Aaile ko jamana ma jaha hath ma camera rw mike liyerw celebrity haru ko interview line patrakar ko bich ma tapai jasto patrakar dekhda khusi lagyoo Well done More of these peoples needs to be exposed
यो बिध्यार्थी को इच्छा बिपरित को निर्णय हो । यो हेडमास्टरलाइ कार्बाही गर्नुपर्छ । विद्यार्थी को एकबर्स को क्षतिपूर्ति तिराउनु पर्छ। विद्यार्थी हित बिपरित हो।
दाइ अर्घाखाँचीमा नी आउन पर्यो आफ्नै स्कुल मा पढ्ने लाई 1000 मा certificate दिने अरु स्कुल मा पढ्न लाई 4000 लिन्छन अर्घाखाँची आउनु पर्यो सरकारी स्कुल मा नी यस्तो हुन्छ र 😥😥
@bal storang TV shree Yuwabarsha Janta Rabichittra secondary school Sandhikharka 1 Hatarineta Arghakhanchi ho Yadi aaune va 9869039082 ma call gari aunu hola
तपाई जस्तो पत्रकार यो देशकोलाई यकदोम खाचो छ, दाजु धन्यवाद हजुरलाई 🙏। यसरी नै आगामी दिनहरुमा पनि देश भरी नै भएका समस्याका समस्याहरु बुझेर यस्ता समस्याहरुको हल गरिदिनु होला, धन्यवाद अपिल दाजु। हजुरलाई । 🙏🙏
अपिल सर एक्दम निडर पत्रकार हुन भन्ने सारा नेपाली हरु ले छाप लगाइएको एउटा सच्चा नेपाली पत्रकार हुन। सारा नेपाली हरुले उहाँ लाई साथ दिनु पर्दछ। जय नेपाल.
नेपाली शिक्षा क्षेत्र को हालत 😓 यस्तै बिग्रेको सर अनि राजनैतिक पावर ले गर्दा देशको शिक्षा प्रणाली झन झन खस्कदै गैरहेको छ, अब यस्ता फोहोर हरुलाई फ्याल्दै गुणस्तरीय शिक्षा को शुरूवात गर्नुपर्छ अपिल सर तपाईको कार्य लाई म भित्र देखि नै सलाम गर्छु😍😘 सधै अघि बढ्नुहोस। आम जनताको साथ छ हजुरलाई 👏👏👋👋
पोखरमा को को हुनुहुन छ ? यो मङोल्दय स्कुलको हेड teacher को रगत छद्ने गरि कुटन मान लगेको छ। बिद्यार्थी को भबिस्य माथी खेल्बड गरेको हुनले , सजाय भोग्नै पर्छ , बिद्यार्थी साङको साथि हरु पनि support को लागि आइदिनु होला।
मान्छेको स्वन्तन्त्र हक मा हनन गर्ने यो पृन्सिपल को हो ??? किन यति धेरै जिद्द्दी ?? यस्लाइ भुत्लाउने बिद्यार्थी का बाबा आमा दाजु भाइ कोहि छैनन ? हाम्रो बुटवल तिर भय थुतेर घिसार्छन थुतेर ... बिद्यार्थीको सो इच्छा हो त , यौटै स्कुल मा 10 ओौ बर्ष पढदा बोर मान्छन नानू बाबू छोरा छोरी ले हामी लाई पनि यहि भन्छन अन्य स्कुल मा पढन ,,, हामी बाबू नानू को इच्छा बिपरित पुन त्यही स्कुल पढ भन्दै जबर्जस्त गर्ने त ???? छि छि कति नमिल्दो कुरा यस्ता पनि head sir
I proud feel about u bro you’re a good reporter keep it up and Nepal ma thapai jastai mancha ko kacho cha, we’re here for you to support keep find this kind of dude and show them here is still some good people who can’t give up and you’re the one who never give up and don’t make feel give up who are in treble !! Lots of support from Canada 🇨🇦.
अपिल दाइ 👦एक सच्चा पत्रकार🎤 हो भन्ने जति येता हाजिर हौ।💞
like here 👍️
अपिल त्रिपाठी र रबि लामिछाने नेपाल आमाका सन्तान हरु ..........
@@albertdevaka1588 good
Het mastar kati jut bolcaah sale kukur
I'm here
@@albertdevaka1588 अम
अपिल sar त्यो ३जना ननिको सटिबिकेट तेहि प्रिन्सपलको हातबाट दियको भिडियो हेरन मन लाग्यो ।thanks Apil s
सिक्षा आपिस को मा,बि ,नि ले के हेरेर बसेको छत स्कुल आबिभाबक ले मात्र हेरने होर ।
कुर्दा कुर्दा बल्ल आइपुग्यो लोकप्रिय कार्यक्रम । हेरिरहेछु अपिल दादा 😍😍
Raj Kharel sir yo subscribe garidinus na ua-cam.com/video/FfzWup0PuiI/v-deo.html
Thuka Randi ko tehar
@@lokbahadurkhadka4632 what happen to uh?How you comment ,,, 😕😕
Kurda kurda 😆 😆
Ma Qatar bat ho😎
उहाँलाई तुरुन्त पदबाट बर्खास्त गर्नुपर्छ विद्यार्थीको जीवन माथि खेलवाड गरेकोमा😢
jagir nai khosna parne ho nakkali document banayera teacher vako hola
छडके कार्यक्रम एक भाग पनि नछुटाइ हेर्ने साथीहरू कति हुनुहुन्छ उपस्थित हौ है साथिहरु ✋✋
Ma pani xu hai
@@lungelithapasajan8715 लाङ्घाली लाफा जोडी ✋
बिद्यार्थी को भबिस्यमा खेल्वाड गर्ने एस्ता मास्टर तुरुन्तै कार्बाही पाउ हजुर 🙏🙏
Santosh Sing Thakuri ua-cam.com/video/FfzWup0PuiI/v-deo.html
Sahi kura Santosh sing thakuri
Karbahi hoina jutta kholera tauko ma bajaunu parchha
@@gggrg1892 😁😁✋
Santosh Sing Thakuri soii ho
पर्देशी भुमी बात 12 घन्ता कम गरेर थाकेर अपिल त्रिपाथी सर लाई माया गरेर हेर्ने जति यता है कति हुनु हुन्छ कुन कुन देश बात #alinamagar
Alina Magar ALINA MAGAR K,S ,A
Saude bata
Kuwait
ksa
Saudi bata ho
अपील सर को प्रश्न गर्ने तरिका सारै मन पर्छ।तपाईं जस्तो निडर र सच्चा पत्रकार को जरुरी छ👍
Chor. Tchar
@@jeevankhatri8054
I
I
I
I
Oii
I
Iii
For
सार्है ढिलो आउनुहुन्छ अपिल सर। कुर्दा कुर्दा निन्द्रै लाग्यो बल्ल हेर्दै छु। अब हेरि सकेर मात्र सुत्ने।
बिदेश बाट हेर्ने कोको हुनुन्छ हाजिर गरमत 👇️👇️👇️👇️
I also from malaysia
म पनि कुवेत बाट हर्दै छु।।।।।।
M ni kuwait batai ho
Moh
m pani qatar bata herdai xu ..
अब नेपाल मा अपिल सर जस्तो सच्चा पत्रकार को खाचो छ 👏
Shai ho
नेपालको सान अपिल त्रिपाठी ❤️
आउनुहोस मस्तले हेरम गण्डकी छड्क्य ।
अपिल सरलाई हार्दिक नमन🙏🙏🙏
Dinesh Malla sir yo subscribe garidinus ua-cam.com/video/FfzWup0PuiI/v-deo.html
Aaile ko jamana ma jaha hath ma camera rw mike liyerw celebrity haru ko interview line patrakar ko bich ma tapai jasto patrakar dekhda khusi lagyoo
Well done
More of these peoples needs to be exposed
Kabita Ranabhat 👏👏
Ho
अपील त्रिपाठी को पत्रकारिता लाई क कसले मन पराउनु हुन्छ यता आउनुहोस् एक अर्कालाई साथी बनाऔं।।
पैला त म अपिल सरलाई धेरै धेरै धन्यबाद छ नेपाल को हरेक कुना कुना मा हुनु पर्थ्यो यस्तै गर्छन नेपाल मा यस्को बोली सुन्दा पनि कनपारो तटीय र आउँछ
छडके कार्यक्रम लाई डिस लाइक हान्ने जति सिधै राम घाट ।
😀😀
हाहा 😁😁
हेर्दैई चोर जस्तो छ के तिम्रो छोरा छोरी लाई रोक्न सक्छौउ ह
कार्यक्रममा डिस लाई भन्दा पनि यो हेड मास्टरलाई खोडा हान्नु पर्यो भन्ने को को छम हाजिर गरम त।।
From 🇦🇪
,, नमस्कार अपिल सर म हजुरको big fan
👇
अपिल सर को काम मन पराउने जति एक हौ।
Sir tapaiko abhiyanlai ma salamx janta jagrup garnu mero pani sathx
हो सहि यो शिक्ष्कलाई रेस्टिकट गर्नै पर्छ अपिल सर जाहा पर्छन बिध्यार्थिको इक्षा हो
कस्तो मुर्ख प्रिन्सिपल यार
विध्यार्थी को भविष्य सङ्ग कसरी खेलवाड गर्न सकेको होला त्यो पनि पैसा को लागि
Yo khate chor lai thapad hane si ali chet aauthyo ki
यो प्रधानध्यापक ले राजिनामा दिनु पर्छ ।
काम छैन एसको यो गुरु हुनु लाइक को छैन
यसमा समितिको पनि उत्तिकै दोष देख्छु म त
Yo sala principal dog ho
ुयो चोर अबुजले पढाएको पनि के राम्रो होलार
त्यस्को छोरालाई बाहिर पढाउने अनी अरुका छोराछोरीहरुलाई यहीं पढ्नु भनेर दबाब दिने यो के दादागिरीहो
Rajinama hoina yeslae jail Chakan hunu parxa😡😡😡😡😡😡yo sala chor nai ho😡😡
कडा कार्यवाही होस् अरूको जिन्दगी माथि खेलबाड गर्नेलाई श🙏
🇳🇵mero desh ko sachcha saput mero dae 🙏🙏 good job
कसम यार अपिल त्रिपाटि जस्तो असल पत्रकार काे जरुरत छ यहाँ ।।सलुट सर हजुरकाे साहास लाई।
विद्यार्थीको भबिस्यमाथी खेलवाड गर्ने शिक्षाक लाई तुरुन्तै कारबाही होस् ।
*लिडि ढिप्पी गर्ने यस्ता मुला पनि शिक्षक हुन्छन्! अझै हेड मास्टर रे😡😡*
कुरा बुझ्दा सङ्काट कालको जस्तै दबाब छ त
मलाई त माेबाइलबाटै झाप्पड दिन मन लाग्यो।
।
।
जुत्ताको माला लगाएर घुमाउनु पर्ने.....
Yo head mstr Lai lat hannu parxa
अपिल सरलाई चाहि जन्मेको हुन आमाले😂👏❤
Apil tirpathi is hero nepal 🇳🇵
Good sir
*सरकार अपिल त्रिपाठि लाई सुरक्षाको ब्यबस्था गर किन कि यस्तो रिक्स को काम गर्छन् सधै 😎 Hats off to you*
सर्कार ले केइ गर्दैन बास जन्ता हरु नै काफी छन अपिल भाइको सुरक्छा को लागि
👍️💞
@@rikhuregami सहि कुरो गर्नु भयो
Janta le hernu parxa sarkar le kai gardaina dalal vasta matray xa sarkar maa
💕
धेरै राम्रो काम गर्नु भाको छ अपिल सरले धन्यवाद नमस्ते छ हजुरलाइ।
पुरै सम्सार उज्यालाे बनाउन नसकेर के भाे एउटा दियाे मात्र बालेर उज्यालाे बनउदा नि निकै राहत हुन्छ।धन्यवाद अपिल ज्यू।
अपिल र रबि 👈️👈️👈️ जस्तैः अरु 2,4 जना पत्रकार , यो धर्तिमा पठाई देउन । कतै हाम्रो नेपाल ले पनि काचुली फेर्छकी ।
अरु जे जस्तो भय नि अपिल सर को प्रस्न गर्ने तरिका असाध्यै मान पराउने जति 👇️👇️👉️👍️👍️
निकै घामड रैछ यो प्रीन्सिपल । मान्छेको स्वतन्त्रताको हकको हनन गर्दैछ ।
Great job, keep it up apil sir
यो बिध्यार्थी को इच्छा बिपरित को निर्णय हो । यो हेडमास्टरलाइ कार्बाही गर्नुपर्छ । विद्यार्थी को एकबर्स को क्षतिपूर्ति तिराउनु पर्छ। विद्यार्थी हित बिपरित हो।
गण्डकी छड्के गण्डकी प्रदेशषको लागि मात्र हो कि नेपाल अधिराज्य भरी हो ?? देशै भरी हो भने यस्ता धेरै ठाउँ छ तपाईको आवश्यकता भयको
all nepal ko lagi ho
All Nepal Lai ho vane best to you daju mero ridhaye dekhinai selut xa
सहि हो
हो हो पुर्बतिर पनि हेर्नुपर्छ अपिल सरले
मेराे पनि तेहि हाे
great work, I really appreciate this type of interview & journalism
Yo mastar lai ta halo ra juwa ani bajo khet chahiye rahex
तपाईलाइ माने मैले अपिल जि सलाम छ मेरो अझै नडराईकन आगाडी बढनु होला तपाईलाई हाम्रो फुल सपोर्ट रहने छ
I have s00o applied Krum 9ö09 lollipop Ppllpp90l0pppp0p00ppp0p0p0pl0p0lll1lp0 for to long kppkooke
पैसा कमाउन को अस्लिन र भ्रमात्मक भिडियो upload गर्ने पत्रकार साथीहरूले अपिल सर बाट केही सिकौ र यस्तै समाचार खोजेर देशमा भएको बिकृती हटाउ
Sahi ho
दाइ अर्घाखाँचीमा नी आउन पर्यो आफ्नै स्कुल मा पढ्ने लाई 1000 मा certificate दिने अरु स्कुल मा पढ्न लाई 4000 लिन्छन अर्घाखाँची आउनु पर्यो सरकारी स्कुल मा नी यस्तो हुन्छ र 😥😥
@bal storang TV shree Yuwabarsha Janta Rabichittra secondary school Sandhikharka 1 Hatarineta Arghakhanchi ho Yadi aaune va 9869039082 ma call gari aunu hola
Plz sir janu paryo ....help there innocent student....
@@kapilacharya5045 umm Sir afu le ta 4 hajar tirera Nikalio but Aru student ma yasto na Hous bhanera 😢😢😭😭
Kasto kasto school ho hait@@mrsagarpoudel5279
अपिल दाजु लाई मेरो सलाम छ दाइ तपाई ले धेरै उधारणिय काम गर्नु भाको छ
बिध्यार्थी को भबिसे लाई खेल बाड गर्ने लाई हटाउनु पर्छ ठोक्नु पर्छ त्यो त बिध्यार्थिको इछ्या होनि
Ho sai ho
छवि वोझा लाई बोलाउनु परो
कानको जाली फुटने गरि हान्थियोनी??
🤣🤣🤣🤣🤣🤣🤣🤣😍😍🤣🤣🤣🤣🤣😜😜😜🤩🤩🤩
😂😂🤣🤣😂😂😂
Hahahahahaha sahi ho
😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
Ek dam sahi kuro
नेपालको सन्दर्भमा दाइ लाउरे हुने घर तेति गरीब हुदैन ,यो हेडमास्टर घमण्डि रैछ
अपिल त्रिपाटी सर को जुनै पनि भिडियो हेर्न अति मज्जा आउछ धन्यवाद सर
शि़क्षाकार्यल पनि त्यस्तो हुन्छ बार्किन्गनिन्ग गरेर ६८ बाट ४८ मा सर्टिफ़िकेट दिने हुन्छ यस्ता शिक्षक लाई कडा कारबाही हुनु पर्छ
अब को आउने चुनाव मा अपिल सर लाई अर्थ मन्त्री भएको कोको हुनुहुन्छ
नेपाल मा सबै नेपाली अपिल दाइ जस्तै भैदियको भय यो नेपाल आज कहाँ पुग्थ्यो होला ।।।।
सुरुमै प्रश्नचै 400° ज्वरो आउने गरि सोध्ने अपिल सर?।।💪💪💪
Sahi ho😂 😂 😜 😂
Hahaha soyhi ho
सही कुरो साङलो ब्रो सही कुरो।
म पनि एक विद्यार्थी हो दाइ त्यस्तो शिक्षकहरूलाई त शिदै रामदुलाई गरिदिनुपर्छ दाइ
अपिल सर दसै को हार्दिक मङलमय शुभकामना है
बिद्यार्थी को भबिस्यमाथी खेलवाड गर्ने शिक्षक प्रसासन लाई कार्बाही हुनु पर्छ
mitra sixchhya jasta pabitra mandirma ghusko chalkhel hunchha bhane kastohola? tiyo Deshkohal kineko
certificate kinera Doctor padda kastoholatiyo Doctor kalpanagarnu hos
Tyeslai marde huncha. Chor Dhakalai
Great ..we need more like u in nepal ..keep on doing this man ..appreciated ur work ..
0l
अघि बढनु होस अपील सर।।
विद्यार्थीले सर्टीपिकट मागेपछि खुरुक्क दिनुपर्छ समितिसँग के मतलब
वाउवाउ पत्रकार जि तपाई को हरेक शब्द मन पर्यो तपाईंको समर्थक भए
Thank you apil sir good work always god bless you
अपिल सर जय़ होस
यो प्रधान्ध्यापक लाई कालो मोसो लगाएर घुमाउनु पर्छ
I am the dieheart fan of apil sir....u are the real hero..first time I love the way and realistic show of Nepal....
मान्छेहरु रबि रबि भन्छन पत्रकार होस त यस्तो
👏👏👏👏👏👏
Ravi dai also doing well do respect for all
Plz don't compare between the person they both are good in their own position !!!
Ko rabi 🤔
सराहनीय प्रस्तुति छ एकदमै सत्य, अपिल जी को हिम्मतलाई सलाम छ। यी दलालहरूलाई कडा कार्बाहि अबिलम्ब गरियोस्।
Good news..tq so much Sir 🙏🙏 yesta teacher lai karwahi hoss vann chahanxu hamro Nepal ma..!!
यो खाते हेड मास्टरलाई खोडा हान्नु पर्छ ।।।।खोडा मात्र होइन तुरिमा सिस्नो र पानी हान्नु पर्छ ।।।। अनि चेत आउँछ ।।
haaaa
Good job thank you for comment
Well done Tripathi Ji , तपाइंको हरेक प्रश्न को लागि धन्देबाद , प्रभुको आशिष भै रहोस , शक्तिसालि बन्दै जावस !
हल्लेलुयहा
कानको जाली फुट्ने गरि हान्ने हो भने मात्रै सहि बोल्छ मान्छे नत्र लोलेपोते बात गरेरै टार्छ्न प्रचार गर्ने मात्र हो ।
सहि पत्राकार
सोध्ने मात्रै होइन के यस्ता बेइमानीलाई झापड पनि लाईदिनु।
Jutta ko mala lagayara sale laai nangaai ghar patayadinxa parxa
@@pokhara_nepal Bhai hero na bhanna uskko personal bichar ho bhayanese tini huru le typ principal laai marni soch ma thiye aaba marni ta
तपाई जस्तो पत्रकार यो देशकोलाई यकदोम खाचो छ, दाजु धन्यवाद हजुरलाई 🙏। यसरी नै आगामी दिनहरुमा पनि देश भरी नै भएका समस्याका समस्याहरु बुझेर यस्ता समस्याहरुको हल गरिदिनु होला, धन्यवाद अपिल दाजु। हजुरलाई । 🙏🙏
अपिल सर एक्दम निडर पत्रकार हुन भन्ने सारा नेपाली हरु ले छाप लगाइएको एउटा सच्चा नेपाली पत्रकार हुन।
सारा नेपाली हरुले उहाँ लाई साथ दिनु पर्दछ। जय नेपाल.
0
अपिल त्रिपाठीलाई हड्डिदेखि मन पराउने हरु यता हाजिर गरौ है
सरकार यो शिक्षक को नाममा कलन्क हरु
तुरुन्तै कारबाहि गर्न परो।।
नेपालको कानुन ।
ढुङ्गाले हानुन ।।
जस्लाई लागे पनि लागुन् ।।।
😜
😋😋
😃
😄😄😄😄😄👏👏👏
@@gurunguttada4302 🤣😂😀😀😀😁😁😁
अपिल सर साथमा बिधार्थि भएको भए राम्रो हुन्थियो बस गर्न।।
शिक्षाको गुणस्तरमा सुधार गर्न नसक्के , राजनितिको आडमा जागिर खाएका निकम्मा दलाल शिक्षकको नामका कलङ्गहरुलाई विद्यार्थीको भविस्य माथी खेलवाड गर्नेलाई कडाभन्दा कडा कार्वाही होस ।
समय पनि अलि बढ्दै रछ
राम्रो कारेक्रम को समय 1 घन्टा पुरै हुन जरुरी छ 😍😍
साह्रै कडा सर परेछन् अब ढुङ्गा लाई पनि कन्भेस गरायर पढाउछन् यि सर ले ।
Ahh sai ho sirle sai vhannu vo
😃😃😃😃😃👍
hait kada nai parexa sir
Haha
सलाम छ अपिल सर हजुर को काम र साहास लाई !!
Ekdam ramro sir hjr ko chanal ekdam ramro kam garnu huncha👍👍❤❤
नेपाली शिक्षा क्षेत्र को हालत 😓
यस्तै बिग्रेको सर अनि राजनैतिक पावर ले गर्दा देशको शिक्षा प्रणाली झन झन खस्कदै गैरहेको छ,
अब यस्ता फोहोर हरुलाई फ्याल्दै गुणस्तरीय शिक्षा को शुरूवात गर्नुपर्छ
अपिल सर तपाईको कार्य लाई म भित्र देखि नै सलाम गर्छु😍😘
सधै अघि बढ्नुहोस। आम जनताको साथ छ हजुरलाई 👏👏👋👋
पोखरमा को को हुनुहुन छ ? यो मङोल्दय स्कुलको हेड teacher को रगत छद्ने गरि कुटन मान लगेको छ। बिद्यार्थी को भबिस्य माथी खेल्बड गरेको हुनले , सजाय भोग्नै पर्छ , बिद्यार्थी साङको साथि हरु पनि support को लागि आइदिनु होला।
Najik bhaya ta ma gayara yari kut the yr yasko kura sunera lasty ris utheyo
Kumar ji yolai thogna ma auxu dhuka tapai lai support xa
दिनुस दनाक ।।। त्यस्ता कुकुरहरुले अलि अलि भेट्नुपर्छ ।।।
pokhara houna ho tanahu ho
Jabo tanahu Jana kako ticket lenu parxa ra bike xa gayara thokdinxu
Apil dai ko big fan jatii yata✋👍
Asto tachar kukur jasto rayaxa tara kina asto garxa sala khata
Apil sir thank you very much great programme thank u again
बिध्थिमाथी र्खेलबाण गर्ने टिचरलाई कारबाई हुन्नु पर्छ
"एस्तै छ जिन्दगानी"😂अपिल दाजु रक🙏🙌
anamol baniya Kina hasekota
शिक्षा मन्त्रालयले थाहा पाएर नि नपाए झै गरेको प्रस्ट छ सबलाई कारबाही हुनुपर्छ ।
मान्छेको स्वन्तन्त्र हक मा हनन गर्ने यो पृन्सिपल को हो ??? किन यति धेरै जिद्द्दी ?? यस्लाइ भुत्लाउने बिद्यार्थी का बाबा आमा दाजु भाइ कोहि छैनन ? हाम्रो बुटवल तिर भय थुतेर घिसार्छन थुतेर ... बिद्यार्थीको सो इच्छा हो त , यौटै स्कुल मा 10 ओौ बर्ष पढदा बोर मान्छन नानू बाबू छोरा छोरी ले हामी लाई पनि यहि भन्छन अन्य स्कुल मा पढन ,,, हामी बाबू नानू को इच्छा बिपरित पुन त्यही स्कुल पढ भन्दै जबर्जस्त गर्ने त ???? छि छि कति नमिल्दो कुरा यस्ता पनि head sir
Top fan of apil tripathi dai ❤️❤️❤️
यो मान्छेको फेला नपरेको रैछ हेडमास्टर मुला 32 ओटा दाँत झरलानु पर्छ अनि आउँछ ठीक ठाउँ मा
अपील नेपालको सच्चा पत्रकार हुनु हुन्छ रेल्ली हिरो अपील सही गर्नु भयो यस्ता सर लाई ठीक गर्नु भयो
I proud feel about u bro you’re a good reporter keep it up and Nepal ma thapai jastai mancha ko kacho cha, we’re here for you to support keep find this kind of dude and show them here is still some good people who can’t give up and you’re the one who never give up and don’t make feel give up who are in treble !! Lots of support from Canada 🇨🇦.
स्कुल प्रति हेडमास्टरको चासो चिन्ता र सोचका लागि प्रशंसा गर्नूपर्ने देखिन्छ ।
यो फटालाइ कानको जाली फुट्ने गरि हान्नु पर्छ।अनि लाइनमा आउँछ।
Good job brother.💕💞
Journalist yasto hunu parxa salam xa..💕💞
Good job sir
अपिल सर यस्ता मान्छे हरुको भन्दा फोर गर्दै जानुस हामी सधै तपाईंको साथ मा छौ
Keep up the good work brother!
अपिल दादा माइक्रोफोन ले येस्को टाउको मा हान्दिनु न
😅😅😅😅😁😁😁
यो मास्टर खारिज गरिघरमा बसाल कुकुसाला
अखिल दाइ को प्रोग्राम हेर्न लाई आतुर हुने हरु छिटो हाजिर गरम त
Apil
तनहुँ मा शिक्षा छेत्रमा धेरै भ्रष्टाचार छ अनियमितता छ सबै सरकारी स्कुलमा बुज्नु होला अपिल जि
Great work apil sir🧡