती हो यो राजनितीमा होमिनी सबै एउटै हो, सबै चोर भ्रष्ट र दलाली

    • @santanauvagnauvag5536
      @santanauvagnauvag5536 23 години тому

      janta vada hun yesta chor haru lai vot dine

  • @a1_khabar
    @a1_khabar 3 дні тому +39

    अपिल सर जिन्दावाद पोखरेली जनता चिन्दावाद भ्रष्टाचारी मुर्दाबाद। मेयर मुर्दाबाद मरी जाओस।

  • @khatriruplal4542
    @khatriruplal4542 2 дні тому +7

    कसम अपिल सरको पत्रकारिता देखेर आखाँ बाट आँसु आउँछ।❤️❤️🕉️ भगवानले हजुरको टिमलाई सधैं रक्षा गरुन्।

  • @pekule284
    @pekule284 2 дні тому +2

    यो पत्रकार अपिल तृपाथी ले जुन पत्रकार गरेको मलाई अति मनपर्यो यो कार्यक्रम सातै प्रदेश मा सन्चालन गर्न अति आबकस्या छ

  • @BaikunthaDhakal-si5wo
    @BaikunthaDhakal-si5wo 3 дні тому +45

    निडर निस्ठावान साहसी पत्रकारीता काे अंग गण्डकी छड्के अपिल त्रिपाठी सर लाई ३ कराेड काे नेपालीको सलुट छ भस्ट्रचारी हरु को लुकेर बसेकाे यथार्थ लाई उदाङो बनाउनु भएको मा नमन गर्दछु 🙏🙏🙏

  • @Santoshnpl444
    @Santoshnpl444 3 дні тому +45

    गण्डकी छड्के हेर्ने लत मलाई मात्र लागेको हो कि तपाइँहरू लाई पनी लागेको छ ।❤

  • @SaNuRly
    @SaNuRly 3 дні тому +3

    Wawawa पत्रकार भनेको अपिल सर जस्तो हुनु पर्छ देश भरी नै good luck jya Nepal 🇳🇵🇳🇵

  • @astamanrai3694
    @astamanrai3694 2 дні тому +1

    नेपालका सबै मालपोत कार्यलयहरूमा यत्तिको खबरदारि गर्नुपर्छ।

  • @binodpradhan127
    @binodpradhan127 3 дні тому +19

    यो अख्तियार दुरुपयोगले महानगरमा छापा मार्नु सिर्फ एउटा बहाना मात्रै हो।भोलि मनिपाल र अख्तियारको सेतिङ हुने सम्भावना बदि देखिन्छ पोखरेली जनता सचेत हुनु जरुरी छ।अपिल जि एक दम चनाखो भएर बस्नुस।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 дні тому +20

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅

  • @pratapmalla872
    @pratapmalla872 3 дні тому +3

    यस्तो मेयर र जन प्रतिनिधि हरु सबैलाई जेल कोच्नुनै ठिक होला।Good job Apil sir.अध्य्क्षको बोली सुन्दा पनि लाज मर्दो बिचरा अध्यक्ष्यहरु जस्तो लाई झुक्यायो मेयरले थुक्क।नेता हरु

  • @RabuSapkota
    @RabuSapkota 3 дні тому +3

    अपिल दाइ को सपोट हरु यता हाजिर गरौ

  • @user-qp8eo6vj3v
    @user-qp8eo6vj3v 3 дні тому +83

    यो उपमेर लाइ सबै जनता को अगाडि लेउनु पर्छ

  • @KbVlog-jd9ri
    @KbVlog-jd9ri 3 дні тому +22

    हाम्राे पाेखरा काे हिराे हुनुहुन्छ अपिल सर 🙏🙏🙏🙏

    • @misan3715
      @misan3715 2 дні тому

      देशको नै बन्नु पर्यो अपिल सर ज्यु 🙏🙏

  • @ramthapamagar5954
    @ramthapamagar5954 2 дні тому +2

    त्यो कालो मेयर उपमेयरलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ निलम्बन होइन।

  • @bibashbenam6272
    @bibashbenam6272 2 дні тому +1

    बिदेशमा बसेर पनी अपील त्रिपाटीको कार्यक्रम नछुटाउने जती हाजिर हाओ❤

  • @somnepali5498
    @somnepali5498 3 дні тому +21

    यिनी हरू सब मिलेर घुस लीयछन सब लाई जेल हाल्नु पर्छ अपिल सर

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 3 дні тому +31

    अपिल त्रिपाठी सरको काम कार्यलाई हृदय देखिनै मन पराउने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @sunil24538
    @sunil24538 2 дні тому +4

    नीतिगत भ्रस्टाचारमा खप्पिस एमाले नै हो।कास्कीमा सबैभन्दा भ्रष्ट पार्टी भनेकै एमाले हो। सहकारीमा सबैभन्दा पैसा अपचलन गर्ने एमाले नै हो। नगरपालिकाका कर्मचारी १००% भ्रष्ट छन।

  • @amritapratel5784
    @amritapratel5784 2 дні тому +2

    साना ठुला जति सबै चोर्न बसेका रहिछन् यी कमचारिहरु अब पोखराको मेयरमा अपिल सर उठ्नु पर्छ बल्ल पोखराले नया जीवन पाउछ 🙏

  • @dipak2164
    @dipak2164 3 дні тому +28

    निस्वार्थ,स्वतन्त्र,निडर ,साहासी जनहितका लागि काम गर्ने एकमात्र पत्रकार Apil tripathi ❤salut ❤️🙏🇳🇵

  • @BikramLamichhany
    @BikramLamichhany 3 дні тому +20

    जय जय होस अपील सर को 🙏🙏🙏
    आउनो होस मिलेर साथ दिनु पर्छ अपील सर लाई हामी ले एक साथ भयर हजार 🙏🙏✊✊

  • @jhapalirai1738
    @jhapalirai1738 3 дні тому +2

    अपिल सर जस्तो पत्रकार 2/4 पत्रकार अरु भैदिय भ्रष्टाचारिको अन्त्य हुनेथियो जय अपिल sar🇳🇵🇸🇦🇸🇦

  • @mahendrakarki9468
    @mahendrakarki9468 2 дні тому +1

    यी भ्रष्टाचारि लाई छोड्नु हुन्न अपिल सर हामी सबैको साथ रहने छ ।।।

  • @Subedi2848.
    @Subedi2848. 3 дні тому +19

    अपिल त्रिपाठी लाई कसैले सिधा नजरले हेर्याे भने तेस्काे जन्ताले जवाफ दिनु पर्छ

  • @madansharmaa
    @madansharmaa 3 дні тому +48

    आज पनि धेरै बेर बाट कुर्दै बसेको बल्ल हेर्न पाइयो,
    हामी विदेशमा हुने लाई युटुब मै कुर्नु पर्ने भयर ढिलो हुने,
    सलाम छ अपील सर लाई, दलाल लाई ठेगान लगाउन पर्छ हाम्रो सधैं साथ छ, धन्यावाद

  • @moneysir8051
    @moneysir8051 2 дні тому +1

    हर पाइला पाइला मा हजुर लाई फसाउन र हजुर लाई सिध्दाउन धेरै जन्मिय का छन अब सतर्क रहनुस हजुर को यो साहसि कदम र दमदार बोली ले करोडै को मन जित्नु भाको छ यस्तै गर्दै जानुस सलाम अपिल सर

  • @destineloathe2999
    @destineloathe2999 2 дні тому +2

    Apil means APEAL= A manifesto of each and every Nepalese citizens who had his inevitable rights to know and to ask for whom concerned "public servants" responsibles! Salute you अपिल त्रिपाठी sir!!

  • @user-id9ni3yu2c
    @user-id9ni3yu2c 3 дні тому +20

    हामी बिदेसमा भयता पनि मन नेपाल मा छ अझै भन्नु परदा अपिल सर नेपाल मा हुनु्न्छ र गरभ लग्छ अपिल सरको आगमन देसै भरी होस

  • @prashantbhandari2102
    @prashantbhandari2102 3 дні тому +13

    🙏🙏🙏🙏🙏🙏अपिल त्रिपाठी पुग्नु भएको ठाउँ ठग हरु होस उडछ 👍️👍️👍️👍️👍️👍️सलाम छ एक साहासी र निडर ईमानदारीतालाई🙏🙏🙏🙏🙏🙏सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏💟💟💟👍️👍️👍️👍️

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i 3 дні тому +2

    अरु सबै कुरो एक्दमै ठिक छ तर एउटि इमानदारी उपमेयर जि लाइ तिरीमिरीझ्याइ पार्ला जस्तो छाट्काट् पो बुझिन्छ त बाबै!!!
    भ्रष्टाचार लाइ प्रमाण को साथ जैल मा २०-३० बर्ष कोच्नुपर्छ, र-मात्रै औषधि पुग्ला कि!!

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 3 дні тому +2

    धन्यवाद गन्डकी छड्के अल टिम
    निडर, निस्पक्ष र हिम्मत वाला पत्रकार अपिल त्रिपाठी
    सदैव भगवान् ले रछ्या गरुन

  • @saritathapa748
    @saritathapa748 3 дні тому +19

    सर दर्शन नमस्कार। यो होनि तरिका भुसिया हरूलाई देखाउने सलिउट छ। अपिल सरलाई पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ। अब घुस खान होसियार।

  • @karunkhadka8097
    @karunkhadka8097 3 дні тому +13

    निस्वार्थ र निडर पत्रिकारिता को लागि पत्रकार अपिल त्रिपाठी ज्यु लाई हार्दिक नमन् , मुहार फेरिने छ मेरो देशको ❤❤

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 3 дні тому +2

    अपिल जि जस्तो पत्रकार हामी पोखरा को बासिन्दा ले पाउनु सौभाग्य हो।🤗💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪🙏

  • @sandipchappaludyogandsuppl2592

    यो विषयको जसरी पनि निकर्स हुनु पर्छ!यतिकैमा उम्किन न पाउन भ्रष्टाचारि हरु पोखरा को अनि नेपाल्कै निदर अनि सबैको मन मा बस्न सफल हाम्रो अपिल सर जसरी हुन्छ भ्रष्टाचारि लाई कार्वाही हुनु पर्छ

  • @krishna198928
    @krishna198928 3 дні тому +12

    यतिको आँटीलो पत्रकारहरु देश भरी सबैतिर जन्मोस 🙏🙏

  • @mamatamagar174
    @mamatamagar174 3 дні тому +22

    अपिल सर लाई सलाम छ। 🙏🙏🙏

  • @aakashbiswakrma1714
    @aakashbiswakrma1714 2 дні тому

    अपिल त्रिपाठी दाजुको जस्तै साहसी निस्वार्थ निडर पत्रकारिता सबै जिल्लाहरुमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक र बिचार राखौ ।
    जय नेपाल 🇳🇵
    *बागेश्वरी माताले सबैको रछ्या गरुन्

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 2 дні тому +2

    पैसात कति खादारछन अपिल शर काठमाडौका मेएरले कामगरेकाे देखेर जनतालाइ थाभाे पाेखरामा पैसा मिलेर खार बिकास नभकाेहाे

  • @rihanmgr4966
    @rihanmgr4966 3 дні тому +37

    अब महानगरमा खुङ्खार माओवादी आउनुपर्छ । ❤❤ बालेन आउनु पर्छ।

    • @deujaking4378
      @deujaking4378 2 дні тому +8

      Mawobadi re ladobadi aauda chai thik hunxa.

    • @PariyarSurendra-qp7hi
      @PariyarSurendra-qp7hi 2 дні тому +2

      Maobadhi pani khaobadhi nai ho,, tero chaak ma maobhadi le ghiu ta gasekai raichaa ta,,

  • @kajimanpumarai5195
    @kajimanpumarai5195 3 дні тому +13

    धेरै राम्रो काम अपिल सर यस्तै गरि फटाहरुको मुटु कमाई दिनु पर्छ।र भ्रस्टाचारि लाई हदैसम्म को कार्बाही हुनुपर्छ 👍️👍️

  • @pawanshrestha5321
    @pawanshrestha5321 3 дні тому +2

    सक्षम दक्ष र ज्ञान भएका प्रतिनिधिहरुको कमि छ यो देशमा।

  • @sameerkanxa4147
    @sameerkanxa4147 2 дні тому

    पोखरेली हरु ले अपिल त्रिपाथि जस्तो पत्रकार पाउनु खुसी को कुरा हो भन्ने हरु एता हाजिर हुनु होस

  • @netrabasnet8794
    @netrabasnet8794 3 дні тому +21

    अपिल तिर्पाठि जि अब आउने ८४ को आम निर्वाचन पोखरा महानगरपालिका को मेयरमा निर्वाचित भएर समस्त यि दलाल र भष्ट्रचारी लाई सात पुस्ता सम्मको सम्पति असुली उपर गर्नु पर्छ अपिल सर !!!! हिन्दि फिलिम नायकमा अनिल कपुर को जसरि भुमिका निभाएका थिए हो यसरिनै अगाडि बढ्नुहोला अपिल सर!!!!! सम्पूर्ण पोखरेलि जनताको साथ छ!!!!!गुड लक अपिल सर ❤❤❤❤❤

  • @sagarThapa-rv7jj
    @sagarThapa-rv7jj 3 дні тому +7

    एतीका पत्रकार सबै छेत्र मा हुनु पर्छ देस बिकास गर्नको लाई 🙏❣️

  • @kajipariyar5065
    @kajipariyar5065 3 дні тому +2

    ठुला माछा त पोखरा को ताल मा पनि रहिछ अपिल जि लाई सलाम छ

  • @YUSK-19914
    @YUSK-19914 2 дні тому

    हिम्मतिलो अपिल ित्रपाटी दाइ सत्य तथ्य तथा निस्पक्ष पत्रकारिताको लागी सलाम छ यहाँलाई। नेपालको झोले दलाल मिडिया माफिया हरुलाई अपिल दाइ बाट सिक्न आग्रह गर्दछु।

  • @kaiffc7349
    @kaiffc7349 3 дні тому +21

    धेरै राम्रो काम गर्दै हुनुहुन्छ अपील जी

  • @raihoki5317
    @raihoki5317 3 дні тому +7

    देश राष्ट्र जनताकाे हित प्रति सधैं ईमानदार सच्चा अस्सल महान पत्रकार अपिल त्रिपाठी
    ज्यू लाई सलाम !

  • @Ashokbhattaraiofficial
    @Ashokbhattaraiofficial День тому

    देशकै एक ईमान्दार अनि निडर पत्रकार अपिल त्रिपाठी ज्यू सलाम छ जय नेपाल

  • @amarchochange9046
    @amarchochange9046 3 дні тому +2

    Very good Apil sir ❤❤❤❤ very good job 👍👍👍👍👍

  • @hitkajigurung5104
    @hitkajigurung5104 3 дні тому +12

    खायो खायो अपिल त्रिपाठी sir ले खायो पोखरा ❤❤❤❤Bigfan अपिल sir

  • @PrakashBastola07
    @PrakashBastola07 3 дні тому +16

    भ्रष्ट लाई कडा कारभाही गरौ ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 День тому

    अपील त्रिपाठी जिन्दाबाद यि भरस्टचारी अपराधीहरूलाई वछोडनु होस जन्ता साथ छन धन्याबाद

  • @khushisansar
    @khushisansar 2 дні тому +1

    गलत काम लाई विरोध गर्नै पर्छ किनकि एमाले पार्टी बाट भ्रष्टाचार गरेको ठहर छ दोषी लाई कारबाही हुनै पर्छ Very nice video keep it up apil नछाड्नु है ❤❤❤❤❤

  • @sankarboss9414
    @sankarboss9414 3 дні тому +9

    सलुत छ अपिल जि देसैभरी तपाईं जस्तो हिक्मत्वाल पत्रकार को खाचो छ अनि मात्र ए शोषक भरस्त हरुको भन्दाफोर गर्न सक्किन्छ

  • @sharkikumar7861
    @sharkikumar7861 3 дні тому +28

    कङ्ग्रेस एमाले आनि मेयोर उप मेयोर सबै भ्रस्ट हुन आब फेरि चुनाब हुन्ज पर्छ पोखारा माहानग्र पलिका मा सबै लाई जेल कोच्न पर्छ । अपिल को जय होस

    • @janglama4819
      @janglama4819 2 дні тому

      Ho yo sabai chor haru hun sabai lai jail halnu parcha

  • @Govindtulsipurdang
    @Govindtulsipurdang 16 годин тому

    यमाले काग्रेस अहिले मिलेर नखयको कहाँ छ र अचम्मा मन्नु पर्ने केही छैन अपिल जि । अनि हजुर लाई यौता सुझाव हजुर जस्तो प्रतकार सबै जिल्ला स्थापित गर्न सकिदैना अपिल जि हजुर लाई साथ दिन देश भरिको जस्ता हजुरको साथ मा छन

  • @karunkhadka8097
    @karunkhadka8097 3 дні тому +5

    अपील सर लाई मन पराउने अनि फुल सपोर्ट गर्ने म जस्तै परदेशी को को छऔउ हाजिर हम हैं त❤❤🎉😂🎉

  • @gjungkhanal4075
    @gjungkhanal4075 3 дні тому +7

    हेर्न सुरु गरियो है
    नेपाल का माहान निडर सहासी पत्रकार मनै देखि सम्मान छ
    जय अपिल सर 🙏🙏
    जय नेपाल 🇳🇵🇳🇵
    जय नेपाली 🇳🇵🇳🇵🙏🙏❤️❤️

  • @Kshitijfancypasal
    @Kshitijfancypasal День тому

    Dhanyabad Tripathi g yesta patrakar 1 नम्बर प्रदेश भरी चाहिऐको छ कोहि सुरु बिर हरु हुनुहुन्छ भने आउनु होस् हाम्रो समर्थन छ

  • @Ashokbhattaraiofficial
    @Ashokbhattaraiofficial День тому

    अपिल त्रिपाठी सर जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकार सबै जिल्लामा हुनु पर्छ

  • @user-jd6ut5hl6b
    @user-jd6ut5hl6b 3 дні тому +6

    अपिल जिले पोखरा महानगरपालिका लाइ धुलो चटाको देखेर धेरै खुसी लाग्छ ❤❤❤❤❤

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 дні тому +5

    वा! क्या गजबको Questions गर्नु भयो अपिल सर काङ्ग्रेसको वडा अध्यक्ष लाई। के हेरेर बसेको?? किन चुप लागेर बसेको??? स्यालुट छ अपिल सर हजुरलाइ।

  • @AshBahadur-lx1cl
    @AshBahadur-lx1cl 2 дні тому

    धेरै धेरै धन्यवाद अपल सर यस्तै बुलन्द हुनु देश लुटेरा फटा हरु संघ 🙏🙏🙏

  • @PariyarRamesh
    @PariyarRamesh День тому

    के पाक्दै छ wow अपिल सर क्या राम्रो प्रस्न गर्नु हुन्छ हजुर ले एस्ता भ्रष्ट हरुलाई ठिक पार्नु पर्छ है सबै पोख्रेली बासी हरुले अपिल सरलाई साथ दिनु पर्छ

  • @feeldancecentar617
    @feeldancecentar617 3 дні тому +7

    अपिल त्रिपाठी एक सचा इमानदार पत्रकार हुनुहुन्छ ❤❤❤

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5 3 дні тому +15

    अब पोखरामा अपिल त्रिपाठीलाई मेयर बनाउनुपर् like 👍

  • @shivagautam8679
    @shivagautam8679 2 дні тому

    एमालेको दाेहाेराे चरित्रका कारणबाट मेयर मात्रैलाई नराम्रो बनाउने चरित्र पत्रकार सम्मेलनबाट अाफ्नाे पार्टीकालाई जाेगाउन जनताका अाखामा छाराेहाल्ने काम गरि उम्काउन खाेज्दैछन् मुख्य भ्रष्टाचारका सहयात्री।अपिल जिलाई देश जनताको साथ छ,अझै अगाडि सफलताको कामना।

  • @user-nf5jo6yv2v
    @user-nf5jo6yv2v 2 дні тому

    निडर पत्रकार अपिल सर लाई सलाम छ ✋✋🙏🙏🙏पत्रकार भनेको यस्तो हुनु पर्छ

  • @premsunar8031
    @premsunar8031 3 дні тому +4

    पत्रकारिता garne भनेको अपील त्रिपाठी sir ले जस्तो हो निडर भयर हो जय देश जय अपील sir

  • @punrashmi5508
    @punrashmi5508 3 дні тому +3

    सबै येस्तै मिडिया भैदेको भए र सोहि अनुसार कारबाही हुने भएको भए हाम्रो सुन्दर देश कस्तो हुन्थ्यो होला !सलाम छ अपिल सर

  • @sunilthapa4427
    @sunilthapa4427 2 дні тому

    जय गण्डकी छड्के ! सधै साचो सत्य र यार्थातको पत्रकारिता गरिरहनु 🙏जय देश जय नरेश

  • @GAMINGYTNPL
    @GAMINGYTNPL День тому

    अपिल त्रिपाठीलाई सपोर्ट गर्ने म मात्र होकि अरु साथीहरु पनि छन? हाजिर गरुम साथीहरु... जय अपिल त्रिपाठी🙏🙏🙏 जय 🇳🇵🇳🇵नेपाल्🇳🇵🇳🇵

  • @chandsantosh8127
    @chandsantosh8127 3 дні тому +4

    पत्रकार होस त अपिल सर जस्तै होस❤🎉🎉🎉