पोखराका मेनपावर अफिसमा स्टीङ अपरेशन | पैसामा खोप कार्ड किनबेचको धन्दा ! के गर्दैछ बिभाग ?जे देखियो..

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajan
    Gandaki Chhadke Ep 167
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,1 тис.

  • @magarpriya5677
    @magarpriya5677 2 роки тому +178

    होइन मलाई मात्रै होकि अरुलाई पनि यो यो क्रायाक्रम हप्तादिन्मा आउदा पनि बर्सौ जस्तो लाग्ने जय अपिल सर

  • @ayushrai820
    @ayushrai820 2 роки тому +25

    यही भएर हो नेपाल विकास नभएको
    गरिबी हुनुको कारण यस्तै यस्तै ले हामी नेपाली बिग्रेको
    कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @shusilyoutubechhannel4878
    @shusilyoutubechhannel4878 2 роки тому +84

    अपील सरको काम धेरै राम्रो लाग्छ जय होस हजुरको❤️❤️

  • @JUSTME-qj1yc
    @JUSTME-qj1yc 2 роки тому +11

    देशलाई अतिनै खाचो भयको मान्छे मध्यको एक अपिल त्रिपाठि हो
    जय होस सबैको
    जय मातृभुमी
    जय देश 🇳🇵

  • @pashupatithapa2050
    @pashupatithapa2050 2 роки тому +69

    यस्तै काम ktm लगायत अरु ठाउँ मा पनि गर्न पाए अझै राम्रो हुने थियो apil sir, यति राम्रो काम को लागि धन्यबाद सर ।

    • @chandrakc7313
      @chandrakc7313 2 роки тому +1

      Ho hajur

    • @gopalruchal9380
      @gopalruchal9380 2 роки тому

      Apil sir Lai Kam kasari garni vaner samjauni tapai ko ho sachai Kam sabai thauma yakai choti hudainnn Pokhara gardai Nepal allll hernu hunx done aayo bato xod apil sirko abako dinnn

    • @Bikramrai953
      @Bikramrai953 2 роки тому

      Sahi kura

    • @mayasthing468
      @mayasthing468 2 роки тому

      Apil sir Sindhupalchok ma pani jana paryo hajurko tim cahautara and bahara bise 😂

    • @ranaguys3570
      @ranaguys3570 2 роки тому

      Ktm ma rabi lamichane hunuhunxa doesn't worry

  • @rajaramghimire2599
    @rajaramghimire2599 2 роки тому +40

    अपिल त्रिपाठी एक साहसिक पत्रकार लाई धेरै धन्यवाद , जताततै अनियमितता छ भन्डाफोर गर्दै जानुहोस जनता तपाईंको साथमा सधै रहने छन

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 роки тому +52

    अपिल सर सम्मानिय कामको लागि धेरै बधाई छ....यस्ता ठग हरुको प्रदाफास र कानुनी उपचार गरीनु पर्छ।

  • @chandrakc7313
    @chandrakc7313 2 роки тому +95

    सारै राम्रो काम अपील दाजु जय नेपाल 🙏

  • @anandamagar7452
    @anandamagar7452 2 роки тому +18

    अपिल जि तीन कराेड सलाम मेराे तर्फबाट🙏🙏🙏🙏🙏

  • @bhaktipyakurel382
    @bhaktipyakurel382 2 роки тому +65

    अपिल सर अनि सम्पूर्ण टिमलाइ धन्यवाद ।❤️🙏

  • @bhimmagar6676
    @bhimmagar6676 2 роки тому +7

    आफ्नो ज्यान जोखिम मा राखी कडा पस्तुती अर्थात अपरेशन को लागि सलुत गर्दछु apil सर लाई✋

  • @sarurai8634
    @sarurai8634 2 роки тому +7

    अपिल भाई को काम प्रति हामी नेपाली जनता धेरै धेरै खुशी छौ।

  • @routineofexlover
    @routineofexlover 2 роки тому +6

    हाम्रो अपील दाई 🇳🇵 एकदिन देशको ठूलो नेता भएको हेर्न मन छ ❤️

  • @pasangsherpa4634
    @pasangsherpa4634 2 роки тому +6

    Good job apil sir ! यस्तो चोर हरु लाई एक्का एक तह लगाउनु पर्छ

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 роки тому +13

    1St🙏🙏🙏🙏
    अपिल सर कार्यक्रम पर्खेर बसेको थिए 🙏
    अपिल सरको काम र हिम्मत लाई सलाम छ्🙏🙏

  • @manuthapa8050
    @manuthapa8050 2 роки тому +24

    बयान गर्नु कुंनै शब्ध छैन अपिल सर लाई The one only one Apil Sir 👍

  • @RamailoEntertaiment
    @RamailoEntertaiment 2 роки тому +25

    राम्रो बिषयलाई उठाउनु भएको छ । धन्यवाद अपिल जि र सम्पुर्ण टिमलाई

  • @gokulray5308
    @gokulray5308 2 роки тому +47

    धेरै राम्रो काम शुभकामना छ

  • @AshokRai
    @AshokRai 2 роки тому +9

    अपिल जत्तिको पत्रकार नेपालमा धेरै जनाको खाचो छ ताकी पत्रुकार हरुको अन्त्या होस

  • @bikashghale1088
    @bikashghale1088 2 роки тому +3

    Sarai ramro kaam garnu vayo sir hajur,ani hajur ko yo team lai vitrai dekhi maya ra samman xa dhanyabaad best of luck

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +21

    नेपाल को हिरो पत्रकार अपिल सर रबि सर 👍️

  • @badigad8465
    @badigad8465 2 роки тому +18

    अपिल सर र गण्डकी छड्के परिवारलाई हार्दिक नमन गर्दछु🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 2 роки тому +4

    अपिल त्रिपाठी सर लाई नेपाल सरकारले सम्मान गर्नुपर्छ,

  • @माधवरानामगर
    @माधवरानामगर 2 роки тому +17

    मलाइ असाध्यै मन पर्ने पत्रकार अपिल त्रिपाठी सर! सधै एस्तै राम्रो काम गर्नु सर भगवान ले हजुरलाइ साथ दिनु हुन्छ कि नाइ थाहा छैन तर हामी जनताले सधै साथ दिने छौ!! जय नेपाल!!

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 2 роки тому +3

    सूचना जन्करी बिशेश त हाम्रो बिदेश जाने युवा हरुले यो गण्डकी छ्द्के हेरि दिये पुग्छ र थगिनु बाट पनि बच्छ ! यति great काम गरि गण्डकी छद्के team र ओपिल भाइ ले ! salute छ team र अपील भाइ लाई

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 2 роки тому +2

    देशमा 100 Apil भईदिएमा भष्टाचार उन्मुलन संभव छ big salute छ कार्यक्रम र अपिल जि लाई

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +5

    हाम्रो देशको निडर अनि परिपक्व र साहसिलो पत्रकार यकमात्र अपिल त्रिपाठी सरलाइ मनैदेखी सम्मान दिन चाहन्छु ।।

  • @baltamang9038
    @baltamang9038 2 роки тому +1

    अपील त्रिपाठी ज्युलाई सलाम गर्छु।
    सजाय दिलाउनु भएको चाहिँ देख्नु पाए अझै खुशी हुन्थे।।

  • @padambist5432
    @padambist5432 2 роки тому +43

    अपिल दादा को कामलाई सलुट छ ❣️👈

  • @birendrachetri7529
    @birendrachetri7529 2 роки тому +4

    अपिल सर यस्ता चोर भ्रष्टाचार अनि जनतालाई ठगी गर्ने हरुलाई जीउँदै श्रद्वान्जली किन नदिने 😡😡

  • @balu_magar1671
    @balu_magar1671 2 роки тому +3

    यो हो नि त असलि पत्रकारिता भनेको । देश मा यस्तै यस्तै तरिकाले गरिने पत्रकारहरू हरेक आ आफ्नो क्षेत्रमा छरिय भने त अपराधीक कार्यक्रम ठप्प पार्न सकिने थियोे । धन्यवाद अपिल सर👏👏👏

  • @Cocoking749
    @Cocoking749 2 роки тому +4

    मेरो कमेन्ट जसले पड्दै हुनुहुन्छ उहाँ र उहाँको परिवारलाई श्री पशुपतीनाथ ले रक्षा गरुन हरेक योजना सफल होस🙏🏻😘 जय नेपाल जय नेपाली 🇳🇵🇳🇵😘 अनी मलाइपनी support गर्नु हस

  • @ramsubba2579
    @ramsubba2579 2 роки тому +6

    अपिल सर मैले तपाइको कामलाइ म सम्मान गर्छु तपाइ जस्तै हाम्रो नेपालमा सबै जना मिडि या कर्मिहरु भै दिएको भए हाम्रो देश कस्तो हुने थियो होला मिडि या हो त अपिल सर जस्तो हुनु पर्छ! अपिल सरको रिपोर्ट हेर्नु आज सम्म कुनै छुटा एको छैन🙏

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +3

    यस्ता काम काे पर्दाफास गरेर जन्ता लाई सचेत गराइदिनु भको अपिल सर लाई धेरै धेरै धन्यवाद छ

  • @dbthapa6905
    @dbthapa6905 2 роки тому +2

    अपिल सरक‍‍ो क्रायाक्रम लाई धेरै धेरै धन्याबाद

  • @magargopal9806
    @magargopal9806 2 роки тому

    अपिल सर गण्डकी प्रदेश को भएर खुसी लग्छ यस्तै राम्रो पत्रकार सम्पुर्ण पर्देश म आवस्यक देखिन्छ

  • @buddhirai5200
    @buddhirai5200 2 роки тому +3

    तपाईको साहसि कामलाई नमन छ । नियमन गर्ने निकाय निकम्मा भएपछि , ठग, विचौलिया र माफियाहरुको रजाई छ ।

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +1

    अपिल भाइ सँचार जगतमा चम्किलो ध्रुवतारा भएर चम्किरहनु भएकाे छ। यहाँको निडर पत्रकारिता काे हृदय देखि सम्मान।सधैंभरि यस्ता ठग दलाललाई कार्बाहि गराउनु हाेला।हजुर लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।

  • @kedarnathDawadi139
    @kedarnathDawadi139 2 роки тому +5

    Apil sir नमस्ते हजुर को उत्तरोत्तर उन्नति होस जनता को लागि अरु कोहि न भए पनि हजुर हुनुहुन्छ हाम्रो प्रदेश को हिरो हुनुहुन्छ हजुर लाई भगवान ले सधैं सुस्वास्थ्य र दिर्घायु राखी दिनु हुने छ भनेर भगवान संग प्रार्थना गर्छु।

  • @buddhisagar5778
    @buddhisagar5778 2 роки тому +1

    सेलुट छ अपिल त्रिपाटि दाई हजुर लाई यस्ता दलला लुट्ने ले गर्दा हाम्रो देश नेपाल बिर्गेरेकाे छ लुट दलला बिरुद्ध हजुरले गरेको काम प्रति मेरो उच्च सम्मान छ॥

  • @arjunchhetri3619
    @arjunchhetri3619 2 роки тому +2

    विगत २ वर्ष देखि नछुटाई हेर्दै आएको कार्यक्रम गण्डकी छड्के। अपिल जि को जोश, जागर र पबित्र मन लाई सलाम छ।।

  • @ganeshbhadur1999
    @ganeshbhadur1999 2 роки тому +2

    सलाम गर्न पर्छ सच्चा नेपाली ले अपिल त्रिपाठी लाई सरकारी चोर पुलिस प्रशासन ले गर्न पर्ने काम एउटा पत्रकार ले गर्दै हुन हुन्छ अझै यस्ता मान्छे लाई अनेक आरोप लाग्छन

  • @naveenchettri5277
    @naveenchettri5277 2 роки тому +3

    Awesome job sir...keep continue ahead ...,.. people should aware from this essential news......बाऊ आमाले दु:ख गरेर पढाएका छोरा छोरीलाई यसरी नै ठूलो भएर Commission को आडमा आफ्नै दाजुभाइलाई ठग्दै बैदैशिक रोजगारमा पठाउँनु भनेर शिक्षा दिक्ष्क्षा पाएका रहेछन ति Reception मा काम गर्ने यी महिलाहरू... यि महिलाहरूपनि उत्तिकै दोषी छ जत्तिको owner छ ! आफ्नै आँखा अगाडी गलत भईरहँदा पनि चु - तक owner को against बोल्न नसक्ने यी महिलाहरू पनि दोषी छन ! यिनलाई पनि कार्वाहीको दाएरामा उभियाउनु पर्छ ! गलत गतिविधिलाई ढाकछोप गर्ने यी महिलालाई पनि कानुनको दायरामा ल्याउने पर्यो !..... काम पाउनलाई निम्ति आफ्नो स्वाभिमानलाई त्याग्ने कस्ती खाल्की महिलाहरू रहेछन यिनीहरू ! .....पक्कै पनि कुनै ठूलो दलाल-भ्रष्टाखोरको छोरीहरू हुनुपर्छ !

  • @suryabohora1580
    @suryabohora1580 2 роки тому

    अपिल सर जे काम गर्नुहुन्छ ठिक छ यिनी चोरलाई ठिक गर्नुभयो

  • @leo-dtm.8960
    @leo-dtm.8960 2 роки тому +4

    अबैध धन्दा चलाउने ठाउँमा काम गर्ने कर्मचारीको पनि दिमागमा गोबर भरिएकै हो छ्या हौ
    गूड जब अपिल दाई🙏💛🇳🇵

  • @padamraj9704
    @padamraj9704 2 роки тому

    जनता तपाईंको साथ मा छन अपिल खराे तरिकाले उठ्नु पर्छ

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 роки тому +4

    बास्तबमा पत्रकारिता भनेकाे याे। पत्रकार अपिल त्रिपाठी लगायत उहाँको सिंङ्गाे टिमलाई मुरि मुरि धन्यवाद छ।

  • @oppojst7102
    @oppojst7102 2 роки тому +1

    वैदेशिकलाई सदा प्राथमिकता दिनुहोला धन्यबाद अपिल सर सम्पूर्ण टीमलाई।।
    मेन्पावर सजग रहनुहोला कृपया गरिबलाई कम्जोर नबनाईदिनुहोला।।

  • @arjunkc6885
    @arjunkc6885 2 роки тому +12

    यो कार्यक्रम हेर्दा छुट्टै आन्नद आउँछ सलाम छ अपिल सर🙏🙏🇳🇵🥀

  • @gurungdev6559
    @gurungdev6559 2 роки тому +2

    एकदम राम्रो गर्नु भयो हजुरले अपिल सर धेरै धेरै धन्यवाद अपिल सर लाई

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 2 роки тому +8

    संसारमा जे जस्तोसुकै दुई नम्मबरी काम भनेको ईन्डिया भन्थे तर अब नेपालले यो स्थान लिने भयो यसको संरक्षकको श्रेय राजनीति दलले नै पाँउछ बधाई नेपाललाई

  • @asharai6402
    @asharai6402 2 роки тому

    मेची महाकाली पुरै अपिल सर जस्ताे पत्रकारकाे खाँचाे छ। जय हाेस अपिल सर।

  • @sanrabahathur2021
    @sanrabahathur2021 2 роки тому +4

    🙏अपिल सर हजुर लाई धेरै धेरै धन्य बात छ काम गरेर खानु नसक्ने ठक हरु लाई यस्तै गरि त लगाउनु परछ

  • @suhannepali3697
    @suhannepali3697 2 роки тому +5

    अपिल सर काम सारै राम्रो छ बयान र तारिफ कसरी गरुम जति पनि देखाउनु भको छ तिनीहरु लाई समातेर कानुन अनुसार कार्बाही गरेको देख्नु पाउ।।

  • @dibashkhadka8785
    @dibashkhadka8785 2 роки тому +13

    धेरै राम्रो काम सर हामी कहिले सम्म ठगीने यस्ता दलाल लाई कडा करबाइ होस 🙏🙏

  • @bhimrawal1817
    @bhimrawal1817 2 роки тому +1

    अपिल नाम नै काफि सलाम छ भाइ 🙏🙏🙏

  • @simonthapa3201
    @simonthapa3201 2 роки тому +4

    अपिल सर🙏 धेरै राम्रो काम तपाईंको । हाम्रो देशको सरकार र कानुन सबैको मिलेमतो छ जस्तो लाग्छ

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 роки тому +1

    अपिल सरको टिमलाई सलाम छ, समाजमा भएका यस्ता अवैध गतिबिधीलाई जसरी पनि निष्कृय पार्नु पर्दछ।

  • @suryakhatri5526
    @suryakhatri5526 2 роки тому +2

    अपिल जिन्दाबाद wawawa अपिल जस्तो पत्रकार सबै जिल्ला मा होस भगवान

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 2 роки тому +4

    राम्रो काम गण्डकी छड्के र सम्पूर्ण टिमहरु लाई👏👏👏👏👏

  • @saritashrestha7415
    @saritashrestha7415 2 роки тому +4

    अपिल सर नमस्कार सलुट छ हजुर लाई भ्रष्टाचार हरुको प्रदासफस गर्नु भको भा अनि धेरै धेरै प्रगतिको सुभकामना 🙏🙏

  • @jushanrai
    @jushanrai 2 роки тому

    अपिल सर हाम्रो साथ छ हजुर जस्तो हुनु पर्छ हामी धेरै खुसी छौ है हजुर हामि नेपाली निमुखा जन्ता

  • @aayushbhujel1592
    @aayushbhujel1592 2 роки тому +4

    येस्ता अबैध कार्य गर्ने ब्यक्ति संस्थालाई हदसम्म कार्वाही होस् र हामी बेरोजगार युवाहरू ठगिनि बध्यता हो येस्तो कहिले सम्म सम्बन्धित निकायको ध्यानाकर्षण होस।

  • @lokgurung4501
    @lokgurung4501 2 роки тому +2

    Hajur jastai nepal ko sarkear pani vayaa. Ajoo hamro nepal kati bikash unnxa hola.dhari ramro kam hajur ko.tq broo👍👍👍👍🇷🇴🇷🇴🇷🇴

  • @udeep8641
    @udeep8641 2 роки тому +29

    हरे राम ,,,,,
    यहि देख्नलाइ रैछ एक महिनाको तलबले मैले मोबाइल किनेको,,,
    कति सम्म बिक्न सकेका होलान् चोरहरु बिना खोप कार्ड अचम्म छ बा,,,,

  • @aadityabaral5443
    @aadityabaral5443 2 роки тому +3

    खाेप लाउन जादा काड सिदिने किन रहेछ भनेकाे त यस्ताे पाे रहेछ रहसे यिनलाई जन्म कैद हाल्न पर्छ अपिल दादा🇳🇵❣️

  • @renurenu7847
    @renurenu7847 2 роки тому +4

    अपिल दादाको कामलाइ सलाम छ 🙏🙏🙏🙏🙏🙏👌👌👌❤❤❤❤❤❤

  • @thakurikrishna4426
    @thakurikrishna4426 2 роки тому

    जय नेपाल धेरै राम्रो काम गर्नु भाको छ्🇳🇵🇳🇵

  • @subashrana8642
    @subashrana8642 2 роки тому +5

    त्यो म्यानपावर को नाममा ईलिगल काम भैरहेको छ भन्ने थाहा हुदाहुदै त्यही अफिसमा गयर काम गर्ने इस्टाप पनि उत्तिकै गयर जिम्मेवारी हुन तिनलाई पनि कार्वाही हुनुपर्छ अपिल सर के तिनी त्यतिपनी नजान्ने केटाकेटी हुन भना

  • @daltamang1543
    @daltamang1543 2 роки тому

    धेरै धन्यवाद छ अपिल सर ।

  • @gobindabk7322
    @gobindabk7322 2 роки тому +32

    Good job Apil sir 🙏

  • @Bhola_Vlog
    @Bhola_Vlog 2 роки тому

    प्यारो मेरो पत्रकार अपिल Best of Luck

  • @RajendraKumar-de5uw
    @RajendraKumar-de5uw 2 роки тому +4

    Great job
    Mr. Apil Sir 🙏

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 2 роки тому

    अपिल सर लाई सलुट छ अब सर यी जग्गा बेचबिखान दले हरुलाई पनि यस्तै गरि अप्रेसन गर्नु पर्यो

  • @kbbk2496
    @kbbk2496 2 роки тому +3

    सर्बसाधर्ण ब्यक्ती को मम मस्तिष्क मा बस्न सके ब्यक्ति रबि लामिछाने अनि अपिल त्रिपाठी।नमन छ

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 2 роки тому

    अपिल सर को कार्य प्रति सलूट छ ।

  • @Beeny777
    @Beeny777 2 роки тому +3

    सर्बै सर्बा अधिकार नेपालका मेनपावर हरूलाई।लाईसेन पासपोर्ट खोपकार्ट देखी मान्छे बेचीखन चाहीने सबै डकूमेन्ट बनाउछ,कानून नीरीह।
    पूर्बमा पनी आउनू पर्यो आपिल त्रिपाठी महानायक 🙏🙏

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 2 роки тому +1

    अति राम्रो काम गर्नु भयको मा सुभकामना अपिल जि यो जानाकारी ले धेरै जाना सचेत हुनुपर्छ ।

  • @gyanendrachhetri9466
    @gyanendrachhetri9466 2 роки тому +6

    अपिल् सर हप्ता मा 3 चोटि त तपाईं को प्रोग्राम आउनु पर्छ है

  • @kedardhakal6444
    @kedardhakal6444 2 роки тому

    अपिल सर सलोट सारै राम्रो काम जय नेपाल 🙏🙏🙏🙏

  • @techbuzz1507
    @techbuzz1507 2 роки тому +5

    जस्तो देश उस्तै भेष, मा गालि गर्दिन यिनलाई यो कुरामा |

  • @mg.pareeyar
    @mg.pareeyar 2 роки тому

    धेरै राम्रो काम अपिल सर यस्ता ठगहरुलाई यसरी नैनाङ्ग्गेझार पर्नु पछ ।

  • @kumarthapa2248
    @kumarthapa2248 2 роки тому +8

    कतार अाउँने अधिकांश युवाहरुले खोप नै नलगाई खोप कार्ड बनाएर अाएका छन , कसैले ५ हजारमा कसैले १० हजारमा खोप कार्ड बनाएर अाएका छन , पोखरा मात्र होइन नेपालमा ७७ वटै जिल्लामा यो कार्य भईरहेको छ ।

    • @chupbey9352
      @chupbey9352 2 роки тому

      Tyai vaneko yasto kaam banda garnu parxa... yo ta afulai pani ani arulai ni jokhim ma rakhnu hi

    • @kumarthapa2248
      @kumarthapa2248 2 роки тому +1

      @@chupbey9352 मित्र सरकारले गर्दै गर्दैन र नेपाली जनताको त बानि नै बसि सक्यो पैसा खाएर भोट बेच्ने अनि पैसा तिरेर काम गराउँने ।

  • @buddhilama4849
    @buddhilama4849 2 роки тому

    धेरै राम्रो काम अपिल सर यस्तो चोर डाँका हरु लाइ सक्दो कारबाही गर्नु पर्छ

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 2 роки тому +12

    गजब काम अपिल सर यस्ता दलालिहरुको उठिबास लगाउनै पर्छ।

  • @ramjinovember4318
    @ramjinovember4318 2 роки тому +1

    तपाईंलाई सलाम छ हरेक ठाँउ मा हजुर जस्तै पत्रकार को खाँचो छ

  • @योगाउँकोठिट्टोम-श1र

    अायो अायो अपिल त्रिपाठी सरको कार्यक्रम गण्डकी छडके अायो अब हेरिन्छ मजाले लाईक कमेन्ट गर्दै

  • @vijaysansar3303
    @vijaysansar3303 2 роки тому

    अति स्राहनिय काम कपिल ज्यु धेरै धेरै धन्यवाद ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +17

    फिरिमा आएको खोप लाई जस्ले पैसा लिन्छ तेसता लाई खोजी खोजी कार्बाही गर सरकार ।

    • @magarritu9301
      @magarritu9301 2 роки тому

      Jansaan khop matraa bahiraa koo lagii chalxa ree varocell chaldainaa vanxaa. Qr kaad banauenu parxaa vandaii 7 hajarr maagxaa

  • @chinbahadurpun6724
    @chinbahadurpun6724 2 роки тому

    कडाभन्दा कडा कारबाही होस् सरकार ।

  • @sahadevThapa
    @sahadevThapa 2 роки тому +4

    नेपालमा जम्मा 10 जना जत्ति मात्र अपिल त्रिपाठी भए पुग्छ , जय अपिल जय नेपाल

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 роки тому +1

    अपील सर होसीयार भएर काम गरनु होला गुंडा ले हानी पुराउलान। very car full sar. तपाइको काम लाइ सलाम्म छ।

  • @nirjanmagar1228
    @nirjanmagar1228 2 роки тому +4

    33 मिनेट भयछ सुरुवात भएको म आय जय नेपाल् 🙏🙏🙏🇳🇵अपिल ज्यु सर

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 роки тому

    अपिल त्रिपाटी नेपाली जनताको सम्पती हो गुड फलानो निउज।।

  • @gyanparsadsahi7867
    @gyanparsadsahi7867 2 роки тому +8

    Very good job April sir well done sir 🙏🙏🙏

  • @tekenepali3079
    @tekenepali3079 2 роки тому

    कदापत्रकार अपिलसरको रिपोतिङ्ग ठगीहरुलाई खोरमाहाल्नुपर्छ सर

  • @manojkumarrai4253
    @manojkumarrai4253 2 роки тому +2

    Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏 jay Apil sir

  • @sonamsherpa7957
    @sonamsherpa7957 2 роки тому

    हजुरले धेरै राम्रो काम गर्नुभएको छ नमस्कार🙏🙏🙏अपिल sir.

  • @हेल्दिलिभिङनेपाल

    नाम :अपिल
    काम :अकिल पर्दा भास गर्ने भनी चिनिने यक महान नागरिक 🇳🇵❣️

  • @krishnakc4153
    @krishnakc4153 2 роки тому +1

    Great work apil sir salute yo din aauxa vanne lagyako thayo thank you so much sir