कक्षा भित्रै शिक्षकले छात्रालाई यौ-न दुब्यबहार गरेको दाबी।अभिनय नै गरेर देखाए छात्राले Chhadke 59

Поділитися
Вставка
  • Опубліковано 20 чер 2019
  • कक्षा भित्रै शिक्षकले छात्रालाई यौन दुब्यबहार गरेको दाबी। अभिनय नै गरेर देखाए छात्राले, स्कुलमा रमिता |
    Exclusive News From Rupa Kaski |
    Presenter : Apil Tripathi |
    Coordinator : Ganesh Paudel |
    Gandaki Chhadke E 59 |
    Camera : Ashok Basnet | Darshan Ranabhat
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 3,2 тис.

  • @EpicNepal
    @EpicNepal 5 років тому +1

    अपिल दाजु पनि रबि लामिछाने दाजु भन्दा कम हुनुहुन्न भन्ने जति हाजिर गरौ 😍

  • @EpicNepal
    @EpicNepal 5 років тому +458

    अपिल त्रिपाठी र रबि लामिछाने को फ्यान कोको छौ

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Рік тому +4

    यस्ता सर हरु लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ

  • @santoshjoshi6320
    @santoshjoshi6320 5 років тому +81

    दादाको confidence level छ भन्ने जति यता हाजिर हुम त✊✊✊

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 років тому +452

    अपिल त्रिपाठि सर को गण्डकी छडके न छुट्टाइ हेर्नु हुने साथि हरु को को हुनु हुन्छ सुरु गरौं ??

  • @thakurising6045
    @thakurising6045 5 років тому +167

    जे होस अपिल सर को बोलिमा दम चाहिँ छ है

  • @yogendraprakash9254
    @yogendraprakash9254 5 років тому +248

    यो देशमा अब रबि लामिछाने

  • @youme2059
    @youme2059 5 років тому +68

    भुत पुर्ब प्र अ लाई सलाम छ मेरो

  • @bcalldarnal9961
    @bcalldarnal9961 5 років тому +127

    नर पिचास। शिक्षक को नाममा कलन्ख ।।फासीको सजाय हुनु पर्छ।। म मेरो समर्थन छ अपिल त्रिपाटि सर।।

  • @BaglungVlog
    @BaglungVlog 5 років тому +22

    अपील त्रिपाठी दाजुको सुभचिन्तक कति जना हुनुहुन्छ लाइक गर्नु होला । salute xa daaju laai

  • @tikathapa3071
    @tikathapa3071 4 роки тому +2

    अपील त्रीपाठी सरले पनी धेरै धेरै राम्रो काम गरिरहनु भएको छ , मलाई अपिल त्रीपाठी सर र रबी सर बोलेको सार्है मन् पर्छ र एकदम सत्य र कडा लाग्छ !सल्युट गर्छु अपील त्रीपाठी सरलाई !

  • @shovaparajuli6653
    @shovaparajuli6653 5 років тому +55

    जुन गुरुलाई भगवान मानेर पुजा गरिन्छ त्यही गुरु दानव निस्केपछि कस्को भर पर्नु ।

  • @anupampun1627
    @anupampun1627 5 років тому +125

    यो अपराधी को अनुहार पुरै देखाइएको भए अझै राम्रो हुन्थ्यो नि अपिल सर।

  • @bishalbudha8514
    @bishalbudha8514 5 років тому +54

    अपिल दाजु लाई भन्दा उहाँकै काम लाई मन पराउने यता हाजिर हुम त🇳🇵

  • @dhgcreator4321
    @dhgcreator4321 5 років тому +142

    अपिल भाईको ठाउमा म भयको भय त्यहि माईकले त्यसको बङ्गारा झारिदिन्थें सालेको

  • @tirthakc5834
    @tirthakc5834 2 роки тому +3

    ॐ गुरु ब्राह्म गुरु बिस्नु गुरु देब महेश्वर गुरु साक्षर प्रम ब्राह्म तस्मै श्री गुरु भे नम। यो गायत्री मन्त्र हो । यो मन्त्र सुर्य भगवान लाई भनिन्छ । प्राकृतिक चक्र जो निरन्तर उत्पत्ति संगै चलिरहेको छ । सुर्य भगवान लाई कति बेला दिन कति बेला रात भनेर हामी कसैले सिकाउनु पर्दैन । मलाई लाग्छ आज का कुनै शिक्षक हरु यस्तै विद्वान भयर आज का हाम्रा बालिका नानीहरू असुरक्षित छन् यस्ता विद्वान शिक्षक लाई सरकार ले आझै नियुक्ति गर्नु पर्ने आबसेक देखिन्छ । छात्रा हरुलाई शिक्षा को साथै अरु सम्पुर्न सारिरिक किरियाकलाप सिकाउने कति धेरै विद्वान शिक्षक मलाई यस्तो कुरा सुनदा गर्व लाग्छ । हाम्रो देब भुमि नेपाल मा मात्र यस्तो काम गरिन्छ । यस्तो काम ले विश्व बजार मा ठुलो मार्केट लिन्छ ।उहाँको नम गिनिज बुक मा लेखनु पर्छ । धेरै ठुलो मादन पुरुस्कार पाउनु हुन्छ। उहाले आफू मात्र नभए अरु शिक्षक लाई पनि सिकाउनु आबसेक देखिन्छ । थुक्क पागल बाचे ॐ गुरु ब्राह्म गुरु बिस्नु गुरु देब महेश्वर गुरु साक्षर प्रम ब्राह्म तस्मै श्री गुरु भे नम। यो गायत्री मन्त्र हो । यो मन्त्र सुर्य भगवान लाई भनिन्छ । प्राकृतिक चक्र जो निरन्तर उत्पत्ति संगै चलिरहेको छ । सुर्य भगवान लाई कति बेला दिन कति बेला रात भनेर हामी कसैले सिकाउनु पर्दैन । मलाई लाग्छ आज का कुनै शिक्षक हरु यस्तै विद्वान भयर आज का हाम्रा बालिका नानीहरू असुरक्षित छन् यस्ता विद्वान शिक्षक लाई सरकार ले आझै नियुक्ती गर्नुपर्ने आबसेक देखिन्छ । थुक्क पागल यस्ता पनि शिक्षक तो बचे कानुन र मरे को तातो तेल को ताइ मा भग भग पाक्छ्स साला। आझ यम yad गरेको भन्छ। बलात्कारको विषय लगेर mad गरेको हो कि क्या हो । मा त्यो छात्रा को बाउ हुन्थे भने तलाई सिधै दिजेल छ्रर्केर आगो तेरो शरीरमा लगाउथे बुजिस ।साला खाते अझ पालिस लागाउन खोज्दैछ । सान ननि ले भने पछि ।के ठुलो प्रमन चाहिन्छ। खाते तालाई सरकार ले फासी दिनुपर्छ बुझिस ?

  • @kumariu2b683
    @kumariu2b683 5 років тому +384

    अपिल सरको तारिफ गर्ने शब्द सायद शब्दकोषमा छैन होला

  • @shivaadhikari9458
    @shivaadhikari9458 5 років тому +84

    अपिलजिको कार्यक्रम गण्डकि छड्के हेर्न शुक्रवार पर्खेर बस्ने कति हुनुन्छ लाइक ठोकम त

  • @yunita8672
    @yunita8672 5 років тому +5

    अपिल त्रिपाठी नेपालीको हिरो नै हुन।रवि लामिछाने हुदैहोइन

  • @prakashguragain3872
    @prakashguragain3872 5 років тому +9

    अपराधी को मुहार देखाउनुस है देखाउनुस यो दुर्ब्यहारिक शिक्षक को मुख