सरकारी कार्यालयमा रक्सीले टिल्ल कर्मचारी, हेर्नुहोस हालत ! अरु कर्मचारीको मनपरी । PNC को ल-फडा के हो
Вставка
- Опубліковано 30 січ 2020
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Camera : Ashok Basnet | Rajan
Gandaki Chhadke Ep 91
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
माइत आउनु भएको हो भन्ने
डाइलोक मन पराउने यता हाजिर गरौ त
Me
Hehehehe sahi ho😀😀
Khatra lagyo
Me
रमाईलो रछ ओडा कार्यालय
बरै
*अपिल सरको असली फ्यानले मात्र यता ज्यान हाजिर गरौँ है*
ho hjur ho
No
*मनि छु है*
Ma xu hai
Ganga Ale GangaKoGhar mani asali fen best apil sir
आपिल सर लाई सर्पोट गर्ने जाती यता हजिर हुनु है
म
पन्चामृत खानी मान्छे ले झुट बोल्छ तर रक्सी खानी मान्छे ले कहिले पनि झुट बोल्दैन भन्नी सुन्याथे 😆😆😆बाजे त बातै पिछे सर लाई किन झुट बोल्नी भन्छन त साची हो क्या हो😆😆
e
Haha🤣🤣
अपिल दाइ को फ्यान जति यता हाजिर हुनु होला
😆😆😆😆😆😆
😂😂😂😂😂 office ma Rakshi ?
Mee
yo raksi piune buda lasst comeydi rahexa hasoo lagyooo
म पनि
अपिल त्रिपाटिको प्रष्न गर्ने तरिका मन पराउने जति यता हाजिर
Noh
भोलि देखि ठ्याप्पै बन्द 😁😳🤣
बिचारा काका को माया लाग्यो 😅😅
Bhatija ra kaka baseh vho ny ta jhyaappa hune gari😜😂😂
वडाध्यक्ष ज्युको बोल्ने शैली राम्रो छ। त्यहि अनुसारको मन र काम भएको जनप्रतिनिधि हरू भएमा धेरै राम्रो हुनेथियो।
रबि लामिछाने अपिल तिर्पाटी कुल्माल घिसिङ मेरो लागि सम्मान सरुप हुन 🙏🙏🙏
ख्याश्यो नेपाल् बिगार्ने र सरकार चलाउने सबै बाहुन छेत्री हुन
आखिर पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ नेताको गुलामी गर्ने हुनु हुदैन
A aaiya 😅😅माईत अाकाे हाे रे सहि भन्नू भयाे सर हामी सरबसाधारण ले सेबा लिन 5 बजे पछि नहुने रे अनि अपिस अाउने टाईम 11 बजे 😭😰सलाम छ अपिल सल हजुरकाे काम काे लागि ❤️❤️🥀🥀
देश बिग्रेकै यस्तै पाराले हो मान्छेहरू चन्द्रमा पुगे हामी नेपाली आझ गु मै छौ
आज सम्म गण्डगी छड्के नचुटाएर हेर्ने हरु ले एता हाजिर गर्नु होला है 👇👇👇👇👇👇👇👇👇👇
अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छua-cam.com/video/UoaEvLlyZnM/v-deo.html
Ma ni
Good job apil
अाज गण्डगि छड्ने ,,भोलि सिधाकुरा जनतासंग।
दुवै एपिसोडका सञ्चालक
1,अपिल
2,रवि
-दुवैको Big\hot Fan यता अौला ठोकेर जाम।
सर तपाईं ओखलढुंगा तिर पनि गयेर छडके गर्नुपरेयो ।
Devil Budha_Xettri दुबै जना सहि छन
Good job apil sir
me🙏🙏🙏🥰🥰👍👍👋👋
म हजुर
नेपाली परिबेस नै यस्तै छ । ।देसभरि नै यस्तो अबस्था छ ।सरकारी कार्यलय हरुमा । सलाम छ अपिल सर लाई ।
सबै जिल्लामै सरकरि कर्यालयामा अपिल सर पुग्ना जरुरी छ,मेरो सलम् छ
के पारा हो.......
माइत आउनु भएको हो
११ बजे अफिस आउन मिल्छ, बोल्न मिल्दैन
सारै मन पर्यो.......अपिल सर
यक मात्र पत्रका हुन ज्यान को बाजि राखेर अगाडि बड्ने पत्रका जय अपिल तिर पाठी ।।।
Sai ho😅😅
*सरकारी कर्मचारी अापिसमा काम गर्नु अाएका हुन् कि गित गाउन जनताको करबाट भुडी भर्ने यस्तो कर्मचारी लाई तुरुन्तै बर्खास्त हाेस यहि माग गर्दछौं*
अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छua-cam.com/video/UoaEvLlyZnM/v-deo.html
Imai.pani.khata
Haican
Vaya. Bast na. Vaya. Next
Nepal.masabai.lutnyharu.baiki.khixain.sabai.maghus
Kumar fitness right ho kura
ईज्जत भएको मन्छेले कमी कम्जोरीमा माफ माग्छ, माईत आउनु भएको भन्द कहिलेकाहीं ढिला भई हाल्छ नि !
यस्तै कर्मचारी नै हुन भ्रष्टचारका मतियार ।
समय भएपछि जानकारी गराउनु घण्टाकाे नसक्ने , नसक्ने भए घरमा बसे भइहाल्छ नि।बडा अध्यक्षकाे मानवीय बिचार राम्रो लाग्यो , धन्यवाद अपिल सर🙏🙏🙏🙏
यक सच्चा देश भक्त 🙌🏻😍
अपील दाजु लाई मनै देखी सलाम छ..!!!👏👏💪🏾🙏
योगेत्ता भएको सबै खाडीमा छन् ।भुसिया र घुस्याहाहरु सरकारि कर्मचारी कसरी चल्छ।
Ho hjr
Right
Sahi kura
Sahi vannu vo
Kura sai garnu vo
हिम्मतवाला अनि राष्ट्रलाईनभइनहुने पत्रकार,सलाम छ तपाईंलाई।
यो ठाउँमा दलित हुन्थियो भन्ने निकाल्थे बाउन भएको भएर अद्छे देखि निकाले छैन्न अपिल सर🙏🙏
हा हा हा माइत आउनु भको क्या मजा आयो मन पर्ने जति एता हाजिर हुनु त,,
Bro. Good. Job. Please. Uni. Harulai. Niyam. Kanun. Ekdum. Thik tarika. Sikaunu hai. K. Nepal. Ma. Sarksri. Karmachari Lai. Ja. Garda pain. Huncha.
Hahahaha
@@manparichannel3786 ..
गण्डकी छड्के हप्ता को दुई पटक आउनु पर्यो 🙏🙏कोको सहमत हुनुहुन्छ 👋👋शुक्रबार आउन एक महिना लाउँछ😭😭
I m from Kathmandu I love you
@@jywantmagarvlogs1895 me to ktm
@@soniyathakurichhetri7385 ktm kun thu ma bsxu
उम के है
म पनि पोखरा
पिलिज अपिल्सर गल्तिगर्नेलाइ छोडनुहुदैन हाम्रो नेपाल को लापर्बाइ धेरैछ सबैलाइ ठिक्मा लेउनु पर्छ । उवासक्ती जिन्दाबात जय नेपाल
Great work sir.. Nepal needs ppl like you🙏🙏🙏🙏🙏🙏❤️
माइत आउनु भको हो कति हास्नु यी घाँस कर्मचारिलाइ त खाडीमा लिएर 10 घन्ता सम्म बेल्चा हान्न लाउनु पर्ने हो
Hahahaa hai
यस्तो कर्मचारीलाई सस्पेन गर्नुपरछ
अपिल दाई हजुर को कार्यक्रम नछुटाई हेर्ने गर्छु
Good job bro best of luck
Ma pani
Thankyou
कति गैरजिम्मेवार कर्मचारीहरु अनि त्यही अफिसमा एकजना कति इमानदार कर्मचारी... लाजमर्दो अनि कसरी बन्छ हाम्रो देश
कस्ता लाज पचेका कर्मचारी हुन सर्कारी पैसा मात्रै खानेहुन यी लाज पचेका कर्मचारी हरु
K para ho yo माईत आको अहिले अपिल सर खतरा हुन्छ 😂😂
अपिल जि को हार्ट्ली फेन म जस्तै अरु को को छua-cam.com/video/UoaEvLlyZnM/v-deo.html
@@Sahity10 ma xu
तिम्रो घर चाँचरी,ती तल होइन र
तिम्लाइ हाम्ले चाँचरी,चिनेको छैन र
बाबरी फुल को बोट्🕺🕺🕺
😂😂😂😂
chait chait
के पारा हाे सर तपाईंको माईत अाउनु भाकाे हाे गित गाउन😅😅😅😅
Hahaha.....
चैट चैट
Kati hasnu......😁😁😁😁
👍️👍️👍️👍️👍️👍️very good अपिल सर
यस्तै हाे सरकारी कर्माचारी हरु यस्तै हाे सिन्नुपानी हान्नु पर्ने
नमस्ते अपिल सर
म सिक्किम बाट हेर्दै छु दादा !!
सधै हेर्ने गर्छु ।।
Welcome hajur lai Sunita shahi
@@Birr.Ghale035 good अपिल sir
सधै हेर्दिनु हाेला!!!!!
माइत आकि चेली लाई टचर नगर न यार अपिल 😆😅🤣😂
हाहाहा
Hahah😀😀😀
माइति ले किन आइति भन्न पुगे अपिल जि हामि नेपाली एस्तै भएर बिकास नभएको
बडो गज्जब लाग्छ यार अपिल त्रिपाठि जि को गण्डगी छ्ड्के!२/३ घण्टाकै भएनी नछोडी हेरिन्छ!❣️👏👏👏
रक्सी खाने कर्मचारी हरिबहादुर को चेला हो क्यार!
माईता आउनुभएको भन्ने सव्द मन परेयो
Hahaa
Ho vanyaa
@@manparichannel3786 honi hai
यस्ता कर्मचारी लाई लात को लात हानेर निकाल्नु पर्छ द्वारिका लाल जस्तो मेयर हुनु पर्यो विदेश मा एक मिनेट ढिलो भयो भने सस्पेनट हल्दिन्छ ,,साल चोर हरु भतुवा हरु।।।
सर सारै राम्रो काम गर्नुभयको छ धेरै खुसी लाग्छ, हजुरको यो छद्के हानेको देख्दा, यस्ता कर्मचारीहरुलाई कारबाही हुनै पर्छ ,अझै यस्ता गर्दै जानुहोला, हामी जनता को पुरै साथ छ हजुरलाइ,
😮n
Your are great Apil Brother and we are proud of you.
बाजेको तरिका चाहिँ हो के??
अब भोलि देखि ठ्याम्मै
छ्यापै खाडिन्😩😩
Ho ra
कती चडेका आईमाई कसैको नभको जागीर अरब ती पठाउनु पर्ने अनी थाहाहुनिथीयो
उम .. झन मुम्बई पठाउदा उतम हुन्थ्यो
Sita Pant घमन्ड पनी तेती छ की ११ बजे आयर जवाव दिनपनी नचाहने
Ani ta hami yuwa harulai chahi jagir xen yata buda matuwa lai haru umer katwkale paixa ani kaha des bikas hunxa ra
astaloi ta khadi des tira thik xa hau
अलि अलि ठुलो हुने भा त भन्नू यी आइमाई
Apil sir ani hjr ko team jst wowwww❤❤❤❤
यस्तै पारा हो भने पुरै पोखरामा आगो लाग्छ।
अपिल त्रीपाठिको जिउको सुरक्षाको व्यवस्था हुनुपर्छ । नत्र खत्रा हुन सक्छ ।
keep it up.
हाहाहा माइत आउनु भाको हाहाहा घरमा गएर जोत्नु बस्नु हिहिँ गजब प्रस्न
यो होनित भित्रि खबर, धेरै धन्यवाद अपिल जी लाई 🙏
कपिल सर मैले पनि मेरो बाबु नानी को जन्म दर्ता बनाउनु र बिवाहा दर्ता नबिकरण गर्न को लागि 1 महिना भन्दा बडी वडा र नगरपालिका धाउनु पर्यको क्ष.. चितवन को कालिका नगरपालिका plz सक्नु हुन्क्ष भनी हजुर ले केहि सुधार गरिदेनुस न plzzz🙏🙏🙏🙏🙏
अति राम्रो काम गर्नु भयो भाइ , अब जन प्रतिनिधि र कर्मचारि को घैटोमा घाम लाउछ कि? १९ नम्बर वडा जय होस लाजै लाग्ने 😂
मैले देखेको बाहुन केटो अपिल नै हो दम भाको मान्छे स्यङ्जामा आउनु पर्यो भाइ झासे झुसेलाइ पत्ता साफ गर्ने हाम्रो अभियान सफल पारौ
हाहा रबि लामिछाने नि बाहुन हुन्न कि जस्तो लाग्छ मलाई त 😀😀
यस्तै पत्रकार सबै वडा वडामा जन्मनु पर्याे।
दाइ अछाातिर पनि अाउनु पर्याे यता त माईथ मात्रै हैन ससुराली गईरहन्छन कर्मचारी माहासय हरु
Salute to him Who came early than other staffs... Love you Sir
मङ्गलबार त आयो नि सर 😜😜😜
गण्डकी छट्के मन पराउने जति यता अनि अपिल जि काे टिमलाई सलाम।
अपिल सर जस्तै सबै 77 ओटै जिल्लामा एक एक जानाहुनुप्रनी छड्के हान्ने
नेपाल काे डन भनेकाे अपिल सर हुनु हनु हुन्छ❤❤❤सलाम छ हजुरलाइ
यो ईपिसोड सारै मजा लाग्यो 🤣🤣🤣🤣🤣🤣 अपिल सर लाईनै अल्छि लागिसक्यो कहिले कुर्ने कहिले बाटो हेर्ने सारै मजा लाग्यो रमाईलो कार्यलय रहेछ( माईत आउनु भाको हो तपाईं ) 🤣🤣🤣
एस्ता कर्मचारीलाई सिधै रातो अक्षर ले धसनुनी ।
पिएन क्याम्पस टाइम्पा स भन्ने गितै छ साच्चिकै रै छ ।।
Very good job sir ! You are the great person.
जिउदो मान्छे 😍😍😍अपिल भाइ!!!
अपिल त्रिपाठी लैफमा मतुवालाई सम्झाउँदै ***
भाई सधैं काठमाडौं पोखरा जस्ता चिल्ला ठाउँमा मात्रै भन्किने काम नगर नेपाल ठूलो छ अरु ठाउँमा पनि जाउ र हेर रिपोर्टिङ गर ।
नेपाल अधिराज्य भरि बेथिति र बिसंगति बिरुद्ध छड्के मार्नु पर्यो अपिल जि
पढे लेखेका मान्छे बिदेश छन यस्ता नपढेका मान्छे कर्मचारी ।😂😂
Lots of love for apil sir❤️❤️❤️
३वर्ष पछी पनी हेरदै छू है
सुभाकामना अपील त्रिपाठी ज्यु
फटहा भस्टाचारि अल्छी काम ठग अनुसाशनहिन यस्तै कर्मचारीले गर्दा देशको बिकाश हुन नसकेको हो
Sai ho
@@manparichannel3786 yes
sai kura bhanu bhayo
म त भन्छु हरेक जिल्लामा अपिल त्रिपाठी जस्ता पत्रकार भए जनतालाई अती सुविधा हुनेथियो । जय अपिल जय नेपाल।
ober नातक नातक ! काम चोर काम चोर ! हे शंकर भोला ! नेपाल को कर्मचारी को के होला ! पछि आयो ङिच्चा हास्यो पुगो हैईईईईइ tripathi sir you are great
अजै ठूलाठूला कारलय मा जानू परो।।।तिनी त सानातिना माछा भैहालेनी ।।। tik xa tapaiko kaam .salam xa
अपिल दाई :यो के पारा हो
कर्मचारि : पारा त येस्तै हो सर रे 😆😆😆😆😆
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😂😂😂
हार्दिक श्रद्धाञ्जली दाइ 💐💐
सधै एस्तै हो एई चोटी बैतडी तीरनी गैदिनु परो सर
वडा अध्क्छ को बोल्ने शैली निकै राम्रो रहेछ
सहि कुरा गर्नु भयाे,तेहि बाेल्ने तरिका मिठाे भएर त भाेट हालेर जिताईयाे नि,यहि बेज्जति पारा हेर्न कै लागि🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
यसमा म पनि सहमत
एघार बजे आउन मिल्छ
बोल्न मिल्दैन्😁
दाल पकाउन पुग्छ।
झोल हाल्न पुग्दैन्😂
अपिलि भाइ म हिरा हाल दुबै मााछु हजुर को कारे क्रम हेरि रहन्छु हासो लागो तपाईं माईत अाको हो भन्दा हासो लागो 😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😘😆😆
अपिल सर हाम्रो सल्यानको ब कु नगर्पलिको 5को
हामि नेपाली हाम्रो नेपाल हामि नेपाली एस्तै त होनि ब्रो सुन्दर सान्त नेपाल 😂😂
I salute you sir, well done.
"सरकारको काम कहिले जाला घाम" यिनिहरु त एउटा प्रतिनिधि पात्र मात्र हो, नेपालको हरेक सरकारी कर्मचारीहरुको चाला यस्तै छ। यस्ता भातमाराहरुलाई कडा कारबाही गर्नु पर्छ अनि मात्र देश बिकास हुन्छ।
सलाम छ अपिल सर,राम्रो काम गर्दै जानू होला
33à3
U
Anil tripati ko mobile number pauna hajur
अपिल दाई नमस्कार दाई तपाई सग फोन कुरा गर्नु मिल्छ piz जबाफ दिनुस ल
P
28:29 त्या केही गाएन ?? 🤣🤣 लाज पचेकाहरु ।
अपिल सर सलुट छ हजुर लाई🙏🙏 यस्तो योगेता हुनी सर जस्तै अरु पनि भैदिनी भय नेपाल अलि अगि बर्नि थियो कि wow sir 👍👍
सरकारी काम कहिले जाला घाम नेपालि उखान नै छ ।। कसरी हुन्छ जनता झुलाउने नै नियत ले बिगृदो अबस्थामा छ हाम्रो नेपाल
बाहुनबाद को लूट सरकार छ अनि कसरी समृद्धि हुन्छ नेपाल्
अपिल त्रिपाठी जिन्दावाद
सराबि बुढालाइ आडल थ्री मा पठाउनुहोला
राम्रो गित गाउछन्
Salute you sir.. For your great works for the people.
यस्तो जडियालाई पनि वडा मा काम गर्न दिरा छ है छ्या हे भगवन
मेरो देश को गति देख्दै रुन मन लाक्छ राम्रो पडिलेखेका युबा जति सब खाडिमा खटिरा छ यस्तो जडियाहरुलाई टन्न रक्सी खाएर पनि सरखारी जागिरा खाना दिरा छ अब हामी जनताले यस्तो जडिया को कसरी भर पर्ने office आउने जाने कै टुङ्गो न हुदो रहेछ आएनी पूरा रक्सिको तालमा नच्दै आइरा हुदो रहेछ अनि कसरी हुन्छ जनताको सेवा कपिल sir जस्तो माहन पत्राकर नेपालको 77 जिल्ला मै 1 1 जनाको आवश्कता छ सलाम अपिल sir
"चिन्ता बढ्यो झन् भन्या त
रोएको रोयै छ खुशि छैन मन " 😂😂
यत्ति त आऊछ नि दिए बुढाले लास्टमा.. 😉😂😂
😀😀
अरुभन्दापनि अप्पिल सरले माईत अाकाे हाे भन्दा हाँसो लाग्याे मलाई त
Ho bro
11 baje office aauna milxa bolna mildaina re haha how funny Apil sir 😂👍🏼👏🏼🙏🏼
All nepal media person should learn from apil tripathy.he is a perfect role model for all.govt should award him for his extraordinary work.
यो हो पत्रकारीता youtbe का छक्का हरु को चटक देखाउनेलाई के भन्नू र खोइ
खास तपाइँ जस्तै सबै जन पत्रकार भयो भने कस्तो दामी देस हुन्थेयो
हास्य कलाकार राजाराम पौडेल जस्तै बिमल ।।।। रक्सी कान्डा ।। क्या सहि हसायो याल
कथै कर्मचारी
Vai horaw
Dimlaez P.K. सही भन्यौ अनुहार बोली क्या मिलेको है
होल याल तिमीले नि हथाएउ याल 😒
होनि याल । ठ्याक्कै छ बोलीचाली । हुलिया । सबै उस्तै छ। क्या गीत दिरा के याल झ्यापको तालमा 😂😂😂😂
Ho sir Rajaram ko dubal rol nai rahaxn buda ta
नेपाल का कर्मचारी लाई तह लगाउन।प्रतेक अपिस मा चानिज नै मेनेजर हुनु पर्ने रहेछ।
यो कपिल भन्ने मान्छे लाई प्रधानमन्त्री बनाउनुपर्छ अनि सबैलाई कार्यलय मा कर्मचारीले आफ्नो काम समयमै छिटो पूरा हुनेथियो 💟❤️❤️💟💟❤️❤️❤️💟💟💟❤️❤️😍😍😍😍😍😍😍😍🙃😍😍😍😍😍😍😍😍😍😍
११ बजे Office आउन मिल्छ बोल्न मिल्दैन हाहाहा😝😜😜😂😂😂कडा आयो अपिल दाइ।
Hahaha
सरकारी करमचारी भएर के पारा हाे। यस्ता ले के सेवा दिन्छन् हाे छि छि । नेपाल - नेपाल ।।
दाइ हजुर को लागि हामी सधै तपाईं को साथ मा छुम यस्ता लाई कानुन को दायरा मा लेउनुस सिर
यो गरिव दुखी जनताले पसिना लगाएर कमाएको पैसा कर तिरे पालिएका यी सरकारी कर्मचारीहरु जती पनि छन् । स्कुल देखि लिएर अण्डा,अदलत , वडा कार्यालय, नगरपालिका सवै ठगभ्रष्टाचारीहरु हुन।पोखरा मात्र होइन पूरै देश भरिको पीडा हो सर ।।।।।
हाम्रो दाङ तिर पनि आउनु पर्यो सर