बिच बाटोमा यि युवाको अश्ली ल हर्कत ? परे पक्राउ । अफिस बन्द गरेर कर्मचारी र जनप्रतिनिधीको मस्ती ?

Поділитися
Вставка
  • Опубліковано 9 бер 2023
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 211
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,1 тис.

  • @madhavmelina3153
    @madhavmelina3153 Рік тому +690

    गण्डकी छड्के हप्ताको दुई पटक प्रसारण भएको हेर्न चाहना हुने म मात्रै हो कि अरुपनी हुनुहुन्छ यता हाजिर गरौं है त।

  • @Gopalmahara955
    @Gopalmahara955 Рік тому +321

    अपिल दाइ को फेन हरु यता ❤️😘😘

    • @ambarpun9006
      @ambarpun9006 Рік тому +1

      अपिल सर धेरै धेरै बधाई छ

    • @imrajkawar329
      @imrajkawar329 Рік тому

      Number t Malai Pani dinu hai sir paiyo vane

  • @roshan.babu123
    @roshan.babu123 Рік тому +260

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +111

    अपिल सर तपाई जस्तो निष्पक्ष निडर पत्रकार सातै
    वटै प्रदेशमा हुन जरुरी छ, जय गण्डकी छड्के🇳🇵🙏

    • @limbusurendra3378
      @limbusurendra3378 Рік тому +1

      एकदम सहि भन्नु भयो यहॉंले १००% सहमत म ! 🙏

  • @quranfakeaasmanikitabhai4096
    @quranfakeaasmanikitabhai4096 Рік тому +305

    एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jagatranamagar1598
    @jagatranamagar1598 Рік тому +59

    गर्व महसूस गरेछु यस्तो पत्रकार हाम्रो नेपाल मा पनी छन् ❤️

  • @dipakkhatri551
    @dipakkhatri551 Рік тому +79

    वा अपिल सर वा, अब स्वतन्त्र उमेदबार पोखरा को उपमहानगर बाट उठ्ने हो अनि हरेक वार्ड को पर्दाफास गर्नि हो, सर अनुरोध गर्दछु कि छोरेपाटन देखी बिरोउटा सम्म को सडक खन्ड को धुलो र जनताको सास्ती लाइ पर्दाफास गर्दिनु न है

  • @BishnuEkata
    @BishnuEkata Рік тому +4

    अपिल त्रिपाठी जिको गण्डकी छड्के कार्यक्रमले निरन्तरता पाओस् शुभकामना छ

  • @-krishighar8492
    @-krishighar8492 Рік тому +26

    गण्डकी छड्के न हेरि न सुत्ने मा मात्र होला कि अरु नि हुनुहुन्छ proud of you Apil Daii

  • @Baucha46
    @Baucha46 Рік тому +51

    यस्ता घ्रिनित काम गर्ने लाई फासी दे सरकार 🙏

  • @devidmagarvlogs
    @devidmagarvlogs Рік тому +33

    यस्ता कर्मचारी हरुलाई जति सक्दो चाडो निलम्बित गरियोस।धिक्कार छ यस्ता चोर हरुलाई।एक सच्चा एवम् निडर पत्रकारको उदाहरण हो #अपिलत्रीपाठी ज्यु🙏❤️🙏

  • @harendrakumarbhatta3973
    @harendrakumarbhatta3973 Рік тому +42

    एक स्वतन्त्र पत्रकार
    निष्पक्ष, निडर र देश प्रेमी पत्रकार
    सलाम छ तपाईं लाई

  • @ramchandrarana9112
    @ramchandrarana9112 Рік тому +42

    अपिल सरलाई नमन निडर साहसि सन्देश बिचारक को खानि हजुरलाई सलाम , पालिका को सम्पूर्ण जन प्रतिनिधि हरुलाई कारबाहीको कामना, सम्पूर्ण कर्मचारीलाई निलम्बन गर्नुपर्छ,जनताको पीडा कस्ले बुझ्ने ,काम कस्ले गर्ने ,जनताको काम अब जिबसले गरेर कर्मचारीलाई बिदा जनाईदिनु होला ा

  • @momokitchen3420
    @momokitchen3420 Рік тому +13

    येस्तो निदर पत्रकारिता हर जिल्लामा हुन पर्छ🙏🙏

  • @ajnabikhannepali4772
    @ajnabikhannepali4772 Рік тому +15

    कम्ती मा हप्ता को दुई दिन कार्यक्रम परस्तुत हनु पर्यो अपिल सर❤❤❤

  • @dhadingtimes4051
    @dhadingtimes4051 Рік тому +56

    अपिल दाजुको यो कार्यक्रम प्रतीक्षा गर्न सारै गारो नियमित भिडियो हेर्न ब्यक्ती म ❤️

  • @bharatoli5009
    @bharatoli5009 Рік тому +20

    अपिल ब्रो ... धेरै धेरै धन्यवाद ।।देशका सत्यतथ्य घटना जनता सामु ल्याउनु हुन्छ आसा छ।

  • @arjundchhetri9120
    @arjundchhetri9120 Рік тому +10

    नेपालमा एक मात्र स्वतन्त्र ,निदर र देशको लागी बोल्ने पत्रकार भनेको अपिल त्रिपाठी सर।सलाम छ सर हजुरलाई🙏🙏🇳🇵🇳🇵🇳🇵❣️

  • @topjungchand
    @topjungchand Рік тому +30

    रहस्यमय घटनाको अनि सत्यतथ्य पत्तो लगाइ बाहिर ल्याउन सफल निस्पक्ष समाचार अपिल त्रिपाठी ज्यु सलाम छ, ❤️🙏

  • @subashbasnet02
    @subashbasnet02 Рік тому +76

    अनमाेल केसीकाे २.० छड्के सुपर डुपर फ्लप भए पनि अपिल जीकाे Gandaki Chadke With Apil Tripathi सधैंभरि सफल र प्रभावकारी भईरहाेस् शुभकामना❤️

    • @chandankhawas4464
      @chandankhawas4464 Рік тому

      Thopada herera filma chadaina sir... sabai kalakar rajesh hamal hudaina

    • @bijayasilwal4526
      @bijayasilwal4526 Рік тому

      question सोध्ने शैली धेरै राम्रो अपिल भाइ

    • @Siwa1988
      @Siwa1988 Рік тому

      🤣🤣🤣🤣

  • @mohanaryal9471
    @mohanaryal9471 Рік тому +7

    निडर अनि सच्चा पत्रकारिताको उदाहरण अपिल त्रिपाठी जि लाई हार्दिक नमन ।।यस्ता बिसङगतिलाइ उजागर गर्दै जानुहोला ।।हजुरको बहादुरिलाइ कोटि कोटि सलाम।।

  • @bikramchhetri2851
    @bikramchhetri2851 Рік тому +17

    सधै नछुटाइ हेर्ने कार्यक्रम येहि होला मैले ✊✊👍️👍️

  • @prabinthapa287
    @prabinthapa287 Рік тому +11

    अपिल सर को प्रश्न गर्ने शैली नै कडा छ मलाइ सारै मन पर्छ,

  • @babinrai3541
    @babinrai3541 Рік тому +67

    Always Huge Salute to Sir Apil Tripati🙏🙏🙏👏👏👏👍👍👍

  • @SuzanKhadka
    @SuzanKhadka Рік тому +21

    अपिल त्रिपाठी सर पत्रकार मात्र नभई सिंगो देश र समाजको अभिन्न अंग भइसक्नु भयो,सधैं उच्च सम्मान गर्दछु।🇳🇵💪🙏

  • @ishworrawalnpj9200
    @ishworrawalnpj9200 Рік тому +7

    सलाम छ। अपिल जि! तपाईं जस्तो पत्रकार नेपाला मा जन्मेको यौटा ब्यातीमात्र हो। अपिल जि।।।

  • @bhimtamang8874
    @bhimtamang8874 Рік тому +13

    सलाम छ अपील त्रिपाठी ज्युलाई 🙏🏽🙏🏽🙏🏽

  • @Orjun485
    @Orjun485 Рік тому +8

    उत्कृष्ट पत्रकारिता प्रति सलाम छ अपिल सर लगायत सम्पुर्ण गण्डकी छड्के टिमलाई👏👏

  • @lekhmagar8237
    @lekhmagar8237 Рік тому +5

    यो हो नि पत्रकारीता , कपिल सर यस्तो कामको लागि सलाम.

  • @abinashibalu0076
    @abinashibalu0076 Рік тому +4

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउनु पर्यो सरकार अपिल सरलाई ।।। यस्ता पत्रकार बिरलै मात्रामा पाइन्छ।। सलाम छ सर हजुरलाई।।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому +41

    great person apil sir.always i salute ...🙏🙏🙏🙏

    • @kalumanbro3163
      @kalumanbro3163 Рік тому

      गर्व लाक्छ यस्तो पत्रकार देख्न पाउँदा छाती फुलेर आउँछ

  • @warishsharma6596
    @warishsharma6596 Рік тому +23

    Apil ji national hero of Nepal ❤

  • @kawarroshnan7934
    @kawarroshnan7934 Рік тому +8

    क्या दामी अपिल सर को बोली मा दम छ 🙏💓👌

  • @surajkarki367
    @surajkarki367 Рік тому +5

    अपिल सर म पनि स्याङ्जा 13 को हो हाल मलेशिया देखि हेर्दै छु अपिल सर इनि हरु लाई कारबाई गर्नु पर्छ सर

    • @akendrakc1449
      @akendrakc1449 Рік тому

      Kaarvai maatrai hoina Direct goli thok nu parcha jaatha haru lai

  • @subashbasnet02
    @subashbasnet02 Рік тому +3

    अनमाेल केसीकाे २.० छड्के सुपर डुपर फ्लप भए नि अपिल जीकाे गण्डकी छड्के With Apil Tripathi सधैंभरि सफल भईरहाेस् शुभकामना❤️

  • @meghjungbudha5664
    @meghjungbudha5664 Рік тому +8

    राजा आउ देश बचाउ संघीयता खारेज भयकै राम्रो अपिल सरको जय होस

  • @mohanlimbu7124
    @mohanlimbu7124 Рік тому +3

    सलाम छ अपील सर नछोडनु होस जन्ता साथ छन।जन्ताको कर तलब खाएर अफीस मै नबस्ने कर्मचारीहरू रमैईलो गर्नेहरूलाई कारभाई हुनु पर्छ

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 Рік тому +3

    हाम्रो दिदी बहिनी लाई स्वतन्त्र हिनडुल गनॅ पाउनु पछ।यो फटाहा लाई तुरुन्तै कारबाही होस् ।धन्यवाद अपील सर।

  • @Kb_Collection4
    @Kb_Collection4 Рік тому +1

    छोरा जन्मियोस् त अपील त्रिपाठी जस्तो , निर्डर अनि शाहसी र खोज पत्रकार ।
    Love you अपील जी...

  • @Sm_vlog
    @Sm_vlog Рік тому +1

    नेपालमा सबैभन्दा राम्रो बिषय बस्तुलाई उठाउन गर्ने पत्रकार मात्र एक अपिल सर हो सलुत छ हजुरलाइ सर्🙏

  • @rabiicchyashrestha9222
    @rabiicchyashrestha9222 Рік тому +7

    Jay hos Apil Tripathi SIR.Jay NEPAL. 🇳🇵
    #Ek sachha nagarik yuwa vakta hridaye dekhi salaam cha JAY NEPAL 🇳🇵..

  • @binodshrestha2524
    @binodshrestha2524 Рік тому +32

    Thank you apil tripathi sir salam chha all of your team you are Great very good & very good news sir well done 👍🙏

  • @lilasubedi7366
    @lilasubedi7366 Рік тому +2

    घोक्रे ठियाक लगाएर सब लाई निकाल्नू पर्ने एस्ता त छन
    हामी ले भोट दिएर पठाएका
    प्रति निदिहरु थुक्क!
    सलोट छ अपिल जि तपाई लाई
    👍😇😇🙏💐❤️

    • @akendrakc1449
      @akendrakc1449 Рік тому

      Brilliant go ahade 4 paatiya modiyara 25 km jati ghumaunu parchha 🐂🐂🐂🐂🐂🐂

  • @bipinbk377
    @bipinbk377 Рік тому +7

    अपिल दाजु जस्ता हरेक जिल्लाना एकएक जना पत्रकार भए नि देशमा केही परिवर्तन हुन्थ्यो कि ??

  • @surajdhakal7978
    @surajdhakal7978 Рік тому +27

    Great work 🙏 apil dai

  • @sxcrestharaj7782
    @sxcrestharaj7782 Рік тому +18

    ❤love this program ....Thanks

  • @labhsanalamagar5523
    @labhsanalamagar5523 Рік тому +2

    त्यो अपराधी पापिलाइ हदै सम्मको कारबाहि होस

  • @sauravkc3052
    @sauravkc3052 Рік тому +1

    अपिल सर सलाम.. हजुरले समाज का कर्तुत हरु बहिर निकाल्नु हुन्छ तर सुनुवाई केही मात्रा मा मात्र हुन्छ हजुर ले निकालेका कर्तत लाई सुनुवाई गर्ने निकाए ग्रीहमन्त्रालाय . ग्रीहमन्त्रालय मा रवि रहिदिएको भए साच्चै नेपाल मा केही परिबर्तन हुने थियो... हजुर जस्तो पत्रकार र रवि जस्तो ग्रीहमन्त्री यो देश लाई धेरै खाचो छ ....

  • @Roshan-88
    @Roshan-88 Рік тому +4

    सर यो अब हरेक दिन प्रसारण हुनुपर्यो अनि पुरै नेपाल भरी को येस्तै बिचलिया को प्रदाफास गर्नुपर्यो सर

  • @vijaymaya6346
    @vijaymaya6346 Рік тому +15

    हैट त्याे मान्छेले के बाेलेकाे कपिल सर बुढि सन्चो छैना पनि भन्छ फेरि पाेखाेरा गएकाे छ पनि भन्छ मेरि अाम्मै कति हसायाे😂🤣🤣😃😃😄😄

    • @limapunmagar3221
      @limapunmagar3221 Рік тому

      बिचरा अत्क्न मत्क भयो बिचरा मान्छे नि अल्लि लथाङ्रे रहेछ 😂😂😂😂😂😂

    • @RanjitGurungOffical
      @RanjitGurungOffical Рік тому

      😂🤣😃

  • @baikunthadhakal7144
    @baikunthadhakal7144 Рік тому

    निडर सोच्छ पत्रकारिता अपिल त्रिपाठी सर सलुट छ हजुर काे कामप्रति समाजमा भयका बिसङ्ती लाई उजागर गर्नु भयकाे मा

  • @GopalKumar-ur3jn
    @GopalKumar-ur3jn 7 місяців тому

    देश भरी कै नम्बर 1 पत्रकार अपिल त्रिपाठि🙏🙏🙏🙏🙏🙏

  • @bishnuprasaddhital1770
    @bishnuprasaddhital1770 Рік тому +6

    You are a really hero in our country ❣️ keep it continues man. I am from china now. And I always pray to God for u be always healthy also.thank u

  • @Beeny777
    @Beeny777 Рік тому +29

    Good job Mr Tripathi🙏

  • @kusumneupane4270
    @kusumneupane4270 Рік тому

    अपिल दाइले गर्दा मेरो स्याङ्जा नि सुधार हुनि भयो सलाम छ पत्रकार दाइ

  • @niranjankunwar8223
    @niranjankunwar8223 Рік тому

    तपाईं जस्तो पत्रकार यो देशको हरेक नगरपालिका र गाउँ पालिका मा हुनुपर्यो अनि मात्र यो देशले मुहार फेर्छ

  • @mayarana6729
    @mayarana6729 Рік тому +5

    great news🙏🙏🙏🙏सलाम अपील सर

  • @sajannepali199
    @sajannepali199 Рік тому +5

    सलाम छ हजुर लाई अपीलसर

  • @mkamrita5397
    @mkamrita5397 Рік тому

    भ्रष्टाचारी दलाल घुसखोरी जनप्रतिनिधि र कर्मचारीको नाम मा भतुवाहरु सरकारी राज्यकोषको ढुकुटी सक्ने सैतान। अपिल सर लाई बधाई छ।

  • @chakranarayankarki7646
    @chakranarayankarki7646 Рік тому

    नेपालको निदर पत्रकार मध्यमा एक पर्नुहुने आदर्निय अपिल त्रीपाथी सर 🙏🙏

  • @maheshgurung5998
    @maheshgurung5998 Рік тому +9

    आज पहिलो कमेन्ट मेराे
    कडा अपिल सर 🙏🙏🙏

  • @vikram1gurung684
    @vikram1gurung684 Рік тому +7

    Salute to apil sir. Great job 👏 👍

  • @mohansapkota657
    @mohansapkota657 Рік тому

    हिर्दय देखि नै सलोड छ अपिल सर लाई धेरै राम्रो काम गर्नु भएको छ ।मैले रेगुलर हेर्ने गर्छु काम को लागि फेरि पनि सलोड छ ।यो कार्यक्रम हप्ताको 2 चोती आए अति उत्तम हुनिथियो मिल्नी भए हजुरको कार्यक्रम देश को लागि दुख पाएका जन्ताका आँसु अनि पीडा लाई मलम पत्ती लगाउने काम गर्नु भएको छ ।हिक्मत होला पत्रकार जस्तो समस्या आए पनि हिक्मत गरेर बोल्ने ब्याक्ती फलानो मिडिया अपिल थिर्पाथी सर मेरो सलोड छ हजुर लाई ।

  • @hitkajigurung5104
    @hitkajigurung5104 Рік тому +16

    Bigfan अपिल sir

  • @sambdrshiropati6244
    @sambdrshiropati6244 Рік тому +7

    You're great, Apil Bhai, salute you 🖖

  • @rabinsirpali5864
    @rabinsirpali5864 Рік тому

    यस्तो कमचारिको लागि अपिल तिर्फाटी सर ले सहि काम गर्नु होन्छ 🖐️🙏🙏🙏✍️✍️👉️

  • @devadc6555
    @devadc6555 Рік тому +1

    सर्ब प्रथम त गण्डकी छड्के का अपिल जि लाई धेरै धेरै धन्यवाद । यी फटाहहरुलाई निरण्तर खबरदारी गरिराख्नु भएको छ ।हजुर काे पेशाकाे म उच्चसम्मान गर्दछु ।।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @razunepal8964
    @razunepal8964 Рік тому +13

    Thankyou so much apil sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @roshanbibas5940
    @roshanbibas5940 Рік тому +6

    सलाम छ अपिल सर

  • @Nosv896
    @Nosv896 Рік тому +2

    😍👌अपिल जि🙏🙏💐यी विचार भावना सहित सामाजिक कार्य प्रति पाईलाहरु लम्किरहुन।

  • @ratnabahadurpokherel5332
    @ratnabahadurpokherel5332 Рік тому +1

    अपिल जि निडर होनहार पत्रकार हुनुहुन्छ सलाम छ।

  • @balashah5526
    @balashah5526 Рік тому +5

    Great job! Keep it up sir🎉.

  • @keshavkeshav4803
    @keshavkeshav4803 Рік тому +9

    Love You Apil sir always hand up sir...

  • @villen9699
    @villen9699 Рік тому +2

    पत्रकारिता जगतमा एक सच्चा अनि निडर पत्रकार अपिल जि 🇳🇵😍

  • @purnabahadur9250
    @purnabahadur9250 Рік тому

    अपिल त्रिपाठी को छडके को लागि धेरै धेरै धन्यावाद छ।

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d Рік тому +6

    अपील सर🙏🙏✊✊👍️

  • @himlalbhandari4593
    @himlalbhandari4593 Рік тому +6

    Wow good job Apil sir

  • @sankarboss9414
    @sankarboss9414 Рік тому

    सलुत छ अपिल सर तर के गर्नु यो गुन्दा र भर्स्त्ले चलाको देश्मा एस्तै छ

  • @tekbk5720
    @tekbk5720 Рік тому +2

    Great job Apil Tripathi jiu👌👌👌👍👍👍

  • @brcgaming1
    @brcgaming1 Рік тому +6

    good job apil sir jai nepal

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 Рік тому +6

    always hug respect apil sir...

  • @BishnuEkata
    @BishnuEkata Рік тому +1

    छोरीहरू बाच्न सक्ने वातावरण बनाऊँ नेपाल सरकार नेताहरूको सत्ताको भागबांडा मात्र होईन❤

  • @birtisarmy7867
    @birtisarmy7867 Рік тому

    अबिल सर लाई सलुट छ सहासी एक नेपाल को प्रत्रकार अरु प्रत्रकार झार्पात हुन अबिल सर को अगाडि कसम

  • @genialdawa6374
    @genialdawa6374 Рік тому +13

    Big salute 🫡 apil sir

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Рік тому +3

    हाम्रो क्षेत्रमा पनि कोही यस्तै मान्छेको आवश्यकता छ ।

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +1

    अपिल सर नमस्कार 🙏🙏🙏 हजुरको काम लाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु 🙏🙏🙏

  • @elappgg9223
    @elappgg9223 Рік тому +1

    Jo kohi hoss yasta wada Adhachhya ra jana pratinidhi haru lai turuntai nilamban gariyos. Salute to Apli Tripathi Sir.

  • @krishnakc4153
    @krishnakc4153 Рік тому +9

    Salute Apil sir 🙏

  • @kalis6829
    @kalis6829 Рік тому +9

    Salute apil sir❤

  • @meromuskan887
    @meromuskan887 Рік тому +2

    यस्ता कर्मचारी हरु लाई जागिर बाट छोटो भन्दा छिटो बहिष्कार गर्नु पर्छ त्यहाँका जनताहरु मिलेर तिनीहरुले एउटा माखो मार्न सक्दैन्न

  • @kaleymgr1796
    @kaleymgr1796 Рік тому +1

    Dherai ramro kam apil ji best wishes for coming days.

  • @sanuale460
    @sanuale460 Рік тому +10

    Very good job Apil sir I proud of you 🥰🥰

  • @sanitamallathakuri2489
    @sanitamallathakuri2489 Рік тому +8

    Salute apil sir 🙏🙏🙏🙏🙏

  • @haripoudel6798
    @haripoudel6798 Рік тому

    Salute अपीलजी, ब्याथितिलाई नाँगेझार पार्ने तपाईको सचेततालाई॥

  • @lalpertel6677
    @lalpertel6677 Рік тому

    अपिल सर को गण्डकी छ्ड्के अति राम्रो लाग्छ मलाइ देश को कर्मचारी हरु तथा भ्रस्त हरु को नाली बिलि जन्ता माझ लिनु हुन्छ । अति राम्रो छ ।

  • @tommagar3823
    @tommagar3823 Рік тому +3

    Good job apil sir 🙏

  • @yatramunk
    @yatramunk Рік тому +4

    great work you are doing Sir

  • @lilagaihre419
    @lilagaihre419 Рік тому +1

    धेरै मनपने प्रोग्राम अपिल सरको

  • @manjilagurung6025
    @manjilagurung6025 Рік тому +1

    जति पनि कर्मचारी हरु छन सबै लाई रेस्त्तिकेत गर्नु पर्छ!

  • @nabintumsa2816
    @nabintumsa2816 Рік тому +3

    Great job sir 🙏🙏